रवि लामिछानेलाई मध्यरातमा पोखरामा ल्याई थुनेपछि श्रीमती निकिता भेट्न जाँदा प्रहरीले रोकेपछि लफडा

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Laligurash Media Network Presents:- रवि लामिछानेलाई मध्यरातमा पोखरामा ल्याई थुनेपछि श्रीमती निकिता भेट्न जाँदा प्रहरीले रोकेपछि लफडा
    #kamalsargam
    #laligurashmedianetwork
    #nepalinews
    -----------------------------------------
    Host:- Kamal Chaulagain Sargam
    Guest:- Swarnim Wagle
    Camera:- Netra chaulagain
    Edit:- Prakash Bishwokarma
    Presented By:- Kamal Sargam
    © laligurash Media Network, 2024
    All Rights Reserved.
    -----------------------------------------
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि
    / kamalsargam2
    Contact: 9851013209
    -----------------------------------------
    ➥Like us on Facebook
    / laligurashtoday
    ➥Follow us on Twitter - kamal2sargam
    ➥Follow us on Instagram - / kamal2sargam
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Laligurash Media Network. Embedding to a website is allowed.

Комментарии • 255

  • @Birsinghtamang297
    @Birsinghtamang297 3 часа назад +83

    रबिको पक्षमा साथ सहयोग गर्न देश बिदेशमा रहेका सम्पुर्ण सज्जन इमानदारी नेपालीहरु एक होऔ।बरु हामीले पोखरामा गएर समर्थनहरुले खाना बस्नलाई लाग्ने खर्च एकदुई सय जम्मा गरौ अनि सहयोग गरौ म मेरो तर्फबाट पनि पर्देश दुबईबाट सक्ने सहयोग गर्नेछु।तपाईहरुको टिममा म पनि आबद्ध हुन चाहन्छु त्यसैले म सँग नि तपाईहरु जोड्नुहोला।जय देश

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Час назад +1

      जय हर्कबाद, जय श्रमक्रान्ती,जय श्रमदाता, जय सचेत स्वोतन्त्र जनता, जय बुद्धि, जय देश। "श्रम मा बिश्वास गरौ आफ्नो देश आफै बनाउ" ऐना हेर्दा जो देखिन्छ उसैले हो देश बनाउने kp,सेरे, प्रचन्डे, रबि को आश नगरौ।चिप्ला कुरा गर्ने भासड मात्र ढोक्ने ढोङ्गी बहुरुपी हरु को बिस्वास नगरौ।

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 2 минуты назад +1

      ​@@SabinaRai-oo9qeradi ko buddhi

  • @parasYogi-cn4zb
    @parasYogi-cn4zb 47 минут назад +13

    रवि सर हामी तपाईँको साथ मा छु 🤝🙏

  • @AmritKarki-s7g
    @AmritKarki-s7g 17 минут назад +2

    सत्य को जित अवश्य हुनेछ। धैर्य।

  • @chakgurung3175
    @chakgurung3175 2 часа назад +27

    श्री बिन्दुबासिनी माताले रबि लामिछाने लाई रक्षा गरून्

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 часа назад +31

    84 हैन 81 मै पतन बनाउ पुराना दलहरुलाइ जागौ जागौ जनता ढिलो भयो अब नेपाल अधिराज्य बाट पोखरा जाउ रबि बचाउ देश बचाउ🔔🔔🇳🇵🇳🇵🇳🇵

    • @axlrose4644
      @axlrose4644 Час назад

      Dulo ma basira gariko support KO kunai value hudaina, yesto support jhan dangerous hunxa

  • @NirmalaaOfficial
    @NirmalaaOfficial Час назад +13

    भत्ता खाने बेला सत्तामा बस्नेहरुको काम हो यो सब पख छिटै निर्दोष साबित हुनेछ ढुक्क छु जय घण्टि जय रवि जय नेपाल 🙏🥰❤️

