नेपालको झण्डा किन बिगारेको भनि सोध्दा मुख्यमन्त्री रिसाएर फोन काटे, मोदी भ्रमणमा त्रुटिको चाङ !

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • नेपालको झण्डा किन बिगारेको भनि सोध्दा मुख्यमन्त्री रिसाएर फोन काटे, मोदी भ्रमणमा त्रुटिको चाङ - SIDHA KURA JANATA SANGA !! EPISODE 222
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV

Комментарии • 5 тыс.

  • @noobpubggaming2244
    @noobpubggaming2244 6 лет назад +39

    नेपाल का ही एक ऐसा झंडा है जो पूरी दुनिया में नहीं है और बाकी सब देशों के झंडा चार कोने वाले हैं और नेपाल का झंडा अति सुंदर है Love you Napal

  • @kamalgiri7309
    @kamalgiri7309 6 лет назад +136

    हामी रास्ट्र प्रेमी एक हौ ।सबै ले केपि ओलि को बिरोध गरौ ।रबि लामिछाने को समर्थन गरौँ !✊✊✊✊

    • @chhiringlama8422
      @chhiringlama8422 6 лет назад +1

      Yo pardes no 2 ko mukhya mantrilai goli hannu parxa dadagiri dekhayo yasle

    • @bhattalaxman
      @bhattalaxman 6 лет назад +2

      तिम्रो कमल कृपया हाम्रो च्यानललाई पनि सस्क्राईब गरेर हाम्रो च्यानलका भिडियोहरु हेर्ने प्रयास गर्नुहोला ।

    • @pawanbhusal971
      @pawanbhusal971 6 лет назад +5

      हो हो हो सोही हो Kp लाई india तिर लखटम

    • @arjunrana3544
      @arjunrana3544 6 лет назад

      तिम्रो कमल 100%sahi ho

    • @liverpoolynwa8178
      @liverpoolynwa8178 6 лет назад

      ABO HAMLE MAMCHEY CHHANI CHHANI MARNU PARXA NATRA HAMRO DES DHOTI LE LAJNE VAYO

  • @user-ms1ko8ou5z
    @user-ms1ko8ou5z 6 лет назад +141

    अव नेपालमा कसैको आश रहेन आस छ त रवि लामिछाने दाई र धुर्मुस दाईको।

  • @bishalonlinekhabar7010
    @bishalonlinekhabar7010 5 лет назад +10

    रवि सरलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने ले यो पेजलाईक गर्नु है।🙋🙋🙋🙋

  • @nepcreation4898
    @nepcreation4898 6 лет назад +32

    देश को प्रधानमन्त्री रबि दाइ हुनु पर्छ भन्ने जति येता आउ त 😍😍😍
    तपाईं सहमत हुनुहुन्छ ?

  • @chandradhungana51
    @chandradhungana51 6 лет назад +35

    रबि सरलाई याे देशको प्रधानमन्त्री बनाउन अनुरोध गर्छु

    • @chhedupbhlon4116
      @chhedupbhlon4116 6 лет назад

      Chandra Dhungana हामिले बनाउनु पर्यो

  • @maodipthulungrai3154
    @maodipthulungrai3154 6 лет назад +48

    रवी सर लाइ साथ दिउ, राजनीतिको अनुहार कालो हुन्छ कुन बेला कोल्टे फेर्छ थाहा हुन्न, हामी जनता एक हुने बेला आएको छ, पार्टी गत हिसाब नसोची ,मात्री भूमिको लागी सोचौ ! जनता ले बुझी सकेका छौ हाम्रो देशमा राजनीति गर्ने मान्छे कस्ता छन् भन्ने कुरा

    • @ournepal3749
      @ournepal3749 6 лет назад +1

      maodip rai अब केही गर्नु पर्छ
      दाइ नमस्कार हजुर लाई अथाह समान टक्राउदै छु हजुर को पाउमा✋💕 दाइ अब यो देशमा केही गर्नु पर्छ र त्यो परिवर्तनमा हजुर हाम्रो अगुवा भएर हिन्नु पर्ने भो अब हामी युवा ले केही गर्नै पर्छ! नत्र यी चोर ले हाम्रो देश अरुकै काखमा राख्ने भए ! र दाइ हजुरले गरेको यो महान कर्य कति भ्रष्टलाई मन नपर्न पनि सक्छ तर भ्रष्ट नेता बाहेक अरु सबै नेपालीलाई हजुर को अावसेक्ता छ तेसैले हजुर अाफुलाई समाल्नु होला हजुर को यो देशलाई धेरै खाचो छ , अब केही गरियन भने स्वर्ग जस्तो देश नर्क बनाउदै छन यी भारती चाकडी गर्ने भतुवा हरुले । दाइ हाम्रो स्वाभिमान बेचेर पकेट खर्च बनाउदै छ भारती दलालहरु ले । दाइ हिजो संसार अरुको गुलाम हुदा त हाम्रो देशलाई जोगाइ राखेका हाम्रा पुर्खाले अाज यस्तो हालमा देख्दा उहाँ हरु को अात्मा ले शान्ति पाउदैन । अब पालो रबि सर को तेस्मा हाम्रो ज्यान हाजिर छ । जय रबि दाइ

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +1

      Sahi kuro

  • @noobpubggaming2244
    @noobpubggaming2244 6 лет назад +1

    नेपाल का झंडा नहीं नेपाल का नेता लोगों को बदलना पड़ेगा Jai Nepal

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +257

    🌹अबको नेपाली जनताको भर🌹
    🌹 मात्र रबि सर 🌹
    आउनुस सुरु गरौ समृद्ध नेपाल बनाउनलाइ रबि सर लाई साथ सपोट गरौ ।जय देश जय रबि सर ✊✊✊✊✊

  • @NEPALVOICETV
    @NEPALVOICETV 6 лет назад +224

    भारतप्रतिको लम्पसारबादीहरुलाई रबी सरले अत तह लगाउनुहुनेछ । we are with #Ravi sir

    • @getin5228
      @getin5228 6 лет назад +1

      Alisha Rai Diheart not Only rabi WE too come oN

    • @bavinrai3142
      @bavinrai3142 6 лет назад

      Alisha Rai Diheart exactly

    • @binnambantawarai8366
      @binnambantawarai8366 6 лет назад +1

      Alisha Rai Diheart एकदम सहि कुरो हामी सबै को साथ छ

    • @manojkp5264
      @manojkp5264 6 лет назад

      Alisha Rai Diheart

    • @binodtamang4895
      @binodtamang4895 6 лет назад

      Alisha Rai Diheart

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 лет назад +81

    नमस्कार रबि सर,सिधा कुरा जनतासँग न्युज 24 कार्यक्रम अति उत्कृष्ट छ अब देशमा कसैलाई बिश्वास गर्न सकिएन, भारतीय लाम्पसारबाधी नेपाल सरकारका उच्च प्रधानमन्त्री केपी ओलि ज्यु किन भारतले लगाएका नाकाबन्दीको बारेमा किन बोल्नु भएन,रास्ट्रवाद भनेर चिनिनु भएको कता गयो,अब रबि लामिछाने धुर्मुस ,सुन्तली,जस्ता महान ब्याक्तित्व हरु नेपाल सरकारलाई अति अवस्यक छ म यो कार्यक्रम नियमित हेर्ने गर्दछु,समृद्धि नेपाल बनाउन लागी सबै जनता एक हौ,,यो कार्यक्रम अती उत्कट बन्दै जयोस, सफलताको धेरै धेरै शुभकामना !!

