शाही नेपाली सेनाले जब यस्तो अवस्थामा आ*-क्रमण गर्न सुरु गर्‍यो...त्यसपछि यसरी त्यो पनि घेरा तोडियो ।

Поделиться
HTML-код
  • Опубликовано: 23 авг 2022
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर निर्मला खतिवडा अनुको अन्तर्वार्ता आजको कार्यक्रममा प्रकाशन गरेका छौं । उहाँले शाही नेपाली सेनासङ्गको मलाते-पुवाखोला र मंगलबारे स्थानको बारे जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. We have published the interview of Janasena Nepal Commander Nirmala Khatiwada Anu in today's program. He has given information about the location of Malate-Puwakhola and Mangalbare of the Royal Nepali Army.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #nirmala_khatiwada_anu #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #puwakhola #malate #mangalbare

Комментарии • 45

  • @starluck5485
    @starluck5485 Год назад +2

    राम्रो कुराकानी

  • @BonTamu
    @BonTamu Год назад

    salaam xa jiudo sahidlai

  • @Orjun485
    @Orjun485 Год назад

    सहि अन्तर्वार्ता।

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад

    लाल सलाम कमरेड दीदी लाई ❤️❤️❤️❤️❤️

  • @devsanyasi5034
    @devsanyasi5034 Год назад

    यो भतउइ, बिदेशीको भरीया॥भाई फुटे, गवार लुटे, देश ५० साल पछाडी गयो॥ चेतना फएस॥

  • @RkWanem
    @RkWanem 10 дней назад +1

    ओहो पुर्वको जनयुद्धको अन्तरबार्ता खोजिरहेको थिए आज बल्ल भेटे खुसी लाग्यो,शर पाँचथरको पनि छ भने लिङ्क पठाईदिनु न्🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  9 дней назад +1

      छ हजुर पाचथरको पनि धेरै अन्तर्वार्ता, १२ शय भन्दा बढी अन्तर्वार्तामा भेटाउन गाह्रो छ सर

    • @RkWanem
      @RkWanem 8 дней назад +2

      @@SunauloTV. शर link share गर्दिनुस न शर्🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  6 дней назад +1

      @@RkWanem ruclips.net/video/_raKgY52XKc/видео.htmlsi=NlXm2mVAmAz4rtBM यस्मा पनि पाचथरको बारेमा छ ।

  • @poshanoli1014
    @poshanoli1014 Год назад +8

    अलि ढिला समय पछि आउनु भयो सर सुन्न र हेर्न को लागि आतुर भाको अबस्ता थियो अब मजाले सुन्न थालियो धन्यवाद सुनौलो tv लाई

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      w\c सर

    • @kamaldevkota8048
      @kamaldevkota8048 Год назад +1

      @@SunauloTV. सक्नु हुन्छ भने एकपटक नर्भिक अस्पतालका अध्यक्ष पुर्व AIG राजेन्द्र बहादुर सिंह सङ्ग लिनुन
      उहाँ खारा हान्ने बेलासम मध्यपश्चिम क्षत्रीय प्रहरी कार्यलय को dig हुनुहुन्थ्यो
      तर तपाईंले सोध्ने हरेक प्रश्न same भयो दाजु अलि फरक फरक सोध्नुन

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      @@kamaldevkota8048 ल ल

  • @shalikramgaire6989
    @shalikramgaire6989 Год назад +2

    Din ma ak patak yo sunauli tv na herdai nidra lagdaina dherai ramro xa

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुरलाई

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад +1

    सलाम छ दिदी

  • @khusbusharma8682
    @khusbusharma8682 Год назад

    Hasilo dd

  • @birendrakhadka4011
    @birendrakhadka4011 Год назад +1

    सर नमस्कार कहिल्ये काहीँ दैलेख जाजरकोट जिल्ला रहेका जनमुक्ति सेनाका घाइते तथा पीडित हरु धेरै छन् उहाहरु को आवाज सुन्न पाय हुन्थ्यो बरु म तपाइँ हरुलाइ सह गर्छु

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      नमस्कार सर, हुन्छ सर, सम्पर्क नम्बर दिनु हामी आउछौ ।

  • @manparsadpun9079
    @manparsadpun9079 Год назад +1

    लाल सलाम छ

  • @parnamiofficial113
    @parnamiofficial113 Год назад +2

    जनताले केहि पायका छैन नेतालाईमात्र लुटतन्त्र अायकाे छ

  • @lilughartimagar8911
    @lilughartimagar8911 Год назад

    Yo dd lai maile dekheko hamro gau ma gulmi

  • @garibkto5713
    @garibkto5713 Год назад

    Dheri ramro kurakani

  • @ashoklingden6970
    @ashoklingden6970 Год назад +1

    आज आयेर अति नै मिठो बिचार सुन्न पाईयो। माउबादि मा राम्रा राम्रा ब्याक्ति पनि थीयेछन भन्ने आभास गरायो।... लाटा,गडा,चोर,डाका हरु लाई कमान्डर बनाये पछि अन्तिम मा सिब नै भयो।

  • @mohanbhandari8813
    @mohanbhandari8813 Год назад

    सहि बिचार कम्रेट

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j Год назад

    सुनौलो टेली भिजन न हेरि दिन फल्ना गारो हुन्छ धेरै दिन पछि सुना पाइयो धन्यावाद पत्रकार ज्यु लाल सलाम निर्मल मेम

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @shantarajgiri5933
    @shantarajgiri5933 Год назад

    Lal salam diju

  • @bishnubahadur8974
    @bishnubahadur8974 Год назад

    Suru gare 👍️👍️👍️🙏🙏🙏

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 Год назад

    अति राम्रो कुराकानी

  • @pradipkumargandharva9601
    @pradipkumargandharva9601 Год назад +1

    कपिवस्तु आक्रमण को बारेमा पनि भिडियो बनाउनुस् न सर्

  • @karmabk1329
    @karmabk1329 Год назад

    good

  • @Basnet464
    @Basnet464 Год назад

    के मिईइठो मुस्कान सहित प्रष्ट,सफा बोल्ने महिला 👍
    रमाईइइलो लाग्यो !
    सक्दो अर्को भाग पनि समेट्ने प्रयास गर्नुहोला सर.
    धन्यवाद !!

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् धन्यवाद सर

  • @sandipgiri2056
    @sandipgiri2056 Год назад

    Mitho kura ddko

  • @gajensamra9207
    @gajensamra9207 Год назад

    बिर लोकमणि अभियानको प्रतक्ष्य अभियान कर्ता म पनि हो।
    क. रघु गौतमको कमाण्डमा।

  • @harkajit4197
    @harkajit4197 Год назад

    Derry army Mari 5jana ledih Mariko ho Mero gahuma ho sahe ho malatiko sambire kholsama ho kukar bom2 ta thapiko thiyo bichma army parira Derry army mari

  • @rochettri9431
    @rochettri9431 Год назад

    Thulo Kam gare chhau la timi haru le, ahile Nepali sabai garib janata le sukha subidha payeka chhan.

  • @laxmikanxi123
    @laxmikanxi123 Год назад +1

    herdai chhu la

  • @himathapa3050
    @himathapa3050 Год назад

    Khusili didi hunuhudo rahechha, ramrolagyo

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Год назад

    boli thik tara prachande dhojkewaj ho

  • @harimayabhandari7625
    @harimayabhandari7625 Год назад

    राम्रो कुराकानी