सम्पूर्ण सङ्गीतभावकहरुमा नमन !म सङ्गीतकर्मी बिबि अनुरागी प्रतिभाकी खानी लोकप्रिय बालगायिका कल्पना विष्टसङ्गको दोस्रो सहकार्य स्वरुप "गुराँस फुल्ने जङ्गल छ"लिएर उपस्थित भएको छु ।पहिलो"बझाङ् बाजुरा" लाई जस्तै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
आहा कती मिठो गित। मिठो मनमोहित उत्कृष्ट गित संगित सब्द का सर्जग आदरणिय दाजु बिबी अनुरागी दाजु प्रति सलाम र राम्रो प्रतिभा कल्पना नानि लाइ यति राम्रो गित मा प्रस्तुत गर्नुभाको मा झनै सलाम अनि उच्च सम्मान छ 🙏👍👏❤️
जति गाउदिछन कल्पना ले उति निखार अाको सोर अाहा बिबिअनरागि दाजुले झन राम्रो गाउनु भयो बालबालिका सहयोग हुनुहुन्छ दाजु जिउ बधाई र धन्यवाद सबै टिम हरु लाई धेरै करोडौं करोड जावोस् यो गित कल्पना ले फर्केर फेर्न नपरोस् ती दुखि दिन हरु ❤❤❤❤❤❤❤
नमस्ते म कल्पना बिष्ट BB anuragge uncle र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤
धेरै मीठो भाका र शब्दमा शुसोभीत नेपाली लोक सुन्न पाईयो| नेलमा हाम्रा नेपाली दाजू-भाईहरूको संगीतपपप्रतिको यो योगदानलाई सलाम| यो गीतका गायक- गायिकालाई मुरी मुरी बधाई एवम् शुभामना| कमलनाथ लुईटेल(गीतकार/संगीतकार,सिक्किम
पछिल्लो पुस्ताका नयाँ प्रतिभाको खानी हरुको आवाजलाइ बुलन्द पारेर जनमानस सामु प्रस्फुटन गर्नको लागि हजुरले एति ठुलो फराकिलो ठाउँ प्रदान गर्नुभएको मा पहिला त बरिस्ठ संगीतकार आदरणीय अग्रज बिबि अनुरारागी दाजुप्रती उच्च संमान सहित नमन गरे।।।गित पुरै सुने अत्यन्तै मौलिक लाग्यो हजुरको गित सङितलाइ म जस्तो बबुरोले मुल्यांकन गर्ने हौसियत म राख्दिन।।प्यारी छोरी कल्पना बिष्ट नेपाली लोक तथा दोहोरी गित सङितमा कला र गला भएकी प्रतिभाकी खानी हुन छोरिको साङितिक भबिस्य उज्ज्वल रहोस मेरो आशीर्वाद अनि शुभकामना।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🎉❤️🌹🎉🌹
सम्पूर्ण सङ्गीतभावकहरुमा नमन !म सङ्गीतकर्मी बिबि अनुरागी प्रतिभाकी खानी लोकप्रिय बालगायिका कल्पना विष्टसङ्गको दोस्रो सहकार्य स्वरुप "गुराँस फुल्ने जङ्गल छ"लिएर उपस्थित भएको छु ।पहिलो"बझाङ् बाजुरा" लाई जस्तै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
❤❤❤❤❤❤
❤❤❤❤❤
अत्यन्तै मिठाे सिर्जना । पुरा हेरियाे । 🎙️🙏💚🙏🎙️
Ramro srijana, BB Anuragee Sir!!!🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आहा कती मिठो गित। मिठो मनमोहित उत्कृष्ट गित संगित सब्द का सर्जग आदरणिय दाजु बिबी अनुरागी दाजु प्रति सलाम र राम्रो प्रतिभा कल्पना नानि लाइ यति राम्रो गित मा प्रस्तुत गर्नुभाको मा झनै सलाम अनि उच्च सम्मान छ 🙏👍👏❤️
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो गित बाल गाइका कलपना बिष्ठ नानू बधाइछ अनि स्वरका धनी सरजकं सङ्गीत कार बरिष्ट बि वी सर जय गित जय सङ्गीत सन्मानछ 🌹❤️🙏🙏
हार्दिक आभार हजुरप्रति
Very🥰 nice nanu good, । कहाँ कति राम्रो अभिनय र सुन्दर प्रतिभा छ🙏🙏🙏 धेरै धेरै सफलता को शुभकामना छ 🙏सबैलाई
