यो उमेरमा पनि मदनकृष्ण ज्यूको स्वर र गायन शैलीलाई अदभूत नै मान्नुपर्छ।यो उमेरमा यस्तो मीठो गीत गाउन सक्नु जोकोहीको बशको बात होईन।मीलनजीको जादुमय स्वरको त कुरै नगरौँ।
फेरि अर्को एउटा बहुतै सुन्दर सामग्री सार्वजनिक भयो । स्रष्टाहरूले सिर्जनामाथि भरपुर न्याय गरेको एउटा अत्यन्तै सुमधुर गीत । सर्जकहरूलाई हार्दिक बधाई र शुभकामना । राजनराज शिवाकोटीले अरु गीतमा जस्तै यो गीतमा पनि आफ्नो सिग्नेचर छोड्न सफल हुनुभएछ, विशेष बधाई ।
बूढो भएको सिथिल शरीर मनभित्र पत्नी शोकको आधिहुरी अनि जलिरहेको मन हुदाहुदै पनि दर्शकहरुलाई मनोरंजन दिईबस्ने ब्याक्तिहरुलाई साच्चीकै कलाकार हो भन्ने बुझाई छ मेरो, सलाम छ मदन दाइ कसै कसैले गाडी किने बंगला बनाए भन्ने सोच भएका कलाकारहरुले मदन दाईलाई भित्री मनले बुझ्ने कोसिस मात्रै गरिदिए पुग्छ।
राजनैतिक संस्कार र आर्थिक रुपमा नेपाल कमजोर भएपनि धर्म तथा संस्कृतिमा धरै नै धनी मुलुक भएर होला आज हाम्रो सामु मदनकृष्ण श्रेष्ठ जस्तो कलाको धनी व्यक्तित्व हुनुहुन्छ ।
हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ र मिलन नेवार ज्युको युगल गीत पहिलो पटक सुन्न पाईयो । गीत सार्है राम्रो लाग्यो । मदन कृष्ण श्रेष्ठ Sir र गौरी मल्ल Ma'am को अभिनय उत्कृष्ट नहुने कुरै भएन 🙏🙏। उहाँहरू दुबैजनालाई धेरै धेरै माया र सम्मान छ 🙏🙏। यस्तो राम्रो गीत-सङ्गीतको लागि राजन राज शिवाकोटी ज्युलाई धेरै धेरै धन्यवाद 🙏। DeviThan Music का साथै यस music video का सम्पूर्ण निर्माण टोलिलाई धन्यवादका साथै सफलताको अग्रिम शुभकामना छ 🙏🙏🙏।
आहा.... कस्तो राम्रो शृजना पूरानो पुस्ताबाट नयाँ पूस्तामा हस्तान्तरण गरिएको दस्ताबेज हार्दिक बधाइ चर्चित सङ्गीतकार तथा शब्दशिल्पीकार राजन राज भाइजी बरिस्ठ कलाकार मदन दाइ अनि गौरी मल्ल ज्यू।।।
देवी थान संगीत लाई धेरै धन्यवाद फेरि टिपिकल नेपाली संगीत ल्याई दिनु भएको मा धेरै भन्दा धेरै पुनह धन्यवाद तथा शुभकामना सबै नेपाली संगीतलाई मन पराई दिनु हुने नेपाली जनहरुले मन पराई दिनु होला रूचाई दिनु होला भन्ने आशा अनि अपेक्षा राखेको छु। मेरो पनि देवी थान संगीत सँग थोरै मात्रामा भए पनि नाता गाँसिएको हुनाले सबैलाई आग्रह पनि र हाम्रो आदरणीय मदन कृष्ण श्रेष्ठ बा र हाम्री सबै की राम्री गौरी मल्ल आमा लाई धेरै धन्यवाद।
मदन कृण श्रेष्ठ ज्यू लाई मन देखि नै सलाम स्वर शब्द लय अति धेरै राम्रो तेसैमा सुनमा सुगन्ध मिलन दिदीको स्वर धेरै मजाको रमाइलो आन्नद लाग्यो टेरनिङ्ग पर्ने सफल होस् सफलताको सुभकामना
लोप हुँने अवस्थामा पुगेका खाँटी नेपाली शब्द संयोजन गरेर गीत लेखन गर्ने गीतकार राजन राज सिबाकोटी ज्यूलाई शुभकामना,धन्यवाद र बधाई एकै साथ। खिचडी भाषा प्रयोग गरेर भाङ्भुत्ते गीत लेख्ने लेख्ने टपरटुँइयाँ गीतकारहरुले सिबाकोटी जी बाट सिके हुँन्थ्यो नि।
Ahile ayera MAHA jodi eklai eklai geet gai rakhnu bhako chha. Sangai aunu bhaye ajhai ramro hunthyo. Very beautiful song. Hari baa le singing ma Madan baa lai jitna saknu hunna. Together hunu nai ramro 👍🏻
Kala ra abhinaye kahile budho hudaina,madan sir ra Gauri mam ko kala/nritya man paryo, geet, sangeet pani dherai ramro.Purai team lai sunko kachauri ma dhanyawad .
