जस्को धरातल बाट समाज परिवर्तन को लागी हत्या र हिंसा को राजनिति गर्नु भयो र तिनलाइ रिझाउन हरसम्भव प्रयत्न गर्दा गर्दै पनि तपाइँहरुको प्रयत्न आजको दिनमा पुर्ण रुपमा असफल रह्यो र पुनः तिनै ख्वामित हरुको सहयोग र समर्थनका मा निर्लज्ज भै आफ्नो कुकृत्य लुकाउने र अहिलेको अवस्था को लागि अरुलाई दोष दिएर उम्कने तर्फ उन्मुक्त देख्दा तपाइँ हरुले प्राप्त गरेको शिक्षा र पिता द्वारा दिएको संस्कार प्रति नै प्रस्न चिन्ह खडा भएको छ । हैन भने अप्रासंगिक कृया कलाप त रंगमंच का कलाकारहरु ले पनि गरेकै छैनन भनें राजनिति गर्ने हरु ले किन बारम्बार प्रयत्न गरेको ।
Dr Bhattarai is the only Nepali political leader with clear understanding of Nepali political and social reality in historical perspectives. He has clear vision and total understanding about present content and context of contemporary world. And above all, he is not selfish and money minded like other Nepali political leaders. I heartily appreciate his ideas and views about politics, humanity and society.
नेपालको भाबी राष्ट्र पिता बन्ने लाएक्का नेता डा.बाबुराम भट्टराईलाई सलाम छ | नकारात्मक सोचाइ राख्ने तिनै हुन टपरे गोरु हिन्दूस्तानी अतिबादी हिन्दु नस्लिय गोरु | हामी सारा नेपालीको साथ छ डा. साब्लाई |
समाज राज्य परिवेश सिष्टम संयन्त्रले चल्छ । बाबुराम खड्ग प्रचण्ड लगायत सबै तपाइ हामी जस्तै मान्छे हुन ।कृपया जिउ ज्यान फालेर अन्धोभक्त झोले भएर पछि नलागौ ।यसैमा सबैको कल्याण छ ।
Moh Hindu ho .... But Cristian le Ssadharan janta dherei gyan help garexa.... Cristian India Nepal naa ako vye.... Chuwa chut. Aru pni ghinlagdo neeti hatni thiyena... Bible gyan pustak ho..... Koi koi chutiya manx sabei dharma hunx......
बास्तवमा डाक्टर बाबुराम भट्टराई देशकाे समृद्धिका लागि चाहिने मानिस हुन उनले यो व्यवस्थामा पनि अर्थमन्त्री हुदा गरेको कार्य तथ्यगत रुपमा विश्लेषण गर्दा सकरात्मक थियो ,तर सतही धरातल बाट बुझ्ने हरु लाई उनिहरुले केलाउन नसकेर बेठीक बनाएका हुन वास्तविक त्यो होइन जस्तो लाग्छ बाबुराम भट्टराई लाई बुझ्दा
यो मुला ले देशको लागि के गर्यो। राम्रो बोल्दै मा के देश विकास हुने भएको भय हाम्रो देश अजो यो अबस्त हुँदैन थियो। S.p त मुला नी खाते नै हो रहेछ। जहाँ खायो त्यही थल पोल्ल पारिस्।
बाबुराम जि म तपाईंको बिस्वास ले राजनिती प्रती चासो भयो हालाकी म कुनै पार्टीको सदस्य हैन अझ जुन दिन एक्लो बनेर नयाँ पार्टी बनाउनु भयो अझ म उत्साहित थिए कारण अब भ्रष्ट मान्छे बिनाको पार्टी बन्ने भयो भनेर तर म अहिले मलाइ राजनिती प्रती अबिस्वास भयो किनकी तपाईं आफ्नो बाटो छोड्नु भयो ।यो भ्रष्ट राजनिती मा तपाईं जस्को साथ लिएनी धोका बाहेक केही भेट्नु हुन्न तपाईंले कि तपाईं पनि भ्रष्ट नै हुन पर्छ ।समृद्धि त आकाश को फल हो।
बाबुराम दाइ लाई फेरि १ पटक प्रधानमन्त्री हुने मौका आम जनताले दिनुपर्छ र राम्रा देस निर्मान को काम गरेपछी फेरि फेरि देसलाइ सेवा दिने मौका संवत् आफै आऊदै जानेछ्न १ पटक को मौका मा पनि केही ढलेको सिन्को भाच्न सक्नु भयेन भने ९,१० डाडा कटाय पनि केही फरक पर्दैन !! बाबुराम दाइ आफै पनि काम गर्न सक्नुभयेन भने राजनीति देखि सन्यास लियेर धुक्क को जिन्दगी बसे हुन्छ !!
