Prakash Saput's New Song Namaskar नमस्कार | Kabita Nepali | Devendra Bablu | Official Song 2020

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 4,6 тыс.

  • @PrakashSaput
    @PrakashSaput  4 года назад +1802

    लगभग १ बर्ष पछि नयाँ गीत नमस्कार लिएर यहाँहरु समक्ष आएको छु। यो गीतका शब्दहरुले जिवनप्रती सकारात्मक उर्जा प्रदान गर्दै हरेक समयमा, हामीसङ जे छ त्यस्मै खुशी रहन प्रेरित गर्दछन आशा छ यहाँहरुलाई मन पर्नेछ। सुरक्षित रहनुहोस, सकारात्मक रहनुस, सधैं खुशी रहनुस र एक अर्कासंग दयालु भावना साटासाट गर्नुहोस, नमस्कार।

    • @magarofficial4363
      @magarofficial4363 4 года назад +7

      Video kahile ho t hjr

    • @harishkarki0001
      @harishkarki0001 4 года назад +5

      la la dada ramro xa badhai xa
      feri yastai geet sunna pau chito

    • @harishkarki0001
      @harishkarki0001 4 года назад +2

      super

    • @sapanirai749
      @sapanirai749 4 года назад +2

      Ramro xa sabdha,sangit,ani voice pani.

    • @harishkarki0001
      @harishkarki0001 4 года назад +2

      shar garne kaam hamro hai dada song superhid banaune kaam tapai ko ok

  • @nbvlog431
    @nbvlog431 4 года назад +101

    प्रकश सपूत दाजै लाई भित्री मन देखि मन पराउने हरु एता हाजिर होउत🖐️🖐️🖐️🖐️

  • @ramesh.udash.rasaili.
    @ramesh.udash.rasaili. 4 года назад +123

    नेपालमा भबिस्य को दोस्रो महानायक प्रकाश सपुत मा देखेको छु मैले.
    प्रदेशी 2 सम्पन्न छिटैहोस साथै अनगिन्ती फिल्म" गित संगीत हरुको शुभकामना व्यक्त गर्दछु सर🙏💐💐

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 4 года назад +99

    मान्छे मान्छे बीच भेदभाव गर्नु हुन्न भन्ने सरल र राम्रो शब्द चयनमा एउटा संदेश मूलक गीत।

  • @Tigerbronepal
    @Tigerbronepal 4 года назад +530

    जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ । भगवानको आशीर्वाद ले तपाइको आमा बुवाको हजार बर्ष भन्दा बढि उमेर रहोस।🙏🙏🙏❤️

    • @Manojstudionp
      @Manojstudionp 4 года назад +2

      मैले तपाईंको च्यानल सस्क्राईब गरेको छु मेरो पनि गरिदिनुस ल 🙏🇳🇵🙏

    • @Tigerbronepal
      @Tigerbronepal 4 года назад +1

      Abasya pani

    • @saritabicharasunar993
      @saritabicharasunar993 4 года назад +1

      नाइस भिडियो

    • @aratipandey3444
      @aratipandey3444 4 года назад +1

      Hajur ko Jay hos Namaskar 🙏🏼Namaskar 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @tmgsimrangising6273
      @tmgsimrangising6273 4 года назад +1

      cmnt patdai vdyoh herdai xhu

  • @sagarthapa5613
    @sagarthapa5613 4 года назад +50

    नमस्कार wow निकै बबाल अब अहिले को तिज चाई प्रकाश दाजुको गित मा नमस्कार गित सगै नाच्नु पर्छ भन्ने यता हाजिर हौ।

  • @bibeklamayonjan5079
    @bibeklamayonjan5079 4 года назад +383

    भारतीय TV channel बन्द भएको मा कोको खुसी छौ।।आउनुस त हाजिर गरुम 😌🙏अनि यो गीत को fan अनि दादा प्रकाश सपूत को साथीहरू ।नमस्कार है 🙏🙏

  • @YodinGurung
    @YodinGurung 4 года назад +21

    गीत भनेको यस्तो हुनु पर्छ one of the best talented amazing singer of Nepal प्रकाश सपूत दाइ love from Turkey Istanbul 😍 नमस्कार 🙏🇳🇵❤❤❤

  • @आर.जे.spmathawor
    @आर.जे.spmathawor 4 года назад +50

    म जस्तै प्रकाश दाइको जस्तो गीत पनि आँखा चिम्लेर मन पराउने जति यता हाजिर हुनुहोस होइ

  • @lakesidetv4919
    @lakesidetv4919 4 года назад +158

    Trending 1 मा ल्याउने हो साउथ मुभिलाई फालेर अब ! अ अनि एउटा कुरा, नमस्कार !