  • @ashash8883
    @ashash8883 2 часа назад +27

    प्लिज पोखरा जनता हरु एक जुट भएर रबि लाई साथ दिनु होला। काङ्ग्रेस र एमालेको झोले पछि नलाग्नु। नेपाल मा पुरानो नेताहरूले पैसाको पावरमा जनता किन्छन्। त्यहीँ भएर देश यो हलात मा पुक्यो।

    • @kesharthapa8918
      @kesharthapa8918 32 минуты назад

      Sabaile kanoonko suport garnu hola, chahe sarkar hous chahe rabi hous

  • @syadabrai4631
    @syadabrai4631 20 минут назад +1

    रवी मात्र होइन सबै सहकारीठगी लाई कारबाइ गर्नु पर्छ?

  • @kedaradhikari8771
    @kedaradhikari8771 2 часа назад +17

    जन नेता रबि सर जिन्दावाद ❤❤

  • @haripant8559
    @haripant8559 3 часа назад +55

    रबि लाई साथ दिने जति सबैको जय होस् ❤

    • @Harshamana
      @Harshamana 2 часа назад +1

      K garne mangalee afnai dangalee
      Kp prachandeko dalal banna jantalee vote diyeko thiyena
      Sikari aafai sikar vayooo
      Jaya Balen🙏🙏🙏

  • @PremSaud-ol5ge
    @PremSaud-ol5ge 2 часа назад +18

    जय हो रबि दाई ❤❤❤❤
    छिटै छुटनु हुन्छ दाई सतेको जित हुन्छ

    • @dipabasnet5879
      @dipabasnet5879 2 часа назад

      K ko Jay tyo thunama parnai parx Kati karayera jitx nasa fulai fulai khako bis awasya lagx
      Sabai neta ki Marna parx ki kochna parx
      Balen❤ matra sahi niswartha dekheko xu

  • @nsdc1668
    @nsdc1668 2 часа назад +17

    रवि देश र जनता को लागि भनेर जन्मिएको मान्छे हो कैयौं समय पछि यत्तिको मान्छे पाएको छौ हामीले त्यसैले सबै ले साथ दियौँ रबि लाई। भ्रष्ट सरकार ले रबि लाई सिध्याउने चाल खेल्दैछ सचेत आम नेपाली हरू रवि को साथको लागि जागौ ।

  • @ramkrishnard6347
    @ramkrishnard6347 23 минуты назад +1

    रवि सर जिन्दाबाद जय घण्टी🔔🔔🔔🔔🔔

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 2 часа назад +12

    पोखाराको अदलात यदि कानुन लाइ सहि तरिकाले छानबिन गरो भने पकै रभिले न्याय पाउछ्न यदि पोखारा को अदालत पुलिस प्रसान लाइ पहिले नै एमाले काङ्ग्रेस ले पैसामा किनेको छ भने यो देस मा आगो लाग्छ

  • @dhankumartamang
    @dhankumartamang 2 часа назад +15

    भ्रस्टचारीका मुख्य नाईकेहरु खडगे, सेरे, सेसे पत्नी यिनीहरुको दिन अबस्य आउने छ सचेत नागरिक हरु जाग्ने बेल आयो रबि लामीछाने जिन्दबाद

  • @jamunapaudel6309
    @jamunapaudel6309 2 часа назад +13

    जय रबि दाई❤❤🛎️🛎️🛎️🛎️

  • @SudanaSing
    @SudanaSing 2 часа назад +10

    रबि दाई हाई हाई 🔔🔔🔔🔔🙏🥀

  • @mahendraadmahendraad6448
    @mahendraadmahendraad6448 12 минут назад +1

    शबै जिलाबा बाट हामि 1 हउ पाेखरा जाउ चाेर नेतालाई भगाउ रबिलाई बचाउ शाथिहाे🎉❤

  • @narendranepal5135
    @narendranepal5135 24 минуты назад +1

    रबि लामिछाने गृह मन्त्री हुदाँ देशकाे शासन चलाउने महान् ब्यक्ति अन्नदाता लाई झेल हालेपछि उनीहरुले भनेका काम खुसि पार्न रबि लामिछानेलाई झेल हाल्न खाेजेकाे ।
    जस जसले बाेल्छ झेल हाल्छ याे सरकारले ।

