Halka Ramailo || Episode 184 || 21 May || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 594

  • @nishanphotography
    @nishanphotography Год назад +60

    विदेशी सिरल हेर्न छोडेर नेपाली सिरियल हेर्ने बानी बसालौं नेपाली कलाकार लाई सम्मान गरौं ❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +5

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @henxomsharma6566
    @henxomsharma6566 Год назад +8

    पहिला को भन्दा अझै राम्रो लाग्यो है हल्का रमाइलो सिरियल आसा छ् अर्को भाग मा कडा रमाइलो हुनेछ 👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤗🤗

  • @chandrarana3537
    @chandrarana3537 Год назад +30

    रियल घटना रीलमा उतार्दा एकदमै आर्कषक देखिने रहेछ धन्यबाद हल्का रमाइलो टिमलाई यस्तै यस्तै खालको चेतावनी मुलक भिडियोहरू प्रस्तुत गर्नु है ❤❤❤❤❤❤❤ म अहिले साउदी अरेबिया देखि हेर्दै छु ❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Год назад +6

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @sandeshdevkota2195
    @sandeshdevkota2195 Год назад +37

    बल्छिको सुखका दिन देखनचाहने यात हाजिर हुम त❤❤

  • @chandrawatidahal237
    @chandrawatidahal237 Год назад +8

    आजको एपिसोड नेपालको समसामयिक विषयवस्तुमा आधारित रहिछ। आगामी दिनमा पनि यस्तै समसामयिक विषयवस्तु र सन्देशमूलक एपिसोड बनाउदै जानुहोला सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤

  • @ashiknewar
    @ashiknewar Год назад +4

    हमी लाई अगरी को बल्च्ची को अमा caheyo episode ma
    को को लाई लगे मोई ले सत्त्य बोले लाइक ग्रनू होस ता😊

  • @sunilmagarati4635
    @sunilmagarati4635 Год назад +5

    बल्छिको सुख को दिन कहिले पनि आउदैन सधै न चाहिने काम र उपद्रो मात्रै गर्छ यो सिरियल ले बुझाउन खोजेको सबै बुझियो धन्यवाद सम्पुर्ण टिम लाई

  • @suryaranabhat6646
    @suryaranabhat6646 Год назад +4

    ✍️हल्का रमाइलो कार्यक्रम साह्रै राम्रो छ प्राय धेरै जसो चेतना मुलक कार्यक्रम भइ रहन्छन् सधै यस्तै क्रियाकलापहरु गरी नागरिकहरुलाइ मनोरञ्जनका साथै चेतना मुलक क्रियाकलापहरु भइ रहुन👍️

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw Год назад +4

    बधाई छ सबै टिमलाई भाग यक देखि 184 सम नछुटाई हेरेको छु अब भाग 185 काे पर्खाइमा छु🌹🏵️🌷🌼🌻💮🌸💐🌺🌲🌹🏵️🌲🌲🌴🌻🏵️🌹

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +3

    अत्यन्तै राम्रो छ हल्का रमाइलो ।
    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏🇳🇵

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +12

    आहा कति रमाइलो हल्का रमाइलो सिरियल बदाइ छ सबै लाइ❤❤❤

    • @GobindaKhadka-nl4vp
      @GobindaKhadka-nl4vp 2 месяца назад +4

      आहा कति राम्रो कति राम्रो सिरेल हल्का रमाइलो सिएल बधाई छ है सबैलाई❤❤❤😂😂 धन्य धन्यवाद नेत

  • @user-rl6me5hw1b
    @user-rl6me5hw1b Год назад +12

    तपाईहरुको प्रस्तुति निरन्तर हेरी रहेको छु कस्तो राम्रो प्रस्तुति दर्शक हरुलाई देखाउनु भएकोमा तपाईं हरुलाई धान्नेबाद।।।।