गायक/लेखक राजनराज सिवाकोटी ज्यु लाई विशेष धन्यवाद मौलिक शब्दहरु प्रयोग गरी धेरै मिहिनेतले तयार पार्नु भएकोमा र सम्मानिय कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ ज्यु सदाबार नायिका गौरी मल्ल ज्यु र मिठो स्वरकि धनी गायिका मिलन नेवार ज्यु लाई पनि विशेष धन्यवाद । घर-नवलपुर-नेपाल 🇳🇵 हाल-युएई 🇦🇪
नयाँ पिंधिहरू माझ लोप हुन लागेका शब्द चयन त्यस माथि जादुमय स्वरका धनीहरूको आवाजले भरेको गितमा संगीतले गहिरो निन्द्रामा सुतेको ब्यक्तिलाई पनि छम छम नचाउने डम छ यो गितमा सम्मान छ गीत सर्जक टिमलाई धन्यवाद।👍👍👍
आदरणीय मदन दाज्युज्यु र मीलनज्यु र सम्पुर्ण टीम लगाएत सुन्दर नायीका गौरी मल्ल ज्युलाई हामी सम्पुर्ण स्वदेश र बिदेशमा बस्ने नेपालीहरु लगायत मेरो ब्यक्तिगत तर्फबाट हृदय देखि मुरी मुरी धन्यवाद छ यति मीठो शब्द ,आवाज र अभिनयको लागि 🙏🙏🙏💐💐💐👍️👍️👍️अन्तिम को भलाकुसारी झनै असल्👍️👍️👍️
Adardiya gayak gaika jiu n ma, m hjr haru lae pani dherai samman n salam xa n rachana kar rajan raj jiu lae dherai suvakamana salam xa ati ramro git lekhdi nu vako ma ♥🎶
मलाई यो भिडियो हेरेर साह्रै आनन्द र उर्जा प्राप्त भएको आभास भयो।अब चालिसेले छाेयो, उमेर सकियो भन्ने अल्छे र अनेक बहाना बनाउने हरुले आदरणीय कलाकार ज्युहरु को यो उर्जा लाई हेरेर पाठ सिक्नु पर्छ। आगामी दिनमा यस्तै शिल सिर्जना हरु हेर्न पाइयोस् शुभकामना।
गाँऊघररमा प्रयोग हुने बिशुद्द शब्दहरू गितमा प्रयोग हुंदा ती शब्दहरू नयाँ पुस्ताले जान्ने र संरक्षण हुने हुन्छ।मदनकृष्णज्यू र मिलन नेवारको स्वर मिठो छ।मिलेन नेवारको स्वर God gifted हो।रचना र संगितमा राजनराज शिवाकेटी कालजयी स्रष्टाका रूपमा स्थापित हुनुहुन्छ।मोडलिड.मा मदनकृष्ण र गौरीमल्लको अभिनयकलाको स्वाद छ। अमेरीका बाट हेर्छु।गितमा बिज्ञापन बिचमा बज्यो भने त्यसलाई सकिन दिन्छु।बिज्ञापन हेरेर royalty बढोसभनेर।सानो कुरा हो तर त्यसो गर्न मन लाग्छ।
Whatever Madan dai touches turn into Diamonds, this song must be another greatest successful hit music after phulbutte saari… Awesome job Rajan Raj Siwakoti speechless for Madan Dai , Milan Newar and Gauri as well… Congratulations team for the tremendously great music…. Awesome
अग्रज गायक श्रदेय मदन कृष्ण श्रेष्ठ र गायिका मिलन नेवार ज्युको आवजमा सुनको कचौरी । तपाईहरुको अमुल्य प्रतिक्रियाको अपेक्षा गरेका छौ ।
