आज अलिक खुसीको दिन हो कांग्रेसमा कोइराला को दबदबा दुर्गा प्रसाई रिहाई यसै गरी रवी लामिछानेको रिहाई पनि छिट्टै होस् धन्यवाद सम्मानित अदालत 🙏अदालत पैसामा नबिकोस् निष्पक्ष न्याय निरुपण होस्🙏
रावलजी तपाईँ मलाई अलि मनपर्ने मान्छे हो। त्यसैले यो व्यवस्था ठीक छैन यो व्यवस्थालाई भुलिदिनुहोस्। यो गाणतन्त्र हो गणतन्त्र होइन यो सत्ता पल्टाएर अर्को व्यवस्था ल्याउँ 🙏
आफुले गरेको सबै काम राम्रो अरुले गरेको सबै नराम्रो भन्ने रोग नेपालका सबै नेता भन्नेहरुलाई लागेको छ । बर्तमानको अबस्था , परिस्थिती को वारेमा विश्लेषण गर्न चाहदैनन अनि परिस्थितीको माग वारेमा सोच्न चाहदैनन ।
प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
दलीय दल दल नै देशको कालो ग्रहण हो । रावल जी , तपॉइ साच्च्कै देशभक्तहो भने पार्टि सार्टि छोडेर स्वतन्त्र बुद्धि जिबी बनेर जनतामाझ आउनुहोस ।नत्र तपाइ क्षेत्री रावल हैन । क्षेत्रीको मूलधर्म आफ्नो मात्रीभूमी (क्षत्र) लाइ बनाउनु हो ।
नेकपाको सरकार भएको बेलामा केपी ओलीको ईर्ष्या गरेर प्रचण्ड माधव बामदेव झलनाथ लगायतले आफ्नै सरकारलाई घेराबन्दी गर्यौ त अनि बिघटन नगरेर के गरून् त प्रधानमन्त्रीले पार्टीभित्र गिजलो गरेपछि आजको दुर्दशा भएको हो र काँग्रेससँग मिलेर भए पनि स्थायित्व र विकास गर्नुपर्यो नि
MCC ko barema katakxya gare dekhi Bhim rawal ramro lagxa malai aafnai pati lai aafaile khabardari garna sakne neta sayad kam nai hunxan tesma Bhim rawal parnu hunxa
हैट... समाचार हो कि माछा पसलमा माछाको वादविवाद गरेको जस्तो अनुभव भयो कारण हमाल धमालको वादविवाद गर्ने अर्थात् तर्क गर्ने प्रश्न गर्ने शैली नै भएन । जबर्जस्ति पत्रकारको भिला पाएको जस्तै देखिन्छ । कमसेकम प्रश्न गरे पछि उतरको अर्थात् जवाफ पाउनुको प्रतिक्षा गर्नु पर्ने तर प्रश्न पछि प्रश्न गर्दा वास्तविक समाचार के हो...? देउवाको बोलि र यो धमालको तर्क गर्ने शैली एउटै छ जो केहि बुझ्नु नसकिने हैट मुला ...अझै सिक्नु पर्नेका आवश्कता देखिन्छ ।
Yo amale nai hoina yo sahakari thag party tira Gaye huncha thag, fatha, Chor, sabai raswopa tira Gaye huncha Dr mukul dhakal ra Ramesh kharel jindabad.
ashikshit bhaneko ashikshit nai ho. eutai kura 10 choti bhanda pani nabujhne patrakar maile aru kahi dekheko xaina. yesto manxelai kasari patrakar bhanne?
