थुप्रै Indian youtubers बाट यसबारेमा जानकारी पाएको थिए। Nepal को angle बाट जान्ने मन थियो ।आज थुप्रै कुरा उजागर भयो । धन्यवाद । त्यो भारतको हाम्रो airport मा हुने checking बारे अझ बुझ्न मन छ ।
Yesari nai darbar hatya Kanda ko pane actual Ani fact report share garnu paryo sir tapai Lai ta sabai thacha k kasri Kati Bella bhanera.yadi sacahi journalist ho bhane tapai.
Airport security is not just weak..the main reason is its corrupt… Even after so many warnings they do not take things seriously and all this mishappenings takes place.. And they always remain Mistry…
आफ्नो देश र नागरिकको सुरक्षा लाई प्राथमिकतामा राख्नु गलत भन्न त मिल्दैन तर अन्तिममा दिने कि सुरुवात मै भन्न्रे कुरा पनि होला ? नेपाल पनि सम्वेदन्शिल र चुस्त दुरुस्त हुनु पर्ला । अन्तिम समयमा टिकेट गराई यात्रु थप्ने वा थपाउने लाई पनि नियमन गर्नु पर्ला कि ?
यत्रो धटना हुदा पनि खुला सिमाना नियमन अनि भिसा लागु गर्ने जस्ता सर्त नराखेर नेपालको एअरपोर्टमा इन्डियन एअरमार्सल राख्न पाउनुपर्ने,इमिग्रेसन आफ्नो कन्ट्रोलमा हुनुपर्ने जस्ता माग राख्नुको कारणले नै प्रस्ट हुन्छ कि समस्याको समाधान भन्दापनि इन्डियाको नियत नेपाललाई puppet राष्ट्र बनाउन तिर मात्र छ।
सुधीर शर्माजी तपाईँको विश्लेषण सही लाग्यो, तर भोला र शंकर नामलाई अनावश्यक बहसबाजी भन्नुभयो। IB अर्थात् intelligence ब्युरो ले भोलिपल्टे नै तिनीहरूको अश्री नाम ठेगाना र पहिचान पत्ता लगाइसकेथे, पछि सारा संसारले ५ जना को हुन् भन्ने थाहा पाइसकेथे, तर उक्त web series म तिनीहरूको असली नाम भन्देन, आखिर त्यो कुरा web series म किन लुकाइयो, मैले पनि पूरा web series हेरेको, तर तिनीहरूको असली नाम नेटफिक्सले कहिँ पनि भनेको छैन।,अब आउने पिँढीले 10-20 सालपछि यो फिल्म हेर्छ, अनि भोला र शंकर नामका हिन्दुहरू नै आतङवादी थे भनेर भन्छन्, अनि तपाईँ भन्नुहुन्छ यो खासै अन्य आवश्यक विषय होइन।
त्यो सबैलाई थाहा थियो तिनीहरूले कोड शब्द भोला र शंकार युज गरेको। तर तिनीहरूको असली नाम के थिए र तिनीहरु कहाँदेखि थिए यो web series ले खुल्लाको छैन।, र त्यही भएर विवाद भएको हो, अर्को पटक भिडियो बनाउँदा खेरि शर्माजी अलि ध्यान दिनुहोला। धन्यवाद।
थुप्रै Indian youtubers बाट यसबारेमा जानकारी पाएको थिए। Nepal को angle बाट जान्ने मन थियो ।आज थुप्रै कुरा उजागर भयो । धन्यवाद । त्यो भारतको हाम्रो airport मा हुने checking बारे अझ बुझ्न मन छ ।
अति नै राम्रो लाग्यो । म आज पहिलो पटक तपाइको video हेरे
Simple, clear and no biasness.
Impressive !
यो कार्यक्रम अत्यन्तै राम्रो छ! सुधिर सरको प्रयास प्रशंसा योग्य छ।🙏
You are great analyser
Dherai ramro
very interesting and searching journalism
You are brilliant Sudheer dai 🙏
गजब!
Going with the flow...Gajjab sir
Tapaiko karyakram gyanbardhak karyakramma yeuta thap karyakram thapiyeko lageko cha. Karyakramlai nirantarta dina agraha gardai safaltako subechha pani bekta gardachu.
👏👏👏👏👏
❤🎉
यहि काण्डले कृष्णप्रसाद भट्टराइको प्रम पद चट भयो ।
Ho Sir ma dehli janda kamti ko checking Garyo.... high level security checking.😅😮
La
i am looking since 5 k subscriber now 12.3k ❤❤
एयरपोर्टबाट सुन तस्करी भैराछ । यसको सिधा अर्थ सुरक्षा व्यवस्था compromise गरिएको छ ।
True compromised administration and compromised services.
