अचम्मकै परिवार नेपालकै ठुलो परिवार 49 जना एउटै परिवारमा | सधै भतेर खाए जस्तो हुन्छ ।
HTML-код
- Опубликовано: 10 июн 2019
- Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
अचम्मकै परिवार नेपालकै ठुलो परिवार 49 जना एउटै परिवारमा | सधै भतेर खाए जस्तो हुन्छ ।
#biggestfamilynepal
#umangatv
#parashbhattarai
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/ Развлечения
आफ्नो परिवार ( लोग्ने, स्वास्नी,छोराछोरीमात्र )च्यापेर बृद्द बाआमालाई आस्रममा छोडी आफू स्वतन्त्र छु भन्ठान्ने व्यक्तित्वहरुलाई गतिलो झटारो 👍👍 यो भिडियो सबैको परिवारमा प्रेरणाको स्रोत बनोस् ....
धेरै राम्रो परीवारयो परिवार लाइ मेरो 🙏🙏🙏नमन बधाइछ सधै यस्तै रहिरहोस सुभ कामना🙏🙏🙏👍👍👍👍👍
साच्चिकै माहान र फराकिलो सोच भएका ब्याक्तीहरु बस्दा रहेछन्। उदाहरणीय छन् यी परिवार समाजका लागि।।।
दुई दाजुभाइ , जेठानी देवरानी ,सासु ससुरा मिलेर बस्न नसक्ने हाम्रो समाज यो परिवार उदाहरण नै हो ।। सारै मन खुशी भयो यो परिवार लाई देखेर कति रमाइलो लाग्यो
भात पकाउने भाडाे हेर्न मन लाग्याे ।
क्या मज्जा हाेला है फुटबल खेल्न टिम पुग्ने वा वा वा ।।। दामी
Sajha sawalma hernu hola
Fotball matr hoin krikhet kheladi pni hunx wow ...😆😆😆
Khana banauni vado tw kattro hola so nice family
Um team matra haina football herne audience pani pugne hai ☺️✊
हैन काहो को कुन थाउ हो यो
हैन साचो होकि झुटो हो भन्चु मान्छे दुईजनामा मिलेर बस्न सक्दैनन कसरी मिलेर बसेका होलान सलाम छ यो परिवारलाई
Sacho hola hamro gauko najik jhan 63 jana ko pariwar dekheko xu maile
Yasto po paribar Kati mileko dherai khusi lagyo😍😍
Wow परिवार त यसतो होस् तर नेपाल भित्र देशमा के भाको हो ? यो परिवार जसतो नेपालको पाटीहरु मिलेर देशको बिकास गरेको भए कति खुसी नेपाल हुनथियो होला ।
कति रमाइलो परिवार सधै यसरी नै खुसी रहनु
भगवानको कृपा र लक्ष्मीले बास गरेको कति अनुशासित र मिलनसार नैतिकवान् सामाजिक आदर भाव... समझदार सधै यस्तै रहोस् र नेपाली स्वार्थी समाजले सिकोस् नयाँ पाठ र संसदले पनि सिकोस् ... यस्तै गरेर मन्त्री र नेता मिलेर यसरी देश विकाश गर्नु पर्छ।
Ekdam sahi ho
Marriage khelna lai sathi khojna ni na parni..KYA MAJJA
Ati ramro
Wowoo ramaelo
कसरी मिलेर बसेका होलान् येति ठुलो परिवार ,बाउ आमा छोरा बुहारी मात्र भाको परिवार त मिल्न सकेका छैनन् यहाँ हरु लाई धेरै धेरै धन्यवाद
Bahuni haru va jhagada garera ...hunthe
सबैको एउटै हुदैन हजुर मेरो पनि 26 जनाको परिवार छ।
एक दुई जना त हराएको पनि थाहा हुन्न😂
@@kumariu2b683 kamila hora harako thaha nahuna lai chetansil prani po hota ho
@@dhonidhapa518 😂😂😂😂
ओहो कति रमाइलो होला त्यो परिवार ..!!
