कति राम्रो परिवार मेहनती र मिलनसार त्यसैलेत एकै घरमा छन।सानो कुरामा मनमुटाव गर्ने र तेरो मेरो भन्ने सम्पतिको लोभ यस्ता कुरा भको भय सम्भब थियन ।धेरै राम्रो।
पत्रकार ज्यु, यत्ति राम्रो र रमाइलो परिवर पुरै नेपाल् को एक मात्र नमूना होला ।यक्दमै खुशी लागियो।तपाईं को 3th vedio मा यो ठुलो परिवर लाई केही सहयोग गरेको पनि हेर्न पाउ।interview र view मात्र देखाउने होइन।केही सहयोग पनि जुटाइ दिनु पर्यो।
हाहा यो होनीत मानव परीवार बस्ती कति मीलेर बस्नु भाको सबै थाउमा सबैजना यसरीनै बसे कति सुन्दत सान्ती सहयोगी हुन्थियो य उधारनीय परीवार देख्न पाइयो सारै खुसीलागीयो बधाछ सबै परीवारलाइ
बाफ्रे बाफ्रे ४९ जना नै पो होईट कसरी मिलेर बस्छन होला यार हामीत ५ जना पनि मिलेर बस्न सक्या छैन ४९जना भनेको अचम्मै हो ४९ जना जनसंख्या भएको एउटा देश पत्ता लागो 😁😁😁😁
मत के भन्छुभने यो परिवारमा पिठो मिच्ने मेसिन दिदिएपछि सारै मन खुसि हुन्थयो ...उहाको यो गौरभमय परिवारलाइ सधै मिलाएर राख्न सकियो भने देसभरिनै मेलमिलाप को उदाहरणय सन्देस र आमावुवा अनाथालयमा छोडेर आफु एक्लै मनपरि गरेर बस्नेलाइ ठुलो झापडपनि लाग्नेछ !!!
Yo video herer man xuyo dherai ramro parivaar raixa kasari miler baseka hilan to good kasaika ५/६ jana miler vasna sakdainan kasaika १ uta xora huni ka t xuter beglai basxan happy femlly
सारै अच्मको परिवर र सारै मिलेर बसेको परिवरलाई हार्दिक बधाई छ यस्तो कहानी त बिरलै पाईन्छ यो परिवर लाई सधै पोजिटिभ सोच भईरहोस भन्न चाहान्छु धन्यवाद
सम्पतिको लागि परिवारमा काटाकाट गर्ने यो समयमा परिवारमा यसरी सबै मिलेर बस्नु एउटा उधाहरण हो। आदर्श परिवार। सधै यस्तै सुन्न देख्न पाइयोस।
Anuradha Prasai 4j
nice family
Wow better
kun thau ko ho
Nice famly
कति राम्रो परिवार मेहनती र मिलनसार त्यसैलेत एकै घरमा छन।सानो कुरामा मनमुटाव गर्ने र तेरो मेरो भन्ने सम्पतिको लोभ यस्ता कुरा भको भय सम्भब थियन ।धेरै राम्रो।
यिनीहरु जस्तो मानव धनी भन्ने उदहारण जो यस्तो परिवार आजको युगमा कही सयौ माँ एक परिवार हुन्छ
धेरै राम्रोपरिवार तिन पुस्ता सम्म मिलेर बसेको देखियो यसरि सँधै मिलेर बसेको देख्न पाइयोस।
आदर्श एवम् संयुक्त परिवारलाई बधाई तथा घरमूलीलाई हार्दिक धन्यवाद !
