सन्जिता धमला प्रकरणबारे मीना सिंगकको आयो यस्तो कुरा, सन्जितालाई प्रयोग प्रिप्लान हो तर फेल खायो ।

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 270

  • @sumansapkota9613
    @sumansapkota9613 3 месяца назад +57

    हो हो सन्जिता धमला सारै उम्लेकी छे
    येस्लाइ त्येसै छोड्न हुन्न 😮😮पाटी भनेकै राम्रो कामगर्नेको खुट्टातान्ने हो जये मिना दिदी

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb 3 месяца назад +62

    अबो जनता ले भाटे कार्बाही गर्नु पर्छ पसु धमलालाइ

  • @pramodrairaipramod-uw2vi
    @pramodrairaipramod-uw2vi 3 месяца назад +24

    मिना दिदि ले भन्नू भको सबै कुरा 100" सहि छ। म सलुत गर्छु।" सेवारो " 👍️🙏🙏

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 3 месяца назад +39

    निभ्न लागेको दियो अन्तिममा अलिक उज्यालो बल्छ । बस् केवल तेतिमात्र हो । जय हर्कबाद ।

  • @dharannepal5930
    @dharannepal5930 3 месяца назад +22

    मेयर हर्क साम्पाङ जिन्दावाद ।

  • @saritalimbu9694
    @saritalimbu9694 3 месяца назад +28

    मिना बहिनिको 100% सहि कुरा छ सहि र सत्य को पक्ष मा वाक्लात गर्नु भयो बहिनि धेरै धन्य्बाद छ अनि माया ❤️❤️❤️❤️❤️🙏😍

  • @suryathapa2039
    @suryathapa2039 3 месяца назад +12

    मिना मेम ले १००% सहि कुरा गर्नु भयो
    सन्चिता धमलालाई हदैसम्मको कार्वाही हुनुपर्छ
    जय हर्क साङ्पाङ

  • @LydiaLimbu-jk1zx
    @LydiaLimbu-jk1zx 3 месяца назад +46

    मिना दिदी पनि संमसदमा उठ्नु पर्छ। होला किन कि हजुरको देश र जनता प्रतिको ठुलो योगदान गर्नु भएकोछ।

  • @rudrachemjong1347
    @rudrachemjong1347 3 месяца назад +18

    त्यो धमली अलछिनी कुकुर्नीको दिन गए धराने जनताले एक बिहानै यो धमली फतौरीको अनुवार नहेर्नु होला लोदर लाग्छ सावधान है।

  • @rickysunuwar2218
    @rickysunuwar2218 3 месяца назад +9

    देशका कपुतहरूले हर्क साम्पाङको गल्ती देख्छ।

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 3 месяца назад +43

    लु न मिना दिदी त्यो बाईफालेको 1/2 ओटा कर्तुत त पब्लिक गर्नुपर्यो

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 3 месяца назад +16

    सहि कुरा गर्नु भयो मीन दिदी जय हर्क

  • @IsaacRai-z6w
    @IsaacRai-z6w 3 месяца назад +16

    हर्क साम्पाङ्ग लाई कशैले इन्केस हात लाएछ भने त्यो टुक्राइ टुक्रा अचार हुन्छ हर्क साम्पाङ्ग लाई हात लाउनुचाइ ज्यान त्यागेर ठुलै आट लिएर आउनुपर्छ।

  • @dambarsingrai6209
    @dambarsingrai6209 3 месяца назад +22

    यस्ले हातै हालेको हो भने त त्यो पागलनि अईले दुनियामानै हुन्नथ्यो होला झिगाले अहिले पार्टि मनाउदै हुन्थ्यो होला बिचरा धन्न जोगियो अर्धपागलनी

  • @limbubirkumar4060
    @limbubirkumar4060 3 месяца назад +20

    धमलाले ईतिहास नपढेको रैछ... धराने जनता माथि धावा बोल्ने दुस्साहस गर्दै छिन यदि यस्तै रफ्तारमा जाने हो भने भबिस्यमा परिणाम भयङ्कर हुन सक्छ बेलैमा कुरो बुझेको राम्रो हुन्छ जय धरान कोईसक !?