कस्तो अचम्म उदारणिये परिवार।येत्रो परिवार पनि कस्तो मिलेर बस्नुभको।
Biswo Ananda pokharel Official channel पो
maan rahexa sabai vanda thulo
वाह! पहिलोपटक यति सुन्दर परिवार लाई देख्न पाएँ ।। धन्यवाद उमङ्ग टिम
दोस्रो पटक देखियो सून्दर परिबार
पहिलो परिबार रिसीङ दोस्रो यूटूब मा बधाई छ
यो स्वार्थी दुनीया लाई गतीलो झापड दीएको छ यो परीवार ले ! सधै यसै गरि हासी खुसी रहनु
✋✋✋✋✋✋✌✌✌✌✌✌👌👌👌👌👌👌👌👌👌👌
Honi ahile hamro samaj ma bau ama napalne haru ta Derai Chan
Absolutely right bro.
एउटी सासुलाई समेत सहन नसकेर वृद्धाश्रम पुर्याउने ए दुष्ट बुहारीहरु !! सिक केही यो परिवारबाट । कसरी मिलेर बस्नु पर्ने रहेछ
Nice
अनि अर्काको छोरी भनेर अत्तेचार गर्ने य पापिनी सासू हरुहो सिक बुहारीलाई कसरी मायादियर मिलाएर राख्ने यो परिवार बाट।
Sasulai ni vaneko vaye hune thiyo tyo chae kin xutaunu vayeko🤨
Aafno kadar nahune ghar ghar jasto lagdaen buharilae
Buhariko ni dukhne man hunx yo bujhnu jaruri nathanne samaj😡
Aafno xori chae manxe Maya lagne maya garne...ani arkako xori chahi veda bakhra thanne😡 aafno xorilae garne maya batw 5% maya diyeni yo man nikae khusi hune thiyo😔 5% matra maya diye sautini sasu vayeni puja garer rakhne thiye xori huda rw Buhari vaisake paxiko xori manxeko jindagi kasaele bujhn sakdaen😔
Sautini sasu parnu ko pida tyo malae vanda badi kaslae thaha xa rw
DIYALO MEDIA, Hina Magar सामान्यतया बुढाबुढी भैसकेका निरिह सासुभन्दा बुहारीको नै दोष हुन्छ यस्तोमा । एकदुई घटनामा केही सासुपनि छुची होलिन तर बुहारीलाई हेला गरेर वृद्धाश्रम पठाएको भन्ने चाहि हुदैन । मेरो आशय दुष्ट बुहारीहरुप्रति लक्षित हो, असल बुहारीहरुलाई होइन ।
@@netkuti buharilae matra vannu vayo sik vaner buharile matra miler ni hudaen rw sasu matra miler ni hudaen.....so malae lageko kura maile vanye
Yo samaj le buharilae matra dosh thanda xa..... taki kunae thauma sasu ko galti huda huda ni buharilae aauxa dos...
I respect I salute all of you god bless you
धेरै खुसि लाग्यो मलाई मेरो घरमा त मेरो बा र मेरा परिवार 2 जना मात्र छन् फेरि पनि दिनैई छुट्टाछुट्टै हुन्छु भन्छन् मलाई त अचम्म लाग्यो यो परिवार देखेर
सलाम छ यो परिवार लाई
यो हो नीत परिवार भनेको गज्जव छ कस्तो मिलेर बसेको राम्रो सधै यसरीनै मिलेर बस्नु ल खुसी लागो l
खुसी लाग्यो यसरी मिलेर बसेको म
वाउ ढिलाआयो तर कडा आयो ,,
सम्मानछ मिलनसार परिबारलाइ
यो पो हो सबैको लागि उदाहरण जे होस सबैको जय होस
याे परिवार देखेर अचम्म खनि सारै खुसी अनि रमाइलाे लाग्याे 😀😀😀😀😀
आहा क्या मिलेको परिवार
कति रमाईलो होला👍👍👍👍👍
Woww great family members sandai vari yasri nai god le sat dheuhos may god bless you too all blessed family members
हाम्रो गाउमानि छ यसरी मिलेर बसेको तर यति धेरैत छैन होल धेरै राम्रो यसरिनै मिलेर बस्नु होला ल
आेहो मत देखेर छक्कैपरेयार सलाम छ त्योपरियारलाइ।
wow kasto ramro family first time dekhdai xu yesto👏👏👏👌👌👌👌
someone= where is the biggest family in the world??
