मेयर साम्पाङलाई धरान एयरपोर्टमा आँट गर्नुहोस् भन्दै डाँडाघोपाबासी, मेयर साम्पाङ कड्किए Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2024
  • फेरि परयो च* र्का* चर्की, एयरपोर्टको विषयमा फेरि यस्तो ल* फडा, धरान एयरपोर्टले पनि मेयर साम्पाङको मा सु खायो, आज देखाए असली रुप र खोले भित्री कुरा, डाँडाघोपाबासी फेरि आए, एयरपोर्ट का * ण्डले रोकिएछ बिजुली र पानी, मेयर साम्पाङले फर्काए जवाफः एयरपोर्टको जग्गा फित्ता लिएर नाप्न थालेपछि म पनि झस्किएँ, म केन्द्रसम्म पुगेर तपाईहरुकै लागि उफ्रिरहन्छु, तपाईहरुचाहिँ यसरी त भएन नि, अन्त्यमा यसरी बुझाए, यस्तो रहेछ गुदी कुरा
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Комментарии • 349

  • @34puran
    @34puran 5 месяцев назад +88

    एति सहज तरिकाले बुझौदा नि नबुजने भेँडा जनता नै रहेछ

    • @SagarTamang-qy7kg
      @SagarTamang-qy7kg 5 месяцев назад

      Yo chate haru sabai udung haru ho

    • @djalexrai81076
      @djalexrai81076 5 месяцев назад

      ruclips.net/video/sH8g61iM0CE/видео.htmlsi=8eZvnzWARfeZEc_R

    • @7RNemo3
      @7RNemo3 4 месяца назад

      उम् भेडेटार कै रैछन् 😂😂

  • @universal1772
    @universal1772 5 месяцев назад +5

    पाटि हरुबाटै परिचालित हुन यीनिहरु मेयर साम्पाङको आउँदो राजनितिक कदम बुझ्नलाई यस्तो दबाब दिन आएको हो ।

  • @rajibale1357
    @rajibale1357 5 месяцев назад +55

    airport बन्नु पर्छ धरान को लागि राम्रो हो।।

  • @harirai588
    @harirai588 5 месяцев назад +27

    यो जाँठाहरु कुरै बुझ्दैनन् कि के हो ????? केन्द्र ले बन्दैन वा बन्छ निर्णय नगरी मेयर ले मात्र गरेर हुन्छ???? Harka Sampang jindabad ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏👏

  • @jagirmanrai6413
    @jagirmanrai6413 5 месяцев назад +14

    मेहेर हो ढाटी कुरा छैन हाक्का हाक्की हो यहि बानी नै जन्ता हरुले मन पराउछन्👍️

  • @saamyokcreation4218
    @saamyokcreation4218 5 месяцев назад +43

    २० बर्षमा निकास दिन नसकेको बिषयमा स्वतन्त्र मेयर जो कार्यपालिकामा एक्लो अल्पमतमा छ पाटिहरुबाट चेपुवामा छ अनि २० बर्ष शोषण गर्ने पाटि सरकार र हर्क साम्पाङ एउटै भो नि भन्ने यीनिहरु झोले नभएर को हुन त ?

  • @faninlimbu4823
    @faninlimbu4823 5 месяцев назад +25

    यो एयरपोट बिरोधि बस्तिहरुमा पानि बिजुलि लाईन काट्नु पर्छ बिकाश बिरोधि हरुलाई कुनै सेवा सुबिधा बाट प्रतिबन्ध लाउनु पर्छ।

  • @lamadinesh4563
    @lamadinesh4563 5 месяцев назад +11

    यस्ताहरु सङ्ग समय खेर नफाल्नु मेयरसाब।।।

  • @sharai1335
    @sharai1335 5 месяцев назад +17

    यो सबै कुन पार्टीको एक छाक मासुमा आएको खातेहरू हो किना भने २० बर्षा चै चुपलाग्येर बसिस सिमा

  • @gitarai7528
    @gitarai7528 5 месяцев назад +29

    ए नी लै लै धरान बासी हो,राम्रो काम को लागी किन बिरोध हौ?तेस्ता manchhe हरु त धरान छाडेर गए भयो त…..हैट झोले हरु😡😡

