प्रचण्डले खोले अन्तिम फायर, ओली माफियाको नाईके, काण्ड छोप्न अध्यारो कोठाबाट सत्ता ढाले || Prachanda

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 203

  • @dineshbista2154
    @dineshbista2154 3 месяца назад +29

    तपाइँ र गृहमन्त्री मन्त्री ज्यु ले चालीको भ्रस्टाचार विरुद्धको चालेको कदम र काम इतिहासको स्वर्निम अक्षरमा लेखिने छ सम्माननिय ज्यु

  • @mohannathdangal3997
    @mohannathdangal3997 3 месяца назад +36

    आज प्रचन्ड र रबिको अझै मझबुत समर्थक भय म

    • @karkeekumar1085
      @karkeekumar1085 3 месяца назад

      Aatankakari ra sakahari thag milexan party ekata Gare hunxa

    • @hdhhhs3950
      @hdhhhs3950 3 месяца назад +4

      अरे यार यो आतंककारी बिगत २० बर्ष देखि सत्तामा छ अहिले सत्ता नपाउने भयपछी रोइ कराइ गरेको हो फेरि मिसाइ हाल्छ कि भने यो आतंककारी जस्तो चलाख कोहि छैन

  • @krishnabanjara7590
    @krishnabanjara7590 3 месяца назад +29

    क. प्रचण्ड सरकारले जाँदाजाँदै करोडौं जनताको मन जितेर गएको छ ।

    • @SamalaRai
      @SamalaRai 3 месяца назад +3

      Ole mntrehoena Jiljanuprni rexa

  • @tikaramthapa6581
    @tikaramthapa6581 3 месяца назад +2

    प्रचनद जी तपाईले राम्रै कामगर्नु भाको थियो आब देश देश बेचुवा दलाली हरू तिर गयो जेहोस देश जोगाउनु होला।Thank you Parchanda जी।

  • @तामाङ्ग
    @तामाङ्ग 3 месяца назад +25

    ओली र देउवा हातमा देश गए पछि मकै बारीमा मकै कुर्ण बाँदरलाई गोठालो राखेको जस्तै हो। जय देश (गया देश)

  • @somnathsubedi1188
    @somnathsubedi1188 3 месяца назад +2

    १००% सहि

  • @manthapa5267
    @manthapa5267 3 месяца назад +16

    प्रचण्ड जिन्दाबाद

    • @jivanthapa2400
      @jivanthapa2400 3 месяца назад

      तेरो बाउ देशद्रोही पूर्ब आतंककारी हतेरा इंडियन अमेरिकन पालतू गु कुकुर प्रचण्ड मुर्दाबाद 🏴kp सेरे तेरो बाउ हन 🏴

  • @nripthapa7589
    @nripthapa7589 3 месяца назад +19

    प्रचण्ड पथ जिन्दावाद

    • @jivanthapa2400
      @jivanthapa2400 3 месяца назад

      तेरो बाउ प्रचण्ड आतंककारी हतेरा इंडिया पश्चिमी को पालतू गु खाने कुकुर प्रचण्ड जन्तु मुर्दाबाद 🏴🏴🏴
      कति हो तिम्रो दलाल बाउ यार kp सेरे प्रचण्ड बाबुराण उफ़ 😂

  • @PabitraBk-z7t
    @PabitraBk-z7t 3 месяца назад +6

    प्रचण्ड जिन्दावाद 🙏🙏❤👍️👍️👍️

  • @PrabinIdoVlog
    @PrabinIdoVlog 3 месяца назад +5

    कमरेड प्रचण्ड good luck

  • @hastamahatara-fu3tk
    @hastamahatara-fu3tk 3 месяца назад +5

    प्रचण्ड जिन्दावाद

  • @haripant8559
    @haripant8559 3 месяца назад +41

    सबै भन्दा चोर माफिया नै ओली हो यो कुरामा कुनै दुई मत छैन !

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 3 месяца назад +5

    केराको बोक्रो ताछेको जतिकै पारि दिनु भयो फेरि प्रचन्डनै प्रधानमन्त्रि बन्नु पर्छ

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 месяца назад +8

    सत्ता हातमा रहुन्जेल यि भ्रष्टाचारी हरुलाई जेल काेचेकाे भए आज जनता उठेर सडकमा आउँथे, सडकमा जयकारकाे नारा लग्थ्यो,अब सत्ता गएपछि रुने हाँसो राेएर के गर्छौ?

