आलब बाबुको उज्ज्वल भबिस्यको कामना छ।यति सानो उमेरमा शब्द ,ताल,सुर,लय आदि सबै कुराको ख्याल राखेर गाउनु भनेको अद्भुत क्षमता र प्रतिभा भएको मान्नु पर्छ,जो कोहिमा पाउन गाह्रो छ।
नेपाली संगीतमा कहिल्यै पुरानो नहुने आवाज मिलन दिदीको । ❤❤❤❤ जुन गीत मा पनी यती मिठो आवाज दिनुहुन्छ की जती सुनेपनी सुनीरहुँ लाग्ने love you milan D. ❤❤❤
सार्है राम्रो गीत-संगीत राजन राज शिवाकोटीज्युको 👍👍अनि अत्यन्तै मीठो स्वर 👍 र राम्रो नृत्य 👍मिलन नेवारको । सबै नेपालीहरूमाझ यो गीत लोकप्रिय अवश्य हुनेछ, यस Audio - Video को समस्त सर्जकहरूलाई धेरै धेरै शुभकामना छ । 🙏🙏🙏
आफ्नो कला संस्कृति लाई जोगाई राख्न लाई यो भिडियो अहम भूमिका खेल्ने छ भोलि। यो गीत कॉलझै बनोस पुस्तौं पुस्ता ले हेर्ने सुन्ने गीत बनोस सबै समुह लाई अनगिन्ती शुभकामना सोचेको भन्दा पनि धेरै राम्रो चलोस। मिलन नेवारको स्वरको त म पागल प्रशंसक हु आज देखि अभिनयको पनि भए❤😮❤ जय गीत जय सङ्गीत।
मिलन नेवार को आवाज भनेसि मलाई जति सुनेपनि धित मर्दैन 😮😮😮
सही कुरा ❤🎉
Malai pani❤
Ho hai❤❤
मलाइ तेस्तै
आहा ! कति मीठो गित अनि कति राम्रो आवाज, पुकुली राम्री मिलनको आवाज ।
ATI Sundar ❤
The voice of kids nepal season 3 ma sunero aaune jati yeta hajir hunus ta 🙏
मिलन नेवार ज्यूको हरेक गीतहरू अति उत्कृष्ट ❤❤❤❤
आलब बाबुको उज्ज्वल भबिस्यको कामना छ।यति सानो उमेरमा शब्द ,ताल,सुर,लय आदि सबै कुराको ख्याल राखेर गाउनु भनेको अद्भुत क्षमता र प्रतिभा भएको मान्नु पर्छ,जो कोहिमा पाउन गाह्रो छ।
नेपाली संगीतमा कहिल्यै पुरानो नहुने आवाज मिलन दिदीको । ❤❤❤❤
जुन गीत मा पनी यती मिठो आवाज दिनुहुन्छ की जती सुनेपनी सुनीरहुँ लाग्ने love you milan D. ❤❤❤
Yo geet maile matrai heri sunisake 100 palta jati ajhai sundaixu milan sis❤❤
ओहो कत्ति मिठो कम्पोज साथै मिलन दिदीले पनि एकदमै मिठो गाउनु भएको छ बधाई छ दिदि 🙏🙏
सार्है राम्रो गीत-संगीत राजन राज शिवाकोटीज्युको 👍👍अनि अत्यन्तै मीठो स्वर 👍 र राम्रो नृत्य 👍मिलन नेवारको । सबै नेपालीहरूमाझ यो गीत लोकप्रिय अवश्य हुनेछ, यस Audio - Video को समस्त सर्जकहरूलाई धेरै धेरै शुभकामना छ । 🙏🙏🙏
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
आफ्नो कला संस्कृति लाई जोगाई राख्न लाई यो भिडियो अहम भूमिका खेल्ने छ भोलि।
यो गीत कॉलझै बनोस पुस्तौं पुस्ता ले हेर्ने सुन्ने गीत बनोस सबै समुह लाई अनगिन्ती शुभकामना सोचेको भन्दा पनि धेरै राम्रो चलोस।
मिलन नेवारको स्वरको त म पागल प्रशंसक हु आज देखि अभिनयको पनि भए❤😮❤ जय गीत जय सङ्गीत।
धेरै धेरै राम्रो गीत अनि मिलन जि को नचाई झन धेरै राम्रो हेर्दाहेर्दै म सगै नाछे छु 💕💕💕💝💝1000000K पुगेको देख्न पाउ 😍😍l miss you maya.......
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
बबाल बबाल अत्यन्तै मिठो, सुन्दर सबैले भरिपुर्ण गीत हार्दिक बधाई तथा शुभकामना बहिनी, राजन सर लगायत सम्पूर्ण टिमलाई🎉🎉🎉🎉
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
Kati ramro voice my fav singer ❤😊
🎵 सारै मिठेा 🎶 अति राम्रो 🎧️
आदरणीय राजन सरको शब्द सँगीतमा मिलन दिदीको स्वर.... क्या बात ! अति मिठो गीत !
