@@bijaythapa1958 अरु बेलामा मन्दिर खुला हुन्छ अनि जानकाे लागि कुन ठाउबाट जानि हाे हिडन परछकि नाई गाडि काहा समन जानछ भनिदिनु भये हुन्थियाे मलाई याे मन्दिर जान मन छ
वैशाख पूर्णिमा र कार्तिक पूर्णिमा (तिहार पछीको पूर्णिमा) मा पूजा हुन्छ रे अरु बेला दर्शन मात्र Butwal बाट अगाडी पाल्पा जाने बाटो झुमसा बाट जान सकीन्छ है gadi पनी जान्छ bike पनी र हिड्डैई पनी जान मिल्छ है
❤❤❤❤❤❤Dami palpa
jay satyabati mata
Good.
Jay satyawati Mata
🙏🙏🙏
Jay satyawati bajii
Jay Satyawati bajai
Parewa tehi pauxa sir kinn
@@RamuRasaili-pl9fg paux kinna tehi
jati bela ni gayera puja garna paincha ke yahei mela ko bela matra ho sir?
दर्शन पुजा त हून्छ सधई भीड हुदैन सधइ
कुन कनु महिना लागछ याे मेला
दर्शन गर्न त जहिले गए पनी हुन्छ तर यो मेला चाहीं तिहार पछी को पूर्णिमा को बेलामा लाग्छ । र जोग परेको बेला मा बढी भीड हुन्छ है ।
@@bijaythapa1958 अरु बेलामा मन्दिर खुला हुन्छ अनि जानकाे लागि कुन ठाउबाट जानि हाे हिडन परछकि नाई गाडि काहा समन जानछ भनिदिनु भये हुन्थियाे मलाई याे मन्दिर जान मन छ
वैशाख पूर्णिमा र कार्तिक पूर्णिमा (तिहार पछीको पूर्णिमा) मा पूजा हुन्छ रे अरु बेला दर्शन मात्र Butwal बाट अगाडी पाल्पा जाने बाटो झुमसा बाट जान सकीन्छ है gadi पनी जान्छ bike पनी र हिड्डैई पनी जान मिल्छ है
Bike janxa sir??😊
Janx sir bato ramro x ahile