21:49 कोहि कसैले राम्रो काम गर्यो भने 10 जना राम्रो भन्ने हुन्छ्न 10 जना नराम्रो भन्ने हुन्छन् । कसैको मत्लब गर्नु हुन्न। यो भनाइ ले मन छोयो। अनि सबिना को डाक्टर बन्ने सपना छिट्टै पूरा होस । बिध्या दिदी लाई मनै देखि नमन अनि शुभकामना ।
शिक्षा जिवनको अति महत्त्वपूर्ण र सफल हुने पाटो हो।। जुन कुरा सबिना बहिनीले राम्रोसँग बुझिन अनि स्कुल भर्ना भइन।। तिम्रो उज्ज्वल भबिस्यको कामना बहिनी।।।।
आमाको माया ,शिक्षाको पावार ,चेतनशिल दिमाग ,बलियो मुटु, आटिलो स्वाभाव , भए यो समाजका कुसंस्कार चिरन खुसी भएर जिबन जिउन लाई अरूके चाईदो रहिछ र! आज भिजिट नेपालको शुभारंभ नेपाल सुन्दर देशको पहिचान मात्र नभइ साहसिक महिला, खुसी नेपाली,भएको देशको पहिचानले विश्वले चिनोस् ,,,
यो हेर्ने कथा हेरेर हामी दर्शक एक्छिन भाबुक हुन्छौ, बेला बेला साह्रै राम्रो काम गर्नुभएछ बिद्द्याले भनेर प्रसम्शा पनि गर्छौ। यो भिडियो बनाएर समाजले पाउने सन्देश पनि चेतना नै परिवर्तन गर्ने हैसियतकै छन तर कथामा देखाइएका पात्रहरु वा त्य्स्तै पात्रहरुका लागि हेर्ने कथाले कुनै सहयोग गर्ने गर्छ कि गर्दैन ?
सबिना दिदी मैले त एस्तो कथा क्राइम प्रेटोल मा हेरेकी थिए हजुरको कुरा सुन्दा अचम्म लाग्यो नारि होस त हजुर जस्तो आफ्नो अधिकार को लागि लड्न सक्ने।हजुरको सबै सपना पूरा होस दिदि
यति सानो उमेरमा कति ठुलो हिम्मत साहस सबिनामा हो यसैगरी पिल्सीएका पिछाडीएका महिला अगाडी बढ्नु पछॅ यही मेरो कामना छ ।अन्तमा कुन जिल्ला को ठांउ गाउ होला ।
यी साहसी नारीलाई सलाम आमाको समझदारी र साहसले पिछडिएको वर्गको लागि उदाहरणीय भएकोमा बधाई.....छोरी अब कहिल्यै हिम्मत नहार्नु है ... सदा सफलताको शुभकामना.....
बिद्या दिदी यो बलियो कथा साह्रै राम्रो लाग्यो र यो कथा हेर्दै गर्दा मेरो समेत जिउ सिरिङ भएको थियो साथै आँखा समेत रसिला भएका थिए साह्रै ठूलो संघर्ष गरेकी रहिछ्न यति सानै उमेर मा
बहिनी सबिना, तिम्राे कथा सुन्दा अाफूले ब्यतित गरेकाे जीवनकाे झझल्काेले पूरा कथाभरी अाँशुझर्याे। तिमीले त सहि समयमा निर्णय लिईछाै बुनु। go ahead! U r brave!
तिमिले सोचेको सपन पुरा होस देखाउनु छ । सबै समाज लाई कि छोरी मन्छेले नि केही गर्न सक्छ भनेर । जिन्द गिको पाइला र तिम्रो सपना पूरा होस सबिना खातुन मेरो मन देखिनौ सुभ कामन
Mero ni same life story x ..sanaima bihe vayo but kahile ramro vayena ......paxi dherai garo vayera 6 yrs paxi divorced gare...8 class ma xuteko study continue gare 7yrs paxi now ahile bachelor 2year ma xu ......yes obiously study is more important in each life....studyle garda maile siir thado parera hidna sakeki xu .....mero dream x khe garera dekhaune jasle mali jutta vanda ni kam value diyo ........
सबिना, यहि हो हाम्रो जिन्दगी! जहाँ अनेकौं बाधा अड्चन अनि दुख-सुख लुकेको हुन्छ। बिगतमा जे भयो सबै भुलेर अगाडि बड्नु डक्टर बन्ने सपना पूरा होस शुभकामना तिमिलाई! बिद्या ज्यु लाई धेरै-धेरै धन्यवाद!!