कति राम्रो मिलेको परिवार सलुट छ कसम एक दम रमाइलो लाग्यो यो परिवार सङ्ग बसेर खान मन छ
कति राम्रो मिलेको परिवार सारै खुसिलाग्यो यसरिनै मिलेको देख्न पाइयोस शुभकामना छ सबैलाइ
Mileko pariwar Khushi lagyo Kun thau ho khulen please khulai dinu hola
कति रमाइलो लाग्यो।सबै सदस्यहरु कति नरम अनि सान्त सालिन हुनुहुदोरहेछ।
Yo pariwar Kati khusi xan yr I love this family hamro family ma DUI Jana khusi rahan sakdainan ......handsup
राम्रो लागेयो कुन्ठाउमा हैछ सलुट छ मिलिजुली बस्नु हुने एयो राम्रो परिवार लाई
Kailali
कैलाली कुन गाऊ हो मेरो घर पनी कैलाली हो सर
Wowo
Dhuraki josai ncell
Kailari gaupalika
जाडको कुरो चले सङ्गै सबको मुख रसैलिछ ।
तर भिडियो धेरै राम्रो लाग्यो
ठुलो परिवार रमाइलो परिवार💔💔💔
सलाम बा इ परिवार हुक्रन । अत्ना मिल्के बैथल आतै ।
यो परीवार लाई कशैको बुरीनजर नलनगोस मिलेर बसेमा सत्रुरले पनि हेपन सकदैन धेरै राम्रो
कति रमाईलो ... मिलेको परिवार
Ramro pariwar all good
ठूलो,सुखी र सन्तुष्ट परिवार ।
🎉आहा कतिरमाईलो परिवार देखदापनी कती राम्रो लागो
पत्रकार ज्यु,
यत्ति राम्रो र रमाइलो परिवर पुरै नेपाल् को एक मात्र नमूना होला ।यक्दमै खुशी लागियो।तपाईं को 3th vedio मा यो ठुलो परिवर लाई केही सहयोग गरेको पनि हेर्न पाउ।interview र view मात्र देखाउने होइन।केही सहयोग पनि जुटाइ दिनु पर्यो।
हाहा यो होनीत मानव परीवार बस्ती कति मीलेर बस्नु भाको सबै थाउमा सबैजना यसरीनै बसे कति सुन्दत सान्ती सहयोगी हुन्थियो य उधारनीय परीवार देख्न पाइयो सारै खुसीलागीयो बधाछ सबै परीवारलाइ
यो घर परिवार लाई धेरै धेरै धन्यवाद
शिक्षित र ज्ञानी परिवारलाई सदा सम्मान र सलाम छ।यो कतारको मरुभूमिबाट? मान्छे भए पछि यस्तो हुनुपर्छ।आफै गरेर खान सक्ने।
घर परिवार यसरी मिलेपो अनि गाउँ समाज मिल्छ त 🚻🕵️♀️🕵️♀️
Malai ta yo harda Kati khusi lagyoo haso nii lagyoo Kura Sunda
Thank you for this video 🙂🙂
मन मिल्याे भने के छैना असंभब सबै संभब छ
Aajkal ko jamana ma thulo sapariwar sunna paunu dherai ramro kura ho kam matra ma suninxa pahile pahile 5saya sadasya huntheu rre...😍😊nice family.
Omg fast tim ho maela ta yati dhari famly auti ghrma basni khani dakhako ta😘😘😘😘❤️❤️khusi pani lagyo yasari nay sadi milara basnu hola
Wow Kati ramailo kati milera baseko god blessing u in all
बिस्व को उदाहरणीय परिवार ।।।।
यो हो नि परिवार भनेको👩👩👦👦👩👩👦👦👩👩👧👧👩👩👧👧
ramro udharaniya extended family....very sustainable...thau paristiti anusar successful 👍
So heart touching nice family really like it milera basnu ko majja alak kai cha
aaha !!! sundani kati ramro yo honi tarika .👍💙💚
Yo family lai dekhera bahut Khushi lageu sabai milera baseka xan... Sabai milera kaam garxan
भिडियो हेर्दा रमाइलो लाग्यो ।
सलाम छ यसतो खुशी परिवार को लागी
kati yaad aako ahile malai jaba ma sanno thiya hamro family ni yastai thiyo so dherai khusi lageu yo vedio herera and yaad aayo
Thats great raza ko bhanda kam chaina family member 👍👍👍👍👍👍👍
परिवार पनि राम्रो , भिडियो वनायो त्यो पनि राम्रो तर यो ईन्टरभ्यु लिने संग जेनेरलनले चाहि छैन रेछ
Ramro lagyo dherainai 💖💖💖💖💖💖👌👌👌👌👌
मेरो गाउँमा 50 जना छैनन् आम्मा हो समज्दार परिवार
दाजु भाइमा कस्तो हुन्छ तर यो परिवार चै सारै राम्रो रहेछ खुशी लाग्यो!!
परिवारमा समन्वय र एकताको प्रतिक साथै अरुको लागि प्रेरणाको श्रोत बनेको यो परिवारबाट 👏👏!
All of the family members are nic sadai yasari nai basnu god bless all of us👌👌
Good comments ......
Frnd sikkim
बाफ्रे बाफ्रे ४९ जना नै पो होईट कसरी मिलेर बस्छन होला यार हामीत ५ जना पनि मिलेर बस्न सक्या छैन ४९जना भनेको अचम्मै हो ४९ जना जनसंख्या भएको एउटा देश पत्ता लागो
😁😁😁😁
BRM FRM up
नेपाल नेपालिको एउटा रमाईलो रएउटा नमुना परिवार रहेछ मिलेको परिवार लाई सलोट
हजुरको सारै रोचक फेम्ली ह्जुरको 😍
सारै राम्राे लाग्याे । यउटा उदाहरणिय र साेचक लाग्याे सर कुनठनउकाे हाे सर अर्काे भिडियाे अपडेट गर्नुपर्याे सर।
Wow happy family. All ramro sang basnu haol sabi jan
हैट मान्नु पर्छ। यार यो परिबारलाई कुनै जानु परो म पनि कैलालिको कुन ठाउँ मा हो
Real and historic family. Great monument of nepal 🇳🇵.
