बिहे पछि पैलो पल्ट रमेश प्रसाई र कल्पना दाहाल इन्द्रेणीमा फेरी तहल्का मच्चीयो । ०७८-०३-१४ HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshParsain_KalpanaDahal #LiveProgram

Комментарии • 3,9 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +574

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 года назад +28

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +8

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live Indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TRAM:
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @asthaniroula9279
      @asthaniroula9279 3 года назад +8

      रमेश भाइको तपाईको बोली त्यो जोश कहा बाट आउछ भाइ ति च्वाईज गरिएका शब्दहरू सुन्दा नै सिरिङ्ग हुन्छ यस्तै गरेर सबै को मन जित्दै जानु होला तपाईको ठूलो फ्यान हुँ जय ईन्द्रेणी जय रमेश भाइ

    • @khattrisubash
      @khattrisubash 3 года назад +3

      ruclips.net/video/taym9MoLaFU/видео.html❤️🎶

    • @ganeshghimire8743
      @ganeshghimire8743 3 года назад +2

      Misss u sabai jana laaii

  • @kajaljoshi1376
    @kajaljoshi1376 3 года назад +1230

    सम्पूर्ण मा नमस्कार रमेश दाइ र कल्पु दि को दोहोरी भने पछि हुरुक्कै हुने जति हाजिर गरम त।।🙌🙌

    • @raimukesh4858
      @raimukesh4858 3 года назад

      🇳🇵👌🇳🇵👌🙏🇳🇵👌🙏🇳🇵🇳🇵🇳🇵

    • @sundardahal4875
      @sundardahal4875 3 года назад +7

      मादल को धुन देच्चि बजेको जस्तो आवाज आइराको छ कृष्ण दाई लाई भन्दिनु।

    • @tulpun3516
      @tulpun3516 3 года назад +4

      मलाई त आफुहरुले गाएको गित साह्रै मन पर्छ । अब भाग 6 को पर्खाइमा छु ।

    • @binodyogi4707
      @binodyogi4707 3 года назад +3

      ma pani ho

    • @jonsenchetri712
      @jonsenchetri712 3 года назад +3

      मलाई त काजल को पनि तेत्तिकैे मन पर्छ

  • @MeshanaMusic
    @MeshanaMusic 3 года назад +691

    रमेश प्रसाईं & कल्पना दाहाल को प्यान जति यता हाजिर गरम त छिटो 😘😘

  • @apsuphuyal.....
    @apsuphuyal..... 3 года назад +161

    रमेस दाइ र कल्पनाले फेरि गाउनु पर्छ, भन्ने जति यता हाजिर गरम त,,,

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 года назад +198

    कल्पना बहिनीले जहाँ पनि महल तताइदिनु हुन्छ। सबैको प्यारी गायिका ....

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +507

    रमेस प्रसाईं अन्कल अनि कल्पना दिदि को दोहोरी खुब रमाइलो भाको रैछ ।रमेस अन्कल लाई मिठो सम्झना छ है🙏🙏❤️❤️

    • @raimukesh4858
      @raimukesh4858 3 года назад +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏

    • @khimrajbist2984
      @khimrajbist2984 3 года назад +2

      अायुसा नानू हजुरलाई देखिन त रबिना नानू नाचिराख्नु भाकाे थियाे हजुर कतै ब्यस्त हुनुहुन्थ्याे कि।

    • @nikdevkota
      @nikdevkota 3 года назад +2

      नानी तिमी लाई मिस गर्यो है

    • @ushathapa2150
      @ushathapa2150 3 года назад +1

      @@khimrajbist2984 62))!

    • @manbdrstha1782
      @manbdrstha1782 2 года назад

      😈😒😱😵😨😷😖💀👽👺👾

  • @Narayansapkota2589
    @Narayansapkota2589 3 года назад +92

    आज कल्पना जि ले एति मीठो गाउँनु भो कि कुनै सब्दै छैन । कल्पना जि को ,तै शब्द रमेश ब्रो को मुख बाट फर्काको भए अझ रमाईलो हुन्थ्यो,, किन हो रमेश जि ले हामी सबैको मन दुखाउनु भो😓😓😓

    • @hsthagunna459
      @hsthagunna459 3 года назад +1

      Meksam r canda le t bihe paxi gaunu vo but Ramesh daile kin nagako ,

    • @milanng9910
      @milanng9910 3 года назад +1

      v x cuffďg

    • @ishowrkhatri148
      @ishowrkhatri148 3 года назад

      वा वा कत्ती उकृस्ट शब्द कल्पना बैनी बदाई छ कल्पु

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 3 года назад +97

    कल्पना बहिनी साच्चिकै शब्दकि खानि हुनुहुन्छ दाेहाेरि भनेकाे त यस्तो पाे हुनुपर्छ जति सुने नि धित नमर्ने सफलताको शुभकामना बहिनि❤️❤️❤️

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 года назад +544

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार।कला गलाका धनी भाई रमेश र बहिनी कल्पना लाई मिठो माया अझै प्रगति को शुभकामना छ

    • @sakaharivideo9598
      @sakaharivideo9598 3 года назад +2

      ruclips.net/video/oHKGFD9LrEI/видео.html

    • @birendrathegim5878
      @birendrathegim5878 3 года назад +5

      Ramesh ra kalpana ko xitto aaunu paryo..next dhori..aali maja vayena krishna dai bicha ma aayera..

