सत्ता र नेतृत्व आफै छाड्ने कि डोकामा हालेर फाल्ने? | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २९%औं अंकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Narayankaji Shrestha
    Presenter: Rajendra Baniya
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 248

  • @demandkunwar7070
    @demandkunwar7070 2 месяца назад +52

    Salute to Baniya Sir.आजको अन्तर्वार्ता जस्तै कडा प्रस्न हरेक एपिसोड मा गर्नुहोला राजेन्द्र बानिया ज्यू। Loved the debate. मज्जा आयो. नारायण काजी नी राम्रै नेता हुन्। आशा गरौं श्रेष्ठ ज्यू बाट पनि।

  • @baburai6415
    @baburai6415 2 месяца назад +60

    काङ्ग्रेस कै समर्थनमा सरकारमा हुदा काङ्ग्रेस संगै सरकारमा हुँदा पुर्ब गृहमन्त्री बालकृष्ण खाण पक्राउ गर्ने हिम्मत गर्ने गृहमन्त्री श्रेष्ठ लाई salute...

  • @RabinMagar-iz3zz
    @RabinMagar-iz3zz Месяц назад +1

    Hats up narankaji ❤❤❤❤kudos to you

  • @smilearyal4720
    @smilearyal4720 2 месяца назад +6

    नेतामा हुनुपर्ने गुण नारायणकाजि सङ्ग छ❤

  • @kanchanjanghatv5114
    @kanchanjanghatv5114 2 месяца назад +25

    मैले देखेको अब्बल सक्षम इमानदार गृहमन्त्री नारायण काजी।।। ❤❤❤

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 месяца назад +17

    नेपालको इतिहासको पहिलो जिउँदो गृहमन्त्री , नारायण काजी श्रेष्ठलाई हार्दिक सत नमन 🙏❤️💐

  • @premrajjoshi5711
    @premrajjoshi5711 2 месяца назад +25

    न्याय नपाय गोरखा जानु उत्तिकै नभनेको रैछ !! जो ले जे भनेनि कामको आधारमा नारायणकाजिलाइ उच्च सम्मान !!

  • @ayushdahit8924
    @ayushdahit8924 2 месяца назад +6

    आहा कति राम्रो मान्छे को अन्तरवार्ता हेर्न पाइयो जै हो नारायण काजी सर तपाईं बाट त प्रचण्ड ले पनि सिक्नु पर्छ

  • @Khem79
    @Khem79 2 месяца назад +7

    माओबादीको एकमात्रै सन्त नेता नारयाणकाजी ।

  • @Chinahanglimbu
    @Chinahanglimbu 2 месяца назад +10

    नारायणकाजीले राम्रो काम गरेका हुन । 84 को चुनावमा जिताएर प्र. म. बनाउनु पर्छ मन फरे लाईक गरौ ।

  • @theminiworldNepal
    @theminiworldNepal 2 месяца назад +16

    नारायण काजी श्रेष्ठ गृहमन्त्री हुदा निकै राम्रो काम गरे।

  • @SumanSuman-wq9uf
    @SumanSuman-wq9uf 2 месяца назад +2

    मैले देखेको भाबी प्रधानमन्त्री काजी । सु स्वास्थ्य को कामना छ।

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 2 месяца назад

    खरो प्रस्न को लागि सलाम पत्रकार महोदय अब सबै बुढा खाडा नेता हरु लाई आस्रम बनायेर थन्को लाउनु को बिकल्प छैन।

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 2 месяца назад +12

    माउ बादिमा एक मात्र राम्रो पात्र नारायण काजी हुन बाकी सबै कुलंघार हुन मेरो विश्लेषण चाही यतिहो बस🤗

  • @shibuchhetri
    @shibuchhetri 2 месяца назад +16

    इतिहासकै सफल गृहमन्त्री नारायणकाजी श्रेष्ठ ❤

    • @shankardhamel7974
      @shankardhamel7974 2 месяца назад

      😂😂😂😂 hasayo narayankaji safal hunulai parchande KO aachi sorna xodnu parxa

  • @MegamidLama
    @MegamidLama 2 месяца назад +4

    Narayan Kazi Shrestha is good leader.