  • @AmbiraKhadka
    @AmbiraKhadka 3 месяца назад +19

    हैन निकाली दिनुहोस मिना सीस किनकी धमला ले सींङ गो नेपालको महीला को क्ररियार मा दाग लगायो। अनी मेहेर देखी सिंगो दाजुभाइलाइ पीनी बोल्नै नहुने सब्दा बोलेको छ दरो कारबाही होस

  • @bhaktirai3898
    @bhaktirai3898 3 месяца назад +1

    प्रशासन ले समत्दैन रहेछ यो धमला लाई अब हामी आफैले ठिक गर्नुपर्छ यो बेश्या लाई

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 месяца назад +58

    जय नेपाल को एक मात्र सचा, इमान्दार र देशभक्त नेता हर्क सम्पाङ,जय श्रम्दान,जय सचेत जनता।

  • @sarojchhetri5302
    @sarojchhetri5302 3 месяца назад +12

    Mina didi lai salute xa.84 ma dharan bata sabai party lai badarnu parxa hai didi.

  • @buddhalimbu123
    @buddhalimbu123 3 месяца назад +15

    धमलाको ज्यान हर्क साम्पाङ बाट होइन दल बाट खतरा छ। ज्यान जाने देख्दै छु।। माफ गर्न लाइकको छैन उसको चर्तिकला हेर्दा।।

  • @jdmg2682
    @jdmg2682 3 месяца назад +14

    राडी भाइरल हुन खोजेको थियो भयो।।

  • @sabinlimbu4395
    @sabinlimbu4395 3 месяца назад +4

    गुड शन्देस , सत्य , साचाे कुराकाे बहष गर्नु भएकाे छ महान समाज सेबि मिना सिङघक लिम्बू दिदी ज्यु हजुर ले अासेवाराे

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 3 месяца назад +6

    त्यो मेयर हर्कसम्मको कोठामै गएर धम्की दिने अलि केटी त्यो बलात्कार आफैले बलात्कार गर्न गएकी हो। त्यो गद्दारी हो त्यो आइमाई त्यसले पहिले पनि केटालाई फसाएको हो भनेर कुराकानी चलिरहेको थियो। र अहिले

  • @MilanJimee
    @MilanJimee 3 месяца назад +77

    एक देश भक्ति ब्याक्ती मिना दिदी

  • @mamatarai6739
    @mamatarai6739 3 месяца назад +1

    सही भन्नु भयो यस्तो चरित्रहीन आइमाई सञ्जिता काजु धमला लाई ठीक पार्नु पर्छ छोड्नु हुँदैन यो ठूलो भाइरस हो 😡😡😡👹👹🤺🤺 यस्तो लै ठीक पार्नु हामी महिला हरु सक्रिय हुनु पर्छ सही लै सही र गलत लै गलत भन्न सक्नु पर्छ 💯👍 ,,यस्तो ले अझ धेरै बिकिर्ती ल्याउँछ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад +6

    हुन्छ सबै कुरा गर्नुभयो दिदीले। सही कुरा गर्नुभयो हात हाल्ने हाल्ने जस्तो गर्थ्यो अम्ला खडाएर पलानिंग बनाएर आउनुभएको थियो। त्यो प्लानिंग असफल भएको कारणले मेरो सुझाव।सावधान हुनुहोला। पुलिस पनि सेटिङमा होलान् तपाईँ त केही पनि गर्दैनन् बोलेजस्तो मात्र भन्छन्। पुलिसले त हान्नुपर्ने बैंकिडेन

