Harka Sampang लाई काङ्ग्रेसका नेता Min Bishwakarma ले आरोप लगाएपछि Punya Gautam ले दिए च्यालेन्ज

Поделиться
HTML-код
  • Опубликовано: 19 июн 2024
  • Guest : Punay Gautam
    Host : Indra Jijibisha
    Edit :
    Camera :
    ईन्द्र जिजीबिषा संग सम्पर्कको लागि Contact Us : / indra.jijibisha
    Visit our official facebook page: / silichungtv
    Visit our official website: silichungtv.com
    नोट : यदि तपाइँहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झन सक्नु हुने
    छ ।
    हामी तपाइँहरुको प्रतिभालाई दर्शक स्रोता सामु पुर्‍याउने कोशिस गर्ने छौं ।
    धन्यवाद ।
    Note: If you have any talent you will be able to remember us.
    We will try to bring your talent to the audience.
    Thank you.
    ©Silichung TV
    Silichung TV Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the RUclips Channel is allowed).
    Thank .
    #harkasampang #punya_gautam #silichung_tv
  • КиноКино

Комментарии • 406

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 Месяц назад +92

    काङ्ग्रेस चोर लाइ पत्ता साफ गरौ २०८४ मा

    • @purnathapa4310
      @purnathapa4310 Месяц назад +2

      Sahi ho mero pani sochai uhile dekhi yehi nai ho mitra.

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv Месяц назад

      yes sahi bhannu bho

    • @user-xu6bs8hn9e
      @user-xu6bs8hn9e Месяц назад

      Asko pani aka futeko rahexa sakxas vane dharan ma chunab jitera deka t Kchoti ani ho rahexa vanxhu ma mula

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv Месяц назад

      @@user-xu6bs8hn9e yasari mulbasi mulbasi party jasto hamro thulo satru ko karan daju bhai nabajou🙏baru milera party hoina desh banaune ra banaunu tira lagum🙏🙏🙏❤️

    • @RangaBdr.MagarMagar-lx5ix
      @RangaBdr.MagarMagar-lx5ix Месяц назад

      सहमत 🤝🤝🤝

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 Месяц назад +55

    पुण्य सरले 100%सहि भन्नु भयो मिन विश्वकर्माले अघिल्लो मेयर कांग्रेसको तिलक राईलाई बचाउन लाई हर्क साम्पाङ को आरोप लगाएको हो यसको आरोपमा कुनै तुक छैन।जय श्रमदान जय देश।

  • @mncrestha8457
    @mncrestha8457 Месяц назад +43

    मीन बिश्वकर्माले आज सम्म के गरेर देखायो धरानलाई र बिरोध गर्दैछ

  • @gopalshrestha9532
    @gopalshrestha9532 Месяц назад +37

    काग्रेसका फटाह नेता आगामी २०८४ मा साफ गर्नु पर्छ ।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Месяц назад +50

    आखिर डाङ्रा डाङ्रा नै हो।सानो जातको सानै ब्याहोरा😡😡

    • @rambantawa8771
      @rambantawa8771 Месяц назад +1

      यो खाते मीन बहादुर कामी लाइ करङ्ग खुस्किनेगरी गोरुचुटाइ नपुगेको हो। यो अघोरी को आँखा त अस्तिसममै ठीकै थियो, अहिले त कसले फुटाइसके छ। यसको आँखा फुटेरै यस्तो देख्दोरहेछ।

    • @romangurung1654
      @romangurung1654 Месяц назад

      🤣🤣🤣🤣🤣

    • @user-fb4qd2wt6f
      @user-fb4qd2wt6f 13 дней назад

      Make laude sano jat to muji jastyo kukur haru Le Garda arulai tesh lagx kukur sanjita dhamala tero vanda thulo jat ko ho ne tyeslai k vanxas muji paila aafno soch balal pheri maile mukh xadnu naparos

  • @rabinrai3041
    @rabinrai3041 Месяц назад +55

    यो चोरलाई भेट्नु पाए देखि मैले जानेको थिए

    • @narayanrai1056
      @narayanrai1056 Месяц назад

      हैट बिचरा दलित भनेर हेप्यो भन्छ माओबादिले ठिक लाउछ क्या ९०००मरिसक्दानि दलितनै राखिरा छ

