इन्टरपोलका मोस्टवान्टेड गोविन्द टोकियोमा यसरी नाच्दै,समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास !

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2018
  • इन्टरपोलका मोस्टवान्टेड गोविन्द तिवारी टोकियोमा यसरी नाच्दै,नेपालीकै समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास - SIDHA KURA JANATA SANGA !! EPISODE 279
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal.com
    #News24nepal #Sidhakurajanatasanga #JusticeForNirmala

Комментарии • 2,6 тыс.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +250

    रबि दाजुलाई देशको कुनै ठुलो पद मा पुर्याएर यो देश साच्चै बिकाश हुन्छ,, भन्ने क कसलाई लागेको छ ?

  • @mynepal2230
    @mynepal2230 5 лет назад +207

    याे देशमा हटेर हैन डटेर सामना गर्ने पत्रकारहरू यी हुन्!
    १. रबि लामिछाने
    २.अपिल त्रिपाठी ( Gandaki Television)
    सलाम छ यी नेपाल अामाकी सच्चा सुपुत्रहरूलाई भगवानले सधै खुसि राखुन यिनिहरूकाे परिवारलाई! तथास्तु!

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 лет назад

      Thik ✌✌

    • @durgakarki3613
      @durgakarki3613 5 лет назад

      goob

    • @SuhailKhan-bf4zs
      @SuhailKhan-bf4zs 5 лет назад

      सही हाे सर रबी सर अनी अपील सर काे बाेलीमा दम छ

    • @kamalgc444
      @kamalgc444 5 лет назад

      My Nepal मेरो पनि रबि र अपिल लाई सोलुट छ ।

    • @arunrarayamajhisumitraraya63
      @arunrarayamajhisumitraraya63 5 лет назад

      My Nepal sahi kura garnu bhayo esta patrakar 20 jana matra bhayo bhane nepalma dherai pragati hunthiyo aru sabai patrakar ghuskhori hun

  • @yatrajindagi488
    @yatrajindagi488 5 лет назад +97

    रबि दाइलाइ प्रधानमन्त्री बनाउनुपर्छ भन्ने कुरामा सहमत हुनेहरू यता हाजिर गरौ त

  • @shantiramniraula8810
    @shantiramniraula8810 5 лет назад +17

    अन्ततै मर्म स्पर्शी र वास्तविकता रबि सर लाई मन्नु पर्छ कत्रो माहाम vision बनाउ रबि सरलाइ प्रधानमन्त्री यो देशको ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +230

    अब रबि दाइले यो देशको नेतृत्व गर्ने पर्छ, नेपाल र नेपालि को दुख लाइ बुझेर, तपाइले रास्ट्रपति /प्रधानमत्री अथवा गृहमत्री हुनु पर्छ, यदि तपाइले आफ्नो जोश र जवानी हुदै यो देशको नाइके भएर यी सबै बुडाहरुलाई साइड लाउने काम गर्नु भएन घुर अन्याय हुने छ .. please दाजु आजै देखि सोच्नुहोला ,, मेरो यो कुरामा को को सहमत हुनुन्छ ?

  • @wownepal8389
    @wownepal8389 5 лет назад +63

    रबि सर प्रधानमन्त्री हुनुपर्छ भन्ने हरु ले येता हाजिर हुम

  • @amritsunar404
    @amritsunar404 5 лет назад +7

    रबि दाइलाई देख्दा यो छाती गर्वले फुलेर आउँछ,जय रबि लाई & जय नेपाल।

  • @sagardhakal7376
    @sagardhakal7376 5 лет назад +22

    पोल खुल्छ भनेर होला महामहिम राजदुत संग समय नभएको,
    पूरा विश्वले चिनेको छ रवि लामिछानेलाइ

  • @narayang.c6933
    @narayang.c6933 5 лет назад +40

    मलाई देसको प्रधानमन्त्री रबिजिलाई हेर्न साह्रै मन छ देसलाई सहि नेतृत्व चाहिने सबै नेपाली को ढुकढुकी रबिजी हुनैपर्छ। को को साथ हुनुहुन्छ म प्रती।

  • @anilbaraili6493
    @anilbaraili6493 5 лет назад +161

    देश बनाउनु छ भने यी ब्याक्तीहरुको साथमा देश सम्पिनु पर्छ !
    1 रवि लामिछाने
    2 धुर्मुस सुन्तली
    3 लोक मान घिसिङ
    4 अपिल तृपाथी
    5 रमेश खरेल
    धेरै होइन पाच बर्ष पाए भने देशको काचुली फेरिने छ

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +6

      Anil Baraili कृष्ण कडेल

    • @yumintamang2802
      @yumintamang2802 5 лет назад

      Anil thank for you

    • @user-lf7ku6rk5p
      @user-lf7ku6rk5p 5 лет назад +6

      लोक मान कि कुलमान घिसिङ हौ मित्र लोडसेडिङ हटाउने त कुलमान घिसिङ जिउ हो यो लोकमान घिसिङ चाहिँ अलिक नाम सुनेको थियन

    • @jesonpun3833
      @jesonpun3833 5 лет назад +7

      Anil Baraili how about Dr MAHABIR PUN chairman of notional innovation center

    • @baburamgautam2
      @baburamgautam2 5 лет назад +2

      Anil Baraili kul man ghising ho ki lok man ghising?