    • @rajugiri1822
      @rajugiri1822 3 года назад +3

      Namaskar

    • @user-wc4ts2gu5f
      @user-wc4ts2gu5f 3 года назад +3

      कल्पना ज्युका शब्द छनौट त र गाउँने शैली नै गजब छ है । अनि रमेश सर त अलिक नन्दजीको दबाबमा परे जस्तो सधैं गाएको उर्जामा २५% कमि देखियो । र कृष्ण दादाले पनि बिच बिचमा शब्द चयन र गाउन समेत सहयोग गरेको मैले देखेछु । कतै कसैको मन दुख्ने शब्दहरु भने गरेकी माफ गर्नुहोस् । यहाँ हरुकोसँगै गायन क्षेत्राई माया गरेर सधैं लागिपरिरहन अनुरोध गर्दछु । कता कता रमेश सरलाई गृहमन्त्रीकाट लोकदोहोरी गाउनमा रोक लगायो कि भन्ने कुरा ? सांगितिक यात्राको धेरै धेरै शुभकामना छ ।

    • @princeantic5233
      @princeantic5233 3 года назад +4

      हजुर जसरी भए पनि इन्द्रेणी जानू होला,,म मात्रै होइन,हजुर लाई इन्द्रेणीमा हेर्न चाहाने धेरै धेरै हुनुछ,,

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +132

    कल्पनाको शब्द आहा! निकै खारिएको शब्दहरु प्रहार गरिन रमेशलाई

  • @binodbardewa1371
    @binodbardewa1371 3 года назад +107

    रमेशजि किन पछि सरेको गित गाउदा केही हुदैन गितत रमाइलो मात्रै हो हैनर तपाइको दोहोरी हेर्न र सुन्न हामी धेरै आतुर छौ

  • @Jp-ig5mz
    @Jp-ig5mz 3 года назад +317

    धेरै पछिको मनको ब्यथा कल्पनाजिले त सुनाइन् तर अझै रमेशजीको बाकी छ छिट्टै फेरि रमेश र कल्पना को दोहोरी सुन्न आतुर छु

  • @reesukshetri4914
    @reesukshetri4914 3 года назад +92

    कल्पनाको गायकिको सम्मान स्वरुप एक लाईक जावोस है🙏🙏

  • @ranjukhadka104
    @ranjukhadka104 3 года назад +105

    कल्पनाको टुक्का सुन्दा यस्तो लाग्छ इनि गित गाउनकै लागि जन्मेकी हुन ।love you sis ।god bless you ।

  • @covax2243
    @covax2243 3 года назад +241

    रमेश भाइक‍ो नाम मात्र भो, गित कम। तर कल्पना बहिनीको गित शब्द छनोट अतिनै उच्च कोटीको छ। साह्रै राम्रो लाग्यो।

    • @thapathapa2923
      @thapathapa2923 3 года назад +2

      Ho 💖

    • @aakashgautam7412
      @aakashgautam7412 3 года назад +4

      ta gayera gaide na ta kaitay. Ramesh ka musical background ko hota kalpana jasto

    • @sangitaryal7819
      @sangitaryal7819 3 года назад +1

      Sahi

    • @yubarajrai6061
      @yubarajrai6061 3 года назад +1

      Ramesh dai la kin nagaunu vako

    • @covax2243
      @covax2243 3 года назад

      @@yubarajrai6061 Nanda vauju lai man pardaina Ramesh le Kalpana sanga gayeko, tesaile anumati napayer

  • @yubinbhattarai3439
    @yubinbhattarai3439 3 года назад +44

    आज कृष्ण कडेल को घोचपेच देखेर कन्पारो तातेको मेरो मात्र हो कि अरुको पनि हो !

  • @nillamkoirala8689
    @nillamkoirala8689 3 года назад +190

    कल्पना कति राम्रो शब्द चयन गर्नु भको , जहिल्यै यस्तै राम्रो गाउनु , बधाई छ

    • @dipakbcsurkhet1213
      @dipakbcsurkhet1213 3 года назад +2

      साच्चिकै नेपाली लोक कलामा सहि शब्दको चयन गर्न सक्ने क्षमता भयका र प्रतिउतर का वाहक कल्पना जी र रमेश जी लाई थप सफल्ता को शुभकामना छ ।।।

    • @kalpanabhattarai3099
      @kalpanabhattarai3099 3 года назад

      @@dipakbcsurkhet1213 ¹1q11q

  • @narayanbabushrestha145
    @narayanbabushrestha145 3 года назад +96

    रमेश दाइको गित सुन्न आतुर थिय तर खल्लो लग्यो उहाले गाउन भयन बधाई छ दाइ लाई खल्लो बनाउनु भयकोमा

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +3

      Bichara ramesh sirmati ko kapjama parako rahaxan

    • @nandurai2685
      @nandurai2685 3 года назад +1

      रमेश लाई गाउनु नदेर किन कृष्ण दाइ बिचम खल्लो लाग्यो

    • @sangitaryal7819
      @sangitaryal7819 3 года назад

      Mero tarph bat pani badai

  • @Padma_sharma
    @Padma_sharma 3 года назад +160

    रमेश ले दिनु पर्ने जवाब कृष्ण दाजु ले बाठो भएर दिएको सुहाएन भन्ने म मात्र कि अरु पनि छन् कोई

