प्रचण्ड र ओलीको जुहारी - ISSUE OF THE DAY WITH SANGAM BANIYA.

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024
  • ओली र प्रचण्डको जुहारी
    PRESENTER : SANGAM BANIYA

Комментарии • 467

  • @tilakmagar4175
    @tilakmagar4175 4 года назад +1

    पक्षा र प्रति पक्षा दुबै एउटै ड्याङका हुन् यी दुबै अणु बम जस्तै हुन, थुतुनेबाजहरु काम जिर‍ो । धन्यबाद

  • @amritbohora622
    @amritbohora622 4 года назад +1

    how to go very best or highest to action with field anything anywhere ........?

  • @nagisashrestha863
    @nagisashrestha863 4 года назад +2

    Oli sarkar gave good pointed ans to prachand.oli sarkar ki Jay I really respect to him.dun forget that -oli sarkar aayechi nai hamro desh ma prachanda ko bela bandani deraii change aako cha . So respect n give encourage to oli sarkar in this now corona situation.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 лет назад +16

    देश बचाउँ ।
    अन्याय अत्याचार र भ्रष्टाचार नियन्त्रण गरेर
    जनतालाई न्याय दिनु सरकारको कर्तव्यहो ।

    • @tulasilamsal5526
      @tulasilamsal5526 4 года назад

      u ó

    • @karanbhul4749
      @karanbhul4749 3 года назад

      केपी ओली को भासनसुनि तालि पिटने वाला सबै कुकुर बाँदर हुन्

    • @mayagiri1880
      @mayagiri1880 Год назад +1

      Jai Nepal. Jai Nepal 🙏🙏🙏🙏🙏🙏 !! Rbi sir 🙏🙏 ko jit hoss ??

  • @balbahadurgurung5583
    @balbahadurgurung5583 6 лет назад +2

    जाली फटाहाहरुका बिचमा कार्य फत्ते गर्न धेरै गार्‍हो छ , 10 बर्षे अान्दाेलन हाक्न सक्ने पर्चन्डले सङ्घियता,गणतन्त्र ,धर्मनिरपेझ्या,समाबेसि अबस्य पनि 80% भन्दा बढि नम्बरमा पास गर्नुहुनेछ । तथास्तु !

  • @purnashrestha5882
    @purnashrestha5882 4 года назад +1

    neither self centric nor ego centric he is eccentric.
    अाफैले कमाएको रे कसरी पनि भन्दिनु भए अाभारी हुन्थें ।

  • @kumarkoirala3370
    @kumarkoirala3370 5 лет назад +3

    सस्ता धुन्धकारी हरू बाट देश र जनता को भलो र देश बिकास कदापी हुने छैन !

  • @ameetungchang6745
    @ameetungchang6745 5 лет назад +3

    धीकारछ कमनिष्टृ पार्टी भनेको जनताको गास कपासको व्यवस्था गर्ने भनेर नाराबाजि गर्नेहरु जहीले पनि झगडा गरीबस्ने मुलाहरु

  • @yojandhami5058
    @yojandhami5058 4 года назад +1

    यो राजनीतिका पुराना डाकु हरुलाई हामी सबैले चिन्नु जरुरी छ

  • @baburamghimire1816
    @baburamghimire1816 4 года назад +2

    किन यस्तो तीन चार बर्ष अघिको फुटेज राखेर भ्रम दिन खोजिएको होला।

  • @damberbohara6194
    @damberbohara6194 8 лет назад +2

    याे देश लाइ वचाउनु छ भने प्रचणडकाे मृतु अनीवार्य छ र माअाेवादीकाे समाप्त जरूरी छ १ सिट अाउदैन माअाेवादीकाे त्यसैले समानुपातीक प्रणाली खारेज गर्नु पर्छ ।।।।।

