यो अरबको खाडीमा गीत मैले कोरोना को लक डाउन भएर घरमा बसेको वेला लेखेको हुँ। गीतले जीवन र जगतको परिभाषा खोजेको ठानेको छु। प्रकृति, र भूगोल, संस्कृति र प्रेम, सम्पती र संघर्ष को द्वोन्द नै यो गीतको जीवन हो। मन पराउनु भयो शब्दहरु । सबैमा आभार व्यक्त गर्दछु। राजनराज शिवाकोटीको सिद्धहस्त शिल्पी बाट मेरा शब्द हरुमा प्राण भर्नु भयो भने विश्व चर्चित हामी नेपालीका गौरव रमेश प्रसाईको अद्भूत गायन क्षमता र वहाँको व्यक्तित्व यो गीतको आत्मा हो। बहिनी मिलन नेवार को नेतृत्वदायी गायनको क्षमतालाई यो गीत ले कालीगडी को हात मा परेको हिरा झै कुँदेको छ। भाई राजेश पोमा राई को अर्गानिक निर्देशन र योगेन्द्र राई र बहिनी शिशुका राई को कलात्मक अभिनयले गीतलाई मौलिक पन दिएको छ। सबैको साथ र सहयोगको अद्भूत समायोजनले गीत आज मन पराई दिनु भो। नदेखिएका सम्बन्धित पात्रहरुको भूमिकाप्रति हार्दिक नमन गर्दछु। आदर्णीय श्रोता र दर्शकलाई प्रणाम गर्दछु। प्रेम चौलागाई
रमेश प्रसाईं ज्यु एउटा प्रखर वक्ता मात्र नभएर कलाकारिता क्षेत्रमा निरंतरता दिई रहे भबिस्यमा एउटा होनहार कलाकार गायक बनेर निस्कने निश्चित छ। हामी सम्पुर्ण नेपाली भाषी यहि चाहन्छौं रमेश प्रसाईं ज्युले कलाकारितामा पनि निरंतरता देओस्।
सबै राम्रो छ।ब्याकग्राउण्ड सिनमा इलाम चिया बगान तथा लारूम्बा पूजा आदिको सिन संग्लग्न गरिएको भए सुनमा सुगन्ध हुनेथियो।नेपाली युवायुवतीहरूको समस्यालाई उजागर गर्न खोजिएको गीत तिनको मन मस्तिष्कमा बस्न सफल होस् शुभकामना।
वाउ अति नै मीठो प्रस्तुति गज्जब मन पर्यो मिलन सिस को त फ्यान हु नै म अनि रमेश प्रसाई जी पब्लिक स्पिकर मात्र होइन जे मा पनि भयङ्कर हुनु हुन्छ सदैव खुसी रहनु खुसी मिलोस कामना
असाधारण प्रतिभा भएको व्यक्ति रमेश प्रसाई। कुनै चलेको गायक भन्दा राम्रो स्वर छ। यो स्वर ले यहि फिल्ड मा राम्रो गर्न सक्छ। अझ राम्रो मौका मिल्दै जावस शुभकामना।
लाखौ लाख सुभकामना ले पनि पुक्दै अथा प्रतिभाका धनि रमेश प्रसाईं भाइ लाई त।धन्देबाद एति मीठो गित ल्याई दिनु भाको मा रमेश प्रसाईं भाइ अनि मिलन नेवार र यो गित लेख्नु हुने प्रेम चौलागाई
अतिमिठो छ पर्देसि को लागि♥️
wow good हामी प्रदेशी लाई धेरै मन पर्ने गित म हेटौंडा हाल कतार देखि सुन्दै हेर्दै छु मन पर्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭👍️👍️👍️👍️
गित भनेको त यस्तो हुनुपर्छ वाव
अतिनै मिठो गीत। धन्यबाद छ सबैजनालाई। म सिक्किम भारतबाट।
एकदमै राम्रो छ।
वा...कति मीठो कति चकिलो पुर्वेली गीत। कति राम्रे कति राम्री मोडल कलाकारहरु। 😍👍️👏👏👏
Wa wa kati dammi aayexa hau geet ta majja aayo
दामी दामी रमेस सर
आहा कत्ती मीठो गित हामी पनि खाडी तिरै छौ है♥️♥️♥️
Woow sarai man paryo good luck😘😘
गजबको गीत बनेको छ।।द द द दर्शन नमस्ते
गित त दामी views kin bhayan
धेरै धेरै राम्रो छ हजुर
Wow..milan newar ..great hamro assam ko naam rakhnu vyekoma
धेरै रामरो गित सबै टिम लाई बधाई छ
Ramesh dai rw melina di hjurlai dherei subhakamana xa atti mitho geet gaunu vayekoma
सम्पुर्ण टिम बधाई का पात्र हुन 👌👌
सारै दामी लाग्यो गित
धेरै राम्रो सुपर
Ramesh bhai timilay u dherai2 Maya ashik chh. Timi vishwa m bsne sabai Nepali ko 'GAURAV' hau.