  • @ramaneupane9251
    @ramaneupane9251 3 года назад +159

    कल्पनाको शब्द छनौट एकदमै उत्कृष्ट छ, गज्जब लाग्यो।

  • @priyapoudel2094
    @priyapoudel2094 3 года назад +93

    रमेश प्रसाइको सुन्न मन थियो कृष्ण दाइले गायेर नमज्जा भयो

    • @ramkrinnnp1690
      @ramkrinnnp1690 3 года назад +2

      Sahi खासै मजा आएन।

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +2

      Kisna lai rahar hoena hjr bady ho.Bichara ramesh sirmatiko dar la gauna sakanan

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад +1

      Man ko kura vanu vyo

    • @laxmirai6586
      @laxmirai6586 3 года назад +1

      हो नि त ।

    • @sangitaryal7819
      @sangitaryal7819 3 года назад

      Sahi

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 3 года назад +43

    रमेश र कल्पनाको दोहोरी भएको भए सुनमा सुगन्ध हुनेथियो

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +276

    कल्पना दाहाल बहिनी।।।शब्द।।को खानी नै मान्छु मत कहिँ कतै बोर हुन नदिने शब्द चयन वाह वाह

    • @saudlaxman4021
      @saudlaxman4021 3 года назад +1

      100%

    • @sakaharivideo9598
      @sakaharivideo9598 3 года назад +1

      ruclips.net/video/oHKGFD9LrEI/видео.html

    • @gourikarki9992
      @gourikarki9992 3 года назад

      रमेश भाई र कल्पना बहिनि ले कहिले गाउने

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 3 года назад +256

    यो सो मा रमेश जी ले किन गीत नगाएको होला ?
    जवाफ माग्ने जतिले यता हाजिर गर्नु होला है ।

    • @sanskarsubedi6109
      @sanskarsubedi6109 3 года назад

      Kalpana baini lai mane wa re words .Ramesh chai budi sanga daraya kai hun.

    • @sushmalama5879
      @sushmalama5879 3 года назад

      Budi chai xa त्यसैले होला

    • @gitapandit9953
      @gitapandit9953 3 года назад +1

      यति सारो रमेस जि श्रीमती सङग डराउनु हुन्छ जस्तो हामीलाई लगेको थियन मनेउ कला अनि गला हिमती कल्पन जि लाइ

    • @s.o.selectronics6302
      @s.o.selectronics6302 3 года назад

      ho k ans ?

  • @uttamkhanal9762
    @uttamkhanal9762 3 года назад +20

    कल्पनालाई लाेक गितकाे king भन्दानि हुन्छ।

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +49

    आयो आयो आज त कडै आयो निकै रमाइलो दोहोरी बधाइ छ सबैलाई।

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 года назад

      तर भिम सर मलाई त अाजकाे भाग खल्लो भाे । किना हाे रमेश ले नागाकाे ।कति मनलागेकाे थियाे कलपना र रमेश प्रशाहि काे दाेहाेरि सुन्ना । बिभाहा गरेपछि श्रीमती काे अधिन्मा बस्दारहेछन ।अाज रमेश प्रशाहि बाट बुझियाे ।

  • @chomrajdahal9563
    @chomrajdahal9563 3 года назад +141

    कल्पनाको उत्कृष्ट शुरुवात।
    कति मीठो स्वर ! आहा !
    बहिनीको उज्वल भविष्यको कामना गर्दछु।

    • @gangamagar4182
      @gangamagar4182 3 года назад

      Jhuta bolera fasayo rames dai ra kalapana g ko geet sunam vanera video daunlod gareko krisn dai ra kalpana g ko po rahexa

  • @dirgabahadurtamang5646
    @dirgabahadurtamang5646 3 года назад +24

    हृदय देखि नै सम्मान छ कल्पना बहिनीलाई सारै मन छुने शब्द उचारन गर्न सक्ने क्षमता सलुत छ नानी

  • @jeevanshrestha7052
    @jeevanshrestha7052 3 года назад +103

    चक्लेटि कल्पना अथाहा क्षमता भएको नारि अगाडि वढ्नु हाेला शुभकामना

    • @chandrapoudel3907
      @chandrapoudel3907 3 года назад

      अथाहा क्षमता भएर माहिर भएकि कल्पना दाहाल संधै अगाडि बढिरहनु हाम्रो शुभकामना ।।

  • @sarashwatilamichhane7902
    @sarashwatilamichhane7902 3 года назад +84

    कृष्ण दाइ जस्तो मान्छेले कल्पना बहिनी लाइ यसरी पेलेको पटक्कै सुहाएन है

  • @rituprasadchaulagain3693
    @rituprasadchaulagain3693 3 года назад +44

    कल्पना बहिनी तपाईं काे उत्तराेतर प्रगति को लागि सुभकामना । साह्रै रमाइलो लाग्यो ।