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
Dheri dheri ramro git. And abhinaya. Dear. Milan newa sis. Mh creek hotel bata. ❤❤❤❤❤❤
Kati ramri dekhinu bhako. Geet jhaanai mitho. I love your voice. Keep going congratulations 🎉🎉🎉. Love you
साह्रै सुमधुर आवाज झन् मारुनिको पहिरनमा त झिलिक्कै ....🎉🎉❤❤❤ दामी दामी 😍😍😍❤❤❤best wishes ...❤❤
Utkristha rachana Abhinaye Badhai xa intire team lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुनिरहु लाग्ने आवाज मिलन दिदि आई लभ यु❤❤❤❤❤❤❤
यो गित पनि 100m पुगोस निर्माता team lai good luck🙏👍️
Beautiful Song
What a voice quality, it’s a amazing God gifted,
❤🤗 Thank you for your comment. Please Subscribe, share, and like the video. Always Keep Loving Nepali Music.❤🤗
Maile tw photo Pani khicheko xu mero pyari Milan didi sanga always support dee ❤❤❤ lots of 💕 respect hjr lai
Winner coach Milan and beautiful song
La badhai xa sampurna team lai ❤❤🎉🎉
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
❤
🎉🎉🎉मलाइ नी मन परेको मानछे मीलन
Kati mitho song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अतिसुन्दर गित र नृत्य दुबै मिलनको।
Greatest
Multi talent singer Milan mam❤️❤️🥰🥰🙏💕
कति राम्रो मारुनी गीत ❤
❤🤗 तपाईंको टिप्पणीको लागि धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीतलाई सधै माया गरिरहनु होला।❤🤗
Milan mam I love to listening your song I'm your big fan ❤🤗 love from tripura 💞😊
❤🤗 Thank you for your comment. Please Subscribe, share, and like the video. Always Keep Loving Nepali Music.❤🤗
यो गित सुपर हिट भवोस सरिर्बाद साथै सुभकामना
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
Sarai mitho sarai ramro git
याे हाे कलाकारिता,सबतिर फिट
Sahrai mitho 🎶🎤🇳🇵
Wow mitho song dance ustai ramro face ko expression ta jhan babal kunai heroin ko vnada dherai ramro laago ❤❤❤❤
राम्रो लाग्यो
Ramro lago song❤
साँच्चै। राम्रो। मारुनी डान्स।।यस्तै। अरू पनि।दशैंको। उपलक्षमा।।।।है
Ramrod xa
Milan is queen ❤❤
After watching The voice kids Nepal❤
👌👌
Wow nice song ❤❤❤❤
Nepali geet sangit ma mitho voice chha Milan bahini ko pani
Really Nice
बबाल दामी voice ❤
आज त मेरी बैनी आफै मोडल 💖💖💖फ़ेरि प करोड क्लबमा पुगोस् शुभकामना
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
Wow my fever singer Milan maam
Mitho Geet❤
मिठास छन् मारुनी भाका ।
बधाई छ टिमलाई ❤❤❤
Nice song❤❤
Multi talent singer.
कति मीठो गित
❤❤❤❤
Lovely beautiful sweet song ❤️
❤❤❤
तिहारको सम्झना मा। फेरी यस्तै। मारुनी डान्स् को।आशाराख्दछू।
❤❤🎉
verry nice song 👌👌👌👌👌👌🤘🤘🤘👌
❤🤗 Thank you for your comment. Please Subscribe, share, and like the video. Always Keep Loving Nepali Music.❤🤗
Koko ownu vako ho after voice of nepal kids ma sunna paxhi pls like garnus ta harum ko ko raxha
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
2081 mai upload but kin 2080 lekhnu vayeko song video wow ❤❤
beautiful song
damu❤❤
Wow beautiful song
👌🙏🙏
Beautiful voice
नमस्ते आजभोलि हिन्दी भन्दा नेपाली गीत सुन्ने कति हुनुहुन्छ ?❤
Congratulations 👏🎉👏🎉🎉🎉
Thank you so much 😀
I always look down napali people but today she provide me I was wrong i just subscribe ur channel love from northeast India Nagaland
❤😍🎵🎶🎵🎶🥰😍😘❤️
nice song milan sister
Wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow ❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro
यो गीत मिलन नेवारको मात्र आवाजमा भएको भए अति राम्रो हुन्थ्यो ।
Aati ramro didi tilak newar Pani lenu hosno
wow nice song 🥰🥰🥰🥰🥰🥰💃💃💃💃💃💃
M pni aay haie hjur hru pni aaunu hola haie mero ghar tir
Boju timro retirement ko time va 😅
Vioce nai kafi chha
बिग फ्यान यति मिठाे अाउज छ नि
❤❤❤❤
❤
❤