  • @mohanchandrachaulagain625
    @mohanchandrachaulagain625 32 минуты назад +1

    डिपि र वाग्ले बहुत खुसि छन

  • @devlama4634
    @devlama4634 32 минуты назад +1

    Rabi jindabad

  • @user-suman34
    @user-suman34 39 минут назад +1

    Good 🎉🎉🎉

  • @degthebe8087
    @degthebe8087 49 минут назад +1

    अब के पी वलीको दिन गन्ती
    सुरु भयो

  • @ramaligal2165
    @ramaligal2165 2 часа назад +11

    जय रबि।

  • @kedarmanshrestha6387
    @kedarmanshrestha6387 34 минуты назад +1

    सबैलाई नमस्कार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेज्यूलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जसरी जेल हालिएको छ त्यसरी नै यो सरकारले योजना बनाइरहेको छ हामी सबै जनता सचेत हुन जरुरी छ। र अब हामी जाग्नुपर्छ हाम्रो अन्तिम लडाई यही नै हुनेछ धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यू ले आफू पक्राउ पर्नुअघि बनाएको यो भिडियो सबैले हेर्न नबिर्सनुहोला धन्यवाद ।

  • @neeshamkhadka
    @neeshamkhadka 3 часа назад +14

    अब जनता ले देखाउने छ 🤗 रबि को हो भनेर

    • @Fhjhhbvvc
      @Fhjhhbvvc 2 часа назад

      Chor ho yo ni kp shere prachand jastai 😂

  • @KabitaraiKabitarai-r3l
    @KabitaraiKabitarai-r3l Час назад +4

    घरी सहकारी ठगीमा खेदो गरेको छ घरी पैसा खायो बनेकोछ जहिले किना रविलाई खेदो गर्नुहोला? राम्रो मान्छे लाई जहिले खेदो😢😢😢😢

  • @chakgurung3175
    @chakgurung3175 2 часа назад +5

    रबि जि को जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤

  • @shyamniroula4467
    @shyamniroula4467 52 минуты назад +1

    नेपाल का पुराना नेता लाई नेपाल बाट लखेटेर भगाउनु पर्यो तुरुन्त

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 59 минут назад +1

    Jay Rabi sir 🔔🔔🔔🔔🔔

  • @anitaacharya-q2d
    @anitaacharya-q2d 48 минут назад +1

    अब रबि लामिछाने लाई जेल हाले पछि सबै सहकारीको बचत कर्ता को पैसा सबै फिर्ता हुने छ होला हैन त 😡😡😡😡😡जय रबि🙏🙏🙏🙏

  • @jagatbhul-du3xu
    @jagatbhul-du3xu 59 минут назад +1

    रवि भनेको बाग हो बाघ जसै हिन्दी फिल्मको नायक फिल्म जस्तै एउटा जननेता हो। उसलाई थुन्नु भनेको होइन बुढा नेताको सकिनु हो

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d 55 минут назад +1

    पुरानो दललाई त ठूला ठूला मुद्दा परिरहेको छ

  • @bimlasunar8782
    @bimlasunar8782 Час назад +1

    रबि सिर को जीत होस पर्भु

  • @narjangchand6175
    @narjangchand6175 23 минуты назад +1

    Yo chor sarkar lai hami sabai milera desh nikala garau sathi haru ho

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 5 минут назад

    भ्रयि प्रहरीको पनि कामछैन अपराधै नगरेको मान्छेलाई भ्रष्टको आदेशमा समाउन आउने

  • @balathapa1821
    @balathapa1821 2 часа назад +5

    जय घण्टी✊🌷✊ जय रबि

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Час назад +1

    जय रवि

  • @DThree-ys4px
    @DThree-ys4px Час назад +1

    RSP 🔔 कस्तो छ पोखरामा देखाउन पर्छ युवा हरु।🙏🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka 2 часа назад +3