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +142

    सलाम छ रबि लामिछाने दाजु तपाईं नेपालको प्रधानमन्त्री हुनुपर्छ अनि मात्रै हाम्रो देश सुखी नेपाली समृद्ध नेपाल पक्कै पनि हुनेछ।रबि लामिछाने सर लाई माया गर्ने सपोट गर्ने साथीहरू एता हाजिर गरौं त,,,प्लिज,,!!🌹💔💔💔

    • @aneegurung5493
      @aneegurung5493 5 лет назад

      Sahiii hooo

    • @danpriyar9815
      @danpriyar9815 5 лет назад +1

      Hamro next pm Vaneko tapai nai hunu parchha kina ki hami Le desh ko lagi kai gar chha ki vanera vote haleka thiyun tara hamro Sapana Vaneko nidayeko Sapana jasto vayeko chha rabi sir nai mero nepàl ko real hero hunu hun chha so next time hami sabai nepali tapai ko sat ma hune chhau Jay nepal

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 5 лет назад +1

      ✊✊✊✊

    • @yakmayapoudel1651
      @yakmayapoudel1651 5 лет назад

      Lamsal Jagannath

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 5 лет назад +23

    जिउँदो लास गोबिन्द तिवारीलाई नेपाल ल्याउने प्रयास गर्नु पर्यो ।
    जापान स्थित नेपाल राजदुतलाई छानबिन गर्नु पर्यो । कतै गोबिन्द तिवारी सँग मिलेमतो त छैन ।

  • @sandipmagar6676
    @sandipmagar6676 5 лет назад +56

    अबको पर्धान मनत्त्री रबि लामिछाने हुनुपर्छ भनेजती र सपोत गर्नेजती एता हाजिर गरैत साथिहो

  • @pabibikramranabhat4101
    @pabibikramranabhat4101 5 лет назад +29

    "रबि आउ देश बनाऊ"
    को को सहमत हुनुहुन्छ मेरो यो कुरा मा
    यता हाजिर हुनुस

  • @blinkbibash8287
    @blinkbibash8287 5 лет назад +1

    रबि लामिछाने को निडरता, राष्ट्रियता ले उत्प्रोत वचन र वाणी सुन्दा कस्सम ज्यानमा काडा उम्रन्छन साथसाथै आँखा रसाउछन।
    साच्चै दुख पाएका नेपालिको भगवान हुन उनी।

  • @blueskynepal1726
    @blueskynepal1726 5 лет назад +72

    रबि दाइको कार्यक्रम सुरु गर्ने शैली निकै दम्दार लाग्छ...

  • @himalayashimalayas1234
    @himalayashimalayas1234 5 лет назад +19

    RABI LAMICHHANE जस्तो सुपुत्र लाई यो धर्ती मा जन्म दिने आमा लाई सलाम।रबि दाइ लाई भोट हाल्ने को को हुनुन्छ ✋✋✋ यता भोट हालम त

  • @dipakthapa2736
    @dipakthapa2736 5 лет назад +79

    यो जापानको राजदुत लाई पनि उडेर घुमेर नाकक‍ो डारि भाचिने गरि हान्नु पर्छ।

  • @dikeshshan5791
    @dikeshshan5791 5 лет назад +16

    रबि सर...! धेरै राम्रो लाग्यो कार्यक्रम
    रबि सर...! गोबिन्द तिवारीले जापानमा रहेको नेपाली एमबेस्डर लाई किनि सकेको छ

  • @sundarale9468
    @sundarale9468 5 лет назад +1

    रबि दाई लाइ सलाम छ साथै सिधा कुरा जनता टिमलाई धेरै धन्यबाद छ । हजुरहरु गएर समस्या खोज गर्दिनु भएकोमा ।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 лет назад +253

    *राष्टका सपूत रबि लामिछाने सरलाई भित्र हिर्दयबाट माया गर्ने मित्रहरू यता हाजिर हुनु हाेला Love u all*

    • @prakashgiri978
      @prakashgiri978 5 лет назад

      ✊✊✊✊✊✊✊😄

    • @prakashgiri978
      @prakashgiri978 5 лет назад

      ✊✊✊✊✊✊✊😄

    • @npldas7716
      @npldas7716 5 лет назад

      Me

    • @berindhami3643
      @berindhami3643 5 лет назад +1

      Me too

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL 5 лет назад

      म हजूर हरुले माया गरेको नरेस पातली मलाइ माया गर्नु हुने दाजु भाई दिदि बैनी हरुले मेरो यूट्यूब चैनल subscribe गरेर सहयोग गरीदिनु होला। नक्कली फेक भनेर गाली गर्नु हुने लाइ पनि धन्याबाद छ फेक बनाएर झुकाए होलान अलिक समाधान हुनुहोला

