कृप्टो को बहस ठिकै हो तर गर्मी भयो भनेर पोखरी मा हाम्फालनु हुँदैन गहिराई पनि थाहा हुनुपर्छ र पौडिन पनि जानेको हुनुपर्छ। कृप्टोमा सामान्य जनाकारी वा सामान्य जनाकारी पनि नभएकाले लहिलै मा लागेर इन्भेष्ट गर्नु पनि सहि कुरा हैन। एकदम महत्त्वपूर्ण कुरा इन्डिया र चिन सरकारले औपचारिक रुपमा कृप्टो स्विकार गरेको छैन। यो कुरा सबै ले बुझ्नु पर्छ। कृप्टोलाइ सामान्य भाषामा बुझ्ने हो भने यो अाधुनिक वा Digital सहकारी हो। जस्को कुनै back up guaranteed हुँदैन सहकारी को जस्तै सहकारी डुबे पछि अन्यत्र तेस्को उठाउने ठाउँ हुँदैन तेस्तै हो। तेहि भएर कुरा बुझेर पोखरीमा हाम्फालनु नत्र डुबेर मर्छन्।
सरकारले समयमा सवारी लाइसेन्स प्रिन्ट गरेर दिन सक्दैन। बर्सौ सम्म पैसा बुझाएको रसिदको चिर्कटो बोकेर हिड्नु पर्छ। रास्ट्रिय परिचयपत्रको नियम ल्याउछन। परिचयपत्रको अभावमा वृद्धहरुको सामाजिक सुरक्षा भत्ता रोक्छन। परिचय पत्र बेलैमा प्रिन्ट गरेर दिन सक्दैन। राहदानी बिभागको सर्भर सुरक्षित राख्न सक्दैन। सर्भरमा भाइरस लाग्यो भनेर पासपोर्ट बितरण बन्द गर्छन्। जस्को पार्टी ३५ बर्ष देखि सत्तामा छ। अनि त्यही पार्टीको नेताले अबको नेपाली युवाले महिनाको ३-४ कमाउछ भन्ने तोरि लाउरे गफ गर्दा जनताले खिल्ली किन नउडाउन? अचेलका युवा पुस्ताले कस्ले के भन्छ मात्र होईन के गर्छ भनेर पनि हेरिरहेका हुन्छन् !
नेपालमा कृप्टोमा लगानी गर्ने अत्यन्त कम होलान । किनकी नलेजको कमिले नेपालिहरु नेटवर्क बिजनेस (पिरामिड सैली) लाई कृप्टो भन्छन । नेपाल सरकारले कृप्टोलाई बैधानिक बनाउनुपर्छ ।
❤ SWATANTRA PARTY KO SARKAR AAYO VANE MATRAI YO MODERN TECHNOLOGY KO SURUWAT HUNECHA .. NATRA AJHAI KURNU PARCHA 50 BARSA JATI ... KURNE TIME CHA NEPALI HARU KO ...?? 🎉🎉
Nepal ma ta thunxa sir, nepal ma bahira matra janxa bhanne kura aauxa tara bhitrinxa bhanne kura kahile gardaina,aru des ma karobar hunxa atai tax tirxa ani Nepal hereko herekai garxa,kursi ma baseka manxe haruko dimag des lai pragati garne hunu paryo ni sir
paisa kamai des bitra leone dindaina, gukhane sarkar k mind set ho bujnai sakdai na yar...manxe le bebar garchhu paisa liochhu banda kabata ayo, source k ho, bane ra hairan banao chha...xi xi yesto para le desbikas kasari hucha ...
अमेरिकामा यहि cryptoko पक्षमा बोलेर , चुनाब जित्न ठूलो सहयोग भएको हो। अब bitcoin लाई reserve currency बनाउने कुरा आउदैछ। एक्बखद कुनै मूल्य नभएको एक bItcoin को मूल्य 1 लाख डलर नाघी सको। नेपाली नीति निर्माताको खप्परकोको ढकनी कहिले खोलिने?
सर 🙏विश्लेषण राम्राे लाग्येा।तर यस्ताे कुरा भ्लगमा भन्दा पनि के पि वलि, विष्णु ,पाैडेल ,युवराज खतिवडा,महा प्रसाद अधिकारी डेपुटि गभर्नर सर हरूसग समय मागेर फेस टु फेस कुरा राखेदा झन असरदार हुनेथियाे कि?
