मेयर साम्पाङपछि धमलामाथि युवती र महिलाको सिधै प्रहार, पुराना प्रमाण देखाएर मान्दैनौं Harka Sampang
HTML-код
- Опубликовано: 7 июл 2024
- घटनाले उग्र रुप लिँदै, यो* नधन्दाको प्रमाण चाहियो, दिए ठाडो चेतावनी, पुराना प्रमाण देखाएर मान्दैनौं, धन्दा गरेको प्रमाण चाहियो भन्दै प्रमाण माग्दै पुगेपछि त्यहाँबाटै सिधै हाने झटारो, महिलाले खोले भित्री कुराः धमलासँग प्रमाण नै रहिनछ, पुराना प्रमाण देखाइरहेको पाइयो
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor
प्रसासनले कारबाही नगरे जनताले आफै कार्बाही गर्नु पर्यो
त्यो धमला लाई छोड्न हुन् Good 👍👍धराने दिदी बहिनीहरु लाई धन्यवाद
छोडनु हुन धमला लाई गुहु खाउनु पर्छ
यो धमला भैंसी लाई धराने दिदि बैनीहरु ले लछारपछार पार्नु पर्यो
त्यो धमला लाई छोड्न हुन् Good धराने दिदी बहिनीहरु लाई धन्यवाद
प्रमाण बिना जेपिटी बोल्ने संजिता धमला कुन दुलोमा लुकेर बसेको छस् निस्की बाहिर
धमलालाई दनक दिनुपर्छ
नेपाल प्रहरी लाई पनि प्रशन
गर्नु होला
त्यो झार धमला काजु लाई
किन पक्डेर कार्रवाई गर्नु नसक्ने की नगरेको
धमलाले लगाएकाे अाराेप सामाजिक नैतिक र राष्ट्रियप्रतिकाे गंभिर अाराेप भएकाेले याे कुराकाे छानविन हुनु पर्छ । नागरिकता सिफारिस दिदा वडा अध्यक्षहरूले घुस लिन्छन भन्ने कुरा राष्ट्रियतासँग जाेडिएकाे कुरा हाे । वडा अध्यक्षहरूले याे कुराकाे कुनै खन्डन पनि गरेका छैनन किन के याे अाराेप सत्य हाे?
❤❤❤ छोड्नु हुन्न त्यसलाई
बोलेर मात्र हुदैन न हो गएर भुत्लाउनु परो
यो धमलाई कानुनी कार्बहि गर्नु पर्छ।जे पायो त्यही बोल्नु पाइदैन
पार्टीको दबदबामा जेपनि बोल्ने जेबोलेपनि हुन्छ भन्ने बिकृती र बिसङ्गतिको विरुद्ध राम्रो सुरुवात हो यो सचेत नागरिक दिदिबहिनीहरुको।
राम्रो काम धराने चेलिबेटी ❤
जे पायो त्यहीँ बोल्ने पत्रुकारलाई तुरुन्तै कार्बाही गरियोस्
यो सन्जीता धमाल् भन्ने गु हु पत्रकार हो कि के हो माफी माग्दैमा के जान्छ र तुरुन्त माफी माग्दा हन्छ त हौ
सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ ?
😊
जय धराने चेलीहरु
छोद्नु हुदैन सन्जिता धमला लाइ
धमला ले मेर साप ले जागिर देकाे करमचारि महिला हरु उफ्रियेकाे हाे भनेकाे छ अनि जात काे कुरा गरेकाे छ चेलि बेटिले याे पनि अावज उठाउनु परछ
कस्तो नौटङ्गकी रह्रेह यो सन्जिता 5 बर्ष पहिलेको भिडियो ल्याएर प्रमाण देखाए जस्तो गर्ने यति घिन लाग्दो सोच रहेछ सन्जिताको अनि त्यति बेला मेयर साब नगर प्रमुख नि थिएन नि।
संन्जिता धमाललाई कडा भन्दा कडा कारबाही हुनुपर्छ !
त्यस्ता भाईरस लाई लखेट्दा हुन्छ धरान बाट
Jay harkabad Jay sram kranti jay harka sampang sansarkai hiro meyor
एस्तरी कराएर मात्र हुदाइना अलि अलि चिउरा भुजा दिनु पर्छ तेस्को चुरी फुरि धेरै हुदाई छ आज भोलि 🙏🙏🙏जय धरान जय हर्क्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good धरानकाे दिदि बहिनि हरु 👍️👍️👍️👍️👍️
Great speech...
सिडियोले धमलामाथि कस्तो एक्सन लिदोरहेछ हेर्नुपर्नेछ
Sahi ho dharan basi❤❤❤
जनता जाग्नु पर्यो
प्रमाण हीर्ने हो भने भरे राती १०बजे तिर बगरकोट आउनुनी म देखाइ दिन्छु कलेज को केटिहरु कति सम्म गर्छन भन्ने
हर्क जि ❤❤❤❤❤❤
Adarniya devi haru lai samman xa.Dharan ma aba bikreti samamta hunu nischit xa.sdb haru lai dhanyabad.
wow sani baini ko himmat salute baini
यो पुलिस प्रशासनले त्यो एउटा normal आइमाई लाई पक्राउ गर्न नसकेको कै हो की प्रोटेक गरि राखेको छ!!यदी सक्दैनौ भने हामी दीदी बहिनी लाई जिम्मा देउ अनि देख्छ tesle ले त्यसको बाउको bihe नभई छिटो कानुनको कठघरामा उभ्याउन पर्यो!!