    • @swapnilsubedi8068
      @swapnilsubedi8068 2 года назад

      बैनि धन्नेबाद

    • @swapnilsubedi8068
      @swapnilsubedi8068 2 года назад

      कृष्ण भाइ बिचमा नआउदा राम्रो

  • @resmarai8574
    @resmarai8574 3 года назад +206

    साच्चै रमेश प्रसाइले यो दोहोरि लाईभ गाएको भए धेरै राम्रो हुन्थ्यो।

    • @ganeshb.c.9099
      @ganeshb.c.9099 3 года назад

      तेहि त भनेको हो sis,,,,

    • @jonsenchetri712
      @jonsenchetri712 3 года назад +3

      हो तनि हई मैले त सुरुको टाईटल हेरेर कमेन्ट गरि हाले तर कल्पना बैनिलाई चाहिँ माने मैले शब्द सब्दमा रमेश जि लाई तेत्रो भन्दा पनि गाउन चाहानु भयेन येस्मा चाहिँ दुखि छुउ वाहा कल्पना सब्दा चाहिँ हो के

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад

      Dam hunu pareyoni

    • @laxmirai6586
      @laxmirai6586 3 года назад

      हो नि मैले पनि तेई भन्न लागेको थिए ।

    • @shibabhattarai740
      @shibabhattarai740 3 года назад +1

      हो साच्चै sis

  • @sabitabarakoti8852
    @sabitabarakoti8852 3 года назад +17

    धेरै धेरै राम्रो र गहकिला शब्द प्रहार गरिन कल्पना बैनी ले प्रगति को धेरै शुभकामना छ

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +99

    रमेस प्रसाईं अनि कलपना दाहाल अनि इन्देनी होल टिमलाइ माया गर्ने कति छम जय इन्देनि🙏👌😍🇳🇵

    • @anusitaula
      @anusitaula 3 года назад +1

      धेरै दिनको पर्खाइमा बल्ल कडा आयो

    • @unknownguy7567
      @unknownguy7567 3 года назад +1

      Bhola man shrestha Itahari

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 года назад +223

    आयो आयो फेरि कडा आयो आज अरु काम छोडेर पनि दोहोरि सुन्नै पर्यो

    • @keshabchand3992
      @keshabchand3992 3 года назад

      sahi ho mem

    • @janakbro4120
      @janakbro4120 3 года назад

      Ho hjr

    • @minprasat4066
      @minprasat4066 3 года назад

      धेरै लामु समय पछि रमेस सरको र कल्पना बैनिको गित सुन्न पाइने भैयो भनेर पाकेको खान पनि नखाइ हेर्न लागेको तर कता कता खल्लो पन महसुस पो भयो मलाइत?किन कि रमेस सरलेनै गित गाउनु पर्थियो तब सुन मा सुगन्ध मिसाये भन्दा पनि उत्कृस्ट हुन्थियो भन्ने मेरो बिचार हो?

    • @aamabhugel5650
      @aamabhugel5650 3 года назад

      @@minprasat4066.

    • @jamunarai6690
      @jamunarai6690 3 года назад

      Ma pani testai vaaxu😃😃

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 года назад +1

    आयो है कडा ...........अब केहि हुन्छ कि .........कल्पू बहिनीको मनको खुल्दुली र केहि अल्झेका मनका भावनाहरु पोखिए ..छचल्किए ... .......जे होस् रामा र रसिला छन् .....खुसि लाग्यो ......धन्यवाद इन्द्रेणी तिम्लाई ...

  • @pakhrinbhai
    @pakhrinbhai 3 года назад +14

    कल्पना दाहालले गाएको गीत कुनै पनि नछोडी हेर्ने व्यक्ति हु म त । कल्पना दाहाल जिन्दावाद

  • @chatgpt2023.
    @chatgpt2023. 3 года назад +137

    रमेश ब्रो.लाई नन्द सिङले एकदमै कन्ट्रोल गरेको रैछ भन्ने बुझियो। रामेश जस्तो निडर-बोल्ड इन्सानको पनि श्रीमतीको अगाडि मुटुकाम्नु दु:खद लाग्यो, त्यो पनि एउटा गीतसंगीतमा। अर्को चोटि तीनैजनालाई देख्नपाँउ। शुभकामना।

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +3

      sahi vanu vo hjr la

    • @saruthapa159
      @saruthapa159 3 года назад +8

      हजुर हो कि जस्तै छ नन्दले एक पटक अब कल्पन सग गित गाउदिन्न भनेको सुनेको थिए

    • @puspadhungana7495
      @puspadhungana7495 3 года назад +3

      Malii ni testo lagyo

  • @durgasubedi7063
    @durgasubedi7063 3 года назад +13

    कति मीठो शब्द चयन हो कल्पना बैनि💟💟💟💟बहुमुखी प्रतिभाको धनी

    • @nabarajpaudel2041
      @nabarajpaudel2041 3 года назад

      सार्है मिठो शब्द कल्पी को।

  • @dronabudhathoki1218
    @dronabudhathoki1218 3 года назад +57

    रमेश र कल्पनाको दोहोरी जमेको हेर्न मन थियो कृष्ण सर भिलेन बनेर मजा आएन ।

  • @krishnashrestha6298
    @krishnashrestha6298 3 года назад +57

    कल्पु दिदी को वर्ड हरु ले मन नै छोयो।

  • @maheshbajgai9304
    @maheshbajgai9304 3 года назад +54

    कृष्ण दाइ तपाईले त रमेश प्रसाईलाई गित गाउनै दिनु भयन यो त अन्याय भयो #दाई

    • @nupakisa.9202
      @nupakisa.9202 3 года назад

      Aja. Ramesh. Le. Aafaile. Nagayeko. Jsto. Lagyo. Malai. Chai. Budi. Risaune. Vayera. Krisna. Daile. Save. Gareko. Jsto. Lagyo. Ki. Ramesh. Aafai. Geet. Maa. Focus. Nahune. Vanera. Pani. Huna. Sakxa. Khai. Kina. Nagako