Me= in nepal😘😆
एकदम उदाहरणीय परिवार जय होस हजुर्हरुको
I think biggest families is in India 🇮🇳
अाहा कति रमाइलो परिवार। कति मिलनसार
कति रमाईलो परिवार रेछ! मिलिजुली परिवार पो रेछ!
Wow kati ramro pariwar wow wow happy family👌👌👍️👍️👏👏
Vai kati kati ramro kura dekhaunu vayo hjr lai derai derai danebat
कति मायालु परिवार हरेक नेपाली ले हेर्न पर्ने भिडियो हेर्नुस कति राम्रो धेरै धेरै धन्यवाद
waw so sweet family 🙏🙏
सधैं मिलेर बसेको राम्रो 👍️👍️
एति मज्जाले मिलेर बसेको राम्रो चाहे त्यो घर परिवार मा होस या गाउँ समाजमा ✊✊💞
अचम्मको परिवार
Waw ! Congratulations to Kathoria family ! Keep going ! This is a tremendous example to maintain and respect with in massive 49 family members ! We, so-called social human being must learn the lesson from this family and stop confront each other. Thank you.
अाहा कति रमाइलो परिवार
Wowoww so nice family kait ramilo xa hai..🙏🏼🙏🏼🙏🏼🤔🤔🤦♂️
wow kti ramro family.....
सम्मान गर्छु यो परिवार लाई यति धेरै परिवार पनि मिलेर बस्नु भाको
अति राम्रो परिवार 👍️👍️👍️👍️👍️👍️👍️👍️
कस्तो राम्रो गुट परिबार यस्तै राम्रो प्रतिबा भाको परिबारलाइ थेरै थेरै स्वागत छ हजुर हरुलाई
सारै राम्रो लाग्यो उहाँहरू को परिवार देखिएर।। सो रमाइलो होला है मलाई नि।।।
मिडिया ले यो.परिवार लाई पनि चैन सङ्ग बस्न दिने भएन.बा,,,,, उदाहरणीय। परिवार
धेरै राम्रो छ
Oh my god really perfect family 🙏🙏🙏
Saudi bata
Malai aati khusi lagyo hamro samajma
Dui jana daju vai ta milera basna sakdaina dhanyabad xa yo khabar banaune patrakarlai
आहा कतिरमाइलो
❤️❤️❤️😍 कति राम्रो परिवार
Deherii ramro paribar kahyelay na sunna ko kura😊 sunna payo khusii lago 😍
रमाइलो लाग्यो
Dherai Ramro Pariwar.
Dherai ramro paribar khusi lagyo ahile ko yug ma pani yasari 3pusta samma milera baseko paribar dekhda ani ptrakar sir thanks
सारै उधार्निय परिवार रैछ यसरी नै सधैं मिलेर बस्नु होला
Eka desh ko katha jasto po lagyo......dherai ramro .....udaharaniya pariwar
From this family Nepal government should learn how to Unite .
ओ हो कती रमाईलो होला तेयो परिवार मलाई धेरै राम्रो लागेयो
ओवा कति रमाइलो परिवार
सदैभरी एसताई नाई रहोस्।
कति रमाइलो परिवार । हाम्रोमा भए अलि अलि कमाएर बिहे गरेर बर्स दिन पुग्न नपाई बुढाबुढी बुबा आमालाई छोडेर छुट्टै बस्ने थिए ।
मजबुत परिवार!🤷♂️ खुशी लाग्यो,येति धेरै परिवार मिलेर बसेको देख्दा!!
