गगनको हातको सदनमा देखाइदिउ भनेको जुन २महिनासम्म अवरुद्ध गरेको सदनको कारणले गर्दा अहिले रबि लामिछाने अनुसन्धानको लागि हिरासतमा रहेकामा त्यो प्रमाण गगनले किन पेस नगरेको त्यसैले गगनलाई झुठो आरोप लगाएकोमा जेल कोच्नुपर्छ।
सत्ता सक्ति मा कतिन्जेल रहलान् एमाले कांग्रेसले केही समय जनता झुक्यौलान तर उनीहरू पातनको बाटो आफैं निम्त्याउदै छन् सार्वभौम जनता नै देशको सक्ति हो ८५ मा देखने छन् 😢
रबिदाई चिन्ता न गर्नु दाइ मेराे घर चितवन क्षेत्र नम्वर दुकाे दाइ तापाईलाई पाठ सिकायकाे हाे दाइ अरुकेहि हैन दाइ यउटा कथा छनि बुडा बाकाे छाेराले बाउलाई गाेकाे मा लगेर भिर बाट फालाे र बालाई लगेकाे डाेकाे फाल्न खाेज्दा नातिले भनाे बा डाेकाे न फाल्नु बाउले साेध्छ किन छाेरा भन्दा भलिकाे दिन तपाई लाई नि फाल्नु पर्छ नि भनेकाे थियाे तेस्तै हाे तपाई लाई फाठ सिकायाे सजिलाे हुन्छ दाइ तपाई १०० प्रसेन छुट्नु हुन्छ दाइ म चितवन बासि हाे भाेलिकादिन मा यमाले काग्रेस र मावाेबादि काेहि नेता आउदा धेरै धेरै चाेटि साेचेर आउनु प्रर्छ र आयपनि समस्से हुन्छु ईवाले निया दिनु हुन्छ भन्ने बिसुवास छ घर चितवन अहिले साउदि हाे हस्त नमस्ते
यो मुजी मिडिया काग्रेस एमाले को झोले हो जनताको समस्या उठाउदैन गाऊ गाउँ गर जनताको समस्या लगेर सरकार लाई झक झस्काउन सोजा सिदा जनता लाई जगाउ मुजी कम छैन ताइ न तुइ को प्रस्न गरेर ब्यक्ति को पछी ला छन सब मिडीया
अब साच्चिकै हामी आम नेपाली हरु एकजुट हुनैपर्छ हैन भनी भोलि रबि को ठाउँमा हामी पनि हुन सक्छौं।सत्य र न्याय को लागि र देश र आम सर्बसाधारन नेपाली जनता हरु को हक र हित को लागि अब लडनै पर्छ।इ भ्रष्टाचारि र दलाली चोर सरकार लाई अब ठेगाना लगाउनै पर्छ।र राम्रो कुशल र बिज्ञ नेता चुन्न पर्छ अब 🙏🙏🙏🙏
कानूनी तरिका बाट भयेपी छुट्नी हो गैर कानुन त्यो पनि राती 12 बजेको को सत्ता गठब्धन ले येस्ता बाट कसरी छुट्ने होला अब त अदालत नी यही भ्रष्ट का छ अनि कसरी पत्याउने
बाबा पसुपतिनाथ निर्दोस रबि लामिछाने चाडै ससम्मान हिरासत मुक्त भयको देख्न पाउ जय बाबा पसुपतीनाथ्🙏🙏🙏
अब घण्टि लाई जिताउनेहाे याे लाेकतन्त्र सरकारकाे रबैया देखियाे जय 🔔🔔🔔🔔🔔
अब ८४ मा देखाउनु पर्छ,यी काङ्ग्रेस, एमाले लाइ jay ghanti ❤❤❤
आन्दोलनको आँधिबेहरी आउनुपर्छ।
न्याय मिलोस रास्वपा सभापति तथा संसद रबि लामिछाने को
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी जय रा. स्व. पा 🔔🔔 🔔🔔
जति जे भए पनि अब 84मा देखाउनु पर्छ हाम्रो होइन राम्रो लाई रोज्नु पर्छ भनेर जय घण्टी जय नेपाल
जय रबि!