really awesome ...❤️❤️❤️
Aaha,
मदन दाईलाई देख्दा नि अति गर्व लाग्छ।बधाई छ सम्पुर्ण टिमलाई।
@@dhirbikramkc1852 jnnjnjjjnnnnnnnnjjnjnnjnjjnjjjnnnjnnnnjjnjjjnnnjnjnnjnnjjnnnj,njjnnjjnnjnjjnnnnjjnnnnnnjnjnnnjnjjnnjnjnnjjjnnnjnnnnnjjnjjnnjnjnjnnjjjnjnnnjjnnjnjnjjjjnnjnnnjnnjnjnnnjnnjnnnjnjjnjjnnjnnjnnnnnnjjnnnnjnnnjjnnnjjjjnjnjjjjjnjnjnnnjjnjnnjjnnjjnjjnjjnnnjnjjnnnnnnnnj*nnnknnknknknknnkkjnnkkjkjnnknnknnkknjnkkknnkjnknkknknnnnk,nnkknkknnnnnnkkknnnnnkjnnknnnnknnnknnnnnnnkjnnnknnknknknnnnknnnnkknknnnknnknknknnnkkjnknkknnkkknknnnjnknnnknnjnnkkknkknnkknnnnkknnkjnknkkknnnnkkknnknknknkjknnjnnnknjknnnkknjnknknnnjnnnnn,kjnj,nkknkknnnkjnnkn*nknknkjn,nknknnkjnkknkknkjkknnnnk*jnnkkkknjnnn,nnkknknknk,nkjnnnkkkknknjnkjjnknnknknkknknknnnnnkkkk,jnnnnnnnnnkn,nnnnnjnkjnkkjknknn,nknkknknnkknnnknnknnnk,,nkknkknnnkjnnkn,knkkknnnknknnnnnjjnjinnknknnnnnknnnkknkknnnknnnknnnkjnnnknknknnkjjnjnknknnnkknnnnnnkknkknkjnnkknknnnkjnknnknnknnnknknnknkkkjnnnnnnnnknnkjjjkkknknknknnnnnknnnjnnnknj*njnnkkknnknknknknnnknknknk,njnkknnknkkkkknnnknjnjnnnnnnnknjnknnknkkkkknnnk*nkjnnjknnnknknkkknnnknnknnkkjjnnkkknkknnnnkknkjnkjnjnnnkknkknnnkkknknnnkjnnknn,nknknknnknkknnknkjn,,nknkknknnkknjnnnknkknn**,jnknknk,n,nkkjnj,njnknknnknjknknnkknnjkkkjnkjnnnnnjnnkn*n**
@@dhirbikramkc1852 khifohohgh ofohohkhijx jgofgohimlghohohoogigoh I i
यो उमेरमा पनि मदनकृष्ण ज्यूको स्वर र गायन शैलीलाई अदभूत नै मान्नुपर्छ।यो उमेरमा यस्तो मीठो गीत गाउन सक्नु जोकोहीको बशको बात होईन।मीलनजीको जादुमय स्वरको त कुरै नगरौँ।
Milan newar you are so great
फेरि अर्को एउटा बहुतै सुन्दर सामग्री सार्वजनिक भयो । स्रष्टाहरूले सिर्जनामाथि भरपुर न्याय गरेको एउटा अत्यन्तै सुमधुर गीत । सर्जकहरूलाई हार्दिक बधाई र शुभकामना । राजनराज शिवाकोटीले अरु गीतमा जस्तै यो गीतमा पनि आफ्नो सिग्नेचर छोड्न सफल हुनुभएछ, विशेष बधाई ।
🙏🙏🙏🙏
बूढो भएको सिथिल शरीर मनभित्र पत्नी शोकको आधिहुरी अनि जलिरहेको मन हुदाहुदै पनि दर्शकहरुलाई मनोरंजन दिईबस्ने ब्याक्तिहरुलाई साच्चीकै कलाकार हो भन्ने बुझाई छ मेरो,
सलाम छ मदन दाइ
कसै कसैले गाडी किने बंगला बनाए भन्ने सोच भएका कलाकारहरुले मदन दाईलाई भित्री मनले बुझ्ने कोसिस मात्रै गरिदिए पुग्छ।
Grand Salute...