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 5 месяцев назад +35

    यो झोले हो काम नगर्ने नेता को पुछर होजस्तो छ 😜😜😜

  • @saamyokcreation4218
    @saamyokcreation4218 5 месяцев назад +28

    बस्ती बसाउन पाउनैपर्छ भन्ने बूझियो मनसाय यी एयरपोर्ट जग्गा संघर्ष समितिको मन्त्रालयले माथिबाट आधिकारिक निर्देशन गरेपछि मात्रै कदम चाल्ने हो नि त एयरपोर्ट्मा । एयरपोर्ट बनाउने या बस्ती बसाउने दुइमा एक तर अहिले नेै मेयरलाइ निकास दिइ हाल भन्नु मुर्खता हो ।

  • @ramcharanrai7115
    @ramcharanrai7115 5 месяцев назад +9

    यो गदा पुङ्ङा पुच्छारको कुरा गरेर विवाद गर्नु आएको हो। घरी के भन्छ घरी के भन्छ। यो मेयरको बिरोधि नै हो।

  • @rairajrairaj8141
    @rairajrairaj8141 5 месяцев назад +15

    ल ल छिटो एयरपोर्ट बन्नु पर्छ है मित्रहरू समय आयेको छ एति बेला नै ??

  • @amarray3042
    @amarray3042 5 месяцев назад +32

    हर्क smpang लाई जसले question गर्छ उ बेवकुफ बन्छ 😂😂😂

    • @Sakshamraee
      @Sakshamraee 5 месяцев назад +1

      100%right😂😅

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 5 месяцев назад +9

    यति बाेलने ले केन्द्र ले के भनेकाे छ बुझ्नु परयाेनि पाटि काे झाेले हाे

  • @pradiprai1512
    @pradiprai1512 5 месяцев назад +8

    जय हर्क साम्पाङ, जय नेपाल।🙏❤️🙏🤟👌👌💪🇳🇵🇳🇵
    एयरपोर्ट बन्नु पर्छ।🙏❤️🙏🤟👌👌💪🇳🇵🇳🇵💐🌹🌹

  • @SaranRay1995
    @SaranRay1995 5 месяцев назад +7

    अझै कडा गरि थर्काउनु पर्छ चोर हरुलाई

  • @deshmanlimbu3001
    @deshmanlimbu3001 5 месяцев назад +5

    सहि तर्क राख्दा पनि दला ली गर्न नछोड्ने त्यो कोहो ।धराने जनता समक्ष हाजिर हुनु पर्यो ।

  • @yakthum_rider5639
    @yakthum_rider5639 5 месяцев назад +31

    यो जाँठाहरु कुरै बुझ्दैनन् कि के हो ????? केन्द्र ले बन्दैन वा बन्छ निर्णय नगरी मेयर ले मात्र गरेर हुन्छ????

    • @chakradhanrai6848
      @chakradhanrai6848 5 месяцев назад +1

      भरस्ट चारी हरु र नेता हरु मिलेर जगा हडपी रहेकोछ अहिले एर्पोट बन्दैन भन्दैमा चुपो बस्ने हो भेडात तिमी हौ त्यसोभय यति कम्पनिले पहिलाइ किन एर्पोट बन्छ भनेर रोक्काअ गरेत कस्त गुहु दिमाग भयकोले तर्क गरेको होला

    • @baralmagarfamily
      @baralmagarfamily 5 месяцев назад

      तै मुला जाठा

  • @krishnalimbu9136
    @krishnalimbu9136 5 месяцев назад +4

    पार्टीको मान्छेले मेयरको कुरा उदेश्य बुझ्न सक्दैनन्। र यतिको ठोक्नु पर्छ।

  • @sureshrai9183
    @sureshrai9183 5 месяцев назад +27

    यो डाडा घोपा मा अली सीक्क्षीत मान्छे हरु छैन??

