मेयर साम्पाङले बनाको पार्कक्षेत्र जो*खिम पार्नेगरी धरानमा अविरल वर्षाले बबन्डर मच्चायो Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • धरान-१३ का वडाध्यक्षले डोजरको पैसा तिरेर हिँड्नेवित्तिकै फेरि खोला फर्कियो, धरानमा कहाँ कहाँ मच्चायो बबन्डर
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Комментарии • 17

  • @MingmaTsheringRumba
    @MingmaTsheringRumba 17 дней назад +2

    भ्रष्टाचारी काफले ले घोटाला गरेर गोजी गरम गर्यो, जनता बिजोग।

  • @KumariDewan-v7b
    @KumariDewan-v7b 17 дней назад

    Kholaa xekeraa paark banaaye paxi yestai ho kholaa ko vaag ta dinnu parxa ni

  • @user-jp8bm8ft1h
    @user-jp8bm8ft1h 17 дней назад +1

    Prakriti ko khela kasle rokna sakxa ra patrakar je vanna Pani janeko xa

  • @bishan124gaming5
    @bishan124gaming5 17 дней назад +2

    नेत्रा काफ्ले वार्ड अध्यक्ष १३ प्रदेश बता बजेट लियेको यो बस्ती protection garda vaygonii येस्मा मेयर काम होईन सबै वार्ड प्रतिनिधि काम हो कति ठाँउ फोन उठाउनु सात्दे छैन तरा यो मान्छे निहत ठिक छै अर्को झना प्रतिनिधि चुन्नु परियो २०८४ स्वतन्त्र मत्रा काम गर्छ दाल झोले हरु ले गर्दैन साब ब्रस्त छन्

  • @sbrai8048
    @sbrai8048 17 дней назад +1

    २५ लाखकाे बजेटले लगाउनु पर्ने ठाउमा नलगाएर व्यक्तिकाे जग्गा प्राेटेक्सन गर्ने अहिले अातिने मुर्ख वडा अध्यक्ष,

  • @somthapa2643
    @somthapa2643 17 дней назад

    Khola laie bichama kholdinu parxa haie bhabisayma taki parking harulaie noksan nagaross

  • @binrai1826
    @binrai1826 17 дней назад

    वडाध्यक्षले काम गरेपनी हुन्छ।भुँडी ढल्काउदै अनुगमन मात्रै गर्ने हैन।

  • @ganandrarai9380
    @ganandrarai9380 17 дней назад

    Stay safe guys. 25 lakha ko wall 🧱 chahi ata lagaunu hai netra g.

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 17 дней назад

    हर्के को नाटक टिक्दैन भनेको यहि हो हर्के लाई भ्रस्टाचार को मुद्दा मा थुन्नु पर्छ

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 14 дней назад

    भदाै सम्म अाउछ गाराे पार्ने भाे 😢 भेरा बाख्रि दुस्मन् र भेल्ले पनि यति बेलै टक्कर् लिने😡😡😡

  • @tejrai9931
    @tejrai9931 17 дней назад

    झोलेहरुलाईत दसै आको जस्तो लागिरहेको 🤣🤣
    तर त्यहा रगत पसिना बगाउने हरुको मनमा के बितिरहेको होला 😭😭
    तर आसा छ भेल थाक्छ ( सुक्छ) धराने थाक्दैन 💪💪💪

  • @krishnanepal8866
    @krishnanepal8866 15 дней назад

    जे सि बि ले ढुङ्गा माटो तानेर खोलो फर्किन्छ? यो पानीको बहाब बढेको बेला यस्तो काम गर्नु भनेको जे सि बि को इन्धन र समय को बर्बाद हो मेरो बिचार अब यो काम अलि पानी को बहाब कम भए पछी जहाँ बढी कटान गरेको छ तिहा क्रस ग्याबिङ्ग हाल्नु

  • @LAXMANPANDEY200
    @LAXMANPANDEY200 17 дней назад

    harke uttano parla 1 ghanta pani auda

    • @raiak2002
      @raiak2002 16 дней назад

      Stupid talking and shut up your mouth.