    • @moonlightnepal14
      @moonlightnepal14 4 года назад +3

      नमस्कार सबैलाई अाहा कति मिठाे सन्देश मुल्क गीत Super songs दाजै अब कोरोना यो गीतमा डान्स गर्दा भाग्ने भयो। यो हाम्रो Channel subscribe गरेर सहयोग गर्दिनु होला है ruclips.net/channel/UC504Y8R2Ehf-jCqhxJrct4Q

    • @sujanchaudhary69
      @sujanchaudhary69 4 года назад

      Hunxa daju

    • @pabibk3788
      @pabibk3788 3 года назад

      Namasta

    • @makaizaid1929
      @makaizaid1929 3 года назад

      I guess im asking the wrong place but does any of you know a trick to log back into an Instagram account??
      I somehow lost my account password. I would appreciate any help you can offer me!

  • @abinashyoutubetech9009
    @abinashyoutubetech9009 4 года назад +39

    नमस्कार सुनेर होइन
    प्रकाश नाम सुनेर आएको ❤️❤️🙏
    Love From Rukum

  • @moniyckasharma7935
    @moniyckasharma7935 4 года назад +78

    समाचारमा यो गीत सोचे जति चलेन भन्ने सुने ... तर यो गीत येति धेरैले हेरिसके ...प्रकाश सपुतलाइ माया गर्न छोडेको छैन हामीले ...दुखी हुने कुरै छैन ... मलाई यो गीत सारै मन परेको छ प्रकाश जि 😊

    • @minabastola3247
      @minabastola3247 2 года назад

      #

    • @dilale1113
      @dilale1113 2 года назад

      ््््््््््््््््््

    • @dilale1113
      @dilale1113 2 года назад

      समाचार सृजना

  • @prempariyar5647
    @prempariyar5647 4 года назад +43

    यति धेरै आतुर थिय यो गित सुन्न्न लाई हिजो ४ बजे रिलिज हुदा सुन्न्न पाइन काम को बेस्तता को कारन आज बिहानै आयर युटुब खोलेको त फस्ट मै नमस्कार आको रहिछ..,!
    सफल्ताको सुभकामना सबै टिम लाई

  • @mrd6503
    @mrd6503 4 года назад +82

    Prakash saput ko fan jati yeta hajir hum tw 👇👇Thank u so much for your likes

  • @sureshmalla2400
    @sureshmalla2400 4 года назад +54

    नमस्कार ! भनेकै समयमा भएको भए views धेरै जान्थ्यो कि रातिमा भन्दा । ४ बजेदेखी फेसबुक, youtube, insta हेर्दै बित्यो । खैर, केहि छैन बधाई छ ।

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 года назад +3

      सहि भन्नुभयो हजुर म पनि धेरै प्रतीक्षा मा थिए बल्ल हेर्न पाईयो

  • @dipeshsunar1968
    @dipeshsunar1968 4 года назад +47

    मिठाे गित अनि सुन्दर भिडियाे।।
    सारै मन छाेयाे , यति मिठाे गितका लागि प्रकाश सपूत दाइ लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।। सफलताकाे कामना||👏👏👏👏👍️
    👇️

  • @love10messi71
    @love10messi71 4 года назад +28

    जहिले छुट्टै किसिमका गित पस्किनु हुन्छ हजुर ले,,,
    दादा म हजुर को ठुलो फ्यान🙏🙏🙏🙏🙏🙏नमस्कार

  • @dearsugam9486
    @dearsugam9486 4 года назад +124

    यो पाली पनि राम्रो गीत ल्याएर आउनु भएछ ट्रेण्डिङ मा छिट्टै आएको हेर्न पाउ

    • @jitmagar9087
      @jitmagar9087 4 года назад +1

      I like song I happy

    • @ammarsunar3174
      @ammarsunar3174 4 года назад +2

      Dear sugam ji..trending..ma aako kasri thaha hunchha please..bhannu ni...

  • @lakesidetv4919
    @lakesidetv4919 4 года назад +91

    एउटा मन छ कति चोटी जित्छौ के मेरो दाजु ! नमस्कार !

