Nepali Serial Juthe (जुठे) Episode 143 || Feb 14 - 2024 By Raju Poudel, Marichman Shrestha
HTML-код
- Опубликовано: 16 сен 2024
- Nepali Serial Juthe (जुठे) Episode 143 || Feb 14 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode143 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
Maile janya chhu maile bujheko
chhu..❤❤❤binod ko role lamo hunu paro❤
मुरेलि काका कता जानू भाे मलाई उहाँ जस्तै अन्यकाे विरूदमा लट्ने मान्छे मन पर्छ
म खुशी छु कि RUclips ले मलाई यो सिफारिस गरेको छ म जुठे सिरियललाई रोक्न सक्दिन अब यसलाई हेर्नुहोस्❤
जुठे सीरियल आउदा को को खुसी हुनुहुन्क्स यता हजिर हुम त❤❤❤🎉
जुठे ले हानेको हो भने कुरो गोप्य राखनु पर्छ है,र मनमाया को love parnu parx vane jati❤❤भने जति याता
Abahunxa majako siriyal jorimilekoxa hai❤❤❤❤❤❤❤
Me
जुठे सिरियल आउँदाखेरि को को खुसी हुनुहुन्छ यता हाजिर हुन् त
M khusi hunxu ❤😂
बिरामी हुदा पनि जुठे सिरियलको प्रतीक्षामा बस्ने म जस्तै अरु को-को हुनुहुन्छ ? एकैछिन यता आउनु त सङ्गै मिलेर हेरौला ।❤❤❤❤❤❤
M xu
dami xa hi juthe team lai bhdadai xa
कतार बाट हेर्ने जति हाजिर हुम
Me
Me.
झुठे सिरियल मलाई एकदमै मनपर्छ जुटेको र जुनकीरीको पेरम सफल हुनुपर्यो।
My best siriyal juthe ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
कहिले आउछ्न मुरलीधर र सागर लाहुरे बल्ल रमाइलो हुन्छ
Happy birthday to ❤️ didi 🎉🎂🎉🎂🎉🎂🎈
यो जुठे सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
तपाईंको भाेलि हाेइन अाउने रिसियल
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
🙏🙏
THIS BEST EPISODE 👍️👏🙏
Murali kaka bina khallo lagyo searial tye pani mero fevrite ho safaltako suvakamana aaa❤❤❤😢😢
Aja ko program ekdm ramailo lageyo malai comedy romance story everything is good 👍❤❤
हुन त विभिन्न समस्याका कारण होला गोथेको घर फेरि पनि परिवर्तन गर्नुभएछ🙏💕त्यही पनि एकदमै राम्रो लाग्छ यो सिरियल 😊
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो
सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
शुभकामना
बल्ल मन माया डेरिको जोडी जमेको छ ।यो जोडी छुटाउन हुन्न
Wow very nice episode beautiful serial all the best from Dubai💞🌹💞🌹💞🌹💞👌👌
श्रीधरले जिम्बलको चाकडी चाप्लुसी गरेको देख्दा चाहिँ सारै हासो लाग्छ्😅
My favourite serial 😊😊❤❤
अहिले हेरीसकेपछी हे प्रभु अर्को हप्ता कैले आउ्ने होला भन्ने म मात्र होईन होला ❤
आज विद्या / सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने श्री पन्चमी । श्री पन्चमीको दिन बाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई बसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले बिशेष पर्बको रुपमा मनाउछन।ज्ञान अनि विद्याकी देवी सरस्वती माताले हामी सबैमा सत ज्ञान प्रदान गरून् सरस्वती पुजा तथा वसन्त पन्चमीको शुभकामना...🕉️🙏💖
हर्के हवल्दार को झुले पो रेछ साथि त कता तिर गयको थियो झुले आय छ जुठे मा झुले र मन मायाँ को मिलन हुनेछ 😊😮😊😮
Thank you so much juthe serial lai long garnu bhako ma aba jhan ramailo hunxa best wishes for all the characters ❤️❤️❤️❤️ love from Arghakhanchi
यो सिरियल निरन्तर हेर्ने जति यता हाजिर हुम है त 😅😅😊