  • @amitpulami9033
    @amitpulami9033 2 месяца назад +3

    पुर्व गृहमन्त्री माननीय नारायण काजी ज्यु प्रति जनताको अझै आशा,भरोसा छ।उहाँको कार्यकालमा गर्नुभएको काम निकै स्वागतयोग्य थियो।उहाँको जस्तो बिचार अन्य नेता ज्यु हरुमा पनि आओस्।अनि बन्ने छ देश। अनि भन्ने छौँ।हाम्रो देश!राम्रो देश! सुखी नेपाली समृद्ध नेपाल।🙏🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @MohanKumarYonghang
    @MohanKumarYonghang 2 месяца назад +3

    मुसा र बिरालो को कहानि सारै सान्दर्भिक लाग्यो प्रस्तोता होस त राजेन्द्र बानिया जस्तो

  • @lalrana2780
    @lalrana2780 2 месяца назад +13

    हुन त मलाई माओवादी को बिचार मिल्दैन तर नारायण काजी श्रेष्ठ गृहमन्त्री हुदा निकै राम्रो काम गरे।

  • @kishandhami2136
    @kishandhami2136 2 месяца назад +9

    काजी हिरो हो यो देश को😊

    • @rameshnepali9361
      @rameshnepali9361 2 месяца назад

      प्वाल शाह नै हो नि😅

  • @jibanshastra.
    @jibanshastra. 2 месяца назад +8

    गोर्खाली को प्रस्न अनि गोर्खाली को उत्तर दमदार💪💪💪

  • @Yadav.Arbind
    @Yadav.Arbind 2 месяца назад +8

    हाम्रो प्रिय् राजेन्द्र दाई मिलाएर ठोक्नु हुन्छ सुन्दर अति सुन्दर

  • @surendralimbu1476
    @surendralimbu1476 2 месяца назад +1

    नेपालको सफल उत्कृष्ट गृहमन्त्री नारायण काजी श्रेष्ठ जिन्दावाद

  • @JanakSingh-cv1tf
    @JanakSingh-cv1tf 2 месяца назад

    सलाम दुबै जनालाई । काजिसाप लाई अझै सलाम ब्यक्तिगत रुपमा।

  • @haddinetwork3638
    @haddinetwork3638 2 месяца назад +3

    यत्तिको भएपनि सके जति गरेकै हो जस्तो लग्छ मलाइ

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 2 месяца назад +28

    अझै पनि माउबादी पाटी सभापति नारायण काजी हुने हो भने 84 को चुनावमा राष्ट्रिय पाटी सम्म बन्ला प्रचण्डनै सभापति यथावत रहिरहेभने लेखेर राख्नु 2 सिट भन्दा आउदैन

  • @hemantmallathakuri
    @hemantmallathakuri 2 месяца назад +3

    पत्रकार राजेन्द्र बानिया सर लाई सम्मान🙏 कडा प्रश्नको लागि

  • @tarkrawal9752
    @tarkrawal9752 2 месяца назад +6

    मलाई मन प्रने पत्रकार राजेन्द्र सर

  • @NirmalaAwasthi-fk1jr
    @NirmalaAwasthi-fk1jr 2 месяца назад

    काजिदाइले गर्न खोजेकै हो salute xa

  • @Yadav.Arbind
    @Yadav.Arbind 2 месяца назад +13

    बिरालो र मुसा को कहानी सुनाउनु भयो मन छोयो दाई

  • @sagarpandey5207
    @sagarpandey5207 2 месяца назад

    नेपाल साच्चिकै समृद्ध बनाउनुपर्छ भन्ने नेताले पालो कुर्दाकुर्दै बुढो हुन्छ , आस्चर्यजनक तरिकाले कस्ले यी राजनीति फोहोर हुत्याउछ ? राजेन्द्रजी सम्भावित सामर्थ्यवान र योग्य नेताको खोजी गरौ।