कसैले एमाले बिगार्यो भने पनि एकलै पार्टी उठाउन सक्ने सक्षम नेता हो डा. रावल । संमान छ 🙏
धन्यवाद भिम रावल ज्यु 🎉
आज अलिक खुसीको दिन हो कांग्रेसमा कोइराला को दबदबा दुर्गा प्रसाई रिहाई यसै गरी रवी लामिछानेको रिहाई पनि छिट्टै होस् धन्यवाद सम्मानित अदालत 🙏अदालत पैसामा नबिकोस् निष्पक्ष न्याय निरुपण होस्🙏
भित्र रावल जस्तो बौद्धिक ब्याक्तित्वलाइ अन्तरवार्ता लिने खुबी ऋषि धमलासँग छैन ।
भिम रावल कमरेड लाई सलाम छ।
के काे सलाम यता न उता
भीम रावोल जिन्दा बाद 🙏🙏
एक देशभक्त राष्ट्रप्रेमी नेता।
धेरै पछी भिम रावल लाई देखियो TV मा
राम्रो तर्क
अहिले मात्रै हैन पहिले देखि नै नेकपा मा एउटा मात्रै नेता देखिएका छन dr bhim rawal . अरु त मात्र ज व ज को खोल ओढेका स्याल र ब्वासाहरु हुन ।।
भिम रावल देशको विद्वान नेता हुन धमाला चही जोकर प्रत्रकार जस्तो देखिन्छ किनभने प्रश्न सभ्य हुनुपर्छ मार्यदित हुनुपर्छ
❤❤ dr rawol
🙏🙏
Dr Bhim rawal..🎉❤❤❤😊
साहसी व्यक्तित्व रावल सर ❤
Dr Bhim Rawal❤
❤❤
भिम रावल स्पष्ट नेता हुन यो देस तस्करले चाएको छ kp oli तस्करको नाईके हो
Im with bhim rawal🙏
महान नेता
घण्टा को माहोल
पद मा हुँदा घण्टा गर्यो
Right
धमलालाई ठेगान लगाउन सक्ने भनेको डा.भिम रावल र ज्ञानेन्द्र शाहिले चाहिँ हो😃😃😃
good statements . Wow,,
Bold leader ❤ Dr Bhim Rawal
राम्रो भीजन भएका बौद्धिक व्यक्तित्व भीम रावल ❤🎉🎉
Dismbar 27
Right leader
I support Bhim Rawal's thoughts on BRI
Good 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Desh ra Janta ko Aawaj bolne Dr Bhim Rawal ji lai salute
Mahan aadarsa byakttitwa bhim rawal
Bhim rawal is best
रावलजी तपाईँ मलाई अलि मनपर्ने मान्छे हो। त्यसैले यो व्यवस्था ठीक छैन यो व्यवस्थालाई भुलिदिनुहोस्। यो गाणतन्त्र हो गणतन्त्र होइन
यो सत्ता पल्टाएर अर्को व्यवस्था ल्याउँ 🙏
Lado lyau myachikne khatey
नेकपा एमाले भिम रावलको जन्म घर हो छोड्न मिल्दैन छोड्ने कुरा र सोच नराख्नुस् है कम्रेड🙏✊✊✊
KP Chor lai Nikal ani
नेकपा एमालेले कति धेरै माइन्ड वास गरेको हुन्छ भन्ने कुरा भिम रावलले अझैसम्म पनि एमाले प्रति बफादार भएर पार्टी सदस्यता नत्यागि बस्नुले देखाउछ ।
great bhim rawal
यो काजुको प्रश्न को वजन नै छैन। प्रश्न को स्तर बानियाँ जी र यात्री जी र जगदीश खरेल जी को जस्तो गहन हुनु पर्छ।
✊✊
Great leader great personality Dr Rawal 🙏
Good
❤❤❤❤❤❤Legend .respeceted . ❤❤❤❤
❤❤❤❤rastra putra Dherathi putra .❤❤❤❤❤❤
❤❤❤❤❤ mero whgrzzze ❤❤❤❤❤
❤❤❤❤ salam . salute salute . salute ❤❤❤❤❤❤❤
