एकै घरका छोरी माओवादी से-ना, बुवा शाही से-ना । भेटभाको भए गो-ली हाना हान हुन्थ्यो Yalina Magarat tv

Поделиться
HTML-код
  • Опубликовано: 17 сен 2020
  • #MagaratTv_एकै_घरका_छोरी#माओवादी_सेना_बुवा#शाही_सेना#
    एकै घरका छोरी माओवादी सेना, बुवा शाही सेना । भेटभाको भए गोली हाना हान हुन्थ्यो । Yalina Magarat tv
    के तपाईले हाम्रो च्यानललाई Subscribe गर्नु भयो गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । ल्यतभ( यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर : 9844969625 साथै
    ruclips.net/user/results?searc...|| / maheshaarohee || / maarohee || profile.php?...||

Комментарии • 622

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 года назад +12

    नेपाली सेनामा सेबा गरेबापत बाबुले ल्याएकाे तलब भत्ता खाएर नपचि माअाेबादी सेनालाई सहयाेग गरि बाबुलाई मार्न अघिबढ्ने छाेराछाेरी हुनु भन्दा गर्बमै तुहिए जाति हुन्छ । यस्ता कपुत देश द्राेयी छाेरि नहुन जाति ।

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani3476 3 года назад +5

    NiCe interview comred

  • @broo620
    @broo620 3 года назад +40

    पहिला जनताको लागि भनेर खुब लड्यौ कति को सिन्दुर पुछियो कति को अझै नी आँशु बगिरहेको छ त्यो आँशु तिमी हरुलाई लाग्छ जति लडेनी अगाडि बाट लड्ने तिमीहरूको आँट आएन केराई जहिले नी चोर हान्थियो अब अरु त्यस्तै हो प्रचण्डको बाबुराम को गेडा खेलाई दिन गए हुन्छ

    • @abineekalama7420
      @abineekalama7420 7 месяцев назад

      Geda khelauna pani mauka paudaina iniharule,kina vane prachande le here Po geda khelauna oaunu 😂 prachandele dedo ankhale herdaina

  • @MagaratTv
    @MagaratTv  3 года назад +7

    पुरा भिडियो हेरेर कमेन्ट गर्नु होला

    • @jonneygm8239
      @jonneygm8239 3 года назад +3

      Sir hernu xen yasta atankabadi haru ko video sangatkal ma. Kamti ruwaya ko xn E. Papi haru le. 😠😠😡😡😡😠😡

  • @khagendrathapa2358
    @khagendrathapa2358 3 года назад +4

    Salut

  • @tamang95
    @tamang95 2 года назад +8

    धर्तीको बोझ। यो राक्षसनी!

  • @punkkeshab446
    @punkkeshab446 3 года назад +6

    ल यो दिदी हामी सङै म्यादी पुलिस भको ज होस दिदी youtube मा देखिनु भयो खुसी लागेयो

  • @maheshaarohee3115
    @maheshaarohee3115 3 месяца назад +2

    wow kada

  • @SnowLandTenzin
    @SnowLandTenzin 3 года назад +15

    बाहुन लाई बिस्वास नगर्नु होला।
    बाहुन जे बोल्छ त्यो गर्दैन।
    जे गर्छ त्यो बोल्दैन।

    • @surendradangi2983
      @surendradangi2983 2 года назад

      आङ्काजि शेर्पा लाई बिश्वास गर्नु ल्🤣🤣

    • @kishorpoudel6124
      @kishorpoudel6124 11 месяцев назад

      Timi jasto ghatiya soch vayeko manchelai thukna man lagcha. Galti bahunko haina timro sochko ho jasle ris garne aafu kehi nagari tigra pasarera basne.