जति गाउदिछन कल्पना ले उति निखार अाको सोर अाहा बिबिअनरागि दाजुले झन राम्रो गाउनु भयो बालबालिका सहयोग हुनुहुन्छ दाजु जिउ बधाई र धन्यवाद सबै टिम हरु लाई धेरै करोडौं करोड जावोस् यो गित कल्पना ले फर्केर फेर्न नपरोस् ती दुखि दिन हरु ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
नेपाली गित सङित का नक्षत्र आदरणीय बि बि अनुरागी ज्यु लाई धन्यवाद यस्तो अबसर र मिठो गीतको लागि 🗣️👏🙏
हार्दिक आभार हजुरप्रति
Lguhy🎉egu
😂❤
बधाईसँगै सफलताको शुभकामना कल्पना बिष्ट बहिनी
हार्दिक आभार हजुरप्रति
कल्पना बिष्ट बहिनी र अनुरागी ज्यू यस गीत साह्रै राम्रो छ शुभकामना बधाई सफल रहोस्
हार्दिक आभार हजुरप्रति
कति मिठाे स्वार छ नानू याे नानू काे
हार्दिक आभार हजुरप्रति
अहा! अति राम्रो गित जति सुनेनि अघाएन मेरो मन त
सफलताको शुभकामना तथा शुभ आशिर्वाद मेरा प्यरा बाबु नानी लाई ❤❤❤
हार्दिक आभार हजुरप्रति
बिबि अनुरागी दाजु को आवज सुन्दा यस्तै लाग्छ स्वर्गको आनन्द भन्दा काम छैन ❤❤❤
हार्दिक आभार हजुरप्रति
हरेकको मन मस्तिष्क मा बस्न यत्तीको बाल गीत चाहिँ गुन्जिनु पर्छ है स्याबास BB अनुराघी र कल्पना बिस्ट नानू ! ❤❤🎉🎉💐💐😍😍😍😁😁😁👍️👍️👍️
हार्दिक आभार हजुरप्रति
बधाई सँगै सफलताको शुभकामना कल्पना बिष्ट नानीलाई।।
हार्दिक आभार हजुरप्रति
कल्पना बिष्ट नानीको स्वर अति मीठो लाग्यो । भारी शुभकामना नानी !
हार्दिक आभार हजुर प्रति
गीत निकै राम्रो बनेको छ सफलताको अग्रिम सुभकामना 🎶🎤🎤🎶🎶🎶🎤
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो लाग्यो सबै शब्दको अर्थ मिठो स्वर रमाइलो सबैलाई मन पर्ने छ ।सफलता को कामना 🎉🎉🎉🎉🎉🤩🤩🙏🙏
हार्दिक आभार हजुरप्रति
कति मीठो स्वर छ यो नानू को❤
हार्दिक आभार हजुरप्रति
सारै राम्रो गित स्वरकी धनी बाल गाइका कल्पना नानू अनि होल टिम लगाएत स्वर सम्राट् सरजकं सङ्गीत कार बि बि सर जय गित जय सङ्गीत❤️❤️🙏🙏
धेरै राम्रो छ बिबि अनुरागी लगायत कल्पना नानुलाई सफलता को शुभकामना छ
हार्दिक आभार हजुरप्रति
साह्रै मीठो भाका ! सानी बहिनी कल्पना विष्ट , बी बी अनुरागी सर र सबै वाद्य वादक भाइहरूलाई हार्दिक शुभकामना , शुभेच्छा ! ❤💐❤️🌹❤️🌺
हार्दिक आभार हजुरप्रति
उत्कृष्ट लाग्यो वधाइ छ
हार्दिक आभार हजुरप्रति
आहा कती मिठो स्वर जति सुने सुनौ सुनौ लागिरहने नानु को स्वर अति मिठो छ।
हार्दिक आभार हजुरप्रति
❤❤❤ बहुत बहुत बधाई एवं हार्दिक शुभकामनाएं आप सभी को बहुत सुंदर आवाज है छोटी बहिनों को ❤❤❤
❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Wow very nice best of luck all Tim lai❤
हार्दिक आभार हजुर प्रति
गीत साह्रै मिठो रहेछ । सफलताको शुभकामना🙏🙏
हार्दिक आभार हजुरप्रति
प्रगती गर्दै जानू नानू हजुर को यो गित सारै मन पर्यो सानू लाई धेरै धेरै आशीर्वाद छ ❤️❤️
हार्दिक आभार हजुरप्रति
बधाई कल्पना बिष्ट नानू तिम्रो स्वोर यति-यति मिठो आवाज छ तिम्रो केहि बयान गर्न सकिन ❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
गीत, रचना,संगित राम्रो छ।
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
नमस्ते म कल्पना बिष्ट BB anuragge uncle र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤
धेरै धेरै आभारी छु छोरी !तिम्रा हरेक सपानाहरु पुरा हुदै जाउन....