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Год назад +38

    हाम्रो देशको वास्तविक कहानी समेतेर सबै दर्सक सामु देखाउनु भयो खुशी लाग्यो हजुर हरु सबै लाई सम्मान गर्दछु

    • @Anjuansu
      @Anjuansu Год назад +1

      Ghghhjkh❤😢

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +12

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @gopalkhatri2623
    @gopalkhatri2623 Год назад +3

    चेतना मुलक सन्देश को लागि सम्पुर्ण हल्का रमाइलो team लाई हार्दिक धन्नेवाद

  • @jaspaija2362
    @jaspaija2362 Год назад +23

    समय सान्दर्भिक राम्रो लाग्यो धन्यवाद साथै शुभकामना 😁👍💕🙏

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Год назад +4

    🙏🙏ma chai jhapa ko bahundagi bata 🙏mero ekdami manparne siryal halka ramailo❤

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 Год назад +10

    मन वुझ्ने विषय वस्तु प्रत्येक एपिसोडहरु मा धन्यवाद हल्का रमाइलो परिवारमा

  • @BhutanHindu
    @BhutanHindu Год назад +22

    Sabu n master ko quarrel scene is awesome. Make them quarrel more..

  • @parudhungana4363
    @parudhungana4363 Год назад +1

    लागेको निद्रा पनि भगाउने रमाइको कथा छ अझ राम्रो बन्दै जाओस कथा🙏🙏🙏❣️❣️❣️यी टीमका सबैलाइ बधाइछ्❣️❣️

  • @Sano_kaji10
    @Sano_kaji10 Год назад +3

    मङ्गली दीदी कता जानुभयो ❤❤❤😮

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Год назад +2

    बल्छीका सुखका दिन देख्न चाहने जति सबैजना यता हाजिर हुनु ल ❤❤❤❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +1

    बल्छि र पुगुको चोखोमाया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।

  • @pawanbc3594
    @pawanbc3594 Год назад +1

    हल्का रमाइलो मा भयका बल्छि र मासटर को fen haru यता जोइन हुनुपर्छ

  • @gangapathak385
    @gangapathak385 Год назад +2

    सहि छ अति नै राम्रो छ सम्पुर्ण टिम लागि सफलता को सुभकामना 🥰💝❤️🌹💖💖🌹❤️❤️😁😁😁👌👌

  • @4kJX2RJR2ujLLt0x5WXV
    @4kJX2RJR2ujLLt0x5WXV Год назад +1

    चेतना मूलुक संदेश को लागी धन्य बाद

  • @kumarlimbu0995
    @kumarlimbu0995 Год назад +8

    सम्पूर्ण टिमलाई बधाई छ👍️👍️

  • @sitaramb.k2164
    @sitaramb.k2164 Год назад +4

    Wawww dherai rameo xa hai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jibanbohara2722
    @jibanbohara2722 Год назад +5

    नमस्ते सम्पूर्ण हल्का रमाइलो परिवार प्रति हार्दिक नमन गर्दछु 🙏❤️❤️

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +5

    बल्छिले मर्नु हसायो यार 😁😁
    छुट्टै साहन छ त! 😁😁😁अहिले का नेताहरुलाई झड्का 😁😁😁

  • @dildeubabogati6871
    @dildeubabogati6871 Год назад +2

    काम विशेष ले अलि ढिला हेर्न पुगेछु बरै🎉🎉🎉

  • @birtisarmy7867
    @birtisarmy7867 Год назад +19

    😂😂😂😂😂 बबाल लाग्यो अब जाने भयो बल्छी जेल मै सड्ने भयो हाम्रो देस को नेताहरु लाई पनि जन्म कैद जेल हाल्नु पर्छ