  • @subashrai4430
    @subashrai4430 6 лет назад

    रबि सरको प्रस्तुति र बिचार हेरिरहदा र सुनिरहदा मलाई लाग्छ म पनि कुनै त्यस्तो विकसित राष्ट्रमा स्वतन्त्रताका साथ जीवनयापन गर्दै यो कार्यक्रम हेरिरहेको छु। लाग्छ रबि सरको निष्पक्ष र निस्वार्थ भावनाले भरिएको बुलन्द आवाज सुनिरहदा यो राष्ट्र भोलि बिहान उठ्दा बिश्वको विकसित राष्ट्रको रुपमा देख्न सकिनेछ। तर यो सपना र कल्पना पूरा हुन्छ त मात्र रबि लामिछाने, प्रेम बानियाँ, सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे(सुन्तली) जस्ता नेपालका बिशिस्ट ब्यक्तित्वहरुको नेतृत्वमा हामी देश बिदेशमा रहेका आम नेपालीहरुको प्रयास र आफू भित्रको दक्षता, क्षमता, सीप कला र राष्ट्रको स्वाधीनता र हाम्रो स्वाभिमानको रक्षा गर्नु हामी सबैको दायित्व हो। र हाम्रो देशलाई समृद्ध बनाउनको निम्ति देश बिदेशमा छरिएर रहनुभएका आम नेपालीहरु एउटै छानामुनी जहाँ हाम्रो मातृभुमी नेपालमै बसेर जीवनयापन गर्ने बाताबरणको सृजना गर्नका लागि हाम्रो पुर्ण समर्थन छ। र जुन हाम्रो राष्ट्रको झण्डाको बिषयमा स्पष्टीकरण लिन खोज्दा फोन कल काट्ने जस्ता राष्ट्रघाती कुकुरहरुको अन्त्य गर्दै राष्ट्रको निम्ति ज्यान बलिदान गर्ने स्वच्छ र इमानदार ब्यक्तिहरुको खाचो छ यो देशलाई....

  • @babuudas1320
    @babuudas1320 6 лет назад +35

    सुरुकाे भनाइले साह्रै मन छाेयाे रवि दाई ।।।। म जस्ता पर्देशियका लाखौं लाख दाजुभाइ दिदिबहिनीहरू मरूभुमिमा ५०/५५ डिग्री काे चर्काे घाममा पसिनाले नुहाउदै चुईएकाे छानाे टाल्न बाबा अामालाई एक छाका खान लाउन र साहु माहाजनकाे रिन तिर्न र केही बनाैउला भन्दाभन्दै पर्देशियकाे पनि बषाै भयाे तर अाफ्ना अावश्कता पूरा भएनन दिनभरि काम गराे अनि काेठामा गएर त्यो चिसो एसि मा बिस्तारमा पल्टिएर साेचै धेरै धेरै धेरै धेरै अाउछ हाम्रो देशमा पनि यस्तै राेजगारि भएको भए अाटाे पिठो खायर अाफ्नै जहान परिवार सग बस्ने थिय भन्ने लाखौं लाख छाै।।। खै के भनम देशका कुकुरहरूले गर्दा नर्क जीवन बिताउन बाध्य छाै हामी नेपालीहरू

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 лет назад +53

    सर्वप्रथम त रबि सर नमस्कार यो कार्यक्रम नछुटाई हेर्ने गर्छु र आज पनि हजुर हरु को यो मिठो न्याय को लागि मरिमेट्ने एक राम्रो हाम्रो कार्यक्रम सिधा कुरा जनता सँग हेर्दै छुहाल साउदी अरेबिया बाट। मेरो यो सानो कमेन्टमा हजुरहरू सबैको(news 24hrs whole team) बयान गरि नसकुँला तर यति चाहिँ खुला हृदयले गर्व को साथ सलाम गर्न सकछु। फेरि पनि सलाम रबि सर।

  • @RoyalGaming-bd4rc
    @RoyalGaming-bd4rc 6 лет назад +338

    रबि सरलाई प्रधानमंत्री बनेको हर्न चाहानेहरु एता हाजिर हुम् त 🙋🙋🙋

    • @sundarkarki4005
      @sundarkarki4005 6 лет назад +3

      Baman Bhattarai रबी सर को नेपाली नागरिक ता नभए को हुना ले pm बन्ने सम्भावना कम छ ब्रो.

    • @RoyalGaming-bd4rc
      @RoyalGaming-bd4rc 6 лет назад +2

      Nepal ma janmako hoinaa raa

    • @ishashrestha7613
      @ishashrestha7613 6 лет назад +1

      ✋✋✋✋✋✋✋✋

    • @rabigiri8917
      @rabigiri8917 6 лет назад +1

      Baman Bhattarai ma pani xu

    • @dirgajivandirgachintan9618
      @dirgajivandirgachintan9618 6 лет назад +3

      Baman Bhattarai उहाँ जे हनुहुन्छ ,यत्तिकैमा ठिक हुनुहुन्छ ,जस्तो लाग्छ ।इच्छाशक्ति रहेका व्यक्ति प्र.म हुनुजरुरी छैन जस्तोलाग्छ . हजुर ।

  • @getmotivated7226
    @getmotivated7226 6 лет назад

    वा शब्द छैन ।बोली मा दम छ हजुर को ।येसरि नै सदै सत्य तथ्य जन्ता सामु लिआइ रख्नु होस ✊✊✊

  • @krishnadkt4604
    @krishnadkt4604 6 лет назад +75

    रबि सर लाई प्रधानमन्त्री भय को हेर्न मन छ

    • @arjunrana3544
      @arjunrana3544 6 лет назад

      krishna dkt good

    • @localbabra922
      @localbabra922 6 лет назад

      krishna dkt ji m tapai ko kura lai saman gar xu tar pahila rabi ji lai nepal ko nagrikta linu pario ni