प्रचण्ड ओलि देउवा का झोले हरुलाई मन नपर्न सक्छ तर अर्थमन्त्री र प्रधानमन्त्री हुदा हल्का सफल नेता हुन ।अन्तरबार्ता अन्तिम सम्म सुनेर आफ्नो प्रतिक्रिया दिनुहोला 🇳🇵🇳🇵
आफ्नो लागि लाख तर्क राख्नु होला तर जुन तरिकाले तपाई चल्नु भयो त्यसरी जनता र पार्टी पंक्तिको विश्वास जित्न सक्नु हुन्न । कम्यनिष्ट मान्यता अनुसार पार्टी भनेको व्यक्तिहरुको क्लव मात्र होइन, वर्गहरुको हित रक्षार्थ संगठीत राजनीतिक शक्ति हो । साथै हरेक पार्टीका राजनीतिक पृष्ठभूमि पनि हुन्छ । तपाईं आप्नै जनयुद्धको पृष्ठभूमिलाई लत्याएर, क्रान्तिलाई साथ सयहोग गर्ने वर्ग र त्यसका संगठीत राजनीतिक शक्तिलाई भत्काएर जानु भयो । तपाईका विचारहरु प्राय सुन्छु किनकी समकालिन नेताहरुमा तपाईका विचारहरुमा केही न केही नयाँ, वास्तविक र प्रगतिशिल विचार र एजेण्डाहरु छन् । तर ती जनपक्षिय र प्रगतिशिल विचार र एजेण्डालाई उठाउन माओवादीमा कसले रोकेको थियो र? अर्काे तरिकाले सोच्ने हो भने मानिस चतनशिल प्राणी हो उसका विचार, ज्ञान र विश्वासमा निरन्तर परिवर्तन, परिमार्जन र विकास हुनसक्छ । त्यो नराम्रो पनि होइन । तर विचार, व्यवहार र निष्ठामा पतन हुनु चाहिँ राम्रो होइन । प्रचण्डहरु विचार, व्यवहार र निष्ठामै पतित भएर गए । प्रचण्ड र तपाई दुवैले परिवर्तनका वाहक उत्पीडित वर्गको संगठीत राजनीतिक शक्तिलाई क्षति पुराए पनि तुलना गर्ने हो भने तपाईको विचारमा गतिशिलता देखिन्छ पतनै देखिंदैन । सकारात्मक विकास र परिवर्तनलाई मात्र गतिशिल मान्न सकिन्छ पतनलाई गतिशिल मान्न सकिन्न । प्रचण्डजी आफूलाई सबैभन्दा गतिशिल नेता दावी गर्छन तर म पत्याउदिन । पार्टीमा ठूलो समुह विचार, व्यवहार, एजेण्डा र निष्ठा हेरेर लागेका हुन्छन व्यक्तिको पछि लागेका हुँदैनन् । नीजि लाभले प्रेरित भएर राजनीतिमा आएका केही झोलेहरुले लाभहानीको हिसाव कितावमा साथ दियो भन्दैमा ठूलो नेता भइन्छ भन्ने भ्रम जाओस ।
Dr Bhattarai's political analysis is definitely based on the facts. The voice he raising is the only way to bring social justice , nanation unity and the sustainable development in the nation.
He doesn’t bring justice and development in our country this kind of person brings only terrorism in society be aware we Nepalese have still time to regret
नेपालमा प्राय धेरै भ्रष्टाचार वा शोषणमा सन्दिग्ध मानिसहरू ? 1. जनप्रतिनिधी, नेता, शांसदहरू, प्रम, मन्न्री देखि गाबिस अध्यक्ष्य सम्म 2. सरकार नजिक पार्टिका गुट 3. सबै पार्टिका शिर्ष प्रतिपक्षहरू 4. भ्रष्टाचार नियन्त्रण आयोग संलग्न र अर्थ/राजस्वमा कार्यरत सबै कर्मचारी 5. 2046 साल पछि सरकारी र अर्धसरकारी पदिय जिम्मेवारी लिएका मानिसहरू 6. कार्यकर्ता, पत्रकार, बिचौलियाहरू 7. सरकारी कर्मचारीहरू बिशिष्ट देखि कनिष्ट सम्म 8. प्रहरीहरू प्रमुख देखि प्रहरी सम्म 9. सरकारी वकिल देखि न्यायाधिस सम्म 10. प्राईभेट शिक्षा र स्बास्थ्य क्षेत्रका लगानीकर्ताहरू 11. उध्योगपति र ब्यापारीहरू 12. बौद्दिक उच्च बर्गका शहरियाहरू (अप्रत्यक्ष्य) 13. नागरिक समाज र मानव अधिकारबादी (अप्रत्यक्ष्य) 14. पत्रकार मिडिया हाउस (अप्रत्यक्ष्य) 15. .... के नेपाल ९५% गाऊका गरिब जनताले बिगारेको देश हो त ? सम्पत्ति, आम्दानी, खर्च, कर दाखिला छानबिन गरेमा हरेक आरोपितको हैसियत छर्लगं हुनेछ ! माथि उल्लेखित हरेक क्षेत्रमा धेरै राम्रा, इमान्दार, नौतिकवान, कर्मठ मानिसहरू पक्कै छन वा होलान ! तर सहि इमान्दार प्रमाणित गर्न पनि छानविनमा ल्याउनै पर्छ ! छानबिनमा क्लिन चिट पाएका मानिसलाई उपर्युक्त पद र स्थान दिनु पर्छ ! कसरी छानबिन र कारबाहि शंभब होला ? हिज यिनै पार्टि र सरकारले नसकेर चुनाब गर्न त्वम शरणम गरेर नागरिक समाज र खिलराज रेग्मीलाई जिम्मा दिए कै हो ! अब सबै जनताहरू एक जुट भै केहि बर्षको लागि सेना र नागरिक समाजलाई सरकार चलाउने जिम्मा दिनु पर्छ ! छानबिन नसकिदा सम्मको लागि सबै पार्टिका बिशिष्ट र निहूं खोज्ने लाई Home or valley arrest गर्नु पर्छ ! सडकमा आज सम्म उठेका ठुला भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रण सम्बन्धी सबै आयोगमा दर्ता भएका मुद्दाहरूको फाइल खोलेर छानबिन र अन्तिम टुगो लाउनु पर्छ ! प्रत्यक्ष्य निर्बाचित राष्ट्रपति र प्रधानमन्न्रीको चुनाब गराई सरकार हस्तान्तरण गर्नु पर्छ ! के यो शंभब छ ? के अशंभब केहि छ ? के हामीले आशा र कल्पना गरेको नेपालमा कुनै काम आज सम्म भएको छ ? ईमान्दार भए डर किन र के को लागि ? (यो पढेर धेरै आगो र असहमत हुन सक्छन ! के थाहा भ्रष्टाचारका संरक्षक उनै पनि हुन सक्छन !)
धेरै भरौटे हरु ले गर्दा नै आज नेपाल धेरै भन्दा धेरै नेता उत्पादन गर्ने कारखाना भयो !बस्तु र सर सामान निर्यात गर्नुपर्ने मा आफ्ना नव जवान युवाहरूलाई निर्यातको श्रोत बानायो येस्तो हुनु मा यिनै माहान क्रान्तिकारी भनाउदा हरु को ठुलो हात छैन र?????
