मेयर साम्पाङ चौतर्फी घेराबन्दी र धमाधम समात्न थालेको भन्दै रिसले आगो Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • लफडा सल्टाउँदै, सामाजिक सन्जालमा लेखेको शब्द तुरुन्तै फिर्ता लिए, भने- अब धरान यसरी शान्त, सिडियोसँग समन्वय गर्ने, मेयर साम्पाङको प्रतिक्रिया full video पुरा भिडियो
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Комментарии • 10

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc Месяц назад +3

    एउटा हर्क साम्पाङ्ग कम भयो दल बहादुर र हनुमाने हरुलाई! एउटा फेरी चाहियो✊✊✊

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад

    सरकार हु भन्ने अनि दोष पुलिस लाइ लाउने मिल्छ? कि मिली मतो मा हाम्रा साथ पक्राउ पर्दैछन्😢मेयर साब

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9l Месяц назад

    ❤❤❤

  • @user-sv3tk2dn8m
    @user-sv3tk2dn8m Месяц назад

    Jay mer sap nay dharan

  • @dipalekwa9152
    @dipalekwa9152 Месяц назад

    स्थानीय सरकारले जति पहल गर्नु गरेकै हो। विचरा एकलो व्यक्तिले गरेकै हो। तर यो पार्टीको राजनीतिक भनौँदाहरूले र पुलिस प्रशासन आँखा चिम्लेर बसेको छ छर्लङ्गदेखिएको यो खेलको ब्युरोप्ने रवि लामिछाने

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад

    मेर साप राम्रो नगर पिता हाे तर बाेलि र घमण्ड ले पकका ८४ मा सकिन्छ चाेक चाेक मा अचेल कुरा काटेकाे सुनिनछ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад

    सरकार सरकार भनेर हुदैन मेर साप तपाईंको यहि घमण्ड ले गरदा तपाईंको सककिने दिन अाउदइ छ केन्द्रीय सरकार लाई कति गालि गरछ तेसकाे पिछे लागेर सकिन्छ अनि तपाईं चाहिँ के हाे एउटा धमला जस्तो झयास काे पिछे याे पटकइ भयेना अनि तपाईं पुलिस ले गरने काम म काेहाे सरकार हाेइना भनदइ मे बाेलेकाे हेट

  • @HiralalLama-wj2yg
    @HiralalLama-wj2yg Месяц назад

    Harka ji tapaile lekhai Ra bolima Ali sammyam vayara bolne Ra lekhne garnu hola kinaki afno bolile lekhaile afailai samasya vako jasto lagyo malaie aba Dekhi sacet hunu hola mayar ji nathe ketiko lagi yatro babal dharanma haitta

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад

    स्थानीय सरकार भयर सिडिओ संग छालछाल गर्न नसक्नु हावा गफ मात्र गर्नु के परा हो यो?

  • @PratimaBista-xj8op
    @PratimaBista-xj8op Месяц назад

    Herana ghamandddd Khaiii k vannu..harkey ley k garekoo mah ni dharane hooo... K vannu k .. vot ta mailey ni deko tara khaita ...arko pall chaii vott ko aas nagarnuu hajurr tapai ko pani mukh matr ho jasto lagisako .. ghari fb ghari patrukarr velaparo halla garoo kamm xaina