संसदमा आरजु राणा र कान्तीपुर काण्ड बारे रबि| बेचन झा र केपिको हंगामा |प्रचण्ड पछि नयाँ प्रधानमन्त्री

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • एकएक काण्डको खुलासा | प्रचण्डले संसदमा मागेको बिस्वासको मत। बिस्व तरंगित पहिलो घटना। प्रतिनिधि सभा बैठक, २०८१ असार २८ गते,सुक्रबार, बिहान ११:०० बजे लाईभ। सत्ता साझेदार नेकपा एमालेले नै प्रधानमन्त्री प्रचण्डको सरकार लडाउन कांग्रेस संगै गठबन्धन गरेपछिको नया परिस्थिति।
    प्रतिनिधि सभा नेपालको आधिकारिक युट्युब च्यानलमार्फत / @houseofrepresentative...
    को भिडियो संघिय संसद प्रतिनिधि सभा बाट प्रत्यक्ष प्रसारित। House of Representatives Nepal प्रतिनिधि सभा नेपाल
    Main Actors
    -------------------
    Puspa Kamal dahal Prachanda
    Kp sharma Oli / khadga prasad oli
    Sher Bahadur deuwa
    rajendra lingden
    Gyanendra Shahi
    Arju Rana
    Rabi Lamichhane
    mahanta Thakur
    rajendra mahato
    Upendra Yadav
    Parliament of nepal Live
    २०८१ असार २८ गते प्रधामन्त्री प्रचण्डले अन्तिम पटक संसदलाई संबोधन । एमालेको धोका पछि सरकार अल्पमतमा परेपछिको स्थिति र भित्री कारणहरु समेत समेटेर संसदमा बिस्वासको मत माग्दाको परिणाम
    #bhimarjun_acharya #pro_dr_bipin_adhikari #pm_rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
    आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?
    एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।
    नेपालको संबिधानको धारा ७६ को उपधारा १ ले संसदको निर्वाचनबाट एउटै पार्टीले बहुमत प्राप्त गरेमा उक्त पार्टिको संसदिय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिने र उही प्रधानमन्त्रीको अध्यक्षतामा मंत्री परिषद गठन हुने भनिएको छ। तर नेपालको इतिहासमानेपाली कांग्रेसले एकपटक बिक्रम सम्बत २०१५ सालमा र दोस्रोपटक २०४८ सालमा बहुमत पायो। १५ सालमा राणा र राजालाइ पछि पार्दै इन्डियाको आशिर्वाद लिने प्रतिस्पर्धा गर्दा प्रजातन्त्रको अन्त्य र ३० बर्षीय पंचायती ब्ययाब्स्थाको सुरुवात हुन् पुग्यो। राजाको समयमा २०४८ सालको चुनाब पछि कांग्रेस फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रीक हुदा देउवा र गिरिजाको लडाइको फाइदा प्राप्रपा, मधेसबादी सदभावना र एमालेले लिए। यस पछि नेपाली कांग्रेस पार्टि फुटेर २ भागमा छिन्नभिन्न भयो।
    अहिले पछिल्लो पटक गणतान्त्रीक समयमा केपी ओली र प्रचण्डको टसलका कारण कम्युनिस्ट फुटेर माओबादि र एमालेमा बिभक्त छ। यसको फाइदा, राप्रपा , रास्वपा, मधेसबादी र कांग्रेसले लिए। नेपालका हरेक शक्तिहरुलाई इन्डियाको लालच र धम्कीको कैदी बनिदिदा देश झन झन् अस्थिर र हर तरहले जर्जर बन्न पुग्यो।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    -----------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार ,t तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    -----------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar
  • РазвлеченияРазвлечения

Комментарии •