17000 hatyara boldai x sale bidesi dalal. muji randi ko baan. aafaile aafulai mahan vndai x. ganatantra lyayer janata khushi x vnx khate randi ko baan. kasko lagi kha aayeko x ganatantra. bharateeya r paschima ko ajent bidesi dalal. bharat le sima michda nepal ko jamin bharat lai dinuprx vnne yahi ho. mahangi kaha pugeko daka dekheko xainas ajhai ganatantra vnne aayepxi janata khushi xan vndai x muji randi ko baan.
यसलाइ मेरो चेतनाको स्तर माथि छ र जनताले मलाइ बुझ सकेनन भन्ने भ्रम छ ।अरु मानिस त पढेलेखेका र बुझेका छैनन भ्न्ने यसको बुझाइ हो त्यसैले त यसलाइ गु राम भन्ने गर्छ्न ।
बाबुरम भट्टराई को भिजन त हो तर अढा न नभेका हल्कानेता को रूपमा लिदा फरक नपर्ला हुँदै हुँदै छिमेकि मित्रहरू भेटनको लागि होकि सिमाना को नजिक पुगिसक्नु भयेछ।
हाेइन हाे डाक्टर साब ! मान्छे मा याे जात राखेपछि जातिय भावान हुन्छ ! जातिय सङ्किर्णता बढ्दै जान्छ , याे बैज्ञानिक सत्य हाे ! तेसैले याे जातिय ब्यबस्था हटायेर , येकल मानव सामाजिक ब्यबस्थ राखेमा कसाे हाेला ! नेपाली ले अमेरिकन,बृटिश,जापानिज,काेरियन जुनसुकै बिदेशि सङ्ग बिहे गर्दा जात नचाहिने तर नेपाली ले नेपाली सङ्ग बिहे गर्दा जात चाहिने , याे त अबैज्ञानिक सङ्किर्णवाद र रुढिवाद भयेन र भन्या ! नेपाल जातनिरपेझ देश हुनुपर्छ भनेर किन बाहुन बिद्धानहरु वा नेताहरु बहस् गर्दैनन् ? कि याे जातिय ब्यबस्थाले बाहुन जातिलाई फाइदा हुने भयेकाले बाहुन बिद्धानहरुले यस बिषयमा चुप लागेकाे हुन् कि क्या हाे गाठे !!!! ????
प्रमुख वादक नेपाल जस्तो सानाे मुलुकलाई वुझ्न नसकी सङगियताका नाममा हजारौं राजा रजाैटा जन्माएर याे मुलुक नेपालले धान्न नसक्ने प्रणालीनै हाे कहिले सम्म भिख र साथै भावि सन्तति ले तिर्न नसक्ने हृण लिएर याे मुलक धान्न सकिण्छ त्याे वुझ्न नसक्नूलाई यिनलाई ईतपहास ले गिरीजालाई जस्थै सराप्छ ।।
आफू प्रधानमन्त्री मन्त्री भएको बेला मा भारत सङ बिपा सम्झौता गर्ने ?नेपाल लाई भारत सङ मर्ज गरौ भन्ने ? नेपाल का बिमान स्थल मा भारती सुरक्षा कर्मी राखौं भन्ने लेन्दुपे पनि यहीँ हो
Sir, You are requested to enlighten reality on Corona Virus and MCC which is in forced and being under passing way which are in favour of Nepali people and Nation?
yo muji chor ho yo indian dalal ho hernus 2 tihai ko cumunist xodera kina janxa madhes badi snag milna? ma gorkha ko matadata hu aaunus sabai milera khabadari garau yo raw ko dalal lai
Road map for Nepal under democratic socialism. Democracy must prevail all is secondary. @@ This so called west minister political system has been utterly failed in Nepal. Not only poor politician like Dr. BABURAM Bhattarai , nobody can do any better under this failed system. Without Fixing proper form of governance, Nepal won’t move ahead. Nepal must give last chance to ceremonial king. All Nepalese politicians and party must request king to hold ceremonial position humbly for the national unity. A humble and neutral ceremonial king is must in Nepal. Directly elected PM with 2/3 majority veto power ( executive power ) must run the nation as elected democratic dictator. Sanatan Hindu Rastra is a pride and national identity. It must be restored. 7 provinces are turning into white elephant. And Dr. BABURAM Bhattarai is demanding 10,11 and 14 provinces. Nepal cannot afford it. It should be scraped. Not BABURAM Bhattarai but Chitra Bdr. K. C. is right. Federalism can’t help nation. This so called federalism will lead Nepal into Nigeria and Nepal will be ultimately controlled Nepali version of Bokoharam. Proportional representation is bought and sold system. All representatives must be directly elected by the people. This not democracy , it is mobocracy and kleptocracy. Democracy must be followed by the meritocracy. Good Job Narayan ji. Stay safe and healthy. Be careful. Go ahead.
Buddha Nepali matoka hun, antaratrama sadiyue dekhi ramro chhabi vairaheko xa ra hunxa pani tara dwanda manasthiti ko upaj matra anyetha vannubhayo... Shantih Baburam jieu.