    • @rai2032
      @rai2032 Месяц назад

      🤣🤣🤣🤣

    • @user-nu1le8yj1s
      @user-nu1le8yj1s Месяц назад

      मीन बाहादुर विश्वकर्मा हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस

  • @binodchmling6450
    @binodchmling6450 Месяц назад +35

    मिन बिश्वाकर्म ले बेहोरा देखायो

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k Месяц назад +7

    पुण्य सरको बिष्लेसन गराई सारै मिठो र सत्य लाग्यो

  • @khadkalimbu3078
    @khadkalimbu3078 Месяц назад +23

    मीन बिस्वकर्म ले जातै जनायो श्रमका पिता मेयर हर्क साम्पाङ लाई हावादारी लान्छना लगाएछन धरानका मेयर ले विश्व रेकर्ड राखी सके का छन जे पायो तेहि आरोप लगाउने धरान आउने मन छकी छैन होस गरेस ।

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u Месяц назад +29

    बुझियो धरान म किन वडा अध्यक्ष त्यतो किन गर्छन् भन्ने माथिबाट रहेछ भन्ने।

  • @lamadinesh4563
    @lamadinesh4563 Месяц назад +19

    याे पार्टीको झाेले हाे ।।।

  • @narayanrai1056
    @narayanrai1056 Месяц назад +17

    देश बनाउनेमा हैन जात जनाउनेमा लागेसि त्यस्तै हो पेटको लागि राजनिति गर्नेले बोल्ने यस्तै हो।adbबोलेको हो

  • @bimtamang6229
    @bimtamang6229 Месяц назад +18

    मीन विश्वकर्मा व्यक्तिको समुदाय अनुसार भाषा बोलिरहेको छ। किनकि समुदायलाई पछ्याउँछ के। र यो मीन विश्वकर्मा भन्नलाई लत्तै लाताले हान्दा पनि केही फरक पर्दैन। यो गोरुचोरहरु अब बाख्रा चोर भन्थे अब यो चाहिँ गोरुच आएछ मिडि

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Месяц назад +10

    पुण्य गौतम्👍️👍️👍️👍️👍️👍️

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw Месяц назад +11

    तैँले चाई के गरिश भ्रष्टाचार गरेर खानु राम्रो हो? तिमी हरू जस्ताे भ्रष्टाचारी हैन हाम्रो मेहेर ज्यू उहाँ यो देश को लागि आफै लाई बिर्सिएर जनता को लागि मारी हत्ते एक मात्र लिडर हो 🎉🎉❤❤ जय हर्क साम्पाङ

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 Месяц назад +6

    सलाम पुन्य सर! त्यही भएर म भाङ्ग्रेस भन्छु त! मत्लब भारती काङ्ग्रेस अनि टनकपुर भुभाग सहित नदि बेचेका कुरा किन गरेना यिन्ले जनताहरुलाई लाटो नै सम्झिरा!

  • @abcdabcd7135
    @abcdabcd7135 Месяц назад +6

    यो मानछेको जिपरो काटनु मानछ यो भषटाचारिको खुटटा भचनु मनछ जय होस मियर साब जिउको अनि मनकारि दाता हरु र सराम गरने जनता हरुको ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @gopalrai907
    @gopalrai907 Месяц назад +5

    ए मीन बिस्वकर्म तिमी त माथी पुगेउ ठुलाबडाको ताजमहलमा स्वर्गमा झै रमाइ रहेको छौ हामी गरिबिहरुको पसिना खाएर तिम्रो सन्सार नै बेग्लै छ तर एक दलित भनेर उपनाम दिएको ती दलित दाजुभाइ दिदिबहिनी आमाबुबाको नामको पछाडी झुनडाइएको ति समाजिक कुरितिलाइ किन नजिकबाट न्यालन सकेको छैनौ के तिमी एक मात्रै माथी पुगेपछी हरेक दलितबर्गले तिमिले जस्तै सुख,न्याय,समान्ताको सास फेरेका होलानत, ती पिछाडि पारिएका दालितबर्गले तिमीबाट अब के अपेक्षा राख्ने तिमिले दिनानुदिन देखिराछौ ,हेरिराछौ ,पढिराछौ दलितहरुले पाएका दुख पिडा दलित भएकै कारन मन्दिरपस्न निसेध छ धारापधेरा गर्न निसेध छ प्रेम गरेको सङ बिबाह गर्न निसेध छ यहाँ कोठाभाडा बस्नलाइ आफ्नो जात लुकाएर बस्नुपरेकोछ दलित भएकै कारण काम पाइन्न तेति मात्रै होइन दलितले यहाँ आफनो ज्यानको आहुती पनि दिनुपरेकोछ हेर्नुभोहोला ती पच्छिमा घटिरहने घटनाहरु अब कहिले बोल्छौ समाजले पारिएका पीडित दलितबर्गको बिसयमा तिम्रो आखाले देखिरहेकैछौ एक दलित भन्ने जातिलाइ कस्तो बेबहार गर्छ्न ती माथिल्लो जाती भन्नेहरुले, अब कहिले यो दलित भन्ने उपनाम हटाउन आवाज उठाउछौ तिमी एक मात्रै माथी पुग्दैमा ति दलितबर्गको उथान हुदैन यहाँ समानता चाहिएको छ सम्मान चाहिएको छ र विशेष त एक मानिस मानिस भएर बाच्न पाउने अधिकार चाहिएको छ ,कहिले बुज्छौ अनि कहिले उठाउछौ आवाज ती दलितबर्गको उथानको बारेमा मीन बिस्वकर्म ...🙏

