धरानको पकुवा खोलामा कसरी आयो परिवर्तन ?मर्दन राईको संघर्ष र अनुभव यस्तो छ ।

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • #mtbonlinetv #dharan #harkasampang #dharanmayor #youtube #youtubeshorts // धरानका मेयर हर्क साम्पाङ स्वतन्त्रबाट निर्वाचित भएपछि पहिलो पटक अभियान थालेको पकुवा खोला एक बर्षमा नसोचेको परिवर्तन आएको छ । यसरी पकुवा खोलामा परिवर्तन आउनुको मुख्य कारण एक जना जो इमान्दार अनि विदेशी भुमिमा लामो समय सम्म श्रम गरेर परिपक्क भएका मर्दन राईको मेहेनत हो । यो भिडियोमा पकुवाको परिवर्तनमा केन्द्रित छौ ।

Комментарии • 16

  • @sbrai8048
    @sbrai8048 Год назад +5

    मेयर हर्क साम्पाङकाे समर्थक सहयाेगी सबै सबै नस्वार्थ भावना भएकाेहरूकाे भएर त हरेक अभियान सफल भइरहेकाेछ । धरानकाे साेसल मिडिया नागरिक सबैकाे एकमात्र उद्देश्य भनेकाे धरान बनाअाै, विकास गराै भन्ने नै छ । मर्दन सरलाइ सलाम छ ।

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 Год назад +16

    कती इमान्दार हुन्छ्न हाम्रा दाजु भाइहरु । सुन्दर मनका मान्छे, सुन्दर काम । अनि सुन्दर मुल्यान्कन पनि मर्दन जि को । अझै राम्रो हुँदै जनेछ । जरि राख्नुस हजुर ।

  • @mitralimbu6876
    @mitralimbu6876 Год назад +13

    मर्दन सरको मिहिनेतलाइ सम्मान छ

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 Год назад +5

    मर्दन सरलाई सलाम ❤❤

  • @sanirai4124
    @sanirai4124 Год назад +2

    यहाँ मर्दन जुवाइ लाई धेरै धेरै बधाई छ,
    बिचार उहाँ को जीवन सङ्गिनी ले साथ छोडेर गयेनी खोला पाखा गरेर भय नि खुशी को मुस्कान मुस्कुराउनु भय को छ सधै खुशी हुनु होस जुवाइ नानी 🙏🙏

  • @Rameshboyung
    @Rameshboyung Год назад +3

    Mardan rai dailai dherai dherao samman xa.

  • @ganandrarai9380
    @ganandrarai9380 Год назад +3

    Great job bhai❤🎉❤ sarai imandar bhai rahe6a hard working.salute 6

  • @bhabirai2161
    @bhabirai2161 Год назад +13

    अन्यथा नसम्झि दिनु होला ! बक्सिसको साटो पुरस्कार भन्दा अझ राम्रो सुनिने थियो कि भन्ने मेरो बुझाई ।धन्यवाद

    • @marigoldhill5077
      @marigoldhill5077 Год назад

      सहि भन्नुभयो 👍️मदन भाइ ज्युलाई उहाँको मेहनत र इमान्दारिताले गर्दा पुरस्कार पाउनुभएको हो 😊भाइ हजुरलाई धेरै धेरै धन्यवाद साथ बधाई ❤👏👏

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Год назад +4

    Dheri ramro kam sir ju ho yeshari ni shabi nepali janataharu milera yo desh ko bikas garnuparxa all the best

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc Год назад +4

    🙏🙏🙏🙏🙏🙏🙏

  • @mahanandalimbu189
    @mahanandalimbu189 Год назад +1

    Great job 👏

  • @hemprasadrai9111
    @hemprasadrai9111 Год назад +1

    Bhai ko jyan herata British Gorkha laure bannuperne theyecha, tara kelepo ndeyeko rahecha. Thikai cha, Mardhan bhai, purusharth ma jeunuvacha, hamro garbacha.

  • @milanrai156
    @milanrai156 Год назад

    अनि इस्कुस रोपियो कि छैन हो मेयर साब ले लटरम इस्कुस सै इस्कुस बनाउने भन्ने कुरा के हुँदै छ

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 Год назад +1

    नक नाखामप्: रदूङहछा छा एल्पू(अ्म्बक्) पो ल्यह राइछ असाको तूवाइपा उम लवाइ खूसु खायू नि 😂 अ खप्मा लो अलने खुपावो खुपा ए होइ
    मित्रको जुत्तापनी चोरी भयो अरे रुन मन लाज्ञो ❤❤है परिश्रम ग़र है ग़र

  • @14-Peaks
    @14-Peaks Год назад +1

    मर्दन सरको मिहिनेतलाइ सम्मान छ