  • @Santoshofficial46
    @Santoshofficial46 5 лет назад +48

    *रवि लामिछाने र सिधा कुरा जनतासँग टिम जिन्दवाद! अनि गोविन्द तिवारी र जापानमा रहेको राजदुत मुर्दावाद !!*

  • @iswarraii5231
    @iswarraii5231 5 лет назад +5

    देशको एक मात्र सच्चा नागरिक रबि दाई

  • @surajbista5206
    @surajbista5206 5 лет назад +44

    राजदुत लाई फिर्ता गनुपछ सरकार तुरुन्तै

  • @g_for_ganeshwow1748
    @g_for_ganeshwow1748 5 лет назад +29

    कार्यक्रम हेर्नू भन्दा पहिले लाईक गर्ने म मात्र होकि हजुर पनि हो सलाम रबि सर लगाएत सम्पुर्ण टिम्लाई

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 лет назад +178

    *कार्यक्रम छ सारै रंगकाे सिधा कुरा जनतासँगकाे सलाम छ रबि सर Love u all*

  • @bipinkulung7260
    @bipinkulung7260 5 лет назад +27

    सलाम छ रबि सर तपाईहरुको कार्य सफल होस।

    • @ganeshneupane9291
      @ganeshneupane9291 5 лет назад +1

      सधै यसरी नै न्यायकाे पक्षमा रबि सरलाई देख्न र सुन्न पाऊ ।। जय हाेस्।।

    • @purnasingh2347
      @purnasingh2347 5 лет назад +1

      सलाम रवि सर नेपालमा तपाइजस्ताे उच्चविचार भएकाे मान्छेकाे खाँचाेछ ।

  • @manushreemoonlight
    @manushreemoonlight 5 лет назад +6

    यस्तो यथार्थ अनि असल पत्रकारीता गर्ने बिरलै मान्छेमा म/हामी रबि सरलाई लिन सक्छौ !धन्यवाद सर

  • @gitagurung7530
    @gitagurung7530 5 лет назад +46

    आफनु खयाल ग्रनु होला। रभी र नियूज 24को होल टिमलाई मेरो सलाम

  • @pradipgurung3552
    @pradipgurung3552 5 лет назад +22

    नेपाल आमाको सच्चा सपूत रबि सर लाई प्रधानमन्त्री भएको हेर्ने धोको छिटोभन्दा छिटो पूरा होस भनी भगवान सग प्रार्थना गर्दछु !

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +111

    नमस्कार रबि लामिछाने सर "सिधा कुरा जनतसँग"न्युज 24 अत्यन्तै लोकप्रिय कार्यक्रम हो।3करोड नेपाली ले यो कार्यक्रम नहेरी खाना पनि खानुहुदैन। यो कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु। जापानमा भएको त्यो ठग्ने गोबिन्द तिवारी लाई समातेर जेलमा सडाइदिनु पर्छ सलाम छ रबि सर सम्पुर्ण सिधा कुरा जनतसँगको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!💞💞💕💕💕💕

    • @rabindrathakur2886
      @rabindrathakur2886 5 лет назад +1

      नमस्ते रवि सर र यस्तै नेपाल संरकारले लागेको भय हाम्रो देशको हाल्त यस्तो हुन्थेन र रवि सर अब प्रधानमन्त्री हजुरले हुनुपछ तबमात्र देशले उन्ती विकाश हुन्छ र नेपाल र नेपाल बाहिर रहेका चोर लाई आजीब जेल हानुपछ।

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 лет назад

      सरकारले काम गरनेमा पूरा बिश्वास गर्द्छु ।।
      अहिलेकाे सरकारले जनचाहना अनुसार काम गरिरहेकाे छ
      great kp oli

    • @lokendrabaral9874
      @lokendrabaral9874 5 лет назад +1

      Netalai matra gali nagarau rabi sir janta pani kasta xan kukhurako bhale marda gadi banda garxan khoi to

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 лет назад

      @@lokendrabaral9874 सहि कुरा लामिछाने बा खालि सरकारलाई मात्रै धावा नबाेलनुस
      काम तपाईं ले गरने हैन सरकारले गरने हाे
      information दिनु ठिक छ तर अाफै सरकार बननु चाहिँ patrakar लाई सुहाउँदैन

    • @sovikagurung4516
      @sovikagurung4516 5 лет назад

      @@GOOGLEEEE timile garer dekhaun ta rabi sirle garda daha lagxa vane..

  • @hakkukale7832
    @hakkukale7832 5 лет назад +98

    थुक्क ...!जापान स्थित राजदूत के को राजदूत .....?के का लागि राजदूत ...?कसको लागि राजदूत .....?.....सुन्दैमा लज्जास्पद विषय भयो,नेपाल सरकार उच्च छानबिन होस।केपी ओलि ....सरकार जाग्नुहोस देशको निमित्त उखान र टुक्का ले देश बन्ने छैन।

    • @sagarshah6857
      @sagarshah6857 5 лет назад +1

      यो राजदुतलाइ तुरुन्तै बर्खास्ती गर !!

