बिहान उठ्नासाथ गर्नैपर्ने कर्महरू केके हुन् ? || नित्यकर्म || NITYA KARMA || काेषराज न्याैपाने

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 17

  • @sharadaghimire3237
    @sharadaghimire3237 2 года назад

    Sundar bachan ra ko lagi dharai dharai suvakamana guruji🌹🙏🌹

  • @firstlookmobile2009
    @firstlookmobile2009 2 года назад

    जय होस गुरुदृव 🙏🙏

  • @NainaKhadka-r6b
    @NainaKhadka-r6b 5 месяцев назад

    जय हाेस गुरुदेव🙏🙏🙏🙏

  • @rupanprasaddevkota2959
    @rupanprasaddevkota2959 2 года назад +2

    गुरुजीलाई हार्दिक नमन यस्तै दिव्वेज्ञान सुनिरहन पाईयोस्।

  • @mayankmaanyarocks
    @mayankmaanyarocks 2 года назад +1

    Ek dum ramro kura sabai ko lagi. It is related with our health

  • @gurukoirala154
    @gurukoirala154 2 года назад +1

    गज्जब ।

  • @tikadevi1949
    @tikadevi1949 2 года назад +1

    धेरै धेरै धन्यवाद गुरूजी प्रणाम

  • @letscee6431
    @letscee6431 2 года назад +1

    Dherai ramro

  • @aashriya3294
    @aashriya3294 2 года назад

    Guru darsan ma nisha parsai sarai ramro ganko kura garnu vo

  • @bindagautam5272
    @bindagautam5272 2 года назад +1

    guru sharai ramro gan.

  • @sushilpokhrel9831
    @sushilpokhrel9831 2 года назад +1

    खोजेको यहि हो, अरु पनि नित्यकर्मको बारेमा सुन्न पाइयोस गुरु । हार्दिक नमन ।🙏

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 Год назад

    🙏🙏🙏🌹🌹🌹om Jai guru dev 🙏

  • @takbahadurkhanal
    @takbahadurkhanal 2 года назад +1

    श्राद्ध को दिन विवाह व्रतबन्ध पुजाअाज गर्न मिल्छ कि मिल्दैन

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 года назад +1

    नमस्कार 🙏 यो शृङ्खला पूर्ण भएजस्तो लागेन अर्को अंश पनि छ कि ?

    • @SanskritSarasee
      @SanskritSarasee  2 года назад

      sanskrit sarasee युट्युबमा अरू शृङ्खला छन् ।

  • @KrishnaSharma-gg7dp
    @KrishnaSharma-gg7dp 2 года назад

    अजपा को के फल छ ?

  • @yubrajgaire3531
    @yubrajgaire3531 2 года назад

    मैले बिहान उठदा
    1 हात दर्शन गरेको कराग्रे ...,.
    2 उठे बिस्तार बसेर गणेश स्तुति, शंकर स्तुति, गुरु दर्शन , प्रभु स्तुति, त्रिदेव स्तुति . सुर्य स्तुति...
    3. जमिन टेकेर समुन्द्र वासनी देवि ....
    4. प्रकृति स्तुती ...
    5. पानी 1 litr पियेर टैलेट जादा सौचेयत्न सदा कार्यम ....
    6. दन्तधावन... गर्दा मन्त्र यशो ब्रच...
    7. स्नान गर्दा गङ्गा च यमुना..
    8. शिखा बन्धन ...
    9 शरीर शुद्ध ॐ अपबित्रम...
    10. गणेश ब्रकुण्डम ..
    11.सुर्य जल चडाउने मन्त्र
    12. तुल्सी जल चडाउन्द ... मन्त्र
    13. गायत्री मन्त्र ...108 जप
    गर्छु।
    14. कृष्ण चैतान्य पन्छ स्त्रोम minimum -16 माल जप गर्छु।
    15. महामृत्युन्जय मन्त्र- 108 1 माला जप गरे र बिहान सुरुवात हुन्छ ।
    गुरु 🙏🙏
    श्री कृष्ण चैतन्य प्रभु नित्यानन्द।श्री अदौत्त गदाघर ।श्री वासादी गौर भक्त वृन्दम्🙏
    हरे कृष्ण ....
    हरे राम ....🙏
    टाइम भयो - भन्ने गीत पढ् छु तर 1 अध्यय - लगभग याद गर्दै गाको छु तर म गुरु कुल र संस्कृत आउदैन 🙏🙏🙏। म चाहिँ अहिले 18 वर्ष लागेको छु। तर आफ्नो टाइम लाही फाल्तु समय गीतमा पढ्न लगाएको छु गीत -05 कार्तिक बाट सुरु गरेको हो आझ20 गते भन्दा 15 दिन भएछ तर मलाई अब 1 अधाय श्लोक्क याद हुन्दै गको छ्🙏🙏🙏अरु अध्याय 2को 46-47 , 4-7,18श्लोक -66 याद छ् ।🙏🙏🙏