#Exclusive

Поделиться
HTML-код
  • Опубликовано: 26 янв 2025

Комментарии • 442

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 15 дней назад +155

    चेलीबेटी एकदम सोझी रहिछिन । यिनी बास्तबमै पीडित नारी हुन । यिन्को पक्षमा मानव अधिकार् कर्मी भनाउदा डलरेहरु कता हराए ? एउटी यति सरल र सोझी श्रीमतीलाई मिलाएर राख्न नसक्ने मुलाले देश के चलाउन सक्लान र ? यी नया भन्नेहरुसङ्ग आशा गर्नु नै बेकार छ । हरि 🕉️🇳🇵♥️

    • @gurungdevipun2542
      @gurungdevipun2542 10 дней назад +2

      बिचरा कति माया लाग्दो

    • @srenee2585
      @srenee2585 8 дней назад

      Ab ck ko shreemati liyaune karan Arko naya neta lai janata ko agadi naramro garauna yo media ko challenge

    • @UkenNepali
      @UkenNepali 7 дней назад

      Yesto case dherai xa nepalma but ijjat Ra bacchaharu vandai baseka xan

    • @SamjhanaAle-u1d
      @SamjhanaAle-u1d 6 дней назад

      Ummm👍

  • @DalTamang-f7m
    @DalTamang-f7m 16 дней назад +178

    आफ्नो श्रीमती र परिवार लाई त सहि तरिका ले राख्न नसक्ने हरु ले देश र जनता को लागी के गर्नु र अरु ।

    • @Humanityworld-wt3sz
      @Humanityworld-wt3sz 12 дней назад

      Modi,yogi le ta garexan.hamlai political man chahyeko family man.family man selfish hunxa,weak hunxa but sanyasi le rennassiance liyau xa.in politics vanya hai pheri

    • @Aasthagurung8010
      @Aasthagurung8010 11 дней назад +1

      ​Jai ek Madesh ek Pradesh ❤❤❤@@Humanityworld-wt3sz

    • @joglalpun9765
      @joglalpun9765 8 дней назад +1

      तपाई को कुरा १००% सहि हो ! यो CK प्रधान मन्त्री भयो भने. केपि भन्दा धेरै सामन्ती छ जस्तो लागो।

    • @Aasthagurung8010
      @Aasthagurung8010 8 дней назад +1

      @@joglalpun9765 I love handsome intelligent Madhesi boys ☺☺☺😘I hate drunkard Magar boys. Jai ek Madesh ek Pradesh jindabad ❤❤❤

    • @Aasthagurung8010
      @Aasthagurung8010 8 дней назад +1

      I love handsome intelligent Madhesi boys ☺☺☺😘 Jai ek Madesh ek Pradesh ❤❤❤​@@joglalpun9765

  • @omThapa-f1k
    @omThapa-f1k 15 дней назад +93

    ck रावत पत्नी वास्तविक पीडित हुन उनले न्याय पाउनुपर्छ ❤

    • @MdHasmatRain-m1e
      @MdHasmatRain-m1e 15 дней назад

      कसरी? घरमा वासिंग मेशिन छ रे त, कस्तो झुठो बोलेको मेडमले । युके अमेरिका ६ वर्ष राख्छ त कुरो नमिले? कस्तो झुठो बोल्न जानेछ यि मेडमले, मुस्किलले घरमा महिना दुइ महिना बसेन होला जम्मा, इंगलैण्ड, पछि जनकपुर त्यस पछि काठमाडौं बसेको हो अनि सबैको खाना बनायो रे?

    • @Thekrishna-d2u
      @Thekrishna-d2u 12 дней назад +2

      ​@MdHasmatRain-m1e ck raut hola yo लेखने

    • @menuka945
      @menuka945 11 дней назад +3

      ​@@MdHasmatRain-m1eसबै लुगा washing machine ले धुदैन, घरको काम एक जना लोग्ने मानिस घरमा नहुँदैमा अरु परिवार पनि नहुने हो र कम हुनलाई? फेरि हाम्रो मैथली culture अलि बुझ्ने कि अनि उनको पीडा बुझिन्छ