  • @AnitaBantawa-d9d
    @AnitaBantawa-d9d 3 месяца назад +9

    दले को हलि भये पछि दल ले जिल्ला भन्छ तेही गर्छ यो गुईठेनी पनि तेही हो

  • @Nikshreth
    @Nikshreth 3 месяца назад +2

    Ek dam sahi bhanu bhayo mina didi le ❤jai hark sampang

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 месяца назад +4

    सञ्जिता धमला लाई कुनै हालतमा छोड्नु हुँदैन सिंगो धराने को शिर ढल्ने गरी नगर प्रमुख लाई गरेको त्यो व्यवहार सहन सकिने खालको छैन बिना प्रमाण नारीहरुलाई लगाएको आरोप

  • @pramilarai1300
    @pramilarai1300 3 месяца назад +7

    Sahi ho mam hajurle thik kuro garisiyo 👍 🙏🏻

  • @JunmayaRai-sn8mq
    @JunmayaRai-sn8mq 3 месяца назад +4

    सहि कुरा सिस्टर हजुर 🙏🙏🙏🙏🙏🙏🙏

  • @SunilMagar-s2g
    @SunilMagar-s2g 3 месяца назад +1

    Hoho sahi kura sis

  • @sitakarki1809
    @sitakarki1809 3 месяца назад +2

    Good speech good work 🙏🙏🙏🙏🙏🌹🌺🌹🌺🌹🌺🌹🌺🙏🌺💞💕💞💕💞💕💞💕💞

  • @kamikazehang8115
    @kamikazehang8115 3 месяца назад +4

    मेयरले च्याप्दै लाने छ च्याप्दै लाँदा आफुहरुको नांगो हुँने भएकोले पार्टीले धमलालाई साथ छोड्नु पर्ने हुँन्छ अन्तिममा धमला एक्लो हुँने छ मतलब धमलाको भविष्य सिधिने छ पार्टिले सिध्याउदैछ।

  • @kalpanarai77M
    @kalpanarai77M 3 месяца назад +1

    sahi ho

  • @tilakrai5439
    @tilakrai5439 3 месяца назад +5

    मनको कुरा भन्दिनु भयो नानाले

  • @yubrajmagar9329
    @yubrajmagar9329 3 месяца назад +2

    मिनि दिदीले भन्नू भएको कुरा १०० मा १००% सहि हो !पत्रकारिता हु भन्ने सन्जिता धमला लाई सबैले फेसबुक टिकटक युट्युबरमा अनफलो गरौं !सबैले हर्क साम्पाङ लाई साथ समर्थन गरौं 🙏

  • @Chitragomden42
    @Chitragomden42 3 месяца назад +6

    मिना बहिनिलाई सलाम छ।

  • @SmailRai-u1t
    @SmailRai-u1t 3 месяца назад +6

    ❤ sahikura garnu vyo Didi hajur KO

  • @jessy124
    @jessy124 3 месяца назад +8

    Sewa Mina singak 🇳🇵🇳🇵👍️👍️🙏🙏.

  • @chhetrathapa356
    @chhetrathapa356 3 месяца назад +5

    Mina bahini le vannu vako 100% Rightxa

  • @gangalimbu3852
    @gangalimbu3852 3 месяца назад +7

    Mina baini ko bhanai Khub- chakh lagdo xa 👌👌🙏🏻🙏🏻

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 3 месяца назад +2

    Very well said 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @mihenma
    @mihenma 3 месяца назад +2

    सहिकुरा दिदी सलाम छ हजुरलाई 👏👏🎋🎋🌺🌺💐💐💝💝💝💋💋❤❤❤

  • @shrawanpradhan2537
    @shrawanpradhan2537 3 месяца назад +9

    Aaja minajiko kuraa Le chitta bujyo xito bhandaa xito sanjita ko muddaa suljinu parxa

  • @faninlimbu4823
    @faninlimbu4823 3 месяца назад +1

    धेरै राम्रो बिष्लेषण

  • @sanjurai5574
    @sanjurai5574 3 месяца назад +5

    क्या सही भन्नुभो 💯✔️ मिन सिंह दिदी🙏🏼

  • @sunuwarnepal4944
    @sunuwarnepal4944 3 месяца назад +2

    यो बहिनीको अन्तर्वार्ता सही नै छ। तर यत्रो ठूलो काण्डलाई तपाईँले सजितालाई बोलाएर वार्ता गरेर माफी मगाएर मात्र छोडिदिनु भन्ने कुरो तपाईंको महानता देखिन्छ तर too lenient भएन र