    • @dkr4640
      @dkr4640 5 месяцев назад +3

      सबै झोलाको भरमा बाच्नु चाहनेहरु मात्रै छन दुख गरेर आफ्नो पौरखमा रमाउनु नजान्ने ,नसक्ने अल्छे,अल्छेनीहरु र अरुले राम्रोकाम गरेको देख्नु नचाहिने गुईठे गुईठि,ढुकुरे,ढुककुर्निहरु लाई धराने शिक्षित जनताहरुले बेलैमा पाखा लाउनु जरुरी छ हर्क साम्पाङ जस्तो लिडर पाउनुभनेको तपाईंहरु सौभाग्यसाली हो यो मौका तपाईंहरुले नगुमाउनुहोला 🙏❤️

    • @sajan8504
      @sajan8504 5 месяцев назад

      Uhile dekhi ho yo thauko manxe gabar chai ,ahile pani khasai gatilo manxe ko basai chai sarera ako xaina raxa

    • @user-yw4ic8fi7o
      @user-yw4ic8fi7o 5 месяцев назад

      Ta chahi kati padheko k mula jun manxe le euta kaa ko artha bujhdaina usle adixit vanne?

  • @dupendragurung5079
    @dupendragurung5079 5 месяцев назад +1

    धराने जन्ताहरु खासै मलाइ ठिक लागेन।कहिले के कहिले के भनेर ल्याङ ल्याङ। येति राम्रो मेयर पाको छ।जय होश हर्क सर।

  • @abcdabcd7135
    @abcdabcd7135 5 месяцев назад

    यो थेपचे कसतो मुरखा रहेछ कुरै नबुजेको जय जय होस मियर साब जिउको❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @s.b.knamso2675
    @s.b.knamso2675 5 месяцев назад +1

    दुइ चार जना समाजमा बिरोधि हुदैमा हर्कको लागि केहि होइन हर्क सम्पङ्गलाई जनताले साथ दिएको छ त्यो नै सबैभन्दा ठुलो शक्ति हो❤❤

  • @firebloux9048
    @firebloux9048 5 месяцев назад

    यो नगर प्रहरी चेन्ज गर्नु पर्दछ है मेयर साप एस्तो सुस्त नगर प्रहरी हुन्न मेयर को आदेश मान्ने हुनु पर्छ नगर प्रहरी भने को जस्तै कटमाडौं को जस्तो

  • @rameshrai7844
    @rameshrai7844 5 месяцев назад +3

    निहु खोज्नु आको यो पार्टी को झोले हरूलाई पहिचान गर्नुपर्छ।मेयर को निर्णय ले हुने भय आधा यरपोट बनिसक्यो।

  • @opvideoc2753
    @opvideoc2753 5 месяцев назад +5

    अरे यो मान्छे लाई पाता कसेर लै जाउनु मेयर जस्तो उच्च पदको बेक्ती सीत ठाडो कुरो गर्ने

  • @kamalrai2598
    @kamalrai2598 5 месяцев назад +12

    यो साला भतुवा निउ खोज्नु आको कि बिकाश को निकाश गर्नु आको अचमै छ यार

  • @badanrai6434
    @badanrai6434 5 месяцев назад +5

    यो पनि पार्टीबाट परिचालन भको मान्छे हो यसलाई पनि छोड्नु हुन्न मेयर साप यो पनि गुईठेहरूको गुरूपको मान्छे हो

  • @user-gz2om2nt7f
    @user-gz2om2nt7f 5 месяцев назад +3

    यी चोर हरु पार्टीकै झोले परिचालित चोर हरु हुन हर्क ठोक्नु

  • @EkarajRai-wm1hu
    @EkarajRai-wm1hu 5 месяцев назад

    एति धेरै मेयरले सम्झाउदापनि नबुझ्ने कस्ता लेढेढिपि होउ यो डाडा घोपाको खाते !

