शिक्षामंत्रीले गृहमंत्रीलाई सामाजिक संजाल बाट त्रिविमा सुरक्षा माग। राजनैतिक भव‍िष्यका गम्भिर कुरा।

Поделиться
HTML-код
  • Опубликовано: 3 ноя 2024
  • शिक्षामंत्रीले गृहमंत्रीलाई सामाजिक संजाल बाट त्रिविमा सुरक्षा माग । सत्ताको मोज पनि , बिपक्षीको पोज पनि ! र , नेपाली राजनितिको भव‍िष्यका गम्भिर कुरा यो पोडकास्टमा छन ।

Комментарии • 27

  • @AmarPariyar-bs8hg
    @AmarPariyar-bs8hg 2 месяца назад

    बिजय सर हजुर एउटा् बौद्धिक पत्रकार हुनुहुन्छ ! हामी अहिलेका पुस्ता हौं ! पुराना भिडियो हेर्न सुन्न मन लाग्छ ! नेता कलाकार हरुका पुराना 30 बर्ष तिरका भिडियो अपलोड गर्नुन plz 😢

  • @SuyogDahal-kf6ke
    @SuyogDahal-kf6ke 2 месяца назад +4

    Love u dai from 19 years boy
    1 barsa agadi khusi padeko , lagxa tapaiko jindagi affanai ho.....

  • @rajgiri7533
    @rajgiri7533 2 месяца назад

    नारायन, नारायन नमो बुद्धया।।।।

  • @startubenepal4927
    @startubenepal4927 2 месяца назад

    त्यसो गरेन भने,आम जनताले तॅं किन नबोलेको,खोई बोलेको,तॅं मूलापनि त्यही ड्याॅंगको रहेछस् भनेर प्रमाण खोज्छन्।त्यसैले देखाउनका निम्ति बोल्नुपर्ने बाध्यता हो।
    nga nabhayeko le dyang suddha lekna sakiyena.

  • @BhimAnupam
    @BhimAnupam 2 месяца назад

    Hjr कोे book खुसी पढ्दैछु ।

  • @shyamlama3320
    @shyamlama3320 2 месяца назад

    Mah school padeko bela dekhi chineko patrakar..now i am 30 years old

  • @ChhapchetenMaidi
    @ChhapchetenMaidi 2 месяца назад

    Yo सरकार धेरै समय जन्दैन पाक्कै

  • @janakojha8401
    @janakojha8401 2 месяца назад

    त्रि.वि. मा समकालिन VC माओवादीका, रेक्टर -एमालेका, रजिष्ट्रार- कॅाग्रेसका कोटाका टिके प्रथाबाट आएका हुन । तिनले आजसम्म कुनै राम्रो काम गरेका छैनन ।
    प्रा.डा. केदारभक्त माथेमा तत्कालिन VC ले आफ्नो कार्यकालमा धेरै राम्रो काम गर्नुभएको थियो। र त्यसभन्दा अगाडीका TU VC हरूले पनि।
    आजभन्दा ७/८ वर्ष अगाडी त्रि.वि. केन्द्रिय मानवशास्त्र विभागमा म पढ्दा बिदेशी सहयोग नेपाली रूपैयॅा रू.१२,०००००००/-( बाह्र करोड) भष्ट्राचार भयो । अफिस बालुवाटार, अबैधानिक थियो। तत्कालिन VC, रेक्टर, रजिष्ट्रार बिभिन्न संगठनका बन्धुहरूको भागमा रू.५०,०००/-,१,०००००,२,००००० देखि माथि भाग पर्यो तर, २ ले लिएनन् ( समाजवादी, ने.वि.संघ- देउवा धारले) । अख्तियार, मिडिया@Avenus Television 📺 सबै आए। त्यसको प्रतिकार हामीले गर्यौं तर अन्त्यमा थाहा भयो कि सबै मिलेर खाईसकेका र Case Dismiss बनाईसकेका रहेछन भनेर ।
    Case 2:- शिक्षक कुट्ने काण्ड ।
    शिक्षक कुट्यो मरणासन्न हुनेगरी, धन्न एक बटुवाले मेडिसिटी पुर्याए, बॅाचे ।
    Case काठमाण्डौं जिल्ला अदालतमा ३ वर्ष भन्दा बढी चल्यो । मन्त्रीपरिषद्ले मुद्दा नचलाउॅने निर्णय लियो र शिक्षकहरू,अरूले सर्वोच्चमा दबाब दिए र सर्वोच्चले Case पुनःचलाऊनु र छिटो फैसला गर्नु भनेर आदेश दियो।
    *फैसला भयो- २ वर्ष कैद । तर, फैसला सुनाईएकाहरू खुलेआम Australia 🇦🇺, America 🇺🇸, UK 🇬🇧 पुगे । किनकी, राजनितिक शक्तिका आधारमा ।
    यस्ता घटनाहरू हुन त्रिभुवन विश्वविद्यालयका।