आफुले गरेको सबै काम राम्रो अरुले गरेको सबै नराम्रो भन्ने रोग नेपालका सबै नेता भन्नेहरुलाई लागेको छ । बर्तमानको अबस्था , परिस्थिती को वारेमा विश्लेषण गर्न चाहदैनन अनि परिस्थितीको माग वारेमा सोच्न चाहदैनन ।
Leader ❤❤❤
देश भक्त नेता भिम रावल।
पृथ्वीनारायण शाह ले बनाइदेको देश मा अहिले यि भाते हरु बाउ को बिर्दा जस्तो गर्दै छ
Pritivinaryan janmanuvNda pIle ni nepL thiyo vNne bujh oe mandale
salaama chha dai 😊
तपाईं लाई कति पढाउने संबिधान ऋषि जि कांग्रेस एमाले को मात्रै हो संबिधान ❤
great neta
स्वाभिमानको मेरुदण्ड हुन् भिम रावल
किन भने यो चिनसङ्गको समझौता केपी ओलिले गरेको हो नी तँ अरुमा अरुनेतापनि सामेल थिय तँ जस्तो भयपनि ओली भनेको यस्को ठुल्दाई हो
Ramro neta ho bhim ji salut 🙏💐
Great 👍 vim rawal
यो धमला जी लाई पत्रकारिता सिकाइदेउ न कोही ...
पत्रकार भएर जोक्कर जस्तो गर्छन ।।
Ok
प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
ए भिम माधबसग जाउ नत्र तिम्राे राजनिति समात्त छ
भिमे बौलाउछ अब👌👌😂
पार्टी बिरुद्ध लागेर खाेक्राे राष्ट्र बाद नगरेकै राम्राे हाेला कि .....
कम्रेड एमालेमा रहेर संघर्श गरि रहनु हिम्मत नहार्नु है
Dr. Vimrawal jiu le thik Vanirakhnu Vayeko xa 👍🤣🤣🤣🤣💐🙏🏾🇳🇵🇳🇵🇳🇵
काङ्ग्रेस कम्युनिस्टहरुको अन्त्य नभएसम्म यो देशले सहि बाटो समाउदैन ।
हो हो ठग लाइ देस जिम्मा लगाउनुपर्छ।
Rishi Dhamalaji jumping high while talking.
दलीय दल दल नै देशको कालो ग्रहण हो । रावल जी , तपॉइ साच्च्कै देशभक्तहो भने पार्टि सार्टि छोडेर स्वतन्त्र बुद्धि जिबी बनेर जनतामाझ आउनुहोस ।नत्र तपाइ क्षेत्री रावल हैन । क्षेत्रीको मूलधर्म आफ्नो मात्रीभूमी (क्षत्र) लाइ बनाउनु हो ।
पढेको पत्रकार भए बुज्ट अाट पास प्रधानमन्त्री अाट पास पत्रकार ले बुज्ने यस्तै हो
Adbhut neta deshbhakata neta
Manxe chai nidar nai ho Bhim g
great dr.bhim rawal
नेकपाको सरकार भएको बेलामा केपी ओलीको ईर्ष्या गरेर प्रचण्ड माधव बामदेव झलनाथ लगायतले आफ्नै सरकारलाई घेराबन्दी गर्यौ त अनि बिघटन नगरेर के गरून् त प्रधानमन्त्रीले पार्टीभित्र गिजलो गरेपछि आजको दुर्दशा भएको हो र काँग्रेससँग मिलेर भए पनि स्थायित्व र विकास गर्नुपर्यो नि
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂🤣😜🤪😂🐃🐃🐃🐃
Do 6
यत्ति बोलेकोले उखानेले भिम रावललाई पार्टीबाट निस्कासन गरेछ कत्रो डर हो अहो😊
यो रिस्सि धमला लाई रक्सि खुवार टेलिभिजन चलाउनु दिनु पर्छ
छेत्रीय पार्टी खोल्नुस सफल हुनुहुन्छ
Badai x karmatha neta bhim rawal lai.