    • @lordtitan6952
      @lordtitan6952 5 лет назад

      You r right

  • @Growupdude163
    @Growupdude163 5 лет назад +51

    रवि सर लाई भग्वानले अझ बलियो हुने शक्ति प्रदान गरुन।

  • @ishorthapa3542
    @ishorthapa3542 5 лет назад +34

    दाई हजुर किन राजनीतिमा लागेर किन ठूलो पदमा उठ्नु हुदैन् ।। दाई एक फेर उठ्नु मात्रा जनताको पूरै पावर छ हजुरलाई ।। एक महिनाको लागि भएपनि दाइलाई ठूलो पदमा बसेको हेर्ने जनताको ठूलो रहर छ ।।।

  • @sabinakanxi12
    @sabinakanxi12 5 лет назад +31

    गोबिन्द तिवारी जस्ती माहा दलाली लाई खोजी खोजी कानुनको दयरामा ल्याउनु पर्छ #सलाम_imwithrabilamichhane

    • @user-pt5kv1pi1p
      @user-pt5kv1pi1p 5 лет назад +1

      सहि हो सबिना जि,

    • @rocktamu9129
      @rocktamu9129 5 лет назад +1

      के गर्नु दलाल कै छ दिन हरू
      सबीना कान्छी

    • @pradeepfans8407
      @pradeepfans8407 5 лет назад

      Sai ho kanxi

  • @NapelNapel-by8du
    @NapelNapel-by8du 5 лет назад +57

    भावि दिनमा रबि शर नेपाल काे प्रधानमान्त्री भयाेकाे हेर्न ठुलाे रहरह छ

  • @sakunrainicevoes5762
    @sakunrainicevoes5762 5 лет назад +85

    जे सोच राखेर पाइला चाल्नु भयो प्रतेक पाइला सुभ बनोस भगवान सङग आम सिधा कुरा समर्थक को आसिर्बाद छ सीदा कुरा जनता टिमलाइ विशेष महा नायक रबि सर सेलुट पनि गर्न चाहे

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 лет назад +49

    सबैको एऊटै भरोसा रवि दाइ देश बनाऊने हो भने रवि दाईलाइ सपोट गरौ र ऊच्च पद र स्थानमा पुर्याऊ ढोक गरे रवी दाई🙏🙏

  • @tirthathapa8373
    @tirthathapa8373 5 лет назад +4

    रवि दाई लाई राष्ट्रपति बनाउन पर्छ भन्ने जति ले हाजिर गरौ त।

  • @madansinghthapakchetrimada3063
    @madansinghthapakchetrimada3063 5 лет назад +32

    तेस्ता पाजी जनताको कदर न गर्ने राजदुत किन चाहियो बर्खास्त गर

  • @luckyrai7751
    @luckyrai7751 5 лет назад +19

    रबि सर लाई प्रधानमन्त्री भको देख्नु चाहाने हरु हाजिर गर्नु होस✋
    रबि सर प्रधानमन्त्री हुनु भयो भने मलाई बिस्वास छ हाम्रो नेपाल पनि 10/15साल सम्म हाम्रो नेपाल पनि जापान भन्दा कम हुदैन जस्तो लाक्छ

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 лет назад +20

    देशको सम्पुर्ण शक्ती र जिम्मा रवि सरलाई दिनुपर्छ। अनी मात्र देश बन्छ।

  • @baburampanday7096
    @baburampanday7096 5 лет назад +49

    Rabi dada हजुर ले गरेको काम को तारिफ जति गरे पनि कम नै छ

  • @user-zr2lq6jo6n
    @user-zr2lq6jo6n 5 лет назад +6

    नेपाली र नेपाली को मुटु को प्रधान मन्त्री रबि लामिछाने हुन।
    अब आधिकारिक रुप मा पनि रबि सर नेपाल र नेपाली को प्रधान मन्त्री हुने छन र हुनै पर्छ ।

  • @JamkaBhet
    @JamkaBhet 5 лет назад +290

    रबि सर को फेन जति एता हाजिर हुम र मेरो चेनल लाई subcribe गर्दिम मित्र हरु

  • @kumarmagar3275
    @kumarmagar3275 5 лет назад +8

    ढिलै भयनी जनतासङ सिधा कुरा हेर्न सुरु गरियो र हिर्दय देखिनै सलाम छ रबि सर लाई🌹🌹🌹

  • @switchoff174
    @switchoff174 5 лет назад +26

    लाज मर्दो सरकार ओलि थुक्कक आज नेपाली पुलिस प्रसासन ले गर्नु पर्ने काम आज रबि दाइ ले गर्नु पर्ने सबै बलात्कार गुन्डागर्दी चोर भस्टचारी नेता प्रहरी मात्र छन्