राजनैतिक संस्कार र आर्थिक रुपमा नेपाल कमजोर भएपनि धर्म तथा संस्कृतिमा धरै नै धनी मुलुक भएर होला आज हाम्रो सामु मदनकृष्ण श्रेष्ठ जस्तो कलाको धनी व्यक्तित्व हुनुहुन्छ ।
Yo sunko kacheurima bhanne niritya
Ati ramro lagyo.Thnks bye for now! From
UK.
यती मिठो कोसेलीको लागि सम्पुर्ण येस्मा आबद्ध हुनुहुने कलाकारलाई 🙏🙏🙏
हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ र मिलन नेवार ज्युको युगल गीत पहिलो पटक सुन्न पाईयो । गीत सार्है राम्रो लाग्यो । मदन कृष्ण श्रेष्ठ Sir र गौरी मल्ल Ma'am को अभिनय उत्कृष्ट नहुने कुरै भएन 🙏🙏। उहाँहरू दुबैजनालाई धेरै धेरै माया र सम्मान छ 🙏🙏। यस्तो राम्रो गीत-सङ्गीतको लागि राजन राज शिवाकोटी ज्युलाई धेरै धेरै धन्यवाद 🙏। DeviThan Music का साथै यस music video का सम्पूर्ण निर्माण टोलिलाई धन्यवादका साथै सफलताको अग्रिम शुभकामना छ 🙏🙏🙏।
झन झन मिठो हुदै गाको छ, आदरणीय मदन दाइको स्वर ।। सलाम छ ।
Omg.......
मदन सर को energy लाइ मन्नै पर्छ camera को अघि उमेर नहुदो रैछ।।।।।। legend R always legends
गीत एकदमै राम्रोछ सबैलाई धन्यबाद
OMG.... यो उमेरमा पनि यति धेरै पावरफुल नाच गायन🙏🙏🙏🙏❤️💪👋😍मदन बुवा।
Madan krishna sirko r gauri ma'am avinay expression super herirahan man lagne 😍"mayale diyeko lau ki nalau ma"
Wow......lovely
आहा.... कस्तो राम्रो शृजना पूरानो पुस्ताबाट नयाँ पूस्तामा हस्तान्तरण गरिएको दस्ताबेज हार्दिक बधाइ चर्चित सङ्गीतकार तथा शब्दशिल्पीकार राजन राज भाइजी बरिस्ठ कलाकार मदन दाइ अनि गौरी मल्ल ज्यू।।।
एकदम राम्राे लाग्यो मदनदाइ जति सुन्याे सुनिरहु लाग्ने🙏🙏
देवी थान संगीत लाई धेरै धन्यवाद फेरि टिपिकल नेपाली संगीत ल्याई दिनु भएको मा धेरै भन्दा धेरै पुनह धन्यवाद तथा शुभकामना सबै नेपाली संगीतलाई मन पराई दिनु हुने नेपाली जनहरुले मन पराई दिनु होला रूचाई दिनु होला भन्ने आशा अनि अपेक्षा राखेको छु। मेरो पनि देवी थान संगीत सँग थोरै मात्रामा भए पनि नाता गाँसिएको हुनाले सबैलाई आग्रह पनि र हाम्रो आदरणीय मदन कृष्ण श्रेष्ठ बा र हाम्री सबै की राम्री गौरी मल्ल आमा लाई धेरै धन्यवाद।
मदन कृण श्रेष्ठ ज्यू लाई मन देखि नै सलाम स्वर शब्द लय अति धेरै राम्रो तेसैमा सुनमा सुगन्ध मिलन दिदीको स्वर धेरै मजाको रमाइलो आन्नद लाग्यो टेरनिङ्ग पर्ने सफल होस् सफलताको सुभकामना
Rajan bhaiko sabdakhoj adadhyai ramro madan daiko sangit& avinay asadyai sundar suvakamana
केहि शब्दहरु पहिलो पटक सुनेको भएर बुझेको थिइन। पछि त्यसको ब्याख्या पनि गर्नु भएको भएर निकै खुशी लाग्यो। धन्यबाद।
मलाई लाग्दै छ, यो गीतबाट मदन दाइले आफ्नी दिवंगत अर्धाङ्गिनीको आत्मासँग निकै प्रेम दर्शाउने मौका पाइनुभएछ !
मन छुने शब्द संयोजन , लय, आवाज,संगीत र छायांकनले भरिपूर्ण गीत !