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om 5 месяцев назад +5

    यो बाहुनको झोलाहरुलाइ देख्दा त खुकुरी हान्दिउ झै लाग्छ जाथालाई🔪🔪🔪🔪🔪

  • @sanamrai7589
    @sanamrai7589 5 месяцев назад +2

    यस्तो छन राई हरुलाइ राजनीति सुहादैनन भारतको राइफल नै बोकाउनु सुहाउने

  • @deepakrai4857
    @deepakrai4857 5 месяцев назад +2

    होसियार नगर प्रमुख ज्यु यिनिहरु पार्टी परिचालित हुन सक्छ । पहिला यी गुइठे निकै ढुक्क्रेको हामीले देखेका छौं । जे काम गर्नु हुन्छ सावधानी सहित गर्नु होला । तपाइलाई बिकासमा बाधा पुर्याउन पनि सक्छ ।

  • @thejdfamily5791
    @thejdfamily5791 5 месяцев назад +1

    धरानमा एयरपोर्ट हूनू परछ।विकासको मूल आधार हो।

  • @raisampang73
    @raisampang73 5 месяцев назад +5

    Always good answer 😁👏👏👍
    🙏 Mayer harka sampang jiu 💪👍

  • @bhimalemagar9036
    @bhimalemagar9036 5 месяцев назад +2

    Yo Dada ghopa ma sixit manxe xaina khate haru matrai xa hai. Jaye harka sampang 🙏🙏🙏🙏

  • @djalexrai81076
    @djalexrai81076 5 месяцев назад +1

    🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐

  • @sagarthakuri3003
    @sagarthakuri3003 5 месяцев назад +1

    Harka g good..yo party ko jhole Haru lai thik parnu. Kasto kura nabujeko yr yo jhole le

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 5 месяцев назад +1

    Dharanma Airport banna parxa Airport banyo vane dharan ajha bikasit hunxa e jhole haruko kura tira nalagnush mayor sahab jay harka sampang

  • @jayprakash5780
    @jayprakash5780 5 месяцев назад +2

    इनिहरु पार्टीका झोले बिकास बिरोधिहरु हुन् धरानमा विमान स्थलको जरुरिछ र बिमान स्थल बनिन्नु पर्छ ।

  • @SaltBoy-ex4nr
    @SaltBoy-ex4nr 5 месяцев назад

    यस्ले हेपेर आको हो कुरा खोतलि खोतलि निहु खोजिराछ लाताले हान्नु पर्ने मुजीलाई

  • @bikramrai9896
    @bikramrai9896 5 месяцев назад +9

    Jay sir harka 🎉🎉 thik

  • @BijayTaman
    @BijayTaman 5 месяцев назад +1

    येत्रो बुझाउदा नि नबुझ्ने यिनिहरु निहु खोज्न अको रहेछ

  • @nima6095
    @nima6095 5 месяцев назад +1

    Jay harka sampang Jay dharan ma airport bannuparxa purbako Rajdhani dharanma airport bannuparxa ma pachthar ko vaye pane dharanma airport baneko herna chahanxu hami pachthar baasi ko saport xa harka sampang sir lai 🙏💪🤘🥰

  • @yodenrai8861
    @yodenrai8861 5 месяцев назад +1

    डाडाघोपा छोडेर अर्को तिर जानू पर्यो

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 5 месяцев назад +7

    fataha saga kura garnu hunna Mayer sab

  • @KishanSampang595
    @KishanSampang595 5 месяцев назад +1

    विश्वले सम्मान गरिसक्यो मेरो भाइ तिमी अझै पनि सपनामै छौ। र एउटा कुरा सधैंभरि याद राख अहिले तिमीले मात्र टाइम पास गरेर कमेन्टको मज्जा लिइराखेको छौ तर वास्तवमा त्यस्तो होइन एउटा कमेन्टले पनि कति प्रभाव पार्छ भन्ने कुराको हेक्का रहोस्। त्यसैले जिन्दगीमा तिमीले एउटा कुरा बुझिराख काम गर्ने मान्छे महान त्यो स्थानमा हुन्छ। जुन स्थानमा तिम्रो दिमागले कल्पना पनि गर्न सक्दैन् । जसले हजारौं जनतालाई श्रमसँग जोड्छन् काम गर्न सिकाउँछन् त्यो भन्दा महान कोही हुँदैन मेरो भाइ सचेत बन झोले होइन काम हेर अनुहार होइन। जय होस् सबैको

  • @priyon1256
    @priyon1256 5 месяцев назад +1

    धरानमा बन्दैन होउ कानुनले दीदैन बरु श्रमदानबाट नै बनाईदीन अनि चन्दा उठाई 2/4 ओटा पीलेन आफै कीनीदीनु।

  • @milanrai156
    @milanrai156 5 месяцев назад +3

    हामीलाई धरानमा एयरपोर्ट बन्यो भने हामी पूर्व बासी लाई नै धेरै फाइदा हुन्छ

    • @adonishoadley204
      @adonishoadley204 5 месяцев назад

      Hajaro keta keti lai Pani rojgar pauxa airport ma!