  • @danbahadurrai100
    @danbahadurrai100 3 месяца назад +8

    💯✅ right 👍 super prachand

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 3 месяца назад +9

    Now you are right Prachanda good luck

  • @mohannathdangal3997
    @mohannathdangal3997 3 месяца назад +4

    सलाम प्रचन्ड

  • @chudamanisigdel8906
    @chudamanisigdel8906 3 месяца назад +3

    प्रचन्ड जिन्दाबाद

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii 3 месяца назад +4

    प्रचण्ड पथ लालसलाम❤❤❤❤

  • @chandrashorrai2723
    @chandrashorrai2723 3 месяца назад +7

    शर्णर्थी काण्ड र गिरिबन्दु टि स्टे काण्डेले नै फेरी केपी बाको सरकार ढल्छ ।

  • @sushmajoshi5640
    @sushmajoshi5640 3 месяца назад +8

    Absolutely true prachanda is great

  • @shivasejwal4771
    @shivasejwal4771 3 месяца назад +6

    जब जब प्रचन्ड जिलाई अप्ट्यारो पर्छ अनि जन्ता जगाउने भन्ने कुरा आउछ😂😂😂😂

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 3 месяца назад +5

    नेपाली जनताहरुले दुःख कहाँ पाएको छ र जाग्नुलाई ????कहिले दुःख पाएको भए पो जाग्नु ...कसो नेपाली जनताहरु हो ?????????? यहाँ जागेको छ त केवल झोलेहरु त्यो पनि भागवन्दाको लागी। यसरी पालै पालो देशको अस्मिता माथी खेलबाद भैरहेको नेपाली जनताहरुले हेर्नु बाहेक अरु के नै गर्न सक्छन र ??? (केबल गीतमा मात्र सिमित छ....गाँउ गाँउ बाट उठ बस्ती बस्तीबाट उठ....यो देशको मुहार फेर्नलाई)

    • @sonikabk8033
      @sonikabk8033 3 месяца назад

      किनहाेला ईउवाकाे पालाेनअउनि सहतरि असिकामात्र बसेरगरनि मिलिजुलि सरथ अखिरि पागा उमेरका फालेर तिनई बाउबाजे अगारि तमसिनकाे केअरथ अबलागछेउ ईवालेईपनि केकेगरेउ हामिपनि सिक्छउभनेपालाेदेउ यतिधरमत गरदेउ नामकमाउन नसकेपनि धेरईपुनेहुनेछ

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 3 месяца назад +2

    प्रचण्ड काे बिपक्षमा बिराेधमा अबिस्वासकाे मत दिने सबै सान्सदहरुलाइ नेपाली जनताले घृणा र धिक्कार भन्दै सराप्ने छन् !🤖😬🤖😬🤖😬🤖😬🤖😬🤖😬

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 месяца назад +3

    अरु कुरा त थाहा छैन, यसपाली बनेको गठबन्धन त भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट कै कारणबाट भएकाे हाे।

  • @bonsaizone9553
    @bonsaizone9553 3 месяца назад +1

    राती सुत्दा नेपाल भोलि बिहान उठ्दा ईन्डिया चाई नहोस है नेता जिउ हो

  • @krishnabanjara7590
    @krishnabanjara7590 3 месяца назад +3

    सुशासनको डर, गिरिबन्धुको डर, भुटानी शरणार्थीको डर ले बन्ने सरकारको छ केहि भर ?

  • @surojlama9143
    @surojlama9143 3 месяца назад +1

    Prachanda Great leader of Nepal

  • @comedyentertainvlog
    @comedyentertainvlog 3 месяца назад +4

    कुरो सहि हो

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 месяца назад +5

    राजाको जुत्ता चाट्ने एमाले काङ्ग्रेसले दलित, जनजाति, महिला, पिछ्डिएको वर्गले पाएको अधिकार खोस्ने छन

  • @khadkabk9712
    @khadkabk9712 3 месяца назад

    प्रचण्डको यो कार्यकाल जनताले सम्झन लाइक छ राम्रो काम गर्नुभएको हो। 84 पछि रास्वापा र माओबादी सत्ता र विपक्ष हुनुपर्छ काङ्ग्रेसको त पतन हुन्छ नै तर एमालेको नेतृत्व सहि नभएको हुनाले गारो छ।