  • @magarshyam4108
    @magarshyam4108 4 года назад +70

    रोयपनि बित्छ जीवन हासेपनि बित्छ
    खुसी खुसी जसले बात्छ तेसले सन्सार जित्छ
    तेसैले प्रकाश दाइ ले सन्सार भरका नेपाली हरु को मन जितिरहनु भयको छ
    सधै यसरी नै सबै को मन जिति रहनु दाइ
    प्रकाश दाइ को गीत (trending ) मा पुग्दा जल्ने अनि आरोप लगाउने हरु लाई नमस्कार !नमस्कार !नमस्कार ! नमस्कार ! नमस्कार ! जिबन कसरी जिउनु पर्छ अनि गीत कस्तो निकाल्नु पर्छ प्रकाश दाइ सङग सिक्नु होस ।
    जिबन मा कसैको कु भलो हुने काम नगर्नु होस सधै भलाइ हुने काम गर्नु होस ।एक दिन पक्कै पनि तपाइको पनि भलो हुनेछ ।नमस्कार !नमस्कार !नमस्कार !नमस्कार ! जय गीत !जय सङ्गीत ! जय प्रकाश सपुत दाइ! जय नेपाल!

  • @Damfuseloonline
    @Damfuseloonline 4 года назад +36

    🙏🙏🙏देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सर्बप्रथम नम्स्कार। गीत धेरै राम्रो छ सबै टिमलाई बधाई

  • @aayansherapsherpaleeoffici9060
    @aayansherapsherpaleeoffici9060 4 года назад +283

    Prakash saput's fans hit one like here. Namaskar. 🙏🙏🙏

    • @आभिकाघिमिरे
      @आभिकाघिमिरे 4 года назад +6

      दामी छ्स। तर गल्बन्दी2 कहिले आउँछ। फेरि त्त्यो कुन्नी गिरिको जस्तो नहोस है। भन्नुहोस्

    • @aryanabhandari9710
      @aryanabhandari9710 4 года назад +1

      @@आभिकाघिमिरे Haina Dhori Battle 3

    • @pabanoli8617
      @pabanoli8617 4 года назад +1

      Wou very suppr

    • @harikawor1243
      @harikawor1243 4 года назад

      Nic👌❤💋💓

    • @thamansunar8370
      @thamansunar8370 4 года назад

      I’m also big fan of prakash saput is

  • @BThree22
    @BThree22 4 года назад +11

    सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइ लाई म बिबेक सिंह सुनार को तर्फ देखि नमस्कार र यो गित मलाई अत्यन्तै मन पर्यो झन त्यहीँ माथी गल्बन्दी को धुन राख्नु भएको रहेछ वा कत्ती मिलेको स्वर सब्द संगीत प्रकाश दाजुलाइ मन पराउने कति हुनु हुन्छ हेरुम है क_कस्ले गर्छ लाइक कमेन्ट हेरुम
    म नेपाली तिमिहरु नेपाली हामी सबै नेपाली मेरो देश नेपाल तिम्रो देश नेपाल हामी सबै को देश नेपाल वारकी पार जोडौ दिल को तार सबलाइ नमस्कार अत्यन्तै मिठो😊😊❤️❤️❤️🙏🙏

  • @prashantdangal3910
    @prashantdangal3910 4 года назад +2

    नेपाली समाज मा उचित हुने गीत रैछ । राम्रो लाग्यो ।प्रकास दाई लाई उज्ज्वल सङ्गीतज्ञ जिवनको सुभकामना ।

  • @tapaikochannel2753
    @tapaikochannel2753 4 года назад +32

    जय नेपाल ।।। जय स्वाभिमान ।।।
    नमस्कार हाम्रो सस्कार , मान पर्ठिस्ता

    • @moonlightnepal14
      @moonlightnepal14 4 года назад

      नमस्कार सबैलाई अाहा कति मिठाे सन्देश मुल्क गीत Super songs दाजै अब कोरोना यो गीतमा डान्स गर्दा भाग्ने भयो। यो हाम्रो Channel subscribe गरेर सहयोग गर्दिनु होला है ruclips.net/channel/UC504Y8R2Ehf-jCqhxJrct4Q

    • @aashishkhatri4372
      @aashishkhatri4372 4 года назад

      Kya Dami😍😍mero pani namaskar ..