  • @sofiyayakkha.349
    @sofiyayakkha.349 5 месяцев назад +7

    yesati clear bolne meyer lai dharan bashi poplices bata always sapped garne xa.👍👍👍👍

  • @indraprasadrai5450
    @indraprasadrai5450 5 месяцев назад +1

    Jaya Dharan! Jaya Harka Dampang !

  • @user-lp4em8he9w
    @user-lp4em8he9w 4 месяца назад

    🙏🙏🙏जय हर्क साम्पाङ्ग

  • @susmarai2132
    @susmarai2132 5 месяцев назад +4

    यो मुला पाटी को झोले हरु देखि नसकिन्ने रेईछ

    • @kedarpandey4084
      @kedarpandey4084 5 месяцев назад

      Ahile ta patika joke Vanda meharka joke lhatra chhan ta

  • @pranayarai1102
    @pranayarai1102 4 месяца назад

    Kholo bagyo bagyo harkako mission fell hunna Jaya harka❤

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 5 месяцев назад

    ईनिहरु परिचालित गोठालोहरु हुन

  • @user-px7xu2hc3r
    @user-px7xu2hc3r 5 месяцев назад +1

    यो राम्रो शीत जन्मेको छोरा होइना जस्तो छ जय हर्क साम्पाङ्ग राई

  • @adonishoadley204
    @adonishoadley204 5 месяцев назад +1

    हर्क सर बाघ हो बाघ!

  • @goofoff0726
    @goofoff0726 5 месяцев назад +3

    त्यो ठाउमा नबनाएर अर्कै ठाउँ खोज्नु पर्यो है
    पानबारी तिर खाली जग्गा छ एरिया पनि ठुलो र तेर्सो परेको ठाउँ छ,
    पानबारी एरिया मा ठुलो डाडा र भिरालो जमिन पनि छैन

    • @yakthum_rider5639
      @yakthum_rider5639 5 месяцев назад

      एयरपोर्ट बनाउने भनेर किनेको जग्गा डाडाँ घोपामा छ अनि कसरि पानबारि मा बनाउनु????

  • @qatarshaniya3590
    @qatarshaniya3590 5 месяцев назад +2

    मेयर जि ले राम्रो काम गरेको ठाउमा उङलि नगर्नु सहन सक्नु हुन्न भने आफुले आफ्नो गाला मा थपड हान्नु र चुपाे लागेर हेर्नू मेयर काे काम

  • @rajeshrai590
    @rajeshrai590 5 месяцев назад +1

    कस्तो ताल न बेताल को कुरा गरेको यो मान्छेहरु कति चोती भनी सक्क्नु भयो मेयर साब ले यो कुराको तुङगो केन्द्रले गर्छ भनेर सोधेछ सोधेछ तेइ कुरा।

  • @tamang95
    @tamang95 5 месяцев назад

    यि झोलेहरुहरु कसरी त्यो नगरपालिकाको कार्यलयमा घुसियो?