यस्ता जिउँदा लाई मार्ने एमाले लाई के भनेर गाली गर्नु ओली हुँदा सम्म धेरैलाई सोत्तर पार्छ।
एक-एक बर्षमा बदलीने नेपालका स्तरहीन प्र मं लाइ ५ बर्षसम्म स्थीर रहने देशका प्र मं ले बोलाउनुनै पर्ने के महत्व छ र ?
धमला संग interview दिएर के छलफल गर्नु ! यो दुई पासे धमलालाई पत्रकार मान्नु नै हाम्रो दयनीय अवस्था।
PM ko dabedar bhim rawal ho. Yasto neta hunu parxa.
Yo ho nepali .
MCC ko barema katakxya gare dekhi Bhim rawal ramro lagxa malai aafnai pati lai aafaile khabardari garna sakne neta sayad kam nai hunxan tesma Bhim rawal parnu hunxa
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ ।
-केपी शर्मा ओली 😀😀cpy
शिशिधमलाले BRI को बारेमा मान्छे बकाएको १००० पटक भो !
तर्कसम्मत उतर िददादिदै विचैमा काट्ने !???यस्ता पनि पत्रकार हुन्छ!!?????सोधे पछि उतर नसकेसम्म सुन्न नसक्नेले किन प्रशन सोधेको???????
हैट... समाचार हो कि माछा पसलमा माछाको वादविवाद गरेको जस्तो अनुभव भयो कारण हमाल धमालको वादविवाद गर्ने अर्थात् तर्क गर्ने प्रश्न गर्ने शैली नै भएन । जबर्जस्ति पत्रकारको भिला पाएको जस्तै देखिन्छ । कमसेकम प्रश्न गरे पछि उतरको अर्थात् जवाफ पाउनुको प्रतिक्षा गर्नु पर्ने तर प्रश्न पछि प्रश्न गर्दा वास्तविक समाचार के हो...? देउवाको बोलि र यो धमालको तर्क गर्ने शैली एउटै छ जो केहि बुझ्नु नसकिने हैट मुला ...अझै सिक्नु पर्नेका आवश्कता देखिन्छ ।
Dr bhim rewal is great
यस्ता जोकर लाई पत्रकार मान्नु पर्ने धिक्कार हाम्रो भाग्य
आर्जु संग प्रश्न सोध्नुस पत्रकार दाइ
पाँच झिङगा मरे याेनि केपि बा लाई धेरै हाे
Yetiko nidar chai hunai parni hunx 🫡
Yatro border khole ra bikas ko kura gernu hunchha Jay nepal jindabad nepal
Bhim rawal pane bairage jastai vayo aaila ta😢😢😢
भिम रावललाई गलत देखाउन अनि न्वारान देखिको बल लाउदैछ "बा" को छाउरो झोले पत्रकार।
People love to go to Dhamala. Why?😊
विद्वान को कुरा कसरि बुज्छ त हौ धमला गधाले छिछि
Yo amale nai hoina yo sahakari thag party tira Gaye huncha thag, fatha, Chor, sabai raswopa tira Gaye huncha Dr mukul dhakal ra Ramesh kharel jindabad.
Kailas siroyako mailo vaile antarbarta lin sakdain ramro netako
Aa you are byas
Oli tanasa sarkhar
Bichara jati boleni timro boli ko khi artha xaina
ashikshit bhaneko ashikshit nai ho. eutai kura 10 choti bhanda pani nabujhne patrakar maile aru kahi dekheko xaina. yesto manxelai kasari patrakar bhanne?
वरिष्ठ पत्रकार ऋषि धमला ज्यूको कस्तो खालको पत्रकारिता हो?😀 गहन अध्ययन देखिँदैन। मलाई लागेको यसो विचार गर्दा केटाकेटीको खेल जस्तो देखिन्छ।
यो काजु ..पत्रकारहो…..