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 4 года назад +10

    प्रकाश लोकसंगितका नया नक्षत्र हुन!
    जहाँ गिराउन दुनियाँ लागि परे !!
    तर अबोध सोझा मान्छेका मनमा बसेको प्रकाशमा हत्पत ग्रहण लाग्ने छैन!!
    शुभकामना छ!!!

  • @manishakarki2668
    @manishakarki2668 4 года назад +54

    Dislike garne manxe ho haat pni kasto hola ramro naramro xuttauna nasakne😡😡 sarai ramro song daju 🙏🙏🙏

  • @binodtimilsina3356
    @binodtimilsina3356 4 года назад +1

    मान्छे मान्छे एउटै हो छैन बिचमा कुनै बार,तपाईको यो उत्कृष्ट संगित सिर्जनालाई मेरो हृदय देखी नमस्कार,नमस्कार।

  • @magarraj8713
    @magarraj8713 4 года назад +38

    गल्बन्धी 2 हेर्न को को आतुर छ 👏
    👇️

  • @baniyanarayan156
    @baniyanarayan156 4 года назад +10

    प्रकाश सपुत समसामयिक अबस्था अनुसार गीत लेख्न र गाउन सक्ने एउटा यस्तो सर्जक हुनुहुन्छ। आउने दिनहरुमा उत्तरोत्तर प्रगतिको हृदय देखि शुभकामना।

  • @ajaysapkota3391
    @ajaysapkota3391 4 года назад +34

    गल्बन्दी 2 कहिले आउछ दाजु ❣️💖
    Plz reply..😊😊

  • @mahendrashah712
    @mahendrashah712 4 года назад +2

    कमेन्ट गर्ने शब्द भेटिन बस यति नै भन्छु तपाईको हरेक सृजनाले मानव जातिलाई यसरी नै खुशी बनाईरहोस , हृदयदेखी नै आभार अनि सलाम नेपाली संगितका जिउदा सपूत "प्रकाश"

  • @NepalOneHD
    @NepalOneHD 4 года назад +30

    निकै बबाल अब अहिले को तिज चाई प्रकाश दाजुको गित मा नमस्कार गित सगै नाच्नु पर्छ भन्ने यता हाजिर हौ।

  • @bilmahat1701
    @bilmahat1701 4 года назад +26

    मत कता कता हराएछु धेरै मन् छुने गीत दाजु
    सुपरहीट हुनेछ, मलाई बिश्वास छ ।

  • @khumanrokamagar7197
    @khumanrokamagar7197 4 года назад +16

    प्रकाश सपूत दाजु लाई मन पराउने कोको छौ एता हाजिर हुमत✋✋✋✋✋💕💕💕💕💕💕

  • @kritikashrestha2877
    @kritikashrestha2877 4 года назад +11

    Prakash saput best singer manne jati yeta hajir ❤🤚🙏🙏

  • @barunrai3687
    @barunrai3687 4 года назад +282

    Prakash Saput lai man paraune jatile like ra comments garum hoi guys 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sapanirai749
      @sapanirai749 4 года назад +1

      Um,,maile ta like& comment gareko xu hai

    • @barunrai3687
      @barunrai3687 4 года назад +1

      @@sapanirai749 TQ So much🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😀😀😀

    • @shivamusic9830
      @shivamusic9830 4 года назад +2

      Dil dimakh मा हुनु हुन्छ प्रकाश जी धेरै राम्रो गीत wow thank u

    • @AnishKhanal
      @AnishKhanal 4 года назад

      @@shivamusic9830 me Arghakhanchi

    • @sudipbhusal6250
      @sudipbhusal6250 4 года назад

      Kata kata sunda khari galbandiko vaka vako aaux tara dami x geet

  • @gitadulal1540
    @gitadulal1540 4 года назад +54

    The most talented person and Nepalese real hero.Prakash saput dada multi talented people ❤❤🇳🇵🇳🇵real hero in nepal.

  • @deepakalemagar9217
    @deepakalemagar9217 4 года назад +12

    क्वारेन्टाइन तिर नाच्ने गित रैछ राम्रो लाग्यो बधाई छ सन्देश मुलक पनि छ

    • @deepakalemagar9217
      @deepakalemagar9217 4 года назад

      एक घण्टामै पचास हजार भ्यु भयकोमा अझ बदाई छ

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 года назад +58

    राम्रो गीत ल्याएर आउनु भएछ, ट्रेण्डिङ मा छिट्टै आएको हेर्न पाउ. keep it.