  • @SnowLandTenzin
    @SnowLandTenzin 3 года назад +8

    अब विचारको युद्ध गर्नु पर्छ।। बन्दुकको होईन।।

  • @rameshjoshi5681
    @rameshjoshi5681 3 года назад +55

    रक्सी बनाऊने लाई पनि हत्या गरेको छ अहिले आफै रक्सी खान्छन

  • @dillhamal4079
    @dillhamal4079 3 года назад +31

    धम्की दिनि गाउले लाई लुटेर खायका माउबाधी हुरु ले अहिले बोल्नी सरम मानु पर्छ

  • @user-gl9yt5sz7t
    @user-gl9yt5sz7t 3 года назад +10

    तेइ बाउ को कमै खाएर बसिराको होला तेरो प्रचण्ड ले त आलु देखाए हाल्यो

  • @hamroseropheroyoutubechann6417
    @hamroseropheroyoutubechann6417 3 года назад +7

    जनताको खसी लुटेर त हैन आर्मिले किनेर खान्थियो झुट बोल्दै छौ मावबादी ले चाहिँ लुटेर खाको धेरै देखेको छु

    • @abineekalama7420
      @abineekalama7420 7 месяцев назад

      Honi, iniharule chai gau gau ma auta gharma 5-10 Jana maobadi jimma lagauthyo Khana ko bebastha garnu parthyo hamile,nadiye marthiyo ,yo aunty le jhut boldaixa

  • @hombhujel3284
    @hombhujel3284 3 года назад +9

    कठै दिज्यु! जे हुनु भयो अब बन्दुक बोक्नै परे ती फटाहा बाहुन नेतालाई ताक्नु है जसले जनजाती र दलीतलाई अनेक सपना देखाएर बलीको बोको बनायो.....

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 года назад +6

    झुट बाेलि याे अाईमाईले । त्यहा भित्र बलतकार धेरै हुन्थ्याे भन्ने माअाेबादी सेनाले बकिराखेका छन ।

  • @RohitBista123
    @RohitBista123 2 месяца назад

    Good😊❤
    Thanku❤❤❤

  • @YTsandip199
    @YTsandip199 21 день назад

    यतिको चाहिँ नेपाली महिलाको सोच हुनुपर्छ है❤❤❤❤❤❤

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 3 года назад +27

    दुःख पाइस मङ्गली आफ्नै ढङ्गले,,,राजनीति संसार को घिन लाग्ने जादू खेल हो।सत्य र साँच्चो अनि बुझ्ने व्याक्ती राजनीतिक मा प्रवेश गर्दैन।

  • @bijayagt7609
    @bijayagt7609 3 года назад +1

    Dijjju hjr lai thank you

  • @harkaharka3962
    @harkaharka3962 3 года назад +50

    नेपाली जनचाहना बिपरित नेपाली जनता ले नचाहेको लडाइँ गृहयुद्ध याे माअाेबादि भन्ने जन्तु हरु लाई इतिहास ले कहिलै माफ दिने छैन,

    • @mayathapa3095
      @mayathapa3095 3 года назад

      Ta hos jantu bhanne manche

    • @kumarialamagar9708
      @kumarialamagar9708 Год назад

      Shi ho

    • @tamangknxa9551
      @tamangknxa9551 Год назад

      माउवादी को लडाकु हरु भनेको उनी हरु लाई जुटो सपना देखाएर भ्रम मा परेको थियो अनि माउवादी को लडाकु कम्रेड हरु त्यही भ्रम मा परी आफ्नै दाजुभाइ दिदीबहिनी सँग लडाइँ गर्दै हिन्नु भयो ती लडाकु कमान्डर हरु लाई नी आफ्नो देश को माया दियो र त्यही देश को लागि लडेरा हिनियो तर गलत को थियो त भन्दा तिम्रै काका 😂 प्रचण्ड थियो त्यसैले बिचरी ती भ्रम मा पारेर देश की राम्रो हुने सपना बोकेर हिनेको लडाकु कमान्डरदेखि रिस नदेखाई दिन मा यही देखि आग्रह गर्दा छु ❤

    • @anilbhujel8902
      @anilbhujel8902 11 месяцев назад

      #

    • @anilbhujel8902
      @anilbhujel8902 11 месяцев назад

      #

  • @ganeshprashad9012
    @ganeshprashad9012 3 года назад +1

    Akdam ramro sochaixa bainiko dhany bad ! ! !