Baburam ek sacha neta hun kya nepali janata ho kaile aankha khulxa ma kunai party ma lageko manxe hoina ek sacha desbhakta janata ko Herai ra bujhai ho yo
1.hijada RSS raw ko das gulam kayer hatyra duste tapare bahun !!! 2.rss raw ko katto ghichi thotro hatiyar boki 17000 gurung magar Shah khas Rai limbu tharu newar tamang aarya dalit..maris !!! 3.british RSS Bihari ganantrantik sambhidhan boki nagarikta pad uddhyog bazar labour market karnali Arun bhasa culture jhanda bechis !!! 4.Khuni katto pachana ki das gulam kayer hatyra !!! 5.ta das gulam kayer hatyra dusta tapare bahun n tero khuni luteko bhastrachari rato sampati jafat gari Chinese New hatiyar n bichar boki ta das dalal n tero Malik RSS raw Modi shyamsaran..ko gulam Hindustani lai 2000 yr old rotibeti sautel brother relation khojna Pakistan khedne ki !!! Buddhakalin kiratkalin Repu blic monarchy samanta system aaucha !!! Ja dusta tapare bahun !!! Thulo advertise garxas !!! Tero katto ghichna dine munni shyamsaran lai dalaltrantra hjr le deko haina Bhanu muji chusna ja !!! Khulamancha public debate madhyabadichunab ma aaija dalal das !!! Magar prithivi n aarya Bhanu sun masne ta dusta dalal das kayer hatyra le !!! Magar birendra haina ta das dalal n tero Malik RSS raw shyamsaran ho Gurkha ko dusman !!! Aaija na khulamancha public debate madhyabadichunab ma sale !!! Jawafi dhunge bhate kalomoso goomut janakarwahi khalas !!! Luteko bhastrachari khuni rato sampati katto ghichna ta n tero family lai jawafi hatya himsa balat..apaharan gari jafat garnu paryo !!!! Mahendra birendra prithivi Bhanu Sanga tulana garne ta das dalal !!! Jaya gorakh !!! Jaya Kirati shiva !!! Yo dalal das kayer hatyra dusta tapare lai hamala gara !!! Sambhar ta yo dalal das ko Malik RSS shyamsaran munni le garxa Nepal nabeche !!! Aaija dusta bato ..ma dekhlad !!! Khuni bhastrachari khuni sampati Malachi dagarchas !!! Ja tero Didi bahini xori natini lai Bihari munni shyamsaran lai bechi pm pad mag das randiputra !!!!
बाबुराम भट्टराई अहिले जहाँ जे जस्तो भए पनि तर उहाँको जति मिसन र भिजन नेपालका अरु नेताहरूमा छैन,यो कुरा मानौ है सबै जना ।
जस्को धरातल बाट समाज परिवर्तन को लागी हत्या र हिंसा को राजनिति गर्नु भयो र तिनलाइ रिझाउन हरसम्भव प्रयत्न गर्दा गर्दै पनि तपाइँहरुको प्रयत्न आजको दिनमा पुर्ण रुपमा असफल रह्यो र पुनः तिनै ख्वामित हरुको सहयोग र समर्थनका मा निर्लज्ज भै आफ्नो कुकृत्य लुकाउने र अहिलेको अवस्था को लागि अरुलाई दोष दिएर उम्कने तर्फ उन्मुक्त देख्दा तपाइँ हरुले प्राप्त गरेको शिक्षा र पिता द्वारा दिएको संस्कार प्रति नै प्रस्न चिन्ह खडा भएको छ । हैन भने अप्रासंगिक कृया कलाप त रंगमंच का कलाकारहरु ले पनि गरेकै छैनन भनें राजनिति गर्ने हरु ले किन बारम्बार प्रयत्न गरेको ।
Dr Bhattarai is the only Nepali political leader with clear understanding of Nepali political and social reality in historical perspectives. He has clear vision and total understanding about present content and context of contemporary world. And above all, he is not selfish and money minded like other Nepali political leaders. I heartily appreciate his ideas and views about politics, humanity and society.
बाबुराम भटराई आउनु पर्छ पुर्ण प्रधानमन्त्री।देश लाई खाचो छ गर्ने मान्छे हो तर टाउकेहरुले गर्नु नदेको हो।।
बाबुराम भट्टाराई को जति अरु कुनै नेताले नेपालको लागि केहि गरे जस्तो लाग्दैन बिचार बिबेक सकारात्मक छ यहाॅको माहान काम हामिले भुल्न मिल्दैन
सहि कुरा दुई बर्से सम्म बजेट लाउन नदिनी अनि बाबुरामले गरेन्न भन्न मिल्छ र
बाबुराम भनेको योन्देस्कोलागी चाहिने मान्छे हुन!
यो देश भनेको के भारतलाई सङ्केत गरेको
बाबुरामलाई नकारत्मक सोच्नु र देख्नु सबै अन्धभक्तहरू हुन।
बाहिर हाइलाइट देखेपछि
खोजेर हेर्न आउने जति यता ✋
Bhanepachi brb man pracha
👍️
Agreed with Dr Baburam Bhattarai
सत्य र न्याय काे पक्षमा काम गर्ने हरु लाई एक्लै बनाइराख्छ !
i know I am quite off topic but does anyone know a good website to stream newly released movies online ?
डा: बाबुराम भट्टराईको अभिव्यक्तिमा साथ् सहयोग र समर्थन 🙏🌹🌹💐❣️
Babu Ram is the best leader of Nepal
Good neta dr babu ram ju
नेपालको भाबी राष्ट्र पिता बन्ने लाएक्का नेता डा.बाबुराम भट्टराईलाई सलाम छ | नकारात्मक सोचाइ राख्ने तिनै हुन टपरे गोरु हिन्दूस्तानी अतिबादी हिन्दु नस्लिय गोरु | हामी सारा नेपालीको साथ छ डा. साब्लाई |
Best leader of Nepal Dr Baburam Bhattarai
समाज राज्य परिवेश सिष्टम संयन्त्रले चल्छ । बाबुराम खड्ग प्रचण्ड लगायत सबै तपाइ हामी जस्तै मान्छे हुन ।कृपया जिउ ज्यान फालेर अन्धोभक्त झोले भएर पछि नलागौ ।यसैमा सबैको कल्याण छ ।
Dr.Baburam Bhattarai is honest leader of Nepal.
Yo Raw ko Agent ho
यो अपराधीलाई छिटै श्रद्दान्जली दिन चाहान्छु
talaita paile deko sradhanjali goru .
Hardik sradhanjali Dakuram
धारणा परिवर्तन गरीदीने अन्तरवार्ता रहेछ
Baburam ji prajatantra paxi ko sabai vanda safal priminister hun.