    • @mohanrai4669
      @mohanrai4669 4 года назад

      trending ma aaune sapana dekhdai gar yasto song... .

    • @bkramesh2089
      @bkramesh2089 4 года назад

      @@mohanrai4669 tehi t bro prakash dada ko sabai git trending manai aauxa kahile kahita aru kalakar lai pani chaj dina proni t hoina ra

  • @PositiveFanOfAlresh
    @PositiveFanOfAlresh 4 года назад +13

    "नमस्कार म चाहिँ प्रकाश सपुत दाईको ""नमस्कार""भन्ने गीत हेर्न को लागि प्रतीक्षा मा बसेको मान्छे,🙏🏻🙏🏻🧐😍😘👍👍🌱🌱

  • @believeinyourself2382
    @believeinyourself2382 4 года назад +249

    Dear stangers who ever reading this may your parent live more than 100 years🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏..

  • @bhavanisingh1114
    @bhavanisingh1114 4 года назад +6

    छुटै पहिचान छुटै प्रकारका गितसङ्गित ल्याउने प्रकाश 🙏🙏🙏

  • @KathaaKrishnaFilms
    @KathaaKrishnaFilms 4 года назад +51

    *रोएपनि वित्छ जीवन हाँसेपनि वित्छ
    खुशी शुशी जसले बाँच्छ उसले संसार जित्छ
    Amazing Motivational Song*

  • @anuchhetri3351
    @anuchhetri3351 4 года назад +31

    Kasari ho k yo geet lai trending ma launi .
    Sarai man paryo geet ..
    Congratulations Prakash saput daju 🎁

  • @samsubedi5550
    @samsubedi5550 4 года назад +88

    Lyricist : How many Namaskar do you want?
    Prakash saput: Yes

  • @syangtanrajesh9180
    @syangtanrajesh9180 4 года назад

    म त तपाईंको सबै गीतको फ्यान हो मोलाई एक दम मन पर्छ

  • @namastenepal718
    @namastenepal718 4 года назад +58

    गित मन परेर Download गर्ने जति यता हाजिर गरौं !!🤟🙋

  • @TeamBrothersR
    @TeamBrothersR 4 года назад +77

    Most talanted artist from nepal i have ever seen

  • @balenshaha1885
    @balenshaha1885 4 года назад +400

    नेपाल् मा भारतिय T.v च्यानल बन्द भएको को को खुशी हुनुभएको छ यता आउनुस ल 😃👇️👇️

    • @bgsoham5119
      @bgsoham5119 4 года назад +3

      अस्मिता जि म त एकदम खुशी छु मेरो देशको बारेमा अपवहा फैलाउने जति मुर्दाबाद

    • @kirantamuofficial755
      @kirantamuofficial755 4 года назад +1

      dherai ramro yr

    • @Rajukumar-ci8ib
      @Rajukumar-ci8ib 4 года назад +1

      I am so happy

    • @nepaligiri3485
      @nepaligiri3485 4 года назад +1

      I am happy 😍😀

    • @Manojstudionp
      @Manojstudionp 4 года назад +1

      मैले तपाईंको च्यानल सस्क्राईब गरेको छु मेरो नि गरिदिनुस ल 🙏🇳🇵🙏 जय नेपाल हामी नेपाल 🇳🇵

  • @aryanbc2159
    @aryanbc2159 4 года назад +1

    रोएँ पनि बित्छ जीवन,हाँसे पनि बित्छ जीवन,
    खुसी खुसी जो बाच्छ संसार जित्छ👌👌👌

  • @Ramax.19
    @Ramax.19 4 года назад +36

    रोए पनि बित्छ जीवन, हासे पनि बित्छ
    खुशी खुशी जल्ले बाच्छ, तेल्ले सन्सार जित्छ 🙏🙏😍😍

  • @Ramrasaili26
    @Ramrasaili26 4 года назад +42

    धेरै राम्रो छ सर ,
    निरन्तर अगाडि बढ्नु होला हार्दिक शुभकामना ।।
    नमस्कार नमस्कार 🙏🙏

  • @shivahitang4886
    @shivahitang4886 4 года назад +7

    पर्देश बाट नेपाली गित संगीत लाइ माया गर्ने कोको हुनुन्छ्😍😍😍😍😍😍

  • @हाम्रोनेपाल-ट5ख

    प्रकाश सपुत हाम्रो मुटु बिचमा बस्नु भाछ
    उहाँकै योगदान ले गर्दा नेपाल लोकदोहोरी शिखर मा पुग्न सफल भाछ