  • @thapadinesh7168
    @thapadinesh7168 5 лет назад +1

    मेरो देशमा एउटा् असल मान्छे छन्
    मेरो नेपाल् आमाले जन्माएकी वीर सपूत छोरा रबिलामिछाने डुब्नलागेको मेरो देशलाई
    बचाउन आफ्नो ज्यानलाई बलिदान दिनुपरेपनी पछिनहट्ने तीन करोड नेपालीको ढुकढुकी मसग कुनै सब्द छैन उहाँको तारिफ गर्नकोलागि भगवानसग एउटै प्रार्थना गर्दछु जहाँगएपनी उहाँको सुरक्षा होस।
    (जय रबिदाई)(जय नेपाल् )

  • @krishnakpardesdno1902
    @krishnakpardesdno1902 5 лет назад +51

    रबि सर को सरहानिय काम को लागि कुनै सब्दै छैन धन्याबाद भन्न को लागि तपाईं जस्तो छोरा को जन्म दिने आमा माहान हुनुहुन्छ सर

  • @manojxettry6890
    @manojxettry6890 5 лет назад +15

    निन्द्रा लागि रहेको थियो सिधा कुरा आयो पुरै निन्द्रा बुझियो खुशी छु गर्भ गर्छ हाम्रो रबि दाइ लाइ

  • @padamkhadka4055
    @padamkhadka4055 5 лет назад +9

    भवानी राणा लाई तुरुन्तै नेपाल झिकाउने काम मा सहयोग गयौं @@

  • @surajbista5206
    @surajbista5206 5 лет назад +13

    एक दिन रबि सर लाई मेरो देश को पम भए को हेर्न चाहानछु

  • @alexpagechannel52
    @alexpagechannel52 5 лет назад +20

    रबि सर सलाम कोको छौ?रबि सरलाइ ज्यान दिन सक्ने💞💞💞हाजीर हौ💕रबिको लागि म ज्यान दिन तयार छु💕💕💕💕

  • @magarpriya5677
    @magarpriya5677 5 лет назад +28

    नमस्ते जतिपनी कार्याक्रम सिधाकुरा जनता सङ्ग हेर्नुहुने सब्बै जनालाई । Waw जापान लाईभ ।रबि सर सलाम छ

    • @tv-gp5bo
      @tv-gp5bo 5 лет назад +1

      सलाम नेपाल सपूत लाई

  • @jeewanflutetune6192
    @jeewanflutetune6192 5 лет назад

    सलुट छ रबि सरलाई नयाँ युवा रबि सर जस्तो ४ जना भय नेपाल बिषोमा सुन्दर हुनेछ र रबि सरको कामलाई सलुट छ

  • @rameshkancha93
    @rameshkancha93 5 лет назад +1

    रबि सर हजुरलाइ र हजुरको टिमलाई धेरै धेरै धन्ने बात छ यती राम्रो कार्येक्रम चलाउनु भएकोम

  • @parbinmagar358
    @parbinmagar358 5 лет назад +59

    रबि जि कृपया खाडी तिर पनि आउनु होस खाडिको समस्या यो भन्दा भयावह छ ..

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 5 лет назад +33

    रबि सर को लागि ज्यान दिने हरु यता आउनु त कति छम हामी ,,सबै ,?

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 5 лет назад +1

    ठग र चोर फटाहाहरुको निद्रा हराम गर्ने रबि सरलाइ सलाम छ।

  • @honshumagar4134
    @honshumagar4134 5 лет назад +3

    जापानमा भएको राजदुत र गोबिन्द बिच अब अनैतिक सम्बन्ध रहेको कुनै दिन समाचार सुन्न पाउने छौ।

  • @KamalSharma-et8mq
    @KamalSharma-et8mq 5 лет назад +16

    जहाँ गय नि रबि सरको नेपाल प्रतिको माया देखेर कार्यक्रम संचालन गर्नु हुन्छ साच्चिकै खुसि लाग्छ रास्ट्र प्रेमि देखेर ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +1

    राबी सार लाई म पहिला नमास्कार आब तापाई नै हो देश को मुहार फेर्ने भनेको नै बधाई छ रबि सर

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 5 лет назад +1

    नमस्कार रबि सर अनि दिपक सर लाई मेरो तर्फबाट धेरै धेरै बदाई छ रबि सर जस्तो माहाना छोरा जन्म दिनु हुने अामा लाई मन देखिनै धेरै धेरै धन्यवाद दिना चाहान्छु

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +28

    रबि सर नमस्कार कुनै शब्दनै भयन हजुरकाे तारिफ गरनलाई निशबद छु हजुरकाे काम र साहसकाे लागि म यहि भनछु अनगिन्ती माया सफलाताकाे शुभकामना भगवान् सधै हजुरकाे रक्षा गरून जुगाै जुग समम हजुरकाे यसतै साहस अाट काममा कुनै राेकावट नहाेस् भगवान् संग म यहि प्राथना गरछु💔💘💘💔💔💔💘💘💘🌹

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад +1

      💞💞💞💞💞💞💞 मेरो पनि सहमति छ।

    • @KanchaKanchaGimelimel
      @KanchaKanchaGimelimel 5 лет назад +1

      सबै मिलेर रबि लाई साथ दिऊ

  • @SahayatraTV
    @SahayatraTV 5 лет назад +42

    नेपाली दुतावास र राजदुतले समय नदिनु भएको कुरा सुन्दा दुख लाग्यो ...देश र जनताको हितमा काम गरिरहेका रबि लामेछानेलाई समय नदिने राजदुतले अरु नेपालीलाई के गर्छन् भन्ने कुरा यसैबाट कल्पना गर्नु सकिन्छ !