  • @shankarshrestha8859
    @shankarshrestha8859 3 года назад +8

    यो दिदिको बिचार सहि हो के गर्नु आफ्नो सरकार भन्छ जनता को मर्म बुझेन आफनो मात्र महल बनयक छ्न

  • @saujanyamoktan6360
    @saujanyamoktan6360 3 года назад +13

    लास्टमा दिदी ज्यू भगुवा/विचलित जनमुक्ति सेना पर्नु भको जस्तो लागो हौँ !!!

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 3 года назад +8

    देश को र जनताको हितको लागि काम गर्नु लडाई झगडा गरेर लास्टामा तेई हुने काम नगरे

  • @dipakaryal8557
    @dipakaryal8557 3 года назад +40

    माओवादी मा गएसी खाएको रिन तिर्न पर्दैन धम्काएर भएनी पेट भरी खान पाइन्छ भन्र गएका हुन 80% माओबादी भनौदा हरु

    • @anantgm6432
      @anantgm6432 3 года назад

      ruclips.net/video/0MtsYl46r38/видео.html

    • @mangurung2711
      @mangurung2711 3 года назад

      Kati jana bi kasur hru lai maro tini haru ko khun le polxa ki poldain bahini

    • @krishnamagar2336
      @krishnamagar2336 3 года назад +1

      गलत सोच।

    • @mayathapa3095
      @mayathapa3095 3 года назад +1

      Kachara manchhe ko Kachara bichara hunxa tero soch matra

    • @surendradangi2983
      @surendradangi2983 2 года назад

      जनमुक्ति सेना त होइन गाउँ घरमा झोला बोकेर गाउघर घुम्ने लाई चाहिँ दिनभरी घुमेर घर नजिक हुदा नि खाना पकाउन पठाउथे

  • @harimagar9953
    @harimagar9953 3 года назад +4

    Salam

  • @abisekmagar8959
    @abisekmagar8959 3 года назад +5

    गीत चाहिँ राम्रो छ दिदी को

  • @krishnapun2067
    @krishnapun2067 2 года назад +2

    good thought.

  • @mayathapa3095
    @mayathapa3095 3 года назад +1

    Wowo so nice beautiful kamred

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +10

    धेरै
    राम्रो गरिछस्

    के के नै उपलब्धि गरेको जस्तो

    • @arjunbiswakarma6440
      @arjunbiswakarma6440 3 года назад

      Yo paribartan Timi le lyayako hot Hami haru le nagarer yudhda Huda dudha chusne lai ketha Hami haru le vok vokai yo paribartan ko lagi ladeko ho vaner Hami haru le ladyu ta Timi haru yati Pani lekhne sahas gareu

  • @krishnathapa5760
    @krishnathapa5760 3 года назад +4

    Shujon Buji Mao Badi
    MaoBadi 😭 Ko Rhexa
    Thavyki 😭🔥 Nepal
    Ka Bahadur Nani Ho

  • @rajmagar8737
    @rajmagar8737 3 года назад +6

    Yalina di 😘💕🥰🥰

  • @raeebuttang8027
    @raeebuttang8027 3 года назад +11

    के पायौ अबो त्यो प्रचादेलाई गोलि हान्नु

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 3 года назад +22

    प्रचण्ड बाबुराम को पछि झोला बोकेर झोले भएर हिड्यो आखिर के पायो गनतन्त्र त ल्यायो तर नेपाल मा परिवर्तन कहाँ आयो, प्रचन्ड को छोरी मेयर बुहारी मन्त्री ज्वाई ठुलो पथमा, यसैको लागि ल्याएको रहेछ गनतन्त्र,

    • @darshancyber8591
      @darshancyber8591 3 года назад

      ruclips.net/channel/UC6WIpg1JlNb3gaRlrZpQrKQ

  • @koikoi1201
    @koikoi1201 3 года назад +1

    Yalina magar ju tapai Lai MA auta (. Rai ko) bat krantikari avibana magar at tv

  • @umeshpun4046
    @umeshpun4046 11 дней назад +1

    Wahako kura sahi ho nepalma pewor kamyunist ko aabasyak xa russa ra china ko jasto