  • @uttamdangi1780
    @uttamdangi1780 4 года назад +33

    He is really very creative person .totally new format song

  • @Jeevanwrites
    @Jeevanwrites 4 года назад +50

    मान्छे मान्छे एउटै हो छैन बिचमा कुनै बार
    वारको पार वारको पार जोडै दिलको तार,
    नमस्कार - नमस्कार -नमस्कार -नमस्कार 🙏

  • @passayt858
    @passayt858 4 года назад +33

    I am not first not last but when noticifaction come i just click ❤

  • @nepaliandhimalayasmusic1809
    @nepaliandhimalayasmusic1809 4 года назад +10

    Prakash Saput, You are not just an amazing singer, you are innovator, creator and researcher of novel music genre.

  • @khempun8259
    @khempun8259 4 года назад +8

    यो गितको परिभाषा दिन सकिन , गित को परिभाषा मन ले त गरेको छ , मन छोयो प्रकाश भाइ बब्लु भाइ 😙

    • @bishnub.k6773
      @bishnub.k6773 4 года назад

      Parkash saput dada ko song keya dami x dada

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 года назад +4

    समय सान्दर्भिक गित अतिनै राम्रो बनेको रहिछ।तपाइँ एउटा यस्तो गायक हो जसले समाजले जेजस्तो प्रस्थितिको सामना गरिरहेको छ। त्यसलाई टप्प तिपेर जस्ताको तस्तै गित मार्फत सबैलाई सुसूचित गर्ने र सबैलाई रमाइलो र चेतनामुलक सन्देश दिन सक्ने होनहार गायकको रुपमा लिन्छु।

  • @sabinbabu2792
    @sabinbabu2792 4 года назад +24

    🌹🌹 प्रकाश दाइ अलि धिलो अप्लोद गर्नु भयो के Youtob मा अलि छितो राख्नु पर्ने हो छितो तेर्निङ मा पर्थ्योनी खयर केइ छैन सबै ले मन पराइदिनु होला हाम्रो प्यारो प्रकाश दाइ लाई

  • @miragrgfromgorkha
    @miragrgfromgorkha 4 года назад

    नमस्कार 🙏! सारै राम्राे भिडियाे र गीत ❤🙏

  • @rameshrawal2602
    @rameshrawal2602 4 года назад +9

    *मेरो तर्फबाट पनि प्रकाश सपुत सर सहित सबै टिम र दुनियाँ भरी छरिएका सम्पुर्ण नेपाली हरुलाई नमस्कार-नमस्कार* 🙏🙏

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +40

    प्रकाश सपुतको हरेक गित हिट होइन सुपर हिट तर बोलमाया दुइमा कबिता नेपाली हुनुपर्छ

  • @rosansharma7313
    @rosansharma7313 4 года назад +49

    Prakash Saput Is BACK💪💪💪☺️

  • @samanapaudel9929
    @samanapaudel9929 4 года назад +3

    प्रकाश जहाँ पुग्छ उज्यालो , सन्देश र चेतना लिएर पुग्छ सबै टिमलाई बधाई 🌹🌹

  • @aartikhadka2490
    @aartikhadka2490 4 года назад +32

    It’s really such a beautiful song and this song will cover the market so someone will get jealous and might be blame chori song ... go for it Prakash bro

  • @mrgopalportel
    @mrgopalportel 4 года назад +16

    मान्छे मान्छे एउटै हो, छैन बिचमा कुनै बार ,वारकोपार वारकोपार,जोडौ दिलको तार,नमस्कार नमस्कार 🙏🙏

  • @milanneupane6319
    @milanneupane6319 4 года назад +14

    पहिला को जस्तो तेति राम्रो लागेन त्र समय सान्दर्भिक गित छ तेसैले ठिक !!!
    fans of prakash saput 👇️👇️👇️

  • @khadakb.k.5233
    @khadakb.k.5233 4 года назад

    प्रकाश दादालाई कुन सब्द्ले बर्णन गरु धन्यवाद म हजुरको हरेक कुरामा स्तब्ध छु ।wa wa wa 👏👏👏👏👌👌👍️👍️❤️❤️

  • @theplanetearthnepal
    @theplanetearthnepal 4 года назад +50

    Being a modern i generally dont listen lok songs but when it comes to u Prakash Sir .....i appreciate ur hard work .....the way u create the songs is totally outstanding and mind blowing....keep going ...u r just extra minded in ur field ...