    • @IshanPaudel-q3f
      @IshanPaudel-q3f 10 дней назад +1

      ​@@MdHasmatRain-m1e tero Bahini Didi lai ni yestai vaye khusi hunxa hola....
      Washing machine le sasir lai sajilo hola, maan nai milena vane k garne😢😢

  • @homnepal6109
    @homnepal6109 12 дней назад +43

    कति गैरजिम्मेवार, शोसक, पुरातनपन्थी, मानबताबिहिन, अहङ्कारी रै छ सिके! यी निरीह पिडित नारीलाई न्याय देउ।

  • @kedarkaushik3521
    @kedarkaushik3521 15 дней назад +62

    क्रान्तिकारी भाषण गर्ने सीके मानसिकरूपमा कति दरिद्र, कति सङ्कुचित र कति अमानवीय ! भित्रीरूपमा मानिसको व्यक्तित्व यतिसम्म फरक हुँदोरहेछ ! छ्या ! घृणा जागेर आयो !

  • @rajendraroka3072
    @rajendraroka3072 15 дней назад +68

    बिचरी एउटि नारिलाइ यस्तो दुख दिनेलाइ कहिल्यै राम्रो हुँदैन

  • @prakashbudhathoki6354
    @prakashbudhathoki6354 9 дней назад +24

    यस्ता व्यक्तिलाई नेता मान्नेहरुदेखि दया लागेर आयाे।

  • @SurendraYadav-oy4vv
    @SurendraYadav-oy4vv 14 дней назад +27

    नेपाली जनता ले न्या दिनुपर्छ

  • @durgapant5025
    @durgapant5025 13 дней назад +28

    UFFF कति सोझी कति सिमपल कुरा आमाको माया कठै

  • @binubinu-e1y
    @binubinu-e1y 10 дней назад +20

    कोहि पुरष भगवान भन्दा कम हुुदैन तर कति पुरुषहरुत मानव रुपि दानव नै हुन्छ यो भोग्नेलाइ मात्र थाहा हुन्छ

  • @krishnapaudel9497
    @krishnapaudel9497 15 дней назад +44

    आफ्नो श्रीमती लाई समेत चरम अन्याय गर्ने व्यक्तिबाट समाज र देशले के आस गर्ने ?

  • @AbcdeNepal-v7v
    @AbcdeNepal-v7v 15 дней назад +40

    सिके राउत गलतदेखियो ई दिदीलाई नेपाली जनताले न्यादिलाई दिनुपर्रछ

  • @Samargaming33
    @Samargaming33 15 дней назад +24

    यी महिला सत्य बाेलिरहेछन याे डाक्टर काे नामले सिधा महिला लाई दमन अत्तेचार गरिरहेकाे यस्तो लाइछाेडनु हुदैन

  • @SusmaKhatiwada-y6q
    @SusmaKhatiwada-y6q 13 дней назад +25

    सोनी सिन्धु रानी जी को जिवन सेम मेरै जस्तो रहेछ,बिचरी😢😢😢😢😢😢

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 13 дней назад +13

    अब कुरा मिल्ला जस्ताे छ।पत्रकारजीले सवै वास्तविकता ल्याईदिएर स्पस्ट पारिदिनुभयाे। एकदिन सवै मरेर जाने हाे सि के रावत सर भाविजीले सरी भन्नुभाछ घरकाेलफडा मिलाउनुहाेस र अरूकाे मुखमा वुझाे लाईदिनुस।जनताकाे अनुराेध।🙏🙏

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 8 дней назад +6

    मानसिक अति उत्तम , पीडा खप्न सक्ने ब्यवहारिक अब्बल नारि हुन् ! क्षमताका आधारले यी बुने दामी हुन् ! जति भन्दै हुनुहुन्छ सतप्रतिशत सत्य बुझें !

  • @mrbhupal6154
    @mrbhupal6154 15 дней назад +25

    बिहार माईत भए पनि नेपाली भाषा भने राम्रो रहेछ।

  • @InnovativeBusiness-qy3wx
    @InnovativeBusiness-qy3wx 7 дней назад +5

    यो बैनी को कुरा सुन्दर सिके राऊत त एक नम्बर को फटाहा रहेछ। सिके राऊत लाई नेपाल को कानुन अनुसार सक्त कारबाही गर्नुपर्छ। मदेश प्रदेशका जनता हरु सचेत रहेर यी बैनी लाई न्याय दिलाउन सहयोग गरिदिन अनुरोध छ।

  • @madGorkhali
    @madGorkhali 16 дней назад +51

    १६ बर्षको केटि बिहे गरेर, आफु पढ्दा, जेलमा हुदा छोरा-छोरि जन्माउने, हुर्काउने गरेकी श्रीमतीलाई पागल भन्ने, उचित उपचार, सम्मान दिन नसक्नेले के देश हाक्छ ?

