विश्व साईकल यात्री पुष्कर शाह अष्ट्रेलियामा भाडा माँझ्दै, लाईभ कार्यक्रममा यसरी आँशु झारे !

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024
  • विश्व साईकल यात्री पुष्कर शाह अष्ट्रेलियामा भाडा माँझ्दै, लाईभ कार्यक्रममा यसरी आँशु झारे - SIDHA KURA JANATA SANGA !! EPISODE 277
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...
    #News24nepal #Sidhakurajanatasanga #JusticeforNirmala

Комментарии • 2 тыс.

  • @chhatrapandey9836
    @chhatrapandey9836 6 лет назад +149

    चाडाे भन्दा चाडाे सबै मिलेर रबि सरलाइ प्रधान मंत्री बनाउन समत हुने जति यता हाजिर हुत..... ♥♥♥♥♥🙏🙏🙏

    • @gitagaudel8947
      @gitagaudel8947 6 лет назад

      Sahi kura

    • @subashkafle8016
      @subashkafle8016 6 лет назад +1

      चुनाब को बेला free petrol र free मासुभातले निर्णय गर्छ को प्रधानमंत्री बन्छ भनेर!!

    • @poonampariyar5882
      @poonampariyar5882 6 лет назад

      sai kura

    • @लछुमानसुनार-फ4म
      @लछुमानसुनार-फ4म 6 лет назад

      माथि पुगेसी त्यहिहो पारा 100% right?😂😂😂

  • @anjubanjara116
    @anjubanjara116 6 лет назад +220

    साइकल चडेर देश चिनाउने दाइ प्रति हार्दिक नमस्कार ✋✋ सुनेर रुन मन लाग्यो मेरो देश ले मान्छे चिन्न नसकेको देख्दा आफ्नो देस को माय लागेपनी राज्य बनाउने प्रती घृणा लाग्छ😑😑 बिदेश बसेर एस्तो समाचार सुन्दा ,भक्कानो छुट्छ !

    • @tekendrakhadka4698
      @tekendrakhadka4698 6 лет назад +3

      सरकारले, देशका यस्ता गहनाहरु खेलाडिलाइ चिन्न नसकेर यो बिजोक देख्दा, गुन्डा र भ्रष्ट हरुलाइ काखी च्यापेर मात्र हिंडेको अबस्थामा देशमा परिवर्तन को आशा गरेका हामी जनताहरु त कुकुरहरु साँडेगोरुको राजखानी झर्ला र खाँउला भनेर पछिपछी कुदेजस्तै मात्र भएको छ !

    • @sukumaya1968
      @sukumaya1968 6 лет назад

      जय होस हजुर लाई पुष्कर दाइ

  • @lokgeet2341
    @lokgeet2341 6 лет назад +156

    रवि लामिछाने सर को अझै प्रगती अनि दीर्घायु चाहने ले मेरो कमेन्ट मा लाइक ठोक अरूले भित्तामा टाउको ठोक ।
    Love you Rabi sir.

    • @sabinashreshtha7708
      @sabinashreshtha7708 6 лет назад

      Lok Geet सही बनु भयों 😃😃

    • @lokgeet2341
      @lokgeet2341 6 лет назад

      @@sabinashreshtha7708 Umm...Thank you.💋💋

  • @durbashkhadka2900
    @durbashkhadka2900 6 лет назад +90

    रबि लामिछाने प्रधानमन्त्री हुनुपर्छ भन्ने जति एता like गरम

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 лет назад

    पुष्कर दाजिको त्यो माहान कामलाई सलोट गर्दछु ।
    निकै मार्मिक बनायो । तपाईंको आवाजले ।

  • @shadypp7492
    @shadypp7492 6 лет назад +473

    रबि सर ले प्रधानमन्त्री हुनै पर्छ भन्ने ले यता हाजिर गरम।

    • @khadakdeuba9017
      @khadakdeuba9017 6 лет назад

      Ma pani sar

    • @rajivkaphle7038
      @rajivkaphle7038 6 лет назад +3

      प्रधानमंत्री नै किन हुनु पर्यो he is doing better than anyone in Nepal.

    • @indirasharma4077
      @indirasharma4077 6 лет назад +1

      indian channels ho ma aatur chhu Rabi sir lai pm bhaye ko dekhna

    • @anjanakafle4340
      @anjanakafle4340 6 лет назад

      me

    • @khagendrarokaya9556
      @khagendrarokaya9556 6 лет назад

      Pm hunu parx vaner kaha huna dinxan ra deah ka neta le

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 6 лет назад +165

    पुष्कर जि. ले आज सारा नेपाली लाई रुवाउनु भो लज्जात्पत छ् हाम्रो नेता हरु लाई

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 лет назад +4

      Hamro Pramod Kharel Coach Lai Voice , Npl Idle , Sidha Kura Hernu Fursad Kasari Mileko ?? 😋😋

    • @bardiyatiger9393
      @bardiyatiger9393 6 лет назад +2

      pramod Da le pani news 24 hernu hunxa la badhai xa

    • @dipak282
      @dipak282 6 лет назад +3

      Pramod kharel The voice of Nepal pramod Dada lai badhae xa time milayra hernu vako ma

    • @malatamang4887
      @malatamang4887 6 лет назад

      Mo pani asu thamna sakina😢😢😢

    • @nareshmahatara3436
      @nareshmahatara3436 6 лет назад

      100%😢😢

  • @baburampanday7096
    @baburampanday7096 6 лет назад +351

    सिधा कुरा जनतासङ्ग कार्यक्रम मन पराउने र नछुटाइ हेर्ने ले यता हाजिर गरौ है ,,,,,,,,, प्रिया पाण्डे 😍
    Subscribe pani