  • @SagarThulung-gt4mm
    @SagarThulung-gt4mm 3 месяца назад +1

    दिदी हजुर जस्तै सबै आम नेपाली चेलिहरुनी हुनु पर्छ जय धरान

  • @kamalrai1132
    @kamalrai1132 3 месяца назад +1

    Right 👍

  • @balrai4070
    @balrai4070 3 месяца назад +1

    aaha Meena bainile sarai ramro kura garnu vo, dherai2 dhannyabad baini lai

  • @SubashRai-zz9nk
    @SubashRai-zz9nk 3 месяца назад +8

    Flash garidiu dd kin bachai rakhnu kurai khatam

  • @sumantai7584
    @sumantai7584 3 месяца назад +1

    Salute mina sis
    This is the fact and reality as you mentioned

  • @QualityPublicationpvtltd
    @QualityPublicationpvtltd 3 месяца назад +3

    अर्को चुनावको लागि मिना दिदि पनि एउटा candidate ho

  • @sabinlimbu4395
    @sabinlimbu4395 3 месяца назад +1

    याे सन्जिता धमला भनेकाे हिन्दु अार्यन बाहुन बादि सरकार काे प्ररिचालित बिदेशि श्रर्णाथि हिन्दु अार्यन बाहुनि रन्जिता धमला लाई देश निकाला गरिन्नु पर्छ

  • @BalikaKhanal-p9m
    @BalikaKhanal-p9m 3 месяца назад +1

    Sahi kura ho mam ko ❤

  • @gitarai7528
    @gitarai7528 3 месяца назад +5

    Sabai kura haru dharane jantaharu le bujhi sakyo,Mina Baini ko kura💯👏👏👏👏

  • @tjbdrai
    @tjbdrai 3 месяца назад +1

    मिना सिङ्घक जिको अन्तर्वार्ता ले प्रचुर मात्रामा भ्युज पाइरहेको देख्दा खुशी लाग्यो।

  • @tenzinchokey8983
    @tenzinchokey8983 3 месяца назад +1

    Right sister ❤❤❤❤❤

  • @Dipe1991
    @Dipe1991 3 месяца назад +1

    उदेश्य नै मेयरसँग झगडा गर्न गाको हो

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 3 месяца назад +4

    त्यो कुकुर नि धमला कुन दरो खान्छ चिउरा❤❤❤

  • @AassMagar
    @AassMagar 3 месяца назад

    धमला सचेत हुनुपर्छ। पाटीले सिध्याउन सक्छ।

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj 3 месяца назад +4

    फ्याउरी फ्याउ फ्याउ

  • @raidilkumar1314
    @raidilkumar1314 3 месяца назад +1

    Sahi kuro garnu vayo Jay harka sampang

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 3 месяца назад +4

    Mina ma.amle 100%right kura rakhanu vayo thank you ma.am ho tyo sanjita dhamala parichalita nai ho yaslai dharane janta harule vautik karbahi garnai parxa prasaasan nidayo tini harule kehi gardaina tini haruko kamxaina