    • @MdHasmatRain-m1e
      @MdHasmatRain-m1e 15 дней назад +1

      घरमा वासिंग मेशिन छ रे त, कस्तो झुठो बोलेको मेडमले । युके अमेरिका ६ वर्ष राख्छ त कुरो नमिले? कस्तो झुठो बोल्न जानेछ यि मेडमले, मुस्किलले घरमा महिना दुइ महिना बसेन होला जम्मा, इंगलैण्ड, अमेरिका, पछि जनकपुर त्यस पछि काठमाडौं बसेको हो अनि सबैको खाना बनायो रे?

    • @madGorkhali
      @madGorkhali 15 дней назад +2

      @MdHasmatRain-m1e सेतो स्कुल dress को महिलो washing machine ले जादैन तेइ भन्दै छ।

    • @ratna65acharya
      @ratna65acharya 14 дней назад

      ✔WOW! Kyaa Points ko kuRaa garnubhayo.✔❤🇳🇵

    • @ratna65acharya
      @ratna65acharya 14 дней назад

      ✔Yathartha satya❤ yo comment dahro point👉❤

    • @limbucheenawonem470
      @limbucheenawonem470 11 дней назад

      ​@@MdHasmatRain-m1eG washing machine vayer k garnu dekhawati ko lagi matrai huna sagxa 😊😊

  • @bindudhungana7461
    @bindudhungana7461 15 дней назад +35

    तीन जना छोरा छोरीको आमा नहुदा ती नानीहरुको भविष्यका कुरा छन् त्यसकारण नानीहरुको लागि भए पनि तपाईं दर्हो भएर बस्नु, बूढो भनेको राजनिति गर्ने मान्छे हो उहाँलाई छोरा छोरीको लागि राम्ररी दिने समय हुदैन अब तपाईले छोरा छोरीको लागि धैर्य गरेर बस्नु भोलि ती छोरा छोरी बुढोले नदिने माया सम्मान दिन्छन् नानी अब तपाईं मन नबिगार्नु।

  • @kumariu2b683
    @kumariu2b683 15 дней назад +9

    यो बैनिको जिन्दगी र मेरो 10000% सेम

  • @LokPm-s4q
    @LokPm-s4q 11 дней назад +10

    यस्तो छ हाम्रो नेताको हालत देश बन्छत देश टुक्र्याउनेले परिवार टुक्राउनु के ठुलो कुरो भो

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 14 дней назад +10

    यति मीठो बोल्न आउदो रहेछ।डाक्टर सि के राउत सरले मिलाउन सक्ने कुरा हामीले सिकाउने कुरा भएन।सरले केही निकास निकाल्नु होला।यसका लागि बिगत बिर्सेर जानुपर्ने हुन्छ ।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 9 дней назад +11

    सि के राउत जि , तपाईको राजनीतिक यात्रा बौद्धिक व्यक्तित्त्व के हो ,
    गैल भैँस पानिमे ।

  • @ksitaula6655
    @ksitaula6655 День назад

    mamjiule dherai raamro kura garnu vayo.
    wish you all the best.

  • @jmahadevshah4231
    @jmahadevshah4231 8 дней назад +3

    उहाँले 100% सहि भन्नू भाको छ उहाँले ,, 👍

  • @tulasakhanal6883
    @tulasakhanal6883 11 дней назад +6

    मानसिक केही भको छैन सरल स्वाभाबकी धनी।यतिकी महिलालाइ मिलाएर परिवार मिलाउन नसक्ने मानिस्को चै मानसिकता ठिक होइन।

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 9 дней назад +8

    SONI SINDHU IS VERY GREAT & SOUND HEALTH , VERY GOOD LADY

  • @ksitaula6655
    @ksitaula6655 День назад

    nepali dherai raamro bolnu hundo raixa.
    thank you.