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 лет назад +79

    सलाम छ रबि लामिछाने दाजु "सिधा कुरा जनतसँग न्युज24"अत्यन्तै लोकप्रीय टेलीभिजन कार्यक्रम धेरै राम्रो छ।यो कार्यक्रमलाई साथ दिई नियेमित हेर्ने को को हुनुहुन्छ ??एता हाजिर गरौं त साथीहरू 💕💕💕💕💕💕💕

    • @chetanadhikari4808
      @chetanadhikari4808 6 лет назад +1

      Lamsal Jagannath Jay bhim namo buddhay jogindr Mahar Nepali 🙋🙏

    • @nepaltime
      @nepaltime 6 лет назад +1

      m.facebook.com/story.php?story_fbid=321416892019489&id=100024535427811

  • @nirmalaparajuli2867
    @nirmalaparajuli2867 6 лет назад

    धयावाद सर

  • @prakashgiri978
    @prakashgiri978 6 лет назад +125

    अबको पाँच वर्ष पछि देश यदि कोही प्रधानमन्त्री बन्छ भने त्यो ब्यक्ति हो रबि लामिछाने यदि सहमति हुन साथी हरु यता

    • @krishdtl6791
      @krishdtl6791 6 лет назад +1

      ✊✊✊

    • @prakashgiri978
      @prakashgiri978 6 лет назад

      @@krishdtl6791 thank you

    • @ArunSirpali
      @ArunSirpali 6 лет назад +1

      भै दिए त हुन्थ्यो तर असम्भव छ

    • @bhimbahadurthapa177
      @bhimbahadurthapa177 6 лет назад +1

      ✋✋

    • @prakashgiri978
      @prakashgiri978 6 лет назад

      @@ArunSirpali असम्भव भने केही छैन सर तपाइँ हामी मिलेरै बनाउने हो ।।्

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 лет назад +438

    *युटुबबाट हेर्ने मित्रहरू यता हाजिर हुन ल सलाम छ रबि सर*

    • @khadakdeuba9017
      @khadakdeuba9017 6 лет назад

      Ma pani sar

    • @saugat7878
      @saugat7878 6 лет назад

      mah xu

    • @Bindas317Top
      @Bindas317Top 6 лет назад

    • @tekendrakhadka4698
      @tekendrakhadka4698 6 лет назад +1

      सरकारले, देशका यस्ता गहनाहरु खेलाडिलाइ चिन्न नसकेर यो बिजोक देख्दा, गुन्डा र भ्रष्ट हरुलाइ काखी च्यापेर मात्र हिंडेको अबस्थामा देशमा परिवर्तन को आशा गरेका हामी जनताहरु त कुकुरहरु साँडेगोरुको राजखानी झर्ला र खाँउला भनेर पछिपछी कुदेजस्तै मात्र भएको छ !

    • @arjunrana3544
      @arjunrana3544 6 лет назад

      M pani xu sir

  • @successmedia6285
    @successmedia6285 6 лет назад +69

    रविसरलाई प्रधानमन्त्री बनाउन चाहाने हजुरहरू,,यता तिर अाउनु हाेला,,success media मा

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 6 лет назад

    सलूट

  • @Waifu7
    @Waifu7 6 лет назад +20

    कति लाजस्पत कुरा
    देशको अवस्था देखेर दुख लागेर आउँछ😑
    सलाम छ ती सपुतहरुलाइ जस्ले देशको लागि
    त्याग गरे र गरिरहेका छन। पुष्कर जि हजुरको पुस्तक ''संसारलाइ साढे पाँच फन्को'' पढेको थिए एक्दमै inspired गर्ने।जस्ले पुरै देशको प्रतिनिधित्व गरेर पुरै विश्व सामु नेपाललाई चिनाए आज तपाईंको यस्तो दुखत अवस्था देखेर आँसु रोक्न सकिन। So emotional and heart touching😑😑😑

  • @sagarshah6857
    @sagarshah6857 6 лет назад +43

    रवि दाइको यो कार्यक्रम अाजसम्म नछुटाइकन हेर्ने जति यता हाजिर हुम त !

  • @ramchandrayonjan7552
    @ramchandrayonjan7552 6 лет назад +120

    सलम रवि सर भारत र नेपालको सम्बन्धमा यति बोल्ने साहस गर्नु भएकोमा।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 лет назад +1

      यसरी बोल्ने हो भने रबि सर हाम्र देशका नेता हरू किन हाम्रो देशलाई भारतले किन हेप्छे र हाम्रो दलाल नेताहरूत भारतको गुलामि गन भाहेके हरूकेहि गरेनन

  • @chandralimbu769
    @chandralimbu769 6 лет назад +56

    पुष्कर जी हजुर महान हुनुहुन्छ ।। बिदेशिनु हजुरको रहर नभएर बाध्यता हो ।। चोरेर ढाँटेर खानु भन्दा भाँडा मोलेर खानु खानु राम्रो हो ।। दुख नमान्नु होला ।।

  • @purunepal8546
    @purunepal8546 6 лет назад +43

    आशु आयो पुस्कर साहाको कथाले ! युगले सम्झिरहनेछ हज़ुरलाई ! मेरो तर्फबाट सलाम छ युग पुरुसलाई !! अरु सब्द छैन !

