फेरि अायाे म्याग्दी राखुकाे पञ्चेबाजा। New Panchebaja At Rakhu Myagdi. Kisan Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 278

  • @lalmanipandey5852
    @lalmanipandey5852 Год назад +1

    सनाई बजाउने भाई लाई मन देखि नै सालुट छ 20 तोपको सलामी दिऐ पनि कमी को महसुश हुने छ यति मीठो गला र कला सबैले सम्मान गरोै नजिक भऐ म पनि आफुले सक्ने जति को सयोग दिनी थिऐ प्रतक्षे निकै राम्रो छ वा को सनाई बजाउने कला❤❤❤❤❤❤❤👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕

  • @sudipsimkhada
    @sudipsimkhada 5 лет назад +5

    मैले किसान दाईको सनाई धुन यसअघि नि हेरेको थिए, उहाँ जस्तो प्रतिभावान कलाकारलाई नेपाली सङ्गित क्षेत्रले उचित कदर र सम्मान गर्दै मुलधार मा ल्याउनु पर्छ। #hatsoffkisandai

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 лет назад +15

    किशान परिवार दाइलाइ सलाम छ । म त्यहाँ भएको भय कानमा दुई हजार सिउरिदिने थिए । सबै टिमलाई बधाई दिन चाहान्छु । अझै राम्रो बजाउने कोसिस गर्नुहोस् । कतै खोट लगाउने ठाउँ छैन । सलाम छ सबभन्दा अझै विशेष किसान परिवार दाजैलाइ मेरो दस औला जोडेर नमस्कार उच्च सम्मान अर्पण गर्दछु ।

  • @suman-vm4dm
    @suman-vm4dm 5 лет назад +15

    उत्कृष्ट सहनाई बादक,।असाध्यै राम्रो छ।तेसैले त भन्छु म धौलागीरी लाई बाजा मा कसैले जीत्न सक्दैन।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +49

    म त्यहा भएको भय हजार हजार को दुईवटा नोटले दुईवटा कानमा लगाई दिन्थे ओहै ओहै क्या दामी लाग्यो सनाई त नम्बर १ सारै रमाइलो भयो यो जादोमा पन्चेबाजामा नाचेर ज्यानलाई तातोतातो बानाम है बाजा मन पराउने जति साथीहरूले यता हाजिर हुम ह सरसर ओहैओहैओहै

  • @jhakbahadur5635
    @jhakbahadur5635 5 лет назад +7

    सना बजाउने दाजुलाइ मनै देखि सलाम छ

  • @binodratna8622
    @binodratna8622 5 лет назад +5

    यो सबै हाम्रो गाउँ को दाई भानिज भिनाजु हरु पर्नु हुन्छ जे होस हाम्रो गाउको बाजा ले बिस्वो मा चिनारी देखाउनु भयको छ हजुर लाई धेरै धेरै धन्नेबाद छ मेरो पन्छे बाजा गीत को टिम नै हजुर हरु हुनुहुन्छ ।।। अब के हि दिन मा रेकर्डिङ गर्दै छु ।।।आसा छ सबै जना ले माया गर्दिनु हुने छ ।।। सनाय बजाउने मेरो जेथान लाई बधाई छ ।।। राम्रो गर्दै जानू सुभ कामना सबै जना लाई

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 лет назад +6

    निकै सुमधुर स्वर मा बजाउनु भयो सहनाई।
    निकै रमाइलो लाग्यो

  • @madanbhandari9954
    @madanbhandari9954 5 лет назад +1

    वा वा वा अती राम्रो पन्चेबाजा साह्रै मन छुयो,🍦🍦🍦🍦🍦🍦🍦🍦🍦

  • @reedamrasaili2179
    @reedamrasaili2179 5 лет назад

    सनाइ बजाउने दाइलाइ धेरै भन्दा धेरै सम्मान गर्नु पर्छ यस्तो बहु पर्तिभा भाको मान्छेलाइ दलित भनेर खसाल्छन हाम्रो समाज मा हेर्नु होस कस्तो पर्तिभा छ सलुत छ तपाइ लाइ

  • @arjuntaygi4630
    @arjuntaygi4630 5 лет назад +22

    सनाई बजाउनि दाईलाई मेराे सलाम बिचरालाई दलित भनी माेहाेर लगाउँछ हामराे समाज र त चित्त दुख्छ के गरनु बिडम्बना हामराे समाज