आहा❣️❣️❣️❣️
मदनदाइको योउमेरमा पनि यस्तो कृयाशिलताको नतमस्तक छु God bless him
लोप हुँने अवस्थामा पुगेका खाँटी नेपाली शब्द संयोजन गरेर गीत लेखन गर्ने गीतकार राजन राज सिबाकोटी ज्यूलाई शुभकामना,धन्यवाद र बधाई एकै साथ। खिचडी भाषा प्रयोग गरेर भाङ्भुत्ते गीत लेख्ने लेख्ने टपरटुँइयाँ गीतकारहरुले सिबाकोटी जी बाट सिके हुँन्थ्यो नि।
Milan ji ko awaaz ta wow just wanna say wow...kati mitho kati ramro
Shree Madan Krishna Shrestha ko gayeki ra acting duwai prasansaniya cha dherai ramro geet. Milan newa ko swar pani uttikai ramro cha. Dherai badhai
Ahile ayera MAHA jodi eklai eklai geet gai rakhnu bhako chha. Sangai aunu bhaye ajhai ramro hunthyo. Very beautiful song. Hari baa le singing ma Madan baa lai jitna saknu hunna. Together hunu nai ramro 👍🏻
Kala ra abhinaye kahile budho hudaina,madan sir ra Gauri mam ko kala/nritya man paryo, geet, sangeet pani dherai ramro.Purai team lai sunko kachauri ma dhanyawad .
युबाको जागर र अहिलेको जागर उस्तै छ मदन बुवाको!!!
Dhari ni ramro cha 🥰🥰🥰 madan dai
अत्ति सुन्दर नृत्य तथा सुमधुर स्वर ... पुरै टिमलाई हार्दिक नमन ...👃👃👃
कस्ताे गजबकाे स्वर, गजबकाे अभिनय । मदनकृष्ण दाजु र गाैरी दिदीकाे ।
गायक/लेखक राजनराज सिवाकोटी ज्यु लाई विशेष धन्यवाद मौलिक शब्दहरु प्रयोग गरी धेरै मिहिनेतले तयार पार्नु भएकोमा र सम्मानिय कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ ज्यु सदाबार नायिका गौरी मल्ल ज्यु र मिठो स्वरकि धनी गायिका मिलन नेवार ज्यु लाई पनि विशेष धन्यवाद । घर-नवलपुर-नेपाल 🇳🇵
हाल-युएई 🇦🇪
Old is gold!
Dheariiiii Man paryo Damiiiii xs
Yakdam Ramro... hajur haru avinaya le soon ma sugandha thapi deko xa
Legends are always legends.......🥰......Madan Shrestha Sir and Gauri Mam 🙏...may God blessed both of you ...
Keep it up....madan and gauri alws best...😍😍😍😍
Legend❤️❤️❤️❤️❤️❤️❤️
Sarai ramro geet
@@mjpufgamming609 b
5@@mjpufgamming609
Wooowwwww........super song 🥰 kati mitho shor ani sabdh ma ta dinkai sunda pni aghaudin kati ramro 🙏
यो बुडयोउली उमेरमा आराम गर्नु पर्ने तर हाम्रा आदरणिय कलाकारहरु हामी दरसकलाइ सधै सम्झेर नया नया प्रस्तुती दिरहनु भाको छ।
उच्छ सम्मान छ
Ìì
एउटा नयाँ लोक, मौलिक गित हेर्न र सुन्न पाईयो त्यो पनि मदन दाइ र मिलन नेवार ज्युहरुको स्वरमा अति राम्रो र सुमधुर लाग्यो ।
कतिराम्रो गित । साहै राम्रो लाग्यो जोडी पनि☺️😀😀😀😀
धेरै राम्रो छ । यस्तोकमजोर शारीरिक अबस्थामा पनि मदन दाइको कलालाई सम्मान छ।गौरी दिदीलाई पनि।
Sarai mitho ani ramailo, Super like 👌👌👌🙏🙏
साह्रै मन पार्यो खोट लगाउने ठाउँ नै छैन।बधाइ छ हजुर हरुलाइ।😍😍😍
नयाँ पिंधिहरू माझ लोप हुन लागेका शब्द चयन त्यस माथि जादुमय स्वरका धनीहरूको आवाजले भरेको गितमा संगीतले गहिरो निन्द्रामा सुतेको ब्यक्तिलाई पनि छम छम नचाउने डम छ यो गितमा सम्मान छ गीत सर्जक टिमलाई धन्यवाद।👍👍👍
साहै राम्राे प्रस्तुती मदन दाई र गाैरी दिदीकाे!! उस्तै मिठाे शब्द चयन र स्वर!!