गगनको हातको सदनमा देखाइदिउ भनेको जुन २महिनासम्म अवरुद्ध गरेको सदनको कारणले गर्दा अहिले रबि लामिछाने अनुसन्धानको लागि हिरासतमा रहेकामा त्यो प्रमाण गगनले किन पेस नगरेको त्यसैले गगनलाई झुठो आरोप लगाएकोमा जेल कोच्नुपर्छ।
जय घनटि जय रबि❤❤❤
100% सहि वकिल साबले दुई महिना सम्म नौट्ङी प्रमाण छ देखाइदिउ भनेको काहा छ ??? अब गगन थापालाइ मुद्दा हाल्नुपर्यो।।।
सलम छ हजुर सबै लाई
वकिल साब हरु को कुरा सही छ 😊😊
एक्दम सहि जवाफ दिनु भो गगन थापा लाई सलुट छ वकिल सर्👍️👍️🙏🙏
Sir Good👍👍👍👍👍👍👍❤❤❤❤😊😊😊😊😊😊😊
jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔
सलम छ हजुर सबै लाई जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ जय रबि रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि ❤
Jaya.gant.jayy.rabi
Justice for Ravi sir🙏🙏🙏🔔🔔🔔🔔💪💪💪🇳🇵🇳🇵
जय रबि जय घन्टी जय देश
सत्ता सक्ति मा कतिन्जेल रहलान् एमाले कांग्रेसले केही समय जनता झुक्यौलान तर उनीहरू पातनको बाटो आफैं निम्त्याउदै छन् सार्वभौम जनता नै देशको सक्ति हो ८५ मा देखने छन् 😢
Good good❤❤
Jay rabi Jay ghanti
Jaya Rabi ⭐⭐⭐🔔🔔🔔
You are right
रवि दाई 🔔🔔🔔
🔔🔔🔔🔔🔔🔔🔔जये रबि
हो देखाउनै पर्छ
Good luck Rabi Sir God bless you Jai Ghanti 🌺🌺🌺🌺❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏🌷🌷🌷🌷🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️
जय रबि ❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
Right kura sir
Good luck salot6 Ravi lai sath dinu parxa Jai ghanti
Sahi Kura 👍 Rabi chutnai parcha
KP oli Lai samatnu parchh Jel kochanu parchh Durga dai garib ko Sahara Durga dai jindabad
Good Good Good okilsab
जय रबि
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
जय जय घन्टी
हामी स परिवार हस्ताक्षर गरेर सहकारीको
अदालत मा दर्हो सँग देखाउनु नि मिडिया मा आएर देखाएर हुन्छ यस्ता ताइ न तुइको कुरा गरेर रबिलाइ फसाउन सहयोग गरेका छन यिनले
Jay ghanti 🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️
रबिदाई चिन्ता न गर्नु दाइ मेराे घर चितवन क्षेत्र नम्वर दुकाे दाइ तापाईलाई पाठ सिकायकाे हाे दाइ अरुकेहि हैन दाइ यउटा कथा छनि बुडा बाकाे छाेराले बाउलाई गाेकाे मा लगेर भिर बाट फालाे र बालाई लगेकाे डाेकाे फाल्न खाेज्दा नातिले भनाे बा डाेकाे न फाल्नु बाउले साेध्छ किन छाेरा भन्दा भलिकाे दिन तपाई लाई नि फाल्नु पर्छ नि भनेकाे थियाे तेस्तै हाे तपाई लाई फाठ सिकायाे सजिलाे हुन्छ दाइ तपाई १०० प्रसेन छुट्नु हुन्छ दाइ म चितवन बासि हाे भाेलिकादिन मा यमाले काग्रेस र मावाेबादि काेहि नेता आउदा धेरै धेरै चाेटि साेचेर आउनु प्रर्छ र आयपनि समस्से हुन्छु ईवाले निया दिनु हुन्छ भन्ने बिसुवास छ घर चितवन अहिले साउदि हाे हस्त नमस्ते
Love rabi sir👍👍👍👍❤❤❤❤❤
कुरो चाहिँ सहि गरेको हो।
Rabi dai ❤❤❤❤❤ jindabagd