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 3 месяца назад +5

    प्रचण्ड भनेको नेपालको राजनितिको बाघ हो अरु नेता भनेका भेडाबाख्रा हुन ती भेडा बाख्राका कुरा सुन्ने हामी सबै घाँस हौ

  • @tekrana7606
    @tekrana7606 3 месяца назад

    Right 🙏🙏

  • @yogeshkambang6609
    @yogeshkambang6609 3 месяца назад +1

    आफू नाङ्गो भए पछि अरु सबैलाई नाङ्गो नै देख्छ।

  • @sandeepdulal8403
    @sandeepdulal8403 3 месяца назад +2

    Appreciate with you prachanda

  • @hamrogyangunkakura
    @hamrogyangunkakura 3 месяца назад +3

    Right

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 месяца назад +1

    नयाँ सरकार आउँदै गर्दा देशमा अनिष्टको संकेत आएको छ दुई वटा बस तिर्शुली नदी मा खसे

  • @sujantamang9768
    @sujantamang9768 3 месяца назад +6

    Good parchanda

  • @sudarshanthapa5643
    @sudarshanthapa5643 3 месяца назад +1

    शान संग बहिर्गमन। ओली र देउवाको अनुहार हेर्न लायक।

  • @merghale6181
    @merghale6181 3 месяца назад +5

    दुइ ठुला दल मिलेर बन्न लागेको सरकार काले काले मिलेर खाउ भाले नै हो, र प्रचण्ड सत्ता बाट बाहिरिने भएपछि बोल्ने भाषा यहि हो, प्रतिगमन

  • @DipendraThapa-cq3sn
    @DipendraThapa-cq3sn 3 месяца назад

    👏👏👏

  • @rajankarki2633
    @rajankarki2633 3 месяца назад +2

    Good

  • @basantapaudel8455
    @basantapaudel8455 3 месяца назад +4

    आज प्रचन्ड्ले जे बोलेकाछन १०० मा १०० शही बोलेका छन।अरु कुरा तेस्तै हो।

  • @Lokrachana
    @Lokrachana 3 месяца назад +2

    प्रचण्ड जत्तिको अरु कोहि देख्दैन यार किन होला❤❤ केपी र सेरे ले टाउको दुखाउन आउने रे😂😂😂😢😢

  • @bishnubhandari2696
    @bishnubhandari2696 3 месяца назад +2

    जति भुके पनि कुरा उहीँ हो, तिमी पनि तेहि ड्याङ को मुला हौ प्रचण्ड जि😁😁अहिले रुन्छे हासों भयो।।।

  • @damodarlamsal3035
    @damodarlamsal3035 3 месяца назад +3

    कुरो त सहिहो ।तर पहिलेनै यस्तालाइ कार्बाहि गरिदिएको भए यो अवस्था आउनेनै थिएन।आफू पनि उहिड्याङक‍‍ो कुर्सी जोगाउन यता र उता गर्दा वा दुईवटा नाउमा खुट्टा राख्दा चुर्लमै डुब्नु पर्य‍ो।चोखो कोहि छैनौ एमाले,काङ्ग्रेस ,माओबादि केन्द्रका नेता कार्यकर्ता हरू। 10:23

  • @GhanshyamBhandari-hb4em
    @GhanshyamBhandari-hb4em 3 месяца назад

    Parchand jiu le Aaja shatte kura bolnu bhayo dhannebad chha Hajurko Aaubaddhos jainepal

  • @1125RAVI
    @1125RAVI 3 месяца назад +3

    तिमीहरुले खुसुक्क तिनजना बसेर गर्ने गरेको निर्णय गर्दा कती आनन्दित थियौ । आज लात्ता खाए पछि रोएको सुहाएन । तिमिहरु तिनै जना चोर हौ ।