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 Месяц назад +10

    डाका अलिकति लाज लाग्नु पर्ने होइन यस्तो कुरा गर्नुलाई यि डाकालाई सक्छस भने तँईले पनि स्टण्ट गरेर देखा हर्क साम्पाङले जस्तै डाका

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Месяц назад +8

    यी कर्म भन्ने व्यक्ति दुईच्युरेर छन्। कसैले चिनेको थिएन होला मेयर सापको विरोध गर्दछ सबैले चिन्छ म भाइरल हुन्छु भनेर ती कुरो बोलिया हो सही कुरा बोल्नुमा पुण्यजी हजुरको जय होस्।

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c Месяц назад +6

    कति दिन झुठ बोलेर बस्छौं ? हर्क साम्पाङ्लाई आरोप लगाएर ठूलो हुने तिम्रो सपना बीचमै टुटिन्छ हेर डाङ्रा

  • @sunitasingh300
    @sunitasingh300 Месяц назад +12

    साई हो पुन्या सर आँखा चै देख्दैन जस्तो लाग्यो त्यो मान्छे को हर्क संग सिक्नुस आफू जस्तो अरु लाई पनि तेस्तै देख्छ

  • @gyan564
    @gyan564 Месяц назад +3

    भ्रष्टाचारको खडलमा डुबेर डुंडुंग गनाउने राजनिती पार्टीहरुले जति नै खण्डन गरे पनि जनताहरुले पत्याउनु नि पर्योनि यदि आफुसंग भिजन भए त्यो भन्दा राम्रो काम गरेर खण्डन गर्न चुनौंती छ मिन लाई

  • @lamadinesh4563
    @lamadinesh4563 Месяц назад +5

    100% right punya sir❤❤❤

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q Месяц назад +6

    MIN IS SON OF INDIA

  • @ramrai8537
    @ramrai8537 Месяц назад +5

    यो काङ्ग्रेस को एक नम्बर फटाहा ह

  • @kirati754
    @kirati754 Месяц назад +4

    कामी कामी नै हो त्यतिकै बाहुन ले कामी बनाउछ बाहुन धेरै बुद्धिजीवी हरु हुन।।

  • @pawanrai9280
    @pawanrai9280 Месяц назад +3

    धरान गएर हेर्नुपर्छ खै के को बाजी हो,जय हर्कबाद,जय धरान्🙏🙏

  • @ganeshthapa7296
    @ganeshthapa7296 Месяц назад +5

    फेरी बादर मुखी यों को आयो झोले यार

  • @saritalimbu9694
    @saritalimbu9694 Месяц назад +5

    हावा को गुफ पो दिनु थाल्यो त? मिन बिस्वकर्म आन्खा ले खुद देख्नु भो त? स्रम्सास्कृतिक पार्क हेर्नु जानु भो त? तपाइको कुरा कसैले पत्यौदैन !

    • @saritalimbu9694
      @saritalimbu9694 Месяц назад +1

      पुन्य सर ले १००% सहि कुरा गर्नु भो !