आहा! सलाम छ 🙏
सुन्दर गीत, स्वर, शब्द संयोजन, संगीत सबै उत्कृष्ट लाग्यो 😍
धेरै राम्रो लाग्यो सुपर हुन्छ सुभकामन छ
Kati ramro😍😍😍
Malai Kati Maya lagx madan Krishna shrestha jyu....Kati meetho awaj...hv a long life....legend
Modan sabai time Lai badhai chha sarai Ramro lagyo thank you.
उसैत मिठो बिगौती तेसमाथि सुनको कचौरि ....अाहा! शब्द चयन बडो उल्लासमय छ
Aati ramro sabdha tq All special thanks 🙏 madhan dada
Wow dherai mitho song👍yekdamai ma parne kalakar madankirshn sir ko voice dherai Maya lagx sir ko yesto umerma ni Kati urja❤️❤️❤️
यस्तै मिठा नेपाली गीत सुन्न पाएपछि आजकल हिन्दी गित सुन्नै छाडियो । जय नेपाल 🇳🇵
राजनराज दाइ कस्तो मीठो अर्गानिक शब्द लेख्नु हुन्छ ।।। धेरै राम्रो गित बनेको रैछ।। legend हरुलाइ यसरी देख्न पाउ सधैभरी ।।❣️❣️
Ati ramro!🌹
Atti ramailo chha ...🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏
Amamamama covit 19 jitera ni madan dajule yasto mitho geet lyaaunu vayaxa thank you so much
मदनकृष्ण ठुलो बा कलाकार सधैं सदाबाहार हुन्छन् कहिल्यै हराउँदैनन भन्ने कुरालाई पर्माणित गर्नुभएको छ ।
आहाँ यो गीतले गाउँघर नै पुरायो हार्दिक बधाई तथा शुभकामना सर बहिनी अनि टिमलाई!
सलाम छ मदनकुमार सर लागि अति राम्रो छ गित हजुरूकाे साेर झकाश छ
अाहा! अत्यन्तै सुन्दर शब्द है ।
मायाले दिएकाे खानै पर्छ है ।
मायाले दिएकाे लाउँनु पर्छ है।
अहिलेसम्म पनि उत्तिकै जाेस जाँगर मदन जिकाे!धेरै राम्रो गित रहेछ।अावाज झन जवान लाग्याे।
Arganik sabda rakhera geet banaunu vako xa siwakoti sirlai dherai dherai thank you.
आफ्नै बाबा आमा घर को आगनमा छम छमी नाचेको
हेर्या जस्तै अनुभव भयो मलाई त💙💙
आदरणीय मदन दाज्युज्यु र मीलनज्यु र सम्पुर्ण टीम लगाएत सुन्दर नायीका गौरी मल्ल ज्युलाई हामी सम्पुर्ण स्वदेश र बिदेशमा बस्ने नेपालीहरु लगायत मेरो ब्यक्तिगत तर्फबाट हृदय देखि मुरी मुरी धन्यवाद छ यति मीठो शब्द ,आवाज र अभिनयको लागि 🙏🙏🙏💐💐💐👍️👍️👍️अन्तिम को भलाकुसारी झनै असल्👍️👍️👍️
Adardiya gayak gaika jiu n ma, m hjr haru lae pani dherai samman n salam xa n rachana kar rajan raj jiu lae dherai suvakamana salam xa ati ramro git lekhdi nu vako ma ♥🎶
Sarai ramro madan sir r gauri maam lai sathi sabai timlai naman
हैन गौरी मल्ल बुढी हुने होइन क्या हो सदै उस्तै पहिला नि अहिले पनि उस्तै मदनकृष्ण सर लाई सलाम छ।साथमा गौरी मल्ल जि लाई पनि
मलाई यो भिडियो हेरेर साह्रै आनन्द र उर्जा प्राप्त भएको आभास भयो।अब चालिसेले छाेयो, उमेर सकियो भन्ने अल्छे र अनेक बहाना बनाउने हरुले आदरणीय कलाकार ज्युहरु को यो उर्जा लाई हेरेर पाठ सिक्नु पर्छ। आगामी दिनमा यस्तै शिल सिर्जना हरु हेर्न पाइयोस् शुभकामना।
अाहा कति रमाइलो सुनिरहुजस्तो🙏🙏🙏🙏😍😍😍🤗🤗
कति सुन्दर शब्द र गायकी यस माथि हास्य वात्शाहको प्रश्तुती
फूलवारी नमोबुद्ध काभ्रेमा
राम्रो लाग्यो 🙏🙏🙏
Sunko kachauri Mero dai pani sunko kachauri jastai!!! Ever green Madan dai ❤️❤️❤️
I can not belief my dear santosh is here with the legends ...