मैले बल्ल हिजो बात मात्र यी प्रोग्राम हेर्न थाले हिजो दिउँसो लक्दाउन मा सुतियो रात भरी निन्द्रा नै लागेन यूतुब हेर्दै जादा मेरो कथा हेर्न पुगे मैले हिजो नै धेरै भाग हरु हेरे आफ्नै कथा अनि आफ्नै गाउघरको कथा सारै मन छोयो म पनि यो कार्यक्रम को अब फ्यान भय यसै गरि समाज का दुर दराज का पिदा उजागर गरदै जानुस बिद्या सिस यो कार्यक्रम को सफलताको शुभकामना साथै यो कर्यक्रम मारफत सबै नेता सरकार अनि हामी जनताको पनि बेलाइमा आखा उघरियोस
तिमी जस्तो छोरी बहिनी हुनुमा गर्व गर्नुपर्छ।धन्यवाद बिध्या दिदी लगायत सम्पुर्ण टिम जसले यस्ता पात्रहरुको मनोबललाई उच्च राख्न प्रेरित गर्दै समाजलाई ऐनाको रुपमा देखाउने काम गर्नु भएको छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
१२ बर्षदेखी १६ बर्षसम्म आँशुले लेखिएको उनको जिन्दगी अब उप्रान्त खुसी, उत्साह र सफलताले कोरोयोस भन्ने कामना छ। यसको लागि #हेर्ने_कथा को जति चर्चा गरे पनि कम नै हुन्छ। यति कठोर जन्जिरबाट बाहिरिन सफल नानिको कथाले हजारौँ मान्छेहरुमा प्रेरणा जगाउनेछ भन्ने लागेको छ।
Firstly I would like to thanks “Herne kathaa” team so that this could be motivation to another Sabina.And the way she sharing her struggle with priceless smile makes the one forward towards courageous comeback either going for depression or sucide .I am personally thankful to this team and very insipired by Her. Thanks so much
हेर्ने कथा! मेरो जिन्दगीमा सबै भन्दा मन परेको कार्यक्रम! प्रत्येक कार्यक्रम हेर्दा मेरा आंखा नरसाएका पल नै हुन्नन,उफ्फ्फ्फ्फ एस्तै कथाहरु धारावाहिक नितन्तर आइ रहोस,
Her story melted my heart and her confidence is so powerful. Bless you dear 💕 I’m from Pokhara, as she mentioned she is going tour to Pokhara. If it is possible I want to sponsor her Pokhara tour.
Such an endeavor of bringing out hidden stories from parts of Nepal. No bullshit, no drama, no politics, no big scandals...just simple and subtle way of conveying messages through stories. I just love this program, I just can wish for this program to continue for ages.
हाम्रो नेपाली समाज मा यी चेली जस्तै धेरै चेली ले विबहा पछी धेरै दुख पाय का छ्न ! सलाम छ ! आफ्नो अधिकार को लागि नडराई लडाइँ गरि न्याय पाउनु भय को रहीछ ! साथै यो सत्य कथा , गाउँ बस्ती सम्म पुगी ! सबै को माझ लीउनु हुने दिदी , र लगायत वहाँ को टीम लाई हार्दीक नमस्कार !
Yes ,she is very strong girl,even she is telling her bad story she is still smiling ❤️❤️lods love fm me,may god listen your wishes and help u to fulfill ur wishes❤️❤️❤️bless u😘
हजुर को इमान्दारी अनि हजुर को साहास साच्चिकै सरानिय छ ।अन्तर्हिर्दय देखि हजुर लाई सलाम छ।।धेरै छन यसरी सोसन दमन मा परेका नारी हरु । हेर्ने कथा हेरि सकेसी पछी पक्कै पनि साहस आउने छ ।।।
This is so so beautiful. Love that lady, and her confidence, her courage.. What a girl, Her Mother And those students..❤ Also Huge Respect to you dee and whole team.🙌
कति सफा मन भएकि चेली,आफ्नो दुख हासीहासी बयान गरेकी ! कम उमेरमै समाजको बारेमा कति अनुभव बटुलेकी ! आशा छ भविष्यमा यिनी र यिनको परिवारको राम्रो हुनेछ र यिनले समाजको दृष्टिकोण अनि समाज परिवर्तन गर्न भूमिका निर्वाह गर्ने छिन् !
मनै छोयो मनै रोयो....अन्तको ५ सेकेन्ड त टेम्पो भित्र तपाईहरु दुबै जनालाई हासेको देख्दा म पनि हाँसेको हाँस्यै भएछु। Great salute to Sabina Khatun for your brave heart.
भनिन्छ रोगलाइ पनि आत्म बिश्वास र साहसले धेरै हदसम्म जित्न सकिन्छ। वास्तवमा तिमीले पनि कुसंस्कार कुरिती र घरेलु हिंसाको ठूलो रोगलाइ साहस र हिम्मतका साथ जितेर नयाँ जीवनको सुरुवात गरेकी छौ। अबका दिनमा तिमीले धेरै पढी असल नागरिक बनी त्यो समाजलाइ देखाउनु छ,बाँकी जीवन सुखमय रहोस् । शुभकामना।
I really appreciate the team to bringing out the story of Banke. I would say the issue of child marriage in Banke is 'horrific' this story is an example of the conviction of a girl to pursue her dream, pursue her education. Thank you very much team "Herne Katha".
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!
