लोकप्रिय गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको आवाज, नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, प्रकाश भट्टको निर्देशन, खेम सेन्चुरी र मेरो अभिनयसहित नयाँ तीज गीत "उत्ताउली नभन" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
बधाई छ सफलतको शुभकामना व्यक्त गर्दछु हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई शुभकामना व्यक्त गर्दछु khem century ko bigfan hoii hjr moh❤❤❤❤
लोकप्रिय गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको आवाज, नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, प्रकाश भट्टको निर्देशन, खेम सेन्चुरी र सारिका के सि को अभिनयमा तयार भयको याँ तीज गीत "उत्ताउली नभन" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
लु बधाई छ है खेम सेन्चुरी सरलाई पनि बधाई छ र शरीका मिसलाई पनि बधाई छ सबैजनालाई बधाई छ। हामीले हजुरको नयाँ तीज गीतहरु सुन्न पायौं अरु पनि नयाँ गित ल्याउनु सुभा कामना सबैलाइ 😂😂😂😂
Sarika KC didi हजुरले खेलेका भिडियो नछुटाएर हेर्ने गर्छु यो पनि गीत ठिकै छ। हजुरको पुष्कल शर्मादाको ठूलो fan हो म पहिला धेरै गीतमा पुस्कल शर्मा र हजुर भिडियो आउने गर्थ्यो आजभोलि किन आउँदैन होला आशा छ मलाई हामीलाई तपाईँले अभिनय र पुस्कल शर्मा दाइले अभिनय गरेको गाईको गीत पक्कै कुनै दिन आउनेछ भनेर प्रतीक्षामा छु हजुरको पुस्कल शर्मादाको एकदमै ठूलो फ्यान मेरो लागि हजुर अनि पुस्कल शर्मादा ek number actor 496 धेरै धेरै धन्यवाद सम्पूर्णमा धेरै धेरै बधाई यो गीतको लागि सम्पूर्ण टिमलाई reprise Sarika KC ❣️ did
लोकप्रिय गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको आवाज, नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, प्रकाश भट्टको निर्देशन, खेम सेन्चुरी र मेरो अभिनयसहित नयाँ तीज गीत "उत्ताउली नभन" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
बधाई छ सफलतको शुभकामना व्यक्त गर्दछु हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई शुभकामना व्यक्त गर्दछु khem century ko bigfan hoii hjr moh❤❤❤❤
congratulation ❤❤👏👏
Nice song🎵🎵🎵🥰🥰🥰
Congraz diju ❤❤❤
Sarika ko nacho 3/4 barsh aghi bat ball xito nacho aako xa. Ma khem centuryko big fan hoii🙏🙏 congrats as well as team👍️
खेम सेन्चुरी जी को सबै गीत राम्रो, रमाइलो हुन्छ साह्रै मन पर्छ्। यो गीत को पनि सबै राम्रो छ्। साथ मा राम्रो अभिनय । शुभकामना ❤
यो बर्षकै उत्कृष्ट तिज गीत बधाई सम्पुर्ण तिमलाइ
लोकप्रिय गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको आवाज, नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, प्रकाश भट्टको निर्देशन, खेम सेन्चुरी र सारिका के सि को अभिनयमा तयार भयको याँ तीज गीत "उत्ताउली नभन" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
लोकप्रिय गायक खेम सेञ्चुरी र समीक्ष अधिकार तथा नेत्र दाइ सबैलाई दाईहरुलाई शुभकामना छ उतौली नभन भाइरल हुने छ पिन please Sarika kc
Khem Dai KO jun geet poni malai sarai maan parxa best of luck Dai 🙏🙏🙏
लु बधाई छ है खेम सेन्चुरी सरलाई पनि बधाई छ र शरीका मिसलाई पनि बधाई छ सबैजनालाई बधाई छ। हामीले हजुरको नयाँ तीज गीतहरु सुन्न पायौं अरु पनि नयाँ गित ल्याउनु सुभा कामना सबैलाइ 😂😂😂😂
शुभकामना छ सम्पुर्ण टिमका साथी कलाकार हरुलाइ
खेम सेन्चुरी नेपालको नम्बर एक गाएक
आहा! पृथक भाकामा सारिका जि को थुम्काले तहल्का मच्चाउने भो यो सालको तिज सबै तिम लाई शुभकामना ❤
आहा नि❤❤❤
हिरोइन फेस छ सारिका ज्यु फिल्म खेल्नु न हजुर 😍😍😍
Mero favourite 😍 ❤️ I'm big fan sarika kc khem century babal song utauli na bhana
कला भन्दा चर्तिकला बिक्ने मेरो समाज , यो मिठो संग
बधाई सम्पूर्ण टिमलाई
Wow so beautiful song ❤❤❤khem chentury and Netra Aryal ji lai dherai dherai badhai xa ..❤❤khem ji ko music babal hunxa jaile ni
तिज गीत भनेको एस्तो हो धेरै राम्रो छ सफलता को अग्रिम शुभकामना 🎉❤❤❤
राम्रो छ!!
