Nepali Serial Juthe (जुठे) Episode 125 || Oct 11 - 2023 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Nepali Serial Juthe (जुठे) Episode 125 || Nepali Social Tele Serial || Oct 11 - 2023 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode125 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/...
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

Комментарии • 1,4 тыс.

  • @keshab_Baral07
    @keshab_Baral07 11 месяцев назад +653

    म जस्तै यो सिरियल लाई माया गर्ने कोको हुनुन्छ !

  • @niranlama3667
    @niranlama3667 11 месяцев назад +118

    धेरै रुवाउ छ यो सिरियलले मानौ कि यो सिरियल हेर्दा म छुट्टै दुनियाँ मा हराइरहेका जस्तो महसुस हुन्छ धेरै मन पर्छ ❤

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @meghanathdhakal8961
      @meghanathdhakal8961 11 месяцев назад

      ​@@prajitawagle394
      1😊loo9th MI8

  • @MongolianJohn-it2ps
    @MongolianJohn-it2ps 11 месяцев назад +9

    अब जुठेले जिम्वाल विरुद्ध लड्न सक्नुपर्छ भन्ने जति यता हाजिर हुम त?

    • @bdrprakash
      @bdrprakash 11 месяцев назад

      लड्नै पर्छ बिनाकारण आफूले नगरेको गल्तीको सजाय पाउनु कुन देशको न्यायोचित हो? 😭😭😭😭😢😢😢😢

  • @Chhiring202
    @Chhiring202 11 месяцев назад +9

    मान्छे लाटाे जस्तो भए पनि गाेथेकाे मन कति महान र सफा छ आँसु आयाे जुठे प्रतीककाे साथ र माया देखेर 😢😢😢😢❤❤❤❤

    • @bijyagaire6854
      @bijyagaire6854 10 месяцев назад

      गोथेकोजस्तो मन हामीसबै मा हुनुपर्छ

  • @barshaghimire8854
    @barshaghimire8854 11 месяцев назад +90

    जुठे सियल मन पराउने सबै जना यता हाजिर हुन है ❤❤

    • @Mayavlog555
      @Mayavlog555 11 месяцев назад

      Ha Bhanu tw😊😊

  • @user-rt7jp8em1n
    @user-rt7jp8em1n 11 месяцев назад +16

    जुठे र गाेथे काे कति राम्रो समबन्ध❤❤❤

  • @amaroli2.062
    @amaroli2.062 11 месяцев назад +65

    जुठे सिरीयल भाग १ देखी नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤

    • @Jivanbhusal22
      @Jivanbhusal22 11 месяцев назад +1

    • @Kumari677
      @Kumari677 11 месяцев назад

      Mero ta maan parney serial juthe ra mitini ho ❤

    • @SAIKOGamer0
      @SAIKOGamer0 10 месяцев назад +1

      ❤❤❤

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 10 месяцев назад +1

    नेपालको नेपाली कथामा आधारित उत्कृष्ट नेपाली सिरियल जुठे मन पराउने हाजिर हौं 💕👍️
    राजु मास्टर र बल्छि धुर्बेको सम्बन्ध सधै यसरी नै अगाडि बढाेस ❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 11 месяцев назад +43

    जुठे र जुनकिरीको चोखोमाया छिटो बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

    • @bdrprakash
      @bdrprakash 11 месяцев назад +1

      हुँदैन जस्तो छ यो सम्बन्ध अगाडि बढ्ला जस्तो छैन 😢😢😢😢😢

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 11 месяцев назад +11

    आखाबात आँसु आको पतो भयन बैदे जस्तो र घोथे चाउरेजस्तो रियल मा हुनुपर्छ मानिशहरु❤❤

    • @NaMarajj
      @NaMarajj 11 месяцев назад

      Yahhh . 😊

  • @paulshahofficial14
    @paulshahofficial14 11 месяцев назад +59

    यो सिरियल आउदा खुसि हुनेजति याता हाजिरी हुनुहोला 👍️❤️🙏

  • @krishnakhadka5788
    @krishnakhadka5788 11 месяцев назад

    जुठे अर्गानिक कार्यक्रम आएपछी काम नै छाडेर सुरुदेखी नै म जस्तै हेर्ने को को हुनुहुन्छ।

  • @aartigautam4022
    @aartigautam4022 11 месяцев назад +4

    साँचो कुरा के हो जुनकिरिले थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हौ ह🎉🎉🎉❤❤

    • @bdrprakash
      @bdrprakash 11 месяцев назад

      Thaha paunaiparx❤

  • @milanbhandari1745
    @milanbhandari1745 11 месяцев назад +1

    म जस्तै जुठे सिरियल नबिराई कन हेर्ने को को हुनुहुन्छ हाजिर गरौ

  • @GopalGrg
    @GopalGrg 11 месяцев назад +32

    जुठे सिरियललाई माया गर्नु हुने कोको हुनु हुन्छ!