  • @saobaba3821
    @saobaba3821 5 лет назад +2

    पुर्खा को सम्पति कति नै थियो र अहिले देश को सम्पति ले मोज छ

  • @नवीनरावल-भ3ग
    @नवीनरावल-भ3ग 5 лет назад +38

    केपी ओली प्रधानमन्त्री भन्दा हासे कलाकार हुदा राम्रो होला

  • @khemacharya1389
    @khemacharya1389 5 лет назад +3

    जनतामाज जौ जनमत संग्रह गराउ गाणतन्त्र चाहिन्छकि चाइदैन फ़ैसला हुन्छ।

  • @parbatkpparbatkp5368
    @parbatkpparbatkp5368 5 лет назад +6

    माफ गर्नु होला तिमी लाई प्रधानमन्त्री गराउनु भुल गरे जनता ले आज गरायर गरायजस्तो भयन अब सायद पाप ले नै लान्छ

  • @hemkatuwal1832
    @hemkatuwal1832 8 лет назад +2

    Poisa मा बिकेका मिडिया र पत्रकारहरुलाई छानि छानि हात काट्नु पर्छ।यस्तै मिडिया र पत्रकारका कारण नेपाल याे गति मा पुगेकाे हाे .
    जसरी डाक्टर, पाइलट, इन्जिनियर, शिक्षकलगायत पेसामा प्रवेश गर्नका लागि सम्बन्धित शैक्षिक योग्यताको आवश्यक पर्छ, त्यस्तै मर्यादित र जिम्मेवार पत्रकारिताका लागि पत्रकारिताको उच्च शिक्षा वा पत्रकारिताको सैद्धान्तिक तथा प्राविधिक तालिम लिन अनिवार्य छ ।
    olika jhole haru

  • @madhumishra4185
    @madhumishra4185 4 года назад +2

    Bartaman oli sarkarko janata mathi lootko thekedari prahari atyachar ko andekha garne ghinauna byabaharle janata nekapa mathi gareko biswasma jaghanya ghaat vaeko chha.

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 5 лет назад +1

    देस बनाउने भनेको प्रचन्द मत्रै हो

  • @mangautam9114
    @mangautam9114 4 года назад +1

    फिलिइ हअल यतापाे रहाेच छिछि काका्े हल हाेये नेता भनेकाेत डाइले अनि काहाबाट बिकाश हुछत

  • @prakashkarki5283
    @prakashkarki5283 5 лет назад +18

    प्रचण्डसँग सरकार बनाउनु नै गलत हो।
    यस्ले कहिनकाई यस्को स्वार्थ को लागी
    जे गर्न पनि यो हत्यारा पछि पर्दैन ।

  • @kolirjofficialchannel1302
    @kolirjofficialchannel1302 5 лет назад +1

    प्रचण्ड पथ जिन्दावाद

  • @bomaboma6478
    @bomaboma6478 8 лет назад +3

    aaja ko din samma mero kunai political stand thiyena, but from now i stand with KP oli

  • @bhimbahadur10
    @bhimbahadur10 7 лет назад +7

    प्रचण्डपथ जिन्दाबाद ।।।

  • @rbbahing6571
    @rbbahing6571 8 лет назад +1

    ओलि अलिक प्रतिगामी र यथास्थिति बादी नेता देखियो।

  • @sanjogbomja.870
    @sanjogbomja.870 8 лет назад +13

    लौ देस अझै खाल्टो मा हाल्ने भैईश प्रचन्डे

  • @kulbahadurkatwal1891
    @kulbahadurkatwal1891 Год назад

    बिकास oli बाट मात्र हुन्छ आज सम्म जे भयो ओली बाट मात्र भाको छ

  • @nirmalarai1211
    @nirmalarai1211 6 лет назад +2

    We are support kp oli sarkar

  • @anantadhital5937
    @anantadhital5937 4 года назад +2

    Nice prachanda

  • @rabindarbsk8579
    @rabindarbsk8579 5 лет назад

    अजै दुख पाउछौ प्रचन्ड कम्रेड किनकि आफ्नु लाइन छोडेर यकताको भरम मा पर्नु भो आज हेर्नू न ओलि जि को कुरा यति साचो मन भयत ओलि जिले पैला हजुर लाई मन्त्रि पद दिन्थ्य होला बुज्नु न यस्तै हो भने राजा आउछ देश सा

