देबि आले र प्रकाश पराजुली फेरि म्वाइखान सिकाउदैं मञ्जरिमा Prakash Parajuli & Devi Ale ! Live Dohori
HTML-код
- Опубликовано: 6 ноя 2020
- #Manjari #prakash_parajuli#devi_ale #live_dohori
🎶 Audio Credits:-
♪ Song:- Manjari
♪Live Vocal:- prakash parajuli & devi ale
♪ Group Vocal:-
bibek dhital
sandip regmi
khusi thapa
ritu gurung
kabita simkhada
♪ Music:- prakash parajuli
orginal writer :- navaraj panta
♪ Mixing/ edit:-
rajesh nepal
Camera :-
sagar gurung & yaman roka team
♪ Studio:-
Manjari live recording studio, samakhusi kathmandu
Contact :- 01-4355926
© Manjari.com , 2020
-------------------------------------
Social Links:-
RUclips:-
Facebook:-
Contact :- 01-4355926
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
धन्न आज त्यो भाइ रहेनछ नर्त्र सहि हो सहि भनेर हैरान बनाउथो बाबै😂😂
मगरनी लाई पाएत सित्तै
यो जोडी ठिक छ दोहरी मा खतरा मन पर्य्यो,
दिदी देबि र प्रकाश भाइ मेरो सलाम छ।तपाईंहरु जस्ता महान कलाकार हस्ती भएर नै हाम्रो परम्परा,कला संकृतिको जगेर्ना भएको छ। साथै मनमा ठुलो पिर पर्दा दु:ख विषाउने चौतारी भएको छ। मेरो हृदय बाटै हजुरहरुलाई मेरो नमन:।
देवि आलेको स्वरको म फ्यान नै हु, दुबै जनाको अति मिठो दोहोरी
आजको नया दोहिरी पनि अतिनै राम्रो लाग्यो,अरु नया भाग आउँछ भन्ने आसा छ,सधै राम्रो गर्दै जानुहोस मनजरी परिवार्👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कती राम्रो गीत गाउनु भयो प्रकाश भाई र देबी बैनीले म कुबेद बाट हेरी राछु राम्रो छ दोहरी दुबैको
सधैं यस्तै मिठा मिठा रोमान्चक शैलीले सजाएका र मिठासपनले भरिएका गितहरु सुन्न पाईयोस .., गायक गायिका दुबैको उत्तरोत्तर प्रगतिको कामना छ ..!
Dhari ramro xa hajur
प्रकाश भाइ तिम्रो भबिश्य उज्वल छ अनुसासित कलाकार हौ तिमी हरेक गित सुन्छु तिम्रो गितहरु keep it up 👍 vai
आहा अति नै मिठो रमाइलो ❤️❤️❤️❤️
Dherai ramro sabdda ane dherai ramro dubaiko awaj
Sarai mitho lagyo.sabai tukka
अस्ति भन्दा कम भएपनि गीत त राम्रै हो nepali saskriti
dohori ekdam thik xa yo madal bajaune manxe lai sikaunu parne raixa daju
congratulations sampurna kalakar sathi haruma
फेरी आयो है #
दोहोरीमा यति शालिन तरिकाले प्रस्तुत हुनुभयो , जो सर्बाधिक स्मरणीय रहनेछ । दुवैलाई बधाई !!
Devi aale lastai man parxa