  • @suman-vm4dm
    @suman-vm4dm 5 лет назад +1

    कीसान भाई सहनाईको त राजा नै रैछन।

  • @आशिष-ज7ल
    @आशिष-ज7ल 4 года назад

    सनाई बजाएकाे खुब मन पर्याे बाजामा तीन ताल हुन्छ सुरुकाे उठान, छिटाे अनि बिश्राम हुन्छ जाउरे र राग बाहेक तर याे बाजामा कति ताल छ ठम्याउनै नसकिने सनाई बजाउनेलाई सलाम ।

  • @bimalkumar8141
    @bimalkumar8141 5 лет назад +2

    salute kisan pariyar lai

  • @chandrapaudel2630
    @chandrapaudel2630 4 года назад

    किसान दाइ लाई सलाम छ हाम्रो धौलागिरी को सान हुनु हुन्छ

  • @gopalkhadka3136
    @gopalkhadka3136 5 лет назад +1

    यस्तै रमाइलो ठाउँमा बसाइँसराइ गर्न मन लाग्या छ ,, हाम्रो ठाउँ तिर सब हराइ सके ,,,

  • @hamromyagdi6678
    @hamromyagdi6678  5 лет назад +3

    धन्यवाद सम्पुर्ण दर्शक महानुभावहरुलाई ज जस्ले यो भिडियो हेर्नुभयो, लाइक कमेन्ट र शेयर गर्नुभयो । यो बाजामा सनाई बजाउने किसान परियारको सम्पर्क नम्बर 9806581119

  • @upendrau5897
    @upendrau5897 5 лет назад +1

    धेरै राम्रो हाम्रो म्याग्दी राखुकाे बाजा अनि सलाम छ सनाई बजाउने सर लाई अझै गित गाउने मान्छे भएको भय धेरै राम्रो देखिन्थ्यो नि नाच्नु अाउने गाउनु नअाउने मान्छे रहेछन ।

  • @subedimn8016
    @subedimn8016 5 лет назад

    कास्की लम्जुङ तनहु पाल्पा बाग्लुङ पर्बत चितवन लगाएत सबै ठाउका बाजा सुनियो हेरियो तर म्याग्दी का जस्ता दमाई बाजा कहि पनि छैन जति सुनेपनी धित नमोर्ने सारी रसिला बाजा love it .

  • @pariyarsuman2192
    @pariyarsuman2192 5 лет назад

    वाह वाह क्य बजाउनु भो दाजु सनै उत्कृष्ट सनै बाद्क हुनुहुदो रहिछ ।।

  • @मानघर्तीमगर
    @मानघर्तीमगर 5 лет назад +3

    सनाई बजाउने असल्ली राघी यस्तो लाई भनिन्छ आत्मै देखि सम्मान गर्छु ल

  • @tejmanghosaili5098
    @tejmanghosaili5098 5 лет назад

    आहा कति राम्रो बजाको सनाई बधाइ छ सम्पुर्न तिम लाई अनि सलाम छ सनाइ वोला सर लाइ

  • @bomkshhetri4074
    @bomkshhetri4074 9 месяцев назад

    यति राम्रो सनाई लगायत सबै बाजाहरुको तालमेल प्रहिलो पटक लाइभ मा हेर्न पाईयो

  • @fiririresham9540
    @fiririresham9540 5 лет назад

    उतकिस्ट बाजा हनि सनाई त अन राम्रो किस्ना ज्यु ले बजाको सलाम छ

  • @sagarpariyar4865
    @sagarpariyar4865 5 лет назад

    जस्तो पनि जुन भाकामा पनि बजाउन सक्ने बहुप्रतिभा भयका नेपालकै उत्कृष्ट सनाई बाधक किसान परियार लाई उच्च सम्मान मिलुस

  • @harigurung5590
    @harigurung5590 5 лет назад

    सनाई बजाउने दाजु लाई सलाम मैले यो २९ बर्ष को उमेर सम्म येस्तो सनाई बादक देखेको सुनेको थिएन फेरि पनि सलाम दाजु

  • @karanpariyar1132
    @karanpariyar1132 5 лет назад

    सनै बजाउने दाजै लाई मन देखि नै सलाम साथै अन्य बाजा समूह ले आफ्नो राम्रो ताल मा ताल मिलाइ साथ दिनु भाको मा धेरै धेरै धन्यबाद गित सुन्दा खेरि त एक फ्यानको दिम दिम जस्तो लाग्यो