साँच्चिकै बलियो छ बलियो कथा,बिपन्नता,गरिबि,समाज अनि नेतृत्व वर्ग हरुमा हुनुपर्ने चेतनालाई कथा पात्र मार्फत उतार्नु भयकोमा सम्पूर्ण टिमको प्रशंसक छु 🙏🙏🙏हेर्ने कथा को नियमित हेर्ने श्रोता
परिस्थिति र भोगाइ ले मनिसमा निखार अाउनुका सथै परिपक्क बनाउछ नानी तिम्रो जिवनले नयाँ मोड लिएको छ।सबै को अासिर्वाद तिमिमा रहनने छ। तिमिले चालने हरेक पाईला सफल र सजिला हुन भबिष्यमा doctor भएको देख्न पाउ धेरै धेरै शुभकामना साथै अासिर्वाद छ। नानीलाई र धन्यवाद छ दि यस्ता नानिको हवसला बढाउन हजुरको प्रयास लाई नि।
हाम्रो देश मा अजई पनि धेरै ठाँउ हरु मा यस्तो छ् सोच बदलौ जुनसुकै जात जसको छाेरि भए पनि पढ्न पाउनु पर्दछ। आफ्नो हक र अधिकार काे लागि लडन पाउनु पर्दछ । बुहारी पनि कसैको छाेरि हाे कसैले दबाब मा राखन खोज्छ भने तेसरि नबसै । जय नारि 🙏🙏सबिना एक उदाहरण कि पात्र हुन ।सबिना लाई सम्मान छ तिम्रो इच्छा पुरा होस ❤️
हेर्न कथा र संचालिका विधा चापागाई म्याम को आवाज सुन्दा ठाडो उकालो पछि को चौतारो जस्तो लाग्छ ,हेर्ने कथा चौतारो हो भने विधा म्याम शितलता ,सम्पूर्ण टिम लाइ धन्यवाद
उमेरले होईन रैछ मान्छेलाई ब्यावहारले परिपक्का बनाउदो रहेछ ,,,अनि पढ्ने मान्छे जस्तो स्कुलमा पढेपनि राम्रो पढ्छ नपड्ने मान्छे जस्तो स्कुलमा गएनि पढ्दैन कति राम्रो कुरा गर्यो ❤️❤️👌👌
तिमी साच्चिकै बलियो नारी रैछौ बैनी। तिमिले आफ्नो भाग को दुख सानै मा भोगिसक्यौ। अब को जीवन हासो खुसी मै बितोस। तिम्रो डाक्टर बन्ने सपना पूरा होस मेरो कामना । बिध्या जी तपाईं को पत्रकारिता को प्रसंशा जति गरे नि कम हुन्छ। अझै नयाँ नयाँ कथा हेर्न म आतुर छु।
there can't be anything better way to start new year than this. Blessed with such beautiful story. The way she told her heart touching story with smile was awesome.
I am so grateful that I found this channel. The story behind this and Sabina, you are mere 16 years old. You inspire a lot of privileged woman like us.
Aaja samma hereko katha haru madhya sabbai vanda mann pareko katha.♥ Aakha nai rasaayo kaile bigat maa usle vogekaa dukha sunera ani kaile bartamaan ra vabisya laai herney unko aasha laagdo najariya dekhera.🙌🏻 Aasha chha uska sabbai sapana haru pura hunn...desh ko naami doctor vayeko sunna herna paaiyos.🤞🏻♥ Ma aafai kati motivate vaye..jindagi laai herney mero najar dherrai aashabaadi vayo...dhanyawaad sabina and Herne Katha team🙏🏻♥
भोगाइ बाट सिकेर आत्मा विश्वास अाटँ हिक्मत हुनु पर्छ जिन्दगी बलियो हुनलाई ..... अनि जिन्दगीलाई निरन्तर अगाडि लैजान सहज हुन्छ । नत्र त सेकेन्ड भरको निर्णयले जिन्दगी समाप्त पनि हुन सक्छ अनि जिन्दगी निरन्तर चल्न पनि ।
तपाईं को काम लाई कुन शब्द ले सम्मान गरु म जब जब हजुर को कार्यक्रम हेर्छु यक्दन नि शब्द हुन्छु ।.. राजधानी केन्दित झोले पत्रकार हरु खोज पत्रकारिता भनेको केहो केही सिक्ने हो नि पत्रकारहरु
हरेक छोरीहरु यस्तै सहासी र संघर्सशिल होउन् । बैनीको कथा सुन्दा आँखा रसायो ।यदि उनिहरुले मेरो बारेमा सोच्दैनन भने, मैले किन उनीहरुको बारेमा सोच्ने, क्या गज्जब ।
तिमिहरु एक दुईजनाले गर्दा पुरै मुस्लिम समाजनै बदनाम तिमिहरुको छोरी अरुको घरमा गएर यो सब कुरा भोग्नुपर्यो भने के गर्छौ रुढीबादी परम्परा अन्तय हुन जरुरि छ सलाम छ आमा तिमिलाई अरुले साथ नदिएपनि तिमिले सबिनालाई साथ दिएउ तिम्रो सपना पूरा होस सबिना ...