    अब यो देश ले एउटा उथल पुथल हुन जरुरत छ 😏

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 часа назад +1

    🇳🇵🇳🇵🙏🙏कुरा simple र बुझ्न सहज छ की यो देशमा राजनीतिको आडमा भ्रष्टाचार गरेर धन आर्जन गर्ने नशामा परेका ,तीनै नेताकार्यकर्तालाइ प्रयोग गरी अकुत समप्त्ती कमाउन पल्केका उद्योगपती,व्यवसायी ,ठेकेदार ,कमीसन खोरी,दलालहरु,जतीपनी गैरकानुनी तरीकाबाट धन आर्जनगरी करोडपती ,अरब पती हुन पल्केका हरुको जमातलाइ त अहिलेसम्म देश जसरी चलीरहेको छ त्यसरी नै चलाउन चाहन्छ्न 😢😢 कुलमान,बालेन ,रवी ,गोपी हमाल जस्तालाइ त सिध्याउन चाह्न्छ्न 😢 अब जनता सडकमा उत्रीएर आन्दोलन नगरेसम्म यो देश परीवर्तन हुनेवाला छैन 😢😢🙏🙏🇳🇵🇳🇵

  • @जिबनघिमिरे
    @जिबनघिमिरे Час назад +1

    शेरे केपि गगन निबास आगो लगाउनु पर्छ अब नत्र यस्तै अन्याय भई रहनेछ नत्र निदोश फस्ने दोसि खुलेआम हिड्ने छन अब चुप बस्न हुन्न

  • @SherbahadurTarami
    @SherbahadurTarami 2 часа назад +3

    रवि को पाप लाग्छ उठ नेपाली जनता

  • @ps6732
    @ps6732 2 часа назад +4

    अब काङ्ग्रेस र एमाको खुलेरै विरोध गरौ मदन भण्डारीको हत्यारा, निर्मला पंत, भागिरथी भट्ट, हत्यारा समात्न नसक्ने काङ्ग्रेस र एमाले बाट जनताले धेरै आशावादी हुनु भनेको नेपाल भु-भाग भित्र समुन्द्र खोज्नु जस्तै हो।

  • @chakgurung3175
    @chakgurung3175 2 часа назад +2

    जय रबि❤❤❤❤❤

  • @Santoshchhetri378
    @Santoshchhetri378 3 часа назад +3

    जय रबी

  • @SyangdanPuskal
    @SyangdanPuskal 17 минут назад

    Rabi dai be strong 💪🇳🇵 Janta hajurko sathama xauu 🇳🇵🤝👍✅Rabi dai hai hai 🇳🇵🤝👍

  • @bhawanathapa-h1z
    @bhawanathapa-h1z 44 минуты назад

    कानुन का बर्दी लगानी पुलिस भनौदा र नेपाल आमा को सेवा गर्छु भनेर खतेको नेपाल आर्मी ले के हेरेर बसेको छ कहाँ नीर के गर्नु पर्छ भन्ने कुरा था छैन मुजिहरु तिमिहरुनै हो नेताका भरौते हरु नेपाल आमा रोहिरहेकी छिन् 😢😢 तिमिहरुको आँखा ले देखेन।

  • @rajustha4300
    @rajustha4300 3 часа назад +2

    जय रबि जि🎉🎉

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt Час назад +2

    जय घण्टी🔔🔔🔔 रबि जि हजुरको सातामा जनता छ

  • @iloveMom-s4v
    @iloveMom-s4v 3 часа назад +2

    रबी कै आशा छ

  • @deepakneupane5491
    @deepakneupane5491 27 минут назад

    सहकारी पैसा अपचलन

  • @padammukhia29
    @padammukhia29 41 минуту назад

    good

  • @PrakashNath-lk9dn
    @PrakashNath-lk9dn 3 часа назад +3

    Jay Ghanti jay Rabi

  • @shobhadhakal6900
    @shobhadhakal6900 Час назад

    Lali guras ko bhai lai dhanywad news updates garnu hola shai news dinu hola 🙏

  • @rupagurung9229
    @rupagurung9229 Час назад

    Jay rabi

  • @indrathapa1028
    @indrathapa1028 Час назад

    Naya Nepalko sanjet ho ki jasto lagxa I'm with Rabi Sir ❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 34 минуты назад