  • @sunitanepal5837
    @sunitanepal5837 3 года назад +4

    Strong 💪💪💪💪💪 lady

  • @tiktoknepali2482
    @tiktoknepali2482 3 года назад +20

    इनी नानी मगर्नी हुन् केयाहो कुरो ढिलो बुज्छिन के सान्ति पर्क्रियामा आउनु थियो भनि युद्ध हाम्रो गलत थियो भन नानि अगर युद्धनै राम्रो थियो भनि तिम्लाई गेडा मिलेयो प्रचण्ड लाई आलु अब नानी तिनी दिन का कुरा नगर अझैपनि सम्झिदा सारै मन रुन्छ 😭😭😭

  • @dilipthapa9305
    @dilipthapa9305 2 года назад +1

    कडा

  • @NamasteDeukhuri
    @NamasteDeukhuri 3 года назад +7

    एलिना जी पनि जनमुक्ति सेना

  • @bhumimagar7969
    @bhumimagar7969 3 года назад +6

    हा हा हा उबेला बाहुनहरुले हल्लाउनु हल्लायो

  • @user-qg5pf2bn1c
    @user-qg5pf2bn1c 3 года назад +8

    तर युद्ध भएको बेलामा खासै मली थाहा छैन । तर अहिले को नेपाल police ट्राफिक हरुको दादागिरी देख्दा माओवादी फेरि पनि निस्किनु पर्ने चाहिं लाग्छ । पहिले पनि police आर्मी को दादागिरी भएर नै माओवादी निस्केको थिए फेरि पनि निस्के पनि हुन्थ्यो । किन कि अन्याय लाई साथ दिएको छ पुलिस आर्मी ले अनि भ्रष्टाचारी लाई विरोध गर्न रोक्ने बलात्कारी लाई विरोध गर्दा रोक्ने न्याय मागेर सडक मा निस्किँदा police प्रहरी ले जनतालाई हात हाल्ने कुट्ने छेक्ने गर्छन् । पहिले पनि आर्मी police को दादागिरी सेम भएर नै माओवादी निस्केको थिए फेरि पनि निस्किन्छ

    • @sunilkarki9728
      @sunilkarki9728 Год назад

      Napis ...k bolyako vai k bolyako 😁😁 bhupu atankari ko leader parchanda nai cha rajya chalauna

  • @LalBahadoor-fk9pc
    @LalBahadoor-fk9pc 3 месяца назад +1

    यो दिदी ले एउटा कुरा झुठो कुरा गरौं यो नेपाल आर्मी ले खसी लुटेर खा रहेछ भनेयो कहिले पनि भयन तेस्तो गरियन सरा सर झुट बोलेको छ

  • @padambadu3676
    @padambadu3676 3 года назад +8

    बिग्रेको आईमाई खातेनी 🍌खा अब कति दुख दिएको हो यिनिहरूले स्कुल पड्दा 😠😠😠

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +5

    अहिले मिडियामा आएर
    जति ठूलाठूला कुरा गरे पनि

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w 3 года назад +5

    को सङ्ग लड्छौ लडाइ?
    तिम्रो पोइ सङ्ग?तिम्रो बाउ आमा सङ्ग? कि तिम्रै मालिक प्रचन्डे सङ्ग?

  • @laxmanbatha2114
    @laxmanbatha2114 3 года назад +2

    सहि कुरा

  • @rudragurung108
    @rudragurung108 3 года назад +36

    यो आईमाई पृथ्बी छाडेर गए पनि कुरा बुझ्दैन I

    • @mayathapa3095
      @mayathapa3095 3 года назад +1

      Ta bujhera ramro cocment garis

  • @magar...c5170
    @magar...c5170 3 года назад +2

    Wow beautiful

  • @bishalrai3429
    @bishalrai3429 3 года назад +3

    राम्रो काम गरेछ यो मावोवादी बैनी र अरुहरुले , स्याबास, कमसे कम‌ गनतणत्र त ल्यायो तिमीहरू अर्काको निन्दा गर्ने गाली गर्ने चोर मुर्ख भीरु ,कै कारण लड़ाई गर्न पर्यो । अब बिस्तारै सबै कुरा ठीक हुन्छ । यो बैनीले बलिदानको फल अवस्य पाउने छ ।