  • @DSFPalikaGroup-vk3vh
    @DSFPalikaGroup-vk3vh 11 месяцев назад

    जुठे र आमा को सुख को दिन चाँडै देख्न पाउ अर्थात् पाइयोस् भन्ने कोको हुनुहुन्छ मित्र हरु

  • @sukratamangyonjan8906
    @sukratamangyonjan8906 11 месяцев назад +19

    जाँह गरिबकाे पसिनाले धानिले मुख चुट्छ त्याे काथ हाे जुठे my favourite story जुठे love you juthe ❤❤❤

  • @yogendraranarana6606
    @yogendraranarana6606 11 месяцев назад +1

    जुठे सिरियल भनेको धनि र गरिब लगायत देशमा घटेका घटनालाई समेटेर बनाएको सिरियल हो सबैले मन पराईदिनु होला।।

  • @sandipbaniya7499
    @sandipbaniya7499 11 месяцев назад +11

    भाग १ देखि नछुटाई हेर्ने कोको हुनु हुन्छ जुठे …!

  • @sanjibbc2506
    @sanjibbc2506 11 месяцев назад

    म जस्तै जुठे नछुटायार हेर्ने कोको हुनु हुन्छ यता हाजिर हम त guys ❤️

  • @-Dipak2061
    @-Dipak2061 11 месяцев назад +10

    जुठे सिरियल हेर्न कोको रेडि अबस्थामा हुनुहुन्थ्यो ❤

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c 11 месяцев назад +7

    गाउँघरको यथार्थमा आधारित अत्यन्तै मार्मिक छ सबैले माया गरौ यो सिरियललाई ।❤❤

  • @RajBhusal-zo3fe
    @RajBhusal-zo3fe 11 месяцев назад +1

    मैले जस्तै जुठे सिरयल मनपराउनु हुने कोको हुन्छ हजुर मलाईत लास्टै मन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Shreepushpa108
    @Shreepushpa108 11 месяцев назад +32

    नेपालको मौलिक कथा बस्तु र परिबेशमा बनेको जुठे सरियल साचिकै समय सान्दर्भिक छ। अझै सफलताको सुचकामना। साथ र सपोर्ट गरिदिनुहुने सबै दर्शक स्रोता हरूलाई पनि धेरै धेरै धन्यवाद। सधै यस्तै माय गरिदिनुहोला।❤❤❤

  • @rajukafle6446
    @rajukafle6446 11 месяцев назад +1

    हसिया पनि चाहिदैन भन्दै बैधले आमालाई पोषिलो कुरा खुवाउनु भन्दै फिर्ता दिएको पैसाको सन्देश कति राम्रो । आजभोलिका डाक्टर र हस्पिटल विरामी मृत्युशैयामा छट्पटीरहेको छ पैसा विना उपचार सुरु हुदैन भन्छन् ।
    आजको भाग पनि निकै राम्रो ।

  • @usersureshghartimagar
    @usersureshghartimagar 11 месяцев назад +13

    जुठे सिरियल आउदा खुसी हुने जति यता हाजिर हुम त ❤🎉❤🎉❤

  • @samsungsunu5789
    @samsungsunu5789 11 месяцев назад +1

    साथि भनेको त गोथे र जुठे जस्तो हुनुपर्छ ❤❤❤🎉🎉

  • @anishgamingff2215
    @anishgamingff2215 11 месяцев назад +8

    The most beautiful serial in Nepal juthe ❤❤❤❤❤

  • @susmeekandel5993
    @susmeekandel5993 11 месяцев назад +2

    जिन्दगीमा गोथे जस्तो सहयोगी साथी भए दुनियाँ स्वार्थी भएपनि मतलब हुँदैन💯✅❤️❤

  • @dipakthapa7373
    @dipakthapa7373 11 месяцев назад +15

    मलाई सबै भ्नदा मन पर्ने सीरीयल भनेकाे जूठे ❤❤

  • @khadkabk2013
    @khadkabk2013 11 месяцев назад +6

    गोथेले जुठेको सुख दुख मा सधैं भरी साथ सपोट दिनुपर्छ भन्ने जति को को हुनुहुन्छ ❤🎉🎉🎉🎉🎉