जुठे सिरियल,वास्तविक मनमुटु कोमाज बस्न ,सकेकोमा देसबिदेस संसारको कुनामहेरिदिने जुठेमामा सबै भुगोलकानेपली दाजु भाइले रुचाउनु भा भयर माया बढेको महसूस❤🎉🎉
juthe sirelko parkhaima हुने जत्ती यता हजिर हुम त ❤❤😊
I'm glad RUclips recommended this to me..I can't stop juthe serial too watch it now🎧️❤️
अब को पालो टाउको फुटाउने अर्को सर राजु राजु मास्टर ले हो
जुठेको (बल्छि धुर्बे ) दाइको रोल यो रियलमा मात्रै हैन सबै सिरियलमा उत्तिकै राम्रो छन तर यो जुठे सिरियलमा अलि भिन्न कथामा प्रस्तुति हुनु भएको छ जुन कुरा देखेर मेरो आसु नै झर्छ
मने को love हुन लागेछ अब म रुदै सुतेको है हेर्न नसकी नसकी हेरि सके 😂😂😂😂😂😂😂😂😂
मुरली हुँदा जस्तो रमाइलो अलि नहुँदो रहेछ।
जुठे लाई देखेर नि कति हासो लाग्छ😂😂
😂😂😂😂
@@mayagurdhami2518 गोठे को झन राम्रो लाग्यो😂😂
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🙏🙏🌺🌺🌸🌸🌹🥀🥀
अब चाँही मनेको नि लभ पर्ने छाटकाट देखियो 😅❤
मन मायाँ तिमीलाई जन्मदिनको शुभकामना छ है जुठे छोडेर बुहारी सिर्यल मा गयकी थौनी मलाई कति पनि मन परेको थिएन तर तिमीले छोडेर यतै तिर आई छौ धन्यबाद छ नानि लाई नजाउ है प्यारि बुहारि सिर्यल मा जुठे मै ठीक छ मन मायाँ ❤
बिक्रम सम्बत 2041साल को कथा मा काेसेली काे गित जसबाट आयो जवाफ पाउन सकिन्छ
आज मेरो जन्म दिन हो ,सबैले Happy Birthday to You लेखदिनु होला ❤❤
🎉🎉🎉
Happy birthday bro 🎉❤
Happy birthday 🎉🎉🎉
happy birthday 🎉🎉🎉
happy Birthday to you🎉🎉🎉🎉
जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
❤
My favourite sireal ❤❤
आजको भाग पनि धेरै राम्रो छ जुठे सिरियल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow last KO music 🎶 Kati mitho ep pani Kati raamro
अर्को भाग को प्रतीक्षा मा है रमाईलो छ
जुठे सिरियल आउँदाखेरि काे काे खुसी हुनुहुन्छ यता हाजिर हुन् त
Hahahhahah मुने Ra नयाँ सर को भूली गए पाप लाग्ला कडा😂😂😂😂😂😂😂😂
अती राम्रो सिरियल हेर्न सुरु गरियो ।🎉🎉
Love pareyo love pareyo man mayakonii😂😂😂😂😂😂
जुठे र जुनकीरी को सम्बन्द हेर्न chayana यता हजिर हुम त❤🎉❤🎉❤
No
Ramalo thaha aandes mulak sirel Lai safaltako suvakamana ❤❤❤❤
बल्ल बल्ल बित्यो एक हप्ता अनि आयो जुठे सिरियल ❤❤❤
जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता हाजिर हुनु ल।❤❤❤❤
Juthe never disappoint every episode 🖤😢
😅😅मने मस्केकी😅😅
Yo surely ko udesy man paraune jati yata AAUnu hai🎉🎉
सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤
My favorite siriyal ❤❤
धेरै राम्रो छ ❤❤
खासै मजा अयेन मुर्रल धर अनि सागर दाई चायो
हाम्रो समाजमा घटेका घटना हरुलाइ एउटा सिरियलको माध्यमबाट बाट यसरि प्रस्तुत गरेर सामाजिक भेदभाव जातीय भेदभाव गर्नु हुन्न है भन्ने सन्देश दिनु भएको छ मनै देखि हार्दिक हार्दिक आभार साथै नमन भन्न चाहान्छु बल्छि दाइ लगाएत सम्पन्न जुठे सिरियल टिम प्रति❤️❤️🙏
हार्दिक धन्यवाद छ सम्पूर्ण जुठे सिरियल परिवारलाई 🎉🌸🙏
❤❤❤
Wow ❤❤❤❤
ल है हजुर अब यो नमुना जोडि चाइ मिलन पर्छ भन्ने जति यता आउ त ❤❤❤
Woo binod Vai jutha serial ma kheleko ma dherai dherai badai,,,,,😅😅😅😅😅
राजु मासटारकाे याकटिन देखेरा कति हासनु के जुठेसिरियाल मन परछा जिमलकाे बेबार मन परदेना❤❤❤
Raju sir ko love kahile prx
manmaya rw sir binod ko Jodi ramro xa❤❤❤
Jutheko new vag aaundaa khusii hune jatii yataa...hajirr humtaaa?