@@bbanuragee 🙏🙏🙏
एकदम राम्रो गीत गाएकी छौ नानी तिमीलाई र अनुरागी भाईलाई प्रगति को कामना छ
❤❤❤@@dayaramshrestha9032
❤❤
Sarai ramroyo gitlay mero mai chhoyo.kalpako vabisyat ujjal kamana gardachhu.
हार्दिक आभार हजुर प्रति
गीत सार्है मिठो लाग्यो धेरै धेरै बधाइ अनि पुर्ण सफलता को शुभकामना मेरो प्यारो ठुलो बाबा अनि कल्पना बिस्ट दिदी लाई 🙏❤️
हार्दिक आभार हजुरप्रति
❤❤❤❤
शब्द मीठो भाका सर्बोउत्कृस्त लायो । नानू को आबाज आहा बिबि अनुरागि सर को आबाज पनि उत्तिकै मीठो ।❤❤❤
हार्दिक आभार हजुरप्रति
यक्दम मिठाेछ गित।सबैजनालाइ बधाइ छ।
हार्दिक आभार हजुरप्रति
आह !! सारै राम्रो गित❣️ congratulations दाजु 😍
हार्दिक आभार हजुरप्रति
अति सुन्दर भईस सङ सानाे बुनुकाे उत्तर उत्तर प्रगतिकाे शुभ कामना ❤
हार्दिक आभार हजुरप्रति
साना साना नानिले सुनिरहु हुने गरि मिठाे स्वरमा सङ्गितलाई उचाइ पुराउदैछन।अग्रताकाे सुभकामना
हार्दिक आभार हजुर प्रति
कदर गर्नलायक प्रतिभालाई सफलताको शुभकामना !
हार्दिक आभार हजुरप्रति
BB g Lai Pani topin baafre..daami nanuko bhabisye ujjal chha.
हार्दिक आभार हजुर प्रति
एकदमै मीठो गीत, बधाई छ गायक/नव बाल गायिका कल्पना बिष्ट लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👍️👍️✌️✌️🤸🤸♂️👌👌🕺🕺💃💃👏👏🌺🌺
हार्दिक आभार हजुरप्रति
कति मीठो स्वर ! नानू , कल्पना धेरै धेरै धेरै शुभकामना ! शुभाशीष ❤🎉🎊💐 उत्तरोत्तर प्रगतिको कामना ! 🌹❤️
हार्दिक आभार हजुरप्रति
B B सर लाइ धन्यवाद ,मिठो सिर्जना ,बुनेलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ❤❤❤
हार्दिक आभार हजुरप्रति
❤धेरै राम्रो छोरी
हार्दिक आभार हजुरप्रति
एक उत्कीष्ट बाल गाईका जस्तो भाका पनि गाउन सक्ने राष्ट्रिया गाईकामा राखन चहान्छु कल्पना बिष्ट बैईनीलाई बधाईछ करोड बिउज पुग्छ शुभकामना छ
❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा!!! कति मिठाे अद्वितीय स्वरकी धनी प्यारी नानीलाई अशिमित प्यार एवँ शुभाषिश
हार्दिक आभार हजुरप्रति
अत्यन्तै मार्मिक कर्णप्रिय
हार्दिक आभार हजुरप्रति
सारै राम्रो गित,❤
हार्दिक आभार हजुर प्रति
आह कति राम्रो गित❤❤🙏🙏👌👌👌
हार्दिक आभार हजुरप्रति
जुनकीरी रोधि घर टिम लगायत सोरकि धनी ई नानीलाई धेरै धेरै धन्यवाद उतर उतर प्रगतीको कामना गर्दछु।
हार्दिक आभार हजुरप्रति
Wow! that was so much better than the other lyrics and songs. Congratulations to all teams involved in this wonderful endeavour.