  • @Surojkesi
    @Surojkesi 11 месяцев назад +4

    याे जुठे सिरियल बाजे बराजुकाे पालाकाे सत्य नेपाल र नेपालीको वास्तविक घटनामा आधारित छ मैंले याे सिरियल पहिलो भाग देखिनै हेर्दै आएको छु याे सिरियलकाे सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ❤❤

  • @amarlama335
    @amarlama335 11 месяцев назад +19

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @gokulbudhathoki6406
      @gokulbudhathoki6406 11 месяцев назад +1

      😂r 16:40

    • @gokulbudhathoki6406
      @gokulbudhathoki6406 11 месяцев назад

      😂5⁵444⁴6 45 4464 aa ⁵4⅘ 26:03

    • @user-zl6cd5po5f
      @user-zl6cd5po5f 11 месяцев назад

      जुठे ले यसको बदेला लीनु काजीलाई

  • @nepalimaanonline_TV2953
    @nepalimaanonline_TV2953 11 месяцев назад +21

    जुठे सिरियल नछुटाई हेर्ने देशविदेशमा भएका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा विजयी दसंमि हार्दिक मंगलमय शुभ-कामना 🇳🇵🎉

  • @subhashgurung6910
    @subhashgurung6910 11 месяцев назад +2

    आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ ❤🥀💐💐❣️❣️🇳🇵🤟🤟🥲🥲😲💕💞💞❣️💞🇳🇵❣️💖😍😍💞❤️🥰💘🙏🙏🙏🙏

  • @d.p2450
    @d.p2450 11 месяцев назад +11

    This series related with real story❤

  • @bharatbohara4830
    @bharatbohara4830 11 месяцев назад +1

    भाग 1 देखि 125सम्म नियमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु सफलता शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकार हरुलाई साथै धेरै मायाँ अनि मिठो सम्झना छ हजुर हरु लाई ❤❤ म नेपालको डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नंवर 5 चौका देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤❤

  • @deepakboral4423
    @deepakboral4423 11 месяцев назад +10

    Juthe is my favorite sirial. So i always view it 👍👍

  • @user-xl7mk3if2y
    @user-xl7mk3if2y 11 месяцев назад +1

    जुठे सिरेल हेर्न मलाईकहिले बिहिबार आउँछ भनिआतुरहुन्छु

  • @Samrat514-y
    @Samrat514-y 11 месяцев назад +4

    गोथेको अभिनयले आँसु आयो 😢😢

  • @rupasrm1693
    @rupasrm1693 11 месяцев назад +1

    गोथेको रोल ले हरेक पटक रुहाउछ मलाई 😢😢😢😢त्यो बाल्यकाल ले मलाई सार्है झस्काउछ नि😥😥😥😥😥😥

  • @laxmansaru4751
    @laxmansaru4751 11 месяцев назад

    अब जुठेहरु ले सुख पाको र जिम्बल्ले दुःख पाको हेर्न चाहन्छौ कति जुठेहरुले मात्रै दुःख पाको हेर्नु र करोड पति रोडपती र रोडपति करोड पति पनि हुन सक्छ भन्ने कुरा यो धनी भएर गरिप लाई हेला गरनेहरु लाई देखाउनु होस ❤❤❤

  • @SumanBohora-ky2op
    @SumanBohora-ky2op 11 месяцев назад +80

    सामाजिक घटना तथा विषयवस्तुमा आधारित यो सिरियलले महत्वपूर्ण भुमिका खेलेको छ देश तथा विदेशवाट यो सिरियल हेर्ने नेपाली दिदि बहिनि दाजुभाइ तथा आमाबुवालाई नमस्कार तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @leeyo9632
      @leeyo9632 11 месяцев назад

      Pick

  • @user-ds2cr9zc2l
    @user-ds2cr9zc2l 11 месяцев назад +1

    गोथे र जुठेको मित्रताले रुवायो

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 11 месяцев назад +4

    जुठे सिरियल भाग एक देखि नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल ❤❤❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 11 месяцев назад +29