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई प्रेम दिवसको शुभकामना!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सरस्वती पूजाको शुभकामना ! सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे । जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
कस कसलाई जुठे सिरियल मन पर्छ ❤
Man Maya vaini tapai KO ramro xa aaudo din haru ma thulo movi ma herna Pou wiss u all the best vaini man maya
Nice episode 143
जुठे अहिलेसम्म नछुटाइ हेरेको छु साह्रै रमाइलो कार्यक्रम लाग्छ
आजको काम चाहिँ गोथीको साह्रै मनपर्यो। ल यस्तै रमाइलो गर्दै जानुस्। साह्रै रमाइलो लाग्छ हेर्नलाई चाहिँ। जुठे टेली श्रृङ्खला परिवार सबैलाई हार्दिक मङ्गलमय शुभकामना। सरस्वती पूजाको।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मने को चप्पल चुटिएको जस्तो नचुटियोस मने र सर को चप्पल गासिएको जस्तै गसियो माया❤❤❤
aaja ko eposide chai manvitrai bata ramailo lagyo bises garerw mone sangako love story ❤❤😂😊😊
आज अली मसला नपुगेको फिल भयो। कथा कता रुमलीयो कता । गोथे बिमारि भाको पाट अली लामो भयो। अनी मने, जुठे र जुन्कीरी को लभ स्टोरी र जिम्माल को रोल अली कम भयो।
Kati ramro serial kahile aaux jasto hunx malai ta 😮
Dami Lagxa
❤❤❤❤❤❤❤❤❤❤❤❤
Sampurna juthe team lai salute garchu❤
mapani 1 dekhi 143samma purai hyardai xhu ma qatar bata ghar chitwan ak dham ramro xha sereal ak dham man xhunxha❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे लाग्याे 🙏🙏🙏❤️❤️❤️🌹
धेरै राम्रो लाग्यो 😮😅
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
कति ढिला आउँछ के है तर केही छैन धेरै राम्रो छ
Yo naya sir dhokre Lai sadai ko lagi rakhna paryo siryal ma malai ta wahako act asadai man parxa❤❤❤❤❤❤
Maya vaneko juthe ra junu ko jasto hunu parxa happy valentines
Ma pni sdhai herxuu hoii ❤❤yo siryal
मने र सर को जोदि चाइ धेरै मन परेयो❤❤
Malai Sarai man parne serial ho yo time mile samma herne garxu maile pani ❤
देश बिदेशमा बस्ने सुम्पूर्ण नेपालीहरूको मन मुटुमा बस्न सफल जुठे सिरियललाई माया देखाइदिनु होला।
आजको काम ले गर्दा भर्खरै हेर्ने सुरु गरे हेरिसके पछि प्रतिक्रिया दिन्छु म आहिले साउदी आरब बाट हेर्दै छु juthe ❤❤❤
ला मनमाया को पो पालो आयो ता यो भगम
Aja ko episode Sarai man paryo naya story thapiyo agami dinma ni yestai rochak marik story liyera aunu hola Juthe lover ❤❤
यो भाग अत्ति नै उत्तम लाग्यो मन माया को पनि लभ परेको देख्न पाइयोस 🙏
यती राम्रो छ ❤🎉❤ my favorite serial 🎉❤❤❤❤❤❤❤
Malai yo Raju mastrko actings Sarai MN par x. 😅
Nice movie
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people