मेरो साह्रै मन पर्ने गायक चिज गुरुङ अनि गायिका आशा वि.सी. कति मन छुने शब्द चयन गर्दै मीठो स्वरमा गीत गाउनु हुन्छ तपाईं दुवै जना। अतिनै अनुशाशनमा रहेर गीत गाउनु हुन्छ। धेरै धन्यवाद टीमको सबैजनालाई।
वाह दोहोरी ! चिज + अस्मिता, चिज + मिनाको जस्तै चिज + आशाको जोडी पनि अति नै सुहाउँदो छ दोहोरी गायनमा। गायक,गायिका दुबैको प्रस्तुति अति नै उत्कृष्ट छ । साह्रै रमाइलो लाग्यो। सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद एवं सफलताको सुभकामना।
राम्रो दोहोरी स्वार लयमा उतिकै ढलेको दुबै जना को प्रस्तुती दामी लाग्यो सबै टिमलाई बधाई छ,, मान्छे राम्री म भन्दा जेठी हो@@ कति सार्ह्रो बटारिय केटि हो## हसाउन कहिल्यै छाडेन लण्ठु मोरो😀😀😀
शब्द/तुक्काको खानी चिज गुरुङ्ग उर्फ (लन्ठु) जीको साथमा स्वरको queen नै भन्नू पर्छ आशा बि. सि ज्युको आजको यो प्रस्तुति साच्चै रमाइलो थियो। सम्पुर्ण Team लाई बधाई तथा स-सम्मान धन्यवाद साथै तपाईंहरुको उप्रान्त अझ धेरै प्रगती होस शुभकामना । अन्तमा अरु पनि प्रस्तुतिहरु हेर्न सुन्न पाउँ।🙏🙏
सबैलाई नमस्कार🙏🙏ruclips.net/video/49WwzFRbkOI/видео.html
यसरिनै माया गर्दिनुहोला, सस्क्राइब गर्न भुल्नुभोकि? ? ?
अाज गरियाे
Derai ramro xa Solti👍👍👍😀
कडा छ हजुर को दोहोरी 👌👌👌
Chij bro ko sabai herxu soohori
chiz is best
चिज दाइ जतिको मिठो शब्द चएन गर्ने कलाकार सायद अरु छैनन हाम्रो देश मा कति मिठो शब्द तेति मिठो आवज 💗💓💘💝😍😍
मेरो साह्रै मन पर्ने गायक चिज गुरुङ अनि गायिका आशा वि.सी. कति मन छुने शब्द चयन गर्दै मीठो स्वरमा गीत गाउनु हुन्छ तपाईं दुवै जना। अतिनै अनुशाशनमा रहेर गीत गाउनु हुन्छ। धेरै धन्यवाद टीमको सबैजनालाई।
वाह दोहोरी ! चिज + अस्मिता, चिज + मिनाको जस्तै चिज + आशाको जोडी पनि अति नै सुहाउँदो छ दोहोरी गायनमा। गायक,गायिका दुबैको प्रस्तुति अति नै उत्कृष्ट छ । साह्रै रमाइलो लाग्यो। सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद एवं सफलताको सुभकामना।
सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ
Wow dami
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
लाउथे माया मिल्ने भा जोडी।
पग्ले पनि बग्दैन ठाँउ छोडी।
मिठो शब्द।
चिज दाजु लगायत सम्पुर्ण तिम प्रति आभारी यो सुन्दर दोहोरीको लागि 😊🙏🙏🙏
राम्रो लाग्यो दोहोरी सफलताको शुभकामना सबैलाई नमन 🙏
राम्रो दोहोरी स्वार लयमा उतिकै ढलेको दुबै जना को प्रस्तुती दामी लाग्यो सबै टिमलाई बधाई छ,,
मान्छे राम्री म भन्दा जेठी हो@@
कति सार्ह्रो बटारिय केटि हो##
हसाउन कहिल्यै छाडेन लण्ठु मोरो😀😀😀
चिज जि आशा बि सि जि को दोहोरी फेरि फेरि पनि धेरै हेर्न पाईयोस । प्रस्तुती राम्रो लाग्यो ..