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Год назад +5

    बछीकाे सुखका दिन देरनचाहने जति यता हाजिर हुम त । ❤

  • @manjughimire5386
    @manjughimire5386 Год назад +6

    Mero best siryal
    ❤❤❤❤

  • @rajachaudhari1160
    @rajachaudhari1160 Год назад +1

    समय सान्दर्भिक भाग बनाउनु भएको छ खुशी लाग्यो हल्का रमाइलो तिमलाई धन्यवाद

  • @GopalBk-bf7vd
    @GopalBk-bf7vd Год назад +9

    नमस्ते 🙏नेपाली सिरियल हेर्ने बानिको विकास गरौ ❤कलाकार हरुलाइ सम्मान गरौ 🙏❤️

  • @user-nf7nx5lj3c
    @user-nf7nx5lj3c Год назад +5

    Mangali chai ka janu vyo dekhdinatw😊😊😊

  • @RajTmg-dm1nx
    @RajTmg-dm1nx Год назад +3

    इकुले ऐना फुटल्दा झनै मरिना म हासेर😂धेरै राम्रो ।बधाई छ सम्पुर्ण team मा missyou❤All Loveyou सधै week हेर्न पाउ ❤

  • @bijenmaharjan6220
    @bijenmaharjan6220 Год назад +8

    I missed Dolma And her daughter.

  • @JibrajThapa-th5dq
    @JibrajThapa-th5dq Год назад +14

    My favourite serial ❤❤halka ramailo

  • @rajeshmagar9689
    @rajeshmagar9689 Год назад +2

    wow babal k ep 1 dekhi naxutai kana herni koko hunuhunxa ❤❤❤

  • @girirai379
    @girirai379 Год назад +5

    Thank you so much halka romailo Time lai My favorite Syriyal..❤️❤️🙏🙏

  • @shantibhattarai9796
    @shantibhattarai9796 Год назад

    तजिग भम यरिढ आदि ला नापं चिकुला जुइ धुंका नेपाःया छगू स्वतन्त्र भाषा परिवारया पहाडी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @alexlama6057
    @alexlama6057 Год назад +2

    धेरै रमाइलो सिरियल हल्का रमाइलो 🎉❤

  • @atsofficial1154
    @atsofficial1154 Год назад

    मलाई हल्कारमाइलो सिरियल भित्र धेरै मन पर्ने कलाकार राजु मास्टर दाई हो है ❤😊

  • @bhutanthinley2024
    @bhutanthinley2024 Год назад +1

    Hi all HR family members, god bless you all 🙏 🙏🙏 watching now in Bhutan @ serial ❤❤❤

  • @Ramkumar01-g8n
    @Ramkumar01-g8n Год назад +1

    म जस्तै इमानदार सथिहरु जति एता हाजिर हुनु हाई

  • @narayansigdel14
    @narayansigdel14 Год назад

    आँहा आजा को भागले देशमा भएका गतिविधि लाई समेटिएर बनाईएको सुन्दर उत्कृष्ट मनमोहक चलचित्र लाई उच्च सम्मान छानबिनमा होस् बल्छि निर्दोष भएको देख्न पाईयोस् आर्को भागमा धन्यवाद!!

  • @surenkarki
    @surenkarki Год назад

    अरु त तेस्तै हो बल्छी को family रमाइलो लाग्यो❤vip ❤सुपर छ यो सिरियल राजु सर अनि बल्छी सर आगमि दिन मा नि यस्तै होस आशिर्वाद अहिलेको नेपाल को बास्तबिकता यस्तै छ

  • @Sapanamsimkhada
    @Sapanamsimkhada Год назад +1

    Ekdam Rochak Ani desh ma bidhyaman ghatana lai Kathama prastuti dinu vayo sabailai naman xa team Halka ramailo 🎉🎉❤❤❤❤namaste 🙏 🙏 🙏 ❤❤hajur haru sabaiko Jaya hos