  • @machendrarai501
    @machendrarai501 3 месяца назад +1

    Aha kati ramro vanai singhak bahini ko💪💪👌🏻👌🏻

  • @tankagurung9802
    @tankagurung9802 3 месяца назад

    मिना जि हजुरको विश्लेषण एकदमै सत्य र सान्दर्भिक छ !!! म पनि एउटा हर्क साम्पाङ अभियानको समर्थक भएको नाताले मेयर ज्युलाई सुनाइ दिनु होला हरेक पाइला पाइलामा कांडा छन एकदमै सम्यमता अपनाउन भन्नू होला !! कहिलेकाहिँ नबोलेरै पनि लडाइँ जित्न सकिन्छ !!!अनि तपाइँहरु जो निश्वार्थ भावले अभियानमा अहोरात्र खट्नु भएको छ एकदमै संगठित भएर अगाडि बढ्नुहोला !! एक सिटि मार्दा साथ लाखौं हातहरु सत्य र निष्ठाको लागि जुटुन !! तपाइँहरुलाइ फुटाउन र असफल बनाउन ठुला ठुला षडयन्त्रहरु भै रहेका छन र आगामी दिनमा अझै ठुला ठुला षडयन्त्र पक्कै हुने छन तेस्का बिरुद्द यी इमानका पौरखी बिकास प्रेमी तनमनहरु इमान र निष्ठाका तनमनहरु एकदमै संगठित भएर होस्टेमा हैसे गर्दै जानू होला !! अब आउने चौरासिको चुनाबमा पुरै धरान स्वतन्त्रमय बनाएर निष्ठा र इमानका साथ बिकास यसरी गर्ने भनेर देखाउनु होला मेरो अगृम शुभकामना अनि साथ समर्थन छ !!! म पनि कुनै दिन घुम्दै फिर्दै आउनेछु तपाइंहरुको घर आगनमा !!!
    तपाईं हरुको हरपल शुभ रहोस !!!
    टंक गुरुङ हाल यु ए इ
    स्थायी बसोबास
    बाग्लुङ

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 3 месяца назад +1

    मिना सिंगक चेली को एक्दमै सहि विश्लेषण र बौद्धिक तर्क आएको छ । मेयर साह्ब ले कस्तो मान्छे आफू संग आईलाग्न खोजिरहेको छ, यो कुरा बुझेर होसियार र सतर्क अपनाउदै अगाडि बड्दै जान मेरो सुझाव छ । जय हर्क साम्पाङ वाद !🌿🌹🌿❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Khotang40
    @Khotang40 3 месяца назад +1

    मिना सिङ्गक बहिनिको भनाई १००% सत्य हो🙏 धमला परिचालिका हो आखिर सत्यकै बिजय हुन्छ धमला र उस्को उचाल्ने समुहको हार हुन्छ नै एकदिन🙏

  • @hemchhetri2035
    @hemchhetri2035 3 месяца назад +3

    Good news Baini Mena

  • @lamadinesh4563
    @lamadinesh4563 3 месяца назад +1

    100% right Mina sister ❤❤❤

  • @ntssuresh2953
    @ntssuresh2953 3 месяца назад +3

    sahe vannuvo sis

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 3 месяца назад +4

    Rai limbuko dd bahineeharuko byaijyat garne haruko din ganti suru hudaixa.

  • @harirai588
    @harirai588 3 месяца назад +1

    मीना सिंगकjiu sewaro 🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏👏👏👏

  • @kumarirai6946
    @kumarirai6946 3 месяца назад +1

    यो बैनी मिनी को मन्को कुराहरु कति मिठो सोचबिचार लाग्यो है 1000 हाजार प्रतिसत राम्रो मिठो प्रस्तुती गर्नु भको छ ❤सबैको मन न दुख्ने तरिकाले सम्झौत गर्नु भयो?

  • @udimprai
    @udimprai 3 месяца назад +4

    🙏🙏🙏🙏🙏 hundred 100% sahi didi.....