  • @samsunggalaxyj5gold410
    @samsunggalaxyj5gold410 3 года назад +6

    Ma pani tayar xu

  • @himbahadurkunwor1280
    @himbahadurkunwor1280 2 года назад +2

    कुरो मनपरेन हजुरको |यो अबसथा मा पुराउने लाई ठाउ लगाउनु परो

  • @chakkrabadhuar9871
    @chakkrabadhuar9871 Год назад +2

    सलाम छ सलाम

  • @dipendradewan9489
    @dipendradewan9489 3 года назад +46

    बिग्रेकी केटी अहिले को आइमाई को गफ सुन्दा ,,यो इन्डियन धोति को नोकर्नी हुने लायक को रहेछ

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu Месяц назад +1

    Good

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 3 года назад +8

    लाल अभिवादन कमरेड ✊✊✊

  • @bhaskarsingh832
    @bhaskarsingh832 3 года назад +2

    दिदि तिम्ले त्यो बजै लाई धम्की दिनु भयो साह्रै गल्ती गर्नु भयो भगवान ले माफ गर्ने छैनन।प्रचन्ड ले त्यत्रो धोका दियेर तिमी हरु जस्तो सेना लाई अल्पत्र मा पारेर जानू भयो फेरि पनि त्यही प्रचन्ड ले भनेको तिमी जस्तो मान्छे ले गर्दा देश बिगृन्छ के दिदी अलि होस मा आउनुस

  • @amritbudhamagar8137
    @amritbudhamagar8137 2 года назад +1

    Ho sahi ho kamred lalsalam aabibadan

  • @manbahadurmajhi1121
    @manbahadurmajhi1121 2 года назад +1

    बुनू एकदम सहि कूरा ठिक गरूनू भयो

  • @pandeydavid7914
    @pandeydavid7914 3 года назад +1

    धेरै राम्रो कुरा गर्नु भयो दिदि अब बिप्लब पार्टी लाई साथ दिनुहोस् ।

  • @parshuramrai8994
    @parshuramrai8994 3 года назад +7

    माओबादी हुने खाल्कै रहेछौ तमि त मैयाँ 🤣🤣🤣🤣

  • @toranmagar9431
    @toranmagar9431 3 года назад +12

    12 barsa ko Balidan prachande lai matra kaam lagyo

  • @aryathagunna98712
    @aryathagunna98712 3 года назад +1

    अब चाहिँ जनताले लखेटने छन् पहिला जस्तो छैन अहिले के पायौं त

  • @ChitraSunar-cs1hl
    @ChitraSunar-cs1hl Месяц назад +1

    Wow

  • @hylims546
    @hylims546 3 года назад +51

    प्रचन्डेले जनजातिहरुलाई लडाएर ,मराएर आफू कहाँ पुगे ?यो आइमाईले के का लागि लडे त? बुद्धि हारा आईमाई ।

    • @anjanaanjana1829
      @anjanaanjana1829 3 года назад +2

      Yestale garda parchanda raja vayo 😽😿😾🙀🙊🙉🙈

    • @razshmagar966
      @razshmagar966 3 года назад +1

      के हुनु पत्तुरनी

    • @whitepeaks223
      @whitepeaks223 3 года назад

      @@nepalsmagarvillagesyangja8356 Kate k.radiko chhoro?

    • @whitepeaks223
      @whitepeaks223 3 года назад +1

      जनजाति त जस्ता ले गु खाएसी?

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 3 года назад

      सहि हो कुरा

  • @milansunwar4254
    @milansunwar4254 3 года назад +1

    Good good

  • @rajpun2139
    @rajpun2139 3 года назад +1

    Yes also iam ready to fight against injustice..

