नेपाली लोकगायनमा आफ्नो अद्भूत क्षमता तथा श्रुतिमधुर स्वरका कारण अत्याधिक लोकप्रिय भई लोकस्वर सम्राट उपाधि समेत हासिल गरेका प्रिय गायक राजु परियार,त्यसैगरी नेपाली गीतसङ्गीतमा आफुलाई अव्वल सावित गर्दै भविस्यमा उच्च स्थान हासिल गर्ने प्रचुर सम्भावना बोकेकी नव गायिका अन्जु विश्वकर्माको आवाजमा यो गीत प्रस्तुत गरिएको छ ।के कस्तो लाग्छ कृपया यहाँहरुको संधैझै सकारात्मक र प्रेमपूर्ण सल्लाहसुझावको अपेक्षा गर्दछु ।
Lok geet ma sarangi madal jyali sangai aadhi ittyati baja gaja bhajeko ramro lagxa yasma tempo ko matra awaj sune geet sangai sangeet pani ramro hunu parxa great song ❤❤❤
आहा अति सुन्दर प्रस्तुती दुबै जना गायक गाइ ज्युलाई शुभकामना तेसैगरी आदरणीय अंकल बिबि अनुरागी जुन गितमा पनि मौलिकता उतिकै मिठा देखिन्छन् मिलियन भिउजको शुभकामना ❤❤
संगीत सर्जक बिबि अनुरागी लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका अन्जु को गित एकदम राम्रो छ सम्पूर्ण कलाकार टिम सबै लाइ शुभकामना
आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी अन्जु बैहिनी अनि स्वर का धनी सरजकं सङ्गीत कार गित धेरै राम्रो बि बि सर जय गित जय सङ्गीत❤️❤️❤️🙏
आहा कति मिठो उत्कृष्ट गित मनैदेखि मनपर्यो दाजु👍। नेपाली लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका अन्जु विश्वकर्मा बहिनी को मिठो मनमोहित जादुमय स्वर मा हजुरको मिठो मनमोहित जादुमय सब्द लय थेगो सृजना यो ३ मिस्रण र सम्पुर्ण टिम को प्रस्तुति सुनमा सुगन्ध छ दाजु आगामी दिनमा यो टिमको फेरि सहकार्य चाहन्छौ मनैदेखि सलाम सम्मान र उच्च सफलताको शुभकामना छ दाजु🙏🙏🙏
Another masterpeice from a musical genius, BB Sir. I like the way he does the video, simple, straight forward setting and relatable. A magical musical family. Anju looking sooo cute...erer. Asirbad, solti Raju ever green... good luck...
धेरै पछि आज फेरि एउटा कमेन्ट्स गर्दैछु ( आहा ) कति मिठो दोहोरी गित ! बि बि अनुरागी दाईलाई राजु परियार दाईलाई अन्जु बिश्वकर्मा बहिनीलाई र सम्पुर्ण टिम्स् लाई बधाई दिन चाहन्छु ! यस्तो मिठो गित शृजना गर्नु भएकोमा बि बि अनुरागी दाईलाई बिशेष बधाई शुभकामना दिन्छु ! यो गितलाई मिलिनियम भ्युजको अग्रिम शुभकामना छ ! राजु परियार दाई बि बि अनुरागी दाई अन्जु बिश्वकर्मा बहिनी लगाएत सबै जना कलाकारहरुलाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🌹🥀🌸💐🎉🎊🎎💯🌈🇳🇵 ! लोक गित संगित क्षेत्रमा बि बि अनुरागी दाईको राजु परियार दाईको नामै काफी छ ! सदाबहार चलिरहने र कहिले पनि नहराउने दुई नाम हो बि बि अनुरागी दाई र राजु परियार दाई ! यस्तो कलाकारहरुको नाम लिन पाउँदा मलाई भित्री आत्मा देखि नै गर्ब लाग्छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बि बि अनुरागी दाईको राजु परियार दाईको अन्जु बिश्वकर्मा बहिनीको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नंम्बर ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
नेपाली लोक तथा दोहोरी गित संगीतका सरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु लोक सम्राट श्री राजु परियार ज्युको स्वरलहरिमा जुनसुकै गित पनि मस्र्याङ्दी नदि बगेझै बग्छ्न आहा नेपाली गितसङितको यो दुनियाँमा बरिस्ठ सर्जक संगीतकार मेरो आदरणीय दाजु बिबि अनुरागी ज्युको सङित आहा सुमधुर आवाजकी धनी बहिनी अन्जुको आवाज आहा हार्दिक बधाई तथा शुभकामना।।मिठा शब्द लय अनि आवाजसङ्गैको मीठो गित।।🙏❤️🎊🎉💐☘️🌹🌱😊
नमस्ते स्वरसम्राट दाजु हाम्रो देशकै शान हुनुहुन्छ हजुर खुशी लाग्यो अन्जु बहिनी सँग पनि दोहोरी ल्याउनु भो सारै राम्रो छ हजुर बिना को दोहोरि गित हेर्नै मन लाग्दैन my favourite Raju dai

गित धेरै राम्रो छ सर्🙏🙏
Yek dam ramro xa dherai dherai pargatiko sauvakamana 🎉
हार्दिक आभार हजुर
Parvu yashuley dinuvayko sorko dhani
सबै जनालाई हार्दिक धन्यवाद
Ekdam dami xa la best of luck baini Anju lai
हार्दिक आभार
आहा दाइ सम्मान छ हजुरका हरेक सृजनाले मन छुन्छ्🙏
हार्दिक आभार हजुर
नेपाली लोक दोहोरी का महा गायक ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 राजु परियार
हार्दिक आभार हजुर
Kasam. Kasto mitho lagxa k tapai ko aabaj ❤❤❤
हार्दिक आभार
❤❤❤ raju saga sabi hit...
