धरानको सर्दु खोलामा सुख्खा याममा पनि यति धेरै पानी, तर धरानमा सधै पानी अभाव किन ?

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #mtbonlinetv #dharan #dharanmayor #harkasampang // सुख्खायाममा धरान खानेपानी समस्याले काकाकुल बन्ने गरेको छ । भनिन्छ धरानका खानेपानी स्रोत सुकेर पानी अभाव भएको हो । यो क्रममा धरानको सर्दु खोलाको पानीको मुहानको अवस्था कस्तो छ ? के पानी साच्चै सुकेर नै पानी धारामा नआएको हो ? यसबारेमा जानकारी दिन स्थलगत निरिक्षण गर्न हामी सर्दु मुहान पुगेका छौ ।

Комментарии • 23