    • @hbbikram355
      @hbbikram355 6 лет назад

      Kali yug Nepalma dherai lagiko chha ;Yugpurusharupani Nepalmanai janmerahekkachhan

    • @sarojsunar5632
      @sarojsunar5632 6 лет назад

      Puru Nepal

  • @kalakafle2765
    @kalakafle2765 6 лет назад

    रिव सर हहजुरको कामले जनता ले खुशी को महशुस भयको छ 🌹🌹🌹🌹💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😒

  • @saugatxettri7410
    @saugatxettri7410 6 лет назад +61

    यो दसैं मा रबि सर को हात बाट ठिका लागाइ आशिर्वाद लिन जानि मा को को हुनुहुन्छ एता हाजिर गरुम त मित्र हरु ? म त बिदेश मा छु चाहेर पनि जान सकिन नेपाल मा हुने मित्र हरु सबै जानु होला

    • @smritarai
      @smritarai 6 лет назад

      So sad story
      Mr Puskar is Hero🙏

  • @sapanasapana2118
    @sapanasapana2118 6 лет назад +78

    निक्कै ढिलो अपलोड गर्नुभयो । यो कार्यक्रम नहेरी त कस्सम निद्रै लाग्दैन ।
    #रवी_दाइ रात्रीकालिन नमन !!

  • @नरेशपातलि-ष2ष
    @नरेशपातलि-ष2ष 6 лет назад +42

    अव नेपाल को *प्रधानमन्त्री* रवि लामिछाने सर लाई बनाउन आवाज उठाउन जरुरि छ✊✊

  • @angkamesherpasherpa1218
    @angkamesherpasherpa1218 6 лет назад

    पुष्करजि......को यो दु:खद कुराले सारा नेपालीलाई रुवाउनु भयो / लज्जास्पद छ। के भन्नू खै.....यो पिडा हेर्दा हेर्दै आँखाबाट आशु तप्प तप्प झर्यो छ! थाहा नै भएन / सलाम छ रबि लामिछानेजि "सिधा कुरा जनतसँग न्युज24"

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 лет назад

    हृदय दिनै सिर निहुराएर नमन गर्दछु रवि दाजिलाइ । साथै न्युज 24 टिम सबैमा नमस्कार ।
    रवि दाजि अब नेपाल अनि नेपाली को रक्षा गरिदिनुस् ।
    अब नेपाल देशको प्रधानमन्त्री को सिटमा बसेर देशको सुरक्षा गर्दिनुस रवि दाजि । त्यो हेर्ने मन छ ।
    जय रवि दाजि
    जय न्युज 24

  • @h.gurung4052
    @h.gurung4052 6 лет назад +84

    मलाइ याद छ जुन बेला म स्कुल पढ्दै थिये, पुष्कर ज्युले नेपाली झन्डा बोकेर नेपाललाइ बिश्वशामु चिनाउन यात्रा गर्दाको दैनिकि मैले नेपाली मासिक पत्रीकामा पढी रहेको हुन्थे । उहाले उक्त समयमा दिनहु भोगेका दुख हरु , अनुभव हरु , कुनै दिन भोकै सुतेको , कहिले चही लुटिएको सबै घटना हरुले मेरो मन छुन्थ्यो र कामना गर्थे उहाको यात्रा सधै सफल होस , भोकै बस्न नपरोस कतै लुटिन नपरोस भनेर । धेरै पछि उहाको आवज सुने खुसी लाग्यो, तपाईं गर्व गर्नुस तपाईंको जीवन प्रती , भाडा माज्नु फोहोर सोहर्नु किन नपरोस त्यो पनि एउटा मनुष्यले गरि राखेकै काम हो, त्यो कुरा पनि नभुल्नुहोस तपाईं नेपाली झन्डा बोकेर बिश्वशामु नेपाल चिनाउनु भयो , जस्को कारणले पनि तपाईं सधै गर्व गने ठाउँ छ।

    • @sovikagurung4516
      @sovikagurung4516 6 лет назад +1

      Sahi vannu vayo
      .aashu ayo malai..

    • @punmagar5730
      @punmagar5730 6 лет назад +1

      agreed with u kam kahile pani thulo ra sano hudaina :)

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +74

    अब अरु कुरा धेरै नगरौ साथीहरू लागौ सबै एक भयर रबि सरलाई नेपालको प्रधानमन्त्री बनाउन तिर ।।जय रबि सर✊✊✊✊

    • @उदितखत्री
      @उदितखत्री 6 лет назад

      ✊✊

    • @tekendrakhadka4698
      @tekendrakhadka4698 6 лет назад

      सरकारले, देशका यस्ता गहनाहरु खेलाडिलाइ चिन्न नसकेर यो बिजोक देख्दा, गुन्डा र भ्रष्ट हरुलाइ काखी च्यापेर मात्र हिंडेको अबस्थामा देशमा परिवर्तन को आशा गरेका हामी जनताहरु त कुकुरहरु साँडेगोरुको राजखानी झर्ला र खाँउला भनेर पछिपछी कुदेजस्तै मात्र भएको छ !

    • @prakashgiri978
      @prakashgiri978 6 лет назад

      ✊✊✊✊✊✊✊✊✊✊

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 лет назад +144

    *हामी नेपालीका सुखका दिन कहिले अाउलान कति अर्काकाे देशमा रगत पसिना बाेगाउने कहिले हाेला हामी गरिबले नेपालमै राेजगार पाउने*

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 6 лет назад

    सलाम गर्छु म पुष्कर शाह ज्यु लाई आग्रह गर्न चाहन्छु म नेपाल सरकारलाई उहाँको योगदानको कदर गरौं ।

  • @dipakgiri5323
    @dipakgiri5323 6 лет назад

    देश मा यति धेरै योगदान दिएरा बिश्वा माझ चिनाउन सफल साइकल यात्री पुष्कर शाहलाइ सफलता को सुभकामना तपाईंले दिनु भएको यो योगदानको सरकारले कदर गरोस 🌹🌹🌹🌹

  • @shankarbhattarai6213
    @shankarbhattarai6213 6 лет назад +54

    थुक्क सरकार रास्टिय किर्तिमान ले पनि भाडा माज्नु प्रने

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +138

    पुष्कर शाहको कहानी सुन्दा आँखाबाट आँशु झरेको पत्तै पाएन।।।यो डाक्टर भनौदो गुरुङ चोेर भ्रष्टाचारी,डाँका।।।।।रवि दाजुलाई सल्युट यु अनि news24 युनिट परिवारलाई ।।