  • @gmkharubu9841
    @gmkharubu9841 2 месяца назад +1

    फुर्काउदै चट्काउदै,घुमाई घुमाई नारानकाजीकाे निधारमा ठाेक्नु हुने,पहिला नबुझी मख्ख,बुझेसी अक्क न बक्क😂😂😂।सलाम राजेन्द्र सर लाई,साढे दुई ताेपकाे सलाम दिम जस्ताे लाग्याे।ब्यास्त समय भय पनि पुरै हेरेकाे हेरै भय।

  • @rakeshkumarMehta-t6q
    @rakeshkumarMehta-t6q 2 месяца назад +3

    Top 10

  • @kamaltamang1619
    @kamaltamang1619 2 месяца назад

    सचेत बौद्धिक लोकप्रिय नेता नारायण काजी लाई देश को सचा नेताको रूपमा देख्दाछु।

  • @liladharbk3452
    @liladharbk3452 2 месяца назад +5

    ठीक मान्छे ल्याउनु भयाे ।

  • @Suman_2051
    @Suman_2051 2 месяца назад +2

    Salute narayankaji sir🎉🎉🎉🎉

  • @ghostsquad9
    @ghostsquad9 2 месяца назад +3

    Good .Narankaji was the one of the best home minister of Nepal.

  • @arunkc9617
    @arunkc9617 2 месяца назад

    एकता केम्द्र मशालमा न्यून हैसियतमा रहि माओवादीसंग एकता गरेर एनेकपा माओवादी नाम बनाएर उपाध्यक्षको हैसियतमा कहिलै चुनाब नजिती सधै मन्त्री भैरहने एक्दम भाग्यमानी नेता हुनुहुन्छ उहाँ नारायणकाजी।

  • @जंगखड़का
    @जंगखड़का 2 месяца назад

    नारायण काजी मन पर्ने नेता हुन तर प्रचण्ड बाट केहि हुदैन तर मावोबादी पार्टी लाई नेपाली जनता ले पत्याउदैन नेता ज्यू बानीया जी लाई पनि मनन धेरै खोरो प्रशन सोधनु भयो ❤❤❤❤

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 месяца назад +1

    एउटै जिल्ला वासि भएको कारणले गर्दा कडा कडा राजेन्द्र सर र श्रेष्ठ सर कडा सलाम सर✊✊

  • @sanjogpoudel976
    @sanjogpoudel976 2 месяца назад +1

    काजी दाईले गर्न खोजेको जस्तो त गरेका हुन
    राजेन्द्र दाई तर परिणाम त अपेक्षा गरे अनुरूप हामीलाई मन दुखेको हो ।
    शुभकामना छ काजी दाई

  • @DurgmanGurung
    @DurgmanGurung 2 месяца назад

    100% ठिक कुरा छ ।

  • @thapa246
    @thapa246 2 месяца назад +10

    नेपालको नम्बर वान!पात्रकार Mr. Rajendra Baniya respect मैले उहाले लियको सबै interview हेरेको छु ओखलढुंगा बाट

  • @Surya-lv4zj
    @Surya-lv4zj 2 месяца назад

    Always..superstar Narayan kajii comred❤❤❤❤❤

  • @sudipkhadka3011
    @sudipkhadka3011 2 месяца назад

    सारै मज्जा आयो ,अर्को पल्ट देबरबाबु लाई पनि बोलाएर यस्तै निर्मल प्रश्न सोद्न परो

  • @mohanrana9134
    @mohanrana9134 2 месяца назад

    बनिया ज्यू को अपठ्यारो प्रश्न सोधाई पनि सहज र सरल तौरले उत्तर दिनुभो ।याहा दुवई लाई धन्यवाद ।
    नारायण काजी एउटा जल्द बल्दा निष्पक्ष डायनामिक नेता मा गनिनु भो ।

  • @bijaychaudhary4338
    @bijaychaudhary4338 2 месяца назад

    Well questions bania ji

  • @chatrashreta8440
    @chatrashreta8440 2 месяца назад +2

    जय नारायण काजी श्रेष्ठ ❤❤❤❤❤

  • @tirtharai642
    @tirtharai642 2 месяца назад

    Thank you Rajendra Sir ! Exactly, You are the true journalist for the people.
    Thank you.