  • @autbam4356
    @autbam4356 2 месяца назад +1

    नेपालमा पार्टी छन प्रणाली छैन।

  • @jaganshrma7583
    @jaganshrma7583 2 месяца назад

    एक माहाराजा अर्का तिनका गुलाम, क्षमता नभएपछी

  • @binodadhikari4486
    @binodadhikari4486 2 месяца назад +1

    पुरै छेउ न टुप्पको कुरा भयो... समाचारको कुरा गरेर त्यसको विश्लेषण गर्नुको सट्टा आत्मरतिमा हराएको भान भयो। मेरो १५ मिनेट खेर गयो। बिषयको उठान गरे पछि त्यसको अवतरण गर्नु पर्दैन। didn't expect this type of टिप्पणी from Vijay Kumar. Well Im your lister or reader ...i hv been following you from very far behind...तपाईंलाई लगभग ५४/५५ साल देखि सुन्दै हेर्दै अनि पढ्दै आएको हुँ, तर आज मजा आएन ।

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 месяца назад

    दलालहरुले चलाएको देशमा यस्तै हो ।

  • @वैकुण्ठनाथपाैडेल

    नेपालमा तस्करी अवसरकाे खाेजी गर्दै जाने क्रममा मजदुर किसान पार्टीका प्रेम शिलवाल वाहेक प्रतिपक्ष छ र सर प्रतिपक्षकाे कुरा गर्नलाई ?

  • @Bishnu500
    @Bishnu500 2 месяца назад +2

    You also experimenting auto face tracking device at the same time. 😂.

  • @puspakakshapati1475
    @puspakakshapati1475 2 месяца назад

    Act ramro

  • @cbabc76
    @cbabc76 2 месяца назад

    हजुरलाई देखे पछि लाग्छ म के हि पकै सिक्छु

  • @quora_quest5121
    @quora_quest5121 2 месяца назад

    🎉🎉🎉

  • @dipendramalla8656
    @dipendramalla8656 2 месяца назад

    🙏🙏🙏

  • @subashbaral6334
    @subashbaral6334 2 месяца назад

    Sundai laaj lagna thalisakyo nepal ko rajniti le 1 month aagadi aafai sarkar creat garxnn fari hafta din nabitdai birod ko aawaj aafai yuthaunxnnn biswapraksh bhandari ra gagan thapa lai sarkar jana ni dar lagne bahira basne aani birod garna thali halne yo aachamma ko rajniti saskar basyo yasma malai ta matra haso lagx😂

  • @amithingmang6903
    @amithingmang6903 2 месяца назад

    ☝️

  • @pradeepneupane5480
    @pradeepneupane5480 2 месяца назад

    Hyaaa baa...
    I have been following for years... tara ... what a halka post ... i don't know about others ... tara ... I do expect WEIGHT in your content.
    Sarai halka vayo video😢