    • @mohammadhusen9397
      @mohammadhusen9397 5 лет назад

      Krishna dkt.............aba pm banxa hola ni Rabi lamichhane

  • @user-im2rz4co7k
    @user-im2rz4co7k 6 лет назад +43

    लालबाबु राउत हार्दिक श्रद्धाञ्जली ✊

    • @supe2319
      @supe2319 6 лет назад +1

      Khate neta lai meroni sadranjali

  • @user-ld7ny6rj8y
    @user-ld7ny6rj8y 6 лет назад +61

    31 जना पछि परेछु आसा छ अर्कोपटक 1st म आउने छु। अनि हजुरलाई 10 औंला जोडेर नमस्कार । हजुरको सुरुवातमा त कति मिठास छ नि म त तपाईं सङ मिलेर देशको लागि केही गर्न मन छ ।दाइ hats of you ... your fan #SANGITA From banepa kavre ✋✋✋

    • @ghanendratamamg6896
      @ghanendratamamg6896 6 лет назад +2

      👍👍👍🌜🌍👍👍👍💜💗❤💚

    • @ilovenepal7717
      @ilovenepal7717 6 лет назад

      Rabi kukur ko lado man paryo

    • @prajalpradhan2069
      @prajalpradhan2069 6 лет назад +1

      Sangita Ghimire ✌

    • @prakashgiri978
      @prakashgiri978 6 лет назад +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @homsunar1339
      @homsunar1339 6 лет назад +1

      Yo sala Pradesh no 2 Ko chief minister sala kukur le aafulai ke samjhinxa sale kukur le national TV ma Pani sahi tarikale nabolne sala kutta Rabi sir nai ABA pm nai banaunu parxa late nagarau

  • @ranjitdhalekh234
    @ranjitdhalekh234 5 лет назад

    I love you रबि सर हृदय देखि हजुर लाई लाखौ लाखौ शुभ दिन हरु को कामना गर्दछु ।

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 лет назад +35

    फोन काट्ने कस्तो जन्तु रहेछ जवाफ् दिन नसक्नेले के गर्ला ? त्यो जन्तुलाइ सबैले बहिष्कार गरौँ ।

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 6 лет назад +185

    मुख्यमन्त्री को जवाफ दीने तरिका ले प्रश्ट हुन्छ
    मदेसी नेता देस र जनता प्रती जीम्मेबारी छैनन बीशेस गरी लाल बाबु राबत लाई कस्ले बनायो मुख्यमन्त्री मीडीया ले यस को खेदो खन्नु पर्छ र माफ़ी मगायर छोड्नु पर्छ

    • @premrai640
      @premrai640 6 лет назад

      Suman Pandey 100% sahi vannu vo mafi magnu porxa

    • @subashrana8642
      @subashrana8642 6 лет назад

      Suman Pandey माफी ले मात्रै हुदैन सर गएर कानुनी गर्नेलाइ कडा सजाए पनि दिनुपर्छ ?

    • @rabishah3117
      @rabishah3117 6 лет назад

      I am not against what you say !
      But go in past and see what KP OLI has said to people living in terai!! How can you forget that?

    • @enjoyyourlife2423
      @enjoyyourlife2423 6 лет назад +1

      Suman Pandey 😐😐tai na tui ko mukhya mantri

    • @sundartamang4280
      @sundartamang4280 6 лет назад +1

      Suman Pandey

  • @sagarrijal793
    @sagarrijal793 6 лет назад +16

    वाह !! रबिदाइ हजुरको सुरुवात क्या दमदार लाग्छ✌✌

  • @ramchandrarimal511
    @ramchandrarimal511 6 лет назад

    ठिक छ रबि सर यसैगरि देश बिरोधि तर्फ बोल्ने लाई मिडियामा ल्याएर यिनका कर्तुत देखाउनु पर्छ। तपाईलाई धेरै धेरै धन्यवाद ।

  • @user-mu8fw3gf1e
    @user-mu8fw3gf1e 6 лет назад +23

    जब सम्म रबि सर जस्ता मान्छेको हातमा हाम्रो देश नेपाल जादैन तब सम्म कहिले हामी नेपालीले समृध देश देख्न पाउने छैनौ तेसैले अबको 5 बर्ष पछि रबि सरलाइ नै भोट दि जिताउ भनेर प्रतीक्षा गर्ने हरु यता हाजिर गरौ

  • @rajutamang621
    @rajutamang621 6 лет назад +30

    याे देशकाे शिर झुक्न नदिन र उचाे राख्न अब हाम्रो नेपालमा नेताकाे रूपमा रबि र धुरमुस जस्ता बिकास गर्ने मानिसहरू जन्मिनुपर्छ

  • @laxmirai7973
    @laxmirai7973 6 лет назад +9

    रवि सरको समाचार सुनेरे वा वा वा गर्ने र तालि बजाउने तर चुनावको बेलामा त्यही चोरडाका,हत्यारा,भ्रष्टाचारी,घुस खाने दलाली,चेलीबेटी बेच्ने विभित्र किसिमको अपराधीलाई भोट दिए जिताउछु र नेता र प्रधानमन्त्री र मन्त्री बनाउछु अनि फेरि यिनीहरुले नै देश बिग्ररेको भन्दै गालि गर्छो।

  • @bimalagurung7796
    @bimalagurung7796 6 лет назад

    यो नेपाल्को झणडा को बारेमा मेरोपनि आपती छु रबिसर जयहोस मेरो प्यारो नेपाल

  • @user-fl2jn4zn9f
    @user-fl2jn4zn9f 6 лет назад +18

    अब रबि सर आउनुस हामी सबै नेपाली जनता मिलेर समृद्धि नेपाल बनाउ त्यो केपि लाइ मोधिमो भाडो माझ्न लखेटौ अब हाम्लाइ नेपाली होइन इन्डिया को मानिस भनेर चिनाउन धेरै बेर लगाउदैन उठौ अब सबै नेपाली सब आफ्नो देश बचाउ 💕💕💕💕💕

  • @rajkumaradhikari2494
    @rajkumaradhikari2494 6 лет назад +6

    राम्रो काम रबि दाइ तपाईं लाई लाख लाख बधाई कति राम्रो काम अनि हौसला दिनु हुन्छ अनि भोका नाङा नेताहरुलाई नाङ्गो बनायर रबि बात भागेर हिंड्ने बनाउनु भयो धेरै धेरै राम्रो दाइ हजुरको लागि सधै यो राजकुमार redy xa,,

  • @pant_official
    @pant_official 6 лет назад +35

    रबि सर सलाम छ हजुर लाई अनि हजुर को टिम लाई ..