    • @munathapa4532
      @munathapa4532 3 года назад

      त्यहि भनेको

    • @arpanamainali4500
      @arpanamainali4500 3 года назад

      Ramesh Prasai gamandi joitingre affaile nagako ho Budi sng darayera.🙂

    • @bishnukarkheti7800
      @bishnukarkheti7800 3 года назад

      yes

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 года назад +27

    रमेश प्रसाई र कल्पना को बिहे हुन्छ भनेर हानथाप गर्दा पनि त्यो रहर पूरा नभएसी फेरि चित्त बुझाउन भए पनि हेर्न आउने म जस्तै दुखी आत्मा हरु कोको हुनुहुन्छ ??

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 3 года назад +159

    आज रमेस ले किन आफना फेन को मन दुखाको कति आशा गरेको थियो रमेस कल्पना को दोहोरी हेर्न पाइने भयो भनेर हेर्न बसेका फेन लाई निरस बनाको छ चाडो भन्दा चाडो अर्को दोहोरी आवोस

    • @meroyoutubechanel5822
      @meroyoutubechanel5822 3 года назад +1

      Ramesh vanera krishna dai le kina gayako tati maja vayana hai

    • @user-zq6ud6ve4f
      @user-zq6ud6ve4f 3 года назад +2

      मेरो बिचारमा रमेसलेनै गाउन नचाहेको जस्तो भानभयो ,रमेसलाइ नन्दाले स्वीकृत नदिएजस्तो छ, मलाईपनि सारै नरमाइलो लाग्यो ।

    • @sangitaryal7819
      @sangitaryal7819 3 года назад

      Ho Arko dohori Aaosh mero ni chahana xa

    • @upendragurung4176
      @upendragurung4176 3 года назад

      अब हाम्रो माया धेरै भो अरु केही होईन

    • @rupagahatraj5289
      @rupagahatraj5289 3 года назад

      Beha garesi kina darako hola ho ati ramro kala gala huda ni

  • @kabeershrestha1066
    @kabeershrestha1066 3 года назад +7

    क्रृष्ण दाइ ले बिच मा गाएको मन परेन।।रमेस र कल्पना को सुन्न आको

  • @sumanpahadi1693
    @sumanpahadi1693 3 года назад +76

    कृष्ण कडेलले नगाएर रमेश लाई गाउन दिएको भए अझ राम्रो हुन्थ्यो ।।।।

  • @dineshbhujel256
    @dineshbhujel256 3 года назад +101

    रमेश प्रसाही र सिला आले दिदी को नि आउनु परो दोहोरी

  • @kabishrestha9131
    @kabishrestha9131 3 года назад +3

    खासै मज्जा आएन !!!! झुर लाग्यो ।
    कल्पनाजि हजुरको शब्द चाहिँ हो क्या सारै मन पर्‍यो ।।।

  • @rabinabaselofficial7112
    @rabinabaselofficial7112 3 года назад +48

    नमस्कार म सानी मान्छे रबिना बसेल कल्पु दि र रमेश दादा को दोहोरी नछुताई हेर्ने को को हुनुहुन्छ म जस्तै

  • @anandshrestha3654
    @anandshrestha3654 3 года назад +40

    कल्पनालाइ रातो सारीमा राम्री देखीयकी हुन् आज रमेशजीले गीत बाट कीन टाढा

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +1

      Sirmati la kapjama rakhin vani espasta vayoni hjr.bichara ramesh

  • @r.ksampangrai9932
    @r.ksampangrai9932 3 года назад +2

    वाउ वाउ कल्पना बहिनी सारै मीठो मिला र गाउनु भयो तर रमेश प्रसाईं ले पनि गाको भए झनै सुन मा सुगन्दा बन्ने थियो फेरि पनि कृष्ण दाइले पनि मीठो नै गाउनु भयो 👏👏👏👏👏💓💓💓💓💓💓💓💓

  • @kirangaire1359
    @kirangaire1359 3 года назад +299

    आज रमेश ले ठूलो गल्ती गर्नुभयो,गीत गाउदै मा के हुन्थ्यो र हामी सबैको चाहना थियो!

  • @PP-xn7tn
    @PP-xn7tn 3 года назад +182

    कल्पना र रमेश भाईको गित भनेर हतारमा हेरेको त किस्नदाईले गाएर झ्याऊ भयो

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +4

      Sirmati la kapjama paraki rahixin ramesh lai bichara dhanna kisna la gayara ramaelo vayo

    • @lamadesh4170
      @lamadesh4170 3 года назад +1

      Sahi ho yr

    • @BhuwanKhati
      @BhuwanKhati 3 года назад +3

      🤣🤣🤣🤣🤣

    • @kishankarki2763
      @kishankarki2763 3 года назад +1

      हो त यो एपिसोड मा इन्देणी ले नि अरु युटुबर जस्तै शिर्षक राखेको ले अलि नराम्रो लाग्यो ।