  • @sisirbhandari7668
    @sisirbhandari7668 3 года назад +7

    Keko ladai aabata jantalenai mardinxa mo lai sabai dekhisake

  • @indirasapkota4355
    @indirasapkota4355 3 года назад +8

    प्रर्चन्डको मूला पाई

    • @hembohara6410
      @hembohara6410 4 месяца назад

      बिकासे मुलो होइन त यत्रो घोग्रो परेको

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +5

    सबैले स्वास्नी बनाई हाले

    • @dahyunangel9906
      @dahyunangel9906 3 года назад

      Ani swasni banaune haru lai chai kati vannu hunxa ni tapai???
      Huh????

  • @arjunbiswakarma6440
    @arjunbiswakarma6440 3 года назад +1

    Yakdam sis ajhai atiyar uthaune parne xa ladai ko ante vako xaina

  • @feerozsubba8213
    @feerozsubba8213 3 года назад +2

    ठिक पर्यो

  • @NayaTiktok
    @NayaTiktok 3 года назад +5

    Oho

  • @kalpanagurung8793
    @kalpanagurung8793 3 года назад +5

    नेपाल मा किन अाज समन जातीय काे कुरा गरछन जात भनेकाे के हाे सबै एउटै हैना र

  • @semmangraiofficial5423
    @semmangraiofficial5423 3 года назад +8

    जस्तो जे भएनी दिदीको भनाइहरु धेरै राम्रो लागो फेरि पनि 1 पटक जनक्रान्ती संभव छ।✊✊

    • @sojo-magar
      @sojo-magar 3 года назад

      😂😂🤣🤣

    • @raikumar3857
      @raikumar3857 3 года назад

      k khulkauyu ta didi bahun sathi haru tau ma puger chillo gadi huski khadai basdaixan timi veda charaudai basa pagal mongolen hahhaha astai ho

  • @rokaprem6314
    @rokaprem6314 3 года назад +10

    हाे

  • @dhanagurung2479
    @dhanagurung2479 3 года назад +7

    Sister afno baba sena ma thiyo ani timi kurai nabuji prachanda ko senama janu timro thulo galti ho bandg uthayera desh bandana desh babauna kalam uthaunu padxa bandug uthayera ta kasaiko swartha matra pura hunxa jasto ahile prachanda ko swartha pura bhayo wusko sabai pariwar mantri alisan gharma arabaunko malik karodaunko karma alisan lifestyle le jantako ankha ma dhulo halera hidirayeko xa ani ahile timi gayera mo mero comander prachanda lai bhetxu bhanera usko gharma jaw ta usle bhetnu ta kuni bhitrai bata khabar denexa mo chindina tyo ketilai bhanne xa ra yeuta kura timile bhandaixa ki janta ko khasi lutera khayo bhanda laj lagdaina ahile ke change gareu

  • @chitrarana99
    @chitrarana99 3 года назад +8

    Ajhai Prachanda ko puchxar lagne kuro garxa hao yo Buina le. Dimag wash vako janjaati.

  • @entertainmentvideo8569
    @entertainmentvideo8569 8 месяцев назад +1

    Garib dukhi ko xora xori ladyo ra maryo yo ho rajniti😢😢😢

  • @hamrotv1023
    @hamrotv1023 3 года назад +2

    अब फेरि एउटा लडाइ लड्नुपर्छ रुढीबादी को खिलाप।

  • @pushpagr5530
    @pushpagr5530 Год назад +1

    मानिसको हेनेँ नेहेत र गने ब्यबहार मा फरक छ,देशमा कठोर कानुन बनाएर हर क्षेत्रमा लागू गरि सुधारनँ जरुरिछ,🔔🌍️🎇🌃🇳🇵

  • @narayanpun7276
    @narayanpun7276 2 года назад +1

    जाग जाग पर्चन्दले नेपाल्को बैंकमा नअताएर दुबैको बेङ्गमा राखेछ पैसा अब फेरि जाग अनि आतंकबादी पर्चन्दलाइ उरोप्को बैंकमा राख्ने बनाइ