  • @ambirrai9139
    @ambirrai9139 5 месяцев назад +1

    हर्क साम्पाङ जिन्दावाद ❤❤❤

  • @bikashrai1508
    @bikashrai1508 5 месяцев назад +5

    Jaya harka sampang

  • @rolakthapa3405
    @rolakthapa3405 5 месяцев назад +1

    कसैको झोला भर्न लाइ त यो आदि भैरहेको छ। के देखे पछि महादेब को 3नेत्र भन्छ। अप्रत्यक्षे फाइदामा नै त भैरहेछ। म जत्तिको कोहिछैन भन्नेले सिधै जेल पठाइ दिए हुन्छ यिन लाइ हर्क जि।

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul 5 месяцев назад

    जै हर्क साम्पाङ जिन्दा बाद बिकाश बिरोधी मुर्दा बाद

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 5 месяцев назад +1

    यस्ता लाई ठिक पारेको राम्रो'लागो, ठिक छ।

  • @khadgamagar4267
    @khadgamagar4267 5 месяцев назад +3

    Good miyar sab

  • @motilalrai7332
    @motilalrai7332 5 месяцев назад +1

    मेयर साप ज्यू ले मेरो हातमा छैन भन्नू हुन्छ एकजना ले आट गर आट गर भन्छ अनि यस्ता लाई सम्झाउन गाह्रो हुन्छ । कस्तो गुइठे लाग्यो । यसरी दिस्ट्ब किन गर्छन् हौ। दुनियाको अँखा बाट नराम्रो किन हुनु परेको होला। कुरा सुन्दा मान्छे उचाल्ने नियाती देखिन्छ !

  • @bishan124gaming5
    @bishan124gaming5 5 месяцев назад +2

    यो झोले आँखा निक्लैयेरा गोत्ती खेल्नु पर्छ कोस्को बता पर्चिलित हो

  • @chandragurung6617
    @chandragurung6617 5 месяцев назад

    कुरा सुन्दा हर्क सम्पङ पनि पीडित र उहाँहरू पनि पीडित ! बत्ती र पानी चै दिएको भएँ हुन्त्यो !

  • @Naturelover061
    @Naturelover061 5 месяцев назад +1

    मेरो घर पोखरा म आज मात्र धरान घुमेर पोखरा फर्कदै छु ।धरानमा एयरपोर्टको आवस्यकता हैन घुम्ने ठॅाऊ पर्यटकलाई बसि राखौ जस्तो ठॅाऊहरू बनाउनुस ।

  • @janadankhanal8683
    @janadankhanal8683 5 месяцев назад +1

    विहार मा१० वर्ष पहिला २ वटा एयरपोर्ट थियोे अहिले २४ वटा तयारी मा छ अवको समय अतिआवस्यकछ।

  • @bandanarai4773
    @bandanarai4773 5 месяцев назад

    यति नम्र भएर सम्झाउदा पनि नबुझ्ने अनि त खडुस जबाफ पाउछ त 😂

  • @amtekjimigau2297
    @amtekjimigau2297 5 месяцев назад +2

    Sahi ho enai hun manchhe uchalne. Jasko tyo thauma jagga chhaina usailai khas khas lageko dekhiyo.

  • @hemprasadrai9111
    @hemprasadrai9111 5 месяцев назад +4

    Thik parnuvo Mayor jule, duimukhe ajingar harulai. Blackmail garneharu. No additional infrastructure till decision of Airport.

  • @user-qt3lg9ng3e
    @user-qt3lg9ng3e 5 месяцев назад +1

    मेयर जिऊ कार्यलमा आएर नैतिकता लाई ख्याल् नगरी चाेर ओँला उठाएर गल्बादि गर्नेलाई कार्वाही गर्नुहाेला😂😂🎉🎉

  • @subitajrai5935
    @subitajrai5935 5 месяцев назад

    जय हर्क साङपाङ ❤❤

  • @badshah1982
    @badshah1982 5 месяцев назад +2

    यस्ता बकम्फुसेहरुलाई सफाई दिनु जरुरी छैन

  • @raeentertainment7845
    @raeentertainment7845 5 месяцев назад +3

    The great harka sampang ..