  • @nirmalarai1211
    @nirmalarai1211 6 лет назад

    We are support oli sarkar
    Prachanda bhaneko euta pipal pate n hijako dinma duniyalai ruwane ek byakti Ko rupma chininxa

  • @chandralimbu9959
    @chandralimbu9959 8 лет назад +10

    प्रचन्ड तिमी साचै बहुलाएकै रहेछौ छि छि तिम्रो राजनिति

  • @ishworibhusal6032
    @ishworibhusal6032 4 года назад +1

    Oli aau Des bachau

  • @grpnepal
    @grpnepal 8 лет назад +4

    शान्ती प्रकिया र माओबादी: जब एउटा खनुवा मुसाले जमिन मुनी माटो उरालेर खन्दा खन्दा दात भाचिन सुरु हुन्छ, थाकेर हैरान हुन्छ अनी बरिपरीबाट साप र बिच्छीबाट घेरामा पर्छ ! अनि त्यो पापी मुसो बारिर निस्कन बाध्य हुन्छ, हो त्यही हो माओबादीको लागी असली शान्ती प्रकिया!

  • @varatrabal1923
    @varatrabal1923 7 лет назад +2

    नेपाल् को नाइके पर्च्ड नै हो कति राम्रो वासन हो लाल सलाम

  • @presentgurung7414
    @presentgurung7414 5 лет назад +2

    ओली बा ले करारा जवाफ दिनु भयो।👍
    वास्तवमा जो ग़लत र गड्बडी गरछन, तीनैले हो शंका तथा व्यंग्य गरने।

  • @khadakmagar2454
    @khadakmagar2454 5 лет назад

    गुड जाही छ जुवारि

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 года назад

    साचो कुरा गर्दा पनि कितै झुटाउने !
    देश त बन गारो देखे पाटी नेता का
    कुरा लाग्छ देश नै टुक्राउने ! इलाम गर आत्मनिरबर बन ! देश जोगाउने भय देश भक्त बन !
    एउटै देश हुदा त जनता खान नपाई
    जना पर्ने भो विदेश पुरा !
    नचलाऊ जनता सित इंडिया र चाइना का झुरा !
    सके सम्म कुरा गर आफ्नै देश का कुरा !

  • @sitamalla2760
    @sitamalla2760 5 лет назад +9

    यो दुईवटा ले जनताको आँखा मा छाहरो हलेका हुन् ,, यो मुन्द्रे को कमेडी कलब होकि क्या हो ??

    • @gautamsarmila2947
      @gautamsarmila2947 5 лет назад

      Malaita jeriko kamedi jhai lageko chha 2bai jana 1utai huna igoru haru suhaaaaaa suhaaaa suhaaaaa 2itai kuhiyako aalulai suhaaa suhaaaaa

  • @khadkaayush9108
    @khadkaayush9108 8 лет назад +10

    सुकुम्बासी को पाक्न लागेको बालिमा डोजर र ट्याक्टर लगाउने यहि टुक्के ओलि सरकार होइन र........हावा तालमा बोलेर बिकास होइन बिनाश हुन्छ भन्ने कुरा खोइ बुझेको ????

  • @moshatamang2447
    @moshatamang2447 4 года назад +1

    Kp olilai comedy show tira pathauda suhauxa pradhanmatriko padma hoina. Kp comedian jasto xa.

  • @chandrapaudel2397
    @chandrapaudel2397 5 лет назад

    ल ल नआत्तिनु महोदयहरू अब सिद्धिने बाटो यहि तरिकाबाट का भष्ट्रचार हरूले छर्लङ्ग पारिसकेको छ !! अब साच्चिकै देश भक्त हौ यदि भने तिमीहरू आफ्नो पुर्ख्यौली सम्पति देखाएर नेपालीको विश्वास जित्ने काम गर्न सक्यौ भने र राज्य दोहन गरिएको सम्पति राज्यलाई फिर्ता गर !!

  • @binatamang1344
    @binatamang1344 8 лет назад +2

    waw.... kp oli.

