पारश पत्नि हिमानी नाचेको भिडियो भाईरल, भिडियो हेरेर यस्तो भने पारश शाह । Paras himani shah.
HTML-код
- Опубликовано: 18 сен 2024
- पारश पत्नि हिमानी नाचेको भिडियो भाईरल, भिडियो हेरेर यस्तो भने पारश शाह । Paras himani shah.
#jagatkhabar #likesharecomment #facts #factsinnepali
Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।"
Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
यो प्रस्तुती राम्रो लाग्यो।मर्यादित,शुशिल,सुशभ्य हिमानी शाहमा रहेको देश प्रेम उहाँले लामो समय देखि गर्दै आउँनु भएको निस्वार्थ समाजसेवाले जो सुकै इमान्दार व्यक्तिहरुको मन छोएको छ।उहाँसंगको अभिनेत्री मनिषा कोइरालाको भेटले झनै राम्रो संदेश दिएको छ। नेपालबाट राजतन्त्र समाप्त पारेर विदेशीको गुलाम कथित नेताहरुको चंगुलमा पार्ने कुरानीतिलाई मलजल गर्ने कृष्ण पहाडी सकुनी हो।महाभारतमा कौरव संगै सकुनी सकिएका थिए तर नेपाली राजनीतिक क्षितिजमा शंकटापन्न कौरवहरु निभ्ने बेलाको बत्ति भएकाछन् सकुनीको काम सकिएकाले एउटा कुनामा फालिएको छ।
Shundar Nirtya Lago sarkar Haruko Jayahoss
राजतन्त्र जिन्दाबाद ❤
हिमानि शाहाज्यु हजुर्ले थालेकाे समाज् सेवा मन् पर्छ अब सबै जिल्लामा सबै काे पहिचान् गरि सबैलाई यक्बद्द बनाई कस्ले के चाहेकाेछ सबै बुझेर अगाडि बढ्नुस् समस्याकाे समाधान् हुन्छ सीप मुलक् तालिम्हरु दिलायर लाबान्बित् बनाई काम् गर्नुस्न फेरि यस्मा पनि तिनै फटाहरु ले साच्चे दिल्का लाई पस्न दिदैनन् सदा जय हाेस्राज् परिवार काे फेरिपनि जयजयकाे नारा लागाेस्🙏🙏🇳🇵🇳🇵🇳🇵
Great thiking so thank Himami sis ji
देश बनाउछ भनेर जनता लाई भ्रम छर्नु यो भन्दा कुनै अपराध हुनै सक्दैन
himani sarry ramro nari ho🙏🙏🙏🙏🙏🙏🙏
Kati ramro ho Hajur haru KO dance 👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🚩🚩🚩🚩🚩🚩🌹🌹🌹🌹👍
शीर्षक र विषयवस्तुको तालमेल हेर्दा पत्रकारप्रति यति धेरै दया जाग्यो कि...
के हो भाई अलिकति सम्मान त दिन सिक न किन पारस पत्नि भनेको ? जे भए पनि उहाहरु राजखानदान हो नि, तिमी हामी जस्तो झारझुरे होईन नि ।
Sahi prastau. Kina uhaharulai dhalne prayashma aghi badeka hun kehi chaujasta achanak utpanna bhayeka janharu.
राजा आऊ देश बचाउ🇳🇵🙏
राजा आउ देश बचाउ ❤❤❤
भडीयो राम्रो लाग्यो तर यो पूर्ब राजा र पूर्ब युवरगी जस्ता सब्द सुन्दा र पढ्दा चाहीं निरस लाग्न थाल्यो ।यदि युवरागी हिमानी नाचेको भिडीयो भाईरल मात्र लेखेको भए कति स्तरिय लाग्ने थियो ।भिडीयो बनाएर दुनियॅालाई आफ्नो पकिचय दियौ,धन्यबाद छ ।
Himani and Manisha both are most beautiful 😍😍😍😍😍 Lady of Nepal
सुहाउँदो जोडी ले सार्थकता पावस
❤❤🎉🎉
राजा हाम्रो काहाँ चै जानु भएको छर आफ्नै घर 🏠 देश मै हुनुहुन्छ नि चोर भ्रष्टचारि घुसिया नेता हरुको सब्द बोल्ने भाषा नबोलौ है मिडीया पत्रकार भाई हरु ले देश नेपालमै भ्रमण गर्नुभएको हो सिर्पेच लगाउँदै छन अब नेपालमै हुनुहुन्छ हामिहरु ले फागुन एक गते सिर्पेच लगाँउनु पर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
राज तन्त्र जिन्दावाद
Good
Good b 4 r
Ramro
Nice❤🎉
Jay hos mausufko ❤
यदि नेपालमा राजसंस्था चहिन्छ भनेर उफ्रिन्छ भने राणाशासनको पालाको जस्तो चुन्नु र छान्न नपर्ने प्रधानमन्त्री र मीर, उमरा र जिम्माल/मुखिया स्वीकार्न तयार छन त ?