  • @nepallifediary7058
    @nepallifediary7058 Месяц назад +4

    त्यत्रो काम गरेको छ यार स्टन्ट रे यो मान्छेले चांहि के गर्यो होला यो मान्छेलाई त आज मात्र देखेको

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu Месяц назад +4

    काङ्ग्रेस जति अब काे 2084 मा पख

  • @kalpanarai1827
    @kalpanarai1827 Месяц назад +5

    Agati.biswokarma.jhole murdabaad.😢.Mear Harka sampang jindabaad.❤.

  • @user-qr8hh8qz2f
    @user-qr8hh8qz2f Месяц назад +2

    यो पनि भष्टाचार को नाइके हो तर जात तोकेर बोल्न भएननि उच्च जातकोलेत देस बेचि सके यीनीहरूको खुट्टा ढोग्ने हो

  • @ghanashyamlimbu7087
    @ghanashyamlimbu7087 Месяц назад +4

    नेता जि अब झुटकाे खेति चल्दैन
    भ्रमकाे खेती नगरे हुन्छ

  • @mamamooismylife8274
    @mamamooismylife8274 Месяц назад +5

    यो मूला भाकोभा एकसूका पनी आउदैन थीयो दाताबाट कुरागरछ

  • @arwinoppo987
    @arwinoppo987 Месяц назад +4

    यो खातेहरु हारेपछि बौलाइसकेछ।अब ८४ मा पुरै धरानबाट पत्तासाफ गर्नुपर्छ। अनि जंगल छिर्छन् खातेहरु

  • @marjitdarlamimagar8854
    @marjitdarlamimagar8854 Месяц назад +6

    aba Congress lai 84 ma dharan bata pattasaf garnu parxa

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu Месяц назад +4

    काङ्ग्रेस र ऐमाले किन ऐति बिकाश काे बिराेधि किन खाते तिमिहरुले के गर्याे खाते

  • @raimanu4254
    @raimanu4254 Месяц назад +4

    अब गालीको बर्षा खाने पालो यो मिने झुसेको।

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz Месяц назад +3

    यो कुन बिश्वकर्मा रे ? यसको कुरा सुन्दा यो मीन भन्ने नाम होला ,नाम अनुसारको दिमाग देखियो सुनियो।यसको मुखमा पिसाब फेर्दिन मिल्छ मिल्दैन यदि मानिसले मिल्दैन भने कुकुरले त मिल्छ होला नि।यसको दिमागमा कुकुरले मुतेको रहेछभन्ने आज प्रष्ट भयो ,कन्फ्युजन समाप्त भयो।

  • @bimalarai676
    @bimalarai676 Месяц назад +3

    Yo min bishwkarma jhut bolxa Harka sampang jindabat

  • @purnarai635
    @purnarai635 Месяц назад +4

    Casto fataha choyo dalali bolna sohaudaina ta harka ko kuro garna so haudaina

  • @premdarlami9678
    @premdarlami9678 Месяц назад +2

    किन मिन बिस्व करमा ले त्यसो भनेको थाहा छ हजुर हरुलाई ए डि बि को घोटाला मा यिनको पनि हात ँछ त्यसै थाहा भयो नि यिनको भनाई बाट सिधै थाहा भयो नि

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Месяц назад +2

    बिहोरा नदेखाहै जाठा भेटलास

  • @user-vd7dm8xb6o
    @user-vd7dm8xb6o Месяц назад +2

    यो मान्छेले सिन्का भाच्नेहैन यो मुर्दा लाई भन्न चाहन्छु धरान आएर हेर मुला साग स्टण्ट बाज हो कि सत्य हो जेटिपी बोल्ने

  • @rajkumarshrestha7459
    @rajkumarshrestha7459 Месяц назад +2

    याे चाेर भ्रष्टाचारीले बाेलेकाे कुरा पत्याउने हाे भने सुर्य पश्चिमबाट उदाउछ साथीहरू

  • @theawasarvlog1480
    @theawasarvlog1480 Месяц назад +2

    ८४ मा धरान बाट सबै पार्टी को पत्तासाफ हुनेछ,, याद गर जाठा हरु हो,, बिचार चोगे😠😡

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 Месяц назад +1

    यो नरपशु धर्तीको बोझ साइकेटिक
    सही बिष्लेसन पुन्य जी सलाम छ

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4r Месяц назад +2

    यो बिसुकर्म भन्ने जन्तु चोर मात्र होईन माहाचोर रहेछ भन्ने प्रष्ट भो अब यस्लाई धरान आउन रोक लगाउनु पर्छ

