Halka Ramailo || Episode 201 || 22 October || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
HTML-код
- Опубликовано: 21 окт 2023
- Halka Ramailo || Episode 201 || 22 October || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
राजु मास्तर आउनु पर्छ भन्ने कोको हुनुहुन्छ
Mapani xu😢🎉
नआउदा नि राम्रै छ
❤❤
Aaunu parxani
Aaunu parxa
Yo kati खेर आउँछ आतुरी लागि सक्यो ❤❤❤
Wait Garnu parchha
माता नवदुर्गाले सबैको कल्याण गरून् सोचे आटेको हरेक कार्य सफल बनोस् देशै को धेरै धेरै शुभकामना छ ❤❤
यो सिरियल को Views पहिला भन्दा धेरै कम भएको छ भन्ने जति को को हुनुहुन्छ?
यहाँ राजु मास्टर पनि हुनुपर्छ।
Views chai yaad vayena tara content chai jpt huna thaalya cha!!
Honi tw na comedy xa na ramailo xa poila vanda kati naramro lagna thaleko xa
ni
Ho testai testai xa hai😂😂
Ahh ke😮😮
हल्का रामाईलो भाग 1 देखी 201 सम्मा। मन praune यता हाजिर हुम ता❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏♥️
देश तथा बिदेश मा छरियर बस्नु भका नेओआली दाजु भाइ र हल्का रमाइलो टिमसम्पुर्ण मा बिजया दशमिको शुभकामना❤❤❤🙏🙏
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤
❤❤❤
Halka ramailo serial sarai ramro bijay dasami ko suvakamana sampurna tim lai 🙏 🙏 ❤❤❤
❤❤🎉🌹हल्का रमाइलोका सम्पूर्ण पात्रहरूलाई उत्कृष्ट अभिनयका लागी दुर्गा भवानीले कल्याण गरुन् ,बिजय दशमीको पावन अवसरमा सुख ,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !🌹🎉❤❤
धेरै राम्रो छ हल्का रमाइलो कथा । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । miss you ❤ all ❤ भाग 201 पनि राम्रो छ ।
बल्छि र पुगुको चोखो माया बिहेमा परिणत देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
Manish Khanal signature
सिरियल अाउदा खुसी हुने यता❤❤❤❤❤❤❤हाजिर हुनु हाेला❤❤❤❤❤❤like cmts❤❤❤
Malaini sarai manparne serial ho halka ramailo ahile samma 1 episode naxodi herdeko 😊 balxi ❤pukku 🎉
So sad by seeing master Raju house n missing in this serial
बधाई छ दसांई को सुभ कामना❤❤❤❤❤
म पनि धेरै मेहेनेत गरि video बनाउछु तर कसइले हेर्दैन❤❤❤
My favorite serial halka ramilo ...❤❤❤
बडा दसाई काे हादिक सुभकामन हका रमाइलाे टिम लगायत तमाम नेपालि जन पति बछि दाई काे फेन जति यता हाजिर हाै 🎉🎉
हल्का रमाइलो टिम लाई र देश बिदेशमा बस्नु हुने सम्पुर्ण नेपाली आमा बुवा,दाजुभाइ ,दिदीबहिनीहरुलाई नेपालीहरुको महान चाड दशैको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
Wwwwwww mero best halka ramailo 🎉🎉 ma ahile Canada 🇨🇦 bata herdixu mayle yo video here ko surudekhinay
Dasai ko suvakamana ❤❤❤❤😂😂
बडा दशै २०८० को पावन अवसरमा देश-विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा सुख,शान्ती,समृद्धि,सु-स्वास्थ अनि दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना 🇳🇵🙏🚩❤❤❤❤❤❤
My favourite seriel halka ramilo ❤❤❤❤❤
My favorite😍🥀Happy dasain🎉🎉
विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बल्छिले पनि अनेक विधि गर्ने भनेको ल बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤😂😂😂😂
Dherai ramro siriel xa ❤❤
Sampurna ma mero tarfa bat bijaya Dasami ko hardik hardik suvakamana xa my best siriyal halka ramailo
Wait ma xu hai❤❤❤
बिजयादशमीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
Comment lai like garrom tw😂😮
Ek dham lallan tap👇️🤗
❤❤
Halka ramilo is favourite serial in nepal
My favorite comedy balchi dai❤❤❤😊
बडा दशैं तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली बुवा आमा दाजु भाइ दिदी बहिनीहरू इष्ट मित्र साथि भाई सबै मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
बडादशैंको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु अल टिम लाइ
I miss u raju sir hjr yo serieal hunu huna ramro lagena
हल्का रमाइलो हेर्नु हुने सम्पूर्ण नेपालीहरुलाई विजय दशमी को हार्दिक मंगलमय शुभकामना ❤❤❤❤❤
My favourite serial Halka ramilo ❣️💔💖💔💔💔💔❣️👍🙏🙏
बलछी।धुरुबेको।कलाइ
मुइले।मानि
*मास्टर मास्टर्नी र साली नभए देखि हल्का रमाइलो खासै रमाइलो हुन छोड्यो कथाले अर्कै मोड लियो..तपाईहरु फेरि मिलेर अगाडी बढ्नुपर्छ ।*
सबैलाई विजयादशमीको शुभकामना 🥀
मलाई आजको एपिसोडमा थाहा भयो राजु मास्टरको परिवार किन आउनु भएन भनेको बसैं सरेर पो जानू भएको रहेछ अब आउनु हुन्छ भन्ने आशा मारे मैले सारै नरमइलो लाग्यो खासै हेर्न मन पनि लाग्न छाड्यो अब त।