    • @diliprai5669
      @diliprai5669 3 года назад +1

      Same vo krishna dai kina bichma ho kya

  • @gamerboss9461
    @gamerboss9461 3 года назад +24

    रमेशले पनि गाउनुपर्थो ।।अनि पो सारै रमाइलो हुन्थोत

  • @peshaldahal5587
    @peshaldahal5587 3 года назад +70

    kalpana is most talented live dohori singer❤️ lots of love sister❣️❣️

  • @gyanupandit4807
    @gyanupandit4807 3 года назад +224

    याे गित त कृष्ण दाईले भन्दा रमेस दाईले नै गाउने पर्थ्याे अाज अलि मजा भयन

    • @Idontknow-th9wn
      @Idontknow-th9wn 3 года назад +3

      Ho ne 16 hr indreni herchu ma 😓😓we need kalpu ramesh g

    • @k.psharmabhusal5406
      @k.psharmabhusal5406 3 года назад +4

      Ramesh le gauna namaner ho

    • @binodkhatiwada5641
      @binodkhatiwada5641 3 года назад +3

      Ramesh Ra kalpanako ajaie Maja huntheao

    • @Idontknow-th9wn
      @Idontknow-th9wn 3 года назад +1

      Natakai ho nautanki nai ho afu lai kati bela sunau bhako cha 🤣

    • @Jp-ig5mz
      @Jp-ig5mz 3 года назад +4

      सहि हो! कल्पना र रमेशको महा भिड्न्त सुन्न चाहन्छौ waiting !!!!!!!!

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 3 года назад +21

    कल्पना को हर डाईलेक कति राम्रो छन एक पनि नराम्रो नगाउने गाईका भन्नुपर्छ कल्पु बईनि बधाई बधाई छ

  • @namaste1742
    @namaste1742 3 года назад +61

    चाडो रमेश कल्पनाको गित सुन्न मन हुने हाजिर,।

  • @chandralimbu769
    @chandralimbu769 3 года назад +58

    आहा...
    धेरै दिनको पर्खाइ पछि बल्ल रमेश जी र कलपना जी को दोहरी सुनु पाउदा धेरै नै खुशी लाग्यो ।।

    • @manojcheetri2151
      @manojcheetri2151 3 года назад +1

      बाफ्रे कल्पना दिदी Rocks 👌😍
      अझ रमेश दाइले नि दोहोरी गायेको भये के हुन्थियो होला .....

  • @honestkarki5294
    @honestkarki5294 3 года назад +14

    अति सुन्दर कल्पना बुनु सलाम छ तिमीलाई सधैं आज अति राम्रो प्रश्न गरो रमेश वाक्क न बक्क भएको देखियो आन् आजको म्यान अफ द म्याच कल्पना बुनु

  • @tikarayamajhi4979
    @tikarayamajhi4979 3 года назад +68

    कल्पना का शब्द बाफ्रे कता बाट आउँछ हो

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o 3 года назад +51

    कल्पना को शब्दमा यतार्थ छ है।

  • @indraniroula592
    @indraniroula592 3 года назад +66

    कल्पनाको शब्द चैनलाई मान्नु पर्छ अति उत्कृष्ट ।

    • @harithapa670
      @harithapa670 3 года назад

      कल्पना बैनिको शब्द का बाट आउँछ के मन्को मैलो आजा मजाले फालेउ मैलेत यी शब्द तुक्का सुनेर थाकिन गूड् बैनि

    • @tulsibhandari2088
      @tulsibhandari2088 3 года назад

      Nice

    • @jamkatelpadam4262
      @jamkatelpadam4262 3 года назад

      Wow Kalpana wow you are great Singer absolutely

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 года назад +14

    आहा कल्पनाको दोहोरी गाउने कला नै बेग्लै छ। कस्तो मिलाएर जवाफ दिनुहुन्छ । हरेक सवालको जवाफ रमेशले दिएको भए अति नै राम्रो हुन्थ्यो तर कृष्ण दाईले दिदा त्यति मजा आएन। अर्को पटकको दोहोरीमा फेरि रमेश र कल्पनालाई देख्न पाईयोस। सम्पुर्ण ईन्द्रेणी टिमलाई बधाई🙏🙏🙏

  • @debendramagar9222
    @debendramagar9222 3 года назад +52

    कल्पनाले आज रमेशजिको अघि साच्चैनै मनको पीडा गित मार्फत पोखेको जस्तो मलाई महसुस भयो

  • @chetansunar4200
    @chetansunar4200 3 года назад +3

    धेरै समयपछि रमेस र कल्पना ज्यूको दोहोरी सुन्न तथा हेर्न पाइयो सार्है राम्रो लाग्यो,खुसी लाग्यो ।
    जय कृष्ण सर ,जय सहयोगी मनहरु तथा जय ईन्द्रेणी Team.
    सलाम सवैमा ।

  • @prakashthapa8729
    @prakashthapa8729 3 года назад +39

    रमेश जि लाई गाउन ‌लगाउन पर्ने हो मलाई त अलि मज्जा आएन।

  • @sabinalama4901
    @sabinalama4901 3 года назад +40

    वाउ! कल्पनाको टुक्के दोहरि अति नै मन पर्छ

  • @SbTamangofficial
    @SbTamangofficial 3 года назад +28

    कल्पना vs रमेश भाको भए राम्रो हुन्थ्यो।

  • @sitagautam5446
    @sitagautam5446 3 года назад +41

    कल्पना र रमेस को दोहोरी हेरेर कैले थाकिदैन धेरै राम्रो,फेरि पनि यस्तै रमाइलो दोहोरी हेर्न पाउ

