रातारात एमाले नेता कम्बोडियामा, श्याम बस्नेतले खोले डरलाग्दो तथ्य:तुरुन्तै ओलीलाई पक्राउ गर्न माग।
HTML-код
- Опубликовано: 20 ноя 2024
- #shyambasnet
#durgaprasai
#rabilamichhane
#kpoli
#balensaha
#prachanda
#parliament समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
राजन भट्टराई र सभामुख देव राज घिमिरे रातारात कम्बोडिया जानू ले दुर्गा दाइ को प्रमाण १००% सहि हो भन्ने पुष्ठि भयो !
Yes kp OLI vastrachari nai ho
अब दुर्गा प्रसाईंले दियेको प्रमाण १००% पुष्टि हुदैछ
त्यो नभए देखि यस्का पछिल्लाहरु राता रात कम्बोडिया पुग्नु पर्ने के कारण छ त🤔देश लाई कसरी कँगाल बनाएका रहेछन त? प्रमाण यहिँ बाट देखिएन त🤗दुर्गाले भनेको कुरो सत्य नै हो १००%✅छ
यदि याे देशमा शुसाशन छ भने अालिमाथि तत्काल सम्पति शुद्धिकरण र मनिलाउनडिङ मा छानबिन हुनु पर्छ।
भनेपछि दुर्गा पर्साईले उठायकाे कुराे१००%सहि रहेछ।
oliko गल्ती नभएको भए किन एमाले का नेता हरु कम्बोडिया जानु पर्यो?नेपाल का सि बि आइ ले के हेरिरहेका छन ?ओलिबचाउन🎉ओलिको🎉कर्तुत🎉लुकाउन ?
ओलि चोर होहोहो यो बदमाश मान्छे हो यो गद्दार लाइ जेल हाल्नु पर्छ सबै जनता मिलेर भ्रष्टाचार को बिरोध गरौं क्रान्ति गरौं!🙏🙏🙏
यो १०० मा सय सत्य जस्तो देखिन्छ।
केपि का छोराहरु कम्बोडिया पुगिसकेका छन् । अब केहि घण्टामा कम्बोडियाबाट Telecom को बिज्ञप्ती जारी हुन्छ र यो सबै झुट हो भन्नेछ ।
त्यसपछी १२ भाइले एकै स्वरमा देख्यौ भन्नेछन नेपालमा ।
दुर्गा प्रसाईं 100% सहि छ केपि ओलि लाई कार्बाही गर्नु पर्छ
अबस्ये पनि सर । दुर्गा सरकाे जये जये हुनेछ ।
Kp oli le janta lai bolera vannu jaruri chha.
दुर्गा प्रसाइलाइ पक्राउ गर्नु,एमालेको कार्यक्रम समेत मंसिर ७ गतेनै जुधाउनुपर्ने हेर्दा दुर्गा प्रसाइको मंसिर ७ गतेको सरकार विरुद्धको आन्दोलन भाड्नका लागि नियोजित दुर्गालाइ पक्राउ गर्दा आन्दोलन तुहाउने धेरै कारण मध्ये यो पनि एउटा षडयन्त्र हुनसक्छ कि।
के पि ले अपराध लुकाउन उस्काझाेलेलाई पटाएछ कम्बबाेडिया
अाेली मुर्दाबादलुटतन्त्र मुर्दााबाद
Yes
ओली ले राजन भट्टराई, ला,ई किन पठाय कम्बोडिया भरस्ट चारको परमाण लोप हुन सक्छ किन समातियन अपराधी ला,ई सबैले यसै ला,ई मध्यनजर हुनु पर्छ
अत्यन्तै शुन्दर प्रस्तुति ।
Durga sir KO Kura 100% Sahi ho
❤❤लुटतन्त्र मुर्दावाद।जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय।❤
अाखिर कम्बाेडिया टेलिकममा ३२ अर्ब लगानि नेपालका नामुद भ्रष्टाचारिकाे रहिछ कि क्या हाे साच्चिकै किन भागमभागि भाे त कम्बाेडिया तर्फ।
कोही कम्बोडिया कोही चाइना,भारत गए जाँदैछन् भाग्न लागेकात होइन
भगाउने हैन सर देशमै राख्नुपर्छ हजुर जय होस
यउटा गल्टि लुकाउन १२ वटा गल्टि गर्छन भन्ने उखान त सुनेकै हाे ।
भनेपछि यो चोरले कम्बोडियीमा पैसालगेर राखेकैरहेछ साला राहु
त्यसो भए लुट ओलि रहिछ भन्नू परो ।
Durga daju le uthayeko kura right
Kinaki ratarat Umale ko neta kina
Gaye ta Cambodia. Kple pathako ho pakka.