  • @santoshrai5089
    @santoshrai5089 Месяц назад +3

    मानक्षे हाेदा त भलादनी जसताे छ तर फटा रहाे छ हाहाहाहाहाहाहाहाहाहाहाह

  • @dilukhadgi6365
    @dilukhadgi6365 Месяц назад +3

    फटाहाहरु अत्तालिय‍ो ,

  • @Surajbhai-gh1sb
    @Surajbhai-gh1sb Месяц назад +2

    नेपाली काङ्ग्रेस जस्तो नकाम पाटी, भ्रष्टाचारि पाटी ले गर्दा बिकास हुन सकेन धरान अब बल्ल हर्कले गर्दैछ्🙏❤️🇳🇵जय हर्क साङ्पाङ्🙏❤️🇳🇵

  • @nepallifediary7058
    @nepallifediary7058 Месяц назад +2

    हर्कलाई त जनताले सहयोग गरे हजुरलाई त्यती पनि सहयोग गर्दैनन् है यस्तो ब्यवहारले

  • @user-oi9uu8is3d
    @user-oi9uu8is3d Месяц назад +1

    त्यत्तिकै दल प्रतिबन्धित गरेको होईन रहेछ।
    कालो कांग्रेस यस्तै लठ्ठकहरुको हर्कतले गर्दा पार्टी सिस्टम धरापमा पर्दैछ।

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Месяц назад +2

    सहि कुरा गरन्भो काग्रेस इन्डिया को हलि हरु नेपाली हरु लाइ लुट्ने कांग्रेस नेता

  • @udimprai
    @udimprai Месяц назад +2

    Yo gunda ko reichha ? Khate....

  • @bhimalemagar9036
    @bhimalemagar9036 Месяц назад +1

    Namaskar punya sar jaye harka sampang 🙏🙏🙏🙏🙏🙏

  • @RumdaliKanxa
    @RumdaliKanxa Месяц назад +2

    गफ धेरै भो नेता ज्यू यस्तो स्टनबाजी तपाई नि गर्नु न देशको बिकाश हुन्छ कि नै ? तर नेता ज्यू तपाईले आउँने चुनावमा मेयर बन्नुन थाहा हुन्छ ।

  • @ganeshmagar2541
    @ganeshmagar2541 Месяц назад +1

    Min biswakarma le chai dharan lai k garyo ahile samma

  • @user-ue2lj9pl6i
    @user-ue2lj9pl6i Месяц назад +1

    great punya ji

  • @Meronepal.meronepal
    @Meronepal.meronepal Месяц назад +1

    Mg timarko palaka barkha maa kasto pani aako tyo mero facebook maa her kapada dhuna pani mildaina thiyo jatdha

  • @harkapun9874
    @harkapun9874 Месяц назад +2

    Bk lai k bhayo

    • @rambantawa8771
      @rambantawa8771 Месяц назад

      यो मिने बि.के लाइ औसि पुर्ने रोग लागेको छ रे! बेला बेलामा यस्तै दिमाख खुश्के को जस्तो धताउने रोग लागेकोरहेछ। रिसौठ्योभने मनमा जे आयो त्यहीं बोल्दोरहेछ। यो यसको गल्तिहोइन रोग को कारण यस्तो भएको हो।

  • @ranjitdewan8444
    @ranjitdewan8444 Месяц назад +2

    कानछी बूरि र नेपाल को राजनीति पार्टी बरा बर रहेछ राजनीति सिकनू दार्जिलिंग आवनू होला मुजी हरु

    • @rambantawa8771
      @rambantawa8771 Месяц назад

      यसले भन्नखोजेको के हो?

    • @ranjitdewan8444
      @ranjitdewan8444 Месяц назад +1

      @@rambantawa8771 तो हरुकै भालो को लागी

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q Месяц назад

    MAYOR HARKA SAMPANG RAI TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN DHARAN AS SOON AS POSSIBLE MUST URGENT !

  • @bijaysubba4898
    @bijaysubba4898 Месяц назад +1

    Punya gautam sir is great

  • @sisternana9140
    @sisternana9140 Месяц назад

    Yes Right Sir 🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍🤩🤩🤩🤩❤️❤️❤️❤️💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gaurabshakya6336
    @gaurabshakya6336 Месяц назад +1

    Min jasta aru tatyo harulai Janta samu live press conference rakhnu paryo. Yesari narmro baybaran failanu vanda agadi. Khaila vaila garne rajniti chodau.