    • @pratimakarki9555
      @pratimakarki9555 4 года назад +2

      That's a very wrong mentality ugh just because you are modern doesn't make you less when you give a listen to lok songs. This just makes me sad phew. Lok songs are ours we young people should preserve the uniqueness 🤦‍♀️

    • @theplanetearthnepal
      @theplanetearthnepal 4 года назад

      @@pratimakarki9555 thats what i am saying bro....u got to know ....peoples like me are surrounded by modern songs like rapping and popping so i am too ... i haven't heard before any nepali song worthy, always lack of video quality, lyrics, acting skills, platform many more. That is why, i did not like nepali songs ...but after watching of his songs ..i really appreciate that but he has still many things to do. Still this is not ok. He need to do more n more hard work for the future...still lacking Prakash sir... gd lck and i am with u !!!

    • @pratimakarki9555
      @pratimakarki9555 4 года назад

      @@theplanetearthnepal yes sir I am surrounded by people like you and prolly we are the same generation kids 😁 Good songs don't need good video quality and actors. These new folk singers are giving a new taste to tempt the youths like you but ogs are gold but you will never understand. Good luck 🤞

  • @ghumfirnepal
    @ghumfirnepal 4 года назад +5

    मरि लान के मिल्छ र छोड्नु पर्छ सबै
    सबै पाईने संसारमा पाईन्न पिरको दबै
    पाईन्न पिरको दबै
    मान्छे मान्छे एउटै हो छैन विचमा कुनै बार वारकोपारको वारकोपार वारकोपार जोडौ दिनको तार
    नमस्कार नमस्कार नमस्कार नमस्कार
    जेहोस गीतको शब्द अनि भिडियो मेकिङ खत्रा लाग्यो करोड सफलताको अग्रिम शुभकामना ।🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕

  • @siyapun4643
    @siyapun4643 4 года назад +33

    Namaskar daju ..my always fev💕💕💕 nice song ❤💖

  • @kopilbdr9377
    @kopilbdr9377 4 года назад +15

    This man has great talent and kind heart
    He always make a masterpiece and make us proud 💓💓great love for us
    A huge fan💓💓💓💓🙏🌼

  • @Mishritkhurak
    @Mishritkhurak 4 года назад +93

    प्रकाश सपूत लाई मन पराउनु हुने दर्शकहरुले यता पनि नजर लगाइ दिनु होला है हजु 🤟👇️👇️👇️👇️🙏 ruclips.net/video/P6Ccen7qqi8/видео.html

    • @minagaire9807
      @minagaire9807 4 года назад +1

      Big fan ho ma te milna chanxu
      Susan gaire ho hoi

    • @Mishritkhurak
      @Mishritkhurak 4 года назад

      Meroma aayara share,subscribe,comment like gari dinu hola hai hjr

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 года назад +12

    नमस्कार गीतको हरेक शब्दकोश ले मन छुयो भाइ बधाई तथा शुभकामना सफलताको प्रकाश भाइ 💞💞💞💞💞

  • @kajiram6828
    @kajiram6828 4 года назад +4

    साच्चिकै क्षमतावान,प्रतिभावान गायक हुन् प्रकाश सपूत।कस्सम अरु कलाकारमा यतिसम्मको प्रतिभा/क्षमता कोहिमा छैन।यो मेरो जिद्दी भयो।

  • @Sandipchamlingraiofficial
    @Sandipchamlingraiofficial 4 года назад +1

    लामो समयमा आयो कडा आयो दाइ 🎧️ धेरै मन पर्यो💓👌

  • @rampokhrel709
    @rampokhrel709 4 года назад +4

    Kati bela aauxa vanera woiting ma thiya dheraiiii ramro geet prakash daiiii best up luck .handsome hunu hunxa daii hjr .hajur ko thulo fan ma .pardesi2 ko parkhai ma

  • @dayawasti9104
    @dayawasti9104 4 года назад +12

    नमस्कार!
    प्रकाश जि!
    समय सान्धर्भिक यो गीत राम्रो हो तर गलबन्दी ले टुन्न अघाएका हरुलाइ यो गीतले अलिक तिर्खा नमेट्या हो कि?
    कि यो पाली हामी ले अलिक बढी आशा गर्या हो र?