  • @tilakbt3020
    @tilakbt3020 6 лет назад +108

    नेपालको झंडा लिएर विश्वमा चिनाउने व्यक्तिलाई त नेपाल सरकारले भत्ता सहित परिवारलाई हेर्नु पर्ने होईन त रविसर

  • @yamgurunggurung2645
    @yamgurunggurung2645 6 лет назад +25

    यस्ता माहान सच्चा देश ब्याक्ति हरु कहाँ नेपाल मा बस्नी ठाउँ छर। सलाम छ हजुर लाई पुष्कर सर।

  • @indrabahadur3257
    @indrabahadur3257 6 лет назад +40

    आज अतिनै भाबुक बनायो मलाई पुष्कर दाइ लाई लाईभमा देख्दा😂😂😂

  • @नानुपाल्पाली
    @नानुपाल्पाली 6 лет назад +35

    सिदा कुरा जन्ता संग दिन गनेर बस्नी जती रबी सर लाई सलाम गर्दै हाजीर गरूम है 💐💐💐

  • @baburampanday7096
    @baburampanday7096 6 лет назад +106

    पैसा र पावर भएका ब्यक्तिले कानुन मिच्दा कता कता निरास लाग्थ्यो बोल्ने निकाय छैन साथ छैन जस्तो लाग्थ्यो जब देखि यो कार्यक्रम आयो मन द्रहो बन्यो साहसि बन्यो हामि हरु जनताको आवाज बोल्ने कोहि छ भन्ने मनमा आस पलायो
    मनै देखि धन्यवाद रबि दादा को टिम लाइ

    • @TheJayswor
      @TheJayswor 6 лет назад

      ruclips.net/video/t7ivnutDxQo/видео.html YO MERO CHANNEL SUBSCRIBE GARNU HOLA

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 лет назад +1

      Priya Buini 😍😍 Asti Ko Hapta Kati Khoje Ka Harayeu

    • @FakeLove-wf6oi
      @FakeLove-wf6oi 6 лет назад

      Hlo

    • @ruhulamin-hp8gn
      @ruhulamin-hp8gn 6 лет назад

      प्रिया पाण्डे hjr tapie pane jarnalist ho

    • @prakashgiri978
      @prakashgiri978 6 лет назад

      @@rajdhaniktm1152 ✋✋✋✋✋✋✋

  • @ridhamgm477
    @ridhamgm477 6 лет назад +61

    याे देश का नेता ले रबि सर बाट ज्ञान सिक्न जरुरि छ

  • @thapadhan1222
    @thapadhan1222 6 лет назад

    नमस्ते रवि सर तपाइले सहि कुरा गर्नु भयाे

  • @rameshthapa4788
    @rameshthapa4788 6 лет назад

    यति लरबर हुने जिब्रो त होइन पुष्कर शाहा को आज एकदमै भावुक हुनुभयो । छिटै फर्किने बाताबरण बनोस।

  • @pradipgurung3552
    @pradipgurung3552 6 лет назад +4

    नमस्कार रबि सर , सधैं भरी यसरी नै जनताको पक्षमा अवाज उठाउनु होला तपाईं लाई सारा नेपाली को साथ छ !

  • @manojxettry6890
    @manojxettry6890 6 лет назад +24

    र्हिदय बाट नै रबि दाइ को भलो चाहनेहरु यता हाजिर गरौ र भारतिय बिस्तारवाद मुर्दाबाद✋✊

  • @cent5062
    @cent5062 6 лет назад +47

    पुष्कर शाह एक सच्चा नेपाली हुन उहालाई उच्च सम्मान छ।मैले माटो छोडे केबल एक पीडा र घर चलाउना। जय होश ।

    • @purnashrestha5960
      @purnashrestha5960 6 лет назад

      गैर कानूनी हैसियतमा बसेपछी काम गर्नु अपराध हो । पुषकर् जि ले बिदेशमा अपराध गर्दै हुनुहुन्छ।

  • @santimagar3083
    @santimagar3083 6 лет назад

    सबै मिलि पुष्कर सरलाइ सहयोग गरौ ।
    हामी नेपाली भएर यो मनत नेपाली हो ।
    उसले विश्व सामु नेपाललाइ चिनाउनु भयो तर नेपालले खैत के गरो उसको लागि सलाम छ पुष्कर दाइ

  • @krishnagautam360
    @krishnagautam360 6 лет назад

    पुष्कर शाहको कुरा ले मन नै छोयो नरुनु होला जब सम्म हाम्रो देशमा रबि दाइ जस्तो सच्चा देश प्रेमी रहनु हुन्छ तब सम्म रुनु पर्दैन डटेर अगाडि बढदा हुन्छ ।

  • @baburampanday7096
    @baburampanday7096 6 лет назад +187

    सरकार ,राज्य पुलिस प्रसासन ले गर्ने सम्पुण काम को निवारण रबि युनिटिले गरे र जनतालाइ न्याय दिलाउछन भने अब नेपाल मा मन्त्रि पुलिस को केकाम सबै खारेज गर्नुपर्छ बिना सित्तिको तलब खुवाएर किन पाल्ने इ पाल्तु हरुलाइ
    मेरो बिचार मा सहमत कोको हुनुहुन्छ ????
    प्रिया पाण्डे युटुब च्यानल लाइ subscribe गरिदिनु होला हजुर हरुको सहयोग को जरुरत छ

    • @haripaudel2074
      @haripaudel2074 6 лет назад +1

      Ma✋✋✋

    • @mohanthapa9943
      @mohanthapa9943 6 лет назад +1

      Subscribe garnai parne Ani?