  • @user-yf6ce7iy4v
    @user-yf6ce7iy4v Год назад +7

    Best sirel halka ramailo ❤❤❤❤ balxi dai hjr❤❤

  • @prabeshsharma845
    @prabeshsharma845 Год назад +1

    म पनी धरेै महेनत् गरी vdo😢 गराउछु तर् कोई हएर्दिनन् ❤️🇳🇵❣️😢😢😢😢😢😢😢😢😢😢

  • @santakhadka8642
    @santakhadka8642 Год назад +1

    सम्पुर्ण टिमलाई बधाई छ्👍️👍️👍️

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Год назад +3

    बल्छी अनि मेरो लाईफ पनि उस्तै उस्तै रहेछ जस्तो लाग्न थालेको छ कै गर्दा पनि उबो नलाग्ने 😢😢😢😢😢😢😢

  • @frijlalchaudhary1222
    @frijlalchaudhary1222 Год назад

    बल्छीको खुरापाती दिमागले गर्दा सुख भन्ने कुरा सम्झिने पानी छम्किने

  • @jetleelimbu7631
    @jetleelimbu7631 Год назад

    बिबाह मण्डब बाटै बिचौलिया बल्छीधुर्वे पक्राउ दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Год назад +4

    Halkarailo Tim sabailai dherai deharai xa ❤

  • @subhamthapa4537
    @subhamthapa4537 Год назад +1

    very nice official ❤🎉🎉 Congratulations 🎉🎉🎉🎉🎉🎉you bauchi durba ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shantibaral6769
    @shantibaral6769 Год назад +5

    धेरै धेरै राम्रो सिरियल हलका रमाइलो

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 Год назад

    इकु लाइ कन्टिनिउ खेलाउनु पर्छ अबो धेरै रमाइलो हुदै गाको छ

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 Год назад

    आहा my favourite सिरेल हल्का रमाइलो प्रतेक हप्ता कुरेर बस्छु

  • @TMonlinetv
    @TMonlinetv Год назад +8

    My favorites serial

  • @jaspaija2362
    @jaspaija2362 Год назад +1

    भाग बल्छी भाग 😁

  • @YamnathaBhusal-tv8fl
    @YamnathaBhusal-tv8fl Год назад +4

    Very nice 👍👍👍 wow Dami Halka ramailo ❤❤❤

  • @tankabista100
    @tankabista100 Год назад +2

    🎉🎉🎉

  • @bijaylamichhane5428
    @bijaylamichhane5428 Год назад +2

    lop नपरेका यता आम हैइ😂

  • @ankitbashyal2059
    @ankitbashyal2059 Год назад +1

    कानुन सबैलाई बराबर हुनुपर्छ। बाल कृष्नेलाई हडकडी लगाउनु पर्छ्😡 चोरलाई

  • @RameshSaud-qk5ub
    @RameshSaud-qk5ub Год назад +2

    My Feavrite serial

  • @rijanbist292
    @rijanbist292 Год назад +6

    गजब जवाफ चोर नेता हरुलाई पनि यसरी नै जेलमा कोच्नु पर्छ❤

  • @pukarkarki3090
    @pukarkarki3090 Год назад

    अाज काे र भाग हरु भाग सारई मारमिक र कमेडि छ हल्का रमाइलो १ भाग देखि १८४ भाग सम हेरदइ छु नेपाली दाजु भाइ दिदी बहिनी हरु ले माया गरि दिनु हाेला है त अब अाउने sakkgioni लाई माया गरि दिनु हाेला ❤❤❤

  • @binodshrestha1903
    @binodshrestha1903 Год назад +1

    Binod Shrestha 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @MuskanRai-hz5kt
    @MuskanRai-hz5kt Год назад

    राजु मास्टर रह आज बोली किन छुट्या माङ गालि। ल फ ईस्टु रि हेर्ने यता हाजिर

  • @DDPant-ug6kh
    @DDPant-ug6kh Год назад

    रमाईलो का लागी बनाईएको यो सिरियल आज रमाईलो मात्र नभएर यो देश र जनताको बेईज्जति भएको महसुस मैले गरेको छु ।।।हुनत यो भन्दा पनि गाई जात्रे के कति भए भनेर साध्य छैन अब त अत्ति भो।।।।