  • @लछुमानसुनार-फ4म

    वोव वोव वोव किसन दाइ सम्पुर्ण लाई सलाम छ😍💞💞💕

  • @kamalrawal480
    @kamalrawal480 5 лет назад

    कति मजा आयो RUclips ma sundapani है नजीक भयको भयत झन घुमि घुमि नाचिन्थ्यो! संस्कृति को जगर्ना गराै है नेपाली दाजु भाई

  • @prakashxantyal1949
    @prakashxantyal1949 5 лет назад

    मैलेत केही भन्नू छैना मन पर्यो सिदै सस्क्राइप र छेउको घन्ती लाई दबाइदेको छु सलाम छ सने दाइहरुलाइ

  • @manpariyar4287
    @manpariyar4287 5 лет назад

    Dolaki hanne bhai le dami bajaunubako xa all best nice

  • @padamchhetri2852
    @padamchhetri2852 2 года назад

    सनैइ भाइ राम्रो लाग्यो सफलता को सुभकामना

  • @beepinpandey8482
    @beepinpandey8482 5 лет назад +22

    यो सनही बजाउने दाइ लाई रास्टृय बाजा मा ल्याउनु पर्यो पत्र कार सर ले

  • @abishekgaming2424
    @abishekgaming2424 5 лет назад

    वावावा यो सनाई बजाउने लाई चाहिँ मैले माने धेरै राम्रो छ येक्सिलेन छ वा

  • @madanbhandari9954
    @madanbhandari9954 5 лет назад

    सरररररर चैट चैट कसरी बयान गरुँ मौलिक कला सस्कृती को जगेर्ना बधाई छ म्याग्दी टोलिलाइ मेरो बिहेमा निम्तो गरौंला वसन्त थापा कुलेन्द्र बिक को यो चर्चित गितमा💘💘💘

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 лет назад

    सनाई बजाउने दाइलाइ मेरो सलाम छ । के गर्नु मेरो बिहे भैसकेको छ नत्र मेरो बिहेमा यहि बाजागाजाको सम्पुर्ण टिमका साथीहरू लाई निम्तो दिने थिए । क्यार्नु दाम्मिछ । म्याग्दीको सान हो । उत्कृष्ट बाजा । कृष्ण भाइलाइ पनि विशेष धन्यवाद छ । बेलाबेला येस्तो बाजा सुन्न पाइयाछ ।

  • @akashrana7913
    @akashrana7913 5 лет назад

    best lagyo sanai daju la badhai xa

  • @devendrabahadur5167
    @devendrabahadur5167 5 лет назад

    Sanahi bajauni daju best pargati gardai janu best of luck.....nepal vari ma sabai vanda ramro sanahi

  • @MankajiNepali
    @MankajiNepali 5 лет назад

    राखु पन्चेबाजा राम्रो लागियो

  • @anilpariyar1928
    @anilpariyar1928 5 лет назад

    दाजु को सनाई अनुसार अरु बाजा बजाइ भएन सनाई बाजाउनी दाजु लाई सलाम छ🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @Syangja711
    @Syangja711 5 лет назад +6

    Yo sahanae bajaune dai ko big Fan huu.
    Salam xa tapai lai dai.
    Yo kalako lagi...
    Aajhai herirahan paeyos..keep it up

  • @premghimire6702
    @premghimire6702 5 лет назад

    सनाइ बजाउने भाइ लाइ सलाम छ

  • @prempariyar2034
    @prempariyar2034 5 лет назад +1

    आहा ढोलक अनि सनाई अनि कर्नाल नि बबाल लाग्यो

  • @kamalpaudel2661
    @kamalpaudel2661 5 лет назад

    सनाहा बजाउने दाइ लाई सलाम छ लगायत सम्पुर्ण टिम को राम्रो प्रस्तुति छ

  • @jagannathkandel1214
    @jagannathkandel1214 5 лет назад

    Sanai bajaune bhai lai dherai badhai6

  • @PrasanthPr-ci5ji
    @PrasanthPr-ci5ji 4 года назад

    Kati ramro sanai bajaunu bhayo. Hjr ko tim npl ko no.1 ho.