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉

  • @np-krishyt
    @np-krishyt 11 месяцев назад

    आमा लाई जतिसुकै दु:ख कष्ट भएपनी छोराछोरी प्रती को माया, अनि साथिको कर्तव्य र एक बैध्यको माया, छोरिको माया आजको भागमा सलाम छ, जुठे को अनुहार हेर्न मन छैन आज बाट, त्यस्तो खेलेको छ ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 11 месяцев назад +24

    जूठे दादा को आमा को सिगरलाबको कामना गर्दछु ❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢

  • @padam-udgadi4145
    @padam-udgadi4145 11 месяцев назад

    बुधबार, जुठे नहेरी निन्द्रा नै लाग्दैन मलाई त हजुर ..!
    जुठे सिरियल अब कहिल्यै नफुटोस, भन्ने शुभकामना को लागि एक लाइक हजुर ।

  • @Nirajanmahar9848
    @Nirajanmahar9848 11 месяцев назад +3

    लौ बुध बार कहिले आउला भनेर जुठे सिरियल को पर्खाइ र म जस्तै न छुटाई नियमित हेर्ने को को हुनुहुन्छ❤

    • @bdrprakash
      @bdrprakash 11 месяцев назад

      Me ❤❤❤❤

  • @soya3096
    @soya3096 11 месяцев назад +6

    यो सिरियलमा मेरो प्राण बसेको छ ❤
    Love you jutha serial 😘❤️❤️

    • @SMOKIE12
      @SMOKIE12 11 месяцев назад

      ❤❤

  • @rishabthapa6469
    @rishabthapa6469 11 месяцев назад +1

    जुठे सिरियल सुरु देखिनै अतेन्तै मन परायेर नछुटाई हेर्नुहुने जति यता हाजिर हुन्स है 🤚🤚🤚🤚

  • @dipendratamata4626
    @dipendratamata4626 11 месяцев назад +6

    First time aaj juthe serial 8:30 ma prasaran hudai hereko❤❤

  • @madukumar313
    @madukumar313 11 месяцев назад +1

    आजाको भाग कुनै फिल्म भन्दा कम थिएन मेरो त आँखा भरि आँसु रसायो 😢😢😢😢😢😢

    • @bdrprakash
      @bdrprakash 11 месяцев назад

      हो यो सिर्याल त हेर्न पनि कस्तो आँसु नै आउँछ 😢😢😢😢

  • @salinbasel6512
    @salinbasel6512 11 месяцев назад +4

    राम्रो लाग्छ जुथे सधै हेर्न garchhu🙏🙏🙏

  • @gangabahadur7508
    @gangabahadur7508 11 месяцев назад +1

    राजु मास्टर र बल्छी धुर्बे को जोडी न छुटोस भन्ने यता हाजिर हुम त

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 11 месяцев назад +3

    मास्टर ,जुठे काे जोड़ी कहीले न छुटोस। अती राम्रो कहानी छ।

  • @Kebinghartimagar
    @Kebinghartimagar 11 месяцев назад +1

    म जस्तैः जुठे सिरियल नछुटाइ हेर्ने कोको हुनुन्छ !🎉🎉❤❤❤🎉🎉🎉🎉🎉😊😊😊

  • @Utuber111
    @Utuber111 11 месяцев назад

    गोथेले जुठेलाइ कति सहयोग गर्छन है ❤2 को दोस्ती कहिले नछुटोस ❤❤❤

  • @simagurung668
    @simagurung668 11 месяцев назад +25

    समाजमा घटिरहेको अनुसार अभिनय गर्नुभएको सबै कलाकारहरुलाई सम्मान गरौ 😊❤तर जुठेको सुख को दिन हेर्न पाइओस 🥺😢

  • @prakashbudha7536
    @prakashbudha7536 11 месяцев назад +1

    साथी भनेको गोथे जस्तो हुन पर्छ😢😭सारै मन छोयो

  • @willhunternakabiy1
    @willhunternakabiy1 11 месяцев назад +12

    My favorite serial ❤

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 11 месяцев назад

    मन हुनुपर्छ मन्माया र गोठे को जस्तो कथै बएऐ जुठे को आमा को लागि कति पैसा को सहयोग गरेका धन्नेछ दुई दाजु बैनी लाई साथै चाउरे र गौरी लाई पनि

  • @sumitratamang5471
    @sumitratamang5471 11 месяцев назад +29

    My favorite serial ❤🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sthasuresh126
    @sthasuresh126 11 месяцев назад