  • @SHYAMMAGAR-or2dy
    @SHYAMMAGAR-or2dy Год назад +3

    ati ramailo lageko chha malai ❤❤❤❤❤❤❤❤

  • @maheshtamang6544
    @maheshtamang6544 Год назад +2

    Wow🥰

  • @akashkhatri8228
    @akashkhatri8228 Год назад

    शानदार्मिम जस्ता को त्यस्तै धन्यवाद सम्पुर्ण टिम प्रति 💐

  • @GaneshOfficial324
    @GaneshOfficial324 Год назад +28

    My favorite serial 😊😊

  • @ranjitarsharma
    @ranjitarsharma Год назад +3

    हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ ❤

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад

    बल्छी र पुकु को जोडी छुट्नु हुन है❤❤

  • @gari9307
    @gari9307 Год назад +2

    vutani sarnrthi kanda ....❤❤❤❤

  • @rupsing8239
    @rupsing8239 Год назад +14

    My favorite serial,,watching from karbi Anglong❤❤❤❤

  • @bishnuthapa6377
    @bishnuthapa6377 Год назад +16

    My favorite serial halka ramiloo love uh all team🙏❤️❤️🥰🥰

  • @kabindrapariyar977
    @kabindrapariyar977 Год назад +2

    अति राम्रो लाग्छ मलाई हल्का रमाइलो सिरेल 👌🙏

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Год назад +2

    डोल्मा आमा छोरिको रोल के भो

  • @sherpadawa3076
    @sherpadawa3076 Год назад +1

    नमस्कार 🙏 हेर्दै छु पूर्व सिक्किम भारतबाट

  • @Hamrodharma_Hamrosanskriti.
    @Hamrodharma_Hamrosanskriti. Год назад +2

    One of my Favorite serial
    watching from USA

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Год назад

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @birajsodari8747
    @birajsodari8747 Год назад +1

    Ek dam sahi episode banko x majAa lagyoo😊

  • @johnthapa7653
    @johnthapa7653 Год назад +12

    I love Halka ramailo serial.

  • @sureshboharasuraj7203
    @sureshboharasuraj7203 Год назад +1

    राम्रो comedy

  • @parasppr
    @parasppr Год назад

    यो Halka ramilo सिरियल स्वदेश तथा विदेशबाट हेरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाई ,दिदीबहिनीहरु, आमाबाबु, इष्टमित्र तथा सुभचिन्तक महानुभावहरुमा सुख, शान्ति समृद्धि तथा उत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु.....✍️🙏💗

  • @aryasnpvlogs
    @aryasnpvlogs Год назад +1

    💗💗म पनि धेरै मेहेनोत गरेर vlog बनाउछु तर कसैले हेर्दैन।मेरो CNL तिर पनि पाहुना बनी आइदिनुस हस💗🇳🇵😍🎉🎉

  • @abjanathabhandari6180
    @abjanathabhandari6180 Год назад +1

    My favourite shreal lost of love you ❤❤❤❤

  • @user-kq4dx7kl6g
    @user-kq4dx7kl6g Год назад +1

    Puku r balchhi ko bihe hern aatiyeko hajir hum yetaa

  • @purnadhungel2363
    @purnadhungel2363 Год назад

    नेपालि कलाकार लाई मया गर्‍यौं
    ♥️♥️♥️

  • @anixyaxettri3227
    @anixyaxettri3227 Год назад +8

    My favorites serial ❤❤💗❤️💗💗❤️

  • @salinkarki9868
    @salinkarki9868 Год назад +4

    My favorite sirel ❤

  • @arjunghimire8728
    @arjunghimire8728 Год назад

    हल्का रमाईलो काे स्टोरी चाई दामी छ ♥️♥️