यो ब्यबस्था यस्तै हो तर समय लाईं चींन्नु ऐले को युवा पीढ़ी आबस्यक्ता भयको बेला आयो
सबै नेपाली जनताले साथ दियाे भने ओलीकाे पत्तासाफ हुन समय लाग्दैन। ओली ढल्ने वित्तिकै अरु भ्रष्टाचारी हरुकाे सफाया हुन समय लाग्दैन।
केपि ओलिलाई पनि रबिलाई जस्तै गरेर अनुसन्धान होस र सत्य तथ्य बाहिर आओस ।
छयाल्लेका छ आँखा बयाल्लेका बाह्र आँखा हुदुका दुई आँखा तिनै पनि अन्धा भएका !केले छोप्ने कस्ले रोक्ने ?
ठिक बातहरु आयो।
Wow sir great seppch i salut 🎉
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
Rabi lamichhane ❤❤❤
तेताकाे प्रमाण नष्ट गर्नलाइ पठायाे
Shyam sir is absolutely right salut you
Jaya Ghanti ❤❤❤
ओलिका अत्याचार माथी तु छानबिन हुनुपर्छ ।
Shyam Sir, Namaskar 🙏🇳🇵and 🎉. & Good evening. Your political analysis of country with international field deserved 100% perfect and true 🙏 . Have a Great time as well as blessings DREAMS.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
अन्तरास्तिय इस्तरको छनबिन गठन गर्नु पर्छ, अबत एमाले को झोलेहरु ले देखदै होलानि के के गर्छ नेताहरुले , तिमिहरु लाइ सन्ततिहरु ले सराप्छ खर्चपानीमा बिकृ भएर देश डुबाउनेको वा लाइ साथ दिएकोमा !
जय दुर्गा
Excelent
Right
Good
Jay ho durge ko 😮😮😮
नेपालका नेताहरुले नेपाली जनता माथी खतरा खेल खेलेको रहेछ ।
right awareness information given🙏🙏🇳🇵🇳🇵
दुर्गा प्रसाईं 100% र" का एजेन्ट हुन
हामी जनताहरू जिउँदो लास भएर हेरिरहेका छौं बरु हामी सबै मरेको राम्रो सरकार प्रमुखहरूले नै यति धेरै देशलाई लुट्दा पनि हामी टुलुटुलु हरेर बसिरहेका छौं
कानुन सबै कै लाग्ने हो भए एमाले काे कुनै पनि नेता लाई कम्बोडिया जान रोक्न पर्ने हो प्रहरी रे दोहोरो अनुसन्धान गर्न पर्ने हो एकोहोरो दुर्गा प्रसाई लाई मात्र पेलेछ त्यस्तो पनि अनुसन्धान हुन्छ
खास नेताहरु कम्बोडिया जाने तर CIB किन नजाने शंका माथी शंका है
Jaye durga 🎉🎉🎉🎉🎉🎉❤
Oli Lai samatnu parchh Jel kochanu
देश, जनता लुटेको सम्पति जोगाउन कम्बोडिया कमाउनिष्टे कुदो एमाले।।।
सहि कुरा
101% Rights
Good🎉🎉🎉🎉
स रकारी खर्चमा हो कि आफ्नो खर्च मा हो।
प्रचण्ड सङ 32 सिट मात्रै थियो कसरि उनले भ्रस्टचारि हान्ने कानुन ल्याउन सक्थ्यो र ??
१२ वुंदे भारत ले नै गरायको को कुरा हो त्यो गलत भयोअनी अर्को यो मोदि,दरवार,सनातनी कताबाट भारत वाटै होइन र अरु लाई मात्र गलत भन्ने स्याम जि हरु हो।
Jay Sachet janata Janardan.
Combodia ko satya janakari janata lai dinu Parne dekhinchha.
ओलिको दिन गन्ति शुरु भयो
ठिक गरेको
100% 🇳🇵🇳🇵🇳🇵🇳🇵
सही कुरो।
Nepal police KO anusandhan lai bajar halla Nagara patkar ji.