  • @rameshthakuri66
    @rameshthakuri66 14 дней назад +10

    यदि यो घट्ना सत्य हो भने, कुनै दिन सिंगो तराईलाई नेपालबाट टुक्राएर स्वतन्त्र राष्ट्र बनाउॅंछु भन्नेले आफ्नै श्रीमतीलाई चाहि बन्धक बनाएर राख्नु कतिको स्वाधिनता र स्वतन्त्रका लडाकु रहेछन त ।

  • @govindakhatri7154
    @govindakhatri7154 День назад

    यो महिला पिडित छन, न्याय पाउनु पर्छ ,

  • @sangitamanju5059
    @sangitamanju5059 15 дней назад +9

    एउटि आफ्नो श्रीमती घर कि देबि लक्ष्मि लाई खुसी पर्न नसक्ने नपुसक ले देस को जिम्मा लिन्छु भन्ने कुरा पत्याएर भोट हालेर जिताउने हामी नेपाली कति सम्म इमान्दार रहेछौउ

  • @mohandhamala3646
    @mohandhamala3646 11 дней назад +9

    घर मिलाउन नसक्ने ले देश मिलाउछु भन्दै हिंड्छ जोगि

  • @Heropanti-u5c
    @Heropanti-u5c День назад

    🤣🤣🤣ज-जसले सोझी, बिचरी, माया लाग्दी, कति राम्ररी, राम्रो, हिम्मतवाली लेखेका छन्, ईश्वरको कृपाले तिनको श्रीमती/बुहारी यस्तै होस्🤣

  • @tankabasel
    @tankabasel 9 дней назад +5

    महिलाको ईच्छा विपरित गर्भपतन गरेको कुरा पनि झल्किइको छ। यसो गर्नु गैह्रकानूनी हो।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 15 дней назад +15

    बिचरा उहा धेरै पिडित हुनुहुदो रहेछ । उहाले न्याय पाउनु पर्छ । कसैको छोरीलाई ल्याएर यसरी दुख दिनुभएन नि । अव यस्तो नेताले कसरी देश बनाउछ होला खै ? Depression त अहिले नहुने त कोही हुदैन । त्यसको लागी त घरमा माया ममता सम्मान र बिश्वास साथै बातचित हुनु पर्छ जसले यो Depression suppression सबै ठिक हुन्छ ।

  • @kumargurung8084
    @kumargurung8084 8 дней назад +3

    यी नारीलाइ न्याय मिलोश भगवान पनि साथ दियोश

  • @ramlama3716
    @ramlama3716 6 дней назад +3

    नेपालमा किम्जोङ्ग जस्तो शासक हुनु पर्छ केहि समयलाई

  • @menuka945
    @menuka945 11 дней назад +10

    Hifi चाहिएको थियो सोझी परेको हो।
    र यो दुनिया मा यो यत्थर्था हो कि जो दुनिया हेर्छ उसले परिवार हेर्दैन र जो परिवार हेर्छ उसले दुनिया हेर्दैन ।

  • @parshuniroula9380
    @parshuniroula9380 15 дней назад +27

    यो नया भन्ने सब गु नै रैछन यिनी हरु देखी केही आशा लाज्ञा थियो रवि लामिछाने सिके राउत ऐले का ज्वालन्त हुन् छी मेरो देश मा कैले आउने होला गतिला मान्छे

    • @binusaaru5734
      @binusaaru5734 15 дней назад +1

      पुरानाहरू गुहु खाने नै हुन यी नयाँ भनौदाहरू त गुहुको पनि किरा खानेहरू हुन् यिनीहरूलाई बिस्वास गर्नु भनेको आफ्नै टाउकोमा हेम्मरले हान्नु बराबर हो 100% No doubt