    • @gopikarki1249
      @gopikarki1249 6 лет назад +1

      सही हो

    • @dhirajyadav3279
      @dhirajyadav3279 6 лет назад +1

      hamaro desko netako more knowledge and less wisdom vako x

    • @TheJayswor
      @TheJayswor 6 лет назад +1

      ruclips.net/video/t7ivnutDxQo/видео.html YO MERO CHANNEL SUBSCRIBE GARNU HOLA

  • @ramram1807
    @ramram1807 6 лет назад +71

    अब देशको विकास लागि रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनै पर्छ र रवि लाई हामी सम्पूर्ण नेपालीले साथ र्समर्थन दिनु पर्छ ।

    • @sumanchamlingraichannel5777
      @sumanchamlingraichannel5777 6 лет назад

      yahako paddati kharab xa samaj bigreko xa paila samaj saparum hajur jaba paddati samaj kharab xan vne pm le kehi garnai sakdainan teskaran samajsebilai rajniti garna nauksakai ramro rajnitile des bigarxa

    • @arjungyawali6861
      @arjungyawali6861 6 лет назад

      Hell sit namaste hujur ko statement minister jiu ko jasto xa sathai tapaile garnu bayeko samajsevi deshbhaktha ko nhawana dekhaunu bhayeko xa sathai harek nepali le tapaile garnu bayeko kuraharu jastai hami nepaliharuko marma bujnu bayeko xa yasma hami nepaliharu avari xau.

    • @arjungyawali6861
      @arjungyawali6861 6 лет назад

      Ravi sirlai sabaile samarthan garnu paro.

  • @ashishpariyar5548
    @ashishpariyar5548 6 лет назад +19

    जब सम्म हामी स्वयम् जनता एक हुदैनौ तब सम्म केही गर्न सकिँदैन त्यसैले पार्टिगत भन्दा पनि हामी सबै नेपाली हौ भनेर अघि बढ्न जरुरि छ ।।

  • @Abecreation8800
    @Abecreation8800 6 лет назад

    रविलाई नेपालको प्रधानमन्त्री बनाउनई पर्छ

  • @amanrana6923
    @amanrana6923 6 лет назад

    नेपाल सरकारले भारत सङ्ग सम्पर्क जोडनु भन्दा सधैको लागि तोडे आभारी हुने थिय!कमसेकम भारतियबाट हेपिएर, दास बनेर त बाच्नु पर्ने थिएन! रवि जि साथै सम्पुर्ण देस भक्त पर्ती मेरो बिन्ती छ, जति पनि बिदेसियका युवाहरुलाई स्वदेश फर्काउने र स्वदेशमा नै रोजगार को व्यवस्था गरि दिनु पर्यो!

  • @नरेशपातलि-ष2ष
    @नरेशपातलि-ष2ष 6 лет назад +36

    अब देश चलाउन रवि सर लाई नै दिनुपर्छ✊

  • @damikoti8873
    @damikoti8873 6 лет назад +19

    दर्सन नमस्ते रबि सर
    हिर्दय देखिनै सलुट छ हजुर लाई
    हरेक नपिचास को प्रदाफास गर्दै जानुहोस हजुर को साथमा हामी ३ करोड जनता सधै नै हुनेछौं। अब यो देशको हरेक पाटिको नेता को काम हेरियो केही भएन र केही हुने वाला पनि छैन जुनै सरकार आए पनि जनता लाई दुख कष्ट नै हो अब हामी ३ करोड जनताको चाहाना तपाई यो देशको प्रधानमन्त्री हुनुपर्छ भन्ने हो रबि सर
    सबै पाटिका नेताकार्यकर्ता काम हेरियो केही हुदैनन् केही हुने वाला पनि छैन। अब देशको मुहार फेर्ने र जनताको खुसी लागि तपाई यो देशको प्रधानमन्त्री हुनुपर्छ। हामि जनताको भनाइ एटैछ रबि आउ देश बचाउ
    जय रबि सर
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sahity10
    @Sahity10 6 лет назад +44

    आँसु थामिएन देशको सपूत पुष्कर जि को अवस्था देखेर ।उहाँको योगदान उहाँको भावना लाई कुल्चिए ।राजनीतिक कपुतहरुले।।गर्व छ पुष्कर जि जन्मिएको देशमा म जन्मिए

  • @yammahat6958
    @yammahat6958 6 лет назад

    सतैंछ

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 6 лет назад

    धन्यबाद छ सिधाकुराजनतासँग काे टिमलाई

  • @bahadurgurung4486
    @bahadurgurung4486 6 лет назад +32

    सरकारले छिटो भन्दा छिटो पुस्कर दाजु लाई नेपाल बोलाएर पर्यटन छेत्र मा जागिर दिनु पर्यो
    Salute Puskar Daju✋

  • @manusaud2326
    @manusaud2326 6 лет назад +22

    सलाम छ रबि सर ।।
    यो मा dislike गर्ने नै हुन आतंकबादी हरु

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +64

    कञ्चनपुर घटनाका अपराधि निकै माथिल्ला अाेहाेदावाल भएकाेले वास्तविक अपराधि सार्बजनिक नगर्ने पूरा कसरत भैरहेछ !✊✊✊

  • @namastanepal3493
    @namastanepal3493 6 лет назад

    😑😑😑 पुष्कर जिको आखामा जति छ तेहि नै मेरो आँखा भरी आसुले भरियो

  • @FrontlineNepal
    @FrontlineNepal 6 лет назад

    सहि कुरा उठाउनु भयो रवी सर । नेपालले आफ्नो हैसियत बनाउँनुपर्छ ।

  • @jashodalimbu1935
    @jashodalimbu1935 6 лет назад +5

    नमस्कार सिधा कुरा जानता सङगको पूरा टिमलाई ।सलाम छ पुषकार शाहा जिउलाई।

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 6 лет назад +115

    साला भारतले हामीलाइ हेप्नुमा सबैभन्दा ठुलो कारण हाम्रो चोर गद्धार नेताहरूले गर्दा हो