  • @bhimprasadacharyanepal2736
    @bhimprasadacharyanepal2736 6 лет назад

    वाउ रवि सर सलाम छ तपाई जस्तो राष्ट्रियताले ओत प्रोत भएको व्यक्तित्व नेपाल आमालाई बचाउन धेरै आवश्यक छ। हजुरलाई साथ दिने हामि जनता छौ न्यायको लागि लड्न र चोरहरुको अनुहार पर्दाफास गर्न जारि राख्नुहोला सत्यको विजय सधै हुनेछ।

  • @krishnadkt4604
    @krishnadkt4604 6 лет назад +30

    तीन करोड त भन्दैन सर दुई करोड जनता हजुर को साथ मा छ ।
    एक करोड त चोर नेता हरुका आसे पासे होलान्

  • @jgdiwan2905
    @jgdiwan2905 6 лет назад +21

    रबि दाजु प्र.म.केपि ओलिसङग फेस टु फेस कुरा गर्नुपर्यो जसले बास्तबिकता प्रकट गर्नेछ।

    • @madukhi5930
      @madukhi5930 6 лет назад

      sai bhanu bhayo yo rabi sir.le pakai pani ek din yo aaune chha ma pani tes din ko intajar ma chhu

  • @bharatmagar3985
    @bharatmagar3985 6 лет назад +21

    ओलि को अगाडि झन्डा लजाको देखेन यक ताल ओलि लाई सोद्नु जरुरी छ रबि सर। र यस्तो झन्डा बनाउने लाई कर्बाही हुदेइन रबि सर

  • @mohandahal5419
    @mohandahal5419 6 лет назад

    रबि सर छन् रास्ट्रिय स्तर का राष्ट्र प्रेमी #सलाम छ हजुरलाई keep it up@@

  • @karunarana5076
    @karunarana5076 6 лет назад +5

    10आउला जोदि नमस्कार रबि दाइ लगयत होल तिम लाई।।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deepakthapa8395
    @deepakthapa8395 6 лет назад +119

    मुख्य मन्त्री एउटा पत्रकार को त सामना गर्न सक्दैन भने अन्तर्राष्ट्रिय हस्तक्षेप र सिमा मा बिदेशीको हस्तक्षेप विरुद्ध के बोल्न सक्छ ।

    • @deepakthapa8395
      @deepakthapa8395 6 лет назад

      Prakash Karki के भनेको ए गधा । खुस्क्यो किब्के हो तेरो ।

    • @nishanchamling8145
      @nishanchamling8145 6 лет назад

      Yesta mantri lae goli han biplop sir..ani samman hunxa des ko..yesta varat ko varaute lae marna parxa

    • @deepakthapa8395
      @deepakthapa8395 6 лет назад

      Prakash Karki पागल होस त ।। मौले के लेखेको छु राम्रो पढ । कि औदैन पढ्न 😈😈

  • @dineshdeuja1435
    @dineshdeuja1435 6 лет назад +92

    Very well said Rabi Lamichhane...He should be a prime minister of Nepal

    • @ramgautam3661
      @ramgautam3661 6 лет назад +6

      Sure he will become pm of Nepal one day, we r with you Rabi sir team till our last breath

  • @abhishekdarnal8427
    @abhishekdarnal8427 6 лет назад

    रबि लामिछाने तपाईं यस् देशको प्रधानमन्त्री भए धेरै राम्रो हामीलाई हुन्थ्यो ।

  • @shadowrai6414
    @shadowrai6414 6 лет назад +64

    छेत्र नम्बर 2 को मुख्य मन्त्री कसरी भयो र तेस्लाइ कस्ले बनायो म कुन पद मा छु र कसरी बोल्नु पर्छ भन्ने दिमाग् मा नभाको…………………………मान्छे अनि हाम्रो साहासी🌹🌹🌹🌹रबि सर एक मात्र😍😍😍😍😍😍😍😍😍😍😍😍😍हृदय देखि धन्यवाद 😍

    • @suminagurung7974
      @suminagurung7974 6 лет назад +1

      shadow rai subscribe me

    • @shadowrai6414
      @shadowrai6414 6 лет назад

      धेरै अगाडी गरिसके को छु हजुर

    • @ramshankaryadav5236
      @ramshankaryadav5236 6 лет назад

      Kp oli lae sodhnu na

    • @butwalbest2317
      @butwalbest2317 6 лет назад +1

      सरकारले परदेश न २ का मुख्य मन्त्री लाई जति सक्दाे छिटाे कारबाही गर्नु पर्दछ नत्र हामी जनता अब चुप लाएर बस्ने छैनाै रवि सरलाई जनताकाे सलाम छ ।

  • @barsalimbu1284
    @barsalimbu1284 6 лет назад +61

    कार्यक्रम मा फोन चट्टकै काट्ने कस्तो खालको मुख्य मन्त्री हो रतिभर सोच्न नसक्ने किन मन्त्री को पद चाइएको सुको दिमाख नभको झन्कार कानो

    • @ieltssuccessbirtamod6072
      @ieltssuccessbirtamod6072 6 лет назад

      Tapai haru le yaha Rabi Lamichhane Bahun vaeka le yesto question garyo vanna birsinu vaexa ta.. Madhesi ko 'Adhikar' Sthapit garne Mukhya Mantri ra Mayor lai question garnu hunna hai

  • @bhaktabahadur3425
    @bhaktabahadur3425 6 лет назад +16

    नमास्कार रबिसर हजुर को कार्यक्रम लाई भन्ने अरु शब्द केहि छैन!!

  • @ramhariaryal6791
    @ramhariaryal6791 6 лет назад +19

    शोषक ,सामन्ती नेताले मधेसी जनताको चिन्ता गर्नु भन्दा बिहार मा बसाइँ सरेर गए हुन्छ !!!