  • @navrajpandit7771
    @navrajpandit7771 2 месяца назад

    हिम्मत भाको नेता नमस्कार

  • @frozentamang4231
    @frozentamang4231 2 месяца назад +1

    विगत ७५ बर्षदेखि आजसम्ममा कुनै पनि गृहमन्त्रीहरुले गर्न नसकेको काम नारायण काजी श्रेष्ठले गरेको छ आफ्नो पद र कुर्सीलाई दाउमा राखेरै भएपनि काम गर्ने गृहमन्त्रीहरु मध्ये नारायण काजी श्रेष्ठ मात्रै यस्तो गृहमन्त्री हो जो देश र जनताको लागि सधैं समर्पित हुनुहुन्छ।

  • @rajendranayak2584
    @rajendranayak2584 2 месяца назад +1

    खरो र साहसी पत्रकार सलाम राजेन्द्र जि

  • @anilrimal2467
    @anilrimal2467 2 месяца назад +7

    आह आज चाहिँ कडा प्रस्न गर्यो राजेन्द्र सर नेता र पत्रकारको आज चाहिँ बहस सहि मिल्यो।

  • @LawAcademy-nx1kb
    @LawAcademy-nx1kb 2 месяца назад +21

    ८४ मा माअाेवादीलाई २/३ दिउ अनि थाहा हुन्छ नीति र निर्णय ।

    • @rameshnepali9361
      @rameshnepali9361 2 месяца назад +3

      २,३सिट चाहिँ पक्कै आउंछ

    • @lalrana2780
      @lalrana2780 2 месяца назад +1

      कति चोटि दिने हो र?

    • @panthihari4077
      @panthihari4077 2 месяца назад

      एमाले र कांग्रेसमा के गुण देखे धेरै सिट दिने गर्या छौ?

    • @premrajjoshi5711
      @premrajjoshi5711 2 месяца назад

      बहुमत आयकै छैन मावबादिलाइ !!

    • @dharmarajkarki5467
      @dharmarajkarki5467 2 месяца назад

      यी हन्तकारी आतङ्कारीलाई २/३ होइन २ देखि ३ सिट दिए पुग्छ

  • @gmprabin7653
    @gmprabin7653 2 месяца назад +1

    Narayan dai best politician for 🇳🇵

  • @milanbogati8762
    @milanbogati8762 2 месяца назад

    तिमीहरू संग जनता होइन जोले हरु ले मात्र साथ कसैले दिंदैन जनता लाई भेडा होइन नारान काजि कति जुक्यौ छौं

  • @rabinbhandari3677
    @rabinbhandari3677 2 месяца назад

    राम्रो गर्नु परो ,गरौ ,गर्छौ यिनीहरु राजनितिमा आए देखि भन्न थालेका हुन ,तर गर्नेचै केहि हईन , अझपनि गर्छौ ,गर्नु पर्छ् भन्दै झुलऊदैछन, अनि जनता चै वाऊ भन्दै तालि पिट्दै बसेका छन , कठै नेपाली

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl 2 месяца назад

    राजेन्द्र सर good 👍 right 👍👍

  • @onlinetv3648
    @onlinetv3648 2 месяца назад

    सफल गृहमन्त्री नारायण श्रेष्ठ प्रकाश ❤❤

  • @D.8088MagarSijapati
    @D.8088MagarSijapati 2 месяца назад

    सहि कुरा गर्नु भयो।समानुपातिक आवश्यक छ तर यस्को दुरुपयोग चाहिँ सबै पार्टीमा भएको कुरा सबैका सामु छर्लङ्ग छ।सुधार्नु जरुरी छ।केही हत सम्म सफल गृहमन्त्री भन्न सकिन्छ।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 2 месяца назад +1

      Samanupatak ko auta durupayog ta narayan kaji afai hun. Election ta jitna sakdainan ani samanupatak bata lyaune mantri khane.