हार्दिक आभार
aaha kati mitho❤❤ sunirahu lagne🙏🙏
हार्दिक आभार
अाहा राजु दादा भयपछि गित तेतिकै राम्रा हुन्छ दामी छ गित थेगाे नि धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌✅❤️✅🌹🥇🇳🇵💯
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर
😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😮. 6:24 the
Sari ramroxa git badhaixa sis
हार्दिक आभार
Lok geet ma sarangi madal jyali sangai aadhi ittyati baja gaja bhajeko ramro lagxa yasma tempo ko matra awaj sune geet sangai sangeet pani ramro hunu parxa great song ❤❤❤
हार्दिक आभार
अत्यन्तै सुन्दर, मिठो गीत दाजु हार्दिक धन्यबाद
हार्दिक आभार हजुर
आहा लोक स्वर सम्राट राजु परियार को नयाँ गित बबाल लागेयो🙏🙏🙏
हार्दिक आभार हजुर
हार्दिक आभार हजुर प्रति
Aaha kati metho song 🙏🏻🙏🏻
हार्दिक आभार
Saroi ramro rohixa TikTok bataa Ayeko congratulations 🎉🎉❤❤❤
हार्दिक आभार
Malai ❤❤❤❤ akdamai aanada aayo geet suner chahi sabai team lai congratulations 👏👏👏👏👏❤❤❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर
कस्तो मिठो श्वर नानीहरुको कति प्यारो नेपाल,,नेपालीको शम्झनाले भरेको धन्य उत्राखण्डका नेपाली दाजुभाइ दिदी बैनि शम्परणमा म काठण्डुबाट सलाम गरिरैछु❤
हार्दिक आभार
❤wow dami xa
हार्दिक आभार हजुर प्रति
Dherai ramroo x lok git
हार्दिक आभार
Wow congratulations to all team members 🎉🎉🎉❤❤❤❤
हार्दिक आभार हजुर
आहा ❤❤❤❤
हार्दिक आभार हजुर
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💞💝💞💝🌹🌹🌹🌹👍️👍️👍️👍️👏👏👏👏👌👌👌👌
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर
Wow daju and sister ❤❤
हार्दिक आभार
अति सुन्दर सिर्जना अत्यन्तै खुसी लाग्यो, आदरणीय बिबि अनुरागीजी राजु परियारजी बहिनी अन्जु लगायत सिङ्गो टिमलाई शुभकामना छ।
हार्दिक आभार हजुर
हार्दिक आभार हजुर प्रति
Wawa lok sor samrat daju raju pariyar ani baini anju
Wow dami geet Raju sirko k kura anju bahini lai pragatiko subhakamana sathai sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर
हार्दिक आभार हजुर प्रति
लोक दोहोरी स्वर सम्राट राजु हुनु हुन्छ भने सुन्दर शब्दको सिर्जना सर्जक संगीतकार सम्राट बी बी अनुरागी ज्यू हुनु हुन्छ सम्पूर्ण टीमलाई सम्मान।।
हार्दिक आभार हजुर
King 👑 raju pariyar ❤
हार्दिक आभार हजुर
आहा अति सुन्दर प्रस्तुती दुबै जना गायक गाइ ज्युलाई शुभकामना तेसैगरी आदरणीय अंकल बिबि अनुरागी जुन गितमा पनि मौलिकता उतिकै मिठा देखिन्छन् मिलियन भिउजको शुभकामना ❤❤
हार्दिक आभार हजुर
Wow nice song badhaix all time good luck 👌👌👌
हार्दिक आभार हजुर
Wow wow ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow super xa ❤❤❤❤❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
हेर्दै मज्जा आनन्द आउने कस्तो राम्रो सृजना ।
हार्दिक आभार हजुर प्रति
nice anju nanu best of luck
हार्दिक आभार हजुर प्रति
Aha kati mitho❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Sor samrat Raju daie ❤🙏🙏