  • @netrakhadka3386
    @netrakhadka3386 5 лет назад +11

    जहा धनीका सन्तान मात्र जान सक्ने देशको समस्या मेरा लागि सामान्य हो । सक्नु हुन्छ भने म जस्ता गरिब आउने देश मलेसियाको समस्या पनि आएर हेर्नुस जहाँ दस लाख नेपालीले श्रम गर्छ्न दिनहु यहाका मान्छेबाट कुटिन्छ्न लुटिन्छ्न जो बिहान खाए बेलुका के खाउ भन्ने नेपाल आमाका सन्तान छौ याहाको दुख देख्दा अरु देशको समस्या नै लाग्दैन त्यो पनि जापान , अमेरिका , कोरिया , युरोपेली देशहरुमा भएको समस्या

  • @SarojSardarTharu
    @SarojSardarTharu 5 лет назад

    नयाँ पार्टी दर्ता गरेर राजनीतिमा कायापलट रवि लामछाने सर बाटै सुरु गर्नु पर्ने भयो । हामी अवश्य साथ दिने छौं । अर्को प्रधानमन्त्री रवि लामिछाने । को को सहमत हुनुहुन्छ? like गर्नुहोस

  • @bwsaurav2074
    @bwsaurav2074 5 лет назад +77

    वाह सर!केही भन्ने शब्द छैन, हजुर हाम्रो सुन्दर देशको हिरा हुनुन्छ 💋💋🌹🌹🌹💞💞💞💕💕💕🌹🌹🌹

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 5 лет назад +28

    अब हामीले ढिलो गरेउ भने पछुताउनु पर्छ धेरै ढिलो भएउ तेसैले अब रबि सर लाई नेपालको प्रधान मन्त्रि बनाउन सबै लाग्नु नै पर्छ देश को महार फेर्ने हो भने आजै देखि रबि सर लाई नेपालको सपुत मन्त्रि बनाउन...

  • @jangajanga4821
    @jangajanga4821 5 лет назад

    धन्यवाद रबी लामिछने सर

  • @LoveBenZamin999
    @LoveBenZamin999 5 лет назад +7

    दुख लाग्छ आफ्नो देश नेपाल को नेता हरु लाई देख्दा

  • @gaganmgr1122
    @gaganmgr1122 5 лет назад +14

    रबि सर तपाइको पत्रकारिता मन छोएर आउँछ 💞💞 सलुत तपाइलाइ जापान मा भएर पनि कार्यक्रम चलाउनु हुन्छ देश लागि✋✋✋💞💞💋💋

  • @sdentertainment5252
    @sdentertainment5252 5 лет назад

    न्युज 24टेलिभिजन टिम लगायत रवी दाजुको तारिफ गर्ने नेपाली शब्दकोषमा शब्द नै भेटाएन सलाम छ! हजुर हरुलाई हजुर हरुको कार्यक्रम निरन्तर चलिरहोस् यहीँ कामना ।।

  • @hurhurresalala
    @hurhurresalala 5 лет назад

    जय होस... सिधा कुरा जनतासं

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 лет назад +43

    महामहिम राजदूत ले छिट्टो भन्दा छिटो राजिनामा दिनु पर्छ गोविन्द तिवारी को यो डान्स पनि अन्तिम हो अब केही दिनमा गोबिन्द तिवारी ले जेल मा डान्स गर्ने छ

  • @khabarsangalo6150
    @khabarsangalo6150 5 лет назад +20

    सलाम रबि सर हजुर्को यो महान काम कैले पनि बिर्सन सक्ने छैन ।।देश्का नेताहरुले नगरेको काम हजुर ले गर्नु भयको छ ।।।
    रबि सर्को फ्यान जति एता
    comment below ।।।

  • @arjunjhapali8629
    @arjunjhapali8629 5 лет назад +1

    मन देखि सलाम हाम्रो देश को रियल नायक रवि सर लाई ✊✊✊✊

  • @pundaridulal9312
    @pundaridulal9312 5 лет назад

    रबि सर नेपाली प्रतिको सरसामान तथा सहयोग यस्तै रहिरहोस । धन्यवाद !

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +97

    550 like 1 dislike ......
    यो डिसलाइक गर्ने यदि देखिने भएको भए ,, म सिध्है त्यसको गर्दनमा खुकुरी हान्थे, कस्तो गु खाने बुद्दि भएको मान्छे हरु, मर्ने बेलामा त्यो डिस्लाइक गर्ने औला कुइएरै झरोस !