बाबुराम एक बिद्ववान मानिस हुन
Well Dr. Keep it up
great dr. babu ram ji
Talent and honest leader of Nepal.
Dr u great
Baburam is super leader for nepal
उसस्स
जिन्दगी भरी खतरनाक दोन्द हुन्छ भन्दै RAW का एजेन्डा देशमा लागू गर्ने प्रयास नगरेकै राम्रो ।
बाबुराम भट्टराई सर तपाई नै याे देशकाे लागि केही गर्ने सक्ने नेता हाे हाम्राे पुर्ण सहयाेग रहनेछ।
पृथ्वीनारायण शाहकाे नाम लिनु भाे याेत संगियता ल्याउने बेलामा संझनु पर्थ्याे नि डां सहायब
Kaha xa sangiyeta?
क्रिस्टिन काे मास्टर हो यो
ta chai rss hindustani hindu dhotiko utpadan hos.
Moh Hindu ho .... But Cristian le Ssadharan janta dherei gyan help garexa.... Cristian India Nepal naa ako vye.... Chuwa chut. Aru pni ghinlagdo neeti hatni thiyena... Bible gyan pustak ho..... Koi koi chutiya manx sabei dharma hunx......
@@magarat6360 rss dherei sudreko xa ahile.....
बास्तवमा डाक्टर बाबुराम भट्टराई देशकाे समृद्धिका लागि चाहिने मानिस हुन उनले यो व्यवस्थामा पनि अर्थमन्त्री हुदा गरेको कार्य तथ्यगत रुपमा विश्लेषण गर्दा सकरात्मक थियो ,तर सतही धरातल बाट बुझ्ने हरु लाई उनिहरुले केलाउन नसकेर बेठीक बनाएका हुन वास्तविक त्यो होइन जस्तो लाग्छ बाबुराम भट्टराई लाई बुझ्दा
यो मान्छे हाम्रो देशको भर्स हो।
हुँदा हुँदै भारत को झोले दले भ्रषटाचारी हो।
नेपाली जनत लाई विदोह्रै गर्ने ।
चोर हो ।
😡🙃🙃🙃🙃😡🤬🤬🤬☠️☠️☠️
हा हा !
यस्तो अन्तर्वार्ता हेरेर पनि दिमाखमा खोयो पसेकाले मात्र नकारात्मक कमेन्ट गर्छन
यो मुला ले देशको लागि के गर्यो।
राम्रो बोल्दै मा के देश विकास हुने भएको भय हाम्रो देश अजो यो अबस्त हुँदैन थियो।
S.p त मुला नी खाते नै हो रहेछ।
जहाँ खायो त्यही थल पोल्ल पारिस्।
@@Juniorgurkhas ta jastai ho nasliya saranarthi tapare bhanne goru.
बाबुरामलाई देश निकाला गरौ
ta jasta taparelai ho aba lakhatne palo , baburam sabai jaatiko fulbarima ramaune ful ho.
Dr sab lai dherai dherai dhanyebaad
Dr Bhattarai is the future hero of nepal and nepali
बाबुराम जि म तपाईंको बिस्वास ले राजनिती प्रती चासो भयो हालाकी म कुनै पार्टीको सदस्य हैन अझ जुन दिन एक्लो बनेर नयाँ पार्टी बनाउनु भयो अझ म उत्साहित थिए कारण अब भ्रष्ट मान्छे बिनाको पार्टी बन्ने भयो भनेर तर म अहिले मलाइ राजनिती प्रती अबिस्वास भयो किनकी तपाईं आफ्नो बाटो छोड्नु भयो ।यो भ्रष्ट राजनिती मा तपाईं जस्को साथ लिएनी धोका बाहेक केही भेट्नु हुन्न तपाईंले कि तपाईं पनि भ्रष्ट नै हुन पर्छ ।समृद्धि त आकाश को फल हो।
Bhim Gurung yo raxas afae vrasta ho k arulae dosh lagaunu huncha Gurung sen ji hamro soch hamro ho k hamro soch aruley chalauney hami joker haina
Baburam sir le 100 thik vannu vyo
बुद्ध मरेको होइन परनिर्मान हुनुभएको हजुर। बुद्ध अहिलेसम्म नि प्रानी को हितमा क्रियाशिल छ्न।
यसरि बुझेर बोल्न त धार्मिक ब्यक्तित्व हुन पर्यो नि रगतमा होलि खेलेर आएको छ त त्यति पर गयर कहिले आत्मसात गर्छ जर्बुटेहरुले!
बाबुराम दाइ लाई फेरि १ पटक प्रधानमन्त्री हुने मौका आम जनताले दिनुपर्छ र राम्रा देस निर्मान को काम गरेपछी फेरि फेरि देसलाइ सेवा दिने मौका संवत् आफै आऊदै जानेछ्न १ पटक को मौका मा पनि केही ढलेको सिन्को भाच्न सक्नु भयेन भने ९,१० डाडा कटाय पनि केही फरक पर्दैन !! बाबुराम दाइ आफै पनि काम गर्न सक्नुभयेन भने राजनीति देखि सन्यास लियेर धुक्क को जिन्दगी बसे हुन्छ !!