हार्दिक आभार हजुर
Ati ramro xa ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Dai hajurli suvakamana 🙏❤️🎉
हार्दिक आभार हजुर
Ramro xa❤❤😢😢
हार्दिक आभार
संगीत सर्जक बिबि अनुरागी लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका अन्जु को गित एकदम राम्रो छ सम्पूर्ण कलाकार टिम सबै लाइ शुभकामना
हार्दिक आभार हजुर
आहा कति रमाइलो कति मिठो स्वार को धनी राजु सर अन्जु बैनी लगाएत सम्पुर्ण टिम लाई समान छ🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर
❤ super lok dohori King Raju pariyar
Wow super song 👌👌👌❤️❤️❤️
हार्दिक आभार हजुर
लोकप्रिय शोरषमराट ❤❤राजू सर को सोर मजा 🎉🎉
हार्दिक आभार
एकदमै उत्कृष्ट छ । भष्ट्रहरु लाई नलखेटुन्जेल छोड्न हुदैन ।
हार्दिक आभार
आहा सारै मिठो गीत ❤️
हार्दिक आभार हजुर
Nice song❤❤❤
हार्दिक आभार हजुर
दामि गित धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 👍️👌👌👍️👌👌🌺🌹🌹🌺💓💓💓💖💓💓🌹🌹
❤❤❤❤❤❤waooo
हार्दिक आभार हजुर प्रति
Sundar geet ,good luck 🙏 sampurna team lai🎉
आहा कति मिठो गित 🌹💃👌💃🌹
हार्दिक आभार हजुर
so nice raju sir👌👌👌❤️❤️❤️🙏🙏🙏🙏
हार्दिक आभार हजुर
आहा कति मिठो गित।सफलता को शुभकामना सम्पुर्ण लाई 🎉🎉🎉🎉।
हार्दिक आभार हजुर
सुमधुर आवजकी धनी अञ्जुको गायकी मिठास नै अद्भुत लाग्छ बधाई अनि शुभकामना नानी ❤❤
हार्दिक आभार हजुर
राजु परियार दाई भएपछि यतिकै राम्रो हुन्छ ❤❤❤❤❤❤
वा कति मिठो सब्द अनि गाउ त्यसैमाथी गाउँले राजुदाजुको आवजमा 😊
हार्दिक आभार हजुर
लाेक सम्राट राजुर अन्जुलाई धेरै धेरै सुभ कामना
हार्दिक आभार
Lok gitko lagi raju no 1
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
हार्दिक आभार हजुर
हार्दिक आभार हजुर प्रति
राम्रो छ गित❤पर्गतिको सुभकामना
हार्दिक आभार
Akdam ramro lago hjr Raju gu ani baine anju gu maa suvakamana ani salm xa Bb anuraage sir maa naman xa
हार्दिक आभार हजुर
Wow very nice❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
सारयि गहकिलाे गतछ याेटिमलायि सलामछ
हार्दिक आभार
आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी अन्जु बैहिनी अनि स्वर का धनी सरजकं सङ्गीत कार गित धेरै राम्रो बि बि सर जय गित जय सङ्गीत❤️❤️❤️🙏
हार्दिक आभार
सार्है राम्रो गित बधाई छ्🙏🙏
हार्दिक आभार हजुर
आहा कति मिठो उत्कृष्ट गित मनैदेखि मनपर्यो दाजु👍। नेपाली लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका अन्जु विश्वकर्मा बहिनी को मिठो मनमोहित जादुमय स्वर मा हजुरको मिठो मनमोहित जादुमय सब्द लय थेगो सृजना यो ३ मिस्रण र सम्पुर्ण टिम को प्रस्तुति सुनमा सुगन्ध छ दाजु आगामी दिनमा यो टिमको फेरि सहकार्य चाहन्छौ मनैदेखि सलाम सम्मान र उच्च सफलताको शुभकामना छ दाजु🙏🙏🙏
हार्दिक आभार हजुर
दामि छ है राजु दाजु❤❤❤❤❤❤❤🎉
हार्दिक आभार हजुर
Another masterpeice from a musical genius, BB Sir. I like the way he does the video, simple, straight forward setting and relatable. A magical musical family. Anju looking sooo cute...erer. Asirbad, solti Raju ever green... good luck...