Sachet Dharane bhaneko aba kasaile rokna sakdaina! Sabaijanalai hamro salute chha 👏👏👏👏
Didi baini haru ko kura chai dherai ramro ho yesari nai agi badnu ramro xa 👍👍👍
जे मन लाग्यो तेहि बोल्नेलाइ कनुनि कार्बहि गर्नै पर्छ।
त्यो मन्छेले सबैलाई मुछेको छ किना भने धरान मा भयो पछी धरान को बाबु मैती छोरो हरु लाई पनीता मुछीयो किभने केटी मात्र ले युवान सम्प्रका भएना होला होटोल पनिता पतो लाउनु परोनी बाटो मा त त्यो काम ता भएना होला
Very good job ❤❤❤
यदि मानसिक सन्तुलन गुमाएको भए यी जंगली धमला पत्रुकारलाई आवस्यक उपचार पनि गरियोस्
Good dharane cheli haru.
हैन प्रहरी प्रसासन ले केइ गर्दैन कि क्या हो
Good
धरानका DSP साब मान बहादुर राई ज्यु जनताले येत्रो उजुरी दिदानी किन पक्राउ नगर्नु भको कि धमलिले चिया पानी देकोछ
DSP लाई संजिताले रोटि खान दे को छ कि नाइ ?
Good news
यस्ता नारि लाई छोडनु हुँदैन
Good job
लाईसेन्स भएका पत्रकारहरुले मात्र कार्यालय भित्र भिडियो खिच्न पाईनेछ, तर ती धमलाको साथमा रहेने एउटि नानीलाई भिडियो खिच्न कसले अनुमति दियो? त्यसता लाईसेन्स नभएका ती नानिलाई पनि शिक्षा र पाठ सिकाउनको लागि सख्त कार्वाही हुनुपर्दछ। धन्यवाद!"O"M´science
👍👍👍
Kukurko guhu mukhma lagaidinu parxa tyo dhamala ki gamala lai good luck dharane DD baini haru 👍👍🙏🙏❤️❤️
अनुसानदन गरिनु पर्दछ
Dhamala dekhi polish prasasan daraeko ho ki dd baini lai napatyako ho thah vaena bt dd baini haru milera tesko byabastha garnu dhila nagarnu hola
Yo dharan didi boine lai daak lageko xa. Dharan lai maal ko sahar vanera chinine xa. tyasaile yas badnam lai metauna lai antim sas samma ladnu hola didi boine😢😢
Naxodnus hai mahila didibahiharule ra sabai patrakat sachet rahaauhola hai
Valune dhamala lai chadnu hudaina dharane didi boine haru
होइन अझैसम्म नपक्रेको तेहि धरान बिजयपुरमा बस्ने नखरमौलिलाई यो नेपाल प्रहरिलाई प्रश्न गर्नु पर्यो पकृनु सक्दैन भने घरमै गएर थुतेर ल्याउ न हो हिजो कमान सिंह को च्यनलमा बोल्दै थिइ त राजु दर्नाल प्रश्न गरिरहेको थियो यो धरानको सबै भन्दा खतम मेडिया र नेपाल प्रहरी काम छैन
Right 👍👍, sarbajanik thaumai bolekoxa tesle so sarbajanik thaumai praman dekhaunu parxa yadi praman dekhaudaina vane sarbajanik thaumai Mafi magnu parxa Ra kanun bamojim karbahi hunuparxa tyo fataurilai 😡😡,,, yadi praman dekhauxa wa dinxa vane dosiupar karbahi hunuparxa 🙏🙏
Tyo purano kaha k vayo tyo pani khojos naya pani parman chahinxa yek kadam xorne haina dharan ko ddbaini cheli harule bela yehi ho des banaunu pahila ghar gau nagar banaunu parxa so nagar ma vayeko betithi lai clean gare paxi matrai agadi basnu sakinxa so tapai haru sampurna didi baini haru uthnu parxa
Drn nikala garau sanjita pagalnilaai
Kasaile testo gareko thiyoki paila hoss ya aahile yesari buluk buluk na aufriyeko vaye hunthiyoki didi baini ho😂😮
Ab k garne hola vaner bacirax Sola bichara bolnebela socher bolauhai
Sanjita kukurni laai dd baini haru ley turunta vanu chok maa lageyra kaarbahi garnu parxa
Jaha vetinxa tehi teslai sabak sikayer baru sajaye boknu redi hunu parxa ab teyo valuniko
Xata chowk ma gayera xapa handa vaihalxa ni yon dahanda hunxaki hudaina dharan ma thaha vaihalxa ni tei mathi nagarpalika ko najikai
Dharan ma bhanda aru thauma dherai hunx dharan ma matra hune hoin
Testo bikas birodhiai kale vanx hw patrakar
Tyo dhamalalai xodnu hudaina sabai didi bahi jagaw
Guhu niskine gari dabai dinu ni hau didi bahiniharu tyo besya aimai dhama randilai
New entertainment channel unsubscribe garau hai dhamalako jhole raixa 😡
नया प्रमाण पनि खोज्नुपर्छ !अर्को कुरा पुरानो 5/6 बर्षा अगाडि प्रमाण आज देखाउनु को कारण पनि खोज्नुपर्छ र 5/6 बर्षा अगाडिको प्रमाण राखे र आज सम्म चुपचाप बस्नुको कारण पनि खोज्नुपर्छ
त्यो प्रमाण पाको बेला किना बोलेना त्यो भालुनी पत्रुकार
पुलिस र वडा अध्यक्ष लाई नि आरोप लाइरह्दा पुलिस र वडा अध्यक्ष हरु चुपचाप बस्नुको कारण पनि खोज्नुपर्छ है सबै जाना
यि पनि नेता बन्ने भए
Good