सबै कलाकार को भिडियो म्यूजिक नेपाल बाट प्रसारण भए जनता सामु पुग्ने थियो अनि कलाकार लाइ पनि राम्रो हुन्छ तर । जय सङ्गीत
Wow very nice song Sarika didi ❤❤
आहा ❤❤ क्या मिठो तीज गीत "उत्ताउली नभन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
बधाई छ सारिका जि लगायत सम्पूर्ण टिमलाई आहा अत्यन्तै राम्रो गित video 🎉❤❤❤सफलताको सुभकामना करोडौं क्लबको
ल है यो गित पनि राम्रो आयो है शुभकामना ✌️✌️✌️✌️✌️✌️✌️✌️
धेरै धेरै राम्रो छ।
बधाई छ।
सफलताको शुभकामना 🙏🙏❤❤
Sarika g
बल्ल आज थाहा पाए कमेन्ट्स मा डबल क्लिक गर्यो भने लाइक हुने रहेछ ।।😂😂🙏🙏
यो बर्षको उत्कृष्ट सुन्ने र देख्न लायक तिज गित❤
राम्रो छ
Kati mithox sor samikshyako❤❤❤❤
खेम सेन्चुरी र समिक्षा dd को मनदेखि माया गर्ने कोको हुनुहुन्छ ❤❤❤यता हाजिर हुम ❤❤❤❤❤❤
मीठो छ गीत्❤️❤️🌺🌺👍️👍️✌️✌️👏👏👌👌💃🕺🤸♂️🤸
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई अनि दिदी सारिका लाइ
साह्रै राम्रो छ गित ❤❤❤ बधाई तथा सफलताको शुभकामना ❤❤❤
मिठो गीत 💕🙏 सफलताको शुभकामना सारिका ❤❤❤❤ जय गीत जय सङ्गीत
Woooo very very ❤❤❤❤❤
सुहाएन कसम 😘😘
हार्दिक बधाई छ सपुण् टीम लाई🎉
बागलुङ कि चेली लाई उताउली न भन है शुभकामना दिदी लगाएत सम्पूर्ण टिमलाई 😊
Aaha ❤ शुभकामना सम्पूर्ण टिमलाई ❤🎉
नाइँ म त भन्नी हो😂❤
बधाई छ सम्पुर्ण टिमलाई🎉
यो साल को देश खाने no 1 तीज गीत baala
आयो ahaaaaaaaa
❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्ताउली 💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
Aaha nikoii ramro geet congratulations sampurnama 🙏🥰😘❤️
Safalta ko shuvakamana saru❤❤
Wow lovely song ❤🎉
Omg . Sarika Ko Yasto Babal Dance First time Dekhdai chhu ma ta ! Keep it up. ❤
Sarika KC didi हजुरले खेलेका भिडियो
नछुटाएर हेर्ने गर्छु यो पनि गीत ठिकै छ।
हजुरको पुष्कल शर्मादाको ठूलो fan हो म
पहिला धेरै गीतमा पुस्कल शर्मा र हजुर भिडियो आउने गर्थ्यो आजभोलि किन आउँदैन होला आशा छ मलाई हामीलाई
तपाईँले अभिनय र पुस्कल शर्मा दाइले अभिनय गरेको गाईको गीत पक्कै कुनै दिन आउनेछ भनेर प्रतीक्षामा छु हजुरको पुस्कल शर्मादाको एकदमै ठूलो फ्यान मेरो लागि हजुर अनि पुस्कल शर्मादा ek number actor 496 धेरै धेरै धन्यवाद सम्पूर्णमा धेरै धेरै बधाई यो गीतको लागि सम्पूर्ण टिमलाई reprise Sarika KC ❣️ did