  • @SakalraiRai
    @SakalraiRai Месяц назад

    सलाम छ पुन्य सर❤❤❤

  • @bishwarai6496
    @bishwarai6496 16 дней назад

    वा पुन्य सर सार सारै राम्रो बिचार

  • @RabinRai-gm1gj
    @RabinRai-gm1gj Месяц назад +1

    Hamro desh tesai ❤satile sarapeko desh vaneko chai Haina hai Jo deshko lagi Mari metera lageko x desh banaw xu banaw nu parxa vanera lageko x Testo manxe lai agadhi badnu nadinako lagi yo ghole haruko afabaha failaw ne mattrai ho janata le yo kura bujna jaruri x hai

  • @gururam8318
    @gururam8318 6 дней назад

    कामिले जात जनाउनु पाउनु पर्छ यो त कामीको पहिचान हो नि

  • @girisabita1120
    @girisabita1120 Месяц назад +1

    yo kun khale d.c .r ho ki kyaho xi

  • @chandrasomai678
    @chandrasomai678 Месяц назад

    हर्क साम्पाङ नेपालको सुनौलो बिहानि अध्यारोको ज्योति हो नेपालको प्रतेक जनताको साझको चुलो बत्ति र बिहानिको धुवा देख्ने अप्ठयारो जनताको काँध हुनुहुन्छ नेपालको इतिहासलाइ गरन लागेको ,महामारिको रोग लागेको 500 सय वर्ष भैसकेको छ देशलाइ भुटुवा बनाएर खाने आदत बसेको छ इनिहरु नेपालको महामारीको रोगहरु मात्रै हुन राजनीतिक कोरोनाका भयानक रोगहरु मात्रै हुन इनिहरुलेे उतपादन गर्ने भनेको राजनितिक महाभारतका चोर सकुनि मात्रै हुन इनिहरुले केहिपनि गरदैन इनिहरुबाट केहिपनि हुदैन सरिफ नयानया महामारि कोरोनाका रोगहरु मात्रै हुन झिगाले के गर्छ

  • @Faceless_Rana
    @Faceless_Rana Месяц назад

    जात जनाउछ भनेको यस्तै पो रैछ सायद

  • @samzanarai150
    @samzanarai150 Месяц назад

    Sahi bislesan garnu punya g jay harka sampang 🙏❤️

  • @user-he2og4mq9z
    @user-he2og4mq9z Месяц назад

    यो कामी राम्रो लाग्यो अहिले कामी कामिकै बेहोरा देखाउन थाल्यो,,,

  • @kevylimbu2199
    @kevylimbu2199 14 дней назад

    मीन,बिसाेक्रम,धरान,सानति,पथ,बसेकाेबेला,पानिकाे,समशया,हामी,सबैजनता,तपाईहामिलेभाेकाहौ,मिनसर,,काङग्रेस,चुनाब,मा,हारेपछि,काठमान्डु,गयेकाेहाे,हारेर,धरान,छाेडछु,भनेकाेथियाे,छाेडयाेपनि,हारेर,धरान,त,धरानहाे,,बिराेधि,मीन,बिसाेक्रम,,,धरान,जयमेहेर,हरक,सामाङ,जयजनता,🙏🙏

  • @dilbahadurthapa5139
    @dilbahadurthapa5139 Месяц назад

    ❤❤❤❤fulko Aakhama fulaesansara kadako Aakhama kadaesansara bhaneko yehiho Bharastacharile bharastae dekhchha.

  • @novirai5627
    @novirai5627 Месяц назад +1

    yo muji namuna le ke vaneko , stunt baji re , toh chorr bikas lai testo vanxas ¹

  • @yamthapamagar1621
    @yamthapamagar1621 Месяц назад

    कानको जाली फुट्ने गरि दिनु पर्ने अनि येसले चाहिँ के गरे छ।

  • @bharatkumarsubbalimbu3354
    @bharatkumarsubbalimbu3354 Месяц назад

    मैले मेयर हर्क साम्पाङको गुणगान गाउनु खोजेको चैन होईन म मोरङ बासी मेयर हर्क साम्पाङ धरान उपमहानगरपालिकामा आउनु अगाडि भानु चोकमा कस्तो थियो या धरानमा कस्तो थियोे थाहा छ भानु चोकको अगाडि कति फोहोर हुन्थ्यो र कति दुर्गधित हुन्थ्यो ! अहिले पहिलाको हेरि धेरै परिबर्तन भैइ सकेको छ ! यो नेपाल झोलेहरुले गर्दा नै बिग्रेको हो ! मेयर बालेन हर्क र गोपाल हमाल जस्तो मेयर पाउनु त भाग्यमा हुनु पर्यो नि म चै यो पार्टी परित्याग गरेर केबल नेपाली हो भन्नू रुचाउछु अब