मलाई लाग्थ्यो दु:ख पीडा मेरो मात्र ठूलो होला तर यो बहिनी को जीवन काहानी हेरेर सुनेर म त स्तब्द भए । भावुक बनायो । बिध्या दिदी सलाम छ हजुर लाई । बिध्या दिदी को फ्यान लाइक 👍️यता 👇️
परिस्थिले लिएको खरो परिक्षामा १००% सफल मुस्लिम हिन्दु बुद्धिस्ट कृश्चियन जो होस नेपालमा जन्मेका नेपालि आमाकि छोरिलाई हार्द्धिक बधाई छोरि होस यस्तो बुहारि होस यस्तो अफ्नो स्टेण्ड बचाउन आफै सक्षम होउ
सबिनाको डाक्टर बन्ने रहर पूरा होस, धेरैलाई यिनको संघर्षको काहानिले प्रेरणा मिलोस,
सबिनाको पिढा सुन्दा आँखाबाट आशु झर्यो।सबिनाको आट र हौसला लाई सलाम।
मुस्लिम समुदयकी एक होनहार र सशक्तीकरणका उदाहरण महिला जसलाइ भित्री मनैदेखी🙏🙏🙏
21:49 कोहि कसैले राम्रो काम गर्यो भने 10 जना राम्रो भन्ने हुन्छ्न 10 जना नराम्रो भन्ने हुन्छन् । कसैको मत्लब गर्नु हुन्न। यो भनाइ ले मन छोयो। अनि सबिना को डाक्टर बन्ने सपना छिट्टै पूरा होस । बिध्या दिदी लाई मनै देखि नमन अनि शुभकामना ।
पढेर मात्र मान्छे ठुलो हुन्छ भन्ने हुदैन कहिले काही जिन्दगीका दुख अनि पिडाले पनि मान्छेलाई ठुलो अनि परिपक्व बनाऊदो रहेछ।🙏🙏
😢🙋♀️
@@gurungbhadra8504 🙏
Yes you are right
Sahiii ho dd
@@radhikakhadka7648 😊
"म बुढि हुन्छु होला तपाईं डाक्टर हुँदा अनी मेरो उपचार गर्नुल " 💕💕💕
सार्है मन छोयो बिधा दिदी।
बहीनीको साहस लाई सलाम छ।🌹🌹🌹🙏🙏🙏🙏
जित्ने ठुलो मान्छे हैन के।राम्रो पढ्ने ठुलो मान्छे हो।👌👌👌
पढाउने टिचर पनि राम्रोसँग पढाउने हुनुपरो।
@@sojomanxe2204 sahi ho.
Saab student lai ek Saman hernu paryo.
Dhani garib vanera ved vag hunu vayena.
@@iamyourdad2984 ys sir sablai barabar hunu ta pari goani padai pani ramro hunu jarur xa...
I am proud of you
dharben karki its a true line touch my heart
शिक्षा जिवनको अति महत्त्वपूर्ण र सफल हुने पाटो हो।। जुन कुरा सबिना बहिनीले राम्रोसँग बुझिन अनि स्कुल भर्ना भइन।। तिम्रो उज्ज्वल भबिस्यको कामना बहिनी।।।।
तिम्रो इच्छा पुरा होस तिमि अति नै साहसि छौ। मेरो शुभकामना छ तिमिलाई
जे जस्तो भयनी तिम्ले नेपाली बोल्यौ नेपाली चेलीलाइ सलाम छ यकदिन तिम्लाइ ठुलो doctor बनेको हेर्न पाउ
सबिना खातुन बहिनीको डाक्टर बन्ने सपना पुरा होस् मेरो शुभकामना ।
Timro sapana Pura hos baine
फर्स्ट हुनु ठुलो हैन पद्नु ठुलो हो( छोरी)। . गाउँ को मान्छे 1 राम्रो 10 नराम्रो भन्छ, को वास्त गर्छ । यो लाइन हरु राम्रो लग्यो।।
आमाको माया ,शिक्षाको पावार ,चेतनशिल दिमाग ,बलियो मुटु, आटिलो स्वाभाव , भए यो समाजका कुसंस्कार चिरन खुसी भएर जिबन जिउन लाई अरूके चाईदो रहिछ र! आज भिजिट नेपालको शुभारंभ नेपाल सुन्दर देशको पहिचान मात्र नभइ साहसिक महिला, खुसी नेपाली,भएको देशको पहिचानले विश्वले चिनोस् ,,,
यो हेर्ने कथा हेरेर हामी दर्शक एक्छिन भाबुक हुन्छौ, बेला बेला साह्रै राम्रो काम गर्नुभएछ बिद्द्याले भनेर प्रसम्शा पनि गर्छौ। यो भिडियो बनाएर समाजले पाउने सन्देश पनि चेतना नै परिवर्तन गर्ने हैसियतकै छन तर कथामा देखाइएका पात्रहरु वा त्य्स्तै पात्रहरुका लागि हेर्ने कथाले कुनै सहयोग गर्ने गर्छ कि गर्दैन ?
नेपाली समाज मा महिला को कथा सुनेर म पुरुस मान्छे मा उर्जा थपियो। तिम्रो सपना पुरा होस। Happy new year.
सबिना दिदी मैले त एस्तो कथा क्राइम प्रेटोल मा हेरेकी थिए हजुरको कुरा सुन्दा अचम्म लाग्यो नारि होस त हजुर जस्तो आफ्नो अधिकार को लागि लड्न सक्ने।हजुरको सबै सपना पूरा होस दिदि
wow sabina आज तिमी जस्तो नारी देख्दा खुसी लाग्छ तिमीले जति दुख भोक्नु भयो अब सुख को दिन आउने छ सबिना खातुङ 👏👏👏
Bharat Magar dukha garera sukhaa ko aas garnu murkhata ho j rope to fal falxa sara munsya vulma xan
U r great Sabina ...... Always Listen to your heart ......