    God bless you rabi sir❤❤

  • @bishnugc8505
    @bishnugc8505 Час назад

    पुछर हरु सब के था १,येहि सोर्मिम वाग्ले बडो ग्रेन्द दिजाइन मा पातिम आको छ ।२, मा गल्ती रबिको छ 4k tv को सन्चालक भयेशी जिम्मा लियेको रिन तिर्नुपर्छ ।३,छैनन सेरे,ओलि,पर्चन्दे पनि राम्रो छैनन।

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 32 минуты назад

    Sahi ho jaya rabi sir❤

  • @dkkoirala4939
    @dkkoirala4939 Час назад

    टुडिखेलमा लगेर नाक्को डाडी.....

  • @pramilaregmi2465
    @pramilaregmi2465 Час назад

    God bless to Rabi dai

  • @Utuber111
    @Utuber111 Час назад

    Rabi dai lai saport garam sabai le🎉

  • @ajitparajuli6036
    @ajitparajuli6036 3 часа назад +2

    जय घन्टि जय रबि

  • @bhimkumarbista6428
    @bhimkumarbista6428 Час назад

    म त भन्छु अत्ति नै भो अब ८४ नकुरौ, अब चाहिँ वार कि पार काे लडाइँ गर्नु पर्ने बेला आई सकेको छ, चेतना भया ढिला नगरौँ

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Час назад

    होइन देशा सक्ने लाई फेरि सुरक्षा होला है कमसे कम छिमेकी देशको लाज मान्ने गर

  • @prakashthapa1791
    @prakashthapa1791 8 минут назад

    Jai ghanti

  • @dilbahadurrokaya9779
    @dilbahadurrokaya9779 Час назад

    Jaya ghanti 🔔🔔🔔🔔🔔

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Час назад

    साना साना देश मा ठूलो ठूलो कुरा भै रहन्छ। सब नाटकै हो नौटन्की नै हो। drama drama drama😅😅😅 सोझा सझा भेडा जनता हरुको आँखा मा धुलो छेप्ने काम। काले काले मिलेर खाउ भाले। गृह मन्त्री बन्न लाई KP सङ्ग खुब साठ गाठ थियो त अनि बन्यो पनि तर बनेर मुख मात्र बजायो काम भने पछि माखो मारेको हैन। पद र पावर को लागि यिनी हरु को नाटक जनता को यिनिहरु लाई केही मतलब छैन। जय हर्कबाद, जय श्रमक्रान्ती,जय श्रमदाता, जय सचेत स्वोतन्त्र जनता, जय बुद्धि, जय देश।🎉🎉❤❤

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Час назад

    God bless you rabi sar 🇳🇵🔔🙏

  • @Rainakunwar6
    @Rainakunwar6 Час назад

    Jay rabi jay ganhti ❤️❤️❤️❤️❤️❤️

  • @bhujelhom-e3c
    @bhujelhom-e3c Час назад

    अहिलेसम्मको ठूलो माछो सहकारी ठगको महा नाइके हो यो नेपाल सरकारले जे गर्यो ठीक गर्यो एउटै केसमा अरु जेलमा यो नाइके खुलीयम हुन सक्दैन। तुरुन्त छानबिन होस

  • @rupthapa4074
    @rupthapa4074 Час назад

    Jay Ghanty❤❤❤aba aaun6 bhukampa❤❤❤!

