क्या दामी भो मौलिक बाजा बजाई यसको सामु आधुनिक ड्रम सेट पियानो गितार सबै फिका लाग्छ म्याग्देली पञ्चेवाजा अनि म आफै यही परिवेश को सबैलाई धन्यवाद ज्ञापन गर्दछु ❤
जती सुनेपनि धित नमर्ने दिपेन्द्र भाई को सनाई औला चाले को पनि प्रस्ट देखिएको छ क्यामरा मेन भाई लाई पनि धन्नेबाद यस्तै नयाँ भिडियो को प्रतिक्क्षामा छु 🙏🌹🌹🌹
ढोलाकी अति राम्रो बजाउनु भ 7:12 यो सनाई पनि अति राम्रो छ यो बाजा टिम धेरै राम्रो छ उठेर बाजाउनु पर्दैन ढोलकी बसैर अनुसासन ले बाजाउद राम्रो देखिन्छ ❤❤❤❤
क्या दामी भो मौलिक बाजा बजाई यसको सामु आधुनिक ड्रम सेट पियानो गितार सबै फिका लाग्छ म्याग्देली पञ्चेवाजा अनि म आफै यही परिवेश को सबैलाई धन्यवाद ज्ञापन गर्दछु ❤
दिपेन्द्र परियार मेरो सबै भन्दा मन पर्ने सनाही बाधक हुनुहुन्छ अनि किसन परियार ३ नम्बरमा प्रकाश परियार म्याग्दिको सनाही बाधक मध्यमा
Same malai ni dipendrw man aru vndani
आहा कती राम्रो मौलिक जाबा अनी बजाउने बादक पनी तेस्तै याक्टिप सम्मान छ सबै टिम लाई😍💕💕❤💃😌
जती सुनेपनि धित नमर्ने दिपेन्द्र भाई को सनाई औला चाले को पनि प्रस्ट देखिएको छ क्यामरा मेन भाई लाई पनि धन्नेबाद यस्तै नयाँ भिडियो को प्रतिक्क्षामा छु 🙏🌹🌹🌹
आहा🎉 अति दामी पन्चेबाजा🎉🎉❤❤
दामी बजाउनु भाको छ नजिक भए एकहजार दिन्थ्यो ईनाम
Wow khattra Hamro myagdi ma kunai kala ko kani xaina salut xa.all.teem lai❤❤❤❤
ढोलाकी अति राम्रो बजाउनु भ 7:12 यो सनाई पनि अति राम्रो छ यो बाजा टिम धेरै राम्रो छ उठेर बाजाउनु पर्दैन ढोलकी बसैर अनुसासन ले बाजाउद राम्रो देखिन्छ ❤❤❤❤
Wow gajab ramailo video 👌👌
Best baaja hamro daju haruko❤❤❤
Dami jhakkas xa
बदाई छ सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏❤️❤️👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धलकि त्याम्के र सनई कडा छ ।
Super panche baja ❤❤❤❤🎉🎉🎉🎉very nice
1000000% very good panche baja well done congratulations to all of you Happy New Year 2081 from London UK 🇬🇧❤️💗🌹🇬🇧
Dammi baja shanai ko kura nagharau kati mito dhun sun ma sughanda
जो जसले जे सुकै भने पनि बागलुङ र गुल्मी को जस्तो बाजा अन्त को हुँदैन।
Naudada ka xan kada vii dharai furti na laga ok
Annapurna gaupalika ka ward no 2 naudada ka panchabaja jhasta xynan ko ee haru
aaha katimitho panchebaja
Nice panche baja
Super
best of luck
Very sweet
Git gaunelai Salam xa
Super baja nachni manxe xainanra teta tamku ra dhalaki pani dami
माइतित्देशको कुकुर प्यारो भन्छन् म्याग्दी को बाजा सुने पछि अन्त को बाजा मन पर्दै पर्दैन।
Tara narsiya chai ali thik vayana yo khalko arko ramro huntyo hola mero bichar ma
Wow very good love you all brother ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
Super