प्रश्नकर्ताको तयारी/अध्ययन पुगेन।
देश र जनताको लागि एउटा पनि राम्रो काम नगर्नेले खोक्नु वेकार छ।
Good sir
प्रचण्ड ओलि देउवा का झोले हरुलाई मन नपर्न सक्छ तर अर्थमन्त्री र प्रधानमन्त्री हुदा हल्का सफल नेता हुन ।अन्तरबार्ता अन्तिम सम्म सुनेर आफ्नो प्रतिक्रिया दिनुहोला 🇳🇵🇳🇵
आफ्नो लागि लाख तर्क राख्नु होला तर जुन तरिकाले तपाई चल्नु भयो त्यसरी जनता र पार्टी पंक्तिको विश्वास जित्न सक्नु हुन्न । कम्यनिष्ट मान्यता अनुसार पार्टी भनेको व्यक्तिहरुको क्लव मात्र होइन, वर्गहरुको हित रक्षार्थ संगठीत राजनीतिक शक्ति हो । साथै हरेक पार्टीका राजनीतिक पृष्ठभूमि पनि हुन्छ । तपाईं आप्नै जनयुद्धको पृष्ठभूमिलाई लत्याएर, क्रान्तिलाई साथ सयहोग गर्ने वर्ग र त्यसका संगठीत राजनीतिक शक्तिलाई भत्काएर जानु भयो । तपाईका विचारहरु प्राय सुन्छु किनकी समकालिन नेताहरुमा तपाईका विचारहरुमा केही न केही नयाँ, वास्तविक र प्रगतिशिल विचार र एजेण्डाहरु छन् । तर ती जनपक्षिय र प्रगतिशिल विचार र एजेण्डालाई उठाउन माओवादीमा कसले रोकेको थियो र? अर्काे तरिकाले सोच्ने हो भने मानिस चतनशिल प्राणी हो उसका विचार, ज्ञान र विश्वासमा निरन्तर परिवर्तन, परिमार्जन र विकास हुनसक्छ । त्यो नराम्रो पनि होइन । तर विचार, व्यवहार र निष्ठामा पतन हुनु चाहिँ राम्रो होइन । प्रचण्डहरु विचार, व्यवहार र निष्ठामै पतित भएर गए । प्रचण्ड र तपाई दुवैले परिवर्तनका वाहक उत्पीडित वर्गको संगठीत राजनीतिक शक्तिलाई क्षति पुराए पनि तुलना गर्ने हो भने तपाईको विचारमा गतिशिलता देखिन्छ पतनै देखिंदैन । सकारात्मक विकास र परिवर्तनलाई मात्र गतिशिल मान्न सकिन्छ पतनलाई गतिशिल मान्न सकिन्न । प्रचण्डजी आफूलाई सबैभन्दा गतिशिल नेता दावी गर्छन तर म पत्याउदिन । पार्टीमा ठूलो समुह विचार, व्यवहार, एजेण्डा र निष्ठा हेरेर लागेका हुन्छन व्यक्तिको पछि लागेका हुँदैनन् । नीजि लाभले प्रेरित भएर राजनीतिमा आएका केही झोलेहरुले लाभहानीको हिसाव कितावमा साथ दियो भन्दैमा ठूलो नेता भइन्छ भन्ने भ्रम जाओस ।
Great xPM Dr.baburam sir jiban saral sahaj jantako pir bujhne
Dr Bhattarai's political analysis is definitely based on the facts.
The voice he raising is the only way to bring social justice , nanation unity and the sustainable development in the nation.
He doesn’t bring justice and development in our country this kind of person brings only terrorism in society be aware we Nepalese have still time to regret
नेपालमा प्राय धेरै भ्रष्टाचार वा शोषणमा सन्दिग्ध मानिसहरू ?
1. जनप्रतिनिधी, नेता, शांसदहरू, प्रम, मन्न्री देखि गाबिस अध्यक्ष्य सम्म
2. सरकार नजिक पार्टिका गुट
3. सबै पार्टिका शिर्ष प्रतिपक्षहरू
4. भ्रष्टाचार नियन्त्रण आयोग संलग्न र अर्थ/राजस्वमा कार्यरत सबै कर्मचारी
5. 2046 साल पछि सरकारी र अर्धसरकारी पदिय जिम्मेवारी लिएका मानिसहरू
6. कार्यकर्ता, पत्रकार, बिचौलियाहरू
7. सरकारी कर्मचारीहरू बिशिष्ट देखि कनिष्ट सम्म
8. प्रहरीहरू प्रमुख देखि प्रहरी सम्म
9. सरकारी वकिल देखि न्यायाधिस सम्म
10. प्राईभेट शिक्षा र स्बास्थ्य क्षेत्रका लगानीकर्ताहरू
11. उध्योगपति र ब्यापारीहरू
12. बौद्दिक उच्च बर्गका शहरियाहरू (अप्रत्यक्ष्य)
13. नागरिक समाज र मानव अधिकारबादी (अप्रत्यक्ष्य)
14. पत्रकार मिडिया हाउस (अप्रत्यक्ष्य)
15. ....
के नेपाल ९५% गाऊका गरिब जनताले बिगारेको देश हो त ?
सम्पत्ति, आम्दानी, खर्च, कर दाखिला छानबिन गरेमा हरेक आरोपितको हैसियत छर्लगं हुनेछ !
माथि उल्लेखित हरेक क्षेत्रमा धेरै राम्रा, इमान्दार, नौतिकवान, कर्मठ मानिसहरू पक्कै छन वा होलान ! तर सहि इमान्दार प्रमाणित गर्न पनि छानविनमा ल्याउनै पर्छ !
छानबिनमा क्लिन चिट पाएका मानिसलाई उपर्युक्त पद र स्थान दिनु पर्छ !
कसरी छानबिन र कारबाहि शंभब होला ?
हिज यिनै पार्टि र सरकारले नसकेर चुनाब गर्न त्वम शरणम गरेर नागरिक समाज र खिलराज रेग्मीलाई जिम्मा दिए कै हो !
अब सबै जनताहरू एक जुट भै केहि बर्षको लागि सेना र नागरिक समाजलाई सरकार चलाउने जिम्मा दिनु पर्छ !
छानबिन नसकिदा सम्मको लागि सबै पार्टिका बिशिष्ट र निहूं खोज्ने लाई Home or valley arrest गर्नु पर्छ !
सडकमा आज सम्म उठेका ठुला भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रण सम्बन्धी सबै आयोगमा दर्ता भएका मुद्दाहरूको फाइल खोलेर छानबिन र अन्तिम टुगो लाउनु पर्छ !
प्रत्यक्ष्य निर्बाचित राष्ट्रपति र प्रधानमन्न्रीको चुनाब गराई सरकार हस्तान्तरण गर्नु पर्छ !
के यो शंभब छ ?
के अशंभब केहि छ ?