    • @Informedmindss
      @Informedmindss 6 лет назад +1

      read this carefully .....📖📖📰🗞️
      आज पनि ईन्डिया अङ्रेज को गुलाम हो स्वतन्त्रता एक नाट्क हो ।
      त्यो समय england बिवश थियो जब सुबास चन्द्र बोस ले आजाद स्वतन्त्र हिन्द सर्कार बनाका थिए तेसैले england ले गुप्त रुप ले सासन गर्ने निर्णय गर्‍यो ।
      लिज मा, स्वतन्त्रता दिनु अघी england को चम्चा जवाहर लाल नेहरु लाई सत्ता सम्हाल्न लगाए ताकी ईन्डिया लाई अनुभुती होस कि अब देश स्वतन्त्र भयो , तर आधिकारिक रुप मा आज पनि ईन्डिया मा england कै कब्जा छ ,र अङ्रेज ले बनाकै कानुन चल्दै छ ,england कि महरानी ईन्डिया जान कुनै भिसा लिनु पर्दैन तर ईन्डिया क! प्रधानमन्त्री england जान भिसा लिनु पर्छ जब १९५२ मा एलीजा बेथ II महारानी बनिन तेती बेल ईन्डिया र पाकिस्तान को पनि महारानी घोसित भएकी थिन ,जवाहर लाल नेहरु र श्री राज गोपाल चारय ले सन १९४८ जुन २१ मा भारत को गभर्नर जनरल बन्दा यसरी सपथ खाएका थिए ''म महराज धिराज जर्ज 6 र वहाँ को उत्तरधिकारी को प्रती बिधी को अनुसार बफादार निस्ठावान रहनेचौ'' । । ।
      एदी भारत १५ अगस्त १९४७ मै स्वतन्त्र भको भए श्री राज गोपाल चारय र नेहरु ले एलिजा बेथ २ को बुवा राजा जर्ज 6 को नाम को सपथ किन लिए ..
      गणतन्त्र को मतलब मालिक बन्नु हुँदैन ईन्डिया को सम्बिधान england ले बनाको कानुन नै हो जस्को पालन ईन्डिया को हरेक मानिस ले गर्नै पर्छ 👇 indian independence act 1947 section clous 3 यो को एक प्रतिलिपी हो एस्मा प्रस्ट छ ईन्डिया मा कुनै कानुन बनाउने र रोक्ने र हटाउने अन्तिम निर्णय ईन्डिया को जनरल ले अङ्रेज सासक सँग अनुमती लिनै पर्छ र यो कानुन लाई अङ्रेज सासक को अनुमती ले नै राज गोपाल चारय ले सन १९५० मा मान्यता दिएका थिए यो सम्झौता अनुसार england ले लिज र सम्बिधान लाई रद्द गरेर ईन्डिया मा फेरी सिधै सासन गर्न सक्छ एस्लाई भारत सर्कार ले पनि एक सर्कारी दस्ताबेज मा स्विकार गरेका छन.. जस्ले हाम्रो भुमी ओगत्न खोजिरहेका छन जुन भुमी मा अङ्रेज टिक्न सकेन, उनिहरु आज नि अङ्रेज को गुलाम हो ..👇share this 😊😉

    • @himalayanviagra6255
      @himalayanviagra6255 6 лет назад

      बास्तबमा भारतको गुलामी गर्ने नेतालाई धेरै नेपालीले मन पराउछ्न। झट्ट गोरु तर्क जस्तो लागे पनि सत्य यहि हो। लुकेर होस वा खुल्लम खुल्ला भारतको गुलामी गर्ने कुनै नेताले नेपालमा चुनाव हारेको रेकर्ड छैन। यि संजालमा आउने भारतप्रतिको नकारात्मक टिकाटिप्पणी आक्रोश गाली सबै वाहिवात हुन।

    • @sl_gorkhe2520
      @sl_gorkhe2520 6 лет назад

      कहिलै हार्न नजानेको हामी नेपालीहरूलाई स्वार्थी र चोर नेताहरूले हारेकै सरह चुपचाप बस्न बाध्य बनाएको छ।

    • @sl_gorkhe2520
      @sl_gorkhe2520 6 лет назад

      सबैको ध्यान 1816 को सुघौली सन्धीमा जान्छ तर धेरैलाई यो थाहा छैन की अंग्रेजसॅग भएको 1816 को सुघौली सन्धी 1950 मा भारतसॅग भएको सन्धीमा रद्द भएको छ 1950 मा भारतसॅग भएको सन्धीको सिधा अर्थ लाक्छ हाम्रो गुमेको सबै भु-भाग हाम्रो हो तर चोर र गद्दार नेताहरू ले कट्टु छेर्दै बसेका छन

  • @loveinnepal1995
    @loveinnepal1995 6 лет назад +38

    आज भने बिना डिस्क लाइक नै हेर्न पाइयो भन्दै सुरु गरौ साउदी बाट अन्त मा नमस्कार रबि सर जय नेपाल

    • @cent5062
      @cent5062 6 лет назад

      धुर्ब सर एक दुई जना दलली र झोलेहरुले dislike हान्छन ।

  • @nabintamang5184
    @nabintamang5184 6 лет назад

    U r grade

  • @muktidata1
    @muktidata1 6 лет назад

    पुस्करजी अत्यन्तै भावुक भएँ म , साईकल यात्रामा जस्तै be strong. संसारकाे सबै भन्दा ठुलाे लेखकले लेखेकाे पुस्तक भन्दा तपाईकाे पुस्तक राम्राे छ,जाे सत्यतामा अाधारित छ,मलाई अत्यन्तै राम्राे लाग्याे।