  • @acharyaji7005
    @acharyaji7005 15 дней назад +18

    पतिपत्नीको शिक्षा ,उमेर,विचार आदि कुराहरुमा समानता हुनुपर्छ नत्र सिके राउत को पत्नी को जस्तै अवस्था हुन्छ। हाम्रो पूर्वीय संस्कृतिमा एक पटक विहे भैसके फेरी गाह्रो हुन्छ। इनका कुरा सुन्दा वास्तवमा यहाँ पिडित हुनुहुन्छ बेचारी।मैले सम्झेँको डा. , विद्यावारिधि गरेको,समाजमा प्रतिष्ठा कमाएको,झन् ओशो शिष्य धिक्कार हो सिके जी तपाईको जिन्दगी पनि एउटी श्रीमती सम्हाल्न सकेनौ ।देश कसरी चलाउन सक्नुहुन्छ हो ।सिके राउत पनि ढोंगी पाखण्डी रहेछ।दुखद खबर 😢😢😢😢😢

    • @Thamankunwar3046
      @Thamankunwar3046 15 дней назад

      एकदम सही भन्नु भयो सर

    • @laxmankhanal6686
      @laxmankhanal6686 15 дней назад

      वाहियात तर्क

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 6 дней назад +2

    -मानव भएर आफ्नो घर-परिवारमा मानवीय धर्म तथा दायित्वप्रति कर्तव्यबोध गरिंदैन भने त्यस्ता अनुत्तरदायी राजनीतिक तथा सामा-
    -जिक व्यक्तिकाे नेतृत्वबाट के आशा?!!!

  • @rabinranamagar826
    @rabinranamagar826 15 дней назад +13

    डा. शिके राउतको पनि राजनीतिक चैट" हुने देखियो 😂😂

  • @chandrachetu159
    @chandrachetu159 14 дней назад +10

    आफ़्नो घर मिलाउन नसक्ने सीके ले देश बनाउला? पत्याइएन 😂😂😂

  • @chakrakc9789
    @chakrakc9789 6 дней назад +1

    नेपाली संग बिवाहा भएकोमा अधिकार पाउनुपर्छ नेपाल नियम अनुसार

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 5 дней назад +1

    कति राम्रो तार्किक कुरा पो गर्दिरहिछन । सारै अन्याय पो गरेको रछ । हेर्दै क्रुर पो रहेछ सिके त । अनुहार नै देखिन्छ ।

  • @bishnughimire4940
    @bishnughimire4940 9 дней назад +2

    Logical speech. Good Nepali language.

  • @neemkantadangi.
    @neemkantadangi. 15 дней назад +10

    नेताहरुकै घरमा यस्तो शोषण हुने रहेछ त्यहि भएर त देशको यो हालत भयो नत्र देश किन बिरामी हुने थियो र

  • @birendradc3731
    @birendradc3731 15 дней назад +14

    आफ्नो परिवार लाई न्याय दिन नसक्ने एस्तै मान्छेले अरु कस्लाइ न्याय देला?

  • @gyanpandey6035
    @gyanpandey6035 10 дней назад +2

    कडा कारबाही होस सीके राउत लाई 😡😡

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 11 дней назад +12

    छिट्टै न्याय मिलोस

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 15 дней назад +4

    दोहोरो चरित्र भएका मुखौटा लगाएका नेताहरू जनतासंग एउटा कुरा घरमा ब्यवहारमा अर्को कुरा ।
    नांगीदैछ्न नेताहरू एकएक गरेर।
    ."... बैरागसम्म "
    अब बैरागी बनेहुन्छ नि दोहोरो चरित्रको नेता ज्यु ।
    कि अर्को केटी पनि छ कि ?
    शोषणगर्नेहरु लाई कहिले कानुनी कार्वाही कहिले ?

  • @shivasharma-zj8ec
    @shivasharma-zj8ec 6 дней назад

    सत्यता अर्कै छ है,, सोझी देखिनु हुन्छं तर घर छिमेक र परिवारमा उहाँ काे व्यवहार हिटलर भन्दा कम थिएन,, कसैको कुरा नटेर्ने हुनु हुँदो रहेछ,, घर काे व्यवहार मिलाउन नखोज्ने हरेक समय माइत गयेर बस्ने,, सासु आमा लाई खाना सम्म नदिने महिला बाहिर येसरी प्रस्तुत भयेको देख्दा अचम्म लाग्यो। हैट

  • @BasudevPathak-n5h
    @BasudevPathak-n5h 7 дней назад +1

    महिला हिंसामा सक्रिय यस्ता तथाकथित डाक्टरले म्यान्डेट पाए देश हाँक्छ ,यो शंका कै विषय हो , पहिला घर मिलाउ अनि मात्रै देश सम्हाल्न आउ सि के ....यस्ता अत्याचारी नेताहरुले नेपालीको उठिबास लगाउने भए ... यो नानीलाई न्याय मिलोस ।