के हामीले आशा र कल्पना गरेको नेपालमा कुनै काम आज सम्म भएको छ ?
ईमान्दार भए डर किन र के को लागि ?
(यो पढेर धेरै आगो र असहमत हुन सक्छन ! के थाहा भ्रष्टाचारका संरक्षक उनै पनि हुन सक्छन !)
पश्चिमा हरु को भतुवा हलिया भरिया बैचारिक जाल मा परेको माखो
Sayd baburamlai nachinne Gali garne manxe kp ko varaute hola baburam Ra kp oli lai sangai job ma lagau kasle dherai kamauxa thahavaihalxani
धेरै भरौटे हरु ले गर्दा नै आज नेपाल धेरै भन्दा धेरै नेता उत्पादन गर्ने कारखाना भयो !बस्तु र सर सामान निर्यात गर्नुपर्ने मा आफ्ना नव जवान युवाहरूलाई निर्यातको श्रोत बानायो येस्तो हुनु मा यिनै माहान क्रान्तिकारी भनाउदा हरु को ठुलो हात छैन र?????
ta chai rss modi dhotiko nasliya hindustani hindu goru hos.
@@magarat6360 bideshi ma rss afai prdx America r India ko tie ksto x afai khial gr
अब नेतृत्वमा जाने प्रधानमन्त्री बन्ने सपना मात्र हो बुढा ।
Good
17000 hatyara boldai x sale bidesi dalal. muji randi ko baan. aafaile aafulai mahan vndai x. ganatantra lyayer janata khushi x vnx khate randi ko baan. kasko lagi kha aayeko x ganatantra. bharateeya r paschima ko ajent bidesi dalal. bharat le sima michda nepal ko jamin bharat lai dinuprx vnne yahi ho. mahangi kaha pugeko daka dekheko xainas ajhai ganatantra vnne aayepxi janata khushi xan vndai x muji randi ko baan.
Great hun baburam
Dr baburam बारे गलत टिप्पणी नगरो मित्र kp oli स्वयम् हत्य्रारा होइनर
dr.sahab ko 97% bichar lai slam chh
पुने गरेर अहीले साइडलागनपरयाे
Salute dr Baburam g lai tapai jasto niswarth rupma jantako lagi kam garne manchhe nachinnu nepaliko bhul hunexa.
यसलाइ मेरो चेतनाको स्तर माथि छ र जनताले मलाइ बुझ सकेनन भन्ने भ्रम छ ।अरु मानिस त पढेलेखेका र बुझेका छैनन भ्न्ने यसको बुझाइ हो त्यसैले त यसलाइ गु राम भन्ने गर्छ्न ।
यो ठगको कुरा कति सम्म पत्याउनु
thag afai hola
यो नेपालको अपराधी हो ।
tero budhi bhagaidiyoraw.
Mero sport baburam ji Lai nai thiyo ahile Pani uha Lai nai ch .
१७ हजार निर्दोस निहत्था जनताको रगतको फेलबाट नेस्केको भस्मासुर।
दलाल पूँजीपति वर्गको खल नायक रच्छ तपाईँ परिवर्तन नचाहेको मान्छे क्रान्ति नबुझेको
malai thik lageo babura sir ko kura
निर्दोष व्यक्तिको ज्यान जानु भनेको क्रान्ति रे
सही कुरा बाबु राम
great man
बाबुरम भट्टराई को भिजन त हो तर अढा न नभेका हल्कानेता को रूपमा लिदा फरक नपर्ला हुँदै हुँदै छिमेकि मित्रहरू भेटनको लागि होकि सिमाना को नजिक पुगिसक्नु भयेछ।
हाेइन हाे डाक्टर साब ! मान्छे मा याे जात राखेपछि जातिय भावान हुन्छ ! जातिय सङ्किर्णता बढ्दै जान्छ , याे बैज्ञानिक सत्य हाे ! तेसैले याे जातिय ब्यबस्था हटायेर , येकल मानव सामाजिक ब्यबस्थ राखेमा कसाे हाेला ! नेपाली ले अमेरिकन,बृटिश,जापानिज,काेरियन जुनसुकै बिदेशि सङ्ग बिहे गर्दा जात नचाहिने तर नेपाली ले नेपाली सङ्ग बिहे गर्दा जात चाहिने , याे त अबैज्ञानिक सङ्किर्णवाद र रुढिवाद भयेन र भन्या ! नेपाल जातनिरपेझ देश हुनुपर्छ भनेर किन बाहुन बिद्धानहरु वा नेताहरु बहस् गर्दैनन् ? कि याे जातिय ब्यबस्थाले बाहुन जातिलाई फाइदा हुने भयेकाले बाहुन बिद्धानहरुले यस बिषयमा चुप लागेकाे हुन् कि क्या हाे गाठे !!!! ????
Next prime minister Babu ram bhatrai
प्रमुख वादक नेपाल जस्तो सानाे मुलुकलाई वुझ्न नसकी सङगियताका नाममा हजारौं राजा रजाैटा जन्माएर याे मुलुक नेपालले धान्न नसक्ने प्रणालीनै हाे कहिले सम्म भिख र साथै भावि सन्तति ले तिर्न नसक्ने हृण लिएर याे मुलक धान्न सकिण्छ त्याे वुझ्न नसक्नूलाई यिनलाई ईतपहास ले गिरीजालाई जस्थै सराप्छ ।।
Good baburam
Good leader but nepali janta le chinna sakena
हैट
34:48 - interview line Tiwari ji chahin thakekole daari nakateko ho????
आफू प्रधानमन्त्री मन्त्री भएको बेला मा भारत सङ बिपा सम्झौता गर्ने ?नेपाल लाई भारत सङ मर्ज गरौ भन्ने ? नेपाल का बिमान स्थल मा भारती सुरक्षा कर्मी राखौं भन्ने लेन्दुपे पनि यहीँ हो
अबके तागद भनेकाे दसैखाइदिनी
Sir, You are requested to enlighten reality on Corona Virus and MCC which is in forced and being under passing way which are in favour of Nepali people and Nation?