  • @bhimbahadur10
    @bhimbahadur10 7 лет назад +2

    प्रचण्डले सहि बोल्यो ।

  • @sumangyawali6047
    @sumangyawali6047 5 лет назад +8

    हाहा, केपि फटाहा नै हो ।
    भारतीय दलाल

  • @bhimbahadur10
    @bhimbahadur10 7 лет назад +28

    के पि ओलि को त बोली सुन्दै पारा तातेर आउँछ भन्या ।।

    • @bhimkumari61
      @bhimkumari61 4 года назад +1

      साल कुरुकुर हरु बिकास काे कुरा गरन खालि कुरसिकाे मातर गरछ

    • @bhimkumari61
      @bhimkumari61 4 года назад

      जनतालाई जातिताे मा कति लाडाै छाै

  • @mahendrabasnet2073
    @mahendrabasnet2073 7 лет назад +11

    देश मा नेता नेता को जुवारी हुन्छ
    जनता को दुख पिर बुज्नी कस्ले

  • @laxmidamixarai8769
    @laxmidamixarai8769 5 лет назад +2

    ज्यानमारालाइ मुद्दाहल्नै पर्छ 17 हजार निर्दोस जन्तालाइ मार्ने नेतालाई फाप्ला त यो भनेहेर्नैबाकि छ

  • @rajubohara5767
    @rajubohara5767 5 лет назад +3

    Sarai Sojha Nepali Janataharu Bujnus ramraisanga aaba Neta Deuba ya Prachanda Pradhanmantri huna lobbing hudai cha hai palai palo Mooj garney. Wah! Dhikkarcha.

  • @devrajoli5263
    @devrajoli5263 5 лет назад +1

    छि छि कस्तो नेता हरु लाई के भन्नु आफ्ना आफ्ना मन फताउने र तुन्ने जनता का मन फातिरहुन थु तिमी हरुलाई

  • @manigurung1469
    @manigurung1469 5 лет назад +1

    प्रचण्डको बोली मौसम अनुसार हरेक दिन फेरीन्छ मन स्थिर छैन ।

  • @zangokrai7624
    @zangokrai7624 8 лет назад +11

    wah ! KP jyu wah!!

  • @manbahadur5365
    @manbahadur5365 8 лет назад

    नेपाली सिनेमाको काहानी होकि नेताको बहस

  • @mrdeepak5008
    @mrdeepak5008 8 лет назад +2

    oli is really great pm in nepal i sulet u.

  • @jhapatsinghbk935
    @jhapatsinghbk935 5 лет назад +1

    Nice speech

  • @dhanbahadur9542
    @dhanbahadur9542 4 года назад

    अाबाे केपि अाेलि बिदेश तिर भाग प्रचन्ड जङ्गल तिर भाग अाबाे नेपाल मा अाउने मन्त्र रबि सर,सिताराम सर+सुन्तलि मेडम, क्रिस्न कडेल , हाे अाबाे ई चार जाना ले चलाउछ नेपाल

  • @purbelikancha4863
    @purbelikancha4863 6 лет назад +1

    Oli, don't show your proud . You're proudy, greedy and workless. No work only speech. Why the people are clapping hands without understand the words of Oli.

  • @Asmikako-World
    @Asmikako-World 5 лет назад +1

    ईश नेपरिस मुला हो!

  • @Youthnepal_18
    @Youthnepal_18 8 лет назад +17

    कामरेड प्रचण्ड मैले के बोले भनेर एक चोटी यो भिडियो हजुर आफैले हेर्नुस् वा सुन्नुस त! यसरी फुटपातमा जस्तो नबोल्नुस त अलिक गहकिल बरु थुरै मिठो बोल्नुस्।

  • @prabinpun1453
    @prabinpun1453 8 лет назад

    २०६2/२०६3 को गणतान्त्र नेपाल को जनआन्दोल हुदै गर्दा ठेला गाडी चधेर अमेरिका पुगिदैन भन्ने नेता केपी वली कसरी निरकुस राजत्नत्र बिरोधी भए यस्को नी प्रस्ट पार्देनी होकी