  • @mrbhupal6154
    @mrbhupal6154 15 дней назад +7

    दाईजाेकाे निम्ति बिवाह गरे जस्तो लाग्याे।

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 11 дней назад +3

    कसलाई विश्वास गरौं
    दोधारमा परे

  • @amitlimbu149
    @amitlimbu149 14 дней назад +8

    खास मा मधेसी समाज मा छाेरि मानछे हरू लाई Freedom छैना।तेहि भएर मधेश मा अहिले पनि दाइजाे Partha धेरै छ।

  • @DarshanKarki-go5gx
    @DarshanKarki-go5gx 15 дней назад +10

    Sahasik hunu hudo rahe6 salute garda 6uu

  • @TheJumpstead
    @TheJumpstead 9 дней назад +2

    सिरहा सप्तरीको ग्रामीण समाज अझै पूरातन र परम्परावादी छ । अन्धविश्वास पनि छ । तर कुरा दुवैको सुन्नुपर्छ ।

  • @cndev3671
    @cndev3671 3 дня назад

    म्याडमको कुरा सुन्दा त अत्यन्त सरल र सौम्य स्वभावको देखिनुभयो। यो कुरा डाक्टर साब र म्याडम दुईजना मिलेर मिलाउनु पर्थ्यो यसरी बाहिर आउनु हुन्नथ्यो। अझ के बिग्र्या छ नि मिलाउन सकिन्छ। तर कुनै पनि बहानामा कसैले प्रताडित गर्न चाहिँ पाइँदैन

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 11 дней назад +4

    नेताको श्रीमतीको यस्तो हालत छ 😢😢

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 15 дней назад +11

    साम्सद पद बाट राजीनामा दीयर छानबिन गर्नु पर्छ न्याय पाउनुपर्छ यो दिदी ले नेता हरु सबै चोर फटा मात्र भयो ।

  • @HskshhGsihsh
    @HskshhGsihsh 3 дня назад

    पिडीतलाई न्याय पाउनको साथै सि के को संसद पद पनि खारेज गर्नु पर्छ ।

  • @YogendraGhimire-bv4lt
    @YogendraGhimire-bv4lt 14 дней назад +4

    यसमा मानब अधिकार कर्मिको के भनाइ अगाडी आउन पर्यो

  • @ManaB.k-b2w
    @ManaB.k-b2w 9 дней назад +1

    God bless you jit hos baini Dr. Tpailai n man preko vye jiune adhar ma conjusai n grnus

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 15 дней назад +7

    She needs justice 😢

  • @jamunakapali8015
    @jamunakapali8015 3 дня назад

    मान्छे पढे लेखे पछि विद्वान् हुनु पर्नेमा नेताजी त खाेक्राे पाे रहेछ । एउती श्रीमतीकाे दुख त बझ्दैन, देश र जनताकाे के सेवा गर्ला यस्ता त नेता छ्या।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 15 дней назад +11

    यो राज नीति मान्छेको घर जति अर्कैको नाममा हुने रहेछ कि क्या हो आज स्पस्ट भयो C.K को श्री मति बाट । C.K. ले मेरो श्री मति मानसिक बिमारिछ भन्दै थियो खोइ कहाँ छ्न इनि मानसिक बिरामी C.K ले ढाट कुरा गरेका रहेछ्न । ल सबै नेपालिहतुले इ बहिनिलाइ सहयोग गर्नु पर्छ है।

    • @MdHasmatRain-m1e
      @MdHasmatRain-m1e 15 дней назад

      घरमा वासिंग मेशिन छ रे त, कस्तो झुठो बोलेको मेडमले । युके अमेरिका ६ वर्ष राख्छ त कुरो नमिले? कस्तो झुठो बोल्न जानेछ यि मेडमले, मुस्किलले घरमा महिना दुइ महिना बसेन होला जम्मा, इंगलैण्ड, पछि जनकपुर त्यस पछि काठमाडौं बसेको हो अनि सबैको खाना बनायो रे?