मीठो छ गीत जमाना अनुसार 😍😍🙏
Wow Sarika ko Kammar ko thumkai man paryo hai ..Tara uttauli vandaina hai...❤❤❤
Geet dami x all the best whole team lai syd yespali ko teejma jata tatai sahar dekhi bzr samma
Gau dekhi pakha samma yehi teej geet le hallaune vyo😊😊
Wow ❤❤❤
कति राम्रो अभिनय गरेको खेम दाई ले उहाँको आवाज अभिनय नै काफीछ ।
Soper hjr❤❤❤
Samikshya ko mitho sor❤❤❤❤
खेम सेन्चुरि दाजु नेपालकाे नम्बर एक गायक
Ramro❤❤❤
कडा।।
तिज गित के पाराका हुन आजकलका मैले बुझ्न नसकेको हो कि गित नै त्यस्तै हो?? 🥵🥵😛😝😜🤑 यो साल पनि थोपडाले धोका दियो जेलैमा हो जेलैमा / सुने ठिक हुन्छ 🥰😍😘😘
सर्ब प्रिय गायक,सर्जक तथा संगितकार खेम सेन्चुरी देख्नसाथ आए है गीत सुन्न 🙏🏼❤
Geet ramro xa and video ni 👍🥰
Sabai janalai suvakamanax❤❤❤❤❤
Overall entertaining ever
अति राम्रो छ
Congratulations ❤
beautiful song ❤
Wow congratulations best of luck bune fast time dekhe dance gareko ❤❤❤❤❤🥰🥰💘❤️
Khem daju ko sor nai kapi xa❤❤❤
सारिका लाइ सेन्टिमेटल गित मा हेर्ने बानी भएर होला डान्स अलग्गै देखिएको छ
सफलताको शुभकामना🎉🎊❣️🙏✨
Aaha ❤
Best wishes di❤
Wow super love you song ❤️🎉
Kc❤ Queen 👑❤
Dami sarika jiii ❤❤❤❤
Dherai ramro lagyo ❤
The songs and dances are wonderful.❤
सधैं sad sang मा नाचेको भएर होला सारिका लाई सुवाएको छैन् 😢
Samikshyako sor❤❤❤❤
🎶🎶🇳🇵🎶🇳🇵🎶🎶🇳🇵💗💗
काम छैन । यस्तो गित को😢😢😢😢😢
म चाँही खेम जि र नेत्र जि लाइ देखेर आएको है 🙏❣️💐
congratulations sarika bahine and all team
Congratulations❤
Nice Song Teej 🎊🎈🎈
Best wishes sarika and all team lai.
Congratlation all tem❤❤❤❤❤🎉🎉🎉🎉
Big fan for khem century ❤❤
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
Congratulation❤🎉
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
आउनू होस एक अर्का लाई सपोर्ट गरऊ
Khem cenchury ko big fan ❤❤❤hair mata
Sarika u r my favourite dear ❤️❤️❤️❤️
समिक्षा❤❤❤
Very good 🎉❤
Wow niece songs ❤👌👌
Congratulations 🎉👏👏🎉 owow
nice song khem sir❤
Best wishes Sarika kc 💗💗🙏💖 hjr
Sarika kc ko big fan❤❤❤❤❤❤❤
Badai chha Tim lai
Congratulations all tim 🎉🎉🎉🎉🎉🎉🎉🎉
👌👌🇳🇵🇳🇵
Nice song