हामी बच्चा हुँदा गिरिजाले बनेपामा आईटी पार्क बनाउने र नेपाललाई साउथ एसियाको आईटी हब बनाउने भनेर भाषण दिन्थे। त्यसैको सिक्वेली २५-३० वर्षसम्म पनि चल्दैछ।
xan nepali nai bahira xan ni cryptography tira lageko. yo crypto legal banaune ho vanay ta kati manxe pani farkinthey aafnai nepal ma. nepalmai basera ni kei kamai aarjan ta hunthyo. khai purana sakar le yo kura kaile bujhnay. technicians haru sanga kura garera yo sambandhi kei kanun lyaye ta ramrai hunethyo.
के चाहि खुईलेयों त तिम्रो निजीकरण ले,कती जना नेपाली बिलनयार बने त? लगनी गर्नू छ भने ईएनडीया जाऊ नेपाली लाई भाड़ने काम नगरौ उधोग गर्नू छ भने प्रशस्त ठाऊ छ ।
K ko divert garo ?k ma mind divert garyo bhai ?jotma bujnusujnu chhaina ki bujne chhamatanai chhaina kina bok bok garinchhau timiharu lkatina janne jasto garera.k galat kura gareko chha yaha
Ani your favorate Gagan Thapa (Bakhra Kumar) le ke kanoon layeko cha ta sadan maa crypto laai sanchaalan garna? Khali gaaf matrai garera huncha? Who is to present the Bill in the parliament for the business related to crypto? Is it your favorite Gagan Thapa (a member of parliament) or you and me (a non-member)? Has he presented any law related to it or has he just talked?
भुटानले प्रगति गरिरहेको छ नेपाल हेरेको हेर्यै
मौका चिन्न मस्तिष्क खुला हुनु पर्छ नेपालमा सरकार र राजनिती गर्नेहरु साघुरो मस्तिष्कका छन
नेपालको कानूनले तस्करी र आतंकी लूटको धनलाई सलाम ठोक्छ जेन्युन धनलाई जफत गर्छ कि जरिमाना गर्छ!
गर्दैन हो सर गर्दैन आफु पनि गर्दैन गर्नेलाई पनि अपराधि ठान्छ|
सरको कुरो १००% ठिक हो तर नेपालको सन्दर्भमा सरकारी उद्योग धन्दा कमिशनको लोभमा अन्धाधुन्ध तरिकाले निजीकरण गरिएकोमा विरोध हो।
good argument ❤❤
Good
I was expecting from expert to speak about it.... Thank you sir for initiating it. Let make a campaign..
I am agree with you ( we need crypto mining )
🙏🙏🙏🙏
Wow.. Interesting topic ever discussed
कृप्टो को बहस ठिकै हो तर गर्मी भयो भनेर पोखरी मा हाम्फालनु हुँदैन गहिराई पनि थाहा हुनुपर्छ र पौडिन पनि जानेको हुनुपर्छ। कृप्टोमा सामान्य जनाकारी वा सामान्य जनाकारी पनि नभएकाले लहिलै मा लागेर इन्भेष्ट गर्नु पनि सहि कुरा हैन। एकदम महत्त्वपूर्ण कुरा इन्डिया र चिन सरकारले औपचारिक रुपमा कृप्टो स्विकार गरेको छैन। यो कुरा सबै ले बुझ्नु पर्छ। कृप्टोलाइ सामान्य भाषामा बुझ्ने हो भने यो अाधुनिक वा Digital सहकारी हो। जस्को कुनै back up guaranteed हुँदैन सहकारी को जस्तै सहकारी डुबे पछि अन्यत्र तेस्को उठाउने ठाउँ हुँदैन तेस्तै हो। तेहि भएर कुरा बुझेर पोखरीमा हाम्फालनु नत्र डुबेर मर्छन्।
great sir thanks
सरकारले समयमा सवारी लाइसेन्स प्रिन्ट गरेर दिन सक्दैन। बर्सौ सम्म पैसा बुझाएको रसिदको चिर्कटो बोकेर हिड्नु पर्छ।
रास्ट्रिय परिचयपत्रको नियम ल्याउछन। परिचयपत्रको अभावमा वृद्धहरुको सामाजिक सुरक्षा भत्ता रोक्छन। परिचय पत्र बेलैमा प्रिन्ट गरेर दिन सक्दैन।
राहदानी बिभागको सर्भर सुरक्षित राख्न सक्दैन। सर्भरमा भाइरस लाग्यो भनेर पासपोर्ट बितरण बन्द गर्छन्।
जस्को पार्टी ३५ बर्ष देखि सत्तामा छ। अनि त्यही पार्टीको नेताले अबको नेपाली युवाले महिनाको ३-४ कमाउछ भन्ने तोरि लाउरे गफ गर्दा जनताले खिल्ली किन नउडाउन? अचेलका युवा पुस्ताले कस्ले के भन्छ मात्र होईन के गर्छ भनेर पनि हेरिरहेका हुन्छन् !