  • @Fadindra_grg
    @Fadindra_grg 5 месяцев назад +2

    हा हा हा पहिला चॉंही बिरोध गर्दै भुक्ने अहिले चाही airport चाहियो रे मुलासाग गुईठेहरू

  • @sakilaawairai7513
    @sakilaawairai7513 5 месяцев назад +1

    यतिका जबर्जस्ति गर्नेहरू जलाधारको मुद्धा पेशि सरेको सरे कै बिषयमा पनि मुर्लिनु नि झोलेहरू👺👺👺👺

  • @duganaa7315
    @duganaa7315 5 месяцев назад +1

    हात दिदा डलुलो निल्न खोज्ने गुईठे संग सकिन्न,, 20 बर्ष अगाडि देखि नै मेयरहरुलाई यसैगरी खबरदारी गरेको भएको यो दिन आउथ्थौ??? पहिलाको जनप्रतिनिधि संग मिलिजुली खाने अहिले खानु नपाए पछि राम्रो काम गर्नेलाई चलाएको छ चलाएको छ साला!! यस्तो धमेराहरुलाई मेटासिट लगाउनुपर्छ धराने जनताहरुले।।।

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 5 месяцев назад +1

    धरानमा एरपाेर्ट बन्नु पर्छ।विकास बिराेधी चाेर पार्टीहरुका झाेलेहरुलाए फाँसी दिनपर्छ।जय हर्क

  • @blksinglega6752
    @blksinglega6752 5 месяцев назад +1

    कुन पर्टिको मान्छे रैछ !!!!
    ताइनातुइको कुरा गरेर निहु खोजेको खोजेकै

  • @yaumayagrg9177
    @yaumayagrg9177 5 месяцев назад +1

    यो मान्छे लास्टै बिरोधी रहेछ।

  • @kiranrai8885
    @kiranrai8885 5 месяцев назад +2

    यो भिडियो पुरा हेर्दा लाग्छ यो मान्छे यति हरामि रहेछ त्यहीँ माथि आउने दिनको हर्क साम्पाङ्ग्को रणनितिक जानकारी लिन पनि आएको हुन पर्छ

  • @teshulimbu1953
    @teshulimbu1953 5 месяцев назад +1

    यस्ता ले कसरी देश बिकाश गर्ला खालि गर्नु खोज्ने लाइ बिरोध गर्नु देखि जानेको नै छैन

  • @rajansinchuri830
    @rajansinchuri830 5 месяцев назад +1

    राम्रो हो यसरीनै आउनु सहि हो । जनता हो नी बुझेको नहुन सक्छ । झोल् गुईठे न भन्नु कसैले । राम्रो हुन्न , always think positive

  • @user-vw8di5pz7d
    @user-vw8di5pz7d 5 месяцев назад +5

    Yasto fatahasanga kuranagarda ramro sar

  • @chandrarai936
    @chandrarai936 5 месяцев назад

    bujhi bujhi bujh pachaudaichha yasle, khedaide hai HARKE

  • @SyangdanPuskal
    @SyangdanPuskal 5 месяцев назад +1

    Hoina hau😳Mr ju tpilaii tw ...yo guithey harule garnnu samma gareu taa ho 😅😅😅 is king of harka sampang 🇳🇵🙏🙏

  • @kalpanarai77M
    @kalpanarai77M 5 месяцев назад +3

    jay harka sampang 🙏

  • @madankumarrai435
    @madankumarrai435 5 месяцев назад +7

    😅😅 airport बन्नु नहुने हो धरानमा कि के हो ???श्रम दान गर्नु आईयो pipe बोक्न एक पल्ट आईयो कि कसो हो??? बिरोध किन airport बन्दैन भनेर ???कोसिस गर्नु पर्छ

  • @AshraRai
    @AshraRai 5 месяцев назад +1

    झोले जहिले पनि झोलाले थिचेर झोला मुनिको झोला मुनि। झोलादेखि माथि उठ्ने कहिले होला !

  • @mahendradumi3772
    @mahendradumi3772 5 месяцев назад +1

    Dharan ma yesta dui jibbre haru dherai xan, opportunists vanda farak pardaina.

  • @user-cf5lf6ee7m
    @user-cf5lf6ee7m 5 месяцев назад +1

    Jai harka meyar

  • @DilChams-hx7yh
    @DilChams-hx7yh 5 месяцев назад +3

    हर्क सामपाङ रिसाहौ

  • @dilkumarirai6376
    @dilkumarirai6376 5 месяцев назад +1

    mayer god bless you
    dont get fear they are nothing infront of you
    also god is your side
    god bless you mayer