हार्दिक आभार हजुरप्रति
कति राम्रो
हार्दिक आभार हजुरप्रति
Wow bunu sarai ramro xa best of luck
हार्दिक आभार हजुरप्रति
कति मिठो स्वर नानुको। सफल रहोस् संगीत क्षेत्र
हार्दिक आभार हजुरप्रति
Both Kalpana Bista Nanu and BB Anuragee must be congratulated for their mesmerising voice and song.
हार्दिक आभार हजुरप्रति
हाम्रो बैतडी कि नानुको गीत एकदम राम्रो छ गीत संगीतमा नानुको उज्जल भविष्यको कामना।।
हार्दिक आभार हजुरप्रति
राम्रो छ ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
गित धेरै राम्रो छ
हार्दिक आभार हजुरप्रति
एकदमै राम्राे छ🎉🎉❤
हार्दिक आभार हजुरप्रति
आहा कटी मिठो स्वर बुनु बैनी को sir ko apni ❤❤sab बाल कलाकार मा सब राम्रो कल्पना बिष्ट पो लागियो मलाई ❤❤❤हामी
हार्दिक आभार हजुरप्रति
Wow nice song badhaix kalpana nanu safaltako suvakamana all time good luck 👌
हार्दिक आभार हजुरप्रति
धेराई राम्रो सुर आनि सोर
हार्दिक आभार हजुरप्रति
Suvkamana yo geet Lai mitho awajx thanks
हार्दिक आभार हजुरप्रति
Sahrai Ramro video ❤❤❤
हार्दिक आभार हजुरप्रति
आह कति राम्रो गीत्🙏
हार्दिक आभार हजुरप्रति
मलाई सबै भन्दा मन परेको गित नानुको यहि हो,मनमा जति पिर र चोत परे पनि एक पटक यो गित खोजेर सुने भने यो मन मायाले भरिपुर्ण हुन्छ ।
हार्दिक आभार हजुर प्रति
कल्पनाको स्वर मीठो छ।
हार्दिक आभार हजुरप्रति
सानि नानि को सोर सारै राम्रो छ सबै टिमलाई बधाई छ
हार्दिक आभार हजुर प्रति
BB Anuragee bhai ra pyari sani kalpana nanee ko yati mitho swarka dhani rupko khani jati prasamsa gare pani kamai hunchha hola yekdam dhamake dar ❤❤❤❤
❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा बिबि सर कस्तो मिठो शब्द संगीत उत्कृष्ट
नानू को स्वर को त झन के कुरा so sweet 😍
हार्दिक आभार हजुरप्रति
सारै मार्मिक गीत अंकल सफलता को सुभकामना ❤️❤️🙏🙏
हार्दिक आभार हजुरप्रति
कति सुमधुर स्वर सानू नानू को
हार्दिक आभार हजुरप्रति
एक दमै राम्रो गाना बनेको छ।❤❤
हार्दिक आभार हजुरप्रति
राम्रो सङ्ग
हार्दिक आभार हजुरप्रति
Wow supper song nd voice best of luck Nanu ❤❤
हार्दिक आभार हजुरप्रति
धेरै मीठो भाका र शब्दमा शुसोभीत नेपाली लोक सुन्न पाईयो| नेलमा हाम्रा नेपाली दाजू-भाईहरूको संगीतपपप्रतिको यो योगदानलाई सलाम| यो गीतका गायक- गायिकालाई मुरी मुरी बधाई एवम् शुभामना|
कमलनाथ लुईटेल(गीतकार/संगीतकार,सिक्किम
हार्दिक आभार हजुरप्रति
Very nice song BB Anuragi bhai Is from baglung my birth place also baglung I am proud of you and good luck Sanu Nani god gifted 🌺
❤❤❤❤
हार्दिक आभार हजुरप्रति
धेरै राम्राे पर्गती को सुभकामना सम्पूर्ण टीम❤