@@kanxodai4941 dukha garera sukha saab le pauxa vanne guarantee xaina. Ali ali garera paisa jamma garyo ani kei ramro kaam ma invest garne ho.
Wilson Bikram Raju sukha invest garera hunxa ho ??? Voutik sukha hunxa ki kasto sukha???
यति सानो उमेरमा कति ठुलो हिम्मत साहस सबिनामा हो यसैगरी पिल्सीएका पिछाडीएका महिला अगाडी बढ्नु पछॅ यही मेरो कामना छ ।अन्तमा कुन जिल्ला को ठांउ गाउ होला ।
She will sure be a doctor. Background music, voice of Bidhya didi made this program of another level. Best wishes.
यी साहसी नारीलाई सलाम आमाको समझदारी र साहसले पिछडिएको वर्गको लागि उदाहरणीय भएकोमा बधाई.....छोरी अब कहिल्यै हिम्मत नहार्नु है ... सदा सफलताको शुभकामना.....
बिद्या दिदी यो बलियो कथा साह्रै राम्रो लाग्यो र यो कथा हेर्दै गर्दा मेरो समेत जिउ सिरिङ भएको थियो साथै आँखा समेत रसिला भएका थिए साह्रै ठूलो संघर्ष गरेकी रहिछ्न यति सानै उमेर मा
बहिनी सबिना, तिम्राे कथा सुन्दा अाफूले ब्यतित गरेकाे जीवनकाे झझल्काेले पूरा कथाभरी अाँशुझर्याे। तिमीले त सहि समयमा निर्णय लिईछाै बुनु। go ahead! U r brave!
जित्नु ठूलो कुरा होईन,मन लगाएर पढ्नु ठूलो कुरा हो।अरे वाह! मन छोयो😍😍
Sarai man xoyo molie panie
तिमिले सोचेको सपन पुरा होस देखाउनु छ । सबै समाज लाई कि छोरी मन्छेले नि केही गर्न सक्छ भनेर । जिन्द गिको पाइला र तिम्रो सपना पूरा होस सबिना खातुन मेरो मन देखिनौ सुभ कामन
एक १६ बर्से साहसी नारी भनौ या बालिका जे भनेपनि उहाँको कदमलाई सलाम साथै सफलताको शुभकामना । मन गरुगो बनायो यो कथाले
बहिनी को हिम्मत र साहस लाई सलुट छ !
कस्तो राम्रो काम । बिद्या दिदी Good job . समाज को लागि राम्रो सन्देश ।।।
Mero ni same life story x ..sanaima bihe vayo but kahile ramro vayena ......paxi dherai garo vayera 6 yrs paxi divorced gare...8 class ma xuteko study continue gare 7yrs paxi now ahile bachelor 2year ma xu ......yes obiously study is more important in each life....studyle garda maile siir thado parera hidna sakeki xu .....mero dream x khe garera dekhaune jasle mali jutta vanda ni kam value diyo ........
Best wishes sis❤️
@@alinaale3914 thanku 😍😍😍
Best wishes
Your dream will come true soon .
सबिना, यहि हो हाम्रो जिन्दगी! जहाँ अनेकौं बाधा अड्चन अनि दुख-सुख लुकेको हुन्छ। बिगतमा जे भयो सबै भुलेर अगाडि बड्नु डक्टर बन्ने सपना पूरा होस शुभकामना तिमिलाई!
बिद्या ज्यु लाई धेरै-धेरै धन्यवाद!!
मैले बल्ल हिजो बात मात्र यी प्रोग्राम हेर्न थाले हिजो दिउँसो लक्दाउन मा सुतियो रात भरी निन्द्रा नै लागेन यूतुब हेर्दै जादा मेरो कथा हेर्न पुगे मैले हिजो नै धेरै भाग हरु हेरे आफ्नै कथा अनि आफ्नै गाउघरको कथा सारै मन छोयो म पनि यो कार्यक्रम को अब फ्यान भय यसै गरि समाज का दुर दराज का पिदा उजागर गरदै जानुस बिद्या सिस यो कार्यक्रम को सफलताको शुभकामना साथै यो कर्यक्रम मारफत सबै नेता सरकार अनि हामी जनताको पनि बेलाइमा आखा उघरियोस
तिमी जस्तो छोरी बहिनी हुनुमा गर्व गर्नुपर्छ।धन्यवाद बिध्या दिदी लगायत सम्पुर्ण टिम जसले यस्ता पात्रहरुको मनोबललाई उच्च राख्न प्रेरित गर्दै समाजलाई ऐनाको रुपमा देखाउने काम गर्नु भएको छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
अत्तिनै बलियो कथा... घाँटिमा थुक अड्किने कथा... विध्या दिदी लाई नमन गरेँ .... 💕💕💕💕
I am so proud 👌👌👌
बीध्या दी साथै होल युनीट लाई अङग्रेजी नयाँ बर्ष 2020 को हार्दिक शुभकामना अनि सफलता को कामना😍😍😍
Aryal Manisha Happy New Year 🎆🎊 2020.