  • @talbahadurchhetry6224
    @talbahadurchhetry6224 5 лет назад +91

    यहाँ कतै भ्रष्टाचार भयो भने रबि लामिछाने
    बलात्कार भए रबि
    चोरी भए रबि
    मान्छे हराउँछ रबि
    दुख पर्दा रबि
    हो यहि हो सरकार र प्रहरी को अबिस्वास ।।। यहाँ सरकार मात्र होइन प्रहिरी सम्म निकम्मा भएको पुष्टि भएको छ✊✊✊

    • @bishalmoktan937
      @bishalmoktan937 5 лет назад

      Rabi sir jindaabad

    • @talbahadurchhetry6224
      @talbahadurchhetry6224 5 лет назад

      @@bishalmoktan937 😍😍👌

    • @bibekgtm2055
      @bibekgtm2055 5 лет назад

      K garnu t nepal ma naya mareko x neta aafai bhrasata chari police aafai chor bal tagat hune jati party ko jhole aba kasko ma jaum t hajur rabi sir Amrica mai vako vaye t ka gayera naya magnu

  • @gurudattasubedi9149
    @gurudattasubedi9149 5 лет назад +15

    रवि सर जस्तै अरू ९/१० जना पत्रकार भय बिकास पक्का ।

  • @hajurbau4207
    @hajurbau4207 5 лет назад +8

    अगाडी द झुंडेका भलादमी हरू को साथमा संबिधान दिवश को भतेर चलिरहेको थियो ५ तारेमा । राजदूत त बिजी हुने भैहालिन । Mr. Malla पनी सवार थिए , गोविन्द तिवारी चाही के गरे खई । भतेर = आर्थिक चलखेल को निहु हो भन्ने भित्री इन्फ़र्मेशन छ । NRN जापान का पनी कार्यक्रममा खासै कोई थिएनन, यिनिहरू संग पनी भूकम्प ताका को हिसाब माग्नु छ ।
    पत्रकार महासंघ जापानको निमंत्रण माँ जापान आऊनु पनी रबिजीको गल्ती हो । घुमाएर कुरो मिलाउन चाही खोजेका हुन , सकेनन । एरपोर्ट मा स्वागत गर्न जानेमा तिलक मल्लका चल्ला हरू पनी थिए, पत्रकार भनाउदा मात्र हुन सबै , सबै दालभात करी बेच्ने पत्रकार हुन।अनी मासुभात नपाए न्यूज़ पनी लेखदैनन ।आधिकारिक रुपमा पत्रकार को भिसामा काम गर्ने को छ ? एकजना पनी छैन। ग़ैरक़ानूनी पत्रकार हुन सबै । ग़ैरक़ानूनी पत्रकारको निमंत्रण मा रबिजी जापान आऊनु भाएकोमा अलिकती नराम्रो लाग्यो ।

  • @thakurisantosh3992
    @thakurisantosh3992 5 лет назад +40

    काल्ले छोड्ला तै रबि सर ले छाडदइन।
    यो गोबिन्द भन्ने बदमासिलाइ
    जय रबि सर ✊✊

  • @tilakbt3020
    @tilakbt3020 5 лет назад +13

    जनताका लागि परीपर्ने रविसरलाई सलाम सलाम सलाम

  • @parkdhong
    @parkdhong 5 лет назад +12

    जापान को राजदुत शेर ब.देउवा को सासू न परिन जनता को कुरा के सुन्थिन नाम चै प्रतिभा काम चै जनता लुट्ने काम चादो बन्द गर्नुस् राजदूत जस्तो पद ओगटेर बस्न तपाईं लाई सुहाउँदैन देशको प्र.म.ले त जनता कुरा सुन्छन तिमी त त्यही जनताको कर बाट सुबिधा तलब भत्ता खायर बसेकी होइनौं र कहिले नभुल

  • @prakashghimire6346
    @prakashghimire6346 5 лет назад

    रवि सर येस्तो कार्यक्रम कतार बाट पनि प्रसारण होस ....जहाँ लाखौं लाख को दुखको कहानी छ...

  • @dipakgiri5323
    @dipakgiri5323 5 лет назад +8

    रबि सर तपाई जस्तो महान बिचार अनि धेरै भिजन रहेको ब्याक्तिले यो देश लाई बनाउन अनि देश बिदेश मा समस्यामा रहेका नेपाली हरु लाई तेहि ठाउमा नै गएरा आफ्नो ज्यानको बाजि लागाई दिन रात नभनी आफुलाइ परेका समस्या लाई पनि सजिलोसँग सामना गर्दै यसरी लागि परि रहनु भएको छ तपाईं जस्तो महान कर्मायोद्द नेपाली छोरालाई जन्मा दिने ति महान आमालाई सम्मान गर्ने कुनै शब्दा नै पाएको छैन ....💕💕💕💕। तपाईंको सम्पुर्ण टिम जुन उदेश्य बोकेर जापन जानू भएको छ त्यो उदेश्य छिटोभन्दा छिटो सफल होस भन्ने कामना गर्दछु । जय (news24 tv ) जय रबि सर🌹🌹🌹🌹