100 % correct sir, we need to urg for the government for this matter
नेपालमा कृप्टोमा लगानी गर्ने अत्यन्त कम होलान । किनकी नलेजको कमिले नेपालिहरु नेटवर्क बिजनेस (पिरामिड सैली) लाई कृप्टो भन्छन ।
नेपाल सरकारले कृप्टोलाई बैधानिक बनाउनुपर्छ ।
❤ SWATANTRA PARTY KO SARKAR AAYO VANE MATRAI YO MODERN TECHNOLOGY KO SURUWAT HUNECHA .. NATRA AJHAI KURNU PARCHA 50 BARSA JATI ... KURNE TIME CHA NEPALI HARU KO ...?? 🎉🎉
Bhaisi ko aagadi murali bajaunu huncha sir
मुठ्ठी भरीका मान्छे धनी हुने पुजीबाद पनी राम्रेा हेाईन!!
Nepal ma ta thunxa sir, nepal ma bahira matra janxa bhanne kura aauxa tara bhitrinxa bhanne kura kahile gardaina,aru des ma karobar hunxa atai tax tirxa ani Nepal hereko herekai garxa,kursi ma baseka manxe haruko dimag des lai pragati garne hunu paryo ni sir
If crypto legal Nepal 🇳🇵 I will come back and do trading
Kindly make vedio on podway
Udar arthabybasta ma bybasahi le kasare grdachhan
JANTA LAI VAAN VAI SAKYO KI ABA JINDAGI YASARI NAI JEWNU PARCHA NEPAL VITRA .. JO NETA HARU LE VANCHA ... SOO SAD.. 😔
paisa kamai des bitra leone dindaina, gukhane sarkar k mind set ho bujnai sakdai na yar...manxe le bebar garchhu paisa liochhu banda kabata ayo, source k ho, bane ra hairan banao chha...xi xi yesto para le desbikas kasari hucha ...
अमेरिकामा यहि cryptoko पक्षमा बोलेर , चुनाब जित्न ठूलो सहयोग भएको हो। अब bitcoin लाई reserve currency बनाउने कुरा आउदैछ। एक्बखद कुनै मूल्य नभएको एक bItcoin को मूल्य 1 लाख डलर नाघी सको। नेपाली नीति निर्माताको खप्परकोको ढकनी कहिले खोलिने?
सर 🙏विश्लेषण राम्राे लाग्येा।तर यस्ताे कुरा भ्लगमा भन्दा पनि के पि वलि, विष्णु ,पाैडेल ,युवराज खतिवडा,महा प्रसाद अधिकारी डेपुटि गभर्नर सर हरूसग समय मागेर फेस टु फेस कुरा राखेदा झन असरदार हुनेथियाे कि?
American views
Sir Bangladesh Myanmar Nepal India sang ko current situation ma euta video banaunu na sir.. sir ko regular viewer hu
हामी बच्चा हुँदा गिरिजाले बनेपामा आईटी पार्क बनाउने र नेपाललाई साउथ एसियाको आईटी हब बनाउने भनेर भाषण दिन्थे। त्यसैको सिक्वेली २५-३० वर्षसम्म पनि चल्दैछ।
xan nepali nai bahira xan ni cryptography tira lageko. yo crypto legal banaune ho vanay ta kati manxe pani farkinthey aafnai nepal ma. nepalmai basera ni kei kamai aarjan ta hunthyo. khai purana sakar le yo kura kaile bujhnay. technicians haru sanga kura garera yo sambandhi kei kanun lyaye ta ramrai hunethyo.
Xito legal garna paryo NRB ma kam garne karmachari k herdai xan
Yo cripto ko mafiya ho yo.......
Crypto ko regulations NRB ko hath ma chha
Dollar ko de dolarization crypto ma hudai chha us ma
Even Bhutan government is mining bitcoin and holding more than 13,000 bitcoin.
Crypto legal bhaye ramro hunxa
US dollar नचलाऔ
के चाहि खुईलेयों त तिम्रो निजीकरण ले,कती जना नेपाली बिलनयार बने त?
लगनी गर्नू छ भने ईएनडीया जाऊ नेपाली लाई भाड़ने काम नगरौ उधोग गर्नू छ भने प्रशस्त ठाऊ छ ।
Pi chai k hunxa😂
No crypto
नापियो तिम्रा पश्चिमी उदारवादी ?
Mind divert gardai xa yesle
K ko divert garo ?k ma mind divert garyo bhai ?jotma bujnusujnu chhaina ki bujne chhamatanai chhaina kina bok bok garinchhau timiharu lkatina janne jasto garera.k galat kura gareko chha yaha
Bichara kun duniya ma xau
He is dogla kind of froud i found from his seris