    जुठे भने पछि नहेरि लाइक कमेन्ट गर्ने बानी छ मेरो

  • @kamalrai2598
    @kamalrai2598 11 месяцев назад +3

    जुठे सिरियल हेर्दा त आज भन्दा 25 वर्ष पहिला को गाँउ ठाउ तिरै पो म छु जस्तो लाग्यो ❤

  • @PrakashBahadurkathayat
    @PrakashBahadurkathayat 11 месяцев назад

    येसरी नै हल्कारमाईलोमा पनि गोठे मास्टर दाइलाई देख्न पाईएको भये झनै रमाईलो हुन्थ्यो

  • @gulminepal8592
    @gulminepal8592 11 месяцев назад +2

    अहिले सम्मकाे उत्कृष्ट टेलिसिरियल जुठे सारै मन पर्छ।

  • @dearmuskan4104
    @dearmuskan4104 11 месяцев назад

    जुठे भाग कोकोले हेर्दै हुनुहुन्छ म चाँची मलेसिया बाट एक्दमै राम्रो छ मन छुनि एउटाभाग पनि नछुटाइकन हेर्ने गरे छु😊

  • @arjunbista786
    @arjunbista786 11 месяцев назад +21

    This serial has all these capabilities❤❤

  • @mishanthapa2729
    @mishanthapa2729 11 месяцев назад

    साथिको सम्बन्ध भनेको जुथे र गोठे को जस्तो हुनुपर्छ ❤❤

  • @sagargautam8193
    @sagargautam8193 11 месяцев назад +11

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @rajandulal3245
    @rajandulal3245 11 месяцев назад

    जुठे सिरियल १ देखि १२५ सम्म सबै नछुटाइ हेरेको छु ।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 11 месяцев назад +6

    अर्गानिक सिरियल हो जुठे यो भागले पनि निकै भाबुक बनायो बधाइ छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @saritanepal535
    @saritanepal535 11 месяцев назад +1

    30 40 35 36 के बोलेको डाईलग कम्सेकम इडिट गर्नी बेलात राम्रो सङ्ग हेर्नू र सुन्नु पर्छ😂

  • @lilabk3771
    @lilabk3771 11 месяцев назад

    यो भाग ले धेरै मन छोयो
    धेरै कूरा सिकायो पनी.
    जिन्दगी मा चाउरे जतिको छिमेकी गोथे जतीको साथी यो युग मा त भाग्य मानीले नी पाउन गारो छ
    आमा को रोल को त बयान गर्न सकिदैन❤❤

  • @rajutamang7494
    @rajutamang7494 11 месяцев назад

    यो सिरियल् सबैजनाले माया गर्दिनु होला मलाईजस्तै सबैलाई मन् परेको होला भन्ने अशा गरेको छु धन्यवाद

  • @aaadigitalproduction4915
    @aaadigitalproduction4915 11 месяцев назад +3

    ❤অসাধারণ এই টিমের সকল কে অভিনন্দন ও শুভেচ্ছা

  • @SANJIPVLG
    @SANJIPVLG 11 месяцев назад

    सरै राम्रो सेरेअल ❤❤❤
    कोको लेअ मेरो कोमेन्त हेर्दै हुनु हुन्छ

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 11 месяцев назад

    झुथेले जुनकिरिलाइ जति माया गर्छ्नी तेतिनै घोथेले साथिलाइ गर्ने माया सरानिय छ्न समाज का आधारित घत्ना छ् मनै आनन्द्द आउने।

  • @Dreamer-ln7ef
    @Dreamer-ln7ef 11 месяцев назад +4

    धनीमानीको शोषण यो
    गरीब जहिले गरीब😢
    साह्रै मन छुने अर्गानीकि serial 😢🙏🏻🙏🏻🙏🏻🥰

  • @jibanadhikari267
    @jibanadhikari267 11 месяцев назад +2

    aaja ko jhuthe siriyal maa aaja ko episode yekdam ramro lago best of luck all team❤❤❤❤

  • @udayakc8441
    @udayakc8441 11 месяцев назад +4

    ❤❤🎉दुनियाँलाई उत्कृष्ट मनोरञ्जन दिनसक्ने मौलिकतामा आधारित कथा बस्तु बोकेर हामी सम्पुर्ण श्रोता सामु ल्याउन सफल जुठे सिरियल अनि यसमा अभिनय गर्ने पात्रहरू अझै धेरै सफलता मिलोस,संसारभरको खुशी र माया मिलोस,अनगिन्ती शुभकामना व्यक्त गर्दछु !धन्यवाद !🎉❤❤