  • @birajmagarbirajmagar8344
    @birajmagarbirajmagar8344 8 лет назад +2

    oli good pm

  • @abinrai4787
    @abinrai4787 6 лет назад +3

    ए मा लेको नै महिने सरकार गिराउन माओवादीलो ठुलो भुल हो।

  • @bishalpokhrel9048
    @bishalpokhrel9048 4 года назад +1

    Good pm

  • @historynepal8519
    @historynepal8519 8 лет назад

    प्रचण्ड माथी भयको अलिकती इज्जत पनि आज बाट खत्तम भयो ।आतंकबादी भन्दा कम रहेन्छ ।

  • @adityaff6225
    @adityaff6225 Год назад

    ओलि र प्रचन्ड को जुहारि सुनेर सभासद हरु बच्चाको जस्तो हि हि हि हि,किन हासेका होलान ,यिन्लाइ देश का एक सिंगे सांडे ,, बिदेशि हरुका लागि तुलि गांडे , मात्र भन्न सुहाउछ,साथि हरु हो ,,🎉

  • @samjanathakuri248
    @samjanathakuri248 5 лет назад +1

    man parne neta oli ji

  • @janakshrestha9721
    @janakshrestha9721 5 лет назад

    देश विकासको लागि कुरा गरु न नेता ज्यू हो कति मुख लाउनि हो

  • @janakshrestha9721
    @janakshrestha9721 5 лет назад +1

    सदै बाझा बाझ गर्नि हो कि देशमा पनि केही गरने हो

  • @leyasukrarai4406
    @leyasukrarai4406 8 лет назад

    मात्र अर्को निर्बाचनको प्रतिक्षा गरौ मित्रहरु दाहालको देश प्रतिको यस्तो दुर्वल सोचका कारण नेपाल पुन 25 बर्ष पिछे धकेलिएको ६ हेराै देश प्रेपि हुनेहरूको एक भोट प्रचण्डेलाई गयो भने त्यो ठुलो पाप हुन्छ! 1950 को सन्धि गर्दाको जन्ता ६ैन अहिले आफै बुझ्छन लाटा नसम्झ

  • @rahulbhatt3659
    @rahulbhatt3659 6 лет назад +2

    yo news 24 uml ko ho ki
    k ho prachanda ko khub kura katea ko xa ni k ho.

  • @dansubarali809
    @dansubarali809 5 лет назад

    बोरु मेरेका भय ठीक्क हुन्थो

  • @mangautam9114
    @mangautam9114 4 года назад

    चुनापमा अाउलन फेश चिनिराखनु कहिले फेरि
    2 गिलश राेशिर 2 ४ फिश माशमा नबिकनु जताले पालेकाे बाग कतिरामरा कतिमरा

  • @dipendrabibashbista2112
    @dipendrabibashbista2112 6 лет назад +7

    हावा गफ गर्न त कोहि के पि ओलि बाट सिकौ ।।

  • @basantamagar5971
    @basantamagar5971 4 года назад

    अहिले देखि गाेनि पद पैसा लागि रऐ भनी अाम नेपाली जनता ले थाहा भयाे नि

  • @amritsunuwarkirati8109
    @amritsunuwarkirati8109 4 года назад

    हस्य र ब्याङ गे कुरा गरेर हुदैन केपि ओलि

  • @Samir-mn9hl
    @Samir-mn9hl 5 лет назад +4

    Parchanda ji jangal posda gayeko git sundao gar kasto kam garechhas.

  • @tintinex
    @tintinex 6 лет назад +6

    kp oli bharat RAW ko ganet ho!

  • @rupeshbhandari8019
    @rupeshbhandari8019 7 лет назад +4

    oli is not only a good politician, he is also a good comedian......
    Grand salute him

  • @Aarjushree_nepal
    @Aarjushree_nepal 8 лет назад +2

    प्रचण्ड जस्तो नेताको नेपालमा अब काम छैन जस्तो लाग्यो
    केपि ओलिको चोउतर्फी सबैबाट खुसी थिए जनता तर केही गर्न जस्ले खोज्छ उसलाई खुट्टा तान्ने प्रबिदी भएर नेपालको बिकाश नभएको हो भन्ने हाम्लाई लागि रा छ

  • @dipendrakafle4577
    @dipendrakafle4577 8 лет назад +2

    oli is great for our country.