🙏🙏🙏 असाध्यै राम्रो गित🙏 सर्योदय कलाकार मदनकृष्ण श्रेष्ठ 🙏🙏❤️
गाँऊघररमा प्रयोग हुने बिशुद्द शब्दहरू गितमा प्रयोग हुंदा ती शब्दहरू नयाँ पुस्ताले जान्ने र संरक्षण हुने हुन्छ।मदनकृष्णज्यू र मिलन नेवारको स्वर मिठो छ।मिलेन नेवारको स्वर God gifted हो।रचना र संगितमा राजनराज शिवाकेटी कालजयी स्रष्टाका रूपमा स्थापित हुनुहुन्छ।मोडलिड.मा मदनकृष्ण र गौरीमल्लको अभिनयकलाको स्वाद छ।
अमेरीका बाट हेर्छु।गितमा बिज्ञापन बिचमा बज्यो भने त्यसलाई सकिन दिन्छु।बिज्ञापन हेरेर royalty बढोसभनेर।सानो कुरा हो तर त्यसो गर्न मन लाग्छ।
wa wa wa outstanding song Madan, Milan acting Gouri mam. Thanks a lot.
सुनको कचाैरीमा लास्टै राम्रो लाग्यो धेैरै राम्रो गित मदन सर अनि हाम्रो मिलन नेवार मिसको त कुरै नगराै दामि😍😍😍😍😍😍😍
आहा$$$$$$ धेरै मनपर्यो !! आदरणीय मदनकृष्ण ज्युको स्वर !!!
Dammi 🤘🤘❤️❤️
अहिले सम्म को nice song छ I like From Hong Kong Thersan नमस्ते
धेरै राम्रो गित भिडियाे
अति राम्रो...बयान गर्ने शब्द नै छैन
Ekdam utkrishtha presentation hamra legend Madan Dai and Gauri Malla ji.
saahrai ramailo geet!
congratulations and thanks!!
Whatever Madan dai touches turn into Diamonds, this song must be another greatest successful hit music after phulbutte saari… Awesome job Rajan Raj Siwakoti speechless for Madan Dai , Milan Newar and Gauri as well… Congratulations team for the tremendously great music…. Awesome
Madan dai Ra gauri dijulai derai derai samman byakta gardai chu yati ramro prastutiko lagi.
सम्पुर्ण अग्रज कलाकारत तथा होल टिमलाई सलाम छ तारीफ गरेर पनि अझै कमै होला
मदनकृष्ण दाजुको यो सकृयतालाई नमन् । राजन जि का हरेक गीत राम्रो ।🙏🙏
Wow wow wow aswoem ........ handsome madan sir beautiful gauri mam
अाहा कस्तो मनै अानन्द अायाे मदन दाइकाे स्वर
बबाल हजुर, मदन जिको फ्यान कति रहेछ यता हाजिर हौत?
शव्द, संगीत, स्वर र अभिनयको अनुपम संगम!
स्रष्टा सर्जक सवै प्रति आभारी छु ।
सफलताको शुभकामना!!
😍😍😍😍😍😍😍सधैं सुनिरहुलाग्नी स्वर मा झन गितको शब्द
Very active person even at such age ! Madan Sir ! Great work .
Gorgeous Gauri ma'am!
Congratulations to entire team!
Yesto mitho geetko views nagayeko dekhera achamma lagirako chha.....
वा वा वा क्याबात सारै मिठो कम्पोजिसन सारै मन छोयो संगीत र कम्पोजिसन ले आहा आहा जाती सुनौ सुनिरहु जस्तो♥️♥️♥️♥️♥️
मलाई त एकदम राम्रो लाग्याे । गायक मदन
दाई र गायिका मिलन नेवाज्यूहरूलाई धेरै धेरै धन्बाद ।
All the best milan mam😍😍
यो समयसम्म यो उर्जा सुनेको सुनै र हेरेको हेरै भए म 😘😘बधाई सहित सुभकामना
ati sweet song
salam chh Madan Dai hajur lai