  • @वैकुण्ठनाथपाैडेल

    नारायण काजी व्यक्ती शहि हुन उनकै नेतृत्वमा पार्टी र रास्ट्राध्यक्ष हुन सकेकाे भए देश र जनताले न्याय पाउथे तर काम गर्न नदिने भ्रस्टलसन्जाल भित्र रहेकाे ४० वर्ष देखि लगातार पार्टी भित्र रहेका असफल नेतृत्व का कारण जन पक्षिय काम गर्न दिएनन रविका हकमा हामिलाई गुमराहामा राख्दै पुरानाले ४० वर्ष देखि लुटदै आए अब मेराे पालाे भन्दै जादा भ्रस्ट नेतृत्व लाई संरक्षण गर्ने वाचा वन्दन सहित शत्तामा जादा खाेलिएका अपराधका फाईल पनि बन्द गर्दै विभिन्न नाटक र चालवाजी गर्दै शत्तावाट वाहिरिए ।

  • @mrsinghroyalnepaligaming6780
    @mrsinghroyalnepaligaming6780 2 месяца назад +2

    नारायणकाजी सफल नेतृत्व हुन❤

  • @pradipchhetri7210
    @pradipchhetri7210 2 месяца назад +3

    रवि लामिछाने गफाडी भन्दा नारायणकाजि श्रेष्ठ गृहमन्त्री धेरै वेस्ट गृहमन्त्री हनुहुन्थ्यो ।

  • @dangnepal7075
    @dangnepal7075 2 месяца назад

    ❤❤❤❤❤

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 месяца назад +2

    जस्ले जे भनेपनि एक चोटि कांग्रेस एमाले लाई भोट नदीई माओवादी र रास्वपा लाई बहुमत दीन जरुरी छ माओवादी ले कांग्रेस एमाले जस्ता फटाहा हरु को साथ लीईयर सरकार बनाउन पर्दा अझ राम्रो काम गर्न नसकेको हो जनता सचेत हुने हो भने यो सम्भव छ।

  • @rayhamal3705
    @rayhamal3705 2 месяца назад

    Respecy for baniya sir 🙏🙏

  • @rifalshrestha7736
    @rifalshrestha7736 2 месяца назад

    अहिले सम्मकै टप १सम्बाद

  • @swornimdinesh
    @swornimdinesh 2 месяца назад

    यो राजेन्द्र बानिया भन्दा धमला धेरै उच्च स्थरको पत्रकार हो

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 2 месяца назад

    सत्ता बाहिर हुन साथ जनता मा जाने याद आउने सत्तामा छदा सम्म कसरीआफ्नो र आफन्त को भुँडी भर्ने त्यो मात्र दाउ हुन्छ होइन त याहा को पार्टी काजी साब?

  • @bharatlimbu9829
    @bharatlimbu9829 2 месяца назад

    राजेन्द्र बानियाँले पनि काम गरेकालाई गरेको हो भन्न सक्नुपर्छ। कामै नगर्नेलाइ चाहिँ सुहाउँदो प्रश्न सोध्नुपर्छ। तर उहाँ जस्तो काम गर्ने व्यक्तिको छवि प्रश्नका लागि प्रश्न मात्र गर्दा बिगरिन सक्छ भन्ने पनि पनि हेक्का गर्नुपर्छ।त्यसो भए के चर्चा गर्ने त भन्नू हुन्छ भने भावी योजना र सुशासनका सन्दर्भमा कुरा गर्न सकिन्छ नी जसले जनतामा सकारात्मक आशाको किरण छाउँछ।नारायण काजीकाे दम सुन्दा गर्वले छाती फुल्छ "ललिता निवास" पनि भन्नू न राजेन्द्र जी "वाउ"❤❤🙏🙏

  • @surendrapokharel4760
    @surendrapokharel4760 2 месяца назад

    Right man in wrong party.