  • @ttmagar5189
    @ttmagar5189 6 лет назад +11

    अन्याय को बिपक्ष मा र आबाज बिहिनको आबाज भएर हप्ताको तीन दिन आउने कार्यक्रम सिधाकुरा जनता सङ्ग हेर्न आतुर साथिहरुले हाजिर गर्नु होला ।

  • @manubaralmanubaral6435
    @manubaralmanubaral6435 6 лет назад +32

    पुष्कर शह काे कुराले भाबुक बनायो

  • @sanjaylama6468
    @sanjaylama6468 6 лет назад +21

    रातो र चन्द्र सुर्य सलाम छ रबि दाइ
    नेता होस या जनता ,जसलाई हेर्नुस उसैले
    भनिरहेको छ कि " म भ्रष्टचार को विरुद्धमा छु जब सबैजना भ्रष्टचार को विरुद्धमा छ
    भने ..! यो भ्रष्टचार गरीरहेको छ कसले भाइ ?"" 😊

  • @puranbc5225
    @puranbc5225 6 лет назад

    Salam x hjr ko all team

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 6 лет назад

    रबि सर सलाम छ हजुर लाई ✊ पुष्कर साह को काम र साईकल को यात्रा लाई सम्मान छ । उहाँ को कथा सुन्दा सारै मन छोयो.

  • @किरणभुजेल-ट8त
    @किरणभुजेल-ट8त 6 лет назад +24

    याे कार्यक्रम मन पराउने हरु सबैजना हात उठाउनु हाेला

  • @asbinkumar7361
    @asbinkumar7361 6 лет назад +12

    नमस्कार रबि सर।।।आज किन ढिला ।पर्खाइमा बस्नु धेरै गरो हुदो रैछ ।।सम्पुर्ण लाई मनै देखि सलाम✋✋✋✋✋

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 лет назад +14

    रबि सर सलाम हजुर लाई देश को प्रधानमन्त्री भयको हेर्ने सारै ठुलो रहर छ ।।।
    तपाईं हरु कता बाट हेर्दै हुनुहुन्छ ???
    comment गर्नुस साथी हरु अनि मेरो भिडियो हरु नि हेर्नुहोस है।।

  • @gangalimbuz5976
    @gangalimbuz5976 6 лет назад

    रबि लामिछाने सर लाई हाम्रो साथ छ जै नेपाल✊✊

  • @krishnakinara377
    @krishnakinara377 6 лет назад

    पुष्कर जि लाई मन मुटु देखि उच्च सम्मान तपाईको कुरा ले र तपाईलाई देखेर सारै मन छिनायो रबि जि ले कस्ता कस्ता पिर र ब्यथा बोकेका कुरा खोज्नु हुन्छ तपाईं एउटा मात्र पत्रकारिताको धर्ती पुत्र हो तपाईं लाई मनै देखि सलाम सलाम सलाम

  • @shankarnegi1601
    @shankarnegi1601 6 лет назад +13

    नमस्ते रबि सर।। र न्यून 24 टिम लाइ अनि सम्पुर्ण दर्सक माहान भाव हरु मा।।।

  • @krishnaselwal1934
    @krishnaselwal1934 6 лет назад +52

    पुस्पल शर्मा लाई सलाम छ ।।।। तर धेरै दुख लागो......??

    • @manurai2914
      @manurai2914 6 лет назад

      puskar shah ho sir....

    • @shantakumar494
      @shantakumar494 6 лет назад

      Pushkar shah ho uha ko name

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 6 лет назад

      Puskal dae aafulae sano nathannuhos kaam vaneko kaam nae ho chornu ra thagnu hudaena bas

    • @bambahadurbk9978
      @bambahadurbk9978 6 лет назад

      Krishna Selwal puskar shah hoo

    • @purnashrestha5960
      @purnashrestha5960 6 лет назад

      गैर कानूनी हैसियतमा बसेपछी काम गर्नु अपराध हो । पुषकर् जि ले बिदेशमा अपराध गर्दै हुनुहुन्छ।

  • @baburampanday7096
    @baburampanday7096 6 лет назад +60

    भारत कै कुरा गरिरहदा रबि दादा आज कृकेट मा हङ्कङ ले जित्न लागि सकेको छ एसिया कप मा मलाइ कृकेट निकै मन पर्छ त्यसमाथि भारत हारेको त झन मन पर्छ

    • @nepaliphallic2688
      @nepaliphallic2688 6 лет назад

      Wawa good

    • @sumantamang.7874
      @sumantamang.7874 6 лет назад

      प्रिया पाण्डे i don't like India

    • @Bindas317Top
      @Bindas317Top 6 лет назад

      हारी सक्यो धोती खुक्चुङ

    • @sholkregmi5306
      @sholkregmi5306 6 лет назад

      HK la nai jitnu parx vanni ma ma pani ho india la harako harna chahanxu ... tara ahila muskil hunalagyo wicket gayo xitai

    • @baburampanday7096
      @baburampanday7096 6 лет назад

      जित्यो भारत ले 😥😥😥😥

  • @Deep1234-t9v
    @Deep1234-t9v 6 лет назад

    अरु देशमा भय आफ्नो देश को झन्डा फहराउदा कति सम्मान हुन्थ्यो होला यो हाम्रो देश का ,,,,,,,,

  • @donno1809
    @donno1809 6 лет назад

    रबी लामिछाने सर भनेको हाम्रो देशको गहना हुन,

  • @bivekk.c.3345
    @bivekk.c.3345 6 лет назад +45

    बिस्व साइकल यात्री पुष्कर शाह्को बारेमा दुई शब्द लेख्न र उहालाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोच्न र विचार आदनप्रदान गर्न हाम्रा नेपाली दाजुभाई र दिदीबहिनीहरुले समय पाउनु भएन छ | दुख र रिस त्यति बेला लाग्छ जब तिनै नेपालीहरुले बरु म यो देशमा छु , यहाँबाट हेर्नेहरुले यहाँ लाइक ठोकुम भनेर देशको लागि चिन्ता र केहि परिवर्तन गर्न खोजेको ढोंग गर्छन | नेतालाई गाली गरेर देश बन्दैन | यस्तै कारण्ले गर्दा हामी पिछडिएको छौ | छिमेकिलाई गाली गरेर देश बन्ने भए सायद नेपाल बिस्वमै विकसित देश हुन्थियो | आफ्नो उर्जा , बिबेक र पाखुराको सहि ठाउमा मात्र प्रयोग गरम | परिवर्तन आफैबाट शुरु गर्नु आवस्यक छ |

  • @tapendraghodashainibhul2755
    @tapendraghodashainibhul2755 6 лет назад +38

    यो डिसलाईक गर्नेहरू चाई मोदीको चाख पखाल्नेहरु हुनकी के हो साथीहरु।

    • @rajkumarbc6452
      @rajkumarbc6452 6 лет назад

      देशद्रोहि हुन् ती सबै।

  • @stentertainmennepal1252
    @stentertainmennepal1252 6 лет назад +14

    सिधाकुरा जनता सङ नेपाल को सबै भन्दा मन पर्ने र देश मा भयका कुक्रीती लाई पर्दा फाश गर्ने आदर्निय रबि सर लाई सलाम छ💞💞💞💞💕💕💕मेरो च्यानल पनि subscribe गरिदिनु भय आभारी हुने थिय

    • @jivansunar5402
      @jivansunar5402 6 лет назад

      हउस सरकार गरिसकेको छु

  • @ganguk.c1931
    @ganguk.c1931 6 лет назад

    Nmskar Ravi sir

  • @ghorleliboy4415
    @ghorleliboy4415 6 лет назад

    पुस्कर शाह तेस्तो हिम्मत भको मानिस आज किन यति निरास तपाइँको यो निराशा सुहाउँदैन।

  • @karnayer3886
    @karnayer3886 6 лет назад +8

    सलाम सर तर केगर्नु हुन्त हो तर अब अरुको भरोसा गर्नु भन्दापनी हामी आफै बाट सुरु गर्दा राम्रो हुन्छ

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 6 лет назад +14

    भर्खर सुरु गरियो साउदि बाट सर्बप्रथम रबि सर लाई नमस्कार

  • @hackpresent5155
    @hackpresent5155 6 лет назад +9

    कुर्दा कुर्दा बल्ल हेर्न पाइयो।।सलाम छ रबि सर लाई

  • @soixyathapa6118
    @soixyathapa6118 6 лет назад

    Great Ravi hjr Ko program bat ani Biswa kirtimani puskar sir Ko, darsan milyo, desh le kehi garnu parxa puskar sir lai✌👍

  • @sapanashah2852
    @sapanashah2852 6 лет назад

    Salute all

  • @tejtejparsa5502
    @tejtejparsa5502 6 лет назад +9

    नमस्कार रबि सर
    लगायत सिधा कुरा
    जनतासँग हाेल टिममा

  • @ganeshkhadka6719
    @ganeshkhadka6719 6 лет назад +63

    आफ्नो र परिवारको गुजारा चलाउनै पर्‍यो
    छोरोले गर्‍यो १२ पास
    परिवारमा लाग्न थाल्यो सहयोगko आस
    छोरोले सोच्यो अब जुटाउनै पर्छ मैले गास र बास्
    अहिले होटेल मा मस्काउदै छ भाडा हरदिन एक नास्
    होटेल तिर भाडा मस्काइ रहेका बिर गोर्खाली यता हजिर गरुम त

  • @lokrajkarki5130
    @lokrajkarki5130 6 лет назад +11

    नमस्ते रबि दाई म साउदी अरब बाट हो साउदी मा हुने साथी हरु यता हाजिर हौ त😊😊

  • @magarpuspa1903
    @magarpuspa1903 6 лет назад

    पुष्कर शाह प्रती सम्मान छ ।

  • @narendranembang4185
    @narendranembang4185 6 лет назад

    रबि लामिछाने लाई प्रधानमन्त्री बनाउन एकजुट हौ like, share & सस्क्राइब गरौ

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 6 лет назад +15

    आज रमेश प्रसाईं दाईले पनि अहि बरेम बोल्नु भाको छ ।। बास्तवमा भन्मु पर्दा ती चोर हरु भारतले बनायको robot हुन कि के हो किन धोती बिना सास चल्दैन हाम्रो देशका नेताहरूलाई ।।नेता न भनौ होल पेटा भनौ भातमारा भरु।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 лет назад +7

    देशको सम्पत्तिको चरम दुरुपयोग छ , उदाहरणको लागि वीर हस्पिटलमा 30 करोड पर्ने मेसिन लाई 40 करोड मा खरिदमा 10 करोड सिधै झ्वाम ।

  • @simmasiwwaae5940
    @simmasiwwaae5940 6 лет назад +14

    कमेन्ट नम्बर 133 लिदै रबि सरको कार्यक्रम हेर्न सुरु गरे।

  • @Mahpan15
    @Mahpan15 6 лет назад

    Salute

  • @rai5364
    @rai5364 6 лет назад

    कार्यक्रम मा पुष्कर दाजु लाई देख्न पाइयो खुशी लाग्यो तर पुष्कर दाजु को आँसु ले म आफै भक्कानिए ।