  • @chefprakash1680
    @chefprakash1680 3 года назад +183

    बुडि पीडित भयछ रमेश भाइ गित गाउन अनुमति रहेनछ

  • @taraneupane3712
    @taraneupane3712 3 года назад +23

    घर बाट नै गीत गाउन मनाही गरे जसतो लाग्यो पहिले जस्तै मज़्ज़ा आएन

    • @gitapandit9953
      @gitapandit9953 3 года назад +2

      मलाइ पनि तेस्तै लाग्यो

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +25

    रमेश जी र कल्पना लाई ईन्द्रेणीमा देख्दा यति खुशी लागेको तर दोहोरी दुईटा को नहुदा मन खिन्न भयो ।

  • @thomasgrg457
    @thomasgrg457 3 года назад +77

    कृस्ना दाजु किन विलेन भएको होला दोहोरी नै एकदम खल्लो भयो । सोरि है ।🙏🙏🙏

    • @santymagr2575
      @santymagr2575 3 года назад

      तेइत।मलाई पनि खल्लो लाग्यो

    • @saudlaxman4021
      @saudlaxman4021 3 года назад +1

      मलाई पनि खल्लो लाग्यो

    • @babugrg6811
      @babugrg6811 3 года назад +2

      त्यसै गाली गर्ने सबै के भएको हो राम्ररी भिडियो हेर्नुहोस न हो माइक कति चोटी दिँदा पनि गाउन नै मानेन,अस्ति नै न अब केही समय दोहोरी नगाउने भनेको हैन त रमेश जी ले त्यसैले होला

    • @ranjusharma8721
      @ranjusharma8721 3 года назад +1

      पकै पनि नन्दाले गाउन दिनन तर गाउदैमा केहुन्थ्योर

    • @babugrg6811
      @babugrg6811 3 года назад

      @@ranjusharma8721 कसले भन्यो र नन्दा जी ले गाउनु दिनु हुन्न भनेर रमेश जी को सोच र उहाँले गर्न खोज्नु भएको कार्य को लागि यो दोहोरी तिर लाग्नु त्यति उपयुक्त हुँदैन होला सायद किनकि उहाँले अब भविष्यमा गर्न खोज्नु भएको कार्यक्रम एकदम चिन्तन अनि एकदम फरक छ आफ्नो करियर को कारणले नै अहिले लाई दोहोरी न गाउनु भएको होला

  • @harimayathapa5314
    @harimayathapa5314 3 года назад +34

    सार्है राम्रो शब्द चयन कल्पना बहिनी बधाई छ तपाईंलाई

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 3 года назад +76

    किस्न कडेल सर ले भन्दा रमेश प्रसाईं लाई र कल्पना लाई गाउन दिएकाे भएकाे भए अति राम्राे हुने थियाे।

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 года назад +1

      Ramaeh sir le gauna man nu vako china ta ke garni koi na koi le ta gaunu paryo ni

    • @bashantibhatt2284
      @bashantibhatt2284 3 года назад

      जबर्जस्ती गाउन लगाएर हुन्छ त गाउन पर्याे नि रमेश ले ।

    • @rajustha4300
      @rajustha4300 3 года назад

      सायद रमेश जि को बुढीले अरु सग दोहोरी गाएन मन नपराएकोले होला रमेश जि ले दोहोरी नगाउनु भएको कृष्ण सरले त दोहोरी गाउनु भनेर माइक दिनु भएको छ त । जे भो भो उहहरुको इच्छा ।

    • @dolmalama2160
      @dolmalama2160 3 года назад

      Aru lai tiysai dos nadinus afno afno kehin parsonale karan huna sakcha bechara tiyo ankha pani nadekhne nari lai ni k dos diye rakhnu bako hola tapai haru😒

  • @himabohara6778
    @himabohara6778 3 года назад +43

    प्यारी कल्पु कति मिठो गाएको😍😍

    • @munapaudel8623
      @munapaudel8623 3 года назад

      Tara k krishna dai la koila ko ris dakhaunu voko jasto lagyo kalpu hjr ko gbanmasansarkoi super hero aus maro kamana kalpu my lovely sis

  • @shantigiri4752
    @shantigiri4752 3 года назад +14

    गृह मन्त्रीको पावर कति हुदो रहेछ भनेर आज था भयो। 🥺🥺🥺🥺🥺🥺🥺 ।हात्ति आयो हात्ति आयो फुस्सा ।

  • @nandabahadur5959
    @nandabahadur5959 3 года назад +72

    रमेश शर को कडा दोहोरी सुन्नु पाइने भयो भनेर खुब सुसी लागेको थियो अाजा गाउनु पो भइन मता मज्जा ले झुक्किय म मात्र झुक्किय कि अरु को झुक्किनु भयो शर हरु