हजुर लाई पनि शुभ कामना 2020 कध😁😒😝
आधुनिक जमाना हामी कहाँ छौ मात्र अन्दाज गरौ । धन्यवाद बिद्या जि । उनको साहस लाई सलाम गरे ।उज्ज्वल भबिस्य को शुभकामना ।
जे होस् केहि गर्न सक्छु भन्ने आट रहेछ सफल होस् आँटेको सबै कुरा यसरी नै अघि बढ्नु सफल जिबनको कामना
सबिनाको आत्म बल सारै बलियो लाग्यो । उनले सोचेको कुरा पुराहोस , शुभकामना ।
अझै 16/17 बर्षकाे भइछाै बहिनी त्यस्ताे दुखलाई जितेर यहाँ सम्म अायाै राम्रो सङ्ग पढ एकदिन तिमी अवश्य डाक्टर बन्ने छाै।wish u all the best बहिनी।
Hat off sister for your courage, if you need any financial help for further study, I will be happy to contribute in your dream
Great! 🥰
👍👍
Great
agree
बैनी कडा सबै बैनिहरु आफुले बुजेर मात्रै बिहे गर्नु जबर्जस्ती नगर्नुहोस् कि त यी बैनी जस्तै कडा हुनुपर्छ
१२ बर्षदेखी १६ बर्षसम्म आँशुले लेखिएको उनको जिन्दगी अब उप्रान्त खुसी, उत्साह र सफलताले कोरोयोस भन्ने कामना छ।
यसको लागि #हेर्ने_कथा को जति चर्चा गरे पनि कम नै हुन्छ।
यति कठोर जन्जिरबाट बाहिरिन सफल नानिको कथाले हजारौँ मान्छेहरुमा प्रेरणा जगाउनेछ भन्ने लागेको छ।
Firstly I would like to thanks “Herne kathaa” team so that this could be motivation to another Sabina.And the way she sharing her struggle with priceless smile makes the one forward towards courageous comeback either going for depression or sucide .I am personally thankful to this team and very insipired by Her. Thanks so much
हेर्ने कथा! मेरो जिन्दगीमा सबै भन्दा मन परेको कार्यक्रम! प्रत्येक कार्यक्रम हेर्दा मेरा आंखा नरसाएका पल नै हुन्नन,उफ्फ्फ्फ्फ
एस्तै कथाहरु धारावाहिक नितन्तर आइ रहोस,
Her story melted my heart and her confidence is so powerful. Bless you dear 💕 I’m from Pokhara, as she mentioned she is going tour to Pokhara. If it is possible I want to sponsor her Pokhara tour.
contact with herne katha team
great openion brother .... hats off to you
कति साहसी बैनि कति राम्रो कस्तो राम्रो बिचार। डाक्टर बन्ने तिम्रो इच्छा पुरा होस बैनि।
भगवान ले तिम्रो रक्षा गरुन।
Such an endeavor of bringing out hidden stories from parts of Nepal. No bullshit, no drama, no politics, no big scandals...just simple and subtle way of conveying messages through stories. I just love this program, I just can wish for this program to continue for ages.
हाम्रो नेपाली समाज मा यी चेली जस्तै धेरै चेली ले विबहा पछी धेरै दुख पाय का छ्न ! सलाम छ ! आफ्नो अधिकार को लागि नडराई लडाइँ गरि न्याय पाउनु भय को रहीछ ! साथै यो सत्य कथा , गाउँ बस्ती सम्म पुगी ! सबै को माझ लीउनु हुने दिदी , र लगायत वहाँ को टीम लाई हार्दीक नमस्कार !
Yes ,she is very strong girl,even she is telling her bad story she is still smiling ❤️❤️lods love fm me,may god listen your wishes and help u to fulfill ur wishes❤️❤️❤️bless u😘
हजुर को इमान्दारी अनि हजुर को साहास साच्चिकै सरानिय छ ।अन्तर्हिर्दय देखि हजुर लाई सलाम छ।।धेरै छन यसरी सोसन दमन मा परेका नारी हरु । हेर्ने कथा हेरि सकेसी पछी पक्कै पनि साहस आउने छ ।।।
Wow तपाईं को मनकामना पूरा होस् साथै हेर्ने काथाको सम्पुर्ण टिमलाई धन्यवाद ।
सलाम छ बैनी तीम्रो संघर्ष र तीम्रो बीचार भावना लाई।पढाइ नै ठूलो कुरो हो यसैलाइ नै नीरन्तत्ता दीनु
This is so so beautiful.
Love that lady, and her confidence, her courage.. What a girl, Her Mother And those students..❤ Also Huge Respect to you dee and whole team.🙌
अती बलियो कथा रहेछ। सबिनालाई धेरै कदर छ र यस्ता कथाले धेरैलाई प्रेरित गर्नेछ ।
It seems LIKE A Nominated movie, last scene makes the whole story Emotional!
स्कुल मा पढेको मान्छे भन्दा जिन्दगिले पढायको मान्छे स्पस्ट हुदो रैछ बधाइ छ बहिनी लाई
अझै पनि हाम्रो समाजमा नारी अधिकारको कुरा जति नै भयपनी घरेलु हिंसाको सिकारबाट पर छैनन् नारीहरु।।
कति सफा मन भएकि चेली,आफ्नो दुख हासीहासी बयान गरेकी ! कम उमेरमै समाजको बारेमा कति अनुभव बटुलेकी ! आशा छ भविष्यमा यिनी र यिनको परिवारको राम्रो हुनेछ र यिनले समाजको दृष्टिकोण अनि समाज परिवर्तन गर्न भूमिका निर्वाह गर्ने छिन् !