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 11 месяцев назад

    यो 125 भाग झन राम्रो लाग्यो है मनै रुवायो यो कथा ले धेरै धेरै बधाइ छ झुठे सिरेल को सबै परिवार लाई म दिलीप सुनार को तर्फ देखि हार्दिक सुभकामना
    म अहिले south india dekhi हेर्दै छु जय देश जय नेपाल जय जुठे सिरेअल सधै यसै गरि मनोरन्जन गरि हेरि रहन पाउ कला गला हामी हाम्रो नेपाली मौलिक हो सधै यसै गरि बचाइ रहनु होला धन्याबाद ❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 11 месяцев назад +5

    Thank you all for your hard work. I enjoyed this episode.❤❤❤

  • @anilrimal
    @anilrimal 11 месяцев назад

    मैले अहिलेसम्म कुनै भाग छुटेको छैन जुठे हेर्नलाइ धेरै मन पर्छ मलाई ।

  • @krishnabaraili4942
    @krishnabaraili4942 11 месяцев назад +4

    जुठे र जुनकीरी को बिभाहा कहिले हुने हो महोदय ?

  • @kamalagharti2905
    @kamalagharti2905 11 месяцев назад

    सत्य कुरा के हो कुरा नै नबुझी सानेलाई हान्न हुदैन थियो राधाले अबको भागमा त्यो लाहुरे बाको ससुरालाई कारबाही हुनुपर्छ

  • @smileanil_23
    @smileanil_23 11 месяцев назад +3

    यो सिरियल हेर्दा सब कूरा बिर्सिन्छू मानौकि वास्तविकता नै हो।
    ❤🙏🙏
    Regular viewer From 1st episode and every episode hit my heart ❤ one of the best serial ever❤

    • @ChandraRana-wg9lg
      @ChandraRana-wg9lg 11 месяцев назад +1

      Same feeling no 1 these serial My favorite serial ❤❤❤❤ love you All juthe teem

  • @bhuwanawasthi6385
    @bhuwanawasthi6385 10 месяцев назад

    यो सिरियल सबै भन्दा बढी मन पर्छ यो सिरियल मा केइए पात्र को रूप मा खेल्न धेरै रहर छ ❤🎉

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 11 месяцев назад +26

    This is the only one serial that I never skip watching it. My favorite since its first episode ❤❤

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @krishnaacharyaacharya
      @krishnaacharyaacharya 11 месяцев назад

      ❤❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 11 месяцев назад

    राजु मासटार ले जुठेलाइ माया गरेकाे देखेरा अास अाउछा राजु मासटार काे याकटिन मन परछा हासाे लागछ❤❤

  • @premrajdc5256
    @premrajdc5256 11 месяцев назад

    सबैभन्दा राम्रो अभिनय श्री थापा गोथे र मनमाया को लाग्छ मलाई चाहिँ त्यहीँ भएर यो सिरियल हेर्दा समय गएको पत्तै हुन्न।

  • @birbdrtamang5680
    @birbdrtamang5680 11 месяцев назад

    अब जुठेले बास्तबिक कुरा भन्नू पर्छ गाग्रीले तोपेले हानेको भनेर झुठे नेपाली सिरियल अति राम्रो लाग्छन् अझै राम्रो गर्दै जानू 🇳🇵💕👏👍️

  • @prakashThapaa
    @prakashThapaa 11 месяцев назад +1

    राजु मास्टर र बल्छी यसैगरी हल्का रमाइलो र लफडा एक साथमा मिलेर काम गरेको हेर्न चाहाने म जस्तै अरु कोको हुनुहुन्छ यता हाजिर हौ

  • @AmritaRai-qc9lb
    @AmritaRai-qc9lb 11 месяцев назад +3

    my favourite Juthe serial😊😊👍👍

  • @mainalichannel8857
    @mainalichannel8857 11 месяцев назад

    मलाइ पनि जुठे सिरियल मनपर्छ धन्नेबाद छ 🙏🌹🌹❤️❤️❤️

  • @sitabaraili3531
    @sitabaraili3531 11 месяцев назад +5

    my favorite ♥️🙏🙏

  • @LauDewala
    @LauDewala 11 месяцев назад

    जुठे सिरियल नियमित हेर्ने जति हाजिर गरौ त ❤❤❤

  • @rituyamphuvlog3385
    @rituyamphuvlog3385 11 месяцев назад +4

    always babal serial ❤❤