Interview लिने पत्रकार पनि ठ्याक्कै प्रचण्ड झै बोल्छन्। मलाई त बाबुराम र प्रचण्ड झै लाग्यो।
Sir, One Q is who was main interfered person by which 1st constitutional assembly was met dissolved during the prime ministry's tenure?
पत्रकार महोदय अलिक अभ्यास गर्नु होस । प्रश्न गर्दा बोली लर्बरिएको छ ।
एता पनि रातो बटन थिचौँ है🙏
ahile sam ko mantri ma sabai bhanda ramro mantri ma parnu hunxa.
Akdam.sah
Ta baburam bhattrai kame dalele ho
A real hero among the cheater
yo muji chor ho yo indian dalal ho hernus 2 tihai ko cumunist xodera kina janxa madhes badi snag milna? ma gorkha ko matadata hu aaunus sabai milera khabadari garau yo raw ko dalal lai
Road map for Nepal under democratic socialism. Democracy must prevail all is secondary.
@@
This so called west minister political system has been utterly failed in Nepal.
Not only poor politician like Dr. BABURAM Bhattarai , nobody can do any better under this failed system.
Without Fixing proper form of governance, Nepal won’t move ahead.
Nepal must give last chance to ceremonial king. All Nepalese politicians and party must request king to hold ceremonial position humbly for the national unity. A humble and neutral ceremonial king is must in Nepal.
Directly elected PM with 2/3 majority veto power ( executive power ) must run the nation as elected democratic dictator.
Sanatan Hindu Rastra is a pride and national identity. It must be restored.
7 provinces are turning into white elephant.
And Dr. BABURAM Bhattarai is demanding 10,11 and 14 provinces. Nepal cannot afford it. It should be scraped.
Not BABURAM Bhattarai but Chitra Bdr. K. C. is right. Federalism can’t help nation.
This so called federalism will lead Nepal into Nigeria and Nepal will be ultimately controlled Nepali version of Bokoharam.
Proportional representation is bought and sold system. All representatives must be directly elected by the people.
This not democracy , it is mobocracy and kleptocracy.
Democracy must be followed by the meritocracy.
Good Job Narayan ji.
Stay safe and healthy. Be careful. Go ahead.
Buddha Nepali matoka hun, antaratrama sadiyue dekhi ramro chhabi vairaheko xa ra hunxa pani tara dwanda manasthiti ko upaj matra anyetha vannubhayo... Shantih Baburam jieu.
we need Oli not Prachanda and Babu. they are good speakers and earners but not for Nation
यी बुढा अलि तामसि भएछन।अपांग भन्छन् ।दर्शन र इतिहासका किताब लेख्ने र स्वेदश र विदेशका विश्व विद्यालयमा पढाउने काम गर्दा राम्रो हुने थियो ।
Ityas harisakem dr baburam je
36:54 - TV today chahin kahile 1st channel hune?
"You cannot fool people all the time" Dr.surendra Kc.
Baburam ek sacha neta hun kya nepali janata ho kaile aankha khulxa ma kunai party ma lageko manxe hoina ek sacha desbhakta janata ko Herai ra bujhai ho yo
Dr sab lai नचिन्नु नै नेपाली भेडा को अभाग हो भेडा हो अब त बुज
17 hajar manche kwap khayo hain
kata lukera bachexas.
Saman lina lyak hoen peri bigrna bato sadhi yesti grara jivankal bari desh ma vadvhilo machunya
भारुराम कामी डलरे
Bishno sen I'm shame on you. you go to hell. Because of you people Nepal is behind please wake up be good human
एक असफल नेता
Bahun chor .. 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
1.hijada RSS raw ko das gulam kayer hatyra duste tapare bahun !!!
2.rss raw ko katto ghichi thotro hatiyar boki 17000 gurung magar Shah khas Rai limbu tharu newar tamang aarya dalit..maris !!!
3.british RSS Bihari ganantrantik sambhidhan boki nagarikta pad uddhyog bazar labour market karnali Arun bhasa culture jhanda bechis !!!
4.Khuni katto pachana ki das gulam kayer hatyra !!!
5.ta das gulam kayer hatyra dusta tapare bahun n tero khuni luteko bhastrachari rato sampati jafat gari Chinese New hatiyar n bichar boki ta das dalal n tero Malik RSS raw Modi shyamsaran..ko gulam Hindustani lai 2000 yr old rotibeti sautel brother relation khojna Pakistan khedne ki !!!
Buddhakalin kiratkalin Repu blic monarchy samanta system aaucha !!!
Ja dusta tapare bahun !!!
Thulo advertise garxas !!!
Tero katto ghichna dine munni shyamsaran lai dalaltrantra hjr le deko haina Bhanu muji chusna ja !!!
Khulamancha public debate madhyabadichunab ma aaija dalal das !!!
Magar prithivi n aarya Bhanu sun masne ta dusta dalal das kayer hatyra le !!!
Magar birendra haina ta das dalal n tero Malik RSS raw shyamsaran ho Gurkha ko dusman !!!
Aaija na khulamancha public debate madhyabadichunab ma sale !!!
Jawafi dhunge bhate kalomoso goomut janakarwahi khalas !!!
Luteko bhastrachari khuni rato sampati katto ghichna ta n tero family lai jawafi hatya himsa balat..apaharan gari jafat garnu paryo !!!!
Mahendra birendra prithivi Bhanu Sanga tulana garne ta das dalal !!!
Jaya gorakh !!!
Jaya Kirati shiva !!!
Yo dalal das kayer hatyra dusta tapare lai hamala gara !!!
Sambhar ta yo dalal das ko Malik RSS shyamsaran munni le garxa Nepal nabeche !!!
Aaija dusta bato ..ma dekhlad !!!
Khuni bhastrachari khuni sampati Malachi dagarchas !!!
Ja tero Didi bahini xori natini lai Bihari munni shyamsaran lai bechi pm pad mag das randiputra !!!!