हार्दिक आभार हजुरप्रति
BB Anuragee जस्तो खुल्ला ऋदयका अरु पनि भैदिएको भए शायद अरु बिकट गाउँका चेलीहरुले पनि मौका पाउने थिए होला ❤❤
हार्दिक आभार हजुरप्रति
वाहा ❤कति मिठास स्वर दुबैजनाको 👏👏👏👏👏
१००००००००००००भिउज जावस🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
मिठो गित लाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
हार्दिक आभार हजुरप्रति
सारै राम्रो सानी नानी बधाई छ्👍️
हार्दिक आभार हजुरप्रति
सबै ले एक अर्का लाई साथ दिम है
हार्दिक आभार हजुरप्रति
राम्रो छ बहिनीको सोर तपाईं त झन् सङ्गितकार गायक भन्दा पनि थुलो हो ।
बधाई छ 🙏🙏बिवि अनुरागि दाइ 🎉🎉
हार्दिक आभार हजुरप्रति
कति राम्रो गित नानू को बधाई छ सम्पुर्ण टिम लाइ
Wow super song❤❤❤
हार्दिक आभार हजुरप्रति
गित राम्रो छ❤
हार्दिक आभार हजुरप्रति
निकै राम्रो लाग्यो ।
हार्दिक आभार हजुरप्रति
आहाआहा कति मिठो गित❤❤❤❤बधाइ तथा सफलताको शुभकामना !!❤❤
हार्दिक आभार हजुरप्रति
असाध्यै मिठाे स्वर छ दुवै जनालाई सलाम छ।
हार्दिक आभार हजुरप्रति
Nice song keep it up nanu ❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा कति सुंदर सोर हो नानु को सफलताको शुभकामना❤❤❤❤😊😊🎉🎉🎉🎉
हार्दिक आभार हजुरप्रति
Good bless you nanu,badhaixa all team
हार्दिक आभार हजुरप्रति
यो छोरीले देश खान्छे
हार्दिक आभार हजुर प्रति
कति मिठो स्वर सानी नानि को
हार्दिक आभार हजुरप्रति
मीठो स्वर सङ्गीतका धनी बि बि अनुरागीज्यूलाई पनि हार्दिक मङ्गलमय शुभकामना ! 🙏🏼💐🎊🎉🌺👍
हार्दिक आभार हजुरप्रति
पछिल्लो पुस्ताका नयाँ प्रतिभाको खानी हरुको आवाजलाइ बुलन्द पारेर जनमानस सामु प्रस्फुटन गर्नको लागि हजुरले एति ठुलो फराकिलो ठाउँ प्रदान गर्नुभएको मा पहिला त बरिस्ठ संगीतकार आदरणीय अग्रज बिबि अनुरारागी दाजुप्रती उच्च संमान सहित नमन गरे।।।गित पुरै सुने अत्यन्तै मौलिक लाग्यो हजुरको गित सङितलाइ म जस्तो बबुरोले मुल्यांकन गर्ने हौसियत म राख्दिन।।प्यारी छोरी कल्पना बिष्ट नेपाली लोक तथा दोहोरी गित सङितमा कला र गला भएकी प्रतिभाकी खानी हुन छोरिको साङितिक भबिस्य उज्ज्वल रहोस मेरो आशीर्वाद अनि शुभकामना।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🎉❤️🌹🎉🌹
Thank you uncle❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा ! कल्पनाको जादुमय स्वरको तारिफ कुन शब्दले गरूँ !
हार्दिक आभार हजुरप्रति
शुभकामना !!❤❤
हार्दिक आभार हजुरप्रति
बि बि अनुरागी सङ गाउन्पाउनु नि ठूलो कुरा शुभकामना नानि
हार्दिक आभार हजुरप्रति
सबै जनाले माया गर्दिनु होला❤❤
धेरै राम्रो छ गीत
आहा ! कति मीठो गीत ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Dheri ramro🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुरप्रति