आज प्रचण्ड विश्वासको मत माग्न सबैलाई फकाउँदै,अन्तिम समयमा नयाँ के खेल रचिद‌ै छ ?। AP CENTER | AP1 HD

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 27

  • @MuktyPrakash-ys6nm
    @MuktyPrakash-ys6nm 3 месяца назад +1

    सरकारको निर्णय ले जनतालाई धेरै दुख पाए। नागरिकता पनि ठूलो परिचय पत्र हो।सरकारले जीवनलाई‌नै जटिल बनायो।गाडीको लाइसेन्स लिन परिचय पत्र साउन एक देखि माग्दा लाखौ नेपालीहरु ट्वा परेका छन। परिचय पत्र का लागि यति औुलो समस्या किन खडा गरेको???सरकार किन यति अबुझ र अव्यावहारिक भएको???हो,ठिक‌ छ,नागरिकता लिई कुनै पनि जिल्ला मा जादा त्यति कै आधारमा परिचय पत्र १ हप्ता भित्र दिने भए पनि‌ ठिकै हुन्थ्यो।आज परिचय पत्र अनिवार्य तत्कालै गर्नाले कति जनतालाई सास्ति भएको छ।यो कुरा प्रम ओलीज्यू, शेरबहादुर जी,गगन थापा,जननायक बन्न पुगेका गृहमन्त्रीज्यूलाई पनि रतिभर पनि अनुभूति छैन।ए भगवान,यी सबैको दिमागमा विवेकको बत्ती बालिदेऊ रजनतालाई बर्खा टाइम को खेतीको चटारो र अनि परिचय पत्र बनाउने सास्तिबाट बचाइदेऊ।

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 3 месяца назад +2

    अव सुरेन्द्र पांडे अर्थमन्त्री हुनुपर्छ

    • @RaViRavi-nk7je
      @RaViRavi-nk7je 3 месяца назад

      यिनी सान्सद होइन त्यसैले मन्त्री बन्न मिल्दैन मित्र । चुनाव हारेको ब्यक्ति हो।

  • @thakadhikari1955
    @thakadhikari1955 3 месяца назад +2

    राण्ट्र घातक सन्धि सम्झौता गर्न भ्रष्टाचार मुद्दा लुकाउन सत्ता चाहिएको हो भने हुन्छ ।

  • @shreekrihnapandey5587
    @shreekrihnapandey5587 3 месяца назад +1

    समा थापाले अन्तर्वाताको लागी धेरै तयारी गर्नु पर्छ वहि धमला ताल हो भने मेरो भन्नु केहि छैन प्रस्नहरु सतही भय गहिराई पुगेन र सुन्नमा मिठास भएन? बिषयबस्तुको ज्ञ्यान पनि तेति पुगेन? समाजी पहिला हिड्नुस अनि दगुर्नु होला?

  • @BRSVLOGS
    @BRSVLOGS 3 месяца назад +1

    सब भात मारा हरु ले मिलेर बचेको देश पनि बेच्ने भय झ्याक्नेहरुले?

  • @rameshbhattarai6626
    @rameshbhattarai6626 3 месяца назад +4

    होइन नेपाल का मिडिया हरु के भझाउन खोज्दैछन ??अचम्म छ यी second दर्जा का नेता लाई अबगत गरएर भएको हो र समिकरन ??हिम्मत भए के पि बा लाई बोलाउनु र सोध्नु होइन भने कुन ब्यापारिको घर मा समिकरन भयो उस्लाइ बोलाएर सोध्नु ..यी ओलि देउवा प्रचन्ड भाता मारा हरु लाई एकै ठाउँ मा बोलाएर कुन देश को लागि गोटि चाल्दैछन सोध्नु नि ..किन बेकार मा सिधा सादा जनता लाई भुलाउनु ।यो बाडी पैरो ले हैरान बनाएको बेला मा ..बरु यो मिडिया ले बाडी पैरो बाट जोगिने सम्बेदनसिल ठाउँ को जानकारी दिनु नि