सुधीर दाइबाट यो एक्सप्लानर पर्खिरहेको थिएँ । अझ के नपुगे के छुटेझै भइराछ हौ ।
Yesari nai darbar hatya Kanda ko pane actual Ani fact report share garnu paryo sir tapai Lai ta sabai thacha k kasri Kati Bella bhanera.yadi sacahi journalist ho bhane tapai.
Netflix ma yesko series aako x tar aadha adhuro x dhruva rathee,nitish rajput le ramro sanga explain gareko x
Airport security is not just weak..the main reason is its corrupt…
Even after so many warnings they do not take things seriously and all this mishappenings takes place..
And they always remain Mistry…
आफ्नो देश र नागरिकको सुरक्षा लाई प्राथमिकतामा राख्नु गलत भन्न त मिल्दैन तर अन्तिममा दिने कि सुरुवात मै भन्न्रे कुरा पनि होला ? नेपाल पनि सम्वेदन्शिल र चुस्त दुरुस्त हुनु पर्ला । अन्तिम समयमा टिकेट गराई यात्रु थप्ने वा थपाउने लाई पनि नियमन गर्नु पर्ला कि ?
Euta Bujhna nasakeko kura
Teti dherai security check huda hudai hijackers haru le gun लगायत aru हतियार haru kasari plane vitrai lana sake🤔🤔
फ्युल भएको हैन सकिएको कारणले अमृतसर मा रोकिएको है
Charles Sobhraj le tesai hatti xirauna sakxu bhanxa Nepal ko TIA bta😒
How did terrorist came in Nepal 🇳🇵 and then in Kathmandu ???? We need to know that as well please !🙏
अनि गजेन्द्र कर्माचार्य अपहरणकारी हुन भनेर लगाएको झुतो आरोप को खन्दन अनि माफि माग्ने केहि भयो त ?
BBC का Rehan Fazal को स्टाइल चोरेको
यत्रो धटना हुदा पनि खुला सिमाना नियमन अनि भिसा लागु गर्ने जस्ता सर्त नराखेर नेपालको एअरपोर्टमा इन्डियन एअरमार्सल राख्न पाउनुपर्ने,इमिग्रेसन आफ्नो कन्ट्रोलमा हुनुपर्ने जस्ता माग राख्नुको कारणले नै प्रस्ट हुन्छ कि समस्याको समाधान भन्दापनि इन्डियाको नियत नेपाललाई puppet राष्ट्र बनाउन तिर मात्र छ।
गरीब देश सधैं कुनै न कुनै देशको puppet नै हुन्छ ।नेपाल चीन र भारत को सधैं puppet हो ।
IC होइन ICI होला।
रुपेन होइन रुपेश होला।
भर्खरै Netflix का हेरिसकेँ
youtube ma aakoxoin rw??
@@nudarajghimire1823 RUclips ma khai thaha xaina, Netflixma hereko ho maile.
Netflix series IC 814
Ic184 mivie heresi thaa bhayo😂
Sry tra dai tapai lae pni ramro sanga thaxaina yo katha
Tmlai tha vaye vana na ta bhai🤣 anchor ko ho thaxa?? Prayogshala book padha ani karauna aau...jhole indian !!!
सुधीर शर्माजी तपाईँको विश्लेषण सही लाग्यो, तर भोला र शंकर नामलाई अनावश्यक बहसबाजी भन्नुभयो। IB अर्थात् intelligence ब्युरो ले भोलिपल्टे नै तिनीहरूको अश्री नाम ठेगाना र पहिचान पत्ता लगाइसकेथे, पछि सारा संसारले ५ जना को हुन् भन्ने थाहा पाइसकेथे, तर उक्त web series म तिनीहरूको असली नाम भन्देन, आखिर त्यो कुरा web series म किन लुकाइयो, मैले पनि पूरा web series हेरेको, तर तिनीहरूको असली नाम नेटफिक्सले कहिँ पनि भनेको छैन।,अब आउने पिँढीले 10-20 सालपछि यो फिल्म हेर्छ, अनि भोला र शंकर नामका हिन्दुहरू नै आतङवादी थे भनेर भन्छन्, अनि तपाईँ भन्नुहुन्छ यो खासै अन्य आवश्यक विषय होइन।
त्यो सबैलाई थाहा थियो तिनीहरूले कोड शब्द भोला र शंकार युज गरेको। तर तिनीहरूको असली नाम के थिए र तिनीहरु कहाँदेखि थिए यो web series ले खुल्लाको छैन।, र त्यही भएर विवाद भएको हो, अर्को पटक भिडियो बनाउँदा खेरि शर्माजी अलि ध्यान दिनुहोला। धन्यवाद।
Poor ....anchoring.....