यों आम मान्छे लाइ मात्र हैन देश लाई पनि यों परिवारले सिखाउछ की मानव भनेको के हो आणि मिलीजुली बस्नुपर्छ
चाैधरी/ थारू / कठरीया भुमि पुत्रहरुकाे याे परिवार मिले जस्तै नेता मिलेर देश बनाएकाे हेर्ने मन छ ।
फुटेको भन्दा जुटेको राम्रो बधाई छ
Hoitttt kasto gauko yad aayo ramro layo patrakar jiu tq ramro vdo dekhaunu vo
धेरै राम्रो family सधै भरी यसरी नै मिलि रहोस्
Man xuyo ati khusi lagyo
Good family ...milera basta rahexan.
मत के भन्छुभने यो परिवारमा पिठो मिच्ने मेसिन दिदिएपछि सारै मन खुसि हुन्थयो ...उहाको यो गौरभमय परिवारलाइ सधै मिलाएर राख्न सकियो भने देसभरिनै मेलमिलाप को उदाहरणय सन्देस र आमावुवा अनाथालयमा छोडेर आफु एक्लै मनपरि गरेर बस्नेलाइ ठुलो झापडपनि लाग्नेछ !!!
Wow ramro ra aasal pariwar❤❤❤👌👌👌👌👌👌
All family member are so coperative with each other
राम्रो
Ek Dam Ramro Video lagyo
Wow best example for people who is argue each other 😉😉😉
Ramro ho joint family...
God bless you all....
Hoit ramro family raixa😋😋
अतन्तै शुन्दर शान्त र नमुना परिवारलाई सलामगर्छु र माईलिबुहारिले कटाैरामा माहुहालेर गिन्तिगर्दैहुनुहुदाे रहेछ माईलि साईलि बुहारिहरुत अत्यन्तै लछिन र सहनसिल राम्रिपनि हुनुहुदाेरहेछ छाेराहरु कस्ताहाेलान स परिवारहेर्ने ईच्छाजाग्याे हजुर
👌👌👌👌👍👍👍👍 derai ramro xa 😁😁
हाम्रो 5 जनाको परिवार हो अहिले सबै अलकगिएर बस्न खोज्छन् तर यहा 49 जना कति मिलेर बसेको
हाम्रो बुढी हरू मात्र रहेछ परिवार सगँ मिलेर बस्न नसक्ने 😁😁😁😁
awesome ,joint family
बधाई छ धेरै राम्रो हो यो परिवार मिलेर बसेको ?
Wow. Mero sathi ko yad aayo mero sathi ni ystai garx Gd job
असल परिवार को पहिचान यही हो हाल मेरो पनी १५ जना परिवार त भको छ है खूसी लाग्यो आख़ीर मरी लानु केनई छ हो
Super
उदाहरण हो नेपाल को मिलेर बस्नु सबै भन्दा राम्रो केही हुदैन रिस राग गरेर भाइ 2 मा मन मुटाब कहिले हुनु हुदैन
Verry verry nice family with nice any person thanks
Pribar ysto hunu parchh dherai khusi lagyo
Great 👪 family
४९ जना परिवारको सदस्य सबैको group मा video/photo उपलब्ध गराउनु पर्ने भयो सर। ठिक राम्रो लाग्यो।
Yasto Adarsha Family Pani NEPAL Maa chha. Kasto Ramro Kura.
कति रमाइलो
राम्रो लागयाे भाइ
Kati motake ne temi,la abo yetrai pariwar banau,100 jana jati ko.jieu jyan man mandir sab thick huncha.
हो र होइन होला
Yo video herer man xuyo dherai ramro parivaar raixa kasari miler baseka hilan to good kasaika ५/६ jana miler vasna sakdainan kasaika १ uta xora huni ka t xuter beglai basxan happy femlly
I
यटा हेर्नुस धेरै नमिल्ने सासू बुहारि जेठान देउरन हरु सबैले हेरुम है
SUNDR PRIBAR❤❤
Happy family God bless you 🙏
Kthi ramro ra ramilo pariwara melmilapko lagi dhanne bhada
Yo pariwar jhan 2 badi rahos bhanne shubhkamna chha .
Ummmm god bless all family respects ful family
््
जय होस
Wow voj ta anytime nai hune po raixa yo honita famelly
Nice all of you..
Wow derai ramro rahexa
यो होनी असली थारू परिवार😊
Ekdam ramailo pariwar🙏🙏🙏🙏
राम्रो भो
धन्यवाद हजुर
hjr haru ko kaileni pariwar naxutos sadhai vari herna dekhan pau suvakamana hjr harulai
wow great faimly nice faimly
kati mileko pariwar yastai ramro video halnu hola hjr le
Oh ho🎉🎉🎉❤❤
Amazing gentle and great family 😛😍🤣