  • @tikasigdel5849
    @tikasigdel5849 3 года назад +16

    माअोबादि मा गएर के पाईस ? अहिले बल्ल थाहा भो हात लाग्यो जिरो

    • @khimb.tilija8586
      @khimb.tilija8586 Год назад

      Pay xu ni hjr le ke paunu vota. Ghayra 😡😡😡😡

    • @krishnagadal5873
      @krishnagadal5873 Год назад

      त्यस्तो हैन साथी जो लडाकु छन् तिनी हरु त साच्चिकै परिवर्तन कै लागि लडेका थिए घात अनि धोका त नेतृत्व हरु बाट भयो नी बिचरा हरु लाई जुन प्रलोभन देखाएका थिए जुन मुद्दा उठाएका थिए त्यो त राम्रो थियो नी पछि सत्ता मा पुगेपछि पो नियत परिवर्तन गरे त

  • @sangambc8941
    @sangambc8941 3 года назад +1

    Right

  • @sworgadwarimusic
    @sworgadwarimusic Год назад

    ल है एलिना वैनी पुर्ब माववादी। कलाकार हुनु हुदो रहेछ।यो अन्तर्वाता को लागी सुदन भाइ लाई धन्यवाद।

  • @youbrajthebe8971
    @youbrajthebe8971 2 года назад +1

    सहि भन्नु भयो हजुर सिस्टर ले सेना पुलिस ह रू ले त नाई भन्छन

  • @guptaBahadur-mc7eh
    @guptaBahadur-mc7eh 6 месяцев назад +1

    धेरै काङ्रेश ले देस लुटेको हो
    हाम्रो देस बिगारे

  • @milanrai247
    @milanrai247 3 года назад

    उम मसानाेथिय तेति खेर मलाई थाछ सबै कुरा दिदी हजुर ले सबै भन्नू भयाे म पनि हानिङ काे हाे

  • @ramrai3425
    @ramrai3425 Год назад

    अन्याय को बिरोध गर्न फेरि लड्नुपर्छ सिधा औलाले घिउ निस्कदैन

  • @durgeshkarki73
    @durgeshkarki73 3 года назад +1

    लाज लाग्दैन गाउँलेलाई लुटेर खाएको धिक्कार होस।छि छि छि।

  • @prakshthapa9324
    @prakshthapa9324 3 года назад +2

    K payo ta lastma khali hat ghar aaunu pareyo

  • @jhakkumagar1250
    @jhakkumagar1250 3 года назад +8

    अहिल के परिवर्तन भयो त ज्यानमारा

    • @krishnapariyar4006
      @krishnapariyar4006 Год назад

      याे कम्रेडलाई गर्ने हाेईन गालित प्रचण्डलाई गर्ने हाे

    • @jiwannepali6459
      @jiwannepali6459 Год назад

      देशमा यत्राे आमूल परिवर्तन के तेराे बाउले ल्याकाे हाे साला घटिया

  • @khadkabahadur1398
    @khadkabahadur1398 3 года назад +10

    अब प्रचण्डको घन्टा हल्लाएर बस त पातकी आखिर के पाईस त त्यस्तरी लडेर खुबै राम्रो काम गरे भन्ठानेकी होलिस नि अझै 1 पटक लड्नी रे ईश लडिस अब त

  • @CbChand-lu3mq
    @CbChand-lu3mq 9 месяцев назад +1

    ❤❤❤❤❤❤

  • @alenrau6929
    @alenrau6929 3 года назад +7

    खुब ठूलाे काम गरिस् अहिले तेरा मावाेवादिले देखाई दिए नेपाली जनतालाई खाेया।

  • @Re_Ezan
    @Re_Ezan 2 года назад +2

    abui feri ladai ma auna yo naya nepal ho hami kailia timiharusanga ladxum

  • @labikmagar4640
    @labikmagar4640 3 года назад +2

    आजै लडाइँ हुने सम्भावना छ किन कि याद राख्दा हुन्छ कि त जात जाति बाट कि धर्म पक्षमा कि पार्ती बाट यो तिन ओटा कुरा बाट अबस्या हुन्छ न जन्ता एकमुष्ट छौँ न त माथी को मन्त्री हरु गतिलो छन

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 года назад +1

    i syalute you sis

  • @user-ko7cu5ox8g
    @user-ko7cu5ox8g 2 года назад +5

    धेरै राम्रो गीत गाउनु भो diju हजूर लाई सलाम