  • @binodpaudel1201
    @binodpaudel1201 3 года назад +52

    कल्पनाको गाउने कला सोछे भन्दा धेरै माथी

  • @user-rt8nc2pp9n
    @user-rt8nc2pp9n 3 года назад +13

    कल्पना को कस्तो राम्रो शब्द अनि कडा पनि आकाश को जुन रैछौ,👍

  • @bhaktarajbasnet6452
    @bhaktarajbasnet6452 3 года назад +28

    फेरि रमेश कल्पना जिले गाउनु पर्छ भन्ने जति यता हजार हुम्त

  • @karanneupane8409
    @karanneupane8409 3 года назад +57

    रमेश प्रसाइले आज गित नगायर आफ्नो घमन्ड देखायको छ

    • @seerjughimire5322
      @seerjughimire5322 3 года назад

      Ghamanda hoina dar chheura lagyo malai ta😃

    • @balkrishnabharati5516
      @balkrishnabharati5516 3 года назад

      रमेशले पहिलै अब गित नगाउने बाचा गरेकाे थियाे ।

  • @deepsanbabukd9981
    @deepsanbabukd9981 3 года назад +8

    कल्पनाको हरेक शब्दले मन छोयो मायाँ त मायाँ नै हो!🙏

  • @ganeshb.c.9099
    @ganeshb.c.9099 3 года назад +52

    फेरी अर्को भाग आऊनू पर्छ रमेश भाई को र कल्पना बूनु को

  • @krishnakhanal279
    @krishnakhanal279 3 года назад +59

    रमेश को अनुहार बेचियो आज । ठूलो धोका भयो अब इन्द्रेणी को क्रेज घट्यो आजको यो छल ले

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +1

      Sirmati ko kapjama parnu vayo bichara.maya lago malai ta

    • @bashantibhatt2284
      @bashantibhatt2284 3 года назад +3

      अाज देखि इन्द्रणी हेर्न छाेड दिनुहोस् सबै ।

  • @susmarai5804
    @susmarai5804 3 года назад +14

    Krishna dai le sarai dominate gareko feel vyo Kalpana Bahini lai... Innocent Kalpana Bahini Kati talented lop you Dear Bahini..😍😍😍

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +62

    अाज,कल्पनाको पेलाइमा परे रमेश सर।धन्न कृष्ण दाइले काँध थापि दिएनि🙏🤔🇴🇲

    • @rbgaming9111
      @rbgaming9111 3 года назад +1

      um tani.k garnu budi ko dar la ho jastae lago malai ta

  • @9841822006
    @9841822006 3 года назад +42

    कल्पनाको छिटै बिहे होस् असाध्यै सुभ रहोस

  • @annapurnaupdate899
    @annapurnaupdate899 3 года назад +1

    नेपाली लोकदोहोरी क्षेत्रकी सदाबहार गायीका कल्पना दाहाल को स्वर र शब्दको बयानै गर्न सकिंदैन
    तेस्तै बहुप्रतीभा को धनी रमेश भाईको को प्रतीभा बिस्वकै अब्बल छ ।हाम्रो कला र संस्कृती को सम्मान गरौं ।

  • @amarkarki3308
    @amarkarki3308 3 года назад +9

    किन हेपेको कृष्ण कल्पनालाइ अलि सभ्य सब्दले गाउन सक्दैनौ अब तिमिपनी मातियौ हैन हाम्रो माया ले ।

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +32

    नन्दा जी को मन मा आगो बलिराछ मुखले मात्र हासेको देख्दैछु ।

  • @starawasthi4600
    @starawasthi4600 3 года назад +17

    रमेश सरले गीत नगाउदा अलिकती पनि मजा आयन यार यो भिदिओ हेरेर कस्सम ....

  • @ramchandrakhadka1805
    @ramchandrakhadka1805 3 года назад +40

    रमेश दाईले गाउनुहुन्छ गाउनुहुन्छ भन्दा भन्दै दोहोरी सकियो तर राम्रो लाग्यो कुनै दिन फेरि गाउनुहुन्छ भन्ने आशा गर्दछु

    • @rbgaming9111
      @rbgaming9111 3 года назад

      Khai malai ta aaba kalpo sanga git gaunu din gaya jasto lago.sirmatila kapjama parin bichara ramesh

    • @bashantibhatt2284
      @bashantibhatt2284 3 года назад +1

      नन्दा भन्ने मान्छे हरामी रहेछ भन्ने बुजियाे ।

  • @Arjunff2443
    @Arjunff2443 3 года назад +7

    बरु मेरो जेसुकै भए होस रमेस अन्दा दुबै को जय होस । कल्पु बहिनी महान नारी हुन यो शब्द ले नै महान्ता झल्काउछ

  • @keshsbbhattarai9043
    @keshsbbhattarai9043 3 года назад +21

    Ramesh dai le गाएको दामी हुने थियो !
    चौटा खान आएको लाई झोलमा डुबे जस्तो लाग्यो यो दोहोरी हेर्दा

  • @basantilama7345
    @basantilama7345 3 года назад +51

    कल्पनाको शब्द चयनमा खै के भन्नु सायद ....यस्तो कमै सुन्न पाइन्छ !!!!

  • @ranjananepal5329
    @ranjananepal5329 3 года назад +45

    आहा कति रमाईलो दोहोरी ❤अनि कति खतरा दोहोरी सारै राम्रो लाग्यो यो दोहोरी ❤❤❤

  • @shital__shrestha
    @shital__shrestha 3 года назад +2

    रमेश जि ले दिल खुलेर गाउनु भएन कल्पना ले मिठो गरि गाउनु भयाे

  • @deepakbc6931
    @deepakbc6931 3 года назад +34

    किष्ण दाजु पिलिज रमेस दाजु र कल्पना लाई अबको एपिसोडमा जसरि भएनि दोहोरि गाउन लगाउनु ।पिलिज पिलिज