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 месяца назад

    अहहहहो यति राम्रो एजेन्डा नि यहीँ तिम्रो कुरा जनताले पत्याउनु पर्ने ,जनताले जिताए पछि फेरि सत्ता मा गए पछि ढलिमली गर्ने हैन्

  • @bhojbahadurkalikote702
    @bhojbahadurkalikote702 2 месяца назад

    यी नेताको कुरा सुन्दा यिनिहरुले नगरेको काम केहिछैन सबै मैलेनै गरे भन्ने जस लिने बिश्व कै सम्पन्न सुख सुबिधा देकाछौ जनतालाइ भन्न पछि पर्दैनन।

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 2 месяца назад

    नारायण काजी जि राजेन्द्र जि अहिलेसम्म आ आफ्नो ठाउँमा ठिक हुनुन्छ तर वास्तविक कुरा भु राजनीति सग मेल खादो रेछ पहिला सुन्दा अचम्म लाग्थ्यो तर अहिले यथार्थ यी पुर्ब पश्चिम् को मिलन हुनु आज तथानाम गाली भोलि अन्कमाल ।यो परिस्थिति बाट कहिले मुक्ति पाउने यो सफा नभए सम्म कुनै प्रणाली संभावना छैन ।

  • @janakdhungana7392
    @janakdhungana7392 2 месяца назад

    Bahut ramro shidha prasna rajendra ji. Keep it up. Shyam Gyanwali ra Manoj KC lai janatale aba chhittai yi dalalharulai sajayan dine thaunma puryaune chhan. Ajhai pani sakeko garnuhola bhrastachariko dolo kadna shyam ji ani manoj ji.

  • @Fact5brainwave
    @Fact5brainwave 2 месяца назад +3

    अनि यदि ठूला पार्टी मिलेर सरकारको नेतृत्व गर्नु अलोकतान्त्रिक हो भने के संसदमा जनमतबाट निर्वाचनले तेस्रो पार्टीको स्थान दिएकोले सरकारको नेतृत्व गर्नु चाहिँ लोकतान्त्रिक हो ?

  • @RamadeviPandey-c4y
    @RamadeviPandey-c4y 2 месяца назад

    He is great leader

  • @kalendrabist468
    @kalendrabist468 2 месяца назад

    मुसा र बिरालोको कहानी सुनाउनुभयो ठ्याक्कै मिल्यो दाई। माओवादी सग

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 2 месяца назад

    देशको सबैभन्दा इमानदार नेता हुन काजी साब ,,

  • @punpipar7796
    @punpipar7796 2 месяца назад

    ✊✊✊

  • @narayanacharya103
    @narayanacharya103 2 месяца назад

    Narayan Kaji Shreshthta is the best leader ❤❤❤🎉🎉🎉

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад

    नेपालको सबै नेताहरु को सर्वनास होस् भन्दै यमपुजा गर्दै गर्दा धर्मगुरु पुस्कर खतिवडा पक्राउ परेको छन् । उनलाई पक्राउ गरि भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। नालायक भस्टसरकार राजिनामा दे!