  • @deeprumdali
    @deeprumdali Месяц назад

    Kun mukh le testo blame lagaunu? Laaj pani nalagne tesari media ma bolnu lai. Min ki sin ho bichar choge😡😡

  • @user-uw8rz6sm5o
    @user-uw8rz6sm5o Месяц назад

    Dharane ho yo min bk lai aba dharan ma pasnu dinu hunna hai punaya ji le ekdam sahi bolnu bhako cha

  • @dilbahadurthapa5139
    @dilbahadurthapa5139 Месяц назад

    🎉🎉Right.

  • @ManbahadurGole-tp3op
    @ManbahadurGole-tp3op 16 дней назад

    मीन बिश्वाकर्मलाई केरा खुवाउनु पर्छ्। राज्याले एतिनजेल खोया खेलाएर बस्यो, काँग्रेसीले बोल्ने शब्द अरू के नै छर , ?

  • @harisubarnkar1795
    @harisubarnkar1795 14 дней назад

    काग्रेसको काम नै भएको भत्काउनेले अरुले गरेको कामलाइ बिरोध गर्नु उसको उदेश्य नै हो।देशमा केही नहोस भन्ने बोलेर बिरोध गरेर काग्रेसको कुबुद्दी कहिले फेरिने त्यसमा पनि एक दलितको नेता भको।

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 Месяц назад

    Sahi. Bhannubhayo punya sir

  • @purnimarai6068
    @purnimarai6068 13 дней назад

    अलिकति त शरम हुनुपर्छ नि भ्रष्टाचारीको सल्लाह के दिनु त😅

  • @amarkhatri-rm4ms
    @amarkhatri-rm4ms Месяц назад +1

    Sano jatko manxe soch pani sanai hunxa

  • @krishnagautam6781
    @krishnagautam6781 Месяц назад

    स्तर हिन ब्याक्ती को सोच पनि त्यस्तै देखिने रैछ त्यस माथी पाटि पनि छानेरै काङ्ग्रेस पर्यो।

  • @chhatrarai483
    @chhatrarai483 Месяц назад +1

    Manav ko name ma kalank ho min biskarma ho bujhiyo bujhayo

  • @NareshSolta
    @NareshSolta Месяц назад

    Min biswakarma bolne thau napayar. Boldinu vhayako. Ho

  • @Nepaliman6
    @Nepaliman6 Месяц назад +1

    Yo kjn jhole ho

  • @ramcharanrai7115
    @ramcharanrai7115 Месяц назад

    तिमिले नबोल्नु पर्ने बोलेउ अब हजारौं श्रम दाताले स्ट्न बाजी नै गरेको हो त? तिमिले उच्च स्तरको बाहुनी सङ्ग लगनगाठो गरेउ तर तिम्रो सोच अझै निच-कामी कै रहेछ। धिक्कार छ तिमिलाइ।

  • @sanamthapamagar9271
    @sanamthapamagar9271 Месяц назад +1

    Volidekhi depression ko ausadhee khanuhola mantri jiu cmnt herera

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Месяц назад +1

    Yesto mug pani congressko sansad. Aafno Dharan ko ghar chai kina vaaiko namma? vaile kahbata leyera baniyo vaailai loan diyeko daaile? Yo stunt hoina vanera vanya xan janta. Bakamfus bichar. Herau 84 ma thokne chhau ghan pani vanya chhan tesma chahi k bichar?.

  • @prajwalmagar3459
    @prajwalmagar3459 18 дней назад

    Sahi ho punya sar yo kura 100% ma sahamat

  • @mimrajlimbu8234
    @mimrajlimbu8234 Месяц назад

    Thank you Punya G

  • @SukBdrLimbu
    @SukBdrLimbu Месяц назад +1

    मीन bisu karma le dharn ko meyar hark raj jiu lai jhuto arb layer bolnu bha chha dalit jat janau nu bho jhuto r ana wsek bebhar garna le nai sanu jat bana ko ho