Dherae ramro
😢जय होस, जय नेपाल
Himani shaha lie man dekhi nai Naman chha
कसले भन्छ पुर्व युवराज्ञी? युवराज्ञी मात्र भनौं।
❤❤🎉🎉
देशको चिंता होइन आफ्नो पोईको चिंता लिए हुन्छ /
एउटा पोई समाल्न नसक्नेले देशको चिंता लिन सुहाउदैन //
🎉🎉 असल,राष्ट्र,जन,भक्ति नारी हरु जय होस,,देशको मान,सम्मान,गौरव, सम्मान गर्छौ।।कृष्ण पहाडी दुतावास को पाल्तु भाइरस फिरंगी हो,उसको बोलीको कुनै तुक छैन।
jay just to confirm j
Good job
ठाडे पत्रु बोल्न आउदैन तपाई भनेर सम्बोधन पनि गर्न नजान्ने सत्तामा नहुदा त तिमी भन्नुपर्ने
RUclips magi khane vado ho vanne magante RUclips laa thaha xa
But thaha xain kasari sambodhan garne
केको अर्थपूर्ण ? भारतमा पनि राजतन्त्र थियो । अभिनेत्री भएको बेला भारतमा राजतन्त्र फर्काउनु पर्ने
Sahajadi Himani saha Ko jaya hos!
Raja Gyanendra kai Raja banne adhikar Ko swagat gardachhu.
photo हेर्दा त पहिलेको जस्तो लाग्छ.
Jay ubaraggi himani Saha.
राजतन्त्र जिन्दाबाद ।
Raj sanstha farkinu parxa,yedi Nepal rastra ko samrakshan ra sambardan Samasta nepaliko sunischit bhabisya shanti suraksha ko lagi rajsanstha chahinxa. Rajsanstha chahindaina bhanneharu ya ta uniharu lae raj aanstha ko barema athaha bhram xa ya ta uniharu desh ra desh basiharuko bhabisya tahas nahas parera afuharu khana launa payka xan palkeka xan. Hami sarba sadharan lae (pado byayni byaguti badi byayni byaguti) bhane jastai ho tara yo samaadiya byabasthale muluk basiko janajivan akdam pasta ra muluk dharashayi banai sakyo aba rajsanstha matra ek bikalpa ho desh ra janata ko samrakshan garne
Dhannyabad Jay shri Ram🙏🙏🙏🙏🙏.
भारतले नेपाल बनाकाे छ
Nepalle India Baneko Chha Antraashtriya Samma Itihaass Chha Nepal Drohi Kun Bharat Thahaa Chhaina.India Sabailaai Thaahaa Chha
भारतिया ब्वारि नेपाल भारतकाे एक पर्देश बनाउन चाहनन्छ र हिमानि काेतपर्ब काे बडामहारानि जस्ताे बन्न चाहान्छ २०५८ सालकाे घटना काे सङ्केत हाे
Wow super dance with daughters
Shreeman gambhira nepali.......
🎉🎉🎉🎉🎉🎉
Only royal people guts to pay royalties to Nepal.
Jay Desh
Jay Naresh. 😊
भ्रस्ट हरुले देश बेच्नु लग्यो अब राजा नै हो रोक्ने झोले सबै बिक्री भए राजा आउ देश बचाउ जय चन्द्रसुर्य
RAJTANTRA ZINDABAAD ❤❤
Rajtrantra jindabaad
राजतन्त्र जिन्दबाद❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
What is so uncommon Princess Himani dancing. She is also a human being. The Princess is very busy doing social work. She also deserves some break. ❤
Yetro din thi?
Parash chai kaha xa Ailay ? Aj vaagi rako xa ?
Humanity shahajule thalnuvako samajsewa kamala 77 Killamarsh lagu hos but tapaiko pastor ramro such paras haha ko xaina😅
Raja kaslai banaune ho?shadantri haru deraichan raja pariwar tesai shakhap pareka chainan,midiya sir medam haru akchinko kam ramro dekera vramma naparam hai;
Ailay kaha bata aaipuge ?.Yetdin chai kaha ko sita thi ?ailay Nepal chahiyo ?
Birendra Raja lai marda ta khusi theli hola ni hai ?
Paras chhor chai kaha morayxa ? Ab kaslai marnu aako Himani ?
Himani shaha rajtantra tyagera ganatantrko maidanma chunab lad e ho vane jetne samvabana xa.
😂😂😅
बल्ल दिमाग़ आछा माडराचोड
Himani is no good , yesto natak nagar mugi