    • @menuka945
      @menuka945 11 дней назад

      ​@@MdHasmatRain-m1eplanted man, same message repeatedly,
      सीके ले कति दियो?

  • @homprasadGmr
    @homprasadGmr 2 дня назад

    दुई तर्फको कुरा सुनेर कमेन्ट गर्दा राम्रो हुन्छ जस्तो लाग्छ ।

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 3 дня назад

    ❤❤विचरा वेेेेेेनि कति पीडा सहनु पनि नारिले❤❤

  • @jayantibasnet3142
    @jayantibasnet3142 14 дней назад +10

    आफ्नो परिवारलाई त खुसि दिएर राख्न नसक्ने पशुले जनतालाई के खुुसि दिन्छ भन्ने आश गर्ने।

  • @sitaacharya9884
    @sitaacharya9884 2 дня назад

    Bicara sindu❤❤❤❤❤❤❤❤❤❤❤

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 15 дней назад +17

    सारै शाेजि रैछन ।

  • @kulkatuwal7578
    @kulkatuwal7578 2 дня назад

    Soni. Sindhi. Best

  • @durgapant5025
    @durgapant5025 13 дней назад +4

    अरु केही होइन यो cK होकि bK हो यो अरु केटी सङ लसपस मा छ पुरै तेहि भयेर आफ्नो श्रीमती लाई येति सम्म घृणा हेला गरेको छ नत्र बिहे भको १८ बर्ष पछि कसरी divorce ??

  • @janakirai6173
    @janakirai6173 3 дня назад

    सोनि सिन्धु रानी सोझी मान्छे हो तेसैले डिभोर्स नदिनु एक्लै बाच्न नि सक्छिन बरु छुटटै बस्नु ती सिकेलाई सजिलो नगर्नु

  • @rameshlama
    @rameshlama 12 дней назад +3

    सोके गतिलो मान्छे हैन यस्ताबाट देश बन्छ भनेर बिश्वास कसरी गर्ने?

    • @Aasthagurung8010
      @Aasthagurung8010 11 дней назад +1

      I love handsome Intelligent Madhesi boys ❤❤❤

  • @saharagurung6249
    @saharagurung6249 15 дней назад +5

    Aaphno bacha nachhodnu hai baini tyslai khi garyo bhane jail kojhnu parchha ❤❤❤

  • @parbatachaudhary5494
    @parbatachaudhary5494 8 дней назад +1

    Maya lager ayo narunu baini.

  • @ramchhetri2890
    @ramchhetri2890 18 часов назад

    पत्रकार महोदय ओहो Cambridge university educated Dr.ck ले आफ्नै श्रीमतीलाई अन्याय अत्याचारी नेताले देशको लागि सही काम गरलान भनी आशा गर्नु धिक्कार छ।

  • @devjungkunwar3782
    @devjungkunwar3782 11 дней назад +2

    मधेसमा अधिकान्स बिबाह दाइजो सेट्ल्मेन्ट र आर्थिक लोभको लागि हुने गर्छ नत्र धरातल चेतना नै नमिल्ने सङ्ग विवाह कसरी हुन सक्छ? प्रेम पात्रता पुर्बक बिबाह निकै न्यून हुन्छ तेता।

  • @KulBahadurSunuwar-q6x
    @KulBahadurSunuwar-q6x 15 дней назад +3

    ठीक हुँदा राख्ने बेठीक हुँदा फ्याक्ने यो सी के राउतको गलत हो।राष्ट्रियरुपमा सी केलाई बहिस्कार गरौं ।😂😂😂😂

  • @BhairabBikram
    @BhairabBikram 9 дней назад

    उहाँ एक बैज्ञानिक मान्छे यस्तो व्यवहार गर्नुहुन्छ जस्तो हामीलाई लागेको थिएन

  • @RKB_24
    @RKB_24 10 дней назад +2

    bichara lai derai dukha diyera rakhko ley depression ma gayo women ani pachi baulayo bhanera jhan dukha diney...kam garney dukha garney belama ama ko pathauney enjoy garney moj garney bela ma bau yesto garera bacha haru lai hurkaepachi k huncha manasikta...aba kasari desh ra future generation bancha nepal ma?