आहा एकदमै मज्जा आयाे आजकाे लाईभ दाेहरी सुनेर हार्दिक बधाई सम्पूर्ण टिम म्युजिसियन प्रति 🙏🙏👌🎤🎤👌❣️❣️
धेरै धेरै रमाइलो लागाे बधाई छ दुबै जनालाई
राम्रो छ चिज दाजु हजुरको गीत सफलता शुभकामना हजुर लगायत सम्पुर्ण लाई
बेस्मारी मज्जैको मया सँग लडेछौ भिडेछौ भाई 👍👍 ❤️❤️💞💞 दुवै सप्पोई लाई आशिर्वाद शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏🙏 गज्जबको स्वादिलो प्रस्तुति 👍 झक्कास
Congratulations chij vai Asha baini ko ta fan nai hu best of luck hole team
कती मीठों दोहोरि धन्यवाद सम्पूर्ण टीमलाई
Wow very nice wonderful Dohori
Wow ati utkrishta dohori Chij Ngolo and Asha all the best god bless you both. 🇬🇧
Aaha kti mitho sarai man paryo.. Chij bhai r bhaini ko dohori…best of luck.
Wow.. 🥰🥰राम्रो😎दोहोरी सुभकामना छ। आसा दिदी र चिज गुरुङ दाइ लाइ🙏🙏 २ टैको गाइन सैलि 😘😘👌👌👌
दामी चिज र आसाको दोरि धन्यबाद दुइजनालाइ
अती राम्रो प्रस्तुति, दोहोरि राम्रो लाग्यो, best of luck all of you guys 💗💗💗
Derai ramro song thagu yar very good 🌹🌹🙏🙏👍👍
chija brother is best aru tw kuwako fiesh❤❤❤
Yekdam राम्राे लाग्याे दोहोरी
चिज सरको लोक गित मलाई अति अति मन पर्छ धन्यवाद ,,,
Very dami video hajur
Live dohori ko nr one king chij gurung
वा क्या आनन्द आयो । अती राम्रो दुबै जनालाई शुभकामना ।
Khatra xa chij ra aasa g ko dohori ❣️❣️ nice song ❣️
Asha ji wow varry nice dreashap & beautiful
धेरै धेरै राम्रो लोक दोहोरी छ हजुर 😍😍😍
मेरो एकदमै मन पर्ने गायक हुनुहुन्छ चिज।अझै प्रगतिको कामना गर्दछु brother.
सुपर दोहोरी
सहि आवाजका धनि ।
सारै मजा आयो गितसुनेरा
dami 💐💐💐💐chij bhai
Dami xa dohori chij bro rw Asha sis ko🙏😍❤️🌹💓👍
राम्रो छ यस्तै लोक दोहोरी हाल्दै गर्नुहोला
wow babal xa sathai xeuki nani le pani khatara gaune rahexa
आह फेरि चिज भाई र आशा बहिनिको दोहोरी हेर्नु पौदा साराई आनन्द आयो सम्मान छ भाइ बहिनिलाई👌👍️🙏
Lastai khatra damii lagyo👌💞
Wawawa damiii hohori ani jodi pani testai ramilo bayo
Dami xa daju congratulations
Big fan of Asha B C and Chij bhai best of luck👍👍👍
सर्बप्रथम त चिज दाइ मनै देखि नमन छ । सदा सदा हजुरको स्वर को जादु सुन्न पाउ शुभकामना दाइ ।
la hai chij bro yestai yestai geet haru sunna paau hai aaune dinma
पूर्णिमाको जुनेली रात दिनमा घाम घमाइलो। 2
यो दोहोरी त झन् सुन्यो झन रमाइलो।
निऊ नखोज मञ्जरी मलाइ छल गरि।
दोहोरी मिठो आशा र चिजको
सब्द सब्द मूटुमा बिजाको।
मत तिम्रो मञ्जरी परै छन्जरी।❤❤❤
Waoo gaula chij bro....pyare di aasha
Wow ATI ramailo👍👍👌🇧🇭🇳🇵
तनहुँ कि बैनि अाशा अनि गाेरखा का भाई चिज बिच निकै रमाइलो दाेहाेरि सुनेर मजजा अायाे।
Wow ati ramro sabai Tim Lai thakns
Bahuta ramelo song Maja aayo hjr haru song sunda
सारै रमाइलो छ
अति राम्रो भाई बहिनि प्रसुति।
Chij grg bhaye pachhi Dami bhai Hal chha ni
राम्राे प्रस्तुति चिज र अाषाकाे
साह्रै रमाइलो दोहोरी मन पर्ने जोडीको
WoW रमाईलो जुहारी ❤️👌❤️👌❤️👌
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई😀😀
handiyo chig❤ solta handiyo beautiful aashalai b c g lai
प्यारो दाइ मीठो सम्झना साररै मन पर्यो
Lou ramro manxe ra ramri manxe ko ramailo dohori sabai team lai subha kamana xa.