यति ठुलो परिवार त चाडबाडमा एक दिन भेट्दाको मजा बेग्लै हुन्छ
यता त सधैं दसैं सधैं तिहार😂
वाउ सारै रमाईलो हुन्छ होला
Yo ghar ka purus haru chai mahan rahexan pariwor lai milaunu ma sabai badi haat purusko hunxa mahila lai ta madhem banaune hun
@@sahayogpokhrel6328 होनी हजुर
हाउ धेरै रमाइलो हुन्छ!नि
यसरी सबै मिलेर बस्नु भएको खन्ड्मा हार्दिक बधाइ छ कठरिया परिवार लाई............. हामी पनि २१ जना परिवार थिएउ त्र आज भन्दा धेरै वर्ष पहिला हो धेरै परिवारमा धेरै रमाइलो पनि हुन्छ / बाबा आमा ले ठुलो खोर्ड्कौलो मा खाना पकाउनु हुन्थ्यो
Dheraii khusii lagyoo yoo family lai dekhera khoyle ntutoss yo family mh vagawan parthana gardaxuu 🙏🙏🙏🏻
धेरै राम्रो
Really amazing family and unity with give us great knowledge
कडा हेे्ेै कडा
Kati ramailo huncha Hola hai guys yati dharai family ma basda
मानिस को सोच राम्रो हुनुपर्छ सबै राम्रो हुन्छ धेरै राम्रो लाग्यो
मानव यसरी मिलेर बसे दुख हुनेनै थिए न!
bahuttt khushi lagal sunkha
अति सुन्दर परिवार
dhanebad hjrlai hami sabai nepali lai aasto khabar liyera aaubhayeko ma
खुशी लाग्यो
Happiness of family in it....wow
happy family👌👌👏👏👍️👍️
Blessed family..what a example..good luck for further life
अब मिडिया हरु ले यो मिलेको परिवार लाई उल्तो सुल्तो प्रश्न गरेर फुटाउन पछि लाग्ने भए ।
😂😂😂😂
hahaha sahi ho
सहि भनुभयो
Beautiful family with full of grace!!! Legend
ल है म इन्डिया देखी हेरिराछु है
कति पनि नछुटाइ हेरे सरै रमाइलो लग्यो
यो घरको बाताबरन मिलाउने एक जना हुनुहुन्छ होला सबैको बसको छैन् धेरै धेरै धन्यबाद
Yo pariwar lai Salam xa meli juli baseko maa badhai xa
Nice chaudhary (tharu) family best of luck for further life.
एउटा खसिले एक छाक पुग्ला त
यो परिबारको एक चेली बिहे गर्नु पाये नि हुन्थियो
जात नमिल्ला नि
हाेर
मिलनि
अाहा कति राम्राे परिवार
नेपालीको यो परिवार उदाहरणीय छ
Wow blessing family 😍😍😇😇
wow nice family💕💕
wow यो पो परिबार ढिलो आयो कडा आयो रमाइलो बतावरण भएको परिवार
wow.....
कसरी मिल्न सकेको यी परिवारलाई देखेर धेरै खुसी लाग्यो 💕
राम्रो मन भयका रहेछन
Wow
Wow 😲 malai ni join family mai basna man lagxa dekhera khushi lago 😍😍😍😍😍😍
एकतामा नै अनेकता छ
जपको लागि टाढा भएका छोै हाम्रो नि सबै जम्मा हुने हो भने यति नै हुन्छन हाम्रो नि
Jamma hudaa ta sabai ko hunx ne hjur yeha ta sangai nai hununx ne ta
अहो सार्है उदाहरणीय परिवार बधाई छ यहाँ हरुलाई !
Woww
One of the great family in the world .
Dherai ramro kati ramro pariwar ma pani tapai ko gharma ekpatak samaya paye vane pakkai aaunexu god bless you