  • @sumitralama1305
    @sumitralama1305 6 лет назад +7

    अब राजनिती म समम्बेस हुनु परियो रबि सर अनि धुर्मुस सुन्तली तपाईं 3 जना भयो बने देस बन्ने छ।।।💋💋💋💑💑💑💞💞💞💕💕💘💘💘💘

  • @binnambantawarai8366
    @binnambantawarai8366 6 лет назад +14

    wow रबि हजुर को बोली मा एकदम दमदार शक्ति छ सलाम छ रबि सर

  • @deepakkaduwal2990
    @deepakkaduwal2990 6 лет назад +9

    हाम्रो देश को यो झन्डा को आकार बदल,ने कोसिस गरियको छ रबि सर यो प्रयास जसले गरेको हो तेस्लाइ कारबाही गर्नुपर्छ साथै बिलाउने लाइ पनि कारबाही हुनुपर्छ

  • @salmannews6537
    @salmannews6537 6 лет назад

    रबि जि जब सम्म यो देशका युवाहरु एक हुँदैन जागरुक हुँदैन तब सम्म यो देशका नेता
    माला माल र जन्ता कंगाल
    र मुर्ख बुध्धिमान हुनेछ

  • @rishigyawali1931
    @rishigyawali1931 6 лет назад +15

    रबि दाइ दम्दार छ प्रस्तुति 😍😍

  • @ganas1232
    @ganas1232 6 лет назад +14

    जसले नेपालको झन्डा बिगारेको छ उसको हात काट्नु पर्छ really

  • @srijanaadhikari2687
    @srijanaadhikari2687 6 лет назад +8

    युगपुरुष अनि भगवानका दुत आदरणीय रबि दाइलाई मेरो कोटि कोटि प्रणाम।

    • @premsharma9272
      @premsharma9272 6 лет назад +1

      Bhagwan shiree passupati Nath le sadae rabi dai ko Raksha garun

  • @nirakkarki9103
    @nirakkarki9103 5 лет назад

    यस्ता लालबहादुर राउत जस्ता नेता को खाचो छैन हामीलाई हामिलाइ रवि भय पुगछ। सलाम रबि दाइ।

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 лет назад +11

    यो साले मुख्या मन्त्री भन्ने राउतलाई पदबाट खारेज गर्नु पर्छ।
    भारत जा नबस हाम्रो देस नेपालमा।।

  • @zozoxo2675
    @zozoxo2675 6 лет назад +14

    मैले पनि नोटिस गरिराको थिए त्यो झण्डा समाचारमा हेर्दा मलाई पनि निकै अचम्म लागेको थियो हामिले बच्चै देखि देखिराको झण्डा आखिर कसरी यतिकै परिवर्तन हुन सक्छ हं??? हाम्रो देश को झण्डा कुनै मजाक हैन जस्लाई मन लाग्यो त्यस्ले परिवर्तन गर्दयो रबि दाजु तपाईंले सकेसम्म हाम्रो यो झण्डा को कुरा लाई अगाडी बडाएर हाम्रो देशको झण्डा बिगार्नेलाई कडा भन्दा कडा सजाए दिनु पर्‍यो ???✊✊✊ अनि यो सिधा कुरा जनता संग कल गर्ने नम्बर पनि भन्दिनु पर्‍यो ?

  • @Mr.nepali6176
    @Mr.nepali6176 6 лет назад +17

    प्रदेश नं २ को मुख्य मन्त्री लाइ लात हानेर बिहार पुर्याउन पर्छ।

  • @prakashtamang8930
    @prakashtamang8930 6 лет назад

    एकदमै सहि विचार तपाईंको रवि सर हाम्रो पनि त्यही हो के गर्नु हाम्रो देशका नेताहरुलाई त्यस्तो सोच विचार कहिले आएन आए पनि अरु देशको भर पर्ने बानी परेको छ आफ्नो देशको बारेमा के सोचोस्।

  • @bharatkammumagar2165
    @bharatkammumagar2165 6 лет назад +104

    मुख्य मन्त्री मुर्दा वाद मुख्य मन्त्री लाई देश निकालोश किन झणडा फेरेको चोर नेता

    • @deepokdeepok8861
      @deepokdeepok8861 6 лет назад +1

      Moro dil dita dalam xa

    • @ghanendratamamg6896
      @ghanendratamamg6896 6 лет назад

      👍👌👍👍👌

    • @raishara3136
      @raishara3136 6 лет назад +1

      भरत काम्मु मगर murda bad matra hoina yeslai desnikala garnu parchha

    • @ramkrishna814
      @ramkrishna814 6 лет назад

      Bihar lager nalima halau mukhya mantri lai

    • @grungersboy1995
      @grungersboy1995 6 лет назад

      Testa mantri Lai goru charaunu launu parcha tato gham ma sala chakkA lai

  • @narayanneupane8324
    @narayanneupane8324 6 лет назад +30

    भन्डाफोर गर्नु होस रवि सर पौने तिन करोड जनता हजुरको साथमा छौ

  • @snowqueen251
    @snowqueen251 6 лет назад +7

    जुन जोगी अाए पनि कानै चिरीएको.....
    अाफ्नो देशको झण्डाको सम्मान गर्न नजान्ने, एउटा गरीमामय पदमा बस्ने अनि अाफ्नो मातृभुमिको झण्डा कस्तो बनेको छ भने पनि नहेर्ने , छिमेकी राष्ट्को नेतालाइ हामो् नेता भन्ने
    धिकार छ तेस्ता नेता हरु लाइ....
    सक्छै रामो काम गर सक्देनोे अाफ्नो देश मातभुमिको बेज्त नगर......
    बरु भारत तिरनै लाग्नु भए हुन्छ एस्ता नेता ज्यु हरु अनि जादा जादा बरु रबि दाजु जस्तो असल मानिस लाइ पद दिएर जानुस अनि के हि उन्नती हुन्छ कि....
    #जय_नेपाल🇳🇵🙏🏻
    #Hats_off_to_ravi_dai✊🏻

  • @sanemgrg9589
    @sanemgrg9589 6 лет назад

    सहि हो रबि लाम्छनेदाइको कुरा म यसमा सहमत छु यश कुरामा?

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 6 лет назад +82

    कार्यक्रम हेर्दै नहेरी डिस्लाइक गर्नेहरू प्रति हार्दिक श्रद्धाञ्जली ! 😒

    • @ramranabhat6500
      @ramranabhat6500 6 лет назад

      GPS Sharad Paudel ,, ,j

    • @skylama5799
      @skylama5799 6 лет назад

      Randiko chora haru muji nepal zanda bigarne hamro san lai

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 лет назад +69

    टेली बिजंनम बोलेर केही हुने वाला छैन रबि सर हजुरको कुरा सहि हो यो सबै 2 नम्बरको मुख्या मन्त्री लाल बाबू रावतकै साला धोतिको नै चाल हो झन्डाको आकार बदल्ने अब खुरुक उमिद द्ववारम उठनुस हजुर लाई हामी नेपाली जन्ताले प्रधानमन्त्रीम बस्नु जै नेपाल जै रबि सर