Aasha beautiful Sister always Rocks Dori.🙏🙏🤟🤟🥰🥰
अति सुन्दर भाई
Excellent rodhi. Thank you all thank you rodhi ghar. Best wishes.
Live dohoriko king nai ho chij dai vneko
Wowo Aasha B c ji& Chij gurung ji Lajabab
यो होनी साचिकै दोहोरी जती प्रसंसा गरेपनि कम हुन्छ दुबैजनाको 🥰वाह शब्द चयनको पनी खोट लगाउने ठाउँनै छैन 🥰
Big friend of your Chij ji,
Keep shining
आहा अति नै मिठो रमाइलो
अति राम्रो दोहोरी
Very nice chij dai vs aasha ramro xa dohori aasati gayako pani ramro xa hjr best 👌 to u I'm big fan
Aha kati ramro dubai jana lai badai xa
sarai ramro chha
Woow mero best 2 jana ho aaja ko dhorahi sunira sarai aanadha aayo woow
कति राम्रो दोहोरी दूबै जना लाई बघाई।
राम्रो भाका लाग्यो ङ्गलो 👌👌
Chij bro and asha sis ko har dohari best हुन्छ i like
Atii Ramailo Dohori Solta❤️
Superb performance by both of you 💖💖💖 Sweet Voice
Superb song👌👍 best wishes
Wow dami😍😍
Dami dajai
Dami xa git
हजुर को गीत मन नपरेको दोहोरी सयद कुनै छैन होल आझै पर्गती को सुभाकमना 😍😍😍😍
Nice song dai and dede best of luck alls team lai hai.
Wowo Nice look dohori chij and Asabhe sis you to lai congratulations God bless you❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
शब्द/तुक्काको खानी चिज गुरुङ्ग उर्फ (लन्ठु) जीको साथमा स्वरको queen नै भन्नू पर्छ आशा बि. सि ज्युको आजको यो प्रस्तुति साच्चै रमाइलो थियो। सम्पुर्ण Team लाई बधाई तथा स-सम्मान धन्यवाद साथै तपाईंहरुको उप्रान्त अझ धेरै प्रगती होस शुभकामना । अन्तमा अरु पनि प्रस्तुतिहरु हेर्न सुन्न पाउँ।🙏🙏
Dami cha
Asha ko beauty mannai parchha ba! God bless you!
Dherai ramro
Ramro lagyo chij bhai ra asha bhaini ko dohori
kati jhyau lagdo dohori ho k,, chij and asmita is best
Wishing you the very best Chij bhai thanks.
Saharai ramro xa dohare bhadhai xa sampurna timlai
आहा कति मिठो स्वर अनी शब्दहरु कलाकारहरु पनि कति राम्रा हुन ।
धेरै राम्रो चीज ब्रो
Dami chaa
dami🎉❤❤