Oli jogauna sallahkar haru combodia lagisakey tara aaba Durga sir ko praman jhuto sabit garna sakdainan
All cultures are prevailing all over the country
यो बुढो त निक्कै बिज्ञ पो रहेछ त यार रास्ट्रीय अन्तरास्ट्रीय विषयमा धेरै गहन बिस्लेसण गरे त हउ। म त यो बुढोसग के सोधिराखेको भन्थे तर यि ज्ञानका खानी रहेछन।नमस्कार छ है बा माफ पाउ मेरो अल्पग्यान रहेछ।
Kuro milauna parxa
Kp oli lai chanbin turunta gara CIB ke gardai cha
K p oli laai aba pakraau garnu parcha
Y phata ho patraka y josi vaj
Sahi bishlesan, Durga ko pramad sahi ho ki kyaho jsto dekhindei x,
अत्यन्त महत्वपूर्ण राज खोलिदिनु भयो श्याम सरले। भारतको ग्रयाण्ड डिजाइन भनेको त्यही हो , सारा मदिसेलाइ काठमाडौँमा उतारेर सत्ता कब्जा गर्छ इण्डियाले , जसरी सिक्किममा गर्यो। यौटा मदिसेलाइ छोएर हेर्नु त अहिले, इण्डियन एम्बेसीले झक्कु झार्छ नेपाली नेताको। सारा जनताले थुकेको नेता हो ओली , माधव , घिमिरे , पौडेल , आदि , अनि कांग्रेस त झन् भारतको एक फोनमा जे पनि दिनु तयार छ किनकी आरजूले त उतै साइनो गासेकी छिन , देउबालाई आफ्नो हातमा नचाउन आतुर छन् मोदी। अन्तमा राजा नै चाहिन्छ नेपालमा। कम्बोडिया , दुबई र विदेशमा चोरीको पैसा लुकाउने डाकू नेताहरु होइन।
दालमा कुछ कला नहीं पुरी दाल ही काली हैं.
Prman nasta garna patako ho
Parman metauna cobodia gayeko ho bhrastchari haru
Textile pugdain goli hannu parcha hamilai Ani thaha huncha
Aba kunai halatma chhodnu hudain hai sabai janta ak hunu parchha
Ab yi dle lkhetn 50 lakh shakari piditle chanda diyer 5 lakh pidit ktm pthaunu parchha .
महाेदय तपाई गलत बाेल्दै हुनुहुन्छ। लरेन्स बिस्नाेई कुख्यात अपराधी हाेइन, विख्यात आराेपी मात्र हुन।
Durga Prashai ji ko yo khulaasha JANTAA ka haatma chhodnu bhaeko chha, JANTAA le yesko Chhanbin Anoshandaan maagnu parchha.
Under word down Sita aba nepalka 3 karod janta le 5/5 rupiya jamma gari superior dinu parcha nepalka bhasta neta lai incontre
Sabai janata dalal birudha lagna jaruri xa jaga janta jaga dhilo vaisakyo
Cib Le kp lai Pani anusandhan garna paryo ni adi thiyana vane kina kp Le dutharu pathayo
झाेले हरुले सुनेका छन है
Adi dal ma kalo thiyena vani kombodiya kina gako Amale ka bhattrai...aab congress n mawodabi pani jadai xan
Kp lai jelma kochno ho
Prasai fasaune sarkarko rananiti ho vramak prachar ho
श्याम जी राजाले पुर्ब प्रधानमन्त्री मरिचमान सिंग लाई २०६२ मा जिम्मेवारी दिएका थियनन।
Yo Gan Gane lai chai khanun lagdaina juto kagaj dekhayra Ribi lai dos lagako ma
Rip kp chor paisa ani sattakolagi jasto pani garna sakne laj pacheko nepali pm kp oli
Lato des maa k p hero 😢hame janta zero ha ha
Hait aba garib ko paisa le bolxa hola 7 juni sama
Aaba amale vote magna aauda Ghar Ghar Dekhi toll toll Dekhi jhataro hanera lakhetnu parxa
यिनि स्याम वस्नेत भन्ने मान्छे,मोदि र दरवार को पक्षमा मात्र वोलिरहेको देखिन्छ,।
Chora ko khutta kata Vanda Chora le khutta taneyo . Ahile Khadake ka 2 jana Duta Combodiya tu.janu ko matalaba yehi ho .
Kanda lukauna gako
Xala katnu parx oliko
agar agar ke bhanchh yo???