  • @djmgr9263
    @djmgr9263 4 года назад

    Hamro myagdi 👍👍👍👍🇳🇵

  • @loksubedi2326
    @loksubedi2326 5 лет назад +7

    सनाइ बजाउने भाइ लाइ धेरै धेरै बधाई छ ।।

  • @santabahadur9042
    @santabahadur9042 5 лет назад

    सारै मन छुने बजाउनु भो दाजु सानाइ मज्जा आयो

  • @meromuskan887
    @meromuskan887 5 лет назад

    धेरै राम्रोसँग सनाई बजाउनु भयो राम्रो लाग्यो धन्यवाद।

  • @nirmalapun2980
    @nirmalapun2980 5 лет назад

    Kesarai Mannai chamm chamm gare ko hur hurrrrr ramro xa bajaa 👍👌👌👌👌👌👌🙊🙊🙊🙊

  • @khatrichhetrianil7204
    @khatrichhetrianil7204 5 лет назад

    माने बाबा माने सनाइँ बजाउने दाजु लाई

  • @manbahadurkhatri763
    @manbahadurkhatri763 3 года назад

    Kisan daju ko sanai dherai mitho lagxa aru ta testai ho aru t kai jaatle bajaaudina yrr yetiko ta

  • @shankargiri2128
    @shankargiri2128 5 лет назад +2

    I'm really appreciate on this team. Great artists keep it uppppppp.

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 лет назад

    एक दमै राम्रो लाग्यो आज सनैको धुन

  • @milanlamichhane9087
    @milanlamichhane9087 5 лет назад +1

    यो भिडियोको कमाइले उनिहरुलाइ ड्रेस सहयोग गर्नु परो ल।
    आहा कति दामी बाजा सनाई फुक्ने दाइ हिरो ।

  • @chintushaikh8863
    @chintushaikh8863 5 лет назад +1

    I'm proud of you kishan Sir

  • @kumarpokhrel6958
    @kumarpokhrel6958 5 лет назад

    sarai ramro xa sanae bajako so best of luck

  • @dipakrajpoudel2563
    @dipakrajpoudel2563 5 лет назад

    सनाही बादक राम्रो समग्रमा टिम नै राम्रो 👌👌👌👌👌👌👌💐💐💐💐

  • @hitbahadurpokhrel1212
    @hitbahadurpokhrel1212 5 лет назад

    Wow सनाई सलाम छ

  • @bishnuwithu
    @bishnuwithu 4 года назад

    Krishna pariyarlai salute xa.

  • @suyrakunwarkunwar5846
    @suyrakunwarkunwar5846 5 лет назад

    Sanai dai lai badhai x

  • @चन्चलपरियार
    @चन्चलपरियार 5 лет назад +1

    Salam xa sampurna group tim lai

  • @samirjeevan
    @samirjeevan 5 лет назад +5

    sahanai man paraune dherai xann🙌🙌🙌

  • @tekmanrana9177
    @tekmanrana9177 5 лет назад

    Sanai sangai karnal pni dammi xa

  • @yamthajali3125
    @yamthajali3125 5 лет назад

    ल राम्रो छ,बधाइ सम्पुर्ण टिमलाइ👏👏👏

  • @1973purna
    @1973purna 4 года назад

    i like panche baja very much...very nice...

  • @nabinhamal572
    @nabinhamal572 5 лет назад +6

    सालको पात तपरी हुनी हे बरई नहुनी सललईको यो गीत सनाईमा बजाऊने यो सर सनाईको गुरु नै हो बाजाको तीन ताल हानने हो भने अजई राम्रो हुन्छ

  • @keshavg1994
    @keshavg1994 5 лет назад

    Aaha kya damiiiii .... 👍️👍️

  • @deepubabal4418
    @deepubabal4418 5 лет назад +1

    wow nice ma ahial hal punjqb dkhi nikaai nai man rasaxa sanaiko dhun suna da but sabai badeya badak timalai miss u nice

  • @vijayb.ghimire5213
    @vijayb.ghimire5213 5 лет назад +1

    हे बरै।।।साल्को पात्को तपरी हुने अति मिथो ताल्मा सनाई बजाउने भाइलाइ।।धन्यवाद ,डोलक नि राम्रै छ।अनि यो भिडियो अप्लोड गर्नु भयको मा कृष्ण जि लाई धन्यवाद भन्न चाहान्छु।