हार्दिक आभार हजुर
आहा कति मीठो गित बधाई छ। सम्पुर्ण टिम लाई
हार्दिक आभार हजुर प्रति
धेरै राम्राे छ सबै सहभागी टिम लाई शुभकामना
हार्दिक आभार हजुर
मन मुटु छोयो अति सुन्दर
🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर
Raju dada namste ❤❤ raju dada ko sor la geet Lai neya denxa ramro saga B B dada hajur Lai dari dari danya bat xa salam pane dada
आहा कती मीठो गीत ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤ beautiful song 💞💞💞
हार्दिक आभार हजुर
Chasma laune hamrai gaula ho hai❤❤❤
हार्दिक आभार
धेरै राम्रो छ अझै प्रगति गर्गै जानु अन्जु
हार्दिक आभार हजुर
Wow nic
हार्दिक आभार हजुर प्रति
Super xa
हार्दिक आभार हजुर प्रति
❤❤❤❤🎉🎉🎉🎉🎉
कति राम्राे लाग्यो गित शुभकामना छ।
हार्दिक आभार हजुर
मीठो गित🎉🎉
हार्दिक आभार
आहा कति मिठो गित हो धेरै धेरै धन्यवाद अगाडि बर्दै जानु
धेरै पछि आज फेरि एउटा कमेन्ट्स गर्दैछु ( आहा ) कति मिठो दोहोरी गित ! बि बि अनुरागी दाईलाई राजु परियार दाईलाई अन्जु बिश्वकर्मा बहिनीलाई र सम्पुर्ण टिम्स् लाई बधाई दिन चाहन्छु ! यस्तो मिठो गित शृजना गर्नु भएकोमा बि बि अनुरागी दाईलाई बिशेष बधाई शुभकामना दिन्छु ! यो गितलाई मिलिनियम भ्युजको अग्रिम शुभकामना छ ! राजु परियार दाई बि बि अनुरागी दाई अन्जु बिश्वकर्मा बहिनी लगाएत सबै जना कलाकारहरुलाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🌹🥀🌸💐🎉🎊🎎💯🌈🇳🇵 ! लोक गित संगित क्षेत्रमा बि बि अनुरागी दाईको राजु परियार दाईको नामै काफी छ ! सदाबहार चलिरहने र कहिले पनि नहराउने दुई नाम हो बि बि अनुरागी दाई र राजु परियार दाई ! यस्तो कलाकारहरुको नाम लिन पाउँदा मलाई भित्री आत्मा देखि नै गर्ब लाग्छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बि बि अनुरागी दाईको राजु परियार दाईको अन्जु बिश्वकर्मा बहिनीको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नंम्बर ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
हार्दिक आभार
Nice boine 🎉🎉
आहा कति राम्रो गीत सम्पुर्ण टिमलाइ धन्यबात्👌
हार्दिक आभार हजुर
हार्दिक आभार हजुर प्रति
Wao sorsamrat 🎉Raju pariyar❤
हार्दिक आभार हजुर
Best of luck Amisha afulai samalera agadi badnu ❤❤
हार्दिक आभार हजुर प्रति
So nice both of you
आहा ढिलै भय पनि हेर्न आइयो गिय निकै रमाइलो छ सफलता को सुभकामना
हार्दिक आभार
आहा मिठाे भाका सम्मान छ राजु दाजु र अन्जु बैनि 👍️👍️🙏🙏🙏🙏💕💕💕
हार्दिक आभार हजुर
@bbanuragee 🙏🙏❤️
राजु भाइ अनजु नानी को गीत बबाल भयो गीत रामो छ👌👌👌😍😍😍
हार्दिक आभार हजुर
दामि लाग्यो सम्पुर्ण टिम लाइ बधाई
हार्दिक आभार हजुर
Lok Swor Samrat Raju Pariyar is the legend of lok music of Nepal
हार्दिक आभार हजुर
कति सुन्दर स्वर शब्द र संगित ले सजिएको दोहोरी ❤🎉❤👍👌🙏🙏
हार्दिक आभार
👌👌👌😍😍😍😍
हार्दिक आभार हजुर
नमस्कार सबै जनालाइ राजु दाइ हाइ हाइ❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर
दामि गाय राजु र अञ्जुले 👌👌👌👌👌❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुर
नेपाली लोक तथा दोहोरी गित संगीतका सरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु लोक सम्राट श्री राजु परियार ज्युको स्वरलहरिमा जुनसुकै गित पनि मस्र्याङ्दी नदि बगेझै बग्छ्न आहा नेपाली गितसङितको यो दुनियाँमा बरिस्ठ सर्जक संगीतकार मेरो आदरणीय दाजु बिबि अनुरागी ज्युको सङित आहा सुमधुर आवाजकी धनी बहिनी अन्जुको आवाज आहा हार्दिक बधाई तथा शुभकामना।।मिठा शब्द लय अनि आवाजसङ्गैको मीठो गित।।🙏❤️🎊🎉💐☘️🌹🌱😊
हार्दिक आभार हजुर
हार्दिक आभार हजुर प्रति भाई
@@bbanuragee नमन दाजु।🙏
आहा कती मीठो गित मुंबई बाट हेरेकोछु
हार्दिक आभार
Very nice song 🎉🎉🎉❤❤❤