    • @mixadvice1497
      @mixadvice1497 6 лет назад

      Good

    • @basantachaetri3628
      @basantachaetri3628 6 лет назад

      Khadak Pun sahai kura garnu vo tapaile

    • @buddhapariyar973
      @buddhapariyar973 6 лет назад

      Khadak Pun sai kuro rabi sir li Nepal ko pardhan mantri Banu

    • @teejathakuri8125
      @teejathakuri8125 6 лет назад

      Khadak Pun vote halera jitauna aam Nepali aatur xa ..Rabi dai ...uthnus hjrpani

    • @shivnandanyadav6876
      @shivnandanyadav6876 6 лет назад

      Ke ho vai dhoti ko chal......ta aauta ko karne kin vane ahi ho doti ko chal

  • @SKGAMING-dv4ls
    @SKGAMING-dv4ls 6 лет назад +8

    दमकदार समय सान्दर्भिक भनाइ छ रबिसर सलाम छ।

    • @bhattalaxman
      @bhattalaxman 6 лет назад

      Bahadur Gyan कृपया हाम्रो च्यानललाई पनि सस्क्राईब गरेर हाम्रो च्यानलका भिडियोहरु हेर्ने प्रयास गर्नुहोला ।

  • @bhimbajagain3254
    @bhimbajagain3254 6 лет назад

    दम छ है रबि दादा सलाम छ हजुरलाइ✋✋✋✋✋

  • @gopalvishwarama2385
    @gopalvishwarama2385 6 лет назад +7

    अब बोल्नु भन्दा नि रबि दाइ टेलीभिजन छोडेर देस बनाउन दुनिया को साथ छ त्यो सवै लाई अबगत छ अब को आस भनेको कि रबि दाइ हो यदि दाइमा साच्चै नै अनुभव र केही सिन्नु भएको हो भने यो भाइ को आलोचना होइन सिधै राजनीति मा आउनु र जित रबि दाइ को अब

  • @surendratamang9505
    @surendratamang9505 6 лет назад +7

    कोहि मुला रिसाएर केही हुदैन परि आयो भने मातृ भुमिको लागि रगतको खोलो बग्छ याहा ।

  • @manakamanamediaonlineoffic2769
    @manakamanamediaonlineoffic2769 6 лет назад +8

    लु बल्ल हेर्नु पाए कार्यक्रम सिधाकुरा जनता सँग सलाम छ रबि सर र हजुरकाे टिमलाई

  • @jhapaliking3182
    @jhapaliking3182 6 лет назад

    हाम्रो देशको पर्दान मन्त्रै चेइ रबि लामिछाने दाइ भएको भए यासरी हामी बिदेशी नु पदैन थियोे होला

  • @nabalamichhane
    @nabalamichhane 6 лет назад +10

    कतार बाट हेर्ने जति हाजिर गरौ है ।

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 6 лет назад +56

    180,422 views !!!
    हिजो हेर्नै पाएन आज हेर्दैछु । जय नेपाल !!! जय रवि लामिछाने !!!

  • @DilipSingh-x1l
    @DilipSingh-x1l 6 лет назад +7

    नमस्ते रबी सर जीउ

  • @deepakshrestha2307
    @deepakshrestha2307 6 лет назад

    भारतप्रतिको लम्पसारबादीहरुलाई रबी सरले अत तह लगाउनुहुनेछ

  • @akhilchaulagain3500
    @akhilchaulagain3500 6 лет назад +39

    जय रबि सर जय सिधाकूरा टिम।।

  • @user-mx9yb5lr2l
    @user-mx9yb5lr2l 6 лет назад +7

    नेपालकाे नेता जति सबै लाई एकै ठाउँ बाेरामा बाधेर काेशीमा फाल्दा हुँन्छ अती नै भयाे सारै दु:ख पाईयाे जनताले।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 лет назад +111

    जनँक पुरका मेरले राम्रो कुरा राख्नु भएकोम बधाई छ तर मुख्या मन्त्री पागल रैछ लालबाबु रावत छि

    • @ramjanmuskan5239
      @ramjanmuskan5239 6 лет назад +3

      Yo laal babu raaut lai tesai xodna hunna rabi sir kina tesle phone kattyo modiko kun chaahi xora ho tw

    • @methubasnetbaglunggalkot1529
      @methubasnetbaglunggalkot1529 6 лет назад +1

      Khadak Pun पगल हैन हजुर भारत को कुकुर हो तेसैले

    • @chandrarawat88
      @chandrarawat88 6 лет назад

      Lalbabu raut rip

    • @mayagurung1574
      @mayagurung1574 6 лет назад +1

      Ramro kura garda..phn katera jane..khate ho..modiko puxar rauta

    • @tejindraroka5643
      @tejindraroka5643 6 лет назад

      लालबाबु रावत को काम छै

  • @umeshbaral5882
    @umeshbaral5882 6 лет назад

    देशको झन्डाको अपमान गर्ने लाई संविधान मा लेखिए अनुसार को कानुनी कार्बाही हुनुपर्छ। चाहे त्यो मुख्य मन्त्री होस या प्रधानमन्त्री ।

  • @majunamallathakuri2836
    @majunamallathakuri2836 6 лет назад +39

    रबि सर सलाम छ हजुरलाई अनि News 24 का सम्पुर्ण टिमलाई पनि धेरै धेरै धन्यवाद छ जो हरेक क्षेत्र बाट सहयाेग गरि रहनु भएको छ।
    रबि सर यो के भैइ रहेको छ?नेता हरु कति सम्म लापरबाही गरेका छन ?उनी हरु लाई नेपाल को अस्तित्व को कुनै चासो छैन मात्र आफ्नो मात्र मत्लब भो यो लापरबाही ले देश लाई india मात्र होइन सन्सार भरी नै बदनाम हुन सक्छ यसको कुनै चासो देखिएन यस्तो नेता ले नेपालको के सुरक्षा गर्न सक्छ र????
    झन्डा नेपालको सान हो जो दुनिया मा अलग छ झन्डा मात्र होइन नेपाली जन्ता नै अलग छ जो कसैको सामु झुकेन तर आज यहि नेता हरु को चलखेल ले नेपाली हरु बिदेसी को गुलाम मात्र होइन उनी हरु को खुट्टा समाउन बाद्य हुनु परेको छ नेता हरु नै खुद बिदेशी को चाकरी गर्नु परेको भए बल्ल थाहा हुन्थ्यो ।
    चाकरी त गरेका छन् तर जन्तालाई मारेर जन्ता को पैसा ले कष्ट हुन दिएको छैन उनी हरु लाई हामी जन्ता लाई रुवाएर कति सम्म मोज गर्छौ नेता हो??
    जति मोज गर्ने हो गर जब जन्ता को थप्पड पाउछौ नि तब थाहा पाउने छौ कि तिमी हरुको गोला बारुद भन्दा तेज र धारिलो हुने छ हाम्रो थप्पड !!
    साबधान
    यदि बेलै मा सुद्रेनौ भने तिमी हरु को दिन करिब छ हाम्रो साथ मा रबि सर जस्तो धुरन्दर मान्छे पाएका छौ अब हामी हरेक पल हाबी हुन सक्छौ।फेरि पनि सलाम छ सर हजुर को भरोसा मा हामी बिदेशी भुमी मा भएर पनि निडर भएर काम गर्न पाएका छौ।धन्यवाद (Work Oman)

    • @santoshirimal4048
      @santoshirimal4048 6 лет назад +2

      Manu Rana Malla you are right
      I'm agree with you. ..