  • @arvindkejriwal5070
    @arvindkejriwal5070 3 месяца назад

    धर्मलंम्बी ले बिगतमा गरेको बिस्वासघात
    को ताक अझैसम्म नींरन्तर सकृयतामा छन् तर राजनेताको सुझबुझले टिकाउन बाध्यता पनि भयेको बुन्झ सकिन्छ मंहानगर अड़ान बोध पहाड़ मिच्ने संधी मुल अस्सली नेपाली नागरिक लाई घात पस्केको प्रस्ट त्यहा नव विस्थापित घोंचो देखिन्छ एस्को परिड़ाम छिमेकी मीत्र राष मार्फत् भयेको विश्वास घात घाउ आलै ताजै छ | एस्को दोशी मैत्री पर्था वा दलित पर्था होस मुल भूमि हक्दार ले आफ्नो आंखाले देखिइरहेका छन् | जस्मा नेपाल राजनीतिज्ञ क्रृण सिटोला वंसज शिलागं राजनीतिकज्ञ ध्रुवनाथ जोशी ज्यू संम्म ठग्गिन पुगेको सफलता ले तिनि हरु नेपाल मा मौली रहेका सचेतता चनाखो मनले उत्तर दाइत्व बुजेकै छन | दिल्ली मुख्यमंत्री अर्विंद केजरीवाल को इलाका मा डोरेमन को चलखेल, नेपाल काब्रे कब्जा गरेका सिन्धुपाल्चोकका नातिनी को ओंठ चेपेर दूध निकाल्ने र अनुभबीनि बाध्यताले संलग्न र ह न त स्वाभाविक हुने नै भयो| नेपाल राष्ट्रको लागि हीतकार होइन छैन [बारह बुदे] घोषणापत्र मा रहेको अहीतकार सम्झौता हरु लाइ हटाउन सबैले सरकारलाई झकझकाउ | छिमेकी संग वार्ता गरि सबदर्जन मा रहेको उच्च शिक्षा विद्धार्थी लाइ स्वदेशमा ल्याउने काम मा लागौं, सम्मानिय नेपाल श्रम मंत्री ले पनी रुचि राख्दा सहजता हुने देखिन्छ | शनिबार २९ असार २०८१.
    Saturday's 13-07-2024.
    *"_+/:-@# भगत वैदिक नेपाल.

  • @rameshdharala
    @rameshdharala 3 месяца назад +2

    जति राम्रो कुरा गरेपनि 17000गरिबको रगतको आशु लागोस्

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 3 месяца назад +2

    Cantonment को हिसाब खोज्यो अर्को समुह डरायो।आफू प्रधानमन्त्री हुदा सब ठिक आफू बाहिरीदा सब खराब। के हेरेर बसेको यति धेरै पटक प्रधानमन्त्री हुदा, यस्ता भ्रमपूर्ण र झुटको राजनीति कतिदिन खेल्छौ परचण्डाल। के हिम्मत छ तिम्रो एक एक हिसाब नेपालि जनतालाई दिन। तिमिहरू सबै देशका लुटेराहरु हौ। तिमिहरूको एउटै चिहान नभए सम्म नेपाल आमा र नेपालि जनताको कहिल्यै भलो हुन्न। राजा आउ, बालेन आउ देश बचाउ।

  • @saudprakash-cf7db
    @saudprakash-cf7db 3 месяца назад +1

    प्रचण्डले सबै काम राम्रो नै गरे त भन्दैन तर प्रचण्ड सट्टा kp Oli rww ser Bahadur खोज्नु भनेको बेल्कुल गल्त हो 👏✊👏

  • @limbukumar3711
    @limbukumar3711 3 месяца назад +2

    आलोपालो रोइलो गर अनि काले मिलेर खाउ भाले ।

  • @badrisunuwar2563
    @badrisunuwar2563 3 месяца назад

    ❤❤❤

  • @ramchandradangal2430
    @ramchandradangal2430 3 месяца назад

    Great parchanda

  • @ramkumarirai5050
    @ramkumarirai5050 3 месяца назад

    Very good👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @devmagar75
    @devmagar75 3 месяца назад +2

    कहिले ओलि कहिले सेरे गरि 4 पटक समीकरण फेरे प्रचण्ड ले एस्ले जे गर्दा हुने अनि अरुमिलेर सरकार बनाउदा रुने wow

  • @gyenagm4245
    @gyenagm4245 3 месяца назад

    जनता ले चाहृेकाे सु सान हाे त्यसपछी हेराै

  • @shiblal6060
    @shiblal6060 3 месяца назад

    ठिकै छ ठूलाठूला पार्टी मिलेर सरकार बनाउँदा

  • @RaiPadamlemana
    @RaiPadamlemana 3 месяца назад +1

    Good one Pm

  • @ThapaGee
    @ThapaGee 3 месяца назад +2

    100% right cmrde supremo ❤❤❤❤

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 3 месяца назад +2

    Parchanda jindabad💪💪💪💪

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 3 месяца назад +2

    Thanks mantri jiu

  • @TopoftheWorldTreksPvtLtd
    @TopoftheWorldTreksPvtLtd 3 месяца назад

    Highly respected to you Comrade Prachanda ✊ You are the best leader of Nepal🇳🇵. Hope 84 well turn to be a biggest party of Nepal 🇳🇵.