धेरै राम्रो छ song
Dherai ramro git man chhoyo
बधाई छ रमेश जि मिलन जि लाई
Dherai ramro git bneko xa thanks all of teamlai😍😍😍
रमेश प्रसाई ले गाय को गित पनि धेरै राम्रो रछ.
गित चाहिँ मन पर्यो
Dami x
सारै राम्रो गित छ दिनमा 5 बार सुने गरेको छु
धेरै राम्रो लाग्यो 😍👌
रमेश सर मेलीना जि , भाेईस चाहिँ सरै मिठाे दुबै जन काे 👍️👍️
योगितचै बिदेशिनेहरुलाई मनमाकेईसोंच्न मदतपुराउने खाल्कोजस्तोलाग्यो रमेश प्रसाईभाईलाई दोस्रोगितकोलागी बधाईछ ।
राम्रो लाग्यो रमेस सरको स्वर
Ati uttam
मीलन बैनी को स्वर को बिग फ्यान म
Wow ramesh vai tapailai naune kei xaina rahexa❤❤❤
यति मीठो गीत समय सान्दर्भिक गीत किन हिट भएन किन ट्रेन्डिङ न. मा आएन ।
वाउ कति सुन्दर भिडियो सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना 🌹🌹🌻🌻💃💃🙏🙏
सारै राम्रो गीत बनेको छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।
Wow...साहै मिठो गीत।
वाउ......💖❤️
यो अरबको खाडीमा गीत मैले कोरोना को लक डाउन भएर घरमा बसेको वेला लेखेको हुँ। गीतले जीवन र जगतको परिभाषा खोजेको ठानेको छु। प्रकृति, र भूगोल, संस्कृति र प्रेम, सम्पती र संघर्ष को द्वोन्द नै यो गीतको जीवन हो। मन पराउनु भयो शब्दहरु । सबैमा आभार व्यक्त गर्दछु। राजनराज शिवाकोटीको सिद्धहस्त शिल्पी बाट मेरा शब्द हरुमा प्राण भर्नु भयो भने विश्व चर्चित हामी नेपालीका गौरव रमेश प्रसाईको अद्भूत गायन क्षमता र वहाँको व्यक्तित्व यो गीतको आत्मा हो।
बहिनी मिलन नेवार को नेतृत्वदायी गायनको क्षमतालाई यो गीत ले कालीगडी को हात मा परेको हिरा झै कुँदेको छ। भाई राजेश पोमा राई को अर्गानिक निर्देशन र योगेन्द्र राई र बहिनी शिशुका राई को कलात्मक अभिनयले गीतलाई मौलिक पन दिएको छ। सबैको साथ र सहयोगको अद्भूत समायोजनले गीत आज मन पराई दिनु भो। नदेखिएका सम्बन्धित पात्रहरुको भूमिकाप्रति हार्दिक नमन गर्दछु।
आदर्णीय श्रोता र दर्शकलाई प्रणाम गर्दछु।
प्रेम चौलागाई
अति मन छोयो सर धन्यवाद हजुरलाई 🙏🙏❤️❤️❤️❤️❤️❤️
सहि छ गित।।।बास्तबिकता छ यो गित मा।
एकदम राम्रो छ हजुर हरु को गित धन्यवाद।
Atti sundar
रमेश प्रसाईं ज्यु एउटा प्रखर वक्ता मात्र नभएर
कलाकारिता क्षेत्रमा निरंतरता दिई रहे भबिस्यमा एउटा होनहार कलाकार गायक बनेर निस्कने निश्चित छ। हामी सम्पुर्ण नेपाली भाषी यहि चाहन्छौं रमेश प्रसाईं ज्युले कलाकारितामा पनि निरंतरता देओस्।
Hor
Jate suna pani kaam lagcha yo geet...really beautiful song
रमेश भाई यो गित मनै छुने जति सुन्ने उति सुन्न र हेरिरहने मन मात्र हुने 🙏🙏🙏💗💗💗
गित एकदम मन पर्यो
wow कति मीठो बधाई ,शुभकामना भाइ रमेश र बैनिलाई
दामी छ रमेश दाई गीत
Purbeli vaka ani to gaulye para sarai mitho xa
bahu partibha ka dhani ramesh vai tapailai salam...😍😘🥰
सबै राम्रो छ।ब्याकग्राउण्ड सिनमा इलाम चिया बगान तथा लारूम्बा पूजा आदिको सिन संग्लग्न गरिएको भए सुनमा सुगन्ध हुनेथियो।नेपाली युवायुवतीहरूको समस्यालाई उजागर गर्न खोजिएको गीत तिनको मन मस्तिष्कमा बस्न सफल होस् शुभकामना।
Yestai ramro ramro gardai janus hola ramesh sir and hajurko timl
यो गित सुनेर बिमले आलुकारी😉😉 ठहरै भा’छ रे ।। गीत सरल मिठास र वास्तविकता छ । दामी !!