  • @sudarshankarki7954
    @sudarshankarki7954 Час назад

    येस्तो पावर लाई आर्मी पुलिस लगाई
    पन्छाएर नि दोषी छ भनी कामकारबाही हुनुपर्छ

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b Час назад

    Jaya rabi sir 🙏 Jaya ganti ❤

  • @bitata4421
    @bitata4421 34 минуты назад

    Jay ghanti

  • @wangyalgurung6871
    @wangyalgurung6871 6 минут назад

    Jy rabi dai❤❤❤

  • @DalMagar-l1r
    @DalMagar-l1r 2 часа назад +1

    अब देश भरि देखि जाउ पाेखरा

  • @chakgurung3175
    @chakgurung3175 2 часа назад +1

    जय घण्टी 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @umachaulagain9877
    @umachaulagain9877 44 минуты назад

    Jaya rabi jaya ghanti

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c Час назад

    🎉🎉 la aba sabai ak hune din ako xa 🎉

  • @PrakashNath-lk9dn
    @PrakashNath-lk9dn 3 часа назад +3

    Desh bidesh bata khabardari garam

  • @gokultamang8639
    @gokultamang8639 2 часа назад

    रबि सर हजुर पनि अब जेल भित्र बिरामी को नाटक गर्नु होला अनि मेडिकल चेक गर्न लाई हस्पिटल जानू होला

  • @laxmibashyal206
    @laxmibashyal206 Час назад

    के के हुदैछ नेपाल मा नेपाली आमा🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 राम्रो काम गरने हरु किन तडपिनु परछ । 😭😭

  • @dilabasnet5185
    @dilabasnet5185 2 часа назад

    जय रबि जय घण्टी

  • @ratnakumartamang8740
    @ratnakumartamang8740 Час назад

    मुद्दा हलेपछि थाहा हुन्छ केको अनुसन्धान रहेछ भनेर😀😀😀

  • @gaule4610
    @gaule4610 Час назад

    जुङा को लडाइँ हो यो सबै

  • @samjhanathadamagar3918
    @samjhanathadamagar3918 Час назад

    Let’s go on the road all public

  • @MaheshShrestha-m4u
    @MaheshShrestha-m4u Час назад

    Rabi dai jindabad

  • @nepalilyricalvibes
    @nepalilyricalvibes Час назад

    कानुन अनुसार आफ्नो काम गर्न दिनु पर्छ, बेक्कारका के आन्दोलन हो? त्यहाँ हाई हाइ गर्न भन्दा आफ्नो काम गर हौ नेपाली हो । गल्ति नभए निस्किहाल्छन नि हौ

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 3 часа назад +1

    Hamro Nepal Hamro Rabi 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @sunilkarki9203
    @sunilkarki9203 3 часа назад +1

    Jayghanti jay Rabe sir.jindabad

  • @BimalaAmgain
    @BimalaAmgain 55 минут назад

    Jaya ghante

  • @amoossilwal7488
    @amoossilwal7488 2 часа назад

    Full support gqrnu paryoo media

  • @amejdhimal5962
    @amejdhimal5962 Час назад

    Jaya des jaya Nepal Jay ghantiii 🔔🔔🔔🔔🔔🔔🔔😍🇳🇵🙏

  • @GlobalGlean-q7i
    @GlobalGlean-q7i 2 часа назад

    Good luck

  • @chhabijoshi6816
    @chhabijoshi6816 Час назад

    काग्रेस एमाले माओवादी मुर्दावाद रबि फसाउनमा यो वाग्लेको पनि हात छ १००%

  • @sanulamichhane5105
    @sanulamichhane5105 Час назад

    ❤❤❤

  • @gauravmagar1079
    @gauravmagar1079 45 минут назад

    बिधीको शासन मान्ने पार्टीले अदालतले पक्राउ पुर्जी दिएर समात्दा बिरोध गर्छ 😂😅😂😅

  • @Black_catling
    @Black_catling Час назад

    जय घन्टि 🔔🔔🔔🔔🔔🔔