  • @nbpgaming117
    @nbpgaming117 3 месяца назад +2

    prachanda❤❤❤❤

  • @rajendraregmi9902
    @rajendraregmi9902 3 месяца назад

    अन्तिम राेदन ।

  • @ssss4tamang
    @ssss4tamang 3 месяца назад

    अब त जनतालाई थाहा भयो होला देशका नेता भन्नेहरू कस्ले र कसरी चल्ने रहेछ भन्ने अबको आफ्नो मत कस्तो नेतालाई दिन पर्छ भन्ने आजै बाट सोच बदल्नुस।

  • @TanMalla
    @TanMalla 3 месяца назад +4

    Good parcchand

  • @chudamanisigdel8906
    @chudamanisigdel8906 3 месяца назад +2

    ओम्नि र गिरिबनदु माफिया हाेसियार

  • @alxra1_e909
    @alxra1_e909 3 месяца назад +3

    नाङ्गो मान्छेले नै नाङ्गो मान्छे चिन्ने हो

  • @gaurabupadhaya1017
    @gaurabupadhaya1017 3 месяца назад +1

    नेपाली जनतालाई कसैकाे माया छैना हुने भए अहिले ९ घन्टा घटना घटेको भयाे बसकाे खाेजि नजिक पुग्ना सकेना कारण सरकारले अवश्यक पर्ने ईकुपेमेन्ट समागृि खरिद गर्दैनन् छिमेकी चन्दृमामा पुगे हामी कहाँ एउटा खाेलामा पुग्ना सकेको छैना करण नेपाल मा याे ब्यवास्था कति पटक सरकार बन्याे सयाद दुनियाँमा सब भन्दा धेरै सरकार ढल्ने र बन्ने मुलुक नेपाल नै हाेला मान्त्री र प्रधानमान्त्री नै भष्टाचारका ठुला ठुला कान्ड मानब तस्करी ,सुन,लागु,अाैषध, भु माफियाको जस्तो कार्य मा संलग्नता भएको मा हामृा नेता ज्यु हरु रेकर्ड नै बनाये अब याे ब्यवास्था र संबिधान लाई तिलाअ्जालि दिने बेला अायाे ।याे ब्यवास्था रहे नेपाल नै नरहला रहे नेपाली नरहलन ।धिक्कार छ हामी नेपाली भन्नुमा प्रधानमान्त्री ले संसदमा यस्तो भष्टाचारकाे कुराले सरकार ढाल्याे भनेर भन्दा के याे सत्य हाेईना र? गजब छ ।जयसियाराम।

  • @taratimalsina80
    @taratimalsina80 3 месяца назад

    sahi kura

  • @hastagurung1650
    @hastagurung1650 3 месяца назад

    कराएर मात्र हॅदैन,कानुन लगाउन नसकेको कारण चैं हुकुम देश बाहिरबाट आउॅंदो हो।

  • @devrajkharel4621
    @devrajkharel4621 3 месяца назад

    जेलमा हुनु पर्ने हुँदा सरकार ढलेको धरहरा चढ्ने हो।

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 месяца назад +5

    चोर हरु को अखडा

  • @chatrashreta8440
    @chatrashreta8440 3 месяца назад

    जय प्रचण्ड, तर ३ पट्क भन्दा बढी विश्वासको मत नलिएर ओली बा लाई

  • @nehathapavlogs
    @nehathapavlogs 3 месяца назад +2

    गफै त हो नि.... पहिलै सुन संगै कारवाही गरेको भए हो है भनिन्थ्यो। अब त कराउने मात्रै हो। प्रचण्ड पथ खोइ? भारतमा जोगी भएर आशिर्वाद लिएर ढुक्क भएको हैन र? 🐯 बाघ त 🐈 बिरालो भएछ।
    भन्दै #रु.&$¢°§ जंगिदै थिए, पल्लाघरे बाबै😮

  • @saudprakash-cf7db
    @saudprakash-cf7db 3 месяца назад

    ✊✊✊✊✊

  • @yuddhaparsadlamichhane3200
    @yuddhaparsadlamichhane3200 3 месяца назад

    जनताले शक्ति देखाउनुभनेको आवधिक निर्वाचनमा भोटले जिताईदिनु हो।मुखको तीतो पोखेर हो त?