गीत मार्मिक छ 👍️👍️👍️👍️
Ramesh ji alround wa wa k mitho git.
Aati naii ramro xa hit hunnu parxa daii ko geet
वाउ अति नै मीठो प्रस्तुति गज्जब मन पर्यो मिलन सिस को त फ्यान हु नै म अनि रमेश प्रसाई जी पब्लिक स्पिकर मात्र होइन जे मा पनि भयङ्कर हुनु हुन्छ सदैव खुसी रहनु खुसी मिलोस कामना
धेरै नै मन पर्यो ♥️👍
Wow supop ramesh dai
मेरो जीवनमा मेल खाने शब्द 💘💘💘😭😭😭
सफलताको कामना रमेश मिलन जी ॥
Wow Yeti metho song aayeko patai paena yar ❤❤❤
good job ramesh bro & milan sisko million views ko kamana....
अत्तिनै मिठो गीत
damixahoigit💘
रामो छ।
Wowow
धेरै राम्रो songs रमेश दाई
असाधारण प्रतिभा भएको व्यक्ति रमेश प्रसाई। कुनै चलेको गायक भन्दा राम्रो स्वर छ। यो स्वर ले यहि फिल्ड मा राम्रो गर्न सक्छ। अझ राम्रो मौका मिल्दै जावस शुभकामना।
अरब को गितलाई खरब भ्युज पुराउनु पर्छ है साथी हरु
दामि छ हो 🇳🇵🌬️🌬️🌧️⛈️
babal
kati mitho gaunu bhako ramesh g le aru bela ta tankara gaunu hunthyo yo song ta babal 😍😍
निकै उत्कृष्ट लाग्यो, रमेश जी र मीलन जी को श्वर अति राम्रो ❤️❤️❤️
सुन्दर सब्दहरुले भरिएको मीठो स्वर अनि संगीत रमाइलो लाग्ने अनि राम्रो सन्देश पनि दिन खोजेको । शुभकामना !! 🤩🙌🙌👌👌👍️👍️
लाखौ लाख सुभकामना ले पनि पुक्दै अथा प्रतिभाका धनि रमेश प्रसाईं भाइ लाई त।धन्देबाद एति मीठो गित ल्याई दिनु भाको मा रमेश प्रसाईं भाइ अनि मिलन नेवार र यो गित लेख्नु हुने प्रेम चौलागाई
Derai ramro xa hajur arko
Wow सारै मिठो जत्ती सुन्यो त्यति सुनौ सुनौ लाग्ने ।❤️❤️❤️❤️💖
यो गित मलाई साह्रै मन पर्छ ।दिनमा चार पाच पल्ट सुनछु ।रमेस र मिलीन. जियूलाई सेवारो ।
भिडिओ गित राम्रो छ बधाइ छ सम्पुर्ण टिम लाई 😍🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪
रमेश सरको र मिलन बहिनिको अति मिठो गीत सुन्नु पाइयो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना God bless both of u 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
juni bityo arab ko khadi ma .. super lyrics
सारै मीठो भाका शब्द संगीत उस्तै
Wauu dai❤️
रमेश प्रसाईं र मिलन नेवारको स्वर नै जादुमय छ हजुर 😘😘😘
Very nice song
Yes
आहा गजब ❤️❤️❤️❤️दाजै
वहो सुपर छ गित भिडीयो वावा लु धेरै बधाई छ सबैलाई🙏🙏🙏🙏
Sarai ramro vaka
Nice song. रमेश भाई लाई सफल्ता को शुभकामना साथै बधाई छ। अझै प्रगति गर्दै जाउन। God bless you.
AEGON
सरै मर्मित र मीठो गित ।
वाउ रामेश र मिलन ज्यु को कस्तो राम्रो शब्द अनि स्वर सर्जक लाई सलाम !
दामी लाग्यो गीत।
स्वर र सब्द १००% सलाम सम्पुर्ण टिमलाई
जुनी बित्यो अरब खाडी मा साचै नि राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
Dammi song
गित र शब्द संकलन त एक दम राम्रो छ,तर भिदीयो राम्रो भएन बधाई छ रमेश र मिलन लाई✍️
सारै राम्रो गित 👌👌👌❤️❤️
Ati ramro 👍❤️
यो युट्बको मित्रलाई माने सब्सक्रैब नै नभएको च्यानलमा गित लोड दामी दामी आटिलो हो । भिडियो गायन सब राम्रो छ । मिलन र रमेशको त फ्यान नै हो ।
4.78K pugeko xa ta.....
मैले नि हजुरको coment देखेर एक सब्स्क्राईब गरिदिँए।