यो मुजी मिडिया काग्रेस एमाले को झोले हो जनताको समस्या उठाउदैन गाऊ गाउँ गर जनताको समस्या लगेर सरकार लाई झक झस्काउन सोजा सिदा जनता लाई जगाउ मुजी कम छैन ताइ न तुइ को प्रस्न गरेर ब्यक्ति को पछी ला छन सब मिडीया
हाे सहि छ कुरा अब झन जटिलता मा देश गयाे नेता फसे
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️
Ho ni des ma nya mark din hunna slam salam x okil haru lai
🙏🙏🙏🔔🔔
Jay rabi dai🛎️🛎️🙏🫡💐🫶🇳🇵🇳🇵🇳🇵🛎️🛎️
यो भट्चारी सरकार ले रबि लाई यति खेदो खने कि हजुर यो सबै सयन्ऋ हो सबै जनता लाई थाहा छ हजुर
Jai rabi sir Jai ghanti
Jai Rabi Sir
100% sahi kura garnu vayo
Jay rabi dai
अब साच्चिकै हामी आम नेपाली हरु एकजुट हुनैपर्छ हैन भनी भोलि रबि को ठाउँमा हामी पनि हुन सक्छौं।सत्य र न्याय को लागि र देश र आम सर्बसाधारन नेपाली जनता हरु को हक र हित को लागि अब लडनै पर्छ।इ भ्रष्टाचारि र दलाली चोर सरकार लाई अब ठेगाना लगाउनै पर्छ।र राम्रो कुशल र बिज्ञ नेता चुन्न पर्छ अब 🙏🙏🙏🙏
Okil.sir.harulai.salamxa.jaya.nirdos.rabi
पुरानाे पार्टि र नयाँ पार्टी काे लागि कानुन फरक फरक रहे छ
जय देश जय रवि ❤❤❤❤
तिन करोड नेपालि जनता अासा रबि दाइ देश अन्धकार तिर छै अन्तिम अासा रबि दाइ जाग नेपालि जनता पाटि साटि छाेर
100% Right ho
उकीली सरको कुरो एकदम ठिकहो
काङ्ग्रेस र एमालेका मन्त्री पुर्बमन्त्रि र नेता कार्यकर्ताहरुले गरेकाे भस्टाचारका सबै काण्डमा मुद्दा दर्ता गराउनुपर्याे वकिलज्यु ।
Jay🔔🔔🔔🔔
Jay ghanti, Good luck rabi ji
💯 right
Sir laye.21.Top.ko.salam.xa.very.nice.kura.aay.sir
पत्राकार हो कि ओलिको झो ले हो यो
Justice for Rabi lamichhane 🙏🙏🙏
Plz everyone should support Rabi lamichhane 🙏🙏
Rabi is good leader 👍 good person 🙏👍
Good news,
कानूनी तरिका बाट भयेपी छुट्नी हो गैर कानुन त्यो पनि राती 12 बजेको को सत्ता गठब्धन ले येस्ता बाट कसरी छुट्ने होला अब त अदालत नी यही भ्रष्ट का छ अनि कसरी पत्याउने
Rabi.lamichhane
Hami nepal aauna tayar xau..ra prachand lai sath ma liyer janu parxa
🎉🎉🎉🎉
Okil sir nameskar hjr la vanako kura molai aakdam thik lagayooo kp ko okil aasta kura garos t khoi? &
ओलि गगन सर्य थापालाइ रबि काे भारिले किच्नेभयाे
❤
Justice for Ravi dai please
You are right Sir ❤❤
यो त अस्ति नै देखाएको पुरानो video पो हो त,,,अच्चम्मै छ,,,मिडिया पनि मान्नु पर्छ
जय घण्टी ❤
🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यो मुद्वा खारेज हुन्छ कानन विद का ग
sai ho
राजतन्त्र भित्रिनुपर्छ यस्ता वकिल सोकिल सब कतातिर लाग्छन्
Good sir
Sahi h00.
Sahi kuro...
Rata rat sarkar paribartan garnele kahilepani desh banaudaina jantaho.Jay ghanti.
Good news
Jay jay hos sahasi yuba haru lai❤❤
🔔🔔🔔
पकेटका वकिल जिनदाबाद
good ❤❤❤
आब नेपालीजनता एक हौ ओन्ली अपस्न बंङगलादेस जस्तो गर्नु पर्छ
Jay ghanti jay rabi ❤❤❤❤❤😊❤❤❤❤❤❤❤❤
Boleramatrai hudaina garnuparryo hajur
भुटानिकाे देबर काबायिहुनु पने्हाे🇳🇵🇳🇵
Haina hau yeo vanda aaru parman ke chiyo hajur lai....