  • @jiwanrai4164
    @jiwanrai4164 3 месяца назад

    एकल नश्लीय हिन्दुआर्य एकाधिकार बर्चस्व र बिस्तारबादी काङग्रेस ,एमालेले ,नेपालीको भुमीपूत्र आदिवासी जनजाती ,दलितहरुको पहिचान सहितको सार्वभौम राजनीतिक ,आर्थिक र सांस्कृतिक अधिकारहरुलाई मट्टीयामेट बनाउनको निमित्त संघीयता खारेजी सहितको संविधान संशोधन गर्ने सुनियोजित योजना हो ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +1

    सरकार ढल्दैछ भन्ने त लाटोलाई पनी थाहाछ ।
    अव बन्ने सरकार कस्को लागी बन्दैछ ?

  • @SanduLimbu-w3k
    @SanduLimbu-w3k 3 месяца назад

    mahila madeko Antarbarta line ma sama jatiko kad Aaju samma kohi pani dekhya xainw!! Waoooo❤❤❤

  • @SanduLimbu-w3k
    @SanduLimbu-w3k 3 месяца назад

    sewarO di hjr!!

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 месяца назад +1

    Gurga prasai duwara patrakar sammelan garera bhutani saranarthi ko barema kp oli ko Pani Naam aai sake pachi hatath maa aayera Naya gathbandhan gareko ho ,bhanera sodhnus na ,madam.

  • @greennepal8101
    @greennepal8101 3 месяца назад

    जबसम्म ईन्डो पश्चिमा र नेपाली भूमिमा रहेका गाॅडतन्त्रे नामका गद्दार, अपराधी , राष्ट्रघाती र यीनका अपराधीक छौंडाहरूको पूर्ण सफाया गरीदैन तबसम्म नेपाल र नेपालीको अस्तित्व सधैं खतरामा परिरहने छ । अब त जाग नेपालीहरु हो

  • @purnagurung8654
    @purnagurung8654 3 месяца назад

    यो लाई किन इन्तर्विवे लेको पार्टी प्रबक्त लाई बोलर लेन

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 месяца назад

    2 party matra huna lai Kam garnu paryo party chalauna vrastachari comission uthauna mantri pathauna Banda garnu paryo

  • @achutacharya628
    @achutacharya628 3 месяца назад +1

    यो अन्तरवार्ता गर्ने mam kya स्मार्ट र हट लाग्नुहुन्छ मलाई

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 3 месяца назад

    oli ko das hun yini

  • @surajgautam4033
    @surajgautam4033 3 месяца назад

    Lamo kurai chaina,eni thula party danka haru hun.Aru kehi garni haina eni haru le

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 месяца назад

    Janatako paxhema ramro kaam garnus na bahumat kina aaudaina?
    Jhut ra fataha bhastachar ma churlum dine pachi Ani tapai haruko bahumat kasari aaucha ta ?
    Tapai fataha paaty Lai maatra Hami janatale vote kina dine?
    Hamile janatale bikalpa khojna napaune ?

  • @UttamK2023
    @UttamK2023 3 месяца назад

    Yesto goru ni neta re

  • @Kasa690
    @Kasa690 3 месяца назад +2

    My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ??
    Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन ।
    my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎
    Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए ।
    🤣😊😊

  • @buddhakulung1910
    @buddhakulung1910 3 месяца назад

    Timi haru le chahi desh sammasya ko samadhan garx bhanne kasle bujx ta, yo sabai emale ko bakbas ra satta lipsa matrai ho garne chahi zeero ho herdai janu hola

  • @kajigajmer4154
    @kajigajmer4154 3 месяца назад

    Jhut bolna ni Kati sakeko hun janatAle belaima haraexan thukka bechain jha vutani kanda giribandhu ko Karan ho vannu kina nasaknu

  • @kajigajmer4154
    @kajigajmer4154 3 месяца назад

    Balenle haneko jhataro not only balen this is all public sound bujnuvo giribandhuma ghotala vakoxan kanun banaerai bhrastachar gareko neta lai bolna namilne hunxa chunab ma harexan estalai good gare

  • @rawangamer4762
    @rawangamer4762 3 месяца назад

    तेराे बालेन गरिब माराकाे पक्ष नलि