  • @hdhhhs3950
    @hdhhhs3950 8 дней назад +1

    सिकेराउत को नियत नै खराब छ उस्को उदेस्य नेपाल को हितमा पनि छैन।

  • @BishnuShrestha-t7y
    @BishnuShrestha-t7y 9 дней назад +1

    सि के राउतलाई राजनीति गर्न नदिउँ, राजनीतिबाटै बहिश्कार गरौँ !

  • @bajramohankoirala2938
    @bajramohankoirala2938 7 дней назад

    सिके राउतको राजनितिक उचाई र महानता हुन्छ उदाहरणीय काम हुन्छ श्रीमती सग सम्बन्ध सुधार्नु । मधेशी समुदायले त पुजै गर्लान । नत्र अहिलेसम्म को पहिचान र मान शून्य हुने निश्चित । हामी तपाईंको उचाई चाहन्छौ

  • @DeeganGurrung
    @DeeganGurrung 8 дней назад +1

    पीडित:म भन्दा सुन्दरी कोइ छ?
    प्रस्तुता: छ।

  • @SunitaPanthi1
    @SunitaPanthi1 11 дней назад +1

    बिचरा कति पिडा😢उहाले न्याय पाउनु पर्छ।पीडा कस्तो हुन्छ भोग्निलाइ थाहा हुन्छ😢

  • @narayanthapa3875
    @narayanthapa3875 6 дней назад

    उहाँलाई न्याय दिनुपर्दछ! सिके je केही बिग्रेको छैन उहाँलाई मिलाएर राख्नुहोस्।

  • @DipakRana-t8p
    @DipakRana-t8p 7 дней назад

    म त अचम्ममा परे यो समाचार देखेर गत बर्ष सि के सर अर्कै सुन्दरी महिलालाई पत्नी बनायर जाजरकोट आउनु भयको थियो ।भुकम्प पीडितलाई न्यानो कपडा बितरन गर्न हे भगवान ।

  • @hariprasadbhattarai8367
    @hariprasadbhattarai8367 8 дней назад +1

    हैट सिके राउत एक सामन्त पो रहेछ । विचरा सोझी इमानदार नारी । कता गए महिला अधिकारकर्मी?

  • @kumariu2b683
    @kumariu2b683 15 дней назад +3

    सिके राउत ले घर भित्र मारे र राखेको एक पीडित श्रीमती
    तपाईं लाई हामी साथ दिन्छौ मेम नडराउनुस है

  • @mayagiri1880
    @mayagiri1880 4 дня назад

    Dukht video sir 🙏🙏🙏🙏❤️♥️🌹🌹 !! Yo boni ko kura sundha sir sahi vonu vo ? 🙏🙏🙏🙏❤️❤️🌹🌹 ;; uponi th roxe mame honi boni 🎉💕 !! Kun xora manxa hola ? Xora xore voe poxe kin astho ? Sir 🙏🙏 ;; ramro karbai hunu porx sir 🙏🙏❤️♥️🌹🌹 !!

  • @bhagawatirayamajhi9527
    @bhagawatirayamajhi9527 13 дней назад +2

    नेताको श्रीमती ले यति यातना सहनु पर्ने अरु को सामान्य परिवारका महिलाहरु स्थिती के होला आनुमान गरौ त ।

  • @nirmalabista5692
    @nirmalabista5692 13 дней назад +2

    हैट, यस्ती श्रीमतिलाइ लत्याउने ? हैन यस्तो हर्कत नगर्नुहोस, महा पाप लग्छ, के थाहा, कतै तपाइलाइ कुनै ठुलो कुजिने रोग पो लाग्छकी 😮 त्यति बेलाको हालत सम्झनुहोस्त 😢

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 7 дней назад

    किन नेपालीहरू कुपोत भएका हुन्? अझ नेता अरे !!! यसलाई भनिन्छ अबोध महिला । यति सोजो मान्छेलाई दुःख दिने पापी हो। अपराधी हो।

  • @chakrabhatta2270
    @chakrabhatta2270 2 дня назад

    She is innocent....

  • @BT-232
    @BT-232 11 дней назад +3

    35:35 बच्चा मारेको कुरा भन्न खोज्दै हुनुहुन्थ्यो , पत्रकार ले follow up गर्नु पर्थ्यो

  • @BharatKhanal-c2p
    @BharatKhanal-c2p 3 дня назад

    Wah