  • @chandrarai4085
    @chandrarai4085 3 месяца назад +5

    Teyo Ratnakar dakane partyko khol Unde valunelai Patta farkaira hannu par6a haw Dharane daju-Bhai,Didi-Baineharu, Jai Harka sampang,Jai Dharan✊🏻✊🏻

  • @UttarKumar-gj7jc
    @UttarKumar-gj7jc 3 месяца назад +1

    धरानमा मात्रै हैना देश भरिनौ राम्रो हुदैनन्

  • @bartamrai2860
    @bartamrai2860 3 месяца назад +2

    मिना चेलिको १००% सहि कुरा

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад +3

    is of points aroun विरोधी जति सब पैसामा बिकेका हुन् हर्कजीलाई माथि बढ्न नदिनको लागि हो। साले खातेहरु हो ध्यान राख जनताहरूका हर्कजीको साथमा छन्।

  • @HarkaLama-lz6cu
    @HarkaLama-lz6cu 3 месяца назад +4

    Honi didi

  • @BimalaBhattarai-o7w
    @BimalaBhattarai-o7w 3 месяца назад +1

    मिना दिदिको कुरा एकदमै सहि

  • @Divya_19799
    @Divya_19799 3 месяца назад +2

    यो धमेलीको त कति छ छ रे होउ कुराहरु. अन्दाहरुको त पैसा खाईदेको छ रे. आमा पिट्ने भनेपछि 3rd class ko pani तलको बेश्याा रहेछ. त्यो त

  • @ashakumarilimbu3533
    @ashakumarilimbu3533 3 месяца назад +1

    Thik bollnu vo hajur le👍

  • @sabinlimbu4395
    @sabinlimbu4395 3 месяца назад +1

    अासेवाराे मिना सिङघक दिदी हजुरमा

  • @bhavashrestha9528
    @bhavashrestha9528 3 месяца назад +3

    😢😢

  • @ronikaraee301
    @ronikaraee301 3 месяца назад

    १००% सहि कुरा गर्नु भयो दिदी
    🙏🙏🙏🙏

  • @booming-p3v
    @booming-p3v 3 месяца назад +4

    मीना बहिनीको कुरा 100% हो । कुरा गम्भीर छ ।

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g 3 месяца назад +1

    मिना सिग बहिनी सारै राम्रो लाग्छ जनाताको काम गरने सरम गरने गराउने तपाइ लाइ धन्ने बात सलाम जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र लाइ धन्ने बात सलाम धमला लाइ मुर्दाबाद

  • @arunarai85
    @arunarai85 3 месяца назад +2

    Right 🙏🙏

  • @sabinlimbu4395
    @sabinlimbu4395 3 месяца назад +1

    याे सन्जिता धमला बाहुनि लाई धरानकाे सचेत समाज सेबि नारि हरुले मुख च्याति गरि दिनु हाेस , उसकाे दिमाग लाई पागल हुने अागाे लगाइ दिनु हाेस , धरानकाे मुल बासि मङ्गाेल भुमि पुत्र समुदाय हरु ले , मिना सिङघक ज्यु

  • @mitralimbu6876
    @mitralimbu6876 3 месяца назад

    भुकम्पवालिलाइ दलेहरुले हल्लाउदा हल्लाउदै सिध्दिने छ।

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 3 месяца назад +1

    एकदम सहि कुरा गरन्भो पहिले देखिनै परिचालित हो तो कुकुरनि मालाइ पहिलनै मन परदेनथियो किनकी मनमा चिसोलागेगो थियो

  • @bimalarai2216
    @bimalarai2216 3 месяца назад +3

    Sanjita dhamala dijain mai aaeko hun mina ji ko tark 100% sahi chha

  • @ManiRajrai-k8l
    @ManiRajrai-k8l 3 месяца назад +1

    100%Right kuro Nanaako.Nanaa lai sewaa sewaaro🙏🙏

  • @tawasancha9012
    @tawasancha9012 3 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤

  • @kishormagar1488
    @kishormagar1488 3 месяца назад

    मिना सिस ले 100% सहि कुरा गर्नु भयो

  • @tayahangrai6754
    @tayahangrai6754 3 месяца назад +1

    Uuchhaa Samman DD tapailai and get well soon 🫡🙏🙏🙏🙏

  • @karbunsherpa8821
    @karbunsherpa8821 3 месяца назад +1

    🙏🙏🙏❤

  • @kembahadurrai2799
    @kembahadurrai2799 3 месяца назад

    जय हर्क साम्पाङ्ग जय धरान