    • @majunamallathakuri2836
      @majunamallathakuri2836 6 лет назад

      Santoshi Rimal Thanks sis

    • @aawaztv6360
      @aawaztv6360 6 лет назад +1

      के यहि हो संविधान संविधान भनेर हजारौं को ज्यान बलिदान गरेर ल्याएको नयाँ नेपालको नयाँ काम? लाजमर्दो स्थिति किन आज पनि हे नेता हो! रवि लामिछाने देशका आवाज हुन उनको हरेक प्रश्न देशवासीको हो उनको ब्यक्तिगत होइन । कसैले ब्याक्तिगत रिसिइवी नलिए हुन्छ । हर कसैलाई दुखेको यो लापरबाहिले पक्कै देश अघि बढन हैन पछि हटला झै लाग्छ । मनु राना मल्ल जि लाइ धन्यवाद

    • @majunamallathakuri2836
      @majunamallathakuri2836 6 лет назад

      Krishna Chhetri Thanks

    • @majunamallathakuri2836
      @majunamallathakuri2836 6 лет назад

      Krishna Chhetri ji Hamro desko neta haru ko chala dekher runa man lagxa harek news sunxu ani runxu desko derai maya lagxa kasto thiyo des k hal vaisakyo pxi pxi saghuridai x tar neta lai matlab xaina harek desle hepna khojdai x tar thaha navay jasto gari basi raheka xan nepal lai charai tir bata kamjor banauna khojdai xan chahe tyo darjiling ko sima lai ukaser hos chahe aru?Nepali nepali lai vidayar yak arkalai toder kamjor banaune dau gariraheko x tar yo n tw nepali neta lai thaha x n tw nepali janta hamile bujeka xau?matra vedio herxau danadan gali garxau suru hunx bambari yo sab kin buji raheka xainau????
      M pni abes ma comment ma gali gare tar pxi sochdai gay yo tw yauta madyam ho nepali futaune tehi sima le pni sochna sakina ki hamrai nepali ho.
      Kohi sochna sakdaina ki kati sadyantra thiyo, teti kher darjiling ko nepali lai hami nepali ko jarurat thiyo tar tyo vedio jab ayo Nepali jantako para tatyo tespaxi tw k sahayog garnu ni hai????
      Bujnu vo m k vanna khojdai xu ??
      Yasto aru desma pni nepali xan uni haru sampurna le yo bujna jaruri xa ki kohile afno janam vumi parti kehi vani raheko x vane hami sachet hunu parxa.
      Hamilai kin uksai raheka xan??Bujnu jaruri x hami nepali le yo kin bujdainau ki nepal hamro saja des ho nepal parti vedio banayar bolnu jaruri xaina sab paisa ma biki raheka xan thorai lobh le nepal ko badnam garxan khud nepali vayar, derai dukha lagxa sano dimag dekher m pni derai padeko xaina tar sochna sakxu kasto kura le kaha samma asar garxa???

  • @nischalkc6361
    @nischalkc6361 6 лет назад +37

    यो लालबाबू राउत लाई जस्ले जहाँ भेते पनि यस्को मुख भरी थुक्दिनु होला यो मान्छे भारत को बफादार कुत्ता रहेछ भन्ने प्रमानित गरि सकेको छ यस्ता लाई मुख्य मन्त्री जस्तो गरिमामय पद मा राखेर पद को अपमान नगर्न अनुरोध छ ।

    • @princegurung5187
      @princegurung5187 6 лет назад +1

      nischal kc थुक्ने हैन
      यसलाई त सिधै गोलि ठोक दिए राम्रो हुन्थ्यो कि

    • @sumanrai1336
      @sumanrai1336 6 лет назад

      nischal kc b

    • @bishalghimire7445
      @bishalghimire7445 6 лет назад

      Sai ho yo mg loi nepal ko matlap xean yeslai saman hannu parxa

    • @lureyktomoh1675
      @lureyktomoh1675 6 лет назад

      एउटा प्रस्न को उत्तर नदीन सक्ने कस्तो मुख्य मंत्री जो
      ह किन यो आफ्नै देश को झन्डा लाई अपमान गरेको
      तिमि हरु धोती मोदी संग मिलेको छौ तिमि हरु भ्रस्ट चारि हो मुख्य मंत्री भएर यती जिम्मेवारी लीन सकीदैन
      के कुर्सी मा बसेर मात्र हुन्छ
      थुक्क तिमि भ्रस्ट चारि नेता हो तिमि हरु मर्ने बेला
      किरा परेर मर्छौ

  • @iamvickymahara
    @iamvickymahara 6 лет назад +116

    Hii I'm from madhesh 🇳🇵 🇳🇵 but I don't like madhesh... I'm only 1 nepali just

    • @arcillamanuel6129
      @arcillamanuel6129 6 лет назад +5

      Vicky Mahra good spirit bro ,,,we are nepali that's must be our proud

    • @bijayshrestha5012
      @bijayshrestha5012 6 лет назад +4

      Vicky Mahra je because you are the nepalese from madhesh not from india

    • @yogendrachaudhary9880
      @yogendrachaudhary9880 6 лет назад +1

      Vicky Mahra i

    • @ujjwalkarki8256
      @ujjwalkarki8256 6 лет назад +5

      Vicky Mahra Bro don’t say that . We love madhesh , pahad , himal. We all Nepali should be united and develope our nation
      Jai Nepal
      Jai Madhesh
      Jai pahaad
      Jai Himal

    • @ishworgurung9702
      @ishworgurung9702 6 лет назад +2

      Namaskar Vicky Mahra tapai madhesh bata ma pahad bata Tara hami sabai Nepali. Tapai hami Daju-bhai Nepali daju bhai

  • @shibabhattarai2545
    @shibabhattarai2545 6 лет назад

    त्यो मुख्य मन्त्री भनाउदो ले मियर सँग बोल्न शिकोस ।
    सलाम छ् रबी दाई

  • @deepeshacharya81
    @deepeshacharya81 6 лет назад +22

    राष्ट्रिय स्तरको एउटा मिडियाले सोधेको प्रश्नको उत्तर दिन नसक्ने र गैरजिम्मेवारीपुर्ण अभिव्यकति दिने लालबाबु राउतलाइ कस्ले मुख्यमन्त्रीका रुपमा निनिकाल्यो ??
    लाज लाग्छ यस्ता माननियहरुलाइ देख्दा

