अछाममा सेना-माओवादी ल-डाइँमा यस्तो सम्म भयो, After returning from Achham's Mangalsen, New interview.

Поделиться
HTML-код
  • Опубликовано: 13 июн 2020
  • अछाममा सेना-माओवादी ल-डाइँमा यस्तो सम्म भयो, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. After returning from Achham's Mangalsen, Bimal Raj Khatri New interview.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #AchhamNepal #PlaNepal #NepalArmy

Комментарии • 286

  • @dipakaryal8557
    @dipakaryal8557 4 года назад +51

    आर्मिले चाहेको भए Un आर्मी बोलाएर भए पनि माओवादीलाई सखाप बनाउने थियो दाजु भाइ नै मारेर सकिने भो भनेर राजनीतिक नेतालाई भनेर बार्ता गराएको हो र बाँचेका हौ अहिले खोक्न भएको छ।नेपाल पनि un को सदस्य रास्ट्र हो

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 4 года назад +3

    २०५९ कार्तिक १० गते राती माओबादीले पश्चिमको अनुभबी मंगलसेनको लडाकु टिम सहित ओखलढुङ्गाको रुम्जाटार विमानस्थल आक्रमण गर्यो । तर ५१ जनाको संख्यामा रहेको रणसिंह दल गणका क्याप्टेन २८ बर्षिय दिनेश थापाको बहादुरी र रणकौशलको कारणले सिन्धुलि भिमान इ ।प्रा ।का जितेर हौसियको अग्नि सापकोटाको नेतृत्वको करिब ४००० संख्याको माओबादी टोलि कम्तिमा पनि आफ्ना २०० छापामारहरु गुमाई लडाईं हारेर ठुलो क्षति बेहोर्दै लज्जाका साथ रिटिट भएको थियो । छिट्टै भिडियो ल्याउदै छु , प्रतिक्षा गर्नु ल !

  • @PREntertainment1
    @PREntertainment1 4 года назад +6

    तेरो मुखले भने जस्तो सजिलो भएको भए आज माओबादी को यस्तै हालत हुनेथियो भाई ! बोल्न नि अरुलाई पच्ने बोलौ न है

  • @user-bp8wx4ju7i
    @user-bp8wx4ju7i 4 года назад +26

    गफाडी गफ दिनको पनि सिमा हुन्छ नि 😁😁

  • @krishnbsonymukesh1262
    @krishnbsonymukesh1262 3 года назад +6

    बिमल जि को अन्तरबार्ता सुनेर डाहा लाग्यो भने साथी हो आफुले के गरियो अन्तरबार्ता दिदा हुन्छ त मित्र जो संग अनुभव र क्षामता छ उसैले बोल्ने हो बुझियो ।

  • @user-bharatpun
    @user-bharatpun 3 года назад +2

    जन्ताको लागि लडाई गर्नुभो हजुर हरुले तर प्रचण्डले नै धोका दियो

  • @sudhiradhikari94
    @sudhiradhikari94 2 года назад

    सेनासँग अगाडि बाट ५मिनेट लडेर देखाउ

  • @Prabal_hayu
    @Prabal_hayu 3 года назад +3

    जाबो SMG जस्तो सानो हतियार लेको आर्मिलाई जिते रे ।

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 4 года назад +4

    हसाउछ केटो ले

  • @krishanbk1923
    @krishanbk1923 3 года назад +3

    अब के गर्छौ एउटा् हात तालुमा अर्को हात आलुमा लगाएर बस हुने खाने भरोउते माथी पुगे

  • @nepalisongnmusicsurajpradh1768
    @nepalisongnmusicsurajpradh1768 3 года назад +7

    गफ त निकै लगाउनुभयाे साथी अब कालापानी बाट ईण्डियन अातंककारी समूह लाई लखेट्नु नी अनि मान सम्मान सबै दिईन्छ ।

  • @binodsanba1626
    @binodsanba1626 4 года назад +11

    जे होस तपाईंको या दुबै जना स्पष्टता बोली दम छ रमाइलो

  • @user-dz7it7gp4f
    @user-dz7it7gp4f 4 года назад +4

    गफ चाहि निकै दियो साथिले

  • @lokendrabahadur6694
    @lokendrabahadur6694 3 года назад +1

    यो आतंककारी इन्डियन ले धेरै गफ दिने हैट हामी लाई केहि थाहा नै छैन कि जस्तो तिमिहरु को हरिगति सबै देखेको हो फुर्ति नगर एम्बुस थाप्नु बाहेक केही हुत्ती थिएन केही सीप नलागेर गिरिजाप्रसाद को पाउको जल खान पुगेको भन्ने सुइकार हो।

  • @nepaliman8912
    @nepaliman8912 4 года назад +2

    रमाइलो लाग्यो यो कुराकानी बिमल सरको ।

  • @starluck5485
    @starluck5485 3 года назад +1

    अत्यन्तै राम्राे जानकारी

  • @surendrathapa4321
    @surendrathapa4321 3 года назад +31

    जुन ठाउमा लडाई लडेको थिई तेहि ठाउमा भयको मान्छे म यहि छु हावा कुरा गरने साला चोर

  • @magicnepal5344
    @magicnepal5344 4 года назад +7

    best interview bimal sir ko

  • @karanchand7987
    @karanchand7987 День назад +1

    अहिले आलु खाएर बसेका छौ तिम्रा गुरु प्रचण्ड अरबपती भा छ्न 😀😀😀😀

  • @sitabk2270
    @sitabk2270 4 года назад +3

    बिगतको भयबह दृश्य