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 5 лет назад

    kati mithi bajaunu bhako sahanai

  • @sandipsunam6606
    @sandipsunam6606 5 лет назад

    kishan dai is bast

  • @kumarpokhrel6958
    @kumarpokhrel6958 5 лет назад

    snai bajauni dai ko kala dherai ramro xa

  • @muktitiwari6794
    @muktitiwari6794 5 лет назад

    Sahanai aati ramro bajanuvayo tapaiko future safalata ko suvakamana

  • @suryakc5850
    @suryakc5850 5 лет назад +1

    Very nice brother ko sahanahi

  • @prempariyar2034
    @prempariyar2034 5 лет назад +3

    waooo super baja dil choyo

  • @chintushaikh8863
    @chintushaikh8863 5 лет назад

    Kishan Mero best sathi ho i really miss you kishan Sir

  • @anilpariyar351
    @anilpariyar351 5 лет назад

    म पनि सनाई बजाउने रागि हु तर पनि म उहालाइ सलाम गरन चाहानछु

  • @narendragurung3233
    @narendragurung3233 5 лет назад

    Sahanai chahi dammi bajayo vaile nice x vai ...

  • @Gopirammagar123
    @Gopirammagar123 5 лет назад

    Wow bbl xa sanai

  • @ramkhadka9314
    @ramkhadka9314 5 лет назад

    wow great chha good luck

  • @reasondhakal3785
    @reasondhakal3785 5 лет назад

    Khatra raix sanai chai nice

  • @arunraj2230
    @arunraj2230 5 лет назад

    मेरो बिहे मा नि बजाउनी हो यिनै बाजा

  • @samarpanscollection
    @samarpanscollection 4 года назад

    किसन सरको सनहाई बजाउने कलालाइ माने मैले। साथै सम्पुर्ण टोलि उतिकै छ्न। किसन सरको नम्बर उपलब्ध गराइदिनुहोला कृपया👏👏

  • @santhabahadur4056
    @santhabahadur4056 5 лет назад

    bobal xa dajuko sanaii

  • @ghartiboy7577
    @ghartiboy7577 5 лет назад

    Hoit sanai bajaune dai lai sahlut mero mannei parxa saudi Riyadh bata herdai xu

  • @biraj4259
    @biraj4259 5 лет назад

    Kati clean ho bajaye ma kisan dai ..aba music industry le hajur ko wait gare xa hola ....

  • @enyrulnizam
    @enyrulnizam 5 лет назад

    waaa sanai bajauni dai dammiz xa hai

  • @puranranamgr4919
    @puranranamgr4919 5 лет назад

    घेरै राम्रो

  • @sauravkhadka8152
    @sauravkhadka8152 5 лет назад +1

    Yo video ko Kishan dai Lai pasai dinu parchha yo RUclips kartale thanks

  • @chochangemagar3079
    @chochangemagar3079 5 лет назад

    सहनै राम्रो बजायको छ

  • @suman-vm4dm
    @suman-vm4dm 5 лет назад +3

    5 लाख viewers पाउँछ यो भीडीयो ले,एकमैना भीत्र।

  • @ganeshchhetri9555
    @ganeshchhetri9555 5 лет назад +1

    Dami xa hai Baja sabailai Salam

  • @myagdibhakimli2996
    @myagdibhakimli2996 5 лет назад +2

    Yo bajalai mannnai parxa yall ustai sahanai ustao nach poni 👈👈👈👈

  • @sumantapa
    @sumantapa 5 лет назад

    Ati ramro chha

  • @मानबहादुरखत्री

    सनाही त किसान दाजुले जस्तो त कोहि जातले पोनी बजाउदिन एस्तो गरि अनि जुन सुकै गित मा नि बजाउनि सक्ने उत्कृस्ट सनाही बाडक हुनुहुन्छ किसान दाई अरु कोहि जातले पनि बजाउदिन एस्तो गरेर. बाजी धोखे पनि हुन्छ

  • @ishwor85
    @ishwor85 5 лет назад

    दामी छ बाजा

  • @santoshpariyar8657
    @santoshpariyar8657 4 года назад

    Nice bros love you all

  • @pabinnepal2688
    @pabinnepal2688 5 лет назад

    सनाई बजाउने लाई सम्मान छ