  • @bijaykarki3311
    @bijaykarki3311 3 месяца назад

    कैयो उधोगमा सामाजिकरुरकछा लागु छैन लोकतनतमा हुकुमतनत कयमैछ।

  • @gangarai3501
    @gangarai3501 3 месяца назад

    मरोस पापी केपी कुहेर किरा परेर स्राप छ नेपाली जनताको मूला पापीलाई

  • @namratadigital9874
    @namratadigital9874 3 месяца назад +1

    जनताले के गर्छन् जे गरे पनि माथि जाने नेता ले जनता बर्षकै छन् ।

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 3 месяца назад

    Good pm

  • @SureshKhadka-x8s
    @SureshKhadka-x8s 3 месяца назад

    फेरि दूध को साछी उहीँ पुरानो बीरालो आउने भय।जनता लाई त काग लाई बेल पाकेर न हर्ष न त बीस्मात नै हो।खाओ चोर हरु पालो पालो गरेर।याद रहोस यक दिन सबैले यो सन्सार छोद्नु पर्छ।

  • @SantoshSapkota-w2m
    @SantoshSapkota-w2m 3 месяца назад +2

    Prachanda is far better than kp xere

  • @GopinBaduwal-q4x
    @GopinBaduwal-q4x 3 месяца назад +2

    मर्ने बेला घिउ खाए हुन्छ र?

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 3 месяца назад +1

    नया गठबन्धन रक्षबन्धन हो ।

  • @jebishrd3753
    @jebishrd3753 3 месяца назад

    Prachanda op

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 3 месяца назад

    वलि माफिया को नाइकेनै हो |

  • @ratnarai1163
    @ratnarai1163 3 месяца назад

    Very good speech camred parchanda jiu ma jasta veda nepalese janta le bujhne kura vannu vo aune 84 ko chunab ma pani realeya r upkhane ukhane ko company lai nai vote dim dim lagne vannu vo good luck parchanda path ko jai hose

  • @kbssluti
    @kbssluti 3 месяца назад

    एउटा दलालले अर्को दलालहरुको उछितो खन्नु नौलो कुरा भएन।

  • @dwarikapokharel4322
    @dwarikapokharel4322 3 месяца назад +1

    देशद्रोहीको हाँसोले देश रूवायो

  • @rameshacharya779
    @rameshacharya779 3 месяца назад +1

    बाउ छोरिको लाजमर्दो बिदेशयात्राको दृश्य अब देख्न नपर्ने भो !

  • @laxmansedhai6013
    @laxmansedhai6013 3 месяца назад

    हजुरकाे पनि नैतिकता भए जस्ताे त लाग्दैन चुनाबमा कंग्रेस र समाजबादी संग मिल्ने पछी सरकार अरू संग बनाउने। याे अवश्था आउँछ भन्ने पक्का पक्की थियाे त कंग्रेस छाेडेकै दिन

  • @hdhhhs3950
    @hdhhhs3950 3 месяца назад

    आफू सक्कियो तेसैले आतंककारी सत्तामा हुन्जेल केही नगर्ने

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 3 месяца назад +2

    Aaba aauni chunab ko bhot pm ko parti lagi prachand jindabad

  • @subashbista9603
    @subashbista9603 3 месяца назад

    Third part Ra forth party le first Ra second Lai judaire Khana koje thyo Tara dharai tikana Ani ruwa basi bhayo.

  • @dilutamang6171
    @dilutamang6171 3 месяца назад

    ज्ञानेन्द्र शाहिको समर्थन केवल ओलिको घोडा मात्र बन्नेछ

  • @somnathsubedi1188
    @somnathsubedi1188 3 месяца назад

    शेरे खद्के रबिर parchad देखि थर थर काम्दै इ दुइटा मिलेको देखायर जनता लाई भरम मापार्न्खोजेको हो त्र याद राखेस जन्ता भ्रम मा छैन्न

  • @nilamberacharya9364
    @nilamberacharya9364 3 месяца назад +1

    चोर चोर मोसेरे भाईहरू त चुप चाप छन त.....😂😂😂😂चेतनाभया..!!