    • @pemalama6797
      @pemalama6797 6 лет назад

      Deepesh Acharya एमाले ले होला हजुर

  • @priyalama6491
    @priyalama6491 6 лет назад +44

    सलाम छ रबि दादा

  • @ashokkhati8876
    @ashokkhati8876 6 лет назад +12

    Good jop sir herdai chu doha qatar bata salam chha hajur lai sir ani hajur lai janma dine ama vagwanlai

  • @sabbubirahilc2512
    @sabbubirahilc2512 6 лет назад

    सहि कुरा गर्नु भयो दाजु ले

  • @user-ts5fn2qi8n
    @user-ts5fn2qi8n 6 лет назад +11

    Daiii sida kura janta sang nai kurera basne habit vaisakyo💕💕
    Hats off for your team✋✋✋✋

  • @arjungautam3098
    @arjungautam3098 6 лет назад +16

    पत्रकारको एउटा सामान्य प्रश्न को उत्तर दिन नसक्ने मान्छे नि मुख्य मन्त्री रे ?

  • @Rimsunar
    @Rimsunar 6 лет назад +28

    वा रबि सर वा क्या छ हजुर को सुरुवात हैट सलाम छ ।रबि सर

  • @padamgurung5583
    @padamgurung5583 6 лет назад

    Rabi sir le sodnu vako question sahi ho tapai lai salam .

  • @bimallamas168
    @bimallamas168 6 лет назад +48

    गरिब र दुखिहरुको लागी रबि सर भगवान हुन जय होस जय होस जस रबि सरको 🌹🌹🌹

    • @Bhimdahal-pj6if
      @Bhimdahal-pj6if 6 лет назад

      rabi sir kuneipani mantrihos ya pradan mantrihos yot jantako

    • @Bhimdahal-pj6if
      @Bhimdahal-pj6if 6 лет назад

      hat hunxa sir

    • @ieltssuccessbirtamod6072
      @ieltssuccessbirtamod6072 6 лет назад

      Kasto birseko! Uni ta Bahun po hun ta... Sabai lai daman garnu parxa vanxan ta raat din, sunnu hunna??

  • @pabinmagar1149
    @pabinmagar1149 6 лет назад +10

    लाखौ लाख सलाम छ रबि सरलाइ साथै अति उत्तम कुरा उठाउनु भएको छ सर तर के गर्नु हाम्रा नेटाहरु सबै अाखिर कहिले सम्म होला यस्तो गर्ने होला

  • @user-rt2lj9po1r
    @user-rt2lj9po1r 6 лет назад +42

    हाम्रो देशको झन्डाको स्वरुप बिगारेर आफ्नै देशमा अपहेलित भएको छ हाम्रो सुन्दर झन्डाको यसमा अत्यन्तै दुखित छौ हामी सच्चा नेपाल आमाको सन्तान हरु । लालबाबु राउत भनेको कुकुर हो साला सहिकुराको प्रस्न गर्दा रिस देखाउने मादरचुत हो साला ।। नमस्ते दस औंला जोडेर रबि सर जय जय रबि सर ..!!!

  • @bikashcheetri7170
    @bikashcheetri7170 6 лет назад

    रबि दाइलाई सलाम छ । नेपाल को झन्डा को आकार बदलिनु भनेको देश कै अपमान हुनु हो मुख्य मन्त्री सि के रावत लाइ कडा भन्दा कडा कारवाही होस साला धोती लाइ ।।।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +145

    अहिले सम्म dislike हान्ने 12 जना बलात्कारि,भ्रष्टाचारि , चोर ,दलाल का सन्तान हरु आज को 2दिन भित्र झाडा पखाला मात्रै होइन ती dislike हान्ने हात हरुमा क्यान्सर लागेर मर्न परोस आजै भनिदिन्छु म त RIP,Rip, Rip

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +3

      rip

    • @bishnuale5452
      @bishnuale5452 6 лет назад +3

      dislike garni jati bus muji parira maros 12 Jana mariko ma Rip

    • @raishara3136
      @raishara3136 6 лет назад +3

      Udit Khatri kati chak lakdo bhannu bhayo hajur le

    • @narayannarayan7700
      @narayannarayan7700 6 лет назад +3

      Udit Khatri तथास्तु इच्छा पूर्ण होस

    • @avaylama2868
      @avaylama2868 6 лет назад +5

      Dislike hanne Indian dhoti ho...

  • @sushilgautam999
    @sushilgautam999 6 лет назад +6

    Good job Ravi sir n News 24 Team

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 лет назад +414

    रबि दादाको प्रोग्राम हेरे पछि कमेन्ट् नगरी बस्न नस्कने रबि लामिछाने प्रेमी जति यता साथि मित्र हरु#✋साथै मेरो च्यानल पनि subscribe गर्दिनु होला, धन्यवाद!

  • @Dschanneltv
    @Dschanneltv 5 лет назад

    100% सहि हो रबि सर

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 6 лет назад +12

    आशे पासे सबै नेताहरु खुरपाते हुन !!! बिदेशीको भर पर्ने नेताहरु लाई के भन्नू हुँदा हुँदा जनता नै खुर पाते हुन थाल्यो !!! दु:खद लाग्यो !!!

  • @chudamanioli6999
    @chudamanioli6999 6 лет назад +207

    प्रदेश2का मुख्य मत्री लालबाबु रावत हार्दिक श्रद्धाञ्जली

    • @premsing2967
      @premsing2967 6 лет назад +4

      Chudamani Oli हार्दिक श्रद्धाञ्जली

    • @anjitkanchha9363
      @anjitkanchha9363 6 лет назад +1

      Rabi sir yaslai kanun karbahi hunu paryo

    • @ramrokura2277
      @ramrokura2277 6 лет назад +6

      K ko hardik huni ho kukur ko jasto mirtu hos

    • @sanjeevlamsal5441
      @sanjeevlamsal5441 6 лет назад +1

      Tyasto manxelai hardik sardanjali nai thik xa oli sir👍

    • @nepreviewofficial3073
      @nepreviewofficial3073 6 лет назад

      Chudamani Oli sahi ho sahi

  • @reshampyasimagar9555
    @reshampyasimagar9555 6 лет назад +49

    यो कुकुर मुख्य मन्त्री लाई जेल हाल्नु पर्छ

  • @premkunwar9192
    @premkunwar9192 6 лет назад

    जय नेपाल जय रबि ✊✊