Such a wonderful person... She taught us to follow our dream and believe in ourselves..... Thank you bidhya ji you are also the biggest blessing ❤
मनै छोयो मनै रोयो....अन्तको ५ सेकेन्ड त टेम्पो भित्र तपाईहरु दुबै जनालाई हासेको देख्दा म पनि हाँसेको हाँस्यै भएछु। Great salute to Sabina Khatun for your brave heart.
Who wants to see her as a doctor? All the best your dream come true...
Didjuko abajnai sarai ramro
ऊमेरले कहा पाको हुन्छर मानिस,दुख र भोगाईले हुन्छ । कलिलो ऊमेरको आत्म विश्वास
Me
कति मन खुशी हुन्छ धेरै मनकारी हरुको कमेन्ट हेर्दा
जित्नु ठूलो कुरा होइन पढ्नु ठूलो कुरा हो वाउ कति राम्रो विचार💘💘💘💘💘🙏🙏🙏🙏
I love this program... Bringing out the hidden stories from different corner of Nepal.I am addicted to this program and lots of love to Bidya mam❤️❤️
भनिन्छ रोगलाइ पनि आत्म बिश्वास र साहसले धेरै हदसम्म जित्न सकिन्छ।
वास्तवमा तिमीले पनि कुसंस्कार कुरिती र घरेलु हिंसाको ठूलो रोगलाइ साहस र हिम्मतका साथ जितेर नयाँ जीवनको सुरुवात गरेकी छौ।
अबका दिनमा तिमीले धेरै पढी असल नागरिक बनी त्यो समाजलाइ देखाउनु छ,बाँकी जीवन सुखमय रहोस् ।
शुभकामना।
I really appreciate the team to bringing out the story of Banke. I would say the issue of child marriage in Banke is 'horrific' this story is an example of the conviction of a girl to pursue her dream, pursue her education. Thank you very much team "Herne Katha".
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!
Dear Bidhya Chapagain, I feel privileged everytime I watch हेर्ने कथा. Really inspiring story must be told.
बाउन्न हन्डर त्रीपन्न ठक्कर ले आत्मबल बढाउछ भन्थे सबिना को आत्म बिस्वासलाई सलाम !!यसरी नै लडदै जाऊ🍀🍀
धन्यवाद छ हजुर लाई! राम्रो कथा को लागि
साँच्चिकै बलियो छ बलियो कथा,बिपन्नता,गरिबि,समाज अनि नेतृत्व वर्ग हरुमा हुनुपर्ने चेतनालाई कथा पात्र मार्फत उतार्नु भयकोमा सम्पूर्ण टिमको प्रशंसक छु 🙏🙏🙏हेर्ने कथा को नियमित हेर्ने श्रोता
What a strong lady ... hamro nepali Lady Dabangg .. salutee to u and your mother .. wish everyone has mother like u
परिस्थिति र भोगाइ ले मनिसमा निखार अाउनुका सथै परिपक्क बनाउछ नानी तिम्रो जिवनले नयाँ मोड लिएको छ।सबै को अासिर्वाद तिमिमा रहनने छ। तिमिले चालने हरेक पाईला सफल र सजिला हुन भबिष्यमा doctor भएको देख्न पाउ धेरै धेरै शुभकामना साथै अासिर्वाद छ। नानीलाई र धन्यवाद छ दि यस्ता नानिको हवसला बढाउन हजुरको प्रयास लाई नि।
नानी सानु उमेर मा त कस्तो कस्तो सङघर्षको जिवन सङघर्ष गर्दै आएको छेऊ 👏अबको जिवन तिम्रो लागि सजिलो छ तर निरन्तरता दिनु है आफ्नो पढाई प्रति । Good Luck
हाम्रो देश मा अजई पनि धेरै ठाँउ हरु मा यस्तो छ् सोच बदलौ जुनसुकै जात जसको छाेरि भए पनि पढ्न पाउनु पर्दछ। आफ्नो हक र अधिकार काे लागि लडन पाउनु पर्दछ । बुहारी पनि कसैको छाेरि हाे कसैले दबाब मा राखन खोज्छ भने तेसरि नबसै ।
जय नारि 🙏🙏सबिना एक उदाहरण कि पात्र हुन ।सबिना लाई सम्मान छ तिम्रो इच्छा पुरा होस ❤️
हेर्न कथा र संचालिका विधा चापागाई म्याम को आवाज सुन्दा ठाडो उकालो पछि को चौतारो जस्तो लाग्छ ,हेर्ने कथा चौतारो हो भने विधा म्याम शितलता ,सम्पूर्ण टिम लाइ धन्यवाद
हेर्ने कथा एकदमै राम्रो लाग्यो धन्यवाद बिद्या दि।
You are inspiration for millions of us,keep your head high .God bless you .You are role model for every women in the world .