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 2 месяца назад

    Very good interveu
    ❤😂😂🎉😢😮😅😊❤

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 месяца назад

    अबको माओवादी नारायण काजी ज्यु को नेतृत्व

  • @khaginrai6168
    @khaginrai6168 2 месяца назад

    👌👌

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 2 месяца назад

    Good job kagi

  • @KhimanandaPanthi-f3u
    @KhimanandaPanthi-f3u 2 месяца назад

    राजेन्द्रजीलाइ धन्यबाद, यसरी खोतलेर प्रस्न सोधेकोमा तर उत्तर सबैठीक छँदैछैनन्, जनताको जनतादेखि डराउन पाइने बाहेक सत्ता र सरकार, आफ्नै दल तथा दलको अध्यक्षको दबाबमा यो काम गर्न सकिएन त्यसैले साटिएर गृहमन्त्री छाडेर प्रराष्ट्र मन्त्रीको पदमा सत्तामै बसी मैले छाडेको गृहमन्त्रीको पनि आलोचना असफलतामा रमाउन खोज्नु, तथा एमसिसि पास गराउनुभन्दा पहिलेको यहाँको अन्तर्वार्ता र्गराउने बेलाको यहाँको मौनताले यहाँको "हुति र ब्यबहार" देखिएकै , जनता सामु छर्लंग छ, मैले सकिन भन्न हिच्किच् मान्नै, पछि प्रराष्ट्रमा न गएको भए अर्कै मूल्यांकन् हुन्थ्योहोला, पदलोलुपता बाहेक छैन, आफ्ना र आफ्नै बाहेक जनता हेरिएन, नेतृत्व घृणित हुनुको मूल कारण।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 месяца назад +2

    भ्रष्ट बामाले र देसद्रोही काङ्ग्रेस बहिस्कार गरौँ 🙏🙏

  • @arnavshrestha6186
    @arnavshrestha6186 2 месяца назад

    one of the most talented journalists

  • @narayanbastakoti9309
    @narayanbastakoti9309 2 месяца назад

    WITHOUT ANY DOUBT
    .....Narayan kaji sir is the best no 1 leader in this country ...... FOR THIS COUNTRY
    BANKI DHERAI. CHOR CHAN

  • @sumanbasnet8243
    @sumanbasnet8243 2 месяца назад

    He is good

  • @keshabraj3559
    @keshabraj3559 2 месяца назад

    एउटा प्रश्न राजेन्द्र बानियाँजी: उहाँलाई कसैले कोट किन किनिदिने? मलाई त कसैले कोट किनिदिएको छैन। कोट किनिदिनु पनि प्रभावमा पर्नु, पार्नु होइन र? हुन त तपाईंले जाबो कोट भन्नुहोला। तर जति सानो भए पनि त्यो भ्रष्टचार हो भन्ने जुन दिन हामी सोच्न थाल्छौँ अनि बल्ल परिवर्तनको शुरुवात हुन्छ। किनकि भ्रष्टचार परिमाण होइन, गुणस्तर हो।

  • @arunagyawali1
    @arunagyawali1 2 месяца назад

    बानीया जी त राम्रो प्रश्न कर्ता हूदै हो, नारायण काजी जी लाई सम्मान तर पार्टी चयन मा गल्ती गर्नू भयो

  • @baxermagarmagarbaxer2898
    @baxermagarmagarbaxer2898 2 месяца назад

    नारान काजि भनेको नेपाल्को यक नायक नेता हो

  • @khadakmahata1569
    @khadakmahata1569 2 месяца назад +2

    He is our great leader

  • @bipulpanta2490
    @bipulpanta2490 2 месяца назад

    I respect you both but today rajendra sir 's question was a killer.

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 2 месяца назад

    प्रस्न सोधने शैली चाहिँ अति राम्रो लाग्यो तरा निसपक्ष हो जस्त चाहिँ लगेना

  • @chhetrashrestha3618
    @chhetrashrestha3618 2 месяца назад

    बानिया दाजु ले अलि अराजक किसिम प्रश्नन गरेको जस्तो लाग्यो

  • @spcdoti3822
    @spcdoti3822 2 месяца назад +1

    जनता त विदेशि सके अब देशमा त वुढाआमा वुवा मात्रै छन विदेश तिरै लागौ जनतालाई भन्न

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt 2 месяца назад

    सुनकान्डमा यो बेबकुफले माओबादीलाई जिगायो।