  • @sishirgahatraj6522
    @sishirgahatraj6522 4 года назад +59

    Prakash dai dhori king ,.........then like my comment❤❤❤👍🏻👍🏻🕶🕶🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏

  • @TankRaja-z7o
    @TankRaja-z7o 6 месяцев назад

    नेपाल कै सुपर स्टार हिरो प्रकास सपूत दाई लाई बधाई छ❤❤❤

  • @lakshmi5558
    @lakshmi5558 4 года назад +12

    आहा अति मीठो गीत अरुको भन्दा फरक हुन्छ प्रकाश दाइको गीत र त गीत सुन्न र हेर्न मज्जा लाग्छ सम्पुर्ण टिमलाइ बधाइ छ

  • @surenxrttri6818
    @surenxrttri6818 4 года назад +27

    dislike garne jati prakash dajuko kamma jalneharu hun dhartika boj haru geet suppop👌👌 baneko xa dai best of luck❣️❣️

  • @kamalaadhikari7526
    @kamalaadhikari7526 4 года назад +6

    नमस्कार.... नमस्कार सबै दर्शक सामु पुगोस। प्रकाश भाइको सफलताको शुभकामना गित छिट्टै करोड क्लबमा पुगेको सुन्न पाउ भन्दै तपाइको प्रगतिले सगरमाथा चुमोस

  • @nareshmalla9986
    @nareshmalla9986 4 года назад +3

    नेपाल आमा को सुन्दर शान्त देश को बारेमा चिन्ता लेनी छोरा प्रकाश दाई लाई नमस्कार 🇳🇵🇳🇵🙏🙏 जय नेपाल दाई 🇳🇵🙏

  • @vijaykumwar7056
    @vijaykumwar7056 4 года назад +13

    Parkas sir Lai Maya garne sabai yata hajir hum tw 🙏🙏🖐️🖐️😍

  • @aachalkhatri2968
    @aachalkhatri2968 4 года назад +5

    हिरो भन्दा कम हुनुहुन्न प्रकाश सपूत दाजु 😍😍💓💓रचना पनि उत्तिकै उत्कृष्ट 👌👌👏👏👏

  • @bkramesh2089
    @bkramesh2089 4 года назад +191

    प्रकाश दादा र केकि दिजु को movie पर्देशी 2 को पर्खाइमा कोको हुनुहुन्छ

  • @moniyckasharma7935
    @moniyckasharma7935 2 года назад

    जैले सुन्दा नि सुनौ सुनौ लाग्ने .. Wonderful song ❤️

  • @rameshpokharel8912
    @rameshpokharel8912 4 года назад +21

    First Viewer Dai Love From Butwal

  • @milansingh1771
    @milansingh1771 4 года назад +11

    आहा कति मिठो गित
    मन पर्यो ।।
    Love from sikkim ❣️

    • @LISTENME977
      @LISTENME977 4 года назад

      Yaso hamro tira ni video hernus

  • @dgrchannel526
    @dgrchannel526 4 года назад +10

    आहा क्या दामि गीत हाम्रो प्रकास सपूत दाइ को🙏🙏🙏🙏
    सलुट गर्द्छु दाइ हजुर लाइ बाकी दिन हरुमा नि यस्तै राम्रो राम्रो गीत सुन्न पाइओस 👌👌👌👌👌👌👌👌👌👌my best singer?

  • @nikeshrai2051
    @nikeshrai2051 4 года назад +3

    wowowowo good job dai so nice song lovely

  • @mithilavlog3581
    @mithilavlog3581 4 года назад +11

    I really appreciate this song.
    This song shows the unity of terai and pahad 👏

  • @madhabbalami3083
    @madhabbalami3083 4 года назад +22

    Parkash saput big fan❤️❤️❤️🇳🇵🇳🇵✌️✌️😘😘😘😍😍

  • @ssnvlogs9961
    @ssnvlogs9961 4 года назад

    आहा कति मिठो गित यो होनि नेपाली गित।।।parkash dai you are great.....

  • @lotus8shiva
    @lotus8shiva 4 года назад +56

    नमस्कार 🙏🙋🙋‍♀️👏🇳🇵Namaskar 👋✋🙋‍♂️🙏

  • @jhalakc.thakoo-ree4121
    @jhalakc.thakoo-ree4121 4 года назад +147

    मेरो कमेन्टमा पनि एक दुई लाइक ठोक्दिए कस्तो राम्रो हुन्थ्यो💕💕