उमेरले होईन रैछ मान्छेलाई ब्यावहारले परिपक्का बनाउदो रहेछ ,,,अनि पढ्ने मान्छे जस्तो स्कुलमा पढेपनि राम्रो पढ्छ नपड्ने मान्छे जस्तो स्कुलमा गएनि पढ्दैन कति राम्रो कुरा गर्यो ❤️❤️👌👌
Great girl,great mom,Great bidhya di n hernekatha team. Finally great salute for them
तिमी साच्चिकै बलियो नारी रैछौ बैनी। तिमिले आफ्नो भाग को दुख सानै मा भोगिसक्यौ। अब को जीवन हासो खुसी मै बितोस। तिम्रो डाक्टर बन्ने सपना पूरा होस मेरो कामना । बिध्या जी तपाईं को पत्रकारिता को प्रसंशा जति गरे नि कम हुन्छ। अझै नयाँ नयाँ कथा हेर्न म आतुर छु।
She is so brave and has such great level of understanding...we haveto learn something from her!
हेर्ने कथा त्यतिकै बलियाे, बिद्या जि काे प्रश्न साेधाइ अनि आवाज झन बलियाे, राम्राे ।
there can't be anything better way to start new year than this. Blessed with such beautiful story. The way she told her heart touching story with smile was awesome.
एकदम सहनसिंल अनि ,,
जिंदगी के हो भनी,थाहा पाएकी,इंनलाई,आगामी भबिष्य सुखमय बनोस,सुभकामना!!
नयाँ बर्ष 2020 को हार्दिक मंगलमय शुभकामना सहित हामी यो विडियो हेर्न अातुर छोैं बिध्या जी
Gomu Magar bor cotu lai mardins ho np m
अतीत जिन्दगी होईन प्रेरणा हो। हिम्मत अनि बुद्धिले अाफ्नो गन्तव्य पुग्न सजिलो हुन्छ। तिम्रो सबै चाहना पूरा होस भनेर कामना गर्दछु।
I am so grateful that I found this channel. The story behind this and Sabina, you are mere 16 years old. You inspire a lot of privileged woman like us.
वा उदाहरणीय नानि
Aaja samma hereko katha haru madhya sabbai vanda mann pareko katha.♥
Aakha nai rasaayo kaile bigat maa usle vogekaa dukha sunera ani kaile bartamaan ra vabisya laai herney unko aasha laagdo najariya dekhera.🙌🏻
Aasha chha uska sabbai sapana haru pura hunn...desh ko naami doctor vayeko sunna herna paaiyos.🤞🏻♥
Ma aafai kati motivate vaye..jindagi laai herney mero najar dherrai aashabaadi vayo...dhanyawaad sabina and Herne Katha team🙏🏻♥
भोगाइ बाट सिकेर आत्मा विश्वास अाटँ हिक्मत हुनु पर्छ जिन्दगी बलियो हुनलाई ..... अनि जिन्दगीलाई निरन्तर अगाडि लैजान सहज हुन्छ । नत्र त सेकेन्ड भरको निर्णयले जिन्दगी समाप्त पनि हुन सक्छ अनि जिन्दगी निरन्तर चल्न पनि ।
I don’t skip ads hoping this media will help the all this difficult facing people
this is first time i watched amything without skipping ads too
SO proud of her.She has grit and she did it all by herself.Thankyou for this beautiful story of courage and presence of mind.
तपाईं को काम लाई कुन शब्द ले सम्मान गरु म जब जब हजुर को कार्यक्रम हेर्छु यक्दन नि शब्द हुन्छु ।.. राजधानी केन्दित झोले पत्रकार हरु खोज पत्रकारिता भनेको केहो केही सिक्ने हो नि पत्रकारहरु
हरेक छोरीहरु यस्तै सहासी र संघर्सशिल होउन् । बैनीको कथा सुन्दा आँखा रसायो ।यदि उनिहरुले मेरो बारेमा सोच्दैनन भने, मैले किन उनीहरुको बारेमा सोच्ने, क्या गज्जब ।
Kind hurt beaut with brain one of the brave lady salut for you sister 👍🙏
यो सिस्तरको कुरा सुनेर सारै मन छोयो। उज्याेल भबिश्य को कामना।
A strong determination of an individual has the potential to change the whole world. Good to you sister. See you at the top in the future.
तिमिहरु एक दुईजनाले गर्दा पुरै मुस्लिम समाजनै बदनाम तिमिहरुको छोरी अरुको घरमा गएर यो सब कुरा भोग्नुपर्यो भने के गर्छौ रुढीबादी परम्परा अन्तय हुन जरुरि छ सलाम छ आमा तिमिलाई अरुले साथ नदिएपनि तिमिले सबिनालाई साथ दिएउ तिम्रो सपना पूरा होस सबिना ...
मलाई लाग्थ्यो दु:ख पीडा मेरो मात्र ठूलो होला तर यो बहिनी को जीवन काहानी हेरेर सुनेर म त स्तब्द भए । भावुक बनायो । बिध्या दिदी सलाम छ हजुर लाई । बिध्या दिदी को फ्यान लाइक 👍️यता 👇️
सबिना जि तपाईंको Dr बन्ने सपना पूरा होस र हजुरले तेहि गाउँ समाजमा सेवा गर्ने माउका मिलोस र सधै खुसी रहनु बितेका पल सम्जेर कहिले दुखी नहुनु
🙏🙏 दुखः आफ्नो आफै मा हुन्छ। 🙏🙏
मेरो मोमी ले पनि यो भन्दा धेरै दुःख पीडा भोगनु भएको छः मलाई भन्दा पनि मोमी लाई नै थाहा छः