बिजय दसमी शुभ दीपावली कों पाबन अबसरमा हल्का रमयालो टीम लाई सुभकामना है ❤❤❤❤❤❤❤❤😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊
ससुराली को दक्षिणा ले बल्छीधुर्वे बेहोस दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद
नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ❣️💌
नेपालि कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन (हल्का रमाइलो serial)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (हल्का रमाइलोsireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️
happy dashain balchi ji and halka ramilo pariwar❤
म पनि हेर्नुलै आतुर छु कति बेला आउँछ होला
Very nice serial happy dashain all of you❤❤❤🎉🎉🎉
Sampurnma kaliaamako namaskar xa happy dashai bijaya dasmiko hardik subhakamnaxa hajur harulai kaliaamako halkaramailo timkotarafbatapani jaihos mataji jaihos sanideb jaihos jaadurgamata
हल्कारमाईलोको नियमित दर्शक मेरो तर्फबाट देशबिदेशमा रहनुहुने आदरणीय आमाबुवा दाजुभाइ दिदिबहिनीमा बडादशैको धेरै धेरै शुभकामना खुशिका साथ मनाउनु हल्का रमाईलो परिवारलाई अझै राम्रा प्रस्तुति लिई हामी दर्शकको मन जित्न सफल हुनुहोला ❤❤❤❤❤❤❤❤❤❤❤
याे हल्का रमाइलो सिरियलका मुख्य कलाकारहरु बल्छी पुकु काली आमा किस्न दाजु प्यारी दिदी मङ्गली बहिनी सबिन दाजु सिरु बिष्ट लगाएत सम्पूर्ण कलाकारहरुलाइ बिजय दशमीकाे शुभकामना🙏🙏🙏🌹🎊🎉
Raju master ,masterni n sabu lai hernu khojne heru ata am ta..❤❤❤❤🤚
Watching from Bhutan 🇧🇹🙏🇧🇹 love you all Halka ramailo members ❤❤
My favourite serial ❤️❤️❤️ happy dashai all
देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
Raju mastara chaiyo leunu na hai
सक्किगोनीमा पाडे हरामी
हल्का रमाइलोको हरामी बल्छी 😀
❤❤❤❤❤
राजु मास्टर ,मास्टर्की बुढी र साली बिना एकदम खल्लो लाग्यो हल्का रमाइलो
My favourite sirial ❤❤
हामी सबैको रोजाई एक मात्र कमेन्डी सिरेल हल्का रमाईलो।।सम्पुर्णमा वडा दशैको शुभकामना🙏
HAPPY DASHAiN 2080........sabai lai.......from italy
माता कंकालिनी ले सबै को रक्षा गरुन🙏🙏🙏🙏
My favourite sireal halka ramailo❤❤ and happy dashin all❤
Raju master family's missing
kati kher aauxa ❤❤❤
nice balchhi dai
बल्छी धुर्वे ज्यूको दशैं टिकालगाइ चैं पटक्कै मनपरेनहै हजुर
Yo balchhi ramro bhayeta Raju sir aunethey balchhi dherai kamaisakay tesaile Anita g bhaisi bhanthey absuchnu
बडा दशैंको सुभकामना छ
Happy bijaya dhasami all teem❤❤❤❤❤🙏🙏🙏🙏
Happy dashai all Nepal
दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद सबै लाई
डमि चाहिँ दामि लाग्यो है पैसा नभा वेला जुगाड चाहिँ लाग्यो
My favourite serial❤❤
Happy 🎉dashin halka ramailo watching from 🇸🇯 Norway
हैप्पी दशैं को हार्दिक शुभकामनाएं
सारै राम्रो सिरियल हल्का रमाईलो
सबैलाई बिजया दशामिको शुभ कामना।❤
my favourite sireal 👌👌👌🇧🇭🇧🇭
My favorite serial
यहाँ राजु मास्टर मास्टर्नी र सुबु हुनु पर्छ नत्र त यो रमाइलो नै भएन😭😭🙏
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई महा अष्टमीको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछौ! २०८० सालको उपलक्ष्यमा सबैलाई घटस्थापना तथा बडा दशैको हार्दिक मङगलमय शुभकामना !२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विजय दशमीको लागि अग्रीम शुभकामना ! दशैं आयो ! खाउला पिउला ! कहाँबाट ल्याउला? चोरि ल्याउला! धत् पापी म त छुटै बसौला! टिका होस ,जमरा होस ,छवोस परिवारमा,अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसि बास होस सबै शत्रुहरुको नास होस । ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी,
दुर्गा क्षमा शिव धात्री स्वाहा स्वधा नमोस्तुते। सुख, शान्ति र सम्बृद्धि होस! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
raju master chahiyo 😢😢😢😢😢😢
Loved Shree 5 Birendra😍😍😍
सारै राम्रो लाग्छ हो मलाई त यो सिरियल अझ कमेडि बनौनु
Best of luck all guys love you all guys ❤❤❤❤❤
My faverite ballxi durbe❤❤❤
Raju master ra mastrani khi naramilo vaya haii 🎉❤
Raju master laii pniii upastit grnu paro wa bina ta yo serial naiii khaloooo lagoooo
Where’s Raju master family 😭
I am so excited
२०८०को वडा दशैँको सबैलाई
शुभकामन ❤❤❤
Balxi dhurbe my favorite camedi kla
हल्कारामायिलाे❤❤❤❤ लामि छ🎉🎉🎉
happy dasain to all 2080.
Famous serial halka ramailo resepct all of youu halka ramailo team❤️💐
चोर्न, खराब् कर्म बाहेक अरु केहि सिकाउदैन। के हेर्नु ।