  • @harkalimbukerung2429
    @harkalimbukerung2429 5 лет назад

    yasta chan hamro desh ko chalak. Hamro desh mul bato ma paila caldain hola !!!!!

  • @bibekkumarbogati1219
    @bibekkumarbogati1219 5 лет назад

    अचम्मै गरिस होला ?? तेहि भयरत भ्रष्टाचारिलाई कानुन दिईस बोके हाम्रो घरमा तरुनी बाख्रा छ ओ किन बुढी लाई समाल्छस बोके????????????????????????????

  • @ishworibhusal6032
    @ishworibhusal6032 4 года назад +1

    Parchanda chor Des chod

  • @bishamparajuli804
    @bishamparajuli804 8 лет назад +6

    oli is good pm .

    • @sajonamhedspain849
      @sajonamhedspain849 6 лет назад

      खाते नेताहरू दुखी गरीब भोकै छन जाऊन् हेर कीन कुर्सी हेरछौ राजा ज्ञन्नेद चाहीन्छ कुर्सी छोड नेताहरू चोर नेताहरू साल टाऊकेहरू

  • @bhimguyal1672
    @bhimguyal1672 7 лет назад +4

    प्रचण्ड को टाउको काटेर फुटबल खेल्नु पर्ने

  • @kulbahadurkatwal1891
    @kulbahadurkatwal1891 Год назад

    राजनितीक खेल मात्र खेल्नु काम केइ नगर्नु परच्ण्ड

  • @dhankumarray7642
    @dhankumarray7642 6 лет назад

    Jai nepal jai nepali

  • @gautambhusal2523
    @gautambhusal2523 8 лет назад +1

    Oli is good

  • @Ambika_shiwakoti
    @Ambika_shiwakoti 5 лет назад

    यस्ता धुन्धुकारिहरु बाट राष्ट र जनताले के अासा गर्ने

  • @mangautam9114
    @mangautam9114 4 года назад

    काकाे रुपाइहाे ये कतिरामेराे गिइत राेपार छन

  • @manishrai4038
    @manishrai4038 4 года назад

    SAhi ho

  • @kiranshrestha4516
    @kiranshrestha4516 8 лет назад +1

    U r great pm oli

  • @naurajthapacffg5366
    @naurajthapacffg5366 7 лет назад +1

    kp oli good jay jay

  • @ghanshyampandey8015
    @ghanshyampandey8015 8 лет назад +2

    oli is good pm nepal

  • @magarpuran7355
    @magarpuran7355 6 лет назад +1

    Parchand - jindabad

  • @pemnurisherpa3322
    @pemnurisherpa3322 6 лет назад +7

    कुकुर हरुको भासण मत्रा हो।

  • @leeladevichaulagain3846
    @leeladevichaulagain3846 Год назад

    पुचनअपर।धिहुनप।चहज।रम।रेरबनेक।मन्त्री हुन

  • @chandralimbu75
    @chandralimbu75 5 лет назад

    एउटा तितो कम्मेण्ट साथीहरू।
    झापाको बिद्रोह असफल्तामा
    टुंगिएको हो। २०४६ सालको अान्दोलन
    ले पञ्चायत फालिएको हो। २०४२ साल
    देखिनको जनयुद्ध मा नैतिक रुपले
    एमाले संलग्नता थियना। अहिले को
    बहुमत पनि माअोवादीको संलग्नता ले
    अाएको हो। हालैको प्रधानमन्त्री को
    रवैया देख्दा माअोवादीलाई प्रयोग नै लाग्दो
    छ। मुरलीबजाएर @@@

  • @gajendradhami2803
    @gajendradhami2803 6 лет назад +1

    Very good PM 0li sar

  • @anilrai3283
    @anilrai3283 8 лет назад +1

    prachanda ji ko boli ekdam sasto lagyo

  • @acharyamitra6152
    @acharyamitra6152 8 лет назад +2

    गर गर जुहारी नै गर आफ्नो स्वार्थ पूरा गर्न । तर यो दाहाल त नेपाल र नेपालीको लागि अभिसाव नै रहेछ ।