  • @kanchulucky4836
    @kanchulucky4836 5 лет назад +12

    वाअ सच्चा नेपाली आमा का वीर सपूत नेपाली जनता जो गरिब छ । आबज बिहिन छ । हामी सबै को भगवान पनि रबि सर । सलाम गर्छु हजुर को कार्यप्रती जस्ले कसै को आँखा बाट आँसु खस्न नपाउदै खुसी को अनुभूति दिलाइ दिन्छ । देश प्रेमी जनता प्रेमी होस त रबि सर जस्तो फटाहा राजनितिज्ञ चाइदैन्न ।। चाहाने भने हामी जनता जनता एक आपस मा मिलेर हातेमालो गर्दै एक ले अर्को लाई सहयोग गर्दै अगाडि बढियो भने यस्ता नाथे राजनितिज्ञ को आबस्याक पर्दैन कि । कहिले कुन पार्टि खोलेको छ । कसैले के । देश बिकास मा 0 आखिर हिम्मत का साथ आफ्नै देश का राजदुतावास ले सहयोग नगरे पनि हामी लगन सिलता को साथ आफ्नो कार्य गरिरहेका छौ । यसैको भर मा जनतन देश चलाउन पाइएको छ । दुख लाग्छ सम्झदा हाम्रा देश बिकास मा लाग्ने बरिस्ठ ज्यु लाई देख्दा । माया छ । जे जस्तो भए पनि आफ्नै जन्म भुमी आफ्नै प्यारो देश नेपाल
    जय देश नेपाल जय रबि सर अझ साहासिको प्रतीक मा देख्न पाइयोस ।

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 лет назад

    गोबिन्द तिवारीको जिउँदो लास चाडो भन्दा चाडो नेपाल भित्र्याउन नेपाल सरकारलाई विनम्र अनुरोध गर्द्छु ।

  • @anjalirai8025
    @anjalirai8025 5 лет назад +3

    रबि दाइ आफ्नो खयाल राख्नु होला 😍😍😍

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 5 лет назад +25

    अाफ्नाे कार्यक्रम लाई जापान बाटै भएपनि प्रत्यक्ष पर्सारण गरेकाेमा बधाई छ सिधाकुराजनतासँग काे टिमलाई

  • @surendralakandri395
    @surendralakandri395 5 лет назад +12

    सलाम रबि सर हजुर लाइ हाम्रो देसको सुरक्षा गर्ने एक ब्याक्ती हजुनै हो??

  • @manushreemoonlight
    @manushreemoonlight 5 лет назад +4

    दुर्भाग्यपूर्ण कुरा नेपालीले नेपाली नै ठग बिदेशमा !किन यस्तो हुन्छ होला?दुख लाग्यो मलाई !एउटा नेपालीलाइ रुआएर अर्को नेपाली रमाउने त्यो बिदेश भुमिमा किन नेपालीको मिलनसार भएर बस्न सक्दैनन?खोइ यो के नेपालीको असल परिचय भयो र?

  • @karansharki5286
    @karansharki5286 5 лет назад

    Thanks Ravi Dai

  • @damikoti8873
    @damikoti8873 5 лет назад +14

    रबि सर अब यो देशको नेतृत्व हजुर ले गर्नु पर्छ तपाई जस्तो महान मान्छे यो देशको प्रधानमन्त्री हुनुपर्छ। नेपाली जनताको खुसीको लागि र देशको कायपलट फेर्नको लागि तपाई अब प्रधानमन्त्री हुनुपर्छ। यो चाहना ३ करोड जनताको हो। देशमा जुनै पाटिका नेता भए पनि केही भएन र गर्ने वाला पनि छैनन् हामि जनताको चाहना एउटेै छ रबि आउ देश बचाउ हो
    जय रबि सर
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hemlalgharti9116
    @hemlalgharti9116 5 лет назад +56

    थुइक्क जापान का लागि नेपालि राजदूत ,,,तिनकरोड नेपाली जनता को ढुकढुकी रबि लामिछाने ले संचालन गर्ने सिधा कुरा जनता संग समय दिन नसक्ने फेरिपनी थुइक्क ,

  • @maxuramailomaahjur1565
    @maxuramailomaahjur1565 5 лет назад

    भाबी प्रधानमन्त्री र रास्ट्रपति आज जापान बाट लो हामी नेपालि ✊✊✋✋✌यो छौ आगामी दिन को सुभकामना जय नेपाल जय सिधा कुरा जनतासङ

  • @rameshshresth2239
    @rameshshresth2239 5 лет назад

    ए हजुर रवि सर तपाईलाई धेरै धेरै धने वाद छ
    याे सबै कसकाे लागि गरदै हुनुहुन्छ हजुर जनताले बुजदैन त नेताहरू ले झैबुजने कुराई छैन हामी जनताले दुःख पाउने बानि छ

  • @Jiban-kala
    @Jiban-kala 5 лет назад +25

    जय नेपाल, जय रबि लामिछने,

  • @ridhamgm477
    @ridhamgm477 5 лет назад +23

    यस्ता ठग हरुलाई घाँटी रेट्न मन लागेकाे छ